स्पानिस जायन्ट बार्सिलोना कोपा डेल रे फुटबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ। विहिबार सम्पन्न दोस्रो लेगमा रियल सोसिडाडलाई ५-२ ले पराजित गर्दै बार्सिलोना समग्रमा ६-२ ले विजयी हुँदै अन्तिम चारमा प्रवेश गरेको हो। घरेलु मैदान नोउ क्याम्पमा बार्सिलोनाको जितमा डेनिस सुवारेजले २ गोल गरे भने लियोनल मेसी, लुइस सुवारेज र अर्दा तुरानले १/१ गोल गरे। सोसिडाडका लागि जुअनमी र विलियन…
रत्ननगर : चितवनको सिमसार क्षेत्रमा एउटा नयाँ चरा फेला परेको छ । सिमसारमा बस्ने रोड्डी टर्नस्टोन नामको चरा फेला परेको बर्ड एजुकेसन सोसाइटी चितवनका निवर्तमान अध्यक्ष वासु विंडारीले जानकारी दिए। नेपालका लागि यो चरा फेला परेको तेस्रो घटना भएपनि चितवनमा भने पहिलोपटक फेला परेको विंडारीको भनाइ छ। चराको अवस्था र बासस्थानको अवस्था पत्ता लगाउन चितवनमा पुसको अन्तिम सातादेखि दुई हप्तासम्म…
प्यूठान : दाङवाङ–६, कोलबोटमा मोटरबाटो खन्ने जेसिभी डोजर मेसिन पल्टिँदा तीनजनाको घटनास्थलमा नै मृत्यु भएको छ। गाउँमा मोटरबाटो निर्माण सम्पन्न गरी फर्कने क्रममा आज बिहान उकालोमा डोजरको ‘बे्रक फेल’ हुँदा दुर्घटना भएको स्थानीयवासी हरि मगरले जानकारी दिए। दुर्घटनामा परी स्थनीयवासी डोजरका सहचालक करिब १७ वर्षीय दीपक गाहामगर, २० वर्षीय शेषकान्त आचार्य र १३ वर्षीय ज्ञानेन्द्रबहादुर गाहामगरको मृत्यु भएको जिल्ला प्रहरी…
म्यानचेष्टर युनाइटेड इएफएल कपको फाइनलमा प्रवेश गरेको छ। विहिबार सम्पन्न दोस्रो लेगको खेलमा हल सिटीसँग २-१ ले हार्नुका बावजुत पनि युनाइटेडल समग्रमा ३-२ ले विजयी हुँदै उपाधि नजिक पुगेको हो। घरेलु मैदानमा भएको पहिलो लेगको खेल युनाइटेडले २-० ले जितेको थियो। हल सिटीले दोस्रो लेगमा जित हात पारेपनि फाइनल पुग्न सकेन। घरेलु मैदानमा हल सिटीको लागि टम हलस्टोनले ३५ औं…
काठमाडौं : उपत्यकामा शुक्रवार बिहानवाट मौसममा बदली आएको छ। मौसममा आएको बदलावका कारण सामान्य पानी पर्ने र चिसो बढ्ने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। भारत हुँदै सुदूरपश्चिमवाट नेपाल भित्रिएको पश्चिमी वायुको कारणले मौसम बदलिएको पूर्वानुमान महाशाखाकी मौसमविद् विभूति पोखरेलले पहिलोपोस्टलाई जानकारी दिइन्। मौसमविद् पोखरेलका अनुसार देशका उच्च पहाडी क्षेत्रमा हिमपात हुने र तराईका क्षेत्रमा बाक्लो कुहिरो लाग्ने बताइन्।…
काठमाडौं : वर्ल्ड वुमन्स भलिबल च्याम्पियनसिप छनोट अन्तर्गत एसियन सेन्ट्रल जोन छनोटको पहिलो खेलमा नेपालले आज माल्दिभ्ससँग खेल्दैछ। माल्दिभ्समा हुने प्रतियोगितामा आयोजक माल्दिल्स, नेपाल र इरानसहित जम्मा तीन टोलीको मात्र सहभागिता रहेको छ। विश्व भलिबलको सर्वोच्च संस्था फिभले आयोजना गर्ने प्रतियोगितामा पहिलो पटक खेल्न लागेको नेपाली महिला टोली गत बुधबार माल्दिभ्स गएको हो। विनिता बुढाथोकीको कप्तनीमा रहेको नेपाली टोलको उपकप्तानमा…
काठमाडौं : प्रधानमन्त्री कार्यालयको निर्देशन र पहलमा तीन महिनादेखि कतारमा अलपत्र परेका तीन नेपालीको उद्दार गरिएको छ। कञ्चनपुर बेलौरी नगरपालिकाका तिलक बिष्ट, लक्ष्मणसिंह पन्त र हरिश भण्डारीको सरकारले उद्दार गरेको हो। उनीहरु कार्तिकको तेस्रो साता वैदेशिक रोजगारीका लागि कतार पुगेका थिए। काठमाडौंको अवतार ह्युमन रिसर्च मेनपावर कम्पनीलाई प्रतिव्यक्ति २ लाख साठी हजार बुझाएर कतार पुगेका उनीहरु बेरोजगरबार भएका थिए।…
बुटवल : रुपन्देहीको तिनाउ नदीमा ढुङ्गा गिट्टी उत्खननका लागि पूर्णतयाः निषेधित क्षेत्रबाट अवैध रुपमा ढुङ्गा, गिट्टी र बालुवा उत्खनन भइरहेको छ। सो क्षेत्रमा सुरक्षार्थ खटिएका सुरक्षाकर्मीको लापर्बाहीका कारण अवैध रुपमा नदीमा उत्खनन गरिराखेको अवस्थामा बा १ च ६४६९ नं. को स्काभेटर केही महिनाअघि स्थानीय विकास अधिकारी, युवराज सुवेदी आफै पुगेर नियन्त्रणमा लिई प्रहरीलाई बुझाउनुपरेको थियो। स्थानीय विकास अधिकारी आफै…
काठमाडौँ : २९ वर्षीय नेपाली अल्ट्रा धाविका मीरा राईले नेशनल जियोग्राफिकले हरेक वर्ष प्रदान गर्दै आएको 'एड्भान्चर अफ दी इअर २०१७' को अवार्ड जितेकी छिन्। अनलाइन भोटिङसमेतका आधारमा अन्य ९ प्रतिस्पर्धीलाई पछि पार्दै मीराले 'साहसी वर्ष व्यक्ति २०१७' को अवार्ड हात पारेकी हुन्। १२ वर्षको उमेरमै विद्यालय जान छाडेकी मीरा १४ वर्षकी हुँदा तत्कालीन नेकपा माओवादीको आन्दोलनमा लागिन्। पैसा कमाउन र…
नवलपरासी : तीर्थालु बोकेको जिप नवलपरासीमा दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने अन्य १७ जना घाइते भएका छन्। कपिलस्तुबाट नवलपरासीस्थित त्रिवेणी धामका लागि तीर्थालु बोकेर हिँडेको लु १ ज १०८ नम्बरको जिप आज नवलपरासीको रामग्राम –६ स्थित रामखण्ड पुल नजिकै दुर्घटना हुँदा जिप चालक कपिलवस्तुका अन्दाजी २१ वर्षीय राकेश कुमालको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय नवलपरासीले जनाएको छ।…
काठमाडौं : बिमस्टेकको सचिवस्तरीय बैठक माघ २३ देखि २५ गतेसम्म काठमाडौंमा हुने भएको छ। मन्त्रिपरिद्को आजको बैठकले यो निर्णय गरेको हो। बैठकले गरिबी निवारण कोषको उपाध्यक्ष छनोट समितिमा पूर्वरेक्टर महेन्द्र सिंहलाई विज्ञका रुपमा नियुक्त गरेको छ। स्वास्थ्य क्षेत्रको बेथिति अन्त्यका लागि पटकपटक अनसन बस्दै आएका प्राडा गोविन्द केसीसँगको सम्झौताको कार्यान्वयनका लागि तीन सदस्यीय समिति पनि बनाइएको छ। समितिमा विशेष अदालतका…
विद्यार्थीलाई शौचालय जान नदिँदा अमेरिकामा एक विद्यालयले साढे १२ लाख अमेरिकी डलर क्षतिपूर्ति तिर्नु परेको छ। कक्षा कोठामा पढाइ भइरहेको बेला एक छात्रालाई शौचालय जान खोज्दा शिक्षिकाले अनुमति नदिई नजिकै रहेको अर्को कोठामा रहेको बाल्टीमा पिसाब गर्न अह्राएकी थिइन्। सो घटनाले आफूलाई आत्महत्या गर्नेसम्मको सोच आएको भन्दै विद्यार्थी अदालत गएको ५ वर्षपछि अदालतले विद्यालयलाई जरिवानाको फैसला गरेको हो। बिबीसी हिन्दीका…
अष्ट्रेलियन वान डे क्रिकेट टीमका उप कप्तान डेविड वार्नर पहिलो पटक आइसीसीको वान डे बयाट्सम्यानको वरीयतामा शीर्ष स्थानमा पुगेका छन्। गत वर्ष अष्ट्रेलियाको लागि उत्कृष्ट प्रदर्शन गरेका वार्नरले गत साता मात्र एलान बोर्डर अवार्ड जितेका थिए। विहिबार सम्मपन्न पाकिस्तान विरुद्धको पाँच खेलको सिरिजमा ३६७ रन बनाएका वार्नरले दक्षिण अफ्रिकाका एबी डे भिलियर्स र भारतका विराट कोहलीलाई वरीयतामा पछि पारेका हुन्। …
पाँचथर : पाँचथरको रानीटार– ६ स्थित चियाबारीमा आज बिहान भएको ट्याक्टर दुर्घटनामा परी एक जनाको मृत्यु भएको छ भने अन्य तीनजना गम्भीर घाइते भएका छन्। मृत्यु हुनेमा रानीटार– ६ का ५२ वर्षीय भीमबहादुर गुरुङ रहेका छन्। उपचारका क्रममा उनको फिदिमस्थित पाथिभरा अस्पतालमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय पाँचथरका प्रहरी नायब उपरीक्षक नकुल पोख्रेलले जानकारी दिए। दुर्घटनामा परी घाइते भएकामध्ये रानीटार–…
काठमाडौं : स्वास्थ्य क्षेत्रको बेथिति अन्त्यका लागि पटकपटक अनसन बस्दै आएका प्राडा गोविन्द केसीसँगको सम्झौता कार्यान्वयनका सरकारले तीन सदस्यीय समिति बनाएको छ। आज बसेको मन्त्रिपरिषद्ल बैठकले विशेष अदालतका पूर्व अध्यक्ष गौरीबहादुर कार्कीको संयोजकत्वमा तीन सदस्यीय समिचि बनाइएको सरकारका प्रवक्त एवं सञ्चार मन्त्री सुरेन्द्रकुमार कार्कीले जानकारी दिए। समितिका अन्य सदस्यमा पूर्व रजिष्टार श्रीकृष्ण गिरी र उच्च तथा प्राविधिक शिक्षा…
राजविराज : दश वर्षीय देवरको हत्या गर्ने महिलालाई राजविराज जिल्ला अदालतले सर्वस्वसहित जन्मकैदको सजाय सुनाएको छ। जिल्ला अदालतका न्यायाधीश शङ्करबहादुर राईको इजलासले बालक हत्यामा कसुर ठहर गर्दै सञ्जीलादेवी साह यादवलाई सर्वस्वसहित जन्मकैदको सजाय सुनाएको हो। स्थानीय फकिरा गाविस–५ घर भएका हाल राजविराज नगरपालिका–५ मा बस्दै आएकी २२ वर्षीया साहले आफ्नै देवर प्रमोदकुमार साहको गत वैशाख २७ गते हत्या गरेकी…
कालिकोट : जिल्ला सदरमुकाम मान्मामा दलित महिलालाई कुटपिट गर्ने एक महिलाले रु दुई लाख जरिवाना तिरेकी छिन्। थिर्पु– ९ निवासी जानकी बमले आर्थिक लेनदेनका क्रममा सोही गाविस–३ निवासी मालछिना लोहारलाई कुटपिट गर्दा गम्भीर घाइते भएकी लोहारको भेरी अञ्चल अस्पतालमा उपचार भइरहेको छ। कुटपिटका क्रममा मालछिना लोहारको ढाड र घाँटीमा गम्भीर चोट लागेको बताइएको छ। मालछिनाका पति करवीर लोहारले…
बिहिबार फिलिपिन्सको मनिलामा भएको मिस युनिभर्स प्रतियोगिताको छनोट चरणमा ८६ देशका सुन्दरीहरुले सहभागिता जनाए। सो चरणबाट छनोट भएकाहरु मध्य एकले मिस युनिभर्सको ताज पहिरिनेछिन्। प्रतियोगिताको नतिजा आउँदो सोमबार सार्वजनिक हुने बिबिसी हिन्दीले जनाएको छ। प्रतियोगिता मल अफ एशिया एरीनामा भएको हो। सहभागीहरुले स्विमसूट, गाउन र आ-आफ्नो देशको संस्कृती झल्काउने पहिरणहरुमा प्रस्तुती दिए। प्रतियोगिताको उत्कृष्ट बाह्रमा पर्न सफल हुनेहरु 'पैजन्ट नाइट'…
काठमाडौं : नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले आफ्नो पुस्तकले देशको समस्या समधानमा सहयोग गर्ने दाबी गरेका छन्। शर्मा प्रधानमन्त्री हुँदा सम्बोधन गरिएका घोषणा र अन्य विषयलाई समेटेर तयार पारिएको उनकै पुस्तक 'म प्रधानमन्त्री हुँदा' लोकार्पणमा बोल्दै ओलीले आफ्ना उखानटुक्का खोज्ने पाठक पुस्तकबाट निराश बन्नुपर्ने अवस्था नआउने बताए। 'जे विचार हो त्यो छ, मैले सिद्धान्त प्रतिपादन गर्न भने खोजेको…
काठमाडौं : सत्तारुढ दल नेकपा माओवादी केन्द्रका सांसद अमनलाल मोदीले थारुहरुका माग सम्बोधन नभए राज्यविरुद्ध विद्रोह हुने चेतावनी दिएका छन्। शुक्रबार रिपोटर्स क्लब पुगेका मोदीले सरकारले अहिले ल्याएको संशोधन प्रस्ताव जस्ताको तस्तै पारित गरे तत्कालै विद्रोह हुने भन्दै त्यसका लागि गृहकार्य समेत भइरहेको बताए। ‘टीकापुर घटना एउटा नमुना मात्रै हो, यदि थारु, आदिवासी, मधेसीहरुका माग सम्बोधन भएन भने…