PahiloPost

Apr 22, 2025 | ९ बैशाख २०८२

  • मेक्सिको र अमेरिकाको सिमानामा पर्खाल लागे यसरी हुनेछ हलचल

    मेक्सिको र अमेरिकाको सिमानामा पर्खाल लागे यसरी हुनेछ हलचल

    अमेरिका र उसको छिमेकी देश मेक्सिकोबीचको सम्बन्ध धेरै नै पुरानो हो। तर यो सम्बन्ध अब तनाव र अन्यौलतातिर धकेलिएको छ।   तर उनीहरू बीचको सम्बन्ध अझै पनि पूर्ण रूपमा भने बिग्रिएको छैन। सम्बन्धमा दरार भने अवश्य देखिएको छ। बुधवार राष्ट्रपति डोनाल्ड ट्रम्पले अमेरिका र मेक्सिको सिमानामा पर्खाल लगाउने एउटा महत्त्वपूर्ण कार्यकारी आदेशमा हस्ताक्षर गरेका थिए। ट्रम्पको यो योजना सार्वजनिक भएपछि…

    विस्तृतमा पढ्नुस्

  • निर्वाचनमा आयोगमा दलीय भागवण्डा, यस्तो छ सिफारिस भएका आयुक्तहरुको पृष्ठभूमि

    निर्वाचनमा आयोगमा दलीय भागवण्डा, यस्तो छ सिफारिस भएका आयुक्तहरुको पृष्ठभूमि

    काठमाडौँ : संवैधानिक परिषद्ले निर्वाचन आयोगमा तीन आयुक्त नियुक्तिका लागि प्रस्ताव गरेको छ। परिषद्को बैठकले ईश्वरीप्रसाद पौडेल, नरेन्द्र दाहाल र सुधिरकुमार साहलाई नियुक्तिका लागि प्रस्ताव गरेको हो।  उनीहरुलाई संसदीय सुनुवाईको प्रक्रिया पछि राष्ट्रपतिले नियुक्ति गर्ने संवैधानिक प्रावधान छ। सिफारिस भएका पौडेल र दाहाल पूर्व सचिव हुन् भने साह पूर्व सहसचिव हुन्। पौडेल अख्तियारका प्रवक्ता हुँदै जल तथा ऊर्जा आयोगका सचिव…

    विस्तृतमा पढ्नुस्

  • जिपले मोटरसाइकललाई ठक्कर दिँदा एक जनाको ज्यान गयो

    दमौली : तनहुँको जामुने गाविस– २ स्थित गुणादीमा आज भएको सडक दुर्घटनामा एकको मृत्यु भएको छ।   मृत्यु हुनेमा तनहुँ जामुने गाविस– २ का ४२ वर्षीय चुननारायण विक रहेको जिल्ला प्रहरी कार्यालय तनहुँका प्रहरी नायब निरीक्षक मनोज पाण्डेले बताए। पोखराबाट दमौली आउँदै गरेको ग १ च २८९३ नं को जिपले विपरीत दिशाबाट आउँदै गरेको ग ३ प २११३ नं को…

    विस्तृतमा पढ्नुस्

  • अस्पतालको लापरवाहीले बिरामीको मृत्यु पीडितको आरोप, समस्या समाधानका लागि वार्ता चल्दै

    अस्पतालको लापरवाहीले बिरामीको मृत्यु पीडितको आरोप, समस्या समाधानका लागि वार्ता चल्दै

    काठमाडौं : चाबहिलको मित्रपार्कस्थित दीर्घायु गुरु अस्पतालको लापरबाहीका कारण बिरामीको मृत्यु उनका आफन्तले आरोप लगाएका छन्।   मिर्गौलाको पत्थरीको अप्रेसनपछि इलाम बाँझो–७की ६३ वर्षीया सरिता राईको मंगलबार साँझ मृत्यु भएको थियो। चिकित्सकको लापरवाहीले बिरामीको मृत्यु भए पनि अस्पताल व्यवस्थापन गल्ती स्वीकार गर्न तयार नभएको मृतककी छोरी बिमला राईको भनाइ छ। बिहीबार साँझ प्रहरी कार्यालयमै वार्ता गर्ने भनी झुक्याएर धर्नामा रहेका…

    विस्तृतमा पढ्नुस्

  • जेसिकासँग जोडिएका कलाकार प्रकाश ओझालाई किन सुनाइयो १० वर्ष कैद सजाय?

    जेसिकासँग जोडिएका कलाकार प्रकाश ओझालाई किन सुनाइयो १० वर्ष कैद सजाय?

    काठमाडौँ : चार वर्षअघि फिल्मी क्षेत्रमा संघर्ष गर्दै गरेकी नायिका जेसिका (ज्योति) खड्काको झुण्डिएको अवस्थामा झोँछेस्थित डेरामा शव फेला पर्‍यो। प्रहरीले उनी निकटकालाई नियन्त्रणमा लिएर अनुसन्धान अगाडि बढाए पनि निष्कर्षमा आत्महत्या खुलेपछि अनुसन्धान टुंगिएको थियो।   टेलिभिजनको हास्य कार्यक्रममा अभिनय गरेर चर्चामा आएकी उनी फिल्मी क्षेत्रमा स्थापित हुने प्रयासमा थिइन्। हास्य टेलिफिल्ममा अभिनय गर्ने क्रममै उनको आपत्तिजनक भिडियो र फोटो…

    विस्तृतमा पढ्नुस्

  • सम्झना कप खुला टेबलटेनिस : श्यान्टू र शिव क्वाटरफाइनलमा

    काठमाडौं : नेपाल प्रहरीका श्यान्टू श्रेष्ठ र एपीएफ क्लबका शिवसुन्दर गोथे सम्झना कप खुला टेबलटेनिस प्रतियोगिताको पुरुष सिंगल्समा शुक्रबार क्वाटरफाइनलमा प्रवेश गरेका छन्। लैनचौरस्थित राष्ट्रिय टेबलटेनिस प्रशिक्षण केन्द्रमा भएको प्रतिस्पर्धामा राष्ट्रिय च्याम्पियन श्यान्टूले काठमाडौंका निहाल श्रेष्ठलाई ४-० तथा शिवले एभीएमका सन्योग कपालीलाई ४-० को सोझो सेटमा पराजित गरे। पुरुष सिंगल्समै एपीएफका चन्दन शाहीले प्रहरीका राकेश महर्जनलाई ४-२, प्रहरीका प्रदीप रोकाले…

    विस्तृतमा पढ्नुस्

  • अब अनलाइनबाटै कन्सुलर सेवा लिन सकिने

    काठमाडौँ : वैदेशिक रोजगारीका लागि विभिन्न देशमा रहेका नागरिकले कन्सुलर विभागबाट लिनुपर्ने विविध कानुनी सेवा अब अनलाइनमार्फत् नै लिन सकिने भएको छ। परराष्ट्र मन्त्रालयको कन्सुलर विभागले अबदेखि विदेशमा हराएका नागरिकको खोजतलास र उद्दार, विदेशमा मृत्यु भएकाको शव झिकाउने, मृतकका परिवार र घाइतेले पाउनुपर्ने क्षतिपूर्ति, अधिकृत वारेसनामाजस्ता सेवाका लागि अब अनलाइनबाटै आवेदन गर्न सकिने भएको हो। यी सेवाका लागि त्यस्ता व्यक्ति…

    विस्तृतमा पढ्नुस्

  • वर्ल्ड वुमन्स भलिबल च्याम्पियनसिप : एसियन सेन्ट्रल जोन छनोटमा नेपालले माल्दिभ्सलाई हरायो

    वर्ल्ड वुमन्स भलिबल च्याम्पियनसिप : एसियन सेन्ट्रल जोन छनोटमा नेपालले माल्दिभ्सलाई हरायो

    काठमाडौं : वर्ल्ड वुमन्स भलिबल च्याम्पियनसिप छनोट अन्तर्गत एसियन सेन्ट्रल जोन छनोटको पहिलो खेलमा नेपालले जित हासिल गरेको छ।   माल्दिभ्समा शुक्रबारदेखि सुरु भएको छनोट प्रतियोगितामा नेपालले आयोजक माल्दिभ्सलाई ३-० को सोझो सेटमा पराजित गरेको हो। माल्दिभ्सको युथ इन्डोर कोर्टमा भएको खेल नेपालले २५-१७, २५-१७ र २५-१३ ले जित्यो। छनोट अन्तर्गत नेपालले दोस्रो खेलमा शनिबार इरानसँग खेल्नेछ। एसियन सेन्ट्रल जोन छनोटमा…

    विस्तृतमा पढ्नुस्

  • ८ वर्षपछि नाडल र फेडेरर अष्ट्रेलियन ओपन टेनिसको उपाधिका लागि भिड्ने

    ८ वर्षपछि नाडल र फेडेरर अष्ट्रेलियन ओपन टेनिसको उपाधिका लागि भिड्ने

    वर्षको पहिलो ग्राण्डसलाम टेनिस प्रतियोगिता अष्ट्रेलियन ओपनको उपाधिका लागि रोजर फेडेरर र राफेल नाडालबीच प्रतिस्पर्धा हुने भएको छ। शुक्रबार भएको दोस्रो फाइनलमा ग्रिगोर दिमित्रोभलाई ३-२ को सेटमा पराजित गर्दै फेडेररसँगको उपाधि भिडन्त पक्का गरे। निकै प्रतिस्पर्धात्मक खेलमा नाडलले दिमित्रोभलाई ६-३, ५-७, ७-६, ६-७, ६-४ को सेटमा पराजित गरे।  फेडेरर भने आफ्नै देशका स्टान वावरिन्कालाई पराजित गर्दै फाइनलमा पुगेका हुन्। २०१४…

    विस्तृतमा पढ्नुस्

  • ​‘प्रेमगीत २’ छायांकन थाइल्यान्ड र म्यानमारमा

    ​‘प्रेमगीत २’ छायांकन थाइल्यान्ड र म्यानमारमा

    काठमाडौँ : म्युजिकल ड्रामा ‘प्रेमगीत २’ बाँकी छायांकन पूर्वी एसियाली मुलुक थाइल्याण्ड र म्यानमारमा हुने भएको छ। फिल्मको २३ सदस्यीय क्रिउ शुक्रबार छायांकनका लागि थाइल्यान्ड उडेको हो। निर्देशक रामशरण पाठक, अभिनेता प्रदीप खड्का र अभिनेत्री अश्लेषा ठकुरीसहितको 'कास्ट एन्ड क्रिउ' बैंकक उडेको हो। निर्देशक पाठकले ‘रारा तालको सुट पछी थाइल्यान्ड र म्यानमारमा सुट गर्न लागेकोबताए। काठमाडौंमा दुई दिन लामो फिल्मांकन…

    विस्तृतमा पढ्नुस्

  • ​आर्मीद्वारा प्रधानसेनापति भलिबलको उपाधिको रक्षा

    ​आर्मीद्वारा प्रधानसेनापति भलिबलको उपाधिको रक्षा

    काठमाडौं : नेपाल आर्मीले प्रधानसेनापति दोस्रो राष्ट्रिय पुरुष भलिबल प्रतियोगिताको उपाधि रक्षा गरेको छ। ललितपुरको लगनखेलस्थित आर्मी शारीरिक तथा तालिम केन्द्रको कभर्डहलमा शुक्रबार सञ्चालन भएको फाइनलमा आर्मीले विभागीय प्रतिद्वन्दी नेपाल पुलिस क्लबलाई ३–० को सोझो सेटमा हराउँदै लगातार दोस्रो पटक उपाधि जित्न सफल भयो।  प्रतिस्पर्धात्मक सुरुवाती दुई सेट समान २५–२३ को स्कोरमा जित्दै आर्मीले २ ० को अग्रता बनायो। तेस्रो…

    विस्तृतमा पढ्नुस्

  • विद्युत चोरीको आरोपमा तीन कारखानामा प्रहरी छापा

    विद्युत चोरीको आरोपमा तीन कारखानामा प्रहरी छापा

    काठमाडौं : विद्युत चोरीमा संलग्न रहेको आरोपमा प्रहरीले तीन वटा कारखानामा छापा मारेको छ। विद्युत प्राधिकरणका कर्मचारीसँग मिलेर विद्युत चोरी गरेको आरोपमा महानगरीय प्रहरी अपराध महाशाखाले प्लास्टिक उद्योग, टेम्पोको ब्याट्री रिचार्ज सेन्टर र बोतल कारखानामा छापा मारेको हो। प्रहरीले ती कारखानाबाट बिजुली मिटर र सिलहरु बरामद गरेको छ। काठमाण्डौ उपत्यकाका उद्योग, कलकारखाना, गार्मेण्ट, होटल, लज र व्यक्तिगत घरमा जडित विजुलीका…

    विस्तृतमा पढ्नुस्

  • प्रधानमन्त्रीसामु आइजीपीको प्रश्न : जघन्य अपराधीलाई राजनीतिक संरक्षण किन ?

    प्रधानमन्त्रीसामु आइजीपीको प्रश्न : जघन्य अपराधीलाई राजनीतिक संरक्षण किन ?

    काठमाडौं : अनुसन्धानमा संलग्न प्रहरी र अभियोजनको दायित्व पाएको सरकारी वकिलविचको सम्बन्धमा सुधार गर्न आयोजित कार्यक्रममा नेपाल प्रहरीका महानिरीक्षक उपेन्द्रकान्त अर्यालले जघन्य अपराधमा संलग्न ब्यक्तिलाई राजनीतिक दलले पार्टी प्रवेश गराउने प्रतिष्पर्धा बढेको भन्दै आलोचना गरेका छन्। प्रहरीले गम्भीर अपराधमा अनुसन्धानका लागि खोजी गरिरहेको ब्यक्तिलाई राजनीतिक दलले कार्यक्रमनै गरेर पार्टीमा प्रवेश गराउँदा प्रहरीको मनोबल गिर्ने गरेको उल्लेख गर्दै उनले भने, 'गम्भीर…

    विस्तृतमा पढ्नुस्

  • अपराध गरेको १२ वर्षपछि सजाय पाए गायक प्रकाश ओझाले : अब १० वर्ष जेलभित्र

    अपराध गरेको १२ वर्षपछि सजाय पाए गायक प्रकाश ओझाले : अब १० वर्ष जेलभित्र

    काठमाडौँ : चार वर्षअघि फिल्मी क्षेत्रमा संघर्ष गर्दै गरेकी नायिका जेसिका (ज्योति) खड्काको झुण्डिएको अवस्थामा झोँछेस्थित डेरामा शव फेला पर्‍यो। प्रहरीले उनी निकटकालाई नियन्त्रणमा लिएर अनुसन्धान अगाडि बढाए पनि निष्कर्षमा आत्महत्या खुलेपछि अनुसन्धान टुंगिएको थियो।   टेलिभिजनको हास्य कार्यक्रममा अभिनय गरेर चर्चामा आएकी उनी फिल्मी क्षेत्रमा स्थापित हुने प्रयासमा थिइन्। हास्य टेलिफिल्ममा अभिनय गर्ने क्रममै उनको आपत्तिजनक भिडियो र फोटो…

    विस्तृतमा पढ्नुस्

  • मोदीको 'सर्जिकल स्ट्राइक'ले रोकिएन नेपाल-भारतको अवैध व्यापार, भारुको मूल्य अझै १ सय ७२

    मोदीको 'सर्जिकल स्ट्राइक'ले रोकिएन नेपाल-भारतको अवैध व्यापार, भारुको मूल्य अझै १ सय ७२

    अनन्तराज न्यौपाने विराटनगर : नेपाल–भारतको सीमा क्षेत्रबाट हुने अवैध कारोबार भारतीय नोटबन्दीले समेत नियन्त्रण गर्न सकेन। नोटबन्दीले नेपालको सीमावर्ती तराई क्षेत्रमा भारु केही अभाव र महँगो भयो तर भारतबाट हुने अवैध पैठारी रोकिएन।   नोटबन्दीअगाडि खुला बजारमा भारु १ सय खरिद गर्न नेपाली १ सय ६५ देखि ६७ तिर्नुपर्थ्यो। अहिलेको बजारमा यसको दर नेरु १ सय ७० देखि ७२ सम्म…

    विस्तृतमा पढ्नुस्

  • तामाङ भाषाको कविता प्रतियोगितामा २९ सहभागी, रेणुका प्रथम

    तामाङ भाषाको कविता प्रतियोगितामा २९ सहभागी, रेणुका प्रथम

    काठमाडौं : सोनाम ल्होछार तथा ज्या वर्षको अवसरमा आयोजित तामाङ भाषाको कविता प्रतियोगितामा काभ्रेकी रेणुका गोले प्रथम भएकी छिन्।   नेपाल प्रज्ञा प्रतिष्ठानमा बुधबार भएको प्रतियोगितामा सिन्धुलीका रुपक जमरा द्वितीय, सिन्धुपाल्चोकका संगीता थिङ तृतीय र रामेछापकी धनकुमारी घिसिङ तथा काभ्रेका रत्नकुमार दोङ सन्त्वना पुरस्कारबाट पुरस्कृत भए। विजेता प्रथम, द्वितीय, तृतीय र सान्त्वनालाई कमशः रु १० हजार, ७ हजार, ५ हजार र…

    विस्तृतमा पढ्नुस्

  • चार दिनको बहिष्कारपछि सरकारी वकिल आजबाट बहसमा, न्यायाधीश नियुक्तिको मुद्दामा प्रतिरक्षा नगर्ने अडान कायमै

    चार दिनको बहिष्कारपछि सरकारी वकिल आजबाट बहसमा, न्यायाधीश नियुक्तिको मुद्दामा प्रतिरक्षा नगर्ने अडान कायमै

    काठमाडौं : उच्च अदालतको न्यायाधीश नियुक्तिमा असन्तुष्टि जनाउँदै बहस बहिष्कार गरेका सरकारी वकिल आजबाट बहसमा फर्किएका छन्।   मंगलबार महान्यायाधिवक्ता रमनकुमार श्रेष्ठ र कानुनमन्त्री अजयशंकर नायकबीच भएको सहमति अनुसार बुधबारबाट बहसमा फर्किने भनिए पनि न्याय परिषद्ले लिखित प्रतिबद्धता नजनाएको भन्दै सरकारी वकिलले चौथो दिन पनि बहिष्कार कायमै राखेका थिए।    लगातार चार दिनसम्म सरकारी वकिलले न्याय सम्पादनमा अवरोध गरेपछि प्रधानन्यायाधीश…

    विस्तृतमा पढ्नुस्

  • कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान ९ महिनादेखि उपकुलपतिविहीन, नियुक्त नगरिए सेवा रोक्ने चेतावनी

    जुम्ला : नौ महिनादेखि उपकुलपतिविहीन बनाइएको भन्दै कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लाले उपकुलपति नियुक्त गर्न अझै ढिलाइ गरिए सेवा ठप्प गर्ने चेतावनी दिएको छ। प्रतिष्ठानका नर्सिङ डिन गायत्री राईको अध्यक्षतामा यहाँको मेडिकल डाइरेक्टर, चिकित्सक तथा कर्मचारी सहभागी बैठकले सेवा बन्द गर्ने चेतावनी दिएको हो। जुम्लामा बुधबार पत्रकार सम्मेलनको आयोजना गरी एक साताभित्र पदाधिकारी नियुक्त नगरिए प्रतिष्ठान केन्द्रीय कार्यालयको अस्पताल, प्रशासन,…

    विस्तृतमा पढ्नुस्

  • ​चलचित्र क्षेत्रलाई पारदर्शी र व्यवस्थित बनाउने नयाँ अध्यक्ष प्रदीप उदयको दाबी

    ​चलचित्र क्षेत्रलाई पारदर्शी र व्यवस्थित बनाउने नयाँ अध्यक्ष प्रदीप उदयको दाबी

    ​काठमाडौं: नेपाल चलचित्र संघको अध्यक्ष पदमा निर्वाचित प्रदिप कुमार उदयले आफ्नो कार्यकालमा चलचित्र क्षेत्रलाई पारदर्शी, व्यवस्थित, सम्मानित र प्रतिष्ठित बनाउन लागि पर्ने बताएका छन्। पहिलोपस्टसँग कुरा गर्दै उनले भने,'फिल्मको व्यवसायिक पाटो सबल नभए यो क्षेत्र व्यवस्थित हुन गाह्रो छ। जसका लागि पारदर्शिता आवश्यक छ। म आफ्नो नेतृत्वमा यिनै कुरालाई जोड दिन्छु।' उदय संघको अध्यक्षमा निर्विरोध निर्वाचित भएका हुन्। मंगलबार हेटौंडामा…

    विस्तृतमा पढ्नुस्

  • भक्तपुरमा माटो तस्करी : प्रशासन मौन, वार्षिक ५ करोड नोक्सानी

    भक्तपुर : जिल्लाको प्राकृतिक सम्पदा नै मासेर दैनिक सयौँ टिप्पर अवैध माटो तस्करी गरिरहँदा पनि जिविस भक्तपुरले रोक्ने प्रयास नगर्दा त्यसको चौतर्फी विरोध भएको छ। अवैध माटो तस्करीले जिविसलाई वार्षिक रु पाँच करोडभन्दा बढी नोक्सान हुने गरेको छ। वैधानिक रुपमा सञ्चालित खानीलाई ओसारपसारमा रोक लगाउने तथा अनुगमनसमेत नगरी मौन बसेपछि त्यसको चौतर्फी विरोध भएको हो। जिल्लाका वरिपरि रहेका कैयौँ पहाड…

    विस्तृतमा पढ्नुस्


@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell