PahiloPost

Apr 22, 2025 | ९ बैशाख २०८२

  • नेपाल यू १२ का खेलाडी फुटबल खेल्न जापान जाने

    नेपाल यू १२ का खेलाडी फुटबल खेल्न जापान जाने

    पोखरा : नेपालका पूर्व राष्ट्रिय खेलाडी एवं पोखरा निवासी बसन्त गौचनले नेपालका यू १२ का खेलाडीलाई जापान लैजाने भएका छन। उनले नेपालको फुटबल विकासका लागि भन्दै गत वर्ष बाट युवा खेलाडी जापान लैजान थालेका हुन। जापानमा हरेक वर्ष संचालन हुने ‘कोपा तोरेरस’ फुटबल प्रतियोगिताका लागि १२ जना खेलाडीहरु मार्चको अन्तिम साता जापान जाने भएका हुन। उक्त प्रतियोगिता गौचन कार्यरत जापानी…

    विस्तृतमा पढ्नुस्

  • लोकमानलाई महाभियोग नलाग्ने संसदीय उपसमितिको ठहर, सवै आरोप पुष्टि हुन सकेनन्

    लोकमानलाई महाभियोग नलाग्ने संसदीय उपसमितिको ठहर, सवै आरोप पुष्टि हुन सकेनन्

    काठमाडौं : अन्तत संसदीय उपसमिति अख्तियारका तत्कालीन प्रमुख आयुक्त लोकमानसिंह कार्कीमाथि महाभियोग नलाग्ने निश्कर्षमा पुगेको छ। साढे तीन महिनाको ‘किचलो’पछि महाभियोग सिफारिस समिति अन्तर्गतको उपसमितिले कार्कीलाई महाभियोग नलाग्ने निश्कर्षमा पुगेको हो। तर, कार्कीका काम कारवाहीका सम्वन्धमा सम्वन्धित निकायमा छानविनका लागि सिफारिस गर्ने सुझावसहित उपसमितिले प्रतिबेदन करिव तयार पारेको छ।   माओवादी केन्द्रका सांसद् रामनारायण बिडारी संयोजक रहेको उपसमितिले मुख्य दुई…

    विस्तृतमा पढ्नुस्

  • ​आमाको क्यान्सरबाट निधन बावु प्यारालाइसिस् पीडित, छोराछोरीको बिचल्ली

    रुकुम : क्यान्सर रोगका कारण रुकुममा एक जनाको मृत्यु भएको छ।  जिल्लाको भलाक्चा–४ कि ४० वर्षीया धनमाया बुढाको क्यान्सरका कारण मृत्यु भएको आफन्तले जानकारी दिएका छन्। दुई महिनादेखि पेटको क्यान्सरबाट पीडित भएकी बुढाको आइतबार साँझ मृत्यु भएको हो।  आर्थिक अभाव हुँदा पेटमा क्यान्सर भएपनि उनको उपचार हुन सकेको थिएन । उपचार गराउने पैसा नभएपछि आफन्तले गाउँमा धामीझाँक्री लगाएको मृतकका श्रीमान्…

    विस्तृतमा पढ्नुस्

  • गाई फार्म सञ्चालक मनविर गुर्जरले जिते बिगबोस-१०

    गाई फार्म सञ्चालक मनविर गुर्जरले जिते बिगबोस-१०

    भारतीय रियालिटी शो बिगबोसको १० औं श्रृंखला गाईफार्म सञ्चालक मनविर गुर्जरले जितेका छन्। भारतीय टेलिभिजन कलर्सको रियालिटी शो बिगबोसको १० ‌औं श्रृंखलामा उनी भारत नोयडाका 'आम आदमी"को रुपमा सहभागी थिए। आइतबार बेलुका कार्यक्रमको फाइनल प्रशारण भएको थियो। फाइनलको उत्कृष्ट २ मा मनविरसँगै बानी जज पुगेकी थिइन्थि। भोटको आधारमा मनविरले बानीलाई हराएका हुन्। विजेता बनेसँगै उनले ४० लाख भारतीय रुपै‌ंया पाएका छन्।…

    विस्तृतमा पढ्नुस्

  • कुलेश्वरमा भिषण आगलागी : डेढ घण्टामा नियन्त्रण

    काठमाडौँ : कुलेश्वरमा भिषण आगलागी भएको छ। नयाँबस्तीस्थित नवील बैंक अगाडि गौतम स्टोरमा आइतबार बेलुका आगलागी शुरु भएको थियो। कालिमाटी प्रहरीका अनुसार बेलुका साढे ८ वजे आगलागी शुरु भएको थियो। प्रहरी, दमकल तथा स्थानीयवासीको सहयोगमा करिब डेढ घन्टापछि आगलागी नियन्त्रणमा आएको थियो। महानगरीय प्रहरी वृत्त कालिमाटीका प्रहरी सहायक निरीक्षक सुदीप पोखरेलका अनुसार विद्युत सर्ट भई आगलागी भएको र के कति नोक्सान…

    विस्तृतमा पढ्नुस्

  • ​प्रहरी र सरकारी वकिलको निश्कर्ष : मुद्दा फिर्ताले दण्डहीनता बढ्यो

    काठमाडौं : अनुसन्धानकर्ता प्रहरी र अभियोजनकर्ता सरकारी वकिलको प्रथम राष्ट्रिय सम्मेलन २६ बुँदे घोषणापत्र जारी गर्दै सम्पन्न भएको छ।  यही माघ १४ गतेदेखि सुरु भएको सम्मेलनको समापनका अवसरमा उपप्रधानमन्त्री तथा गृहमन्त्री विमलेन्द्र निधिले विज्ञान र प्रविधिको विकाससँगै अपराध अनुसन्धानमा पनि जटिलता थपिएको हुँदा रोकथामका लागि प्रयास हुनुपर्ने बताए।  उनले अनुसन्धान गर्ने प्रहरी र अभियोजन गर्ने सरकारी वकिलको क्षमता विकास र…

    विस्तृतमा पढ्नुस्

  • ​संविधान संशोधन र स्थानीय निर्वाचनबारे परामर्श गर्न सत्तारुढ दलहरुको बैठक बस्दै

    ​संविधान संशोधन र स्थानीय निर्वाचनबारे परामर्श गर्न सत्तारुढ दलहरुको बैठक बस्दै

    काठमाडौं : प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले संविधान संशोधन र स्थानीय तहको निर्वाचनबारे छलफल गर्न सत्तारुढ दलको बैठक बोलाएका छन्। प्रधानमन्त्री निवास बालुवाटारमा बिहान ९ बजे बैठक बोलाइएको छ। बैठकमा संसदमा बिचाराधीन संविधान संशोधन विधेयक र स्थानीय तह निर्वाचनको मिति घोषणालगायतको विषयमा छलफल हुनेछ।   प्रधानमन्त्रीको निजी सचिवालयका अनसार निर्वाचनको मिघि घोषणाअघि सरकारले सत्ता घटक दलहरुसँग परामर्श गर्न लागेका हुन्। यस्तै संविधान…

    विस्तृतमा पढ्नुस्

  • एफए कप : म्यानचेष्टर युनाइेटड अन्तिम १६ मा प्रवेश, स्वाइन्सटाइगरको उत्कृष्ट कमब्याक

    एफए कप : म्यानचेष्टर युनाइेटड अन्तिम १६ मा प्रवेश, स्वाइन्सटाइगरको उत्कृष्ट कमब्याक

    बास्टियन स्वाइन्स्टाइगरले कमब्याक खेलमा एक गोल गर्नुका साथै एक असिस्ट गरेपछि म्यानचेष्टर युनाइटेडले विगान एथलेटिकलाई ४-० ले पराजित गर्दै एफए कपको अन्तिम १६ मा प्रवेश गरेको छ। घरेलु मैदान ओल्ड ट्राफोर्डमा भएको खेलमा युनाइटेडको जितमा चार फरक खेलाडीले गोल गरे।  पहिलो हाफमा स्वाइन्स्टाइगरको पासमा माराउने फेलाइनलीले गोल गर्दै युनाइटेडलाई अग्रता दिलाएका थिए। दोस्रो हाफमा क्रिस स्मलिङ, हेनरिख मिखातर्यान र स्वाइन्स्टाइगरले…

    विस्तृतमा पढ्नुस्

  • माइतीघरमा फहराइयो अहिलेसम्मकै ठूलो राष्ट्रिय झन्डा

    माइतीघरमा फहराइयो अहिलेसम्मकै ठूलो राष्ट्रिय झन्डा

    काठमाडौँ : राजधानीको माइतीघर मण्डलामा नेपालको अहिलेसम्मकै ठूलो राष्ट्रिय झन्डा फहराइएको छ।   सहिद दिवसको अवसर नेपाली देशभक्त युवा समाजले आयोजना गरेको कार्यक्रममा नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओली र राष्ट्रकवि माधवप्रसाद घिमिरेले आइतबार झन्डोत्तोलन गरे।   फहराइएको झन्डा १० मिटर लामो र साढे ७ मिटर चौडाइको छ ।   नेपाली स्वाभिमानमाथि अपमान हुन थालेपछि राष्ट्रियताप्रति प्यारो लाग्न थालेको भन्दै…

    विस्तृतमा पढ्नुस्

  • संसदीय समितिमा सत्तारुढ दलको भागबण्डा : कांग्रेसलाई महाभियोग, माओवादीलाई लेखा

    संसदीय समितिमा सत्तारुढ दलको भागबण्डा : कांग्रेसलाई महाभियोग, माओवादीलाई लेखा

    काठमाडौं : सत्तारुढ दलबीच रिक्त रहेका संसदीय समिति सभापतिमा पनि गठबन्धन बनेको छ। गठबन्धन अनुसार सोमबार हुने लेखा समिति निर्वाचनमा सत्तारुढ दल नेपाली कांग्रेस र माओवादी केन्द्रले सयुक्त उम्मेदवार उठाएका छन्। सम्भवतः लेखा समितिमा गठबन्धनका उम्मेदवार डोरप्रसाद उपाध्याय विजयी हुने निश्चित छ। उपाध्यायसँग प्रतिपक्ष दल एमालेका पशुपति चौलागाई प्रतिस्पर्धामा छन्। आइतबार बिहान सत्तारुढ दलका शीर्ष नेताबीच रिक्त दुई सभापतिमा सयुक्त…

    विस्तृतमा पढ्नुस्

  • ला लिगा : रियल मड्रिडलाई ४ अंकको अग्रता, सेभिया पराजित

    ला लिगा : रियल मड्रिडलाई ४ अंकको अग्रता, सेभिया पराजित

    बार्सिलोना र सेभियाले अंक गुमाएको दिन रियल सोसिडाडलाई पराजित गर्दै शीर्ष स्थानको रियल मड्रिडले ला लिगामा चार अंकको अग्रता बनाएको छ। आइतबार भएको खेलमा रियलले सोसिडाडलाई ३-० ले पराजित गर्‌यो। त्यसअघि बार्सिलोनाले रियस बेसिटसँग बराबरी खेलेको थियो भने सेभिया स्पानयोलसँग ३-१ ले पराजित भएको थियो। घरेलु मैदानमा रियललाई जित दिलाउन माटेओ कोभासिक, क्रिस्टियानो रोनाल्डो र अल्भारो मोराटाले गोल गरे। इनिगो…

    विस्तृतमा पढ्नुस्

  • अफ्रिकन कप : घाना र इजिप्ट सेमिफाइनलमा

    अफ्रिकन कप : घाना र इजिप्ट सेमिफाइनलमा

    आएयु दाजुभाईले गोल गरेपछि डि आर कंगोलाई २-१ ले पराजित गर्दै घाना अफ्रिकन कप अफ नेसन्सको सेमिफाइनलमा प्रवेश गरेको छ। गावोनमा भइरहेको प्रतियोगितामा इजिप्त मोरोक्कोलाई १-० ले पराजित गर्दै अन्तिम चारमा स्थान बनाएको छ। घानाको जितमा आन्द्रे आएयुले निर्णायक गोल गरे। यसअघि जोर्डन आएयुले गोल गर्दै घानालाई अग्रता दिलाएका थिए भने डि आर कंगोका पउल जोम ए पोकुले बराबरी गोल…

    विस्तृतमा पढ्नुस्

  • ​निर्वाचन कसुरसम्बन्धी विधेयक पारित हुँदै, भाषा आयोग विधेयक पेश हुने

    ​निर्वाचन कसुरसम्बन्धी विधेयक पारित हुँदै, भाषा आयोग विधेयक पेश हुने

    काठमाडौं : व्यवस्थापिका संसदको बैठक आज पनि बस्दैछ। आजको बैठकले निर्वाचन कसुर तथा सजाय निर्धारण सम्वन्धी विधेयक पारित गर्नेछ। संसदले यसअघि निर्वाचन आयोगको काम कर्तव्य र अधिकार सम्वन्धी विधेयक र मतदाता नामावली सम्वन्धी विधेयक पारित गरिसकेको छ। सरकारका तर्फबाट उपप्रधान एवं गृहमन्त्री विमलेन्द्र निधिले विधेयक संसद्मा पेश गर्ने सम्भावित कार्यसूची संसद सचिवालयले पेश गरेको छ। राज्य व्यवस्था समितिको सोमवार बिहानको…

    विस्तृतमा पढ्नुस्

  • नेपथ्यको नयाँ गीत ‘शिरफूल’ एकसाथ डिजिटल स्टोरमा

    नेपथ्यको नयाँ गीत ‘शिरफूल’ एकसाथ डिजिटल स्टोरमा

    काठमाडौं : दसौं एल्बमको दुई गीत युट्युब मार्फत सार्वजनिक गरिसकेको ‘नेपथ्य’ले तेस्रो गीत भने एकैपटक विभिन्न ‘म्युजिक स्टोर’हरुबाट डिजिटल रिलिज गरेको छ।   लोकरक ब्याण्ड ‘नेपथ्य’ले यसरी रिलिज गरेको गीत हो, ‘शिरफूल शिरैमा, वनफूल वनैमा, हिउँको फूल धौलासिरिमा।’   एउटा पर्यटकले पदयात्रा गर्दाको वर्णन समेटेको यो गीतमा मध्यपश्चिमको हिमाली–पहाडी स्वाद अटाएको छ। यात्री हुन्, नेपथ्यका मुख्य गायक एवं संकलक अमृत…

    विस्तृतमा पढ्नुस्

  • मादक पदार्थ सेवन गरी आफ्नै साथीको हत्या

    मादक पदार्थ सेवन गरी आफ्नै साथीको हत्या

    पाँचथर : अत्यधिक मादक पदार्थ सेवनका कारण पाँचथरको प्राङबुङ–८ मा एक व्यक्तिले आफ्नै साथीको हत्या गरेका छन्। मृत्यु हुनेमा मेमेङ–५ का १९ वर्षीय अजय राई रहेका छन्। आइतबार बेलुका प्राङबुङ–८ मा रहेको स्थानीय हाटबजार भर्न आएका उनीहरुले अत्यधिक मादक पदार्थ सेवन गरेपछि दुवैबीच झगडा हुँदा उनका साथी सुरेन मगरले अजयको हत्या गरेको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ। सो झगडामा गम्भीर…

    विस्तृतमा पढ्नुस्

  • कविता चौतारीमा रानाहँछा र अकिञ्चन

    कविता चौतारीमा रानाहँछा र अकिञ्चन

    काठमाडौँ : राजधानी होस् या मोफसल। देश होस् या विदेश। कतै एकल, कतै युगल त कतै सामूहिक कविता वाचनका कार्यक्रम भइरहेका छन्।   यसै क्रममा पछिल्लो पटक ‘मिलाप’ मासिक पत्रिकाले नियमित कविता वाचन शृङ्खलाको आरम्भ गरेको छ– युवा कविद्वय उमेश अकिञ्चन र चन्द्र रानाहँछालाई प्रस्तुत गरेर।   ओझेलमा परेका स्रष्टालाई अवसर प्रदान गर्नुका साथै नेपाली कविताको समृद्धिमा योगदान पुर्‍याउने उद्देश्यसहित…

    विस्तृतमा पढ्नुस्

  • नमाज पढिरहेका बेला क्यानडाको मस्जिदमा फायरिङ, ८ जनाको मृत्यु

    नमाज पढिरहेका बेला क्यानडाको मस्जिदमा फायरिङ, ८ जनाको मृत्यु

    क्यानडाको क्युबेक प्रान्तको एउटा मस्जिदमा फायरिङ हुँदा ८ जनाको मृत्यु भएको छ। क्युबेक सहरको एउटा मस्जिदमा साँझ नमाज पढिरहेका बेला फायरिङ भएको थियो। तर मर्नेको सङ्ख्या भने आधिकारिक रूपमा खुलेको छैन।  तीन जना नकावधारी व्यक्तिले मस्जिदमा अन्धाधुन्ध फायरिङ गरेका थिए। प्रहरी अधिकारीका माध्यमबाट दोषीलाई पक्रिएको गरिएको एपीले जनाएको छ। क्यानडाका प्रधानमन्त्री जस्टिन ट्रुडोले घटनामाथि दु:ख व्यक्त गरेका छन्। उनले ट्विटरमा लेखेका छन्, 'क्युबेक सिटी मस्जिदमा भएको…

    विस्तृतमा पढ्नुस्

  • जग्गाको मूल्य आकासिँदा उद्योग खोल्न कठिन, औद्योगीकरणमा लाग्दैछ 'ब्रेक'

    जग्गाको मूल्य आकासिँदा उद्योग खोल्न कठिन, औद्योगीकरणमा लाग्दैछ 'ब्रेक'

    काठमाडौं : जग्गाको मूल्य आकासिँदा मुलुकभित्र उद्योग स्थापना गर्न कठिन हुने थालेको छ। उद्योग स्थापनाका लागि सडक, बिजुली लगायतको पूर्वाधार आवश्यक भए पनि जग्गा मूल्यक आकासिँदा उद्योग स्थापनामा समस्या देखिएको हो।   नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष पशुपति मुरारकाले जग्गाको मूल्यकै कारण मुलुकमा औद्योगिकरणमा ‘ब्रेक’ लाग्ने अवस्था आएको बताए। उनका अनुसार पूर्वाधार भएको स्थानमा जग्गा किनेर उद्योग स्थापना गर्न नसकिने…

    विस्तृतमा पढ्नुस्

  • नियमित अनुगमन नहुँदा महोत्तरीका स्वास्थ्य संस्था सुनसान, औषधिको अभाव

    गौशाला : महोत्तरी जिल्लाका स्वास्थ्य संस्था औषधि अभावमा सुनसान देखिन थालेका छन्।  सरकारले स्वास्थ्य संस्थामा नियमित स्वास्थ्यकर्मी बस्ने र निःशुल्क औषधि पाइने प्रचार गरिरहे पनि जिल्लाको अवस्था त्यस्तो छैन। गाउँका स्वास्थ्य संस्थामा न औषधि पाइन्छ, न सल्लाह दिने स्वास्थ्यकर्मी नै भेटिन्छन्। नियमित अनुगमन नहुँदा स्वास्थ्य संस्था बेकामेजस्तै भएका छन्। केन्द्र र क्षेत्रबाट औषधि नआएको स्थानीयस्तरमा खरिद गर्नुपर्ने औषधिको बोलपत्र पनि…

    विस्तृतमा पढ्नुस्

  • नेपाल लाइफको एफपिओमा तपाईंको चेक बाउन्स त भएन? विचार पुर्‍याउनुस् है

    नेपाल लाइफको एफपिओमा तपाईंको चेक बाउन्स त भएन? विचार पुर्‍याउनुस् है

    काठमाडौं : नेपाल लाइफ इन्स्योरेन्सको एफपिओमा आवेदन दिनुभएको छ?  एफपिओमा बुझाएको तपाईंको चेक बाउन्स भएको हुन सक्छ।   बैंकहरुका अनुसार पहिले पहिलेका शेयरको तुलनामा नेपाल लाइफको शेयरमा आवेदन दिनेहरुको चेक बाउन्स हुने दर बढेको छ। ऋणमा एफपिओ भर्नेहरुको चेक बढीजसो बाउन्स भएको हो।   नेपाल लाइफको शेयरमा ५२ अर्ब रुपैयाँ बराबरको आवेदन परेको थियो। बिक्री प्रबन्धक सिद्धार्थ क्यापिटलका प्रमुख कार्यकारी…

    विस्तृतमा पढ्नुस्


@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell