PahiloPost

May 5, 2025 | २२ बैशाख २०८२

  • कमलरी मञ्चकी अध्यक्ष सिर्जना चौधरीले गरिन् आत्महत्या

    गुलरिया : मुक्त कमलरी विकास मञ्च बर्दियाकी अध्यक्ष सिर्जना चौधरीले बुधबार राति करिब ८ बजेतिर आत्महत्या गरेकी छिन्।  बबई नगरपालिका–१० की स्थायी बासिन्दा चौधरीले आफू डेरा गरी बसेको गुलरिया नगरपालिका–६ स्थित कोठामा आत्महत्या गरेकी जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी उपरीक्षक भरत बोहराले जानकारी दिए।  चौधरीले के कारण आत्महत्या गरेकी हुन् भन्ने विषयमा प्रहरीबाट अनुसन्धान भइरहेको छ।  यसैबीच, बारबर्दिया–९ दक्षिणटोलमा जुवा…

    विस्तृतमा पढ्नुस्

  • 'डायरी'को गीतमा कार्टुन्ज क्रुको डान्स

    'डायरी'को गीतमा कार्टुन्ज क्रुको डान्स

    काठमाडौं: फिल्म 'डायरी'को डान्सिङ नम्बर सार्वजनिक भएको छ। 'माया माया'को गीत भिडियो सहित युट्युबमार्फत रिलिज भएको हो।  गीतको भिडियोमा चर्चित डान्स ग्रुप कार्टुन्ज क्रुले कभर डान्स गरेको छ। अल्मोडा राना उप्रेतीको स्वर रहेको गीतमा कार्टुन्ज क्रुले फिल्म युनिटकै लागि कभर गरेको हो। मानस राजको संगीत तथ शब्द रहेको गीतलाई डायरी प्रचारको माध्यम मान्न सकिन्छ। क्रुका सुरज अधिकारीले भने,'फिल्मको लागि हाम्रो…

    विस्तृतमा पढ्नुस्

  • चुनावमा आर्थिक अनुशासन कायम गर्न प्रमुख निर्वाचन आयुक्त यादवको निर्देशन

    चुनावमा आर्थिक अनुशासन कायम गर्न प्रमुख निर्वाचन आयुक्त यादवको निर्देशन

    हेटौँडा : प्रमुख निर्वाचन आयुक्त डा. अयोधीप्रसाद यादवले आर्थिक अनुशासनको परिधिभित्र रहेर निर्वाचनका कार्यक्रम सञ्चालन गर्न आग्रह गरेका छन्।  धनुषा र महोत्तरी जिल्लामा स्थानीय तहको निर्वाचनका लागि खटिने मुख्य निर्वाचन अधिकृत र निर्वाचन अधिकृतलाई बुधबार यहाँ सम्बोधन गर्दै उनले निर्वाचन प्रयोजनका लागि आवश्यक जनशक्ति परिचालन गर्दा जिल्लाभित्रका कर्मचारीलाई प्राथमिकता दिन पनि सुझाव दिए।  निर्वाचनको सुुरक्षा संवेदनशीलतालाई ध्यानमा राखी सुरक्षा निकायको…

    विस्तृतमा पढ्नुस्

  • मोटरसाइकल दुर्घटनामा दुई जनाको मृत्यु, दुई घाइते

    मोटरसाइकल दुर्घटनामा दुई जनाको मृत्यु, दुई घाइते

    काठमाडौं : गुल्मीको मदाने गाँउपालिका-१ मा गएराति अनियन्त्रित भई मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ। चालक घाइते भएका छन्। लु ९ प ८४७२ नम्बरको मोटरसाइकल दुर्घटनामा परी स्थानीय ४५ वर्षीय इन्द्रबहादुर सेनको मृत्यु भएको हो। चालकको भने स्थानीय मेडिकलमा उपचार भइरहेको छ। मोटरसाइकल सडकबाट १५ मिटर तल खसेको स्थानीय प्रहरीले जानकारी दिएको छ। यस्तै, सप्तरीको कन्चनरुपस्थित भित्री सडकखण्डमा को…

    विस्तृतमा पढ्नुस्

  • आइपिएल : मुम्बई इन्डियन्सले सनराइजर्स हैदराबादलाई ४ विकेटले हरायो

    आइपिएल : मुम्बई इन्डियन्सले सनराइजर्स हैदराबादलाई ४ विकेटले हरायो

    इन्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत गएराति भएको खेलमा मुम्बई इन्डियन्सले सनराइजर्स हैदराबादलाई ४ विकेटले पराजित गरेको छ। टस हारेर पहिले ब्याटिङ  गरेको हैदराबादले निर्धारित २० ओभरमा ८ विकेट गुमाएर १ सय ५८ रन बनाएको थियो। हैदराबादका तर्फबाट कप्तान डेविड वार्नरले ४९ र शिखर धवनले ४८ रन बनाएका थिए। १५९ रनको लक्ष्य पछ्याएको मुम्बईले १८ दशमलव ४ ओभरमा ६ विकेट गुमाउँदै…

    विस्तृतमा पढ्नुस्

  • उद्यम गर्नेलाई महालक्ष्मी विकास बैंकको स्किम, ९ लाखसम्म ऋण

    उद्यम गर्नेलाई महालक्ष्मी विकास बैंकको स्किम, ९ लाखसम्म ऋण

    काठमाडौं : महालक्ष्मी विकास बैंकले उद्यमशील कर्जा योजना ल्याएको छ। ‘उद्यम गरौं उद्यमी बनौं, विदेश होइन स्वदेश रोजौं' भन्ने नाराका साथ ऋणको स्कीम ल्याएको हो। कर्जा योजना अन्तर्गत बैंकले देश भित्रै उद्योग, व्यवसाय एवम् कृषि पेसा सञ्चालन गर्न चाहने युवालाई ऋण दिनेछ। बैंकले यो ऋण बार्षिक १३ प्रतिशत ब्याजमा उपलब्ध गराउने छ। बैंकका सबै ४० वटै शाखाहरुबाट ऋण उपलब्ध हुने…

    विस्तृतमा पढ्नुस्

  • भक्तपुरमा साझा बस गुड्न पाउने कि नपाउने? रुट परमिटबारे यस्तो हुँदैछ निर्णय

    भक्तपुरमा साझा बस गुड्न पाउने कि नपाउने? रुट परमिटबारे यस्तो हुँदैछ निर्णय

    दिनेश खड्का काठमाडौं : साझा यातायातलाई भक्तपुरमा रुट परिमट दिन थप झुलाइएको छ। साझाको भक्तपुर परमिटबारे अब स्थानीय निकाय निर्वाचनपछि मात्र निर्णय गरिने साना तथा ठूला सवारी कार्यालय बाग्मतीले जनाएको छ। साना तथा ठूला सवारी कार्यालयका प्रमुख बसन्त अधिकारीले स्थानीय चुनावका लागि कर्मचारी खटिइसकेको हुँदा अब चुनावपछि मात्र निर्णय हुने बताएका हुन्। साझाका बस अहिले खाली नरहेको हुँदा चुनावपछि रुट…

    विस्तृतमा पढ्नुस्

  • निर्वाचन आउन एक महिना बाँकी : ३ गते जिल्ला र १२ गतेसम्म गाउँ पुग्दै आयोग

    निर्वाचन आउन एक महिना बाँकी : ३ गते जिल्ला र १२ गतेसम्म गाउँ पुग्दै आयोग

    काठमाडौं : स्थानीय तहको निर्वाचन नजिकिँदै गर्दा निर्वाचन आयोग गाउँतिर विस्तारित हुन सुरु गरेको छ। आगामी वैशाख ३ मा आयोग जिल्लाजिल्ला पुग्नेछ भने १२ गतेसम्ममा प्रत्येक गाउँ, नगर, उपमहानगर र महानगरपालिका पुग्नेछ। केन्द्रमा रहेको निर्वाचन आयोग चुनाव गराउन आयोगको प्रतिनिधित्व गरी गाउँसम्म जाने मुख्य निर्वाचन अधिकारी र निर्वाचन अधिकारीहरुको तालिममा व्यस्त छ। काठमाडौं, सिन्धुली, विराटनगर, हेटौंडा, पोखरा, सुर्खेत र धनगढी…

    विस्तृतमा पढ्नुस्

  • बांगोटिंगो समाचार नलेख्न निर्वाचन आयुक्तको आग्रह, आयोगले गर्‍यो समाचारको खण्डन

    बांगोटिंगो समाचार नलेख्न निर्वाचन आयुक्तको आग्रह, आयोगले गर्‍यो समाचारको खण्डन

    विराटनगर : प्रमुख निर्वाचन आयुक्त डा अयोधिप्रसाद यादवले निर्वाचनका लागि आयोगले सम्पूर्ण तयारी पूरा गरिसकेको बताएका छन्। राटनगरमा आज आयोजित पत्रकार भेटघाटमा उनले आयोगले मतपत्र, परिचयपत्र ढुवानी प्रक्रिया सुरु गर्नुका साथै मतदान केन्द्रित कार्यक्रम लिएर अगाडि बढेको जानकारी गराए। मधेसी मोर्चाअन्तर्गतका दलहरुले पनि दल दर्ता गरेकाले निर्वाचनमा सबै सहभागी हुने विश्वास व्यक्त गर्दै उनले सरकारका साथै अन्य राजनीतिक दलहरुलाई सबै…

    विस्तृतमा पढ्नुस्

  • पूरा भयो सपना : एकीकृत नमुना मुसहर बस्तीमा धुर्मुस-सुन्तलीको खुसी, ६ फोटोमा

    पूरा भयो सपना : एकीकृत नमुना मुसहर बस्तीमा धुर्मुस-सुन्तलीको खुसी, ६ फोटोमा

    बर्दिबास : महोत्तरीको बर्दिबासस्थित मुसहर बस्तीमा एकीकृत नमुना बस्ती निर्माणमा जुटेका कलाकारद्वय सीताराम कट्टेल (धुर्मुस) र कुञ्जना घिमिरे (सुन्तली) को सपना पूरा भएको छ। गएको पुस २५ गते बस्ती निर्माणको सुरुवात गरिएको थियो। भोलि नयाँ वर्षको अवसरमा स्थानीयवासीलाई बस्ती हस्तान्तरण गरिँदैछ। धुर्मुस सुन्तली फाउण्डेशनले निर्माण गरेको बस्तीमा मुसहर परिवारका लागि ५० वटा घर बनेका छन्। साथै मगर, सुनार र भुजेल परिवारका…

    विस्तृतमा पढ्नुस्

  • नववर्षको पूर्वसन्ध्यामा पूर्वराजाको प्रश्नैप्रश्न, 'कार्यपालिका, न्यायपालिका र व्यवस्थापिकाबीचको टकराव सतहमा'

    नववर्षको पूर्वसन्ध्यामा पूर्वराजाको प्रश्नैप्रश्न, 'कार्यपालिका, न्यायपालिका र व्यवस्थापिकाबीचको टकराव सतहमा'

    काठमाडौं : पूर्वराज ज्ञानेन्द्र शाहले कार्यपालिका, न्यायपालिका र व्यवस्थापिकाबीचको शक्ति सन्तुलन नमिलेको बताउँदै सो सतहमै प्रकट भएको बताएका छन्। नववर्ष २०७४ को अवसरमा शुभकामना सन्देश जारी गर्दै उनले सो असन्तुलन र विश्वमा प्रचलित प्रजातान्त्रिक मूल्य, मान्यता र मर्म प्रतिकूल व्यवहार राजनीतिक तहमा समेत प्रकट भएको बताएका छन्। अतीतका कतिपय आदर्शलाई जीवन्त राख्दै आगतलाई अझ चहक बनाउदै लैजानु समयको माग भन्दै उनले सोधेका…

    विस्तृतमा पढ्नुस्

  • चिनिँया र नेपाली सैनिकले दश दिन संयुक्त अभ्यास गर्ने, बैशाख ३ गतेबाट सुरु हुँदै

    चिनिँया र नेपाली सैनिकले दश दिन संयुक्त अभ्यास गर्ने, बैशाख ३ गतेबाट सुरु हुँदै

    काठमाडौँ : नेपाल र चीनले बैशाख ३ गतेबाट दश दिन संयुक्त सैन्य अभ्यास गर्ने भएका छन्। नेपाली सेनाले विज्ञप्ती जारी गर्दै बैशाख ३ गते देखि १२ गतेसम्म संयुक्त सैन्य अभ्यास 'सगरमाथा फ्रेण्डसिप अभ्यास' सञ्चालन हुने जानकारी गराएको हो।  नेपाल र चीनबीच पहिलोपटक संयुक्त सैन्य अभ्यास हुन लागेको हो। अभ्यास आतंकवादबाट भविष्यमा आउन सक्ने सम्भावित सुरक्षा चुनौतीलाई मध्यनजर गर्दै गर्न लागेको…

    विस्तृतमा पढ्नुस्

  • बसभित्रै 'स्मोकिङ जोन', जहाजमा झैं खाना खाने टेबुल : सुविधायुक्त बस काठमाडौं, पोखरा र लुम्बिनीमा

    बसभित्रै 'स्मोकिङ जोन', जहाजमा झैं खाना खाने टेबुल : सुविधायुक्त बस काठमाडौं, पोखरा र लुम्बिनीमा

    काठमाडौं : नेपाल बस सर्भिसले सुविधायुक्त चार वटा बस सञ्चालनमा ल्याएको छ। काठमाडौं -पोखरा र काठमाडौं-लुम्बिनी रुटका लागि बस सञ्चालनमा ल्याइएको हो। यो बसको टिकट मोबाइल एपको माध्यमबाट बुकिङ गर्न सकिनेछ। र्इसेवा नेपालको एपमार्फत टिकट बुकिङ गर्न सकिने कम्पनीले जनाएको छ। कम्पनीले छिट्टै थप पाँच बस थपेर अन्य सहरमा समेत सेवा सञ्चालनमा ल्याउने जानकारी दिएको छ। कस्तो छ बस? टाटा…

    विस्तृतमा पढ्नुस्

  • निगमले ३० वर्ष उडाएको बोइङको लिलामी, १७ करोडभन्दा बढी तिरेर कसले किन्ला?

    निगमले ३० वर्ष उडाएको बोइङको लिलामी, १७ करोडभन्दा बढी तिरेर कसले किन्ला?

    काठमाडौं : राष्ट्रिय ध्वजावाहक नेपाल वायुसेवा निगमले तीन दशक पुरानो बोइङ 'बी ७५७-२००' सिरिजको जहाज बिक्रीका लागि ग्लोबल टेन्डर आह्वान गरेको छ। कर्णाली नामको उक्त जहाज बिक्रीका लागि निगमले सोमबार टेण्डर आह्वान गरेको हो। निगमले जहाजको न्यूनतम मूल्य १७ लाख १० हजार डलर (१७ करोड नेपाली रुपैयाँ) तोकेको छ। निगमले तोकेको भन्दा बढी बोलकबोल गर्नेले जहाज किन्न पाउनेछन्। एक वर्षदेखि…

    विस्तृतमा पढ्नुस्

  • नेपालमा बेपत्ता पाकिस्तानी पूर्वकर्णेल र भारतीय नौसेना अधिकारी कुलभूषणको फाँसीबीच यस्तो कनेक्सन

    नेपालमा बेपत्ता पाकिस्तानी पूर्वकर्णेल र भारतीय नौसेना अधिकारी कुलभूषणको फाँसीबीच यस्तो कनेक्सन

    इस्लामावाद : नेपालमा भारतीय सिमाना नजिक पाकिस्तानी सेनाका अधिकारी बेपत्ता भएको घटनाको सम्बन्ध के भारतीय नौसेनाका पूर्वअधिकारी कुलभूषण यादवलाई दिइएको फाँसीसँग जोडिएको होला? कुलभूषणलाई फाँसीको सजाय सुनाउने फैसला भएको केही दिनअघि पाकिस्तानी आर्मी अफिसर लेफ्टिनेन्ट कर्णेल (रिटायर्ड) महुम्मद हबीब जाहीर बेपत्ता भएको समाचार पाकिस्तानी मिडियामा आएको थियो। भारत र पाकिस्तान दुवै देशका मिडियाले दुवै घटनामा आपसी सम्बन्ध भएको आशंका गरेको थियो। यसका…

    विस्तृतमा पढ्नुस्

  • सुनको भाउ तोलामा ७ सय बढ्यो, हेर्नुस् कुन देशको मुद्रा कति पुग्यो?

    सुनको भाउ तोलामा ७ सय बढ्यो, हेर्नुस् कुन देशको मुद्रा कति पुग्यो?

    काठमाडौं : सुनको मूल्य तोलामा ७०० रुपैयाँले बढेको छ। मंगलबार सुनको भाउ तोलाको ५४ हजार ७०० रुपैयाँ रहेकोमा बुधबार ५५ हजार ४०० रुपैयाँ पुगेको हो। चाँदीको भाउ पनि तोलामा १० रुपैयाँले बढेको छ। चाँदीको भाउ प्रति तोला ८१० रुपैयाँ पुगेको हो। यसैगरी अमेरिकी डलर बिक्री दर १०३ रुपैयाँ ५० पैसा पुगेको छ।

    विस्तृतमा पढ्नुस्

  • निर्वाचन केन्द्रित सुरक्षा निगरानी बढाउँदै प्रहरी, राजधानीमा कुकुर परिचालन

    निर्वाचन केन्द्रित सुरक्षा निगरानी बढाउँदै प्रहरी, राजधानीमा कुकुर परिचालन

    काठमाडौं : स्थानीय तहको निर्वाचन नजिकिँदै गर्दा प्रहरी सुरक्षा व्यवस्था मजबुतीतिर लागेको छ। राजधानी भित्रिने नाकामा केही दिनयता चेकजाँच कडा बनाएको प्रहरीले सोमबारबाट राजधानीका विभिन्न क्षेत्रमा विशेष तालिमप्राप्त कुकुर परिचालन गरेको छ।   लागुऔषध र विस्फोटक पदार्थको खोजी गर्ने विशेष तालिमप्राप्त कुकुरलाई परिचालन गरिएको हो। परिचाल गरिएको पहिलो दिनमै कुकुरले राजधानीको टोखा लगायतका स्थानबाट केही लागुऔषध पत्ता लगाएको छ।  महानगरीय…

    विस्तृतमा पढ्नुस्

  • वाणिज्य महासंघको नयाँ नेतृत्वमा निर्माता आकाश अधिकारी वस्तुगत सदस्य

    वाणिज्य महासंघको नयाँ नेतृत्वमा निर्माता आकाश अधिकारी वस्तुगत सदस्य

    काठमाडौँ: चलचित्र निर्माता संघका अध्यक्ष आकाश अधिकारी नेपाल उद्योग वाणिज्य महासंघको केन्द्रिय सदस्यमा विजयी भएका छन्। सम्पन्न निर्वाचनमा ५६ भोट प्राप्त गरी सदस्य चयन भएका हुन्। निर्माता तथा निर्देशक आकाश अधिकारी वस्तुगततर्फ केन्द्रिय सदस्यमा विजयी भएका हुन्। अधिकारीले फिल्म उद्योगलाई व्यवसायिक बनाउन बक्स अफिस स्थापनाको कामलाई अघि सार्ने प्रतिबद्दता जनाएका छन्। भने,'फिल्म क्षेत्रलाई अब उद्योगमा परिणत गर्न पहल गर्छु।' १४…

    विस्तृतमा पढ्नुस्

  • धारिलो हतियार प्रहार गरेको अभियोगमा दुई पक्राउ

    धारिलो हतियार प्रहार गरेको अभियोगमा दुई पक्राउ

    मोरङ : चक्कु प्रहार गरेको अभियोगमा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ। बेलबारी नगरपालिका–९ पोखरीया बस्ने १८ वर्षीय रोशन धिमाल र १९ वर्षीय सनी राईलाई प्रहरीले मंगलबार पक्राउ गरेको हो। उनीहरुले बेलबारी नगरपालिका–४ यलम्बर चोक बस्ने १८ वर्षीय विकल राई र बेलबारी नगरपालिका–९ बस्ने १७ वर्षीय सत्यनारायण चौधरीलाई धारिलो हतियार चक्कुर प्रहार गरी घाइते बनाएका थिए। घाइतेहरुलाई उपचारको लागि विराटनगरतर्फ…

    विस्तृतमा पढ्नुस्

  • आर्थिक सहयोग जुटेपछि कलाकार दीपक क्षेत्रीको उपचार निश्चित

    आर्थिक सहयोग जुटेपछि कलाकार दीपक क्षेत्रीको उपचार निश्चित

    काठमाडौं: नलीमा मासु पलाएपछि स्वर गुमाएका कलाकार कलाकार दीपक क्षेत्रीको उपचार सुरु हुने भएको छ। फिल्म 'राज्जा रानी'को सेटबाट सुरु भएको सहयोग संकलन अभियानमा चलचित्र पत्रकार संघले गरेको निरन्तर सहयोग अपिलपछि उनको शल्यक्रिया हुने भएको हो। ग्राण्डी इन्टरनेशनल अस्पतालका वरिष्ठ नाक, कान तथा घाँटी रोग बिशेषज्ञ डाक्टर बिके सिन्हाले क्षेत्रीको उपचार गर्ने बताइएको छ। आउँदो बिहिबारबाट उनको उपचार शुरु हुनेछ।…

    विस्तृतमा पढ्नुस्


@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell