विश्वकै सबैभन्दा चिसो स्थान नर्थ पोलमा भएको एफडब्लुडी नर्थ पोल म्याराथनमा दोस्रो र तेस्रो स्थान हात पार्ने नेपाली धावकहरु भीम गुरुङ र समीर तामाङ नगदसहित सम्मानित भएका छन्। मंगलबार बतासे ट्रेल्सले राजधानीमा यी दुई खेलाडीलाई नगद १० हजार र सम्मानपत्रसहित सम्मान गरेको हो। सम्मानपछि भीम गुरुङ र समिर तामाङ अप्रिल ९ मा माइनस ३१ डिग्री भन्दा कम तापक्रम हुने स्थान…
काठमाडौँ : सर्वोच्च अदालतले सरकारी वकिलको एक मुद्दामा महान्यायाधिवक्ता रमन श्रेष्ठलाई कारण देखाऊ आदेश दिएको छ। लागू औषध कारोबार मुद्दामा मुख्य अभियुक्तलाई उन्मुक्ति दिन भूमिका खेलेको अभियोगमा निलम्बनमा रहेका सहन्यायाधिवक्ता टेकबहादुर घिमिरेको मुद्दामा सर्वोच्चका न्यायाधीश प्रकाश राउतको एकल इजलासले कारण देखाऊ आदेश दिएको हो। आफूलाई निलम्बन गरिएपछि घिमिरले यसअघि पनि अदालतमा मुद्दा दायर गरेका थिए। अदालतले अन्तरकालीन अन्तरिम आदेश जारी…
काठमाडौं: फिल्म 'नेप्टे’ बन्ने निश्चित भएको छ। गत वर्ष नै दयाहाङ राई र पुर्णिमा लामाको मुख्य भूमिका सहित फिल्म निर्माण हुने भनिए पनि फिल्म फ्लोरमा उत्रेको थिएन। रेलिमाई डेब्यु गर्लको नाम फिल्म युनिटबाट हटेको छ। मङ्गलबार काठमाडौंमा कार्यक्रम आयोजना गरी थप केही नयाँ कलाकारको नाम सहित फिल्म घोषणा गरिएको हो। देव कुमार श्रेष्ठको निर्देशनमा फिल्म बन्ने जानकारी दिइएको छ। फिल्मलाई…
काठमाडौं : बतासे अल्ट्रा ट्रेल रेसको तेस्रो संस्करण यही बैशाख १२ गते हुने भएको छ। आयोजक बतासे ट्रेल्सले मंगलबार पत्रकार सम्मेलन गर्दै २०७१ सला बैशाख १२ गते गएको विनाशकारी भूकमपको सम्झनामा बतासे ट्रेल गर्न लाऊको जानकारी गराएको हो। रेस ठमेलबाट सुरु भई नारायणथान, बुढानिलकण्ड, मूलखर्क, चिसापानी, मेलम्भी हुँदै सिन्धुपाल्चोकको बतासेमा पुगेर टुंगिनेछ। ३ विधामा सञ्चालन हुने रेसमा ८५ कलोमिटर ३७…
काठमाडौँ : भारतको राजकीय भ्रमणमा रहेकी राष्ट्रपति विद्यादेवी भण्डारीले मंगलबार उच्चस्तरीय भेटवार्ता गरेकी छिन्। उनले भारतीय राष्ट्रपति प्रणव मुखर्जीसँग राष्ट्रपति भवनमा भेटवार्ता गरेकी छिन्। त्यस्तै भण्डारीसँग भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले पनि मंगलबार नै भेटवार्ता गरेकी छिन्। यसअघि भण्डारीलाई भेट्न राष्ट्रपति भवनमा विदेश मन्त्री सुष्मा स्वराज, वित्त मन्त्री अरुण जेट्ली, गृहमन्त्री राजनाथ सिंह पुगेका थिए। चार दिने भ्रमणका लागि भण्डारी सोमबार…
बलरहरुले उत्कृष्ट प्रदर्शन गरेपछि राइजिङ पुने सुपर जायन्ट्सले आइपीएलमा रोएल च्यालेन्जर्स बैंगलोरलाई २७ रनले हराउँदै दोस्रो जित हासिल गरेको छ। आइतबार भएको दोस्रो खेलमा पुनेले १६१ रनको लक्ष्य डिफेण्ड गर्दै जित हात पारेको हो। १६२ रनको लक्ष्य पछ्याएको विराट कोहलीको बैंगलोरलाई १३४ रनमा रोक्दै पुनेले शानदार जित आत्मसाथ गर्यव। बैंगलोरका लागि ए बि डे भिलियर्सले २९ तथा कप्तान कोहलीले २८…
म्यानचेष्टर युनाइटेडले प्रिमियर लिगको शीर्ष स्थानमा रहेको चेल्सीलाई आइतबार २-० ले पराजित गरेको छ। शीर्ष स्थानको चेल्सी हारेसँगै उपाधि होड रोचक बनेको छ। हारपछि चेल्सी र दोस्रो स्थानमा रहेको टोटनहमबीच जम्मा ४ अंकको मात्र फरक छ। चेल्सीलाई १२ खेलको पर्खाइपछि युनाइटेडले पहिलो पटक पराजित गरेको हो। सन् २०१२ प्रिमियर लिगमै चेल्सीलाई ३-२ ले पराजित गरेयता सबैखाले प्रतियोगितामा गरेर युनाइटेडले चेल्सीलाई…
काठमाडौं : राष्ट्रपति विद्यादेवी भण्डारी पहिलो औपचारिक भ्रमणका लागि आज बिहान छिमेकी मुलुक भारत प्रस्थान गरेकी छन्। राष्ट्रपति भण्डारी बिहान ११ बजेको नेपाल वायु सेवा निगमको विमानबाट भारत प्रस्थान गरेकी हुन्। राष्टपति भण्डारीको भ्रमण टोलीमा परराष्ट्रमन्त्री डा. प्रकाशशरण महत, शान्ति तथा पुनर्निर्माणमन्त्री सीतादेवी यादव लगायत ३० सदस्यीय प्रतिनिधिमण्डल छन्। राष्ट्रपतिलाई बिदाई गर्न विमानस्थलमा उपराष्ट्रपति नन्दबहादुर पुन, प्रधानमन्त्री पुष्पकमल दाहाल, अर्थमन्त्री…
कप्तान पारस खड्काले ब्याटिङ तथा ललित राजवंशीले बलिङमा उत्कृष्ट प्रदर्न गरेपछि रुपन्देही च्यालेन्जर्सलाई ६ विकेटले पराजित गर्दै टिम चौराह प्लेअफमा प्रवेश गरेको छ। रुपन्देहीले जितेको ९२ रनको लक्ष्य ११ ओभरमा ४ विकेट गुमाएर पूरा गरेपछि ५ खेलबाट ४ अंक जोडेको चौराह कञ्चनपुर आइकोनिक र सिवाइसी अत्तरियालाई रनरेटमा पछि पार्दै प्लेअफमा पुगेको हो। ललित राजवंशी बलिङ गर्दै चौराहको जितमा कप्तान पारस…
मनिस पाण्डे र युसुफ पठानले शतकीय साझेदारी गरेपछि कोलकता नाइट राइडर्सले सोमबार आइपीएलमा दिल्ली डेयरडेभिल्सलाई ४ विकेटले पराजित गरेको छ। जितसँगै केकआर पुन: अंक तालिकामा शीर्ष स्थानमा उक्लको छ। केकेआर र मुम्बईले ५ खेल खेलिसक्दा समान ४ जित हात पारेका छन्। तर रनरेटमा अगाडी रहदै केकेआर शीर्ष स्थानमा उक्लेको हो। मनिसले नटआउट ६९ रन बनाएपछि १६९ रनको लक्ष्य पछ्याएको केकेआरले…
काठमाडौं : स्थानीय निर्वाचनको तयारी अन्तर्गत आजदेखि देशभर मुख्य निर्वाचन अधिकृतको कार्यालय स्थापना हुँदैछन्। जिल्ला न्यायाधीशको नेतृत्वमा ७५ वटै जिल्लामा जिल्ला निर्वाचन अधिकृतको कार्यालय स्थापना हुन लागेको हो। मुख्य निर्वाचन कार्यालयले निर्वाचनको प्राविधिक तयारीसँगै निर्वाचन अधिकृत र मतदान केन्द्र व्यवस्थापनका लागि समन्वयात्मक काम अघि बढाउछ। मुख्य निर्वाचन अधिकृतलाई जिल्लाभरको निर्वाचन कार्यक्रमको अनुगमन तथा आवश्यक निर्देशनको अधिकार ऐनले तोकेको छ। निर्वाचन…
इलाम : नेपाल विद्युत् प्राधिकरणको केन्द्रीय प्रसारण लाइनमा जोगमाई खोलाबाट उत्पादित ७.५ मेगावाट बिजुली थप भएको छ। निजी क्षेत्रद्वारा प्रवद्र्धित सान्भी इनर्जीले इलामको नामसालिङ र तत्कालीन नयाँबजार गाविसमा पर्ने जोगमाई खोलाबाट विद्युत् उत्पादन सुरु गरेको हो। ‘प्राधिकरणका प्राविधिकहरूको रोहवरमा विद्युत्गृहको सफल परीक्षणपछि परीक्षण विद्युत् उत्पादन सुरु भएको हो’ –सान्भी इनर्जीका प्रबन्ध निर्देशक भानु पोखरेलले भने। पोखरेलका अनुसार हाल उत्पादित विद्युत्…
वागढु : बुर्किना फासोको सुन उत्खनन सन् २०१७ मा ४५ टन पु¥याउने यहाँका प्रधानमन्त्री पाउल कावा थिवाले संसद् सम्बोधनका क्रममा बताएका छन्। खानीमा भएका गतिविधिको प्रगति हेर्दा यस वर्षभर ४५ टनभन्दा बढी सुन उत्खनन गरिने देखिएको थिवाले शुक्रबार बताएका हुन्। उनले यसवर्ष (सन् २०१७) मा दुई नयाँ खानीबाट समेत सुनको उत्खनन सुरु गरिएकाले उत्पादनमा वृद्धि हुने देखिएको बताए। उनका अनुसार…
कायरो : इजिप्टका पूर्व गृहमन्त्री हविव अल एड्लीलाई भ्रष्टाचार अभियोगमा यहाँको एक अदालतले सात वर्ष जेल सजाय तोकेको छ। एड्लीविरुद्धको भ्रष्टाचार मुद्दा इजिप्टका पूर्व राष्ट्रपति होस्नी मुवारकको युगमा सरकारमा सहभागी अधिकारीविरुद्ध लागेको सम्भवत यो अन्तिम मुद्दा हो। मुवारकको सरकारमा कडा समर्थकका रुपमा रहेका पूर्व मन्त्री एड्लीले आफुमाथिको जेल सजायँविरुद्ध पुनरावेदन गर्न पाउनेछन्। मुवारक जेलबाट छुटेको एक महिना नपुग्दै उनका निकट…
आइपीएल क्रिकेट अन्तर्गत शानिबार राति भएको खेलमा दिल्ली डेयरडेविल्सले किंग्स इलेवन पञ्जावलाई ५१ रनले पराजित गरेको छ। १८९ रनको लक्ष्य पछ्याएको पञ्जाव १३७ रनमा समेटिएको हो। पञ्जावलाई सस्तोमा समेट्ने क्रममा दिल्लीका क्रिस मोरिसले तीन विकेट लिए। पहिलो खेल हारेको दिल्लीको यो लगातार दोस्रो जित हो। टस जितेर पहिले ब्याटिङ रोजेको दिल्लीले साम बिलिङ्सको ५५ रनको मद्दतमा १८८ रन बनाएको थियो।…
गौशाला : महोत्तरी जिल्लाको जलेश्वर नगरपालिका– ७ का ४० वर्षीय रामशरण मण्डलको गएराति कतारमा मृत्यु भएको छ। पटक पटक गरी करिब १० वर्षदेखि कतारमा बस्दै आएका मण्डल गएराति खाना खाएर सुत्न गएको र बिहान उनको मृत्यु भएको उनीसँगै सोही स्थानमा काम गर्दै आएका उनका दाजु सीयाशरण मण्डलले बताए। रामशरण पहिलेदेखि बिरामी रहेको र कतारमा बिरामी निको नहुने देखिएपछि नेपालमै गएर औषधि…
इस्कोले खेलको अन्तिम मिनेटमा निर्णायक गोल गरेपछि अंक तालिकाको शीर्ष स्थानमा रहेको रियल मड्रिडले ला लिगामा स्पोर्टिङ होनलाई ३-२ ले पराजित गरेको छ। यता लियोनल मेसीले दुई गोल गरेपछि बार्सिलोनाले रियल सोसिडाडलाई ३-२ गोल अन्तरले नै पराजित गर्दै रियलसँगको अंक दुरी ३ मा कायमै राखेको छ। जितपछि रियलको ३१ खेलबाट ७५ अंक छ भने बार्सिलोनाको ७२ अंक छ। क्रिस्टियानो…
कप्तान भिनसेन्ट कोम्पनीले पुनरागमन खेलमा गोल गर्दा म्यानचेष्टर सिटीले प्रिमियर लिगमा शनिबार साउथह्याम्पटनलाई ३-० ले पराजित गर्दै अंक तालिकामा तेस्रो स्थानमा उक्लिएको छ। घरेलु मैदान एतिहाड स्टिडयममा भएको खेलमा सिटीका लागि ५५औं मिनेटमा कोम्पनीले पहिलो गोल गरेको थिए। लरेय सानेले ७७औं तथा सर्जियो अगुएरोले ८०औं मिनेटमा गोल गरेपछि सिटीले सहज जित हात पारेको हो। जितपछि ३२ खेलबा६ ६४ अंक जोडेको…
कञ्चनपुर : कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका–३ पिपलाडीका ३० वर्षीया कौशा धामी बजारमा किनमेल गर्न गएका बेला रहस्यमय तरिकाले बेपत्ता भएकी छिन्। सिलाइ मेसिन खरिद गर्नका लागि निकटवर्ती भारतीय बजारतर्फ गएकी धामी बेपत्ता भएकी हुन्। चैत २५ गते बजारतर्फ गएकी उनी घर नफर्केपछि परिवारजनले सबैतिर खोज्दासमेत फेला पार्न सकेका छैनन्। राहदानीको प्रतिलिपि घरभित्र फेला परेकाले दलालले प्रलोभनमा पारेर भारततर्फ लगेको हुन सक्ने…
रामपुर : स्थानीय तहको निर्वाचनको सरगर्मीले पाल्पामा पुरुषभन्दा महिला चुनावी प्रचारात्मक कार्यमा व्यस्त छन्। यसपटकको चुनावमा निर्वाचन आयोगले महिला आरक्षण कोटा छुट्याएपछि महिला चुनावी माहोलमा व्यस्त देखिएका छन्। सधैँ घरायसी काममा मात्र सीमित रहन बाध्य महिला आरक्षण कोटाले उनीहरु नगर तथा गाउँको नेतृत्व आफ्नो हातमा पार्नका निम्ति रातदिन चुनावी कसरतमा लागेका छन्। गाउँपालिका तथा नगरको टोल, गाउँ बस्ती, वडा वडामा…