PahiloPost

Apr 22, 2025 | ९ बैशाख २०८२

  • इटहरीको नहर नजिकै इन्काउन्टर, प्रहरीको गोली लागेर तीन जना घाइते

    इटहरीको नहर नजिकै इन्काउन्टर, प्रहरीको गोली लागेर तीन जना घाइते

    इटहरी : इटहरीको खनारमा प्रहरी र आपराधिक समूहविच भएको इन्काउन्टरमा तीन जना घाइते भएका छन्। खनारमा प्रहरी र स्थानीय आपराधिक समूहविच मोरङ सिंचाई आयोजनाको नहरखण्डमा इन्काउन्टर भएको थियो। इन्काउन्टरमा गोली लागेर श्रवण सरदार, करिश्मा चौधरी र सतन पासवान घाइते भएका छन्। घाइते भएका तीनै जनाको बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचार भइरहेको छ। प्रहरीले घाइते भएकाहरु सो क्षेत्रमा हुने लुटपाट,…

    विस्तृतमा पढ्नुस्

  • संविधान कार्यान्वयनका लागि समयमै तिनै तहको निर्वाचन गर्नुपर्दछ : महामन्त्री कोइराला

    संविधान कार्यान्वयनका लागि समयमै तिनै तहको निर्वाचन गर्नुपर्दछ : महामन्त्री कोइराला

    नवलपरासी : नेपाली काङ्ग्रेसका महामन्त्री डा. शशाङ्क कोइरालाले संविधानको कार्यान्वयनका लागि समयमै तिनै तहको निर्वाचन गर्नुपर्ने बताएका छन्।   देवचुली–१५ प्रगतिनगरस्थित पशुपति वैदिक आश्रम ट्रस्टबाट सञ्चालित धनधान्याचल महायज्ञ कार्यक्रमलाई सम्बोधन गर्ने क्रममा उनले समयमै स्थानीय, प्रदेश र सङ्घीय निर्वाचन गराउनुपर्ने बताएका छन्। साथै उनले त्यसपछि मात्र हिन्दू राष्ट्रबारेको जनमत लिनुपर्ने धारणा व्यक्त गरे।   उनले हिन्दू राष्ट्र पक्षको जनमतबाट आएको…

    विस्तृतमा पढ्नुस्

  • उमेरको हद तोकेर स्ववियु निर्वाचन गर्न लागेको भन्दै क्याम्पस प्रमुखको कार्यकक्षमा तालाबन्दी

    काठमाडौँ : नेपाल विद्यार्थी सङ्घ काठमाडौँ शाखाले उमेरको हदबन्दी तोकेर स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु)को निर्वाचन गर्न लागेको विरुद्धमा आज उपत्यकाका अधिकांश क्याम्पसका क्याम्पस प्रमुखको कार्यकक्षमा तालाबन्दी गरेको छ।   नेविसङ्घ काठमाडौँ शाखाका अध्यक्ष मनोज वैद्यको नेतृत्वमा गएको टोलीले उपत्यकाका पशुपति, सरस्वती, पब्लिक युथ, त्रिचन्द्र, पाटन, शङ्करदेव, मीनभवन लगायतका एक दर्जनभन्दा बढी क्याम्पसका क्याम्पस प्रमुखको कोठामा तालाबन्दी गरेको हो।   अध्यक्ष…

    विस्तृतमा पढ्नुस्

  • सुनसरीमा सुटर 'सरदार समूह' र प्रहरीविच इन्काउन्टर : आक्रामक भयो पूर्वको प्रहरी

    सुनसरीमा सुटर 'सरदार समूह' र प्रहरीविच इन्काउन्टर : आक्रामक भयो पूर्वको प्रहरी

    काठमाडौं :  सोमबार दिउस सुनसरीको खनार प्रहरी र स्‍थानीय समूहविचको इन्काउन्टरमा तीन जना घाइते भए। इटहरी उपमहानगरपालिका-१४ मा रहेको मोरङ सिंचाई योजनाको नहरनजिकै प्रहरी र स्थानीय समूहविच जम्काभेटमा गोली चल्दा मोरङका श्रवण सरदार, करिश्मा चौधरी र सतन पासवान घाइते भए। धरानस्थित वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचार भइरहेका तीनै जना पूर्वमा भएका विभिन्न आपराधिक घटनामा संलग्न रहेका प्रहरीको दावी छ। अनुसन्धानमा…

    विस्तृतमा पढ्नुस्

  • ​ट्रम्पलाई क्यानडाको जवाफ : द्धन्द्धबाट भागिरहेकालाई क्यानडामा स्वागत छ

    ​ट्रम्पलाई क्यानडाको जवाफ : द्धन्द्धबाट भागिरहेकालाई क्यानडामा स्वागत छ

    अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले मुस्लिम देशका शरणार्थीलाई अमेरिकाको ढोका बन्द गर्ने घोषणा गरेकै बेला उनको छिमेकी मुलुक क्यानडाका प्रधानमन्त्री जस्टिन ट्रुडोले आतंकवाद र युद्धबाट पिडितहरुलाई सामाजिक सञ्जाल मार्फत सन्देश दिए' #welcometocanada ' उनले जुन धर्म मान्ने ब्यक्ति भए पनि क्यानडाले स्वागत गर्ने भन्दै लेखे ' जुन ब्यक्ति अत्याचार, आतंकवाद र द्धन्द्धबाट भागिरहेका छन् क्यानडा उनलाई स्वागत गर्नेछ। विविधता नै हाम्रो…

    विस्तृतमा पढ्नुस्

  • ​हिमानी शाहले सनाखत गर्दै छोरी पूर्णिकाको नागरिकता बनाइन्

    ​हिमानी शाहले सनाखत गर्दै छोरी पूर्णिकाको नागरिकता बनाइन्

    काठमाडौं: पूर्वयुवराज्ञी हिमानी शाह सोमबार जिल्ला प्रशासन कार्यालय बबरमहल गएर छोरी पूर्णिकाको नागरिकता बनाएकी छिन्। उनी केही सहयोगीसाथ जिल्ला प्रशासन कार्यालयको कार्यालयमा पुगेर पूर्णीका आफ्नी छोरी भएको सनाखत गरिन्। उनी १६ वर्ष पुगेको प्रमाणसहित आएको आवेदनसँगै आमा आएर सनाखत गरेपछि काठमाडौंका प्रमुख जिल्ला अधिकारी हिमनाथ दवाडीले हस्ताक्षर गरेर पूर्णिकालाई नागरिकता दिए।  पूर्णीका पूर्व युवराज पारस शाह र पूर्वयुवराज्ञी हिमानीकी जेठी…

    विस्तृतमा पढ्नुस्

  • ​भ्रष्टाचारको सजायबारे पुनरावलोकन गर्ने खुमबहादुरको निवेदन सर्वोच्चले मानेन

    ​भ्रष्टाचारको सजायबारे पुनरावलोकन गर्ने खुमबहादुरको निवेदन सर्वोच्चले मानेन

    काठमाडौं : खुमबहादुर खड्काले भ्रष्ट्राचार मुद्दामा जेल सजाय काटे पनि फैसला पुनरावलोकनका लागी श्रीमती मार्फत गरेको पुनरावलोकनको माग सर्वोच्च अदालतले अस्वीकार गरेको छ। सर्वोच्चले पुस २९ मा मुद्दबारे पुनरावलोकन नहुने निर्णय गरेको हो। जरिवाना बापत् एक करोड ९४ लाख ७४ हजार असुल गर्ने तथा डेढ वर्ष कैद गर्ने फैसला अनुसार उनले दण्ड जरिवाना भोगिसकेका छन्। अदालतबाट भ्रष्ट प्रमाणित भए पनि…

    विस्तृतमा पढ्नुस्

  • काठमाडौंको धुलोबारे बोल्यो सर्वोच्च : धुलो नउड्नेगरी सडक बनाउन आदेश

    काठमाडौंको धुलोबारे बोल्यो सर्वोच्च : धुलो नउड्नेगरी सडक बनाउन आदेश

    काठमाडौं : सडक विस्तार र मेलम्ची खानेपानीको पाइप विच्छ्याउन खनिएको सडकका कारण काठमाडौं धुलोमाडौं बनेपछि अदालतको समेत ध्यानाकर्षण भएको छ। रिङरोड विस्तार, कलंकी- थानकोट सडक विस्तार र मेलम्ची खानेपानी पाइप विस्तारका कारण उपत्यकामा पछिल्लो समय धुलोको कुइरीमण्डल उड्ने गरेको छ। यही विषयलाई उठाउँदै अदालतमा परेको रिट निवेदनको सुनुवाई गर्दै सोमबार सर्वोच्च अदालतले सडक बनाउँदा धुँवाधुलो नउड्ने विधि प्रयोग गर्न अन्तरिम आदेश…

    विस्तृतमा पढ्नुस्

  • ​सांसद् अर्जुनप्रसाद जोशीद्वारा महायज्ञमा २० लाख रुपैयाँ सहयोग

    फलेवास (पर्वत) : दक्षिण पर्वतको रानीपानीमा सञ्चालित श्रीमद्भागवत ज्ञान महायज्ञ तथा विहादी धार्मिक महोत्सव शनिबारदेखि सुरु भएको छ। स्थानीय नेपालतारा माविमा स्नातक तह र प्राविधिक शिक्षा सञ्चालन गर्ने उद्देश्यले आगामी माघ २२ गतेसम्म महायज्ञ सञ्चालन गरिएको हो।  महायज्ञमा सांसद अर्जुनप्रसाद जोशीले रु २० लाख २५ हजार सहयोग गरेका छन्। विकट गाउँका विपन्न विद्यार्थीलाई पठनपाठनमा सहयोग मिलोस् भनेर आफूले उक्त रकम…

    विस्तृतमा पढ्नुस्

  • ​भारतले दसगजामै बनायो पक्की सडक र नाला, अन्तर्राष्ट्रिय मान्यता उल्लङ्घन

    ​भारतले दसगजामै बनायो पक्की सडक र नाला, अन्तर्राष्ट्रिय मान्यता उल्लङ्घन

    गौशाला : भारतले महोत्तरी जिल्लाको मटिहानी गाविससँग टाँसिएर रहेको भारतीय सहर मधवापुरमा दसजगामै पक्की सडक र नाला निर्माण गरेको छ।  जिल्ला प्रशासन कार्यालय, महोत्तरीका अनुसार भारतीय पक्षले मटिहानी गाविस–८ स्थित दसगजा क्षेत्रमा ७ दशमलव ३१ मिटर दसगजा मिचेर पक्की सडक र नाला निर्माण गरेको हो।  सीमाक्षेत्रको दसगजाभन्दा दुवैतिर ३० मिटरसम्म कुनै पनि प्रकारको भौतिक संरचना निर्माण नगर्ने अन्तर्राष्ट्रिय मान्यता र…

    विस्तृतमा पढ्नुस्

  • एफए कप : चेल्सी, आर्सनल, म्यानचेष्टर सिटी र टोटनहम अन्तिम १६ मा प्रवेश, लिभरपुल बाहिरियो

    एफए कप : चेल्सी, आर्सनल, म्यानचेष्टर सिटी र टोटनहम अन्तिम १६ मा प्रवेश, लिभरपुल बाहिरियो

    प्रिमियर लिगका क्लबहरु चेल्सी, आर्सनल, म्यानचेष्टर सिटी सहज जित हात पार्दै इंगलिस एफए कपको प्रिक्वाटरफाइनलमा प्रवेश गरेका छन्। यस्तै टोटनहमले पनि कठिन जितमा साथ अन्तिम १६ मा स्थान बनाउँदा लिभरपुल भने चौथो चरणबाटै बाहिरिएको छ।  चेल्सीले ब्रेन्डफोर्डलाई ४-० ले हरायो। चेल्सीको जितमा विलियन, पेड्रो रोड्रिग्वेज, ब्रानिसलाभ इभानोभिच र मिची बात्सुईले गोल गरे। यता थियो वाल्कोटको ह्याट्रिक मद्दतमा आर्सनलले साउथह्याम्पटनलाई ५-०…

    विस्तृतमा पढ्नुस्

  • ​प्रधानमन्त्री प्रचण्डले अस्पताल पुगेर मोहन बिक्रमको स्वाथ्यबारे जानकारी लिए

    ​प्रधानमन्त्री प्रचण्डले अस्पताल पुगेर मोहन बिक्रमको स्वाथ्यबारे जानकारी लिए

    काठमाडौं : प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले फोक्सोमा समस्या भई ग्राण्डी अस्पतालमा उपचाररत नेकपा (मसाल) का महासचिव मोहन बिक्रम सिंहको स्वास्थ्य स्थितिबारे जानकारी लिएका छन्।  आइतवाबार बिहान ग्राण्डी अस्पताल पुगेर प्रचण्डको उनको स्वास्थ्य अवस्थाबारे जानकारी लिएको प्रधानमन्त्रीको निजी सचिवालयद्धारा जारी बिज्ञप्तीमा उल्लेख छ।  नेपालको कम्युनिष्ट आन्दोलनको अग्रज नेता सिंह विगत चार दिनदेखि अस्पतालमा उपचाररत छन् । ८१ बर्षीय सिंह सुगर, फोक्सोमा…

    विस्तृतमा पढ्नुस्

  • ​स्ववियु निर्वाचनको कार्यतालिका सार्वजनिक, क्याम्पसहरुमा भर्ना प्रक्रिया बन्द

    ​स्ववियु निर्वाचनको कार्यतालिका सार्वजनिक, क्याम्पसहरुमा भर्ना प्रक्रिया बन्द

    काठमाडौँ : त्रिभुवन विश्वविद्यालयले स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचनको कार्यतालिका सार्वजनिक गरेको छ।   आठ बर्षपछि फागुन १४ गते स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचन हुँदैछ। विश्वविद्यालय निर्वाचन केन्द्रीय अनुगमन तथा समन्वय समितिले आइतवार निर्वाचन कार्यतालिका प्रकाशन गरेको हो। निर्वाचनसम्बन्धी जारी सूचनामा स्ववियु निर्वाचन यही फागुन १४ हुने जानकारी गराउँदै समितिले यही माघ १५ गतेदेखि स्नातक र स्नातकोत्तर तह प्रथम वर्षको विद्यार्थी भर्ना कार्यक्रम…

    विस्तृतमा पढ्नुस्

  • अफ्रिकन कप : क्यामरुन र बुर्किना फासो सेमिफाइनलमा, साडियो माने पेनाल्टी चुक्दा सेनेगल बाहिरियो

    अफ्रिकन कप : क्यामरुन र बुर्किना फासो सेमिफाइनलमा, साडियो माने पेनाल्टी चुक्दा सेनेगल बाहिरियो

    क्यामरुन र बुर्किनाफासो गावोनमा जारी अफ्रिकन कप अफ नेसन्स अफकनको सेमिफाइनलमा प्रवेश गरेका छन्। क्यामरुनले सेनेगललाई पेनाल्टी सुटआउटमा ५-४ ले पराजित गर्दै सेमिफाइनलमा स्थान बनाएका हो। साडियो माने पेनाल्टीमा गोल गर्न नसक्दा सेनेगल हार बेहोर्न बाध्य भयो। पाँचौं नम्वरमा पेनाल्टी प्रहार गरेका मानेले गोल गर्न सकेनन्। यसअघि निर्धारित समय र अतिरिक्र समयमा पनि दुवैतर्फबाट गोल हुन नसकेपनि खेलको निर्णय पेनाल्टी…

    विस्तृतमा पढ्नुस्

  • प्रधानमन्त्रीद्वारा सहिद स्मारकमा माल्यार्पण

    प्रधानमन्त्रीद्वारा सहिद स्मारकमा माल्यार्पण

    काठमाडौँ : प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सहिद सप्ताहको अन्तिम दिन आज लैनचौरमा रहेको सहिद स्मारकमा पुगी सहिदको शालिकमा फूलमाला अर्पण गर्दै सहिदहरूप्रति श्रद्धाञ्जलि अर्पण गरेका छन्। सो श्रद्धाञ्जलि सभामा सभामुख ओनसरी घर्तीमगर, मन्त्रीहरू हितराज पाण्डे र रवीन्द्रराज जोशी, मुख्य सचिव डा. सोमलाल सुवेदी, प्रधान सेनापति, प्रहरी महानिरीक्षक र सरकारका कर्मचारीले पनि पुष्पगुच्छा अर्पण गर्दै सहिदको सम्झना गरेका थिए। सोही अवसरमा…

    विस्तृतमा पढ्नुस्

  • दिदी भेनसलाई हराउँदै बहिनी सेरेनाले जितिन् कीर्तिमानी २३ औं ग्राण्डसलाम उपाधि

    दिदी भेनसलाई हराउँदै बहिनी सेरेनाले जितिन् कीर्तिमानी २३ औं ग्राण्डसलाम उपाधि

    सेरेना विलियमसले आफ्दै दिदी भेनस विलियम्सलाई सोझो सेटमा पराजित गर्दै वर्षको पहिलो ग्राण्डसलाम टेनिस अष्ट्रेलियन ओपनको उपाधि जितेकी छिन्। मेलवर्नमा भएको फाइनलमा ३५ वर्षीय सेरेनाले भेनसलाई ६-४ ६-४ को सेटमा हराइन्। धन्यवाद सेरेना २३ औं उपाधिका लागि। ३६ वर्षीय भेनेसले आफ्नै बहिनीले कीर्तिमानी उपाधि जितेपछि भनिन्। भेनस अष्ट्रेलियन ओपनको फाइनल खेल्ने सबैभन्दा बढी उमेरको खेलाडी समेत बनेकी छिन्। जितसँगै सेरेनाले…

    विस्तृतमा पढ्नुस्

  • ला लिगा : एथ्लेटिको मड्रिड अलाभेजसँग बराबरीमा रोकियो, भियारियल र सेल्टाभिगो विजयी

    ला लिगा : एथ्लेटिको मड्रिड अलाभेजसँग बराबरीमा रोकियो, भियारियल र सेल्टाभिगो विजयी

    स्पानिस ला लिगा अन्तर्गत शनिबार भएको खेलमा एथ्लेटिको मड्रिड अलाभेजसँग बराबरीमा रोकिएको छ। अलाभेजले आफ्नै मैदानमा एथ्लेटिकोलाई गोलरहित बराबरीमा रोकेको हो। बराबरी पछि एथ्लेटिकोले सेभिया र बार्सिलोनासँग अंक दुरी कम बनाउने मौका गुमाएको छ। २० खेलबाट ३६ अंक जोडेको एथ्लेटिको चौथो स्थानमा यथावत छ। दुई खेल कम खेलेको रियल मड्रिड ४३ अंकका सथ शीर्ष स्थानमा छ भने समान १९ खेले…

    विस्तृतमा पढ्नुस्

  • सहिदगेटका सहिदलाई माल्यार्पण, ७ फोटोमा

    सहिदगेटका सहिदलाई माल्यार्पण, ७ फोटोमा

    काठमाडौं : देश र जनताको हकअधिकारका लागि आफ्नो प्राण आहुति दिने सहिदको सम्झनामा विभिन्न कार्यक्रम आयोजना गरी आज सहिद दिवस मनाइँदैछ।   प्रत्येक वर्ष माघ १० देखि १६ गतेसम्म मनाइने सहिद सप्ताहको अन्तिम दिन विशेष रुपमा सहिद दिवस मनाउने गरिन्छ। २०१२ देखि काठमाडौँ महानगरपालिकाको संयोजनमा प्रत्येक वर्ष माघ १६ गते सहिद दिवस मनाउन थालिएको हो।   सहिद शुक्रराज शास्त्रीलाई विसं…

    विस्तृतमा पढ्नुस्

  • सोतीको घरमा आगलागी, दुई लाख मूल्य बराबरको क्षति

    सोतीको घरमा आगलागी, दुई लाख मूल्य बराबरको क्षति

    रामपुर (पाल्पा) : पाल्पा बाकामलाङ गाविस– ४ लेखमलाङको एउटा घरमा आगलागी हुँदा करिब रु दुई लाख मूल्य बराबरको क्षति भएको छ। भीमबहादुर सोतीको घरमा आगलागी हुँदा उक्त मूल्य बराबरको धनमाल जलेर नष्ट भएको हो।   खरको छानो भएको घरमा आगलागी हुँदा अन्नपात, लत्ताकपडा, सोलार सेट जलेर पूर्णरुपमा नष्ट भएको स्थानीय चेतन पुलामीले बताए। आगलागीबाट घर पूर्णरुपमा जलेपछि पीडित अहिले छिमेकिको…

    विस्तृतमा पढ्नुस्

  • सुन प्रतितोला दुई सय रुपैयाँले बढ्यो, चाँदीमा १५ रुपैयाँ वृद्धि

    सुन प्रतितोला दुई सय रुपैयाँले बढ्यो, चाँदीमा १५ रुपैयाँ वृद्धि

    काठमाडौं : नेपाली बजारमा पहेँलो धातु सुनको मूल्य बढेको छ। शुक्रबारको तुलनामा तोलामा दुई सय रुपैयाँले सुनको भाउ वृद्धि भएको हो।   आज नेपाली बजारमा छापावाल सुनको मूल्य ५४  हजार ८ सय रुपैयाँ कायम भएको छ भने तेजाबी सुन ५४ हजार ५ सय रुपैयाँ पुगेको छ। चाँदीको मूल्य भने ८ सय पुगेको छ। आज नेपाली बजारमा चाँदीको मूल्य १५ रुपैयाँ…

    विस्तृतमा पढ्नुस्


@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell