काठमाडौं : माघ १६ अर्थात सहिद दिवस। जनताको अधिकारका लागि शासकविरुद्ध संघर्ष गर्दागर्दै जीवन गुमाएका सहिदको सम्झनामा विभिन्न कार्यक्रम भइरहेका छन्। प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड लगायतका सरकारी अधिकारी लैनचौरमा रहेको सहिद स्मारकमा पुगेर श्रद्धान्जली दिएका थिए। सहिदगेट पुगेर सर्वसाधारणहरुले चार सहिदलाई सम्झिए। हेर्नुस् फोटोमा फोटो : रासस\ पहिलोपोस्ट
टन्न पैसा कमाएर कुनै महँगो सहरमा आलिशान घरमा जीवन बिताउने जो कसैको सपना हुन सक्छ। अमेरिका, युरोपका कुनै सहरहरु धेरैको रोजाइमा पर्न सक्छन्। तपार्इं अनुमान गर्न सक्नुहुन्छ? कुन होला विश्वको सबैभन्दा महँगो सहर जहाँ घर वा अपार्टमेन्ट किन्नु दिवास्वप्न मात्र हुन सक्छ। युरोप वा अमेरिकाका सहरहरु महँगा भन्ने मान्यतालार्इ हालै अक्सफोर्ड इकोनोमिक्सले गरेको एक अध्ययनले गलत साबित गरिदिएको छ।…
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पलाई आफ्नो कार्यकाल सुरु भएको पहिलो हप्तामै अदालतबाट ठूलो झट्का लागेको छ। एक फेडरल जजले शरणार्थी मुद्दामा उनको शासकीय आदेशको एक हिस्सालाई पालन गर्नु पर्ने कुरामा रोक लगाएको छ। न्यूयोर्क टाइम्सका अनुसार फेडरल जज ऐन एम डानेलीले अमेरिकाको हवाई अड्डामा फसेका शरणार्थी र अर्को देशका नागरिकलाई फिर्ता पठाउनु हुँदैन भनेर आदेश दिएका थिए। जज डानेली तिनै व्यक्ति…
कठमाडौं: बैंकर अनिल शाहले मोटिभेशनल स्पिकर सृष्टी केसीमाथी बन्ने बायोपिक फिल्म 'ब्लाइन्ड रक्स'मा अभिनय गर्ने भएका छन्। आउँदो साताबाट छायाँकन सुरु गर्ने तयारीमा लागेको बायोपिक ब्लाइन्ड रक्सम युनिटले शाहको विशेष भूमिकामा भएको बतएको छ। निर्देशक मिलन चाम्सले शाहको अनुबन्धनबारे जानकारी दिँदै 'फिल्ममा शाहकको महत्वपूर्ण भूमिकामा रहेको बताए। 'अहिलेनै उनले निभाउने चरित्रबारे सबै बोल्नु ठिक होइन’, चाम्सले भने,'अब उहाँ केही समय एक्शन…
बलिउड बक्सअफिसमा सन् २०१६ को अन्तिममा प्रदर्शनमा आएको फिल्म 'दंगल'ले सर्वाधिक ३ सय ८० करोड कमाएको रेकर्ड राखेको छ। दंगलको ग्रस कलेक्शन रेकर्डको चर्चा कम हुन नपाउँदै फिल्म 'कैदी नम्बर १५०'ले टलिउड नयाँ रेकर्ड बनायो। साउथ इन्डियन एक्शन स्टार चिरञ्जीवीको कमब्याक फिल्म कैदी नम्बर १५० ले सबैभन्दा थोरै समयमा सर्वाधिक ग्रस कलेक्शन गर्ने फिल्मको रेकर्ड बनाएको हो। फिल्मले एक…
वीरगञ्ज : नेपाली कांग्रेस पर्साको निर्वाचन माघको अन्तिम साता हुने तय भएको छ । पटकपटक जिल्लामा निर्वाचन समय तालिका सार्दै आएकोमा माघ २५,२६ र २७ गते निर्वाचन गर्ने कार्यक्रम तोकिएको हो। नेपाली काग्रेस पर्साका सचिव अशोक जायसवालले निर्वाचन मिति अब नसर्ने बताए। कांग्रेस निर्वाचन समिति पर्साका प्रमुख निर्वाचन अधिकृत देवेन्द्र कोइरालाले निर्वाचनका लागि केन्द्रवाट आएको निर्देशकनका अधारमा मिति तोकिएको बताए ।…
जाजरकोट : जाजरकोट ढिमे–२ मालुबेलामा डोल्पाका चार बालबालिका बिचल्लीमा परेका छन्। डोल्पा फुलचिङ खदाङका बाबु बुद्धिबहादुर बुढाको हत्या भएको र आमा रतनकली कामीले दोस्रो विहे गरेर गएपछि उनीहरु बिचल्लीमा परेका हुन्। अज्ञात व्यक्तिले छ वर्षअघि बाबुको हत्या गरेको र एक वर्षअघि आमा रतनकलीले डाँडागाउँ ७ चाउलेचौरमा विहे गरेर गएपछि चार वर्षीय अनिल, छ वर्षीय रेखा, आठ वर्षीय चन्द्रा र १०…
काठमाडौँ : राष्ट्रपति विद्यादेवी भण्डारीले अब कसैले सहिद हुनुनपर्ने गरी लोकतन्त्रको संस्थागत विकास गरिनुपर्ने बताएकी छिन्। सहिद दिवसका अवसरमा शान्ति तथा पुननिर्माण मन्त्रालय र राष्ट्रिय सहिद तथा शान्तिस्मारकले आज गोकर्णमा आयोजना गरेको राष्ट्रिय सहिद एवम् वर–पिपल वृक्षारोपण कार्यक्रमलाई सम्बोधन गर्दै उनले भनिन्– 'सही लोकतान्त्रिक अभ्यासले नै लोकतन्त्रको जरो बलियो हुन्छ।' राष्ट्रपति भण्डारीले 'अब कसैले सहिद बन्नु नपर्ने वातावरण सिर्जना गरेमा…
काठमाडौँ : निर्वाचन आयोगले अब प्रत्येक वर्ष फागुन ७ गतेलाई निर्वाचन दिवसको रुपमा मनाउने भएको छ। नेपालमा पहिलो पटक २०१५ साल फागुन ७ गते आम निर्वाचन भएको थियो। सोही आम निर्वाचन प्रारम्भ भएको दिनलाई आयोगले निर्वाचन दिवसका रुपमा मनाउन लागेको हो। २०१५ सालको आम निर्वाचनमा नेपाली काङ्ग्रेसले दुई तिहाइ बहुमत अर्थात् ७४ सिट प्राप्त गरेका थिए। उक्त निर्वाचनमा १६ वटा…
दमौली : घरबाट पाँच दिनदेखि हराएका एक व्यक्ति आज मृत अवस्थामा भेटिएका छन्। भिरकोट गाविस–५ घर भई हाल काहुँ शिवपुर–१ झापुटार बस्दै आएका ४९ वर्षीय दुर्गाबहादुर रानाभाट मृत अवस्थामा फेला परेको घटनास्थल पुगेका प्रहरी निरीक्षक विजय पौडेलले बताए। सेती र मादी नदीको दोभानभन्दा केही तल ढुङ्गाको अन्तरमा अल्झेको अवस्थामा उनको शव फेला परेको थियो। माघ १२ गते घरबाट…
काठमाडौं : खुकुरी च्यालेन्जर्स टी २० क्रिकेट प्रतियोगिताको उपाधिका लागि सुरक्षा क्रिकेट क्लब र टिप टप भिड्ने भएका छन्। आइतबार भएको सेमिफाइनलमा टिप टपले बालुवाटार क्रिकेट क्लबलाई ७ विकेट तथा सुरक्षा क्लबले रोएल पिसी फाइटरलाई १९ रनले पराजित गर्दै फाइनल भिडन्त पक्का गरेका हुन्। भक्तपुरस्थित सैनिक आवासिय महाविद्यालयमा भएको खेलमा टस जितेर पहिले ब्याटिङ गरेको सुरक्षा क्लबले सुनिल धमलाको नटआउट…
काठमाडौं : सशस्त्र प्रहरी महानिरीक्षक चौथो राष्ट्रिय खुला महिला भलिबल प्रतियोगितामा साबिक विजेता एपीएफले बिजयी शुरुवात गरेको छ। हलचोकस्थित घरेलु भलिबल कोर्टमा भएको उद्घाटन खेलमा एपीएफले जाउलाखेल भलिबल प्रशिक्षण केन्द्रलाई ३-० को सोझो सेटमा हरायो। ज्योती चौधरीको कप्तानीमा कोर्टमा उत्रिएको एपीएफले जाउलाखेल भलिबल प्रशिक्षण केन्द्रमाथी २५-२०,२५-९ र २५-१२ को सहज जित निकाल्यो। नियमित कप्तान बिनिता बुढाथोकी लगायत नेबिका चौधरी, सरस्वती…
स्वीस स्टार रोजर फेडेररले कीर्तिमानी १८ औं पटक ग्राण्डसलाम टेनिसको उपाधि जितेका छन्। आइतबार सम्पन्न अष्ट्रेलियन ओपनको फाइनलमा स्पेनी राफेल नाडालाई ६-४, ३-६, ६-१, ३-६ ६-३ को सेटमा पराजित गर्दै ५ वर्ष यता पहिलो पटक ग्राण्डसलामको उपाधि जितेका हुन्। फेडेररले पछिल्लो पटक सन् २०१२ मा विम्वलडनको उपाधि जितेका थिए। फेडेररले नाडालाई अष्ट्रेलियन ओपनमा पराजित गरेको यो पहिलो पटक हो। यसअघि…
स्पानिस ला लिगा अन्तर्गत आइतबार भएको खेलमा बार्सिलोना रियल बेटिससँग बराबरीमा रोकिएको छ। लुइस सुवारेजको खेलको अन्तिम मिनेटमा गरेको गोलको मद्दतमा बार्सिलोनाले बेटिससँग १-१ गोलको बराबरी खेल्दै अंक बाँडेको हो। ७५ औं मिनेटमा अलेक्जान्डर अलेग्रिअले गोल गर्दै घरेलु टोली बेटिसलाई अग्रता दिलाएका थिए। निर्धारित समयमा जित नजिक पुगेका बेला लियोनल मेसीको पासमा सुवारेजले गोल गर्दै बार्सिलोनालाई अंक दिलाएका हुन्। बराबरीपछि…
ठिक ११: ५५ बजे। ब्रिक्स्टनको काउन्सिल फ्ल्याटको मुख्य ढोका खुला थियो। दुईजना महिलाले शान्त सडकमा पाइला राखे। युवती रोजीको चाल पीडादायी देखिएको थियो। उनी मुस्किलले हिँड्न सकेकी थिइन्। उनी ३० वर्षीय कैदी जीवनबाट मुक्त भएर स्वतन्त्र भएकी थिइन्। उनी बिरामी थिइन् र तत्काल उपचारको आवश्यकता थियो उनलाई। ३० वर्षबीचमा एक्लै हिँड्न रोजिले कहिल्यै अनुमति पाइनन्। उनलाई भनिएको थियो यदि…
युएईमा रहेको भारतीय दुतावासमा एक नेपाली युवतीको बलात्कारमा संलग्न भारतीय नागरिकलाई जोगाएको घटनामा भारतीय खुफिया एजेन्सी र का अधिकारीदेखी भारतका सुरक्षा सल्लाहकार अजितकुमार डोभालसम्म तानिएका छन्। युएइमा रहेको भारतीय दुतावासको रिसेप्सनिष्टको रुपमा कार्यरत नेपाली युवती हिमानीलाई दुतावासको सुरक्षामा खटिएको प्राइभेट कम्पनीमा कार्यरत एक भारतीय युवकले बलात्कार गरेका थिए। उनलाई कानुन अनुसार कारवाहीको प्रकृयामा ल्याउनुको साटो भारत भाग्न सघाउन युएईका…
काठमाडौं : जागिरको प्रलोभनमा दुबई लगेर विक्री गर्ने गरेको आरोपमा प्रहरीले एक्सिस ओभरसिज र ओख्तुहाङग टुर एण्ड ट्राभल्सका सञ्चालकलाई पक्राउ गरेको छ। महानगरीय अपराध महाशाखाले सरकारी कार्यालयको कागजात तथा दस्तखत किर्ते गरी मानव वेचविखन गर्ने कार्यमा संलग्न ३ जनालाई पक्राउ गरेको हो। महाशाखाले एक्सिस ओभरसिज गौशालाका संचालक सुदर्शन खड्का, ओख्तुहाङग टुर एण्ड ट्राभल्सका संचालक जीवन जिमी राई र सो ट्राभलमा…
पोखरा : १५ औं आहा रारा गोल्डकपको उपाधिका लागि सहारा क्लब र डिफेण्डिङ च्याम्पियन मनाङ मर्स्याङदी क्लब आज भिड्दैछन्। आयोजक सहारा र ए डिभिजन क्लब मनाङ पोखरामा आहा राराको उपाधिका लागि भिड्न लागेको यो पहिलो अवर भने होइन। तीन वर्ष अघि १२ औं संस्करणको फाइनलमा पनि सहारा र मनाङ नै भिडेका थिए। जहाँ आयोजक क्लबले मनाङलाई १–० ले पराजित गर्दै…
काठमाडौं : वर्ल्ड वुमन्स भलिबल च्याम्पियनसिप छनोट अन्तर्गत एसियन सेन्ट्रल जोन छनोटको दोस्रो खेलमा नेपालले आज इरानसँग प्रतिस्पर्धा गर्दैछ। शुक्रबारदेखि माल्दिभसमा सुरु भएको छनोट प्रतियोगिताको पहिलो खेलमा नेपालले माल्दिभसलाई सोझो सेटमा पराजित गरेको थियो। छनोटमा तीन टोली मात्र सहभागि रहेकाले नेपालले आज इरान विरुद्ध जित हात पार्ने सकेन नेपाल एसियन सेन्ट्रल जानेको दोस्रो चरणमा प्रवेश गर्नेछ। इरानले महिला भलिबलमा पछिल्लो…
सन् २०१७ को पहिलो महिना बलिउडमा दुई ठूलो फिल्म रइस र काबिल एकै दिन प्रदर्शनमा आयो। बक्स अफिसको रिपोर्ट अनुसार प्रारम्भिक व्यापारमा काबिलभन्दा रइस अगाडि छ। बुधबार प्रदर्शनमा आएकै दुबै फिल्मको शुक्रबारसम्मको रिपोर्ट अनुसार शाहरुख खानको रइसले ४७ करोडको व्यापार गरेको छ। उसले पहिलो दिन २० दशमलव ५० र दोस्रो दिन २६ दशमलव ५० करोडको व्यापार गरेको थियो। ऋतिक रोशन…