PahiloPost

May 5, 2025 | २२ बैशाख २०८२

  • सोलुखुम्बुमा उम्मेद्वार छनोट : दलित महिला उम्मेद्वार पाउनै मुस्किल

    सल्लेरी : स्थानीय तहको निर्वाचन नजिकिँदै गर्दा यहाँका राजनीतिक दलहरु उम्मेदवार छनोट र प्रचारप्रसारमा व्यस्त बनेका छन्।  निर्वाचन कार्यालयमा ११ दल दर्ता भए पनि मुख्य गरी नेपाली काँग्रेस, नेकपा (एमाले) र नेकपा (माओवादी केन्द्र)ले निर्वाचन लक्ष्यित कार्यक्रमलाई तीव्रता दिएका छन्।  जिल्लामा एक नगरपालिकासहित आठ स्थानीय तहमा निर्वाचन हुँदैछ। चारवटा स्थानीय तहका प्रमुख तथा उपप्रमुखको टुङ्गो लगाइसकेको माओवादी केन्द्रले वैशाखको पहिलो…

    विस्तृतमा पढ्नुस्

  • ताप्लेजुङमा उम्मेदवार छनोट : माओवादीले सक्यो, काँग्रेस र एमाले छलफलमै

    सन्तोष पुर्कुटी  ताप्लेजुङ : ताप्लेजुङमा नेकपा (माओवादी केन्द्र)ले आफ्ना उम्मेदवार घोषणा गरेर गाउँगाउँमा भोट माग्न पठाइसक्दा नेपाली काँग्रेस र नेकपा एमाले भने उम्मेदवार छनोट गर्नमै व्यस्त छन्।  माओवादी केन्द्रले चैत २६ गते नै एक नगरपालिका र आठ गाउँपालिकामा प्रमुख र उपप्रमुख पदका प्रत्याशीलाई गाउँमा पठाए पनि मुख्य प्रतिस्पर्धी दलहरु काँग्रेस र एमालेले भने उम्मेदवारको टुङ्गो लगाउनमै व्यस्त रहेका हुन्।  विशेष…

    विस्तृतमा पढ्नुस्

  • आइपिएल क्रिकेट : कोलकताद्वारा पञ्जाव ८ विकेटले पराजित

    आइपिएल क्रिकेट : कोलकताद्वारा पञ्जाव ८ विकेटले पराजित

    इन्डियन प्रिमियर लिग क्रिकेट (आइपिएल) अन्तर्गत गएरातिको खेलमा कोलकता नाइट राइडर्सले किंग्स इलेभेन पञ्जावलाई ८ विकेटले पराजित गरेको छ। कोलकताको घरेलु मैदानमा भएको खेलमा कप्तान गौतम गम्भीरले नटआउट ७२ रन बनाए। दुई खेल लगातार जितेको पञ्जावको यात्रामा कोलकताका कप्तान गम्भीर र उमेश यादव बाधक बने। पञ्जावले दिएको १७१ रनको लक्ष्य कोलकताले २१ बल अगावै तीन विकेट गुमाएर पूरा गर्‍यो। इडन गार्डेनमा…

    विस्तृतमा पढ्नुस्

  • फ्राइडे रिलिज : घामपानी, लभ लभ लभ र राधे प्रदर्शनमा

    फ्राइडे रिलिज : घामपानी, लभ लभ लभ र राधे प्रदर्शनमा

    काठमाडौं : यो हप्ता फ्राइडे रिलिज अन्तर्गत तीन नेपाली फिल्म सार्वजनिक भएका छन्। २०७४ को फ्राइडे रिलजसँगै नयाँ वर्ष २०७४ को वैशाख १ गतेको अवसरमा दीपेन्द्र लामा निर्देशित ‘घामपानी’, दीपेन्द्र के खनाल निर्देशित ‘लभ लभ लभ’ र जगदिश्वर थापा निर्देशित ‘राधे’ एकै साथ प्रदर्शनमा आएका हुन्।   दयाहाङ राई र केकी अधिकारीको मुख्य भूमिका रहेको फिल्म घामपानी वैशाख १ गते,…

    विस्तृतमा पढ्नुस्

  • प्रधानमन्त्रीद्वारा ‘म स्वस्थ, मेरो देश स्वस्थ’ अभियानको शुभारम्भ

    प्रधानमन्त्रीद्वारा ‘म स्वस्थ, मेरो देश स्वस्थ’ अभियानको शुभारम्भ

    काठमाडौं : प्रधानमन्त्री पुस्पकमल दाहाल ‘प्रचण्ड’ले ‘म स्वस्थ, मेरो देश स्वस्थ’ अभियानको शुभारम्भ गरेका छन्। नयाँ बर्षको सुरुवातसँगै स्वास्थ्य मन्त्रालयले नयाँ अभियान सुरु गरेको हो। स्वास्थ्य मन्त्रालयको आयोजनामा त्रिपुरेश्वरको दशरथ रंगशालावाट सुरु गरिएको अभियानको झण्डोत्तलन र मंगलधुनका साथ प्रधानमन्त्रीले अभियान शुभारम्भ गरेका हुन्। अभियान शुभारम्भका अवसरमा स्वास्थ्य मन्त्री गगन थापा, उर्जामन्त्री जनार्दन शर्मा, बनमन्त्री शंकर भण्डारीसहितका मन्त्री, सांसद, कर्मचारी, समाजसेवी,…

    विस्तृतमा पढ्नुस्

  • अफगान हवाई सुरक्षा बलको आक्रमणमा ११ आतङ्ककारी मारिए

    अफगान हवाई सुरक्षा बलको आक्रमणमा ११ आतङ्ककारी मारिए

    सरीपुल : अफगानिस्तानको उत्तरी प्रान्त सरीपुलमा आतङ्ककारीको अखडालाई लक्ष्यगरी अफगान हवाई बलले गरेको हवाई आक्रमणमा परी कम्तीमा ११ आतङ्ककारी मारिएको सैनिक स्रोतले बिहीबार जानकारी दिएको छ।  सरीपुल प्रान्तको सयाद जिल्लामा तालिवान आतङ्ककारी लुकेर बसेको अखडालक्षित यस आक्रमणमा अन्य १० आतङ्ककारी घाइते भएका छन्।  अफगानिस्तानको राजधानी काबुलबाट ३५० किलोमिटर उत्तरमा पर्ने सरीपुल प्रान्तको सयाद जिल्लामा भएको यस हवाई आक्रमणमा सुरक्षाबलले १५…

    विस्तृतमा पढ्नुस्

  • अमेरिकाले अफगानिस्तामा खसाल्यो सबैभन्दा ठूलो बम

    अमेरिकाले अफगानिस्तामा खसाल्यो सबैभन्दा ठूलो बम

    अमेरिकी सेनाले अफगानिस्तानमाको पूर्वीय प्रान्त नांगरहारमा अहिलेसम्मकै सबैभन्दा ठुलो बम प्रहार गरेको छ। अमेरिकासँग भएको आणबिक बम बाहेकको यो नै सबैभन्दा ठूलो बम हो। अमेरिकी सेनाले बिहिबार उक्त बम इस्लामिक स्टेटको भूमीगत सुरुङ मार्ग ध्वस्त पार्न प्रयोग गरेको हो।  यो बमलाई अमेरिकी सेनाले 'मदर अफ अल बम्स्' भन्दै आएको छ।  यो बम ९ मिटर लामो छ भने ९ हजार ८…

    विस्तृतमा पढ्नुस्

  • राजकुमारको ‘टोल टोलमा’ सार्वजनिक

    राजकुमारको ‘टोल टोलमा’ सार्वजनिक

    काठमाडौं: गायक राजकुमार देवकोटाले नयाँ वर्ष २०७४ को अवसरमा नयाँ गीत सार्वजनिक गरेका छन्। बिहिबार गीत ‘टोल टोलमा’ युट्युबमार्फत रिलिज भएको हो। गीतको भिडियो पनि उपलब्ध छ। आधुनिक शैलीको गीतमा संगीतकार सन्तोष श्रेष्ठको संगीत रहेको गीतमा दीनेश बुढा क्षेत्रीको शब्द छ। गीतको भिडियोलाई निर्देशक शेरबहादुर डिसीले निर्देशन गरेका हुन्। म्युजिक भिडियोमा बिनोद श्रेष्ठ, आरुषी मगर, कृष्ण, वसन्त, मनोज, सन्तोष र…

    विस्तृतमा पढ्नुस्

  • 'प्रेमगीत २' शीर्ष गीत ट्रेन्डिङमा

    'प्रेमगीत २' शीर्ष गीत ट्रेन्डिङमा

    काठमाडौं:  फिल्म 'प्रेमगीत २'को शीर्ष गीत 'काहानी यो प्रेम गीतको'को भिडियो युट्युवमा रुचाइएको फिल्म युनिटको दाबी छ। अपलोड गरेको २४ घन्टामा भिडियो नेपाल ट्रेन्डिङको आठौं स्थानमा उक्लियो। हालसम्म सो भिडियोलाई ८ लाख ११ हजार पटक हेरिएको छ। कल्याण सिंहद्धारा संगीतबद्ध गीतमा रोहितजोन क्षेत्री र श्रेया सोताङको स्वर रहेको छ। गीतको भिडियोमा अभिनेत्री अश्लेषा ठकुरी र प्रदीप खड्काको फिचरिङ रहेको छ।…

    विस्तृतमा पढ्नुस्

  • नयाँ वर्षको दिन ककनीमा स्कुटर दुर्घटना हुँदा चालक युवतीको मृत्यु

    नयाँ वर्षको दिन ककनीमा स्कुटर दुर्घटना हुँदा चालक युवतीको मृत्यु

    काठमाडौँ : नुवाकोटको ककनी गाउँपालिका-१ मा आज स्कुटर दुर्घटना हुँदा चालकको घट्नास्थलमै मृत्यु भएको छ भने पछाडी सवार एक महिला घाइते भएकी छिन्। मृत्यु हुनेमा काठमाडौ नयाँ बजार बस्ने २० वर्षीया रुपा लामा रहेको महानगरीय ट्राफिक प्रहरीले जनाएको छ। सोही दुर्घटनामा स्कुटरमा पछाडि सवार २२ वर्षीया श्रृजना श्रेष्ठ घाइते भएकी छिन्। घाइतेलाई उपचारको लागि काठमाडौं ल्याइएको छ। बा ७९ प…

    विस्तृतमा पढ्नुस्

  • पोखरामा 'मेयर' : को - को छन् आकांक्षी?

    पोखरामा 'मेयर' : को - को छन् आकांक्षी?

    पोखरा : स्थानीय तहको निर्वाचनमा कास्कीका तीन प्रमुख राजनीतिक दलबीच प्रतिस्पर्धा हुने देखिएको छ।  २ लाख २४ हजार ८ सय ११ मतदाता रहेको कास्कीमा १ महानगरपालिका र ४ गाउँपालिका रहेका छन्। कास्कीमा २३ राजनीतिक दलले निर्वाचन प्रयोजनका लागि दर्ता गराएका छन्। देशका चार महानगरपालिका मध्ये क्षेत्रफलका हिसाबले सबैभन्दा ठूलो पोखरा–लेखनाथ महानगरपालिकामा त्रिपक्षीय प्रतिष्पर्धा हुने देखिन्छ।  पोखरामा प्रमुख राजनीतिक दलका उम्मेद्वारहरुले…

    विस्तृतमा पढ्नुस्

  • सरकार छाड्ने कि नछाड्ने भन्ने विषयमा राप्रपामा चर्काचर्की

    सरकार छाड्ने कि नछाड्ने भन्ने विषयमा राप्रपामा चर्काचर्की

    काठमाडौँ : राप्रपाको केन्द्रीय कार्यसम्पादन समिति बैठकमा सरकार छाड्ने कि नछाड्ने विषयमा चर्काचर्की भएको छ। महामन्त्री राजेन्द्र लिङ्देनले सरकार छाड्नुपर्ने धारणा बैठकमा राखेका थिए। स्रोतका अनुसार निर्वाचन आयोगविरुद्ध कडा रुपमा प्रस्तुत हुनुपर्ने तथा सरकारको काम कारवाहीको विषयलाई लिएर लिङ्गदेनले 'नोट अफ डिसेन्ट' लेखेर अगाडि जाने बताएका थिए।  तर आपूर्ति मन्त्रीसमेत रहेका दीपक बोहोराले सरकारको बचाउ गरेका थिए। उनले सरकारको मोर्चाको…

    विस्तृतमा पढ्नुस्

  • नारायणगढ-मुग्लिन सडकखण्ड सुचारु

    नारायणगढ-मुग्लिन सडकखण्ड सुचारु

    काठमाडौं : नारायणगढ-मुग्लिन सडकखण्ड सुचारु भएको छ। नारायणगढ-मुग्लिन सडकखण्डअन्तर्गत चारकिलो भन्ने ठाउँमा शुक्रबार विहानबाट गएको  सुख्खा पहिरो गएको कारण केही घण्टा सडक अवरुद्ध थियो। शुक्रवार १ बजेबाट सडक सुचारु भएको ट्राफिक प्रहरीले जनाएको छ। यसअघि गत चैत २३ गते सोही सडकखण्डको कविलासको घुमाउने भन्ने ठाउँमा गएको सुख्खा पहिरोमा परी दुई जनाको मृत्यु भएको थियो। पहिरोमा परी पाँच वटा मोटरसाइकल, एउटा…

    विस्तृतमा पढ्नुस्

  • प्रचण्ड, देउवा र ओलीको नयाँ वर्ष शुभकामना सन्देशमा के छ?

    प्रचण्ड, देउवा र ओलीको नयाँ वर्ष शुभकामना सन्देशमा के छ?

    काठमाडौँ : नयाँ वर्ष २०७४ को अवसरमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, कांग्रेस सभापति शेरबहादुर देउवा र नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले शुभकामना सन्देश जारी गरेका छन्। उनीहरुले आफ्ना सन्देशमा स्थानीय तह निर्वाचनको विषयलाई छुटाएका छैनन्।  'लगभग बीस वर्षको अन्तराल पछि २०७४ वैशाख ३१ गते नेपाली नागरिकले स्थानीय तहमा आफ्ना प्रतिनिधि छान्ने अवसर पाउदैछन् । नयाँ संरचना र परिवर्तित शासकीय…

    विस्तृतमा पढ्नुस्

  • 'बाहुबली'की तमन्ना भाटिया बोल्न र सुन्न नसक्ने

    'बाहुबली'की तमन्ना भाटिया बोल्न र सुन्न नसक्ने

    बहुप्रतिक्षित फिल्म 'बाहुबली: द कनक्लुजन की अभिनेत्री तमन्ना भाटियाको भूमिका बारे खबर सार्वजनिक भएको छ। उनले बोल्न र सुन्न नसक्ने पात्रको भूमिका निभाएको फस्टपोस्टले जनाएको छ। तमन्नाले भनिन्,'लाग्यो दर्शकले मलाई फरक भूमिकामा देख्न चाहेका थिए। त्यसैले पनि बाहुबली २ मा म भिन्न रुपमा देखिएकी छु।' उनले आफू फिल्ममा बोल्दै नबोल्ने पात्रको रुपमा देखिएको जानकारी दिइन्। आफू प्रभुदेवासँग पुन: स्क्रिन सियर…

    विस्तृतमा पढ्नुस्

  • मोर्चाले पाँच बुँदे भद्र सहमति मानेन : उपप्रम कमल थापा 

    मोर्चाले पाँच बुँदे भद्र सहमति मानेन : उपप्रम कमल थापा 

    काठमाडौं : उपप्रधान एवम् संघीय मामिला तथा स्थानीय विकासमन्त्री कमल थापाले मधेशी मोर्चासँग भएको पाँच बुँदे भद्र सहमति उल्लंघन भएको बताएका छन्। शुक्रबार रिपोटर्स क्लब पुगेका थापाले संशोधन प्रस्तावका विषयमा सरकार-मोर्चाबीच संशोधन प्रस्ताव लैजान पाँच बुँदे भद्र सहमति भएको दावी गर्दै त्यसलाई मोर्चाले विधेयकसँगै अस्वीकार गरेको बताए।   'आन्दोलनरत मधेशी मोर्चालाई पनि निर्वाचनमा सहभागी गराउने उद्देश्यले नै मोर्चाको सहमतिमा नयाँ…

    विस्तृतमा पढ्नुस्

  • माओवादीले तय गर्‍यो चुनावका लागि मूल नारा, ७४४ तहमै चुनावी सभा गर्ने

    माओवादीले तय गर्‍यो चुनावका लागि मूल नारा, ७४४ तहमै चुनावी सभा गर्ने

    काठमाडौँ : नेकपा (माओवादी केन्द्र) ले स्थानीय तहको निर्वाचनका लागि ‘माओवादी केन्द्रको उपहार, गाउँ-नगरमा सिंहदरबार’ भन्ने मूल नारा तय गरेको छ।  प्रधानमन्त्री निवास बालुवाटारमा आज बसेको माओवादी केन्द्रको केन्द्रीय कार्यालयको बैठकले दश वर्षसम्म सञ्चालन गरिएको ‘जनयुद्ध’को मुख्य नारा सिंहदरबारको अधिकार स्थानीय तहमा भन्ने साकार भएको र संविधानानुसार नै सात सय ४४ स्थानीय तह खडा गरिएकाले अब ती निकायलाई थप संस्थागत…

    विस्तृतमा पढ्नुस्

  • एनसेल लाभकर नउठाउँदा अर्थ बन्यो बेरुजुमा एक नम्बर मन्त्रालय, ३९ अर्ब पुग्यो अर्थको बेरुजु

    एनसेल लाभकर नउठाउँदा अर्थ बन्यो बेरुजुमा एक नम्बर मन्त्रालय, ३९ अर्ब पुग्यो अर्थको बेरुजु

    काठमाडौं : एनसेलबाट लाभकर उठाउन ढिला गर्दा अर्थमन्त्रायलले बेरुजुमा सबै मन्त्रालयलाई उछिनेको छ। सरकारी अडिट गर्ने संवैधानिक निकाय महालेखा परिक्षकको कार्यालयले अर्थको बेरुजु ३९ अर्ब रुपैयाँ पुगेको जनाएको हो।  एनसेल लाभकर बापत महालेखाले अर्थको नाममा ३२ अर्ब रुपैयाँ बेरुजु राखिदिएको छ। अब कर नउठाउन्जेल बेरुजु नहट्ने कार्यवाहक महालेखा परिक्षक सुकदेव भट्टराई खत्रीले जानकारी दिए।    गत बर्ष एक खर्व ४४…

    विस्तृतमा पढ्नुस्

  • त्रिभुवन विमानस्थल स्तरोन्नति विवाद, ठेक्का रद्दबारे श्वेतपत्र जारी गर्न विकास समितिको निर्देशन

    त्रिभुवन विमानस्थल स्तरोन्नति विवाद, ठेक्का रद्दबारे श्वेतपत्र जारी गर्न विकास समितिको निर्देशन

    काठमाडौं : व्यवस्थापिका संसदको विकास समितिले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल स्तरोन्नितिको कामबारे ३० दिनभित्र स्वेतपत्र जारी गर्न सरकारलाई निर्देशन दिएको छ। विमानस्थलको स्तरोन्नतीका लागि ठेक्का पाएको स्पेनिस कम्पनी सानजोसेसँगको ठेक्का रद्दले देशलाई फाइदा वा घाटा के भएको छ त्यस सम्बन्धमा श्वेतपत्र जारी गर्न समितिले निर्देशन दिएको हो। नागरिक उड्ययन प्राधिकरणले विमानस्थल निर्माणका लागि सानजोसेले समयअवधि भित्र १६ प्रतिशतभन्दा बढी काम गर्न…

    विस्तृतमा पढ्नुस्

  • पाकिस्तानी मलाला युसुफजाई बनिन् क्यानडाको छैटौँ मानार्थ नागरिक

    पाकिस्तानी मलाला युसुफजाई बनिन् क्यानडाको छैटौँ मानार्थ नागरिक

    नोवेल शान्ति पुरस्कार विजेता मलाला युसुफजाई क्यानडाको मानार्थ नागरिक बनेकी छन्। १९ वर्षीय मलाला क्यानाडाको मानार्थ नागरिक बन्ने छैटौँ व्यक्ति बनेकी छन्। मानार्थ प्राप्त गर्ने उनी सवैभन्दा कम उमेरकी व्यक्ति भएकी छन्।  ओटावाको एक औपचारिक कार्यक्रममा उनले क्यानडाका राजनीतिज्ञलाई छात्रा शिक्षाका लागि फण्ड जुटाउने कार्यमा सहयोग गर्न आग्रह गरिन। उनी महिला अधिकार र शिक्षाबारे विश्वव्यापी परोपकारी अभियानमा छिन्। क्यानाडाका प्रधानमन्त्री…

    विस्तृतमा पढ्नुस्


@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell