काठमाडौँ : राष्ट्रिय मुस्लिम आयोगले इस्लाम धर्मका अन्तिम पैगम्बर हजरत मोहम्मद (स.अ) को जन्मोत्सव बारह रवि उल्अबलका दिन सार्वजनिक बिदा दिन सरकारसँग माग गरेको छ। आयोगमा बसेको बैठकले ‘मोहम्मद डे’ का दिन सार्वजनिक बिदा दिन सरकारसँग माग गरेको आयोगका सदस्य सचिव मोहम्मद खादि इकवाल इराकीले बताए। सरकारले मुस्लिम समुदायले मनाउने पर्वहरु इद र बकर इदमा सार्वजनिक बिदा दिने गरेको छ।…
काठमाडौं : विभागीय दबदबालाई पार गर्दै पश्चिमाञ्चल क्षेत्रिय भलिबल संघले प्रधानसेनापति दोस्रो राष्ट्रिय पुरुष भलिबल प्रतियोगितामा तेस्रो स्थान हात पारेको छ। ललितपुरको लगनखेलस्थित नेपाली सेनाको शारीरिक सुगठन तथा फिटनेस सेन्टरको कभर्डहलमा तेस्रो स्थानको लागि विहिबार भएको प्रतिस्पर्धात्मक खेलमा पश्चिमाञ्चलले एपीएफलाई ३–२ को सेटमा हरायो। पहिलो सेट २५–२२ ले आफ्नो पक्षमा पार्दै पश्चिमाञ्चलले एपीएफमाथी सुरुमै दबाब सिर्जना गर्यो। तर दोस्रो सेटमा…
काठमाडौँ : नेपाल नागरिक समाजले तत्काल स्थानीय तहको निर्वाचनको मिति घोषणा गर्न माग गर्दै आज प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई ज्ञापनपत्र बुझाएको छ। ज्ञापनपत्रमा विगत १९ वर्षयता स्थानीय तहको निर्वाचन हुन नसकेको स्मरण गराउँदै स्थानीय सरकार लोकतन्त्रको आधारस्तम्भ हो भन्ने विश्वव्यापी मान्यताविपरीत यति लामो समयसम्म जननिर्वाचित प्रतिनिधिविना स्थानीय निकायहरु सञ्चालन भइरहनु कुनै पनि लोकतान्त्रिक प्रणालीका लागि अत्यन्त लज्जास्पद अवस्था भएको उल्लेख…
केपी ढुंगाना/राधेश्याम पटेल - पाकिस्तानी खुफिया एजेन्सी इन्टर सर्भिस इन्टेलिजेन्स एजेन्सी (आइएसआई)मा आवद्ध भएर भारतविरुद्ध गतिविधि गर्ने गरेको आरोप लाग्नेको संख्या कम छैन नेपालमा। राजनीतिक दलका नेता, व्यापारी, पत्रकार, सरकारी कर्मचारीको नाम कुनै न कुनै रुपमा पाकिस्तानी खुफिया एजेन्सीसँगै पाकिस्तानमा बसेका कुख्यात भारतीय माफिया दाउद इब्राहिमसँग जोडिँदै आएको नै हो। तर माथि उल्लेख गरिएका नेपाली नागरिक होदा ‘वान्टेड’ हुनुको कारण…
एसएस राजामौलीले बलिउडको बहुप्रतिक्षित सिक्बेल बाहुबली-२ को पोष्टर सार्वजनिक गरेका छन्। उनले भारतीय गणतन्त्र दिवसको दिन पारेर आफ्नो ट्विटर ह्यान्डलबाट फिल्मको पोष्टर सार्वजनिक गरेका हुन्। बाहुबली हेरेकाहरुमाझ कटप्पाले बाहुबलीलाई किन मारे भन्ने जिज्ञासा छ। उनले तेल्गु, तामिल, मलायालम, हिन्दी, भाषाका पोष्टर सार्वजनिक गरेका थिए। पहिलो पोष्टरमा बाहुबली र देबसेनाले धनुष समातेको देखाइएको छ। बाहुबलीले ६ सय करोडको व्यापार गरेको थियो । सिक्वेल निर्माण…
काठमाडौं : पश्चिमाञ्चल औद्योगिक व्यापार मेला र पर्वत महोत्सवको उद्घाटन गर्न पर्वतको कुस्मामा पुगेका प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड कार्यक्रमको उद्घाटन गरेसँगै मञ्चै छमछमी नाचे। उनी सार्वजनिक कार्यक्रममा नाचेको यो पहिलो भने हैन। कात्तिकमा देउसी खेल्न बालुवाटार आएको रिपोर्टर्स क्लबको टोलीसामु समेत उनले आफ्नो नृत्यकला देखाएका थिए। पाँच वर्ष अगाडि गुल्मीमहोत्सवको उद्घाटन गर्न जाँदा समेत उनले मन थाम्न सकेका थिएनन् र…
काठमाडौं : पश्चिमाञ्चल औद्योगिक व्यापार मेला र पर्वत महोत्सवको उद्घाटन गर्न पर्वतको कुस्मामा पुगेका प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड कार्यक्रमको उद्घाटन गरेसँगै मञ्चै छमछमी नाचे। उनी सार्वजनिक कार्यक्रममा नाचेको यो पहिलो भने हैन। कात्तिकमा देउसी खेल्न बालुवाटार आएको रिपोर्टर्स क्लबको टोलीसामु समेत उनले आफ्नो नृत्यकला देखाएका थिए। पाँच वर्ष अगाडि गुल्मीमहोत्सवको उद्घाटन गर्न जाँदा समेत उनले मन थाम्न सकेका थिएनन् र मञ्चमै…
शाहरुख खानको रइस र ऋतिक रोशनको काबिल रिलिज भएसँगै भारतको आसामको हल सञ्चालकहरुले असामका फिल्ममेकर हिमांग्शु दास बासुको फिल्म हलबाट निकालेपछि उनले आसामको प्रतिबंधित आतंकवादी संगठन उल्फाको सहयोग मागेका छन्। आसाममा २० जनवरीबाट उनको फिल्म 'शकीरा आहिबो बोकुलटोलर बीहलोई' रिलिज भएको थियो। 'रईस' र 'काबिल' एकै पटक रिलिज भएपछि हल मालिकहरुले उनको फिल्मलाई शोबाट हटाएका थिए। राम्रो व्यापार गर्दागर्दै आफ्नो…
काठमाडौँ : उपत्यकामा सार्वजनिक सवारी साधनको रुट र बाटो थाहा नहुनेलाई अब सहजता हुने भएको छ। बाटो, सवारी साधनको रुट र भाडादर समेटिएको मोबाइल एपले सहजता थपेको हो। अफलाइनमा प्रयोग गर्न सकिने 'KTM Public Route' एपमा आफू भएको स्थान र जान चाहेको स्थान राखेपछि बाटोको रुट देखाउँछ। नेपाल इन्जिनियरिङ कलेजका विद्यार्थी र शिक्षक मिलेर बनाएको एपले बैकल्पिक बाटो, बाटोको दुरी,…
भीमदत्तनगर : पूर्व–पश्चिम राजमार्गअन्तर्गत कञ्चनपुरको कृष्णपुर नगरपालिका–२ बाणीस्थित मछेली पुल नजिक जिपको ठक्करबाट स्थानीय एक वृद्धाको मृत्यु भएको छ। राजमार्ग पार गर्ने क्रममा ७० वर्षीया सेती थापामगरलाई म १ च ४४४ नंको स्कोर्पियो जिपले ठक्कर दिएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले जनाएको छ। जिपको ठक्करबाट गम्भीर घाइते भएकी थापामगरलाई उपचारका लागि धनगढीस्थित सेती अञ्चल अस्पताल पुग्नासाथ चिकित्सकले मृत घोषणा गरेको प्रहरीले…
बाजुरा : जिल्लाको सम्पत्तिका रुपमा रहेको जडीबुटी अवैध रुपमा निकासी भइरहँदा सम्बन्धित निकाय मौनता साँधेर बसेका छन्। पटक–पटक अवैध रुपमा करोडौँको नोक्सानी हुने गरी ठेकेदारले ५५ खाले जडीबुटी निकासी गर्दा पनि कुनै चासो नदेखाइएको स्थानीयवासीले बताउने गरेका छन्। गत मङ्सिर २६ गते जिल्ला प्रहरी कार्यालय बाजुरा र इलाका वन कार्यालय कोल्टीको संयुक्त टोलीले अवैध रुपमा निकासी गर्न लागेको जानकारी पाएपछि…
मेलम्ची : मानवीय क्षति व्यहोरेका, अपाङ्ग, आर्थिक अवस्था कमजोर भएका, एकल तथा विपन्न वर्गका भूकम्पपीडितले घरको नक्सा निःशुल्क पाउने भएका छन्। युएनडिपीको सिडिआरपी कार्यक्रमअन्तर्गत पुल्चोक इन्जिनियर कलेज तथा जापान सरकारको सहयोग र मेलम्ची नगरपालिकाको समन्वयमा निःशुल्क नक्सा वितरण गर्न लागिएको मेलम्ची नगरपालिकाका कार्यकारी प्रमुख पूर्णप्रसाद दुलालले जानकारी दिए। मेलम्ची नगरपालिकाको १५ वडामध्ये प्रत्येक वडा कार्यालयले माथि उल्लिखित वर्गका भूकम्प पीडितको…
कुवेत सिटी : विभिन्न जघन्य अपराधमा संलग्न आरोपित अपराधीहरुलाई कुवेतले मृत्युदण्डको सजाय दिनेगरी केही पहिले सुनाएको फैसला कार्यान्वन गरिएको छ। मृत्यु दण्डको सजाय पाउने सात जना अपराधीमध्ये राजपरिवारका एक जना सदस्य पनि परेका छन्। केही अघि विभिन्न समयमा ती अपराधीहरुले चालीस जना भन्दा बढी मानिसहरुका ज्यान लिएका थिए। सजाय पाउने सबै अपराधीलाई आज एकमुष्ट झुण्ड्याएर मारिएको छ। तेल धनी यस…
काठमाडौं : सहिद गङ्गालाल राष्ट्रिय हृदयरोग केन्द्रले चालु आर्थिक वर्षको छ महिनामा ‘पेइङ सेवा’बाट रु छ करोड आम्दानी गरेको छ । अघिल्लो वर्ष अस्पतालले १२ करोड रुपैयाँभन्दा बढी आम्दानी गरेको अस्पतालका कार्यकारी निर्देशक ज्योतिन्द्र शर्माले जानकारी दिए। यो रकम यो वर्ष अझै बढ्न सक्ने उनको भनाइ छ । अस्पतालमा आएमा बिरामी हेर्ने नियमित समयभन्दा अघिपछिको समयमा पनि बिरामी हेरी भएको…
रसुवा : दाताहरुको सहयोगमा भूकम्पपछि पुनर्निर्माण गरिएका दुईवटा विद्यालय भवन सम्बन्धित विद्यालयलाई बुधबार हस्तान्तरण गरिएको छ। जिल्ला शिक्षा कार्यालय रसुवाका अनुसार नेपाल वाटर एन्ड एनर्जी डेभलपमेन्ट कम्पनीको अगुवाइमा विभिन्न संस्थाहरुको लगानीमा धुन्चेमा निर्मित पक्की हिमाली छात्राबास र राम्चेको सेतीभूमि माविमा कक्षा कोठाका लागि निर्मित प्रिफेब भवन दाताहरुले सम्बन्धित विद्यालयलाई हस्तान्तरण गरेका हुन्। रु ९२ लाखको लागतमा खाटसहितको सुविधायुक्त छकोठे छात्राबास…
काठमाडौं : उपप्रधान एवं गृहमन्त्री बिमलेन्द्र निधि र प्रहरी महानिरीक्षक उपेन्द्रकान्त अर्यालबीचको विवादका कारण रोकिएको एसएसपी सरुवाको निर्णय भएको छ। प्रहरी प्रधान कार्यालयले विवादका कारण लामो समयदेखि रोकिएको सरुवाको निर्णय बुधवार लिएको हो। काठमाडौं परिसर र अपराध महाशाखामा सरुवाबारे गृहमन्त्री र प्रहरी महानिरीक्षक उपेन्द्रकान्त अर्यालबीच विवाद थियो। विवादका कारण सरुवामा ढिलाई भएको थियो। सामान्य अवस्थामा एक वर्षमा सरुवा हुने गरे…
गाईघाट : त्रियुगा नगरपालिकाले आफ्नै मातहतमा नगर प्रहरी नियुक्ति गरेर परिचालन गरेको छ। नगरपालिकाभित्रको फोहर व्यवस्थापन, सवारी आवागमन व्यवस्थापन र नगर गस्तीका लागि पहिलोपटक नगर प्रहरी नियुक्त गरेर परिचालन गरिएको त्रियुगा नगरपालिकाका कार्यकारी अधिकृत भानुभक्त न्यौपोनेले बताए। नगरपालिकालाई स्थानीय स्वायत्तता ऐनअन्तर्गत नगर प्रहरी तथा सुरक्षागार्ड राख्न र परिचालन गर्न पाउने अधिकार रहेको छ। ढिलै भए पनि यो कार्य आफूले त्रियुगा…
काठमाडौं : पूर्वराजा वीरेन्द्र शाहको परिवारको १० कट्ठा जग्गा फेला परेको छ। पूर्वराजा वीरेन्द्र र उनका परिवारजनको नाममा रहेको सम्पत्ति हेर्ने नेपाल ट्रस्टले खोजबिन गर्दा महोत्तरीको जलेश्वरमा उक्त जग्गा फेला पारेको हो। ट्रस्टका सहसचिव लेखबहादुर कार्कीले पूर्वराजपरिवारको नाममा रहेको उक्त जग्गा कात्तिकमा फेला पारिएको भए पनि ट्रस्टको सञ्चालक समितिको बैठक बस्न नसक्दा ट्रस्टको नाममा ल्याउन नसकिएको बताए। उनले भने ‘चाँडै…
स्पानिस जायन्ट रियल मड्रिड स्पेनको सबैभन्दा प्रतिष्ठित नकआउट फुटबल प्रतियोगिता कोपा डेल रे को क्वाटरफाइनलबाटै बाहिरिएको छ। अन्तिम आठको दोस्रो लेगको खेलमा बुधबार सेल्टाभिगोसँग २-२ गोलको बराबरीमा रोकिएपछि रियल बाहिरिएको हो। पहिलो लेगमा रियललाई २-१ ले पराजित गरेको सेल्टाभिगोले दोस्रो लेग बराबरी खेल्दै समग्रमा ४-३ को जित हासिल गर्यो। रियललाई सेमिफाइनल पुग्न निश्चित जितको खाँचो थियो। तर बराबरी खेलेसँगै ला…
सोलुखुम्बु : विसं २०६६ मा ६९ वर्षको उमेरमा एसएलसी उत्तीर्ण गरेर चर्चा कमाएका पावै–६ सोलुखुम्बुका काजीबहादुर गिरीले ७६ वर्षको उमेरमा यस वर्ष कक्षा १२ उत्तीर्ण गरेका छन्। गाउँमा योजनाको उपभोक्ता समितिमा बस्दा समस्या भएपछि ‘पढाइ महत्वपूर्ण रहेछ जसरी पनि पढ्छु’ भन्दै २०६३ सालमा वीरेन्द्रज्योति उच्चमावि सोताङमा कक्षा ८ मा भर्ना भएका गिरीले त्यसपछि नियमित विद्यालय गएर २०६६ सालमा एसएलसी उत्तीर्ण…