PahiloPost

Apr 22, 2025 | ९ बैशाख २०८२

  • जगजित श्रेष्ठले अष्ट्रेलियन नेशनल प्रिमियर लिग फुटबल खेल्ने, सनसाइन जर्ज क्रस क्लबमा अनुबन्ध

    जगजित श्रेष्ठले अष्ट्रेलियन नेशनल प्रिमियर लिग फुटबल खेल्ने, सनसाइन जर्ज क्रस क्लबमा अनुबन्ध

    काठमाडौं : नेपाली फुटबलर जगजित श्रेष्ठले अष्ट्रेलियन नेशनल प्रिमियर लिग एनपिएल फुटबल खेल्ने भएका छन्। श्रेष्ठले सन् २०१७ को सिजनका लागि सनसाइन जर्ज क्रस एफसीबाट खेल्नेछन्। एनपिएल खेल्ने क्लबले राख्न पाउने २ विदेशी कोटाबाट सनसाइनले नेपालका जगजितलाई अनुबन्ध गरेको हो। श्रेष्ठ एनपिएलमा अनुबन्धित हुने पहिलो नेपाली फुटबल समेत बनेका छन्। जगजितले गत वर्ष भिक्टोरिया स्टेटको दोस्रो डिभिजन क्लब हुम युनाइटेडबाट…

    विस्तृतमा पढ्नुस्

  • सुन तस्करी बढेपछि रसुवागढी नाकामा प्रहरी चेकजाँचमा कडाइ

    रसुवा : उत्तरी नाका रसुवागढीबाट अवैधरुपमा सुन भित्रिन थालेपछि नेपाल प्रहरीले जाँच परीक्षण कार्य कडाइ गरेको छ। जिल्ला प्रहरी कार्यालय, रसुवाका प्रमुख फणीन्द्र प्रसाईंका अनुसार जाँच गर्ने उपकरण एक्स–रे मेसिन नभएका कारण हातले खोलेर आँखाले हेरेर भए पनि अवैध कारोबारको चेकजाँचमा कडाइ गरिएको हो। फल्स बटन तयारी गरी मोटरसाइकल, सुमोजिप र पैसा राख्ने ब्यागमा समेत सुन फेला पर्न थालेपछि मानिसको…

    विस्तृतमा पढ्नुस्

  • ​विद्युत चोरी प्रकरण : थप तीन कर्मचारी पक्राउ, मिटररिडरदेखि सुपरभाइजरसम्म हिरासतमा

    ​विद्युत चोरी प्रकरण : थप तीन कर्मचारी पक्राउ, मिटररिडरदेखि सुपरभाइजरसम्म हिरासतमा

    काठमाडौं : महानगरीय प्रहरी अपराध महाशाखाले ग्राहकसँग मिलेर विद्युत चोरी गरेको आरोपमा नेपाल विद्युत प्राधिकरणका थप तीन जना कर्मचारी पक्राउ गरेको छ। यस अगाडि पक्राउ परेका १२ कर्मचारी र ४ व्यापारीको सूचनाको आधारमा महाशाखाले पदमराज जोशीसहित ३ जनालाई पक्राउ गरेको हो। स्रोतका अनुसार पक्राउ परेका तीनै जना मिटररिडर हुन्। उनीहरुले ग्राहकसँग मिलेमतो गरी विलअनुसार विद्युत महसुल नउठाई रकम लिएर विद्युत…

    विस्तृतमा पढ्नुस्

  • प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना सुरु

    पाल्पा : पाल्पा जिल्लामा पनि प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना सुरु भएको छ।   कृषिलाई व्यवसायीकरण गरी उत्पादन बढाउने उद्देश्यले सो परियोजना सुरु भएको हो। परियोजनाअन्तर्गत जिल्लामा दुईवटा केन्द्र र २५ वटा पकेटक्षेत्र छनोट गरिएको छ।   केन्द्रअन्तर्गत मकैको बीउ उत्पादन र अदुवाखेती छनोटमा परेका छन्, भने पकेट क्षेत्रअन्तर्गत तरकारी, सुन्तला, धान, मकै, अदुवा, कोदो, लिची छनोट गरी कार्यक्रम सुरु गरिएको…

    विस्तृतमा पढ्नुस्

  • सगरमाथा जाने पुल निर्माणको काम अझै सुरु भएन

    सोलुखुम्बु : उपभोक्ता समिति बनेको १८ महिना बितिसक्दासमेत विश्वको सर्वोच्च शिखर सगरमाथा जाने मुख्य पदमार्गमा पर्ने इम्जा खोलामाथिको पुल निर्माण कार्य अलपत्र बनेको छ। दिबुचेबाट पाङबोचेतर्फ जाने बाटोमा पर्ने सो स्थानमा झोलुङ्गे पुल निर्माणका लागि जिल्ला विकास समिति र इम्जा खोला झोलुङगे पुल निर्माण उपभोक्ता समितिबीच २०७२ जेष्ठ १० गते सम्झौता भएको थियो। २०७३ असार २० गते सम्पन्न गर्ने गरी…

    विस्तृतमा पढ्नुस्

  • सरकारलाई धम्क्याउँदै सांसदले भनिन्, 'हामी पनि हेरौँला, कसरी निर्वाचन गर्दो रहेछ '

    सरकारलाई धम्क्याउँदै सांसदले भनिन्, 'हामी पनि हेरौँला, कसरी निर्वाचन गर्दो रहेछ '

    काठमाडौँ : मधेसी मोर्चा र प्रमुख प्रतिपक्ष दल नेकपा एमालेलाई मनाउँदै निर्वाचनमा सहमति जुटाउन सरकार सक्रिय रहेको बेला एक सांसदले भने उल्टो सरकारलाई धम्क्याएकी छिन्।   बुधबार संसदमा बोल्ने अधिकांश सांसदले तत्काल निर्वाचनको घोषणा गर्नुपर्ने माग गरे पनि सांसद रुक्मिणी चौधरीले भने उल्टो सरकारलाई धम्क्याइन्।   उनले निर्वाचनको डम्फु बजाउनेहरु नै निर्वाचनको पक्षमा नरहेको दावी गर्दै भनिन् 'आन्दोलनमा रहेका थारु…

    विस्तृतमा पढ्नुस्

  • दुबईमा रहेका एक नेपाली जसलाई खोज्न नेपाल र भारतका सुरक्षा एजेन्सी लागिपरेका छन्

    दुबईमा रहेका एक नेपाली जसलाई खोज्न नेपाल र भारतका सुरक्षा एजेन्सी लागिपरेका छन्

    केपी ढुंगाना/राधेश्याम पटेल - पाकिस्तानी खुफिया एजेन्सी इन्टर सर्भिस इन्टेलिजेन्स एजेन्सी (आइएसआई)मा आवद्ध भएर भारतविरुद्ध गतिविधि गर्ने गरेको आरोप लाग्नेको संख्या कम छैन नेपालमा।  राजनीतिक दलका नेता, व्यापारी, पत्रकार, सरकारी कर्मचारीको नाम कुनै न कुनै रुपमा पाकिस्तानी खुफिया एजेन्सीसँगै पाकिस्तानमा बसेका कुख्यात भारतीय माफिया दाउद इब्राहिमसँग जोडिँदै आएको नै हो। तर माथि उल्लेख गरिएका नेपाली नागरिक होदा ‘वान्टेड’ हुनुको कारण…

    विस्तृतमा पढ्नुस्

  • ​सत्तारुढ कांग्रेसकै सांसदले सोधे - के नेपाल सरकार दक्षिण प्रभूमा लम्पसार परेको हो?

    ​सत्तारुढ कांग्रेसकै सांसदले सोधे - के नेपाल सरकार दक्षिण प्रभूमा लम्पसार परेको हो?

    काठमाडौं : सत्तारुढ नेपाली कांग्रेसका सांसद धनराज गुरुङले सरकार दक्षिण प्रभूमा लम्पसार परेको आरोप लगाएका छन्। संसदको विशेष समयमा बोल्दै गुरुङले नेपालको विमानस्थलमा एयर मार्सल (इन फ्लाइट सेक्युरिटी अफिसर) राख्ने निर्णयको विरोध गर्दै प्रश्न गरे - के नेपाल सरकार दक्षिण प्रभूमा लम्पसार परेको हो?  उनले नेपाल नागरिक उड्ययन प्राधिकरणका कर्मचारीलाई सुरक्षासँग सम्बन्धित विषयमा भारतसँग सम्झौता गर्ने अधिकार कसले दियो भन्दै प्रश्न…

    विस्तृतमा पढ्नुस्

  • संकटा क्लबले राष्ट्रिय स्तरको तेक्वान्दो प्रतियोगिता आयोजना गर्ने

    संकटा क्लबले राष्ट्रिय स्तरको तेक्वान्दो प्रतियोगिता आयोजना गर्ने

    काठमाडौं : फुटबल खेलका लागि चर्चित काठमाडौंको संकटा क्लबले अब राष्ट्रिय स्तरको तेक्वान्दो प्रतियोगिता आयोजना गर्ने भएको छ। क्लबले मंगलबार राजधानीमा पत्रकार सम्मेलन गर्दै आगामी शनिबार र आइतबर राष्ट्रिय आमन्त्रण संकटा रनिङ शिल्ड तेक्वान्दो प्रतियोगिता आयोजना गर्ने जानकारी गराएको हो। फुटबलबाहेक क्रिकेट, एथ्लेटिक्स, चेस, बक्सिङ लगायतका खेलमा आफ्नो पहिचान कायम गरिसकेको क्लबले पहिलो पटक तेक्वान्दो प्रतियोगिता गर्न लागेको हो। यसअघि…

    विस्तृतमा पढ्नुस्

  • लिटरेचर फेस्टिवल माघ १४ देखि पोखरामा

    लिटरेचर फेस्टिवल माघ १४ देखि पोखरामा

    पोखरा : यस वर्ष नेपाल लिटरेचर फेस्टिभल (नेपाल साहित्य महोत्सव) यही माघ १४ गतेदेखि पोखरामा सुरु हुने भएको छ। बुकवर्म फाउण्डेसनको आयोजनामा सञ्चालन हुने यो महोत्सव माघ १४ देखि १७ गतेसम्म चल्नेछ। यस महोत्सवमा ४० वटा सत्रमा लगभग १०० जना वक्ता, लेखक, समाजशास्त्री, राजनीतिज्ञ, कलाकर्मी र विचारकहरुले विभिन्न विषयमा छलफल गर्ने कार्यक्रम तय भएकाे छ। नेपाल पर्यटन बोर्ड, पोखराको प्राङ्गणमा आयोजना…

    विस्तृतमा पढ्नुस्

  • जाँदाजाँदै भारतीय राजदुतले भने: नेपालको आन्तरिक मामिलामा भारतले हस्तक्षेप गरेको छैन

    जाँदाजाँदै भारतीय राजदुतले भने: नेपालको आन्तरिक मामिलामा भारतले हस्तक्षेप गरेको छैन

    काठमाडौं : नेपालका लागि भारतीय राजदूत रणजित रायलेे  नेपालको आन्तरिक मामिलामा भारतले हस्तक्षेप नगरेको दावी गरेका छन्। भारतले नेपालको आन्तरिक मामिलामा कहिल्यै हस्तक्षेप नगरेको र नेपालीको मनमा समेत भारतले हस्तक्षेप गरेको भावना नरहेको उनले दावी गरे। 'नेपालमा हस्तक्षेप गरेर भारतलाई के फाइदा हुन्छ?’ नेपालमा आफ्नो कार्यकालको अन्तिम चरणमा रहेका उनले भने' नेपालमा अस्थिरता भए भारतलाई के फाइदा हुन्छ।' बुधबार रिपोर्टर्स क्लबमा रायले नेपाल भारतको…

    विस्तृतमा पढ्नुस्

  • रेडियो दिदीबहिनीले राष्ट्रिय स्तरको महिला भलिबल प्रतियोगिता गर्ने

    रेडियो दिदीबहिनीले राष्ट्रिय स्तरको महिला भलिबल प्रतियोगिता गर्ने

    काठमाडौं : पर्वतको कुस्मामा रहेको सामूदायिक रेडियो, रेडियो दिदीबहिनीले राष्ट्रिय स्तरको महिला भलिबल प्रतियोगिता आयोजना गर्ने भएको छ।  बृहत नवौं पश्चिमाञ्चल महिला महोत्सव तथा रेडियोको सातौं बार्षिकोत्सवको अवसरमा प्रथम दिदीबहिन कप महिला भलिबल प्रतियोगिता आयोजना गर्न लागेको आयोजकले मंगलबार पत्रकार सम्मेलनमा जानकारी दिएको छ। १०७ औं अन्तर्राष्ट्रिय श्रमिक महिला दिवसकै अवसरमा हुन लागेको प्रथम दिदीबहिनी कप आगामी फागुन २४ देखि…

    विस्तृतमा पढ्नुस्

  • ​निर्वाचनसम्बन्धी दुई विधेयक पारित, के छ ऐनमा?

    ​निर्वाचनसम्बन्धी दुई विधेयक पारित, के छ ऐनमा?

    काठमाडौँ : निर्वाचन सम्बन्धि दुई विधेयक संसदबाट पारित भएको छ। निर्वाचन आयोगको काम कर्तव्य अधिकार सम्बन्धि विधेयक र मतदाता नामावली सम्बन्धि विधेयक संसदबाट पारित भएको हो। निर्वाचनका लागि आवश्यक राजनीतिक दलसम्वन्धी विधेयक, निर्वाचन कसुर तथा सजायँ निर्धारण विधेयक, र स्थानीय तह निर्वाचनसम्वन्धी विधेयक भने राज्य व्यवस्था समितिमा विचाराधिन छन्। के के छन् ऐनमा? निर्वाचन आयोगको काम कर्तव्य अधिकार सम्बन्धि ऐनले…

    विस्तृतमा पढ्नुस्

  • ६ फोटोमा हेर्नुस् कलंकीमा पल्टिएको चिनियाँ क्रेन

    ६ फोटोमा हेर्नुस् कलंकीमा पल्टिएको चिनियाँ क्रेन

    काठमाडौँ : कलंकी चोकमा नेपालकै पहिलो अन्डरपास बनाउने क्रम जारी छ। निर्माण कार्य जारी रहेकोले कलंकी क्षेत्र वरपरको बाटो लामो समयदेखि जाम भइरहेको छ। आज भने त्यस क्षेत्रमा अलि लामै समय जाम भयो।  निर्माण कार्यमा खटिएको एउटा चिनियाँ क्रेन बुधबार बिहान पल्टियो। ठूला सामान सार्न प्रयोग भइरहेको क्रेन आफै पल्टिएपछि अर्को क्रेनले त्यसलाई उचाल्नु परेको थियो।  क्रेनले टहराको होटल किचे…

    विस्तृतमा पढ्नुस्

  • राप्रपाको राष्ट्रिय अध्यक्षमा लोहनी

    राप्रपाको राष्ट्रिय अध्यक्षमा लोहनी

    काठमाडौँ : राप्रपाको राष्ट्रिय अध्यक्ष परिवर्तन भएको छ। पुशपति शमशेर जबराले अध्यक्षबाट अलग हुन चाहेकाले उनको स्थानमा प्रकाशचन्द्र लोहनी अध्यक्ष बनेको राप्रपाले जनाएको छ। पार्टी एकीकरणका बेला नै राप्रपामा लोहनी र राणाबीच आलोपालो अध्यक्ष बन्ने सहमति भएको थियो। तर राप्रपाको केन्द्रीय कार्यसम्पादन समिति बैठकले भने 'राणाले पदबाट अलग हुन चाहनु भएकाले पार्टीको विधान बमोजिम बरिष्ठ नेता प्रकाशचन्द्र लोहनीलाई उक्त पदमा…

    विस्तृतमा पढ्नुस्

  • आर्मीलाई पेनाल्टी सुटआउटमा हराउँदै आयोजक सहारा आहा रारा गोल्डकपको फाइनलमा

    आर्मीलाई पेनाल्टी सुटआउटमा हराउँदै आयोजक सहारा आहा रारा गोल्डकपको फाइनलमा

    पोखरा : विभागीय क्लब नेपाल आर्मीलाई पेनाल्टी सुटआउटमा पराजित गर्दै आयोजक सहारा क्लब १५ औं आहा रारा गोल्डकपको फाइनलमा प्रवेश गरेको छ। पोखरा रंगशालामा भएको खेल सहाराले आर्मीलाई ४-३ ले पराजित गरेको हो। निर्धारित ९० मिनेट र थप गरिएको ३० मिनेटमो अतिरिक्र समयमा पनि दुवैतर्फ गोल हुन नसकेपछि खेलको निर्णय पेनाल्टी सुटआउटबाट लिइएको हो। अतिरिक्त समयको अन्त्यतिर आर्मीका भरत खवासलाई…

    विस्तृतमा पढ्नुस्

  • 'नेपाली राजनीतिको पुनर्गठन' सार्वजनिकसँगै बहस

    'नेपाली राजनीतिको पुनर्गठन' सार्वजनिकसँगै बहस

    काठमाडौं : केशव दाहालद्वारा लिखित पुस्तक ‘नेपाली राजनीतिको पुनर्गठन’ सार्वजनिक भएको छ।   काठमाडौंमा बुधबार आयोजित कार्यक्रममा नेपाली राजनीतिमा सक्रिय पाँच महिला नेतृहरु लक्ष्मी खतिवडा, रामकुमारी झाँक्री, रञ्जु दर्शना, कमला रोका, इन्दु शर्माले संयुक्त रुपमा पुस्तक सार्वजनिक गरे। पुस्तक सार्वजनिकसँगै नेपाली राजनीतिको पुनर्गठनका सम्बन्धमा अन्तरक्रिया समेत गरिएको थियो। नयाँ शक्ति नेपाल पार्टीका संयोजक डा. बाबुराम भट्टराई, नेकपा एमालेका नेता घनश्याम…

    विस्तृतमा पढ्नुस्

  • पाकिस्तानले भन्यो : नेपालले २०१८ मा साग नगरे हामी गछौं

    पाकिस्तानले भन्यो : नेपालले २०१८ मा साग नगरे हामी गछौं

    काठमाडौं : गत डिसेम्वरमा साउथ एसियन ओलमिपक काउन्सिलको नेपालमा बसेको बैठकले १३ औं दक्षिण एसियाली खेलकुद साग गेम्स सन् २०१९ मार्चमा नेपालमा गर्ने निर्णय गरेको थियो।  गत वर्ष भारतमा सम्पन्न १२ औं सागमा २०१८ मै १३ औं साग गर्ने गरी नेपालले जिम्मेवारी लिएपनि उक्त बैठकले एक वर्ष पछि गर्ने घोषणा गरेको थियो। तर यदि नेपालले साग गेम २०१८ मा गर्न सक्दैन…

    विस्तृतमा पढ्नुस्

  • खुकुरी च्यालेन्जर्स टी २० क्रिकेटको क्वाटरफाइनल समिकरण पुरा

    काठमाडौं : खुकुरी च्यालेन्जर्स टी २० क्रिकेट प्रतियोगिताको क्वाटरफाइनल समिकरण पुरा भएको छ। मंगलबार भएको समूह चरणका बाँकी खेलहरुमा बालुवाटार  क्रिकेट क्लब, मकवानपुर क्रिकेट क्लब र टिप टप विजयी हुँदै क्वाटरफाइनलमा प्रवेश गरेका हुन्।  बालुवाटार लायन क्रिकेट क्लबलाई ६ विकेटले पराजित गर्दै समूह सी को उपविजेता बन्यो। यसअघि तीन खेल जित्दै रोएस पिसी फाइटर समूह सी को विजेता बन्दै अन्तिम…

    विस्तृतमा पढ्नुस्

  • प्रधान सेनापति कप भलिबलको उपाधिका लागि आर्मी र पुलिस भिड्ने

    प्रधान सेनापति कप भलिबलको उपाधिका लागि आर्मी र पुलिस भिड्ने

    काठमाडौं : साबिक बिजेता नेपाल आर्मी र उपबिजेता पुलिस प्रधान सेनापति दोस्रो राष्ट्रिय पुरुष भलिबल प्रतियोगिताको उपाधिका लागि प्रतिस्पर्धा गर्ने भएका छन्। बुधबार सम्पन्न पहिलो सेमिफाइनलमा आर्मी पश्चिमाञ्चल विकास क्षेत्रलाई ३–० को सोझो सेटमा पराजित गर्यो। लगातार दोस्रो पटक फाइनल पुग्ने क्रममा आर्मीले पश्चिमाञ्चललाई २५–१७, २५–१९ र २५–१६ को सेटमा हरायो। ललितपुरको लगनखेलस्थित नेपाली सेनाको शारीरिक सुगठन तथा फिटनेस सेन्टरको…

    विस्तृतमा पढ्नुस्


@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell