PahiloPost

May 4, 2025 | २१ बैशाख २०८२

  • यस्तो बनेर आयो ‘कहानी यो प्रेमगीतको'

    यस्तो बनेर आयो ‘कहानी यो प्रेमगीतको'

    काठमाडौं: फिल्म 'प्रेमगीत २' को शीर्ष गीत सार्वजनिक भएको छ। ‘कहानी यो प्रेमगीतको’ बोलको गीत युट्युबमार्फत रिलिज गरिएको हो। गीतमा श्रेया सोताङ र रोहितजोन क्षेत्रीको स्वर रहेको छ। गायक क्षेत्रीको जन्मदिनको उपलक्ष्यमा बुधबार गीत रिलिज गरेको फिल्म युनिटले जानकारी दिएको छ। चर्चित रक ब्यान्ड १९७४ एडीका लिड भोकलिस्ट रोहितजोन क्षेत्रीको यो पहिलो पाश्र्वगायन हो। अमृत मरहठ्ठाको शब्द गीतमा कल्याण सिंहको…

    विस्तृतमा पढ्नुस्

  • कृषि मन्त्री चौधरीले गरे फ्लोरिकल्चरको आकस्मिक अनुगमन

     कृषि मन्त्री चौधरीले गरे फ्लोरिकल्चरको आकस्मिक अनुगमन

    काठमाडौँ : कृषि विकास मन्त्री गौरीशंकर चौधरीले बुधबार बिहान पुष्प प्रवर्द्धन कार्यक्रमको आकस्मिक अनुगमन गरेका छन्। मन्त्री चौधरीले राजधानीस्थित विभिन्न नर्सरी र कटफ्लावर फार्मको अनुगमन गरेका  हुन्। मन्त्री चौधरीले बालुवाटारस्थित बाग्मती फ्लोरा, थलीस्थित एभरेष्ट फ्लोरिकल्चर र जोरपाटीस्थित ओम नर्सरीको अवलोकन गरेका थिए। अनुगमनपछि मन्त्री चौधरीले सरकारले पुष्प क्षेत्रमा गरेको लगानीको निजी क्षेत्रले उचित सदुपयोग गरेको बताउँदै फ्लोरिकल्चर क्षेत्रसँग मन्त्रालयले गर्दै…

    विस्तृतमा पढ्नुस्

  • मोर्चाद्वारा संविधान संशोधन विधेयक अस्वीकार : आन्दोलनका कार्यक्रम सार्वजनिक, निर्वाचनमा भाग नलिने

    मोर्चाद्वारा संविधान संशोधन विधेयक अस्वीकार : आन्दोलनका कार्यक्रम सार्वजनिक, निर्वाचनमा भाग नलिने

    काठमाडौँ : संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाले सरकारले मंगलबार दर्ता गरेको संविधान संशोधन विधेयकलाई अस्वीकार गरेको छ। साथै मोर्चाले निर्वाचनमा सहभागी नहुने स्पष्ट गर्दै आन्दोलनका कार्यक्रम सार्वजनिक गरेको छ। तराई मधेस लोकतान्त्रिक पार्टीको कार्यालयमा बसेको मोर्चाको बैठकले सरकारसँग विगतमा भएका समझदारी, सहमति र सम्झौताको मर्म र भावनाविपरीत सरकारले संशोधन ल्याएको जनाएको छ। संशोधनले सीमाङ्कन लगायतका मुलभूत मुद्दाहरु सम्बोधन नहुने भएकाले संशोधनलाई अस्वीकार…

    विस्तृतमा पढ्नुस्

  • विश्व कीर्तिमान राखेका डिजे छेवाङ शेर्पा सम्मानित

    विश्व कीर्तिमान राखेका डिजे छेवाङ शेर्पा सम्मानित

    काठमाडौं: पहिलोपटक सर्वाधिक उचाइमा डिजेइङ गरेर विश्व कीर्तिमान राखेका डिजे छेवाङलाई काठमाडौंमा सम्मान तथा प्रमाणपत्र हस्तान्तरण गरिएको छ।  बुधबार काठमाडौंमा पत्रकार सम्मेलन आयोजना गरी उनलाई गिनिज वर्ल्ड रेकर्डको तर्फबाट प्राप्त गरेको कीर्तिमानको प्रमाणपत्र दिइयो।  कार्यक्रमका लागि प्रमुख अतिथि रहेका नेपाल माउन्टेनियरिङ संघका अध्यक्ष आङ छिरिङ शेर्पाले प्रमाण पत्र र मेडल हस्तान्तरण गरेका हुन्। नेपाल शेर्पा संघका एडी शेर्पा, निमा शेर्पा,…

    विस्तृतमा पढ्नुस्

  • नेपाली सेना उत्कृष्ट, व्यवसायिक र मर्यादित संगठन : प्रधानमन्त्री

    नेपाली सेना उत्कृष्ट, व्यवसायिक र मर्यादित संगठन : प्रधानमन्त्री

    काठमाडौँ : प्रधानमन्त्री पुष्पकमल दाहाल 'प्रचण्ड'ले नेपाली सेनाले संवैधानिक सरकारको मातहत र निर्देशनमा रहेर आफूलाई एक उत्कृष्ट, व्यवसायिक र मर्यादित संगठनको रुपमा स्थापित र विकसित गरी अनुकरणीय उदाहरण प्रस्तुत गर्दै आएको बताएका छन्। नेपाली सैनिक प्रतिष्ठानले आज भक्तपुरमा आयोजना गरेको तालिममा सहभागीलाई आयुक्त पद प्रदान कार्यक्रममा बोल्दै उनले नेपाली सेनाले राष्ट्र र राष्ट्रवासीका निम्ति सगर्व समर्पित हुनुका साथै अन्तर्राष्ट्रिय क्षेत्रमा समेत…

    विस्तृतमा पढ्नुस्

  • नयाँ संविधान संशोधनमा समर्थन गर्ने राप्रपाको निर्णय

    नयाँ संविधान संशोधनमा समर्थन गर्ने राप्रपाको निर्णय

    काठमाडौँ : राप्रपाले संविधान संशोधन विधेयकको समर्थन गर्ने निर्णय गरेको छ। मधेसी मोर्चालाई अप्रत्यक्ष रुपमा सम्बोधन गर्दै राप्रपाले 'आन्दोलनरत दलहरु निर्वाचनमा सहभागी हुने निश्चित भए नयाँ दर्ता भएको संशोधनमा फरक मत राखेर समर्थन गर्ने' निर्णय गरेको हो।  राप्रपाको केन्द्रीय पदाधिकारीहरुको बैठकले 'आन्दोलनरत दलहरु निर्वाचनमा सहभागी हुने सनुश्चित भएमा आफ्नो फरक मतका बाबजुद देशलाई राजनीतिक निकास दिनका लागि पार्टीले संशोधन प्रस्तावको…

    विस्तृतमा पढ्नुस्

  • नेपाली सेनाको क्याडेट तालिममा प्रधानमन्त्री, हेर्नुस् फोटोमा

    नेपाली सेनाको क्याडेट तालिममा प्रधानमन्त्री, हेर्नुस् फोटोमा

    काठमाडौँ : प्रधानमन्त्री पुष्पकमल दाहाल 'प्रचण्ड' भक्तपुरको खरीपाटीस्थित नेपाली सैनिक प्रतिष्ठानमा आज आयोजित नेपाली सेनाको सि.सं. ५५ अधिकृत क्याडेट तालिम र सि.सं. ४५ पदिक/हुद्दा क्याडेट तालिमको आयुक्त पद प्रदान कार्यक्रममा सहभागी भएका छन्। हेर्नुस् फोटोमा  तस्बिर : किरण भट्टराई, रासस

    विस्तृतमा पढ्नुस्

  • अर्याल आइजी कायमै, सिलवालको मुद्दामा अन्तरिम आदेश जारी भएन

    अर्याल आइजी कायमै, सिलवालको मुद्दामा अन्तरिम आदेश जारी भएन

    काठमाडौँ : सर्वोच्च अदालतले नवराज सिलवाललाई नेपाल प्रहरीको आइजीपी नबनाउनुको कारण देखाउन सरकारको नाममा आदेश जारी गरे पनि सरकारको निर्णय हाललाई कार्यान्वयन नगर्न अन्तरिम आदेश भने अस्वीकार गरेको छ।   न्यायाधीश ईश्वरप्रसाद खतिवडाको इजलासले कार्यसम्पादन मूल्याङ्कनमा अगाडि रहेको दावी गरेका सिलवाललाई आइजीपी नबनाउनुको लिखित कारण १५ दिनभित्र पेश गर्न आदेश दिएको हो।  सर्वोच्चले प्रकाश अर्याललाई नेपाल प्रहरीको आइजीपी बनाउने निर्णय…

    विस्तृतमा पढ्नुस्

  • भूकम्प मापन गर्ने थप १८ केन्द्र स्थापना गरिने

    काठमाडौँ : नेपालमा भूकम्प मापन गर्ने थप १८ केन्द्र स्थापना गरिने भएको छ। विसं २०७२ वैशाख १२ गते विनाशकारी भूकम्पपछि विभिन्न देशको सहयोगमा थप १८ केन्द्र स्थापना गर्न लागिएको हो। राष्ट्रिय भूकम्प मापन केन्द्रका सिस्मोलोजिष्ट भरतप्रसाद कोइरालाले मुलुकभर हाल २१ केन्द्र रहेको र थप १८ केन्द्र थपिन लागेको जानकारी दिए। उनले भने– 'सन् २०१८ सम्म चीन सरकारले १०, थाइल्यान्डको रायम्स…

    विस्तृतमा पढ्नुस्

  • दोस्रो विमानस्थलको डिपिआर बनाउने कम्पनीद्वारा नेपालविरुद्ध अन्तर्राष्ट्रिय अदालतमा मुद्दा

    काठमाडौं : बाराको निजगढस्थित दोस्रो अन्तर्राष्ट्रिय विमानस्थल निर्माणका लागि विस्तृत सम्भाव्यता अध्ययन (डिपिआर) बनाएको रकम नदिएको भन्दै कोरियाली कम्पनीले सिंगापुरको अदालतमा नेपालविरुद्ध मुद्दा हालेको छ। कोरियाली इन्जिनियरिङ कम्पनी ल्याण्डमार्क वर्ल्डवाइड (एलएमडब्लु) ले नेपालले ६ वर्ष बितिसक्दा पनि विमानस्थलको डिपिआर बापतको रकम भुक्तानी नदिएको भन्दै अन्तर्राष्ट्रिय अदालत गुहारेको हो। एलएमडब्लु र पर्यटन नथा नागरिक उड्ययन मन्त्रालय तथा नेपाल नागरिक उड्ययन प्राधिकरणबीच २०६६…

    विस्तृतमा पढ्नुस्

  • राष्ट्रपति भण्डारी र भारतीय राजदूतबीच शिष्टाचार भेट

    राष्ट्रपति भण्डारी र भारतीय राजदूतबीच शिष्टाचार भेट

    काठमाडौँ : राष्ट्रपति विद्यादेवी भण्डारीसँग नेपालस्थित भारतीय राजदूत मन्जिव सिंह पुरीले शिष्टाचार भेट गरेका छन्। राष्ट्रपति भवन शीतलनिवासमा आज भएको भेटमा २०७४ साल वैशाख ४ गतेदेखि सुरु हुने राष्ट्रपतिको मित्रराष्ट्र भारतको राजकीय भ्रमण एवम् आपसी हितका विषयमा कुराकानी भएको कार्यालयले विज्ञप्तिमार्फत जनाएको छ। उक्त भेटका अवसरमा नेपाल सरकारका उच्च पदस्थ अधिकारीहरु समेतको उपस्थिति थियो। राष्ट्रपति भण्डारीले वैशाख ४ गतेदेखि ८ गतेसम्म भारतको…

    विस्तृतमा पढ्नुस्

  • निर्वाचनमा बालबालिकाको प्रयोग नगर्न माग

    निर्वाचनमा बालबालिकाको प्रयोग नगर्न माग

    काठमाडौं : आगामी वैशाख ३१ गते हुने स्थानीय निकायको निर्वाचनमा बालबालिकाको प्रयोग पूर्ण रुपमा निषेध गरिनु पर्ने माग राख्दै १३ वटा संघ–संस्थाले संयुक्त वक्तव्य जारी गरेका छन्। बालबालिकाका निमित्त गैरसरकारी संस्थाहरुको महासंघ–नेपाल (सीएनएफएन) को अगुवाइमा आयोजना भएको कार्यक्रममा घोषित स्थानीय तहको निर्वाचन पूर्व, निर्वाचन अवधिभर र निर्वाचन पश्चात बालबालिका प्रयोग नगर्न सम्बन्धित निकायलाई ध्यानाकर्षण गराइएको हो। निर्वाचनको मिति तय भइसकेको तथा निर्वाचन आयोगले निर्वाचनसम्बन्धी…

    विस्तृतमा पढ्नुस्

  • निर्वाचन आयोगले बुझ्यो चिनियाँ सहयोगको निर्वाचन सामग्री

    निर्वाचन आयोगले बुझ्यो चिनियाँ सहयोगको निर्वाचन सामग्री

    काठमाडौँ : निर्वाचन आयोगले चीन सरकारले सहयोग स्वरुप दिएका ११ प्रकारका निर्वाचन सामग्री बुझेको छ। चीनबाट हवाइ मार्गबाट आएका ११ प्रकारका निर्वाचन सामग्री निर्वाचन आयोगका सचिव गोपीनाथ मैनालीले त्रिभुवन विमानस्थल पुगेर बुझेका हुन्। प्रमुख निर्वाचन आयुक्त तथा आयुक्तहरु मुख्य निर्वाचन अधिकारी र निर्वाचन अधिकारीहरुको प्रशिक्षणका लागि उपत्यकाबाहिर रहेकाले सचिव मैनालीले सहयोग सामग्री बुझेका हुन्। 'चीन सरकारले दिएको सहयोग मैले निर्वाचन…

    विस्तृतमा पढ्नुस्

  • दशक बित्यो,  टुङ्गिएन प्रदेशको संख्या र सीमाङ्कन विवाद

    दशक बित्यो,  टुङ्गिएन प्रदेशको संख्या र सीमाङ्कन विवाद

    काठमाडौँ : २०६३ सालको अन्तरिम संविधानसँगै सुरु भएको संघीयता र प्रदेश सीमाङ्कनको विवाद नेपालमा सुरु भएको एक दशक पुगेको छ। प्रदेशको नाममा अङ्क राखेर नामाङ्कनको विवाद हटाइएको भए पनि दुई वटा संविधान सभाको निर्वाचन र संविधान जारी भइसक्दासमेत संख्या र सीमाङ्कनको विवाद भने अहिलेसम्म टुङ्गिएको छैन।  २०७२ असोज ३ गतेदेखि लागू भएको संविधानमा सात प्रदेशको व्यवस्था छ।  तर प्रदेशको सीमाङ्कनमा…

    विस्तृतमा पढ्नुस्

  • फिलिपिन्सको पर्यटकीय टापूमा ‘आतङ्कवादी’सँगको झडपमा नौ जनाको मृत्यु

    फिलिपिन्सको पर्यटकीय टापूमा ‘आतङ्कवादी’सँगको झडपमा नौ जनाको मृत्यु

    मनिला :  फिलिपिन्सको पर्यटकीय टापुमा शङ्कास्पद इस्लामिक लडाकूसँग यहाँको सुरक्षाकर्मीको मङ्गलबार झडप हुँदा कम्तीमा चार सुरक्षाकर्मीसहित नौ जनाको मृत्यु भएको फिलिपिनी अधिकारीले जनाएका छन्।  इस्टर (क्रिश्चियन पर्व) मनाउन बर्सेनि लाखौँ मानिस बोहोल टापुमा जाने गर्छन । यस वर्ष पनि सधैँ झै उक्त टापुमा क्रिश्चियन पवित्र पर्व ‘इस्टर’ मनाउन लाखौँ मानिस त्यसतर्फ जम्मा हुने अपेक्षा थियो।  बोहोल टापुमा ठूलो सङ्ख्यामा अबु…

    विस्तृतमा पढ्नुस्

  • भूकम्पबाट कम प्रभावित थप चार जिल्लामा अनुदान वितरण सुरु

    भूकम्पबाट कम प्रभावित थप चार जिल्लामा अनुदान वितरण सुरु

    काठमाडौं : राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले भूकम्पबाट कम प्रभावित १७ जिल्लामध्ये थप ४ जिल्लामा पनि निजी आवास पुनर्निर्माणका लागि पहिलो किस्ता अनुदान बितरण सुरु गरेको छ। प्राधिरकणले मंगलबारदेखि थप चार जिल्लामा अनुदान वितरण सुरु गरेको हो। यसअघि प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत डा. गोविन्दराज पोखरेलले चैत्र २१ गते कास्कीको अन्नपूर्ण गाउँपालिकाबाट पहिलो किस्ता अनुदान वितरण सुरु गरेका थिए। कास्कीपछि बाँकी १६ जिल्लामध्ये…

    विस्तृतमा पढ्नुस्

  • रुकुममा स्थानीय निर्वाचनमा एक लाख मतदाता

    रुकुम : आसन्न स्थानीय तहको निर्वाचनमा रुकुकममा एक लाख एक हजार ९३२ मतदाताले मतदान गर्न पाउने भएका छन्।  जिल्ला निर्वाचन कार्यालयका अनुसार तीनवटा नगरपालिका र छ वटा गाउँपालिकामा गरी ५१ हजार १५३ महिला र ५० हजार ७७८ पुरुष मतदाताले मतदान गर्न पाउँछन्। यहाँ पुरुष मतदाताभन्दा महिला मतदाताको संख्या बढी रहेको छ।  जिल्ला निर्वाचन कार्यालयबाट एक लाख पाँच हजार ४३० मतदाताको…

    विस्तृतमा पढ्नुस्

  • करेन्ट लागेर बनेपामा एक युवकको मृत्यु

    धुलिखेल : काभ्रेपलाञ्चोक जिल्लाको बनेपा नगरपालिका बुडोलडाँडामा गएराति करेन्ट लागेर एक युवकको मृत्यु भएको छ।  मृत्यु हुनेमा सिन्धुपाल्चोक जिल्ला तौथली–३ का ४० वर्षीय हरिबहादुर कुसुले रहेको प्रहरीले जनाएको छ।  राति ९ बजेतिर बनेपाको बुडोलडाँडामा बा४ख ७९०६ नंको टिपरबाट बालुवा खसाल्ने क्रममा बिजुलीको तारमा छोएर करेन्ट लागेर मृत्यु भएको हो। रासस  

    विस्तृतमा पढ्नुस्

  • कवि मनु मन्जिलसहित तीन स्रष्टा सम्मानित

    कवि मनु मन्जिलसहित तीन स्रष्टा सम्मानित

    इनरुवा : कवि मनु मन्जिल, लेखक मोहनबहादुर चापागाईं र शिखर घिमिरे सावित्री गोपाल स्मृति ट्रष्टद्वारा सम्मानित भएका छन्। ट्रष्टले बर्सेनि प्रदान गर्दै आएको सावित्री गोपाल स्मृति पुरस्कार यस वर्ष यी तीन स्रष्टालाई प्रदान गरिएको हो। सुनसरीको इनरुवामा सम्पन्न सम्मान अर्पण कार्यक्रममा सांसद् रेवतीरमण भण्डारी र ट्रष्टका अध्यक्ष तथा गीतकार रोशन भट्टराईले तीनै स्रष्टालाई सम्मानपत्र र नगद १० हजार प्रदान गरे।…

    विस्तृतमा पढ्नुस्

  • कोरला नाका खुलाउन गीतमार्फत दबाब, नाकामै गरियो एल्बम विमोचन

    कोरला नाका खुलाउन गीतमार्फत दबाब, नाकामै गरियो एल्बम विमोचन

    मुस्ताङ : मुस्ताङको कोरला नाका खुलाउन कलाकारले गीत मार्फत आह्वान गरेका छन्। कोरला नाका खोल्न दबाब दिनेगरी गीतकार विपीन किरणले गीत लेखेका हुन्। मुस्ताङको प्रचारप्रसार गर्ने उद्देश्यले तयार पारिएको गिती एल्बम 'हाम्रो मुस्ताङ'को सार्वजनिक कार्यक्रम पनि कोरला नाकाकै मंगलबार गरिएको थियो। थकाली समुदायको उद्गम स्थल मानिने घरपझोङ गाउँपालिका-५ ठिनीमा सुरु भएको १२ वर्षे मेलाको अवसरमा सांसद् श्रीमाया थकालीले एल्बमको विमोचन…

    विस्तृतमा पढ्नुस्


@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell