PahiloPost

May 2, 2025 | १९ बैशाख २०८२

  • 'भनौँ कि नभनौँ'माथि अन्तरक्रिया, स्रष्टाहरुको चिन्ता- 'संकटमा निबन्ध'

    'भनौँ कि नभनौँ'माथि अन्तरक्रिया, स्रष्टाहरुको चिन्ता- 'संकटमा निबन्ध'

    काठमाडौँ : निबन्धकार श्रीओम श्रेष्ठ 'रोदन'को नवीनतम निबन्धकृति 'भनौँ कि नभनौँ'माथि आयोजना गरिएको अन्तरक्रियाका वक्ताहरुले निबन्ध संकटमा परेको भन्दै चिन्ता व्यक्त गरेका छन्। राजधानीमा शनिबार भएको कार्यक्रममा बोल्ने अधिकांश टिप्पणीकारले अहिले आख्यान लेखन हाबी भएको र विधाभञ्जन/विधामिश्रणका कारण निबन्ध संकटबाट गुज्रिरहेको बताए।   प्राडा अभि सुवेदीले निबन्ध जोखिमपूर्ण विधा भए पनि रोदनले त्यो जोखिम मोलेको भनाइ राखे। 'अहिले संकटमा परेको…

    विस्तृतमा पढ्नुस्

  • विश्वका ३० करोड मानिसमा मानसिक समस्या

    विश्वका ३० करोड मानिसमा मानसिक समस्या

    संयुक्त राष्ट्रसङ्घ : विश्वभरिका झण्डै तीस करोडभन्दा बढी मानिसमा मानसिक समस्या रहेको विश्व स्वास्थ्य सङ्गठन (डब्लुएचओ) ले जनाएको छ। संयुक्त राष्ट्र सङ्घीय निकायले विश्व स्वास्थ्य दिवसको पूर्वसन्ध्यामा यस्तो तथ्याङ्क सार्वजनिक गरेको हो। डब्लुएचओका महानिर्देशक मार्गरेट चानले भने, 'यो तथ्याङ्कले मानसिक स्वास्थ्यका बारेमा सबै देशहरुले पुनःविचार गर्नुपर्ने अवस्था देखाएको छ, सबै देशहरु फेरि जाग्नुपर्ने भएको छ, मानसिक स्वास्थ्यको क्षेत्रमा तत्कालै केही…

    विस्तृतमा पढ्नुस्

  • म्यादी प्रहरीमा यसरी भिड्दैछन् महिला

    म्यादी प्रहरीमा यसरी भिड्दैछन् महिला

    काठमाडौँ : स्थानीय तहको निर्वाचनमा सुरक्षाको लागि गृह मन्त्रालयले बिहीबार ७५ हजार म्यादी प्रहरीको लागि आवेदन मागेको थियो। सूचनामा मन्त्रालयले १८ वर्ष पूरा भएका र ५४ वर्ष ननाघेका व्यक्तिले म्यादी प्रहरीको लागि आवेदन दिनसक्ने जनाएको थियो। नेपाल प्रहरीले प्रत्येक जिल्ला प्रहरी कार्यालयमा आवेदन दिने व्यवस्था मिलाएपछि म्यादी प्रहरीमा भर्ना हुनको लागि थुप्रै युवायुवतीले आवेदन दिएका छन्। यसै क्रममा धादिङका महिलाहरुले पनि…

    विस्तृतमा पढ्नुस्

  • बंगालको जलवाष्पयुक्त हावाले मौसम बदली

    बंगालको जलवाष्पयुक्त हावाले मौसम बदली

    काठमाडौँ : बङगालको खाडीबाट आएको जलवास्पयुक्त हावाका कारण बदली भएको मौसम अझै केही दिन जारी रहने विज्ञहरुले बताएका छन्। उक्त जलवास्पयुक्त हावाको साथै पश्चिम बङ्गाल, भारतको बिहार र नेपालको पूर्वी भेगमा न्यूनचापीय क्षेत्रको विकास भएका कारण मौसम बदलीसँगै विभिन्न भेगमा वर्षा गराएको मौसमविद् वरुण पौडेलले जानकारी दिए। 'यो केही दिन रहन्छ, काठमाडौँ उपत्यकासहित पूर्वी र मध्य भेगमा दिउँसो र साँझपख…

    विस्तृतमा पढ्नुस्

  • चुनावका लागि नयाँ शक्तिको ६ शर्त, आइतबारदेखि आयोग कार्यालयमा धर्ना

    चुनावका लागि नयाँ शक्तिको ६ शर्त, आइतबारदेखि आयोग कार्यालयमा धर्ना

    काठमाडौं : नयाँ शक्ति पार्टी नेपालले निर्वाचन आयोग र निर्वाचन कार्यालयहरुमा धर्ना दिने भएको छ। नयाँ दललाई दलीय चुनाव चिह्नबाट वञ्चित गर्ने गरी जारी भएको स्थानीय तह निर्वाचन ऐन २०७३ संशोधनका लागि दबाब दिन भन्दै पार्टीले संघर्ष थालेको हो। यसअघि नै बिहीबार प्रधानमन्त्रीलाई ज्ञापनपत्र बुझाएर नयाँ शक्तिले  ऐन संशोधनका लागि ४८ घन्टाको समयसीमा दिएको थियो। शनिबारसम्मको समयसीमा दिएर ऐन संशोधन…

    विस्तृतमा पढ्नुस्

  • गोली हानी भाउजूको हत्या गर्ने युवक प्रहरी नियन्त्रणमा

    गोली हानी भाउजूको हत्या गर्ने युवक प्रहरी नियन्त्रणमा

    दाङ : गोली प्रहार गरी हत्या गरेको अभियोगमा फरार एक युवालाई प्रहरीले पक्राउ गरेको छ। घोराही नगरपालिका–३ बस्ने २८ वर्षीय विक्रम थापालाई ९ एमएम पेस्तोल र ४ राउण्ड गोली सहित प्रहरीले पक्राउ गरेको हो। थापाले २०७३ मंसिर १९ गते त्रिपुर नगरपालिका–७ बडहरा बस्ने ३० बर्षीया भाउजू पूर्णा थापालाई घरमा बसिरहेको अवस्थामा गोली प्रहार गरी फरार भएका थिए। गोली प्रहारबाट घाइते…

    विस्तृतमा पढ्नुस्

  • म्यादी प्रहरीमा मागभन्दा दोब्बर आवेदन, एक लाख ७२ हजार म्यादी बन्न इच्छुक 

    म्यादी प्रहरीमा मागभन्दा दोब्बर आवेदन, एक लाख ७२ हजार म्यादी बन्न इच्छुक 

    काठमाडौँ : आसन्न स्थानीय निर्वाचन सुरक्षाका लागि म्यादी प्रहरीका लागि भएको आवेदनमा मागभन्दा दोब्बर बढी आवेदन परेको छ।  निर्वाचनको रणनीतिक विवादमा रहेको प्रदेश २ मा सवैभन्दा बढी आवेदन परेको छ। प्रदेश २ मा ३५ हजारले म्यादी प्रहरी बन्न आवेदन दिएका छन्।  राष्ट्रिय समाचार समितिका अनुसार प्रहरी प्रधान कार्यालयले चैत ११ देखि बिहीबारसम्म तोकेको समयमा एक लाख ७२ हजारभन्दा बढी आवेदन…

    विस्तृतमा पढ्नुस्

  • तलब नपाएको भन्दै प्राध्यापकद्वारा पठनपाठन ठप्प, विद्यार्थी मर्कामा

    बर्दिया : बर्दियाको मधुवन नगरपालिकामा रहेको गुराँस बहुमुखी क्याम्पसका प्राध्यापक र कर्मचारीले पाँच महिनासम्म तलब नपाएको भन्दै बिहीबारदेखि पठनपाठन ठप्प पारेका छन्।  क्याम्पसमा पढाइ रोकिएपछि विद्यार्थी मारमा परेका छन्। क्याम्पस प्रमुख मणिराम तिवारीले क्याम्पसमा रहेका १३ प्राध्यापक र चार कर्मचारी गरी १७ जनालाई पाँच महिनाको तलब बापत करिब रु १३ लाख दिन बाँकी रहेकाले तत्काल सो रकम नभएका कारण प्राध्यापक…

    विस्तृतमा पढ्नुस्

  • भ्रस्टाचार आरोपमा दक्षिण कोरियाली पूर्व राष्ट्रपति पार्क प्रहरीद्वारा पक्राउ

    भ्रस्टाचार आरोपमा दक्षिण कोरियाली पूर्व राष्ट्रपति पार्क प्रहरीद्वारा पक्राउ

    एजेन्सी : महाभियोगबाट हटाइएकी दक्षिण कोरियाका अपदस्थ राष्ट्रपति पार्क गेउन हेइ’लाई प्रहरीले पक्राउ गरेको छ। भ्रस्टाचार मुद्दामा अदालतमा हाजिर पार्कलाई अदालतको अनुमतिपछि प्रक्राउ गरिएको हो। उनलाई सिओलको दक्षिणी क्षेत्रको एक कारागारमा राखिएको बिबिसीले जनाएको छ। भ्रस्टाचारमा संलग्न रहेको आरोपमा उनीमाथि महाभियोग लगाइएको थियो। ६५ वर्षीय पार्कले पदीय जिम्मेवारीमा रहँदा सामसुङलगायतका कम्पनीबाट आफ्ना सहयोगी चाई सुन सीललाई भ्रस्टाचार गर्न सहयोग गरेको…

    विस्तृतमा पढ्नुस्

  • सल्यानमा रेबिजविरुद्धको खोप अभाव, चर्को मूल्य तिर्न सर्वसाधरण बाध्य

    सल्यानमा रेबिजविरुद्धको खोप अभाव, चर्को मूल्य तिर्न सर्वसाधरण बाध्य

    सल्यान : सल्यानमा विगत लामो समयदेखि एन्टी रेबिज खोपको अभाव भएपछि सेवाग्राही समस्यामा परेका छन्। स्वास्थ्य संस्थालाई सरकारले निःशुल्क रुपमा वितरण गर्दै आइरहेको एन्टी रेबिज भ्याक्सिन विगत डेढ महिनादेखि अभाव भएपछि कुकुरले टोकेका बिरामी निजी क्लिनिकमा चर्को मूल्य तिरेर खोप लगाउन बाध्य भएका हुन्।  जिल्ला अस्पताल सल्यान र उपस्वास्थ्य चौकी थारमारेबाट रेबिज रोगविरुद्धको खोप निःशुल्क उपलब्ध गराउँदै आएको भएपनि गत…

    विस्तृतमा पढ्नुस्

  • डोल्पा दुनै सडक निर्माण अन्तिम चरणमा, ९ किमी सडक खन्न बाँकी

    डोल्पा दुनै सडक निर्माण अन्तिम चरणमा, ९ किमी सडक खन्न बाँकी

    त्रिपुराकोट : डोल्पा सदरमुकाम दुनैसम्म राष्ट्रिय सडक सञ्जालको पहँुच पु¥याउन नेपाली सेना सडक निर्माण कार्यमा अहोरात्र खटिएको छ।  जाजरकोट—डोल्पा सडकखण्डको जम्मा ११७.७ किमी सडकमध्ये एकसय आठ किमी सडक निर्माण कार्य सम्पन्न भइसकेको र नौ किमी सडक मात्र बाँकी रहेको र अबको एक वर्षभित्रै सदरमुकाम दुनै जोड्ने लक्ष्य रहेको सेनाले जनाएको छ।  अहिले त्रिवेणी—करोपगाड सडकखण्डको निर्माण कार्य तीव्र पारिएको जाजरकोट—डोल्पा सडक…

    विस्तृतमा पढ्नुस्

  • मोर्चाका कार्यकर्ताद्वारा राजविराज नगरपालिकामा तोडफोड

    कञ्चनपुर : संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाका कार्यकर्ताले बिहीबार सप्तरी सदरमुकाम राजविराजस्थित जिल्ला समन्वय समिति र राजविराज नगरपालिकाको कार्यालयमा तोडफोड गरेका छन्।  सरकारद्वारा घोषित निर्वाचन र स्थानीय तह पुनःसंरचनामा असन्तुष्टि जनाउँदै १० दिनअघि लगाइएको ताला प्रहरीले खोलेको भन्दै मोर्चाका कार्यकर्ताले तोडफोड गरेका हुन्।  तोडफोडका कारण राजविराज नगरपालिकाका झ्याल, ढोका, टेबुल कुर्सी, कम्प्युटरलगायतमा क्षति पुगेको छ। लगत्तै नाराजुलुससहित जिल्ला समन्वय समितिमा पुगेका…

    विस्तृतमा पढ्नुस्

  • आइपिओ आवेदनमा फोटो र नागरिकताको फोटोकपी नचाहिने, डिम्याट खाता हुनेलाई थप सहज

    आइपिओ आवेदनमा फोटो र नागरिकताको फोटोकपी नचाहिने, डिम्याट खाता हुनेलाई थप सहज

    काठमाडौँ : नेपाल धितोपत्र बोर्डले शेयरको प्राथिमक निस्कासन (आइपिओ) मा आवेदन दिँदा फोटो र नागरिकताको फोटोकपी नचाहिने व्यवस्था गरेको छ। गत माघदेखि आइपिओमा आवेदन दिन डिम्याट खाता अनिवार्य गरिएको हुँदा फोटो र नागरिकताको फोटोकपी नचाहिने बोर्डले जनाएको हो।  हालै सञ्चालनमा ल्याइएको आश्वा प्रणालीबाट आवेदन गर्दा समेत डिम्याट खाता अनिवार्य रहेको कारण फोटो र नागरिकता आवश्यक नपर्ने बोर्डले जनाएको छ। आयोजना…

    विस्तृतमा पढ्नुस्

  • लोडसेडिङ हटाएका कुलमानलाई हाइड्रो एक्सिलेन्स अवार्ड

    लोडसेडिङ हटाएका कुलमानलाई हाइड्रो एक्सिलेन्स अवार्ड

    काठमाडौं : हाइड्रो नेपालले नेपाल विद्युत प्राधिकरणका प्रबन्ध निर्देशक कुलमान घिसिङलाई हाइड्रो नेपाल एक्सिलेन्स अवार्ड प्रदान गर्ने घोषणा गरेको छ।  मुलुकलाई लोडसेडिङमुक्त गर्न आफ्नो उच्चतम प्राविधिक ज्ञान तथा उत्तम व्यवस्थापकीय क्षमता प्रदर्शन गरेको भन्दै संस्थाले घिसिङलाई सम्मान गर्ने घोषण गरेको हो।  एक्सिलेन्स अवार्डका लागि व्याक्ति छान्न काठमाडौं विश्वविद्यालयका भिजिटिङ फ्याकल्टी सूर्यमान शाक्यको अध्यक्षतामा समिति बनाइएको थियो। समितिमा इपानका निवर्तमान अध्यक्ष…

    विस्तृतमा पढ्नुस्

  • शिक्षा नियमावली संघीय संरचना अनुसार परिमार्जन हुन्छ : प्रधानमन्त्री

    शिक्षा नियमावली संघीय संरचना अनुसार परिमार्जन हुन्छ : प्रधानमन्त्री

    काठमाडौं : प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सरकारले शिक्षा ऐन २०७३ बमोजिमको शिक्षा नियमावली पारित गर्ने तयारी गरेको बताएका छन्।  शुक्रबार बिहान बालुवाटारमा नेपाल शिक्षक महासंघको प्रतिनिधि मण्डलसँगको भेटमा प्रधानमन्त्रीले नियमावली चाँडै पारित हुने बताएका हुन्। प्रधानमन्त्रीले नयाँ संविधानले स्थानीय तहलाई शिक्षा क्षेत्रमा महत्वपूर्ण अधिकार दिएकाले यसलाई समेत व्यवस्थित गराउने गरी नयाँ शिक्षा ऐन अनुकुलको नियमावली जारी गर्ने तयारी भइरहेको बताए। …

    विस्तृतमा पढ्नुस्

  • नेपाली भूभागमा तारबार लगाउँदा भारतीय एसएसबीको अवरोध

    नेपाली भूभागमा तारबार लगाउँदा भारतीय एसएसबीको अवरोध

    गुलरिया (बर्दिया) : राजापुरस्थित ८६ र ८७ नं सीमा स्तम्भको ८० मिटर उत्तर नेपाली भूभागमा तारबार लगाउँदा भारतीय सुरक्षाकर्मी एसएसबीले विरोध गरेका छन्। चैत १६ र १७ गते नेपाल–भारत सीमा छुट्याउने अन्तर्राष्ट्रिय सिमानामा पर्ने दशगजाबाट करिब ८० मिटर उत्तरको नेपाली भूमिमा तारबार लगाउँदा एसएसबीले अवरोधको प्रयास गरेका थिए। स्थानीयवासीको प्रतिवादपछि एसएसबीको अवरोध तोड्दै नेपाली भूभागमा तारबार लगाउने काम भइरहेको छ।…

    विस्तृतमा पढ्नुस्

  • धरहरा निर्माणको अध्ययन पूरा, करिब दुई अर्ब ८० करोडको लागत अनुमान

    धरहरा निर्माणको अध्ययन पूरा, करिब दुई अर्ब ८० करोडको लागत अनुमान

    काठमाडौँ : पूरातत्व विभागले धरहराको निर्माणका लागि करिब दुई अर्ब ८० करोडको लागत अनुमानको अध्ययन गरेको छ। विभागले नयाँ धरहराको नक्साङकन, डिजाइन र अनुमानित लागत तय गरेपछि त्यसको निर्माण सम्पन्न गर्दासम्मको लागत अनुमान गरिएको हो। अध्ययन प्रतिवेदनअनुसार करिब ४२ रोपनी क्षेत्रफलमा फैलिएको स्थानमा निर्माण गरिने धरहरा दुई सय ४५ फिट अग्लो हुनेछ। घुम्न आउने स्वदेशी तथा विदेशीका लागि मनोरम बगैँचा…

    विस्तृतमा पढ्नुस्

  • फ्राइडे रिलिज : रेखा थापाको 'पँलास'सँगै दुई विदेशी फिल्म प्रदर्शनमा

    फ्राइडे रिलिज : रेखा थापाको 'पँलास'सँगै दुई विदेशी फिल्म प्रदर्शनमा

    काठमाडौं: यो हप्ता नेपाली फिल्म इन्डस्ट्रीको तर्फबाट एक मात्र नेपाली फिल्म प्रदर्शनमा आएको छ। फिल्म 'पँलास'ले सोलो रिलिजको अवसर पाएको हो। 'पँलास'मा रेखा थापा, अयुव केसी, कामेश्वर चौरासिया, कमल देवकोटालगायतको मुख्य अभिनय रहेको छ। सुवास कोइरालाको निर्देशनमा बनेको फिल्म सोसियल ड्रामाअन्तर्गत पर्छ। फिल्मले सेन्सरबोर्डबाट एडल्ट सर्टिफिकेट पाएको कारण १६ वर्ष मुनिकाले भने फिल्म हेर्न पाउने छैनन्। कृषा चौलागाईंको निर्माणमा बनेको…

    विस्तृतमा पढ्नुस्

  • तस्करीमा प्रयोग हुन थाले एम्बुलेन्स

    नेपालगन्ज : विभिन्न सामाजिक संस्थाबाट बाँके जिल्लामा सञ्चालित एम्बुलेन्सको दुरुपयोग बढ्दै गएकामा सरोकारवाला र सेवाग्राहीले चिन्ता व्यक्त गरेका छन्। जिल्लामा सञ्चालित एम्बुलेन्स ग्रामीणमुखी हुन नसकेको, जथाभावी शुल्क लिने गरेको, रातिको समयमा सेवा दिन आनाकानी गर्ने गरेको, एम्बुलेन्समा यात्रु राखिने गरेको लगायतका गुनासो सेवाग्राहीको छ। रेडक्रस, शाखा प्रमुख निरञ्जना मल्लले एम्बुलेन्सको व्यापक दुरुपयोग बढेको स्वीकार्दै त्यसको सुधारका लागि सरकारले विद्यमान नीतिगत…

    विस्तृतमा पढ्नुस्

  • 'मिस इको इन्टरनेशनल २०१७’ मा नेपाल प्रतिनिधि रोनाली अमात्य

    'मिस इको इन्टरनेशनल २०१७’ मा नेपाल प्रतिनिधि रोनाली अमात्य

    काठमाडौं: अप्रिलमा इजिप्टमा आयोजना हुने ‘मिस इको इन्टरनेशनल २०१७’ मा नेपालको प्रतिनिधित्व रोनाली अमात्यले गर्ने भएकी छन्। ८० देशका इको सुन्दरीहरुको सहभागिता रहने प्रतियोगीताका लागि नेपालबाट उनी एक्लो सहभागी हुन्। नेपालका लागि अधिकार प्राप्त संस्था ग्रीन आर्ट मिडियाले गत २४ डिसेम्बरमा आयोजना गरेको ‘मिस इको इन्टरनेशनल नेपाल २०१७’को अडिसनबाट उनी छानिएकी हुन्। छनौट चरणको अडिसनमा पुर्व मिस नेपाल तथा अभिनेत्री…

    विस्तृतमा पढ्नुस्


@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell