काठमाडौं : प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले देशमा राष्ट्रवादका नाममा दक्षिणपन्थी हावा चल्न खोजेको बताएका छन्। माओवादी केन्द्रसम्बद्ध योङ कम्युनिस्ट लिग, नेपाल (वाइसिएल) को एकता भेलालाई मंगलबार सम्बोधन गर्दै प्रचण्डले देशमा दक्षिणपन्थी हावा चल्न थालेको बताए। ‘युवाहरुको नेतृत्व र सहभागितामा देशमा निकै ठूलो युद्ध चल्यो। जनयुद्धले देशमा गणतन्त्र, धर्मनिरेपक्षता, संघीयता, समावेशी शासन प्रणाली, सामाजिक न्यायजस्ता ठूला राजनीतिक मुद्दाहरु जन्मायो,' माओवादी…
काठमाडौं : सत्तारुढ दल नेपाली कांग्रेसका नेता डा. नारायण खड्काले माघभित्रै निर्वाचनको मिति घोषणा गर्न नसक्ने हो भने प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले राजीनामा दिनुपर्ने बताएका छन्। नेपाली कांग्रेसका केन्द्रीय सदस्य खड्काले निर्वाचनको मिति घोषणा गर्न नसक्ने प्रधानमन्त्रीले कुर्सीमा बसिरहनुको औचित्य नरहने बताए। रिपोर्टर्स क्लबको मंगलबारको साक्षात्कारमा उनले भने, 'राजीनामा दिएर बाटो सहज रुपमा खोलिदिनुपर्छ।’ बैसाखसम्मका लागि मात्र यो…
काठमाडौं : नेपालमा भएको दशक लामो जनयुद्धलाई समेटेर सिर्जना गरिएका पुस्तक निकै कम मात्रै प्रकाशनमा आएका छन्। तारा राईद्वारा लिखित ‘छापामार युवतीको डायरी’ त्यसैमध्येको एक हो। उनले आफ्नो जीवन भोगाइलाई उतारेको उक्त पुस्तक अब अंग्रेजी संस्करणमा पनि विश्व बजारमा आएको छ, ‘गुरिल्ला गर्ल’ नाममा। १४ वर्षको कलिलो उमेरमै सशस्त्र जनयुद्धमा होमिएकी ताराको उक्त पुस्तकको अंग्रेजी संस्करण बेलायतको प्रकाशन गृह…
काठमाडौं : प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले रिक्त रहेको राजदूतको पद चाँडै पूर्ति गरिने बताएका छन्। प्रधानमन्त्री निवास बालुवाटारमा सञ्चारकर्मीसँग कुरा गर्दै उनले भने, 'सबै तयारी भइसकेको छ। राजदूत नियुक्ति बारेको निर्णय अब बस्ने मन्त्रिपरिषद् बैठकले गर्नेछ।' यसअघि आजै बसेको संसद्को अन्तर्राष्ट्रिय सम्बन्ध तथा श्रम समितिले विभिन्न देशमा रिक्त रहेका राजदूत नियुक्त गर्नका लागि सरकारलाई निर्देशन दिएको थियो। कतिपय…
काठमाडौं : फागुन ७ गते हुने कान्तिपुर हिरो हाफ म्याराथनको महिला पुरुष दुवै तर्फको विजेताले ड्यास स्कुटर प्राप्त गर्ने भएका छन्। यसअघिका विजेतालाई नगद पुरस्कार मात्र दिइने गरिएको भए तापनि यो पटक आयोजना हुने सातौं संस्करणको विजेतालाई एक एक थान स्कुटर प्रदान गरिने आयोजक कान्तिपुर पब्लिकेशन्सका असिस्टेन्ट जेनेरल म्यानेजर महेश स्वारले बताए। यस रेकर्ड ब्रेक गर्नेलाई स्कुटर लिइने भनेपनि कसैले…
काठमाडौं : धनगढी प्रिमियर लिग डिपिएललाई जगदम्बा इन्टरप्राइजेज प्रालिको उत्पादन जगशक्ति टीएमटीले सहप्रयोजन गरेको छ। यस्तै आगामी चैत ५ गतेदेखि धनगढीमा आयोजना पहिलो डिपिएलका सम्पूर्ण खेलहरु डिसहोम टेलिभिजनबाट लाइभ ब्रोडकास्ट हुने भएको छ। सहप्रायोजन र लाइभ ब्रोडकास्टका लागि मंगलबार राजधानीमा सम्बन्धित पक्ष र आयोजकबीच सम्झौता भएको हो। आयोजक धनगढी क्रिकेटका अध्यक्ष तथा एसपिएका निर्देशक सुवास शाही र जगदम्बा टीएमटीका जनरल…
काठमाडौँ : ललितपुर मनिखेल–८ बस्ने २४ बर्षीय राजु स्याङ्गतान र भारत मोतिहारी घर भई काठमाडौं बल्खु बस्ने २० वर्षीय राघवकुमार रजक बैठालाई चोरी गरिएका मोटरसाइकलसहित सोमबार प्रहरीले पक्राउ गरेको छ। ललितपुर उपमहानगरपालिका–४ जावलाखेलमा चेकजाँच गर्ने क्रममा राघव कुमार बैठा पछाडि सवार रही राजु स्याङ्गतानले चलाएको बा.७८ प ४३२१ नम्वरको मोटरसाइकलको कागजात माग गर्दा देखाउन नसकेकोले शंका लागी प्रहरीले…
काठमाडौं : खाडीमा रोजगारीको नक्कली डिमाण्ड लेटर देखाएर ७८ जनालाई ठगी गरेको आरोपमा प्रहरीले धनुषाका मोहमद अजमत अलि साहलाई पक्राउ गरेको छ। कतार लगायत खाडी मुलकमा आकर्षक तलब सुबिधाको प्रलोभनमा पारेर प्रतिब्यक्ती ३ लाख रुपैंयासम्म ठगि गरेको आरोपमा प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोले पक्राउ गरेको हो। ब्युरोका अनुसार साहको डेरा कोठाबाट ३ वटा भारतीय राहदानी र १ सय ७७ वटा नेपाली…
काठमाडौं : नेशनल जियोग्राफिकद्वारा वर्ल्ड एड्भेन्चरर अफ दी इयर घोषित नेपाली अल्ट्रा धाविका मीरा राई नगदसहित सम्मानित भएकी छिन्। मंगलबार काठमाडौंमा वी विल राइज फाउण्डेशनले मीरालाई नगद र अभिनन्दनपत्र सहित सम्मान गरेको हो। फाउण्डेशनका संस्थापक तुलसी गुरुङ र अभिनेत्री श्वेता खड्काले मीरालाई अभिनन्दनपत्र सहित नगद ५० हजार प्रदान गरे। राष्ट्रिय फुटबल टीमका प्रशिक्षक तथा पूर्वराष्ट्रिय खेलाडी राजुकाजी शाक्यले…
काठमाडौं : नेशनल जियोग्राफिकद्वारा वर्ल्ड एड्भेन्चरर अफ दी इयर घोषित नेपाली अल्ट्रा धाविका मीरा राई नगदसहित सम्मानित भएकी छिन्। मंगलबार काठमाडौंमा वी विल राइज फाउण्डेशनले मीरालाई नगद र अभिनन्दनपत्र सहित सम्मान गरेको हो। फाउण्डेशनका संस्थापक तुलसी गुरुङ र अभिनेत्री श्वेता खड्काले मीरालाई अभिनन्दनपत्र सहित नगद ५० हजार प्रदान गरे। राष्ट्रिय फुटबल टीमका प्रशिक्षक तथा पूर्वराष्ट्रिय खेलाडी राजुकाजी शाक्यले…
क्यानडाकी डोन्ना पेन्नर सन् २००८ मा सामान्य अपरेसनका लागि अस्पतालमा भर्ना हुनुपर्यो। त्यो लेप्रोस्कोपी पेटमा केही ठाउँमा चिरा लगाउने प्रक्रिया थियो। चिकित्सकले उनलाई अपरेसन टेवलमा पल्टाए र आफ्नो काम गर्न थाले। उनको शरीरमा धेरै तार लगाइएको थियो जुन मनिटरसित जोडिएका थिए। उनलाई एनेस्थेसिया दिइयो। पहिले इन्जेक्सनबाट र पछि मास्कको माध्यमबाट। यसपछि उनलाई लामोलामो श्वास लिन भनियो। डाक्टरले जेजसो भने डोनाले त्यस्तै गरिन्। उनी…
काठमाडौँ : त्रिभुवन विश्वविद्यालय परीक्षा नियन्त्रण कार्यालय बल्खुद्वारा गत असार र साउन महिनामा सञ्चालित विज्ञानतर्फ (चार वर्षेतर्फको) विएस्सी दोस्रो वर्षको परीक्षाफल आज प्रकाशन गरिएको छ । परीक्षाफल www.edusanjal.com, www.educationsansar.com, www.educationkhabar.com / www.tu.ntc.net.np मा हेर्न सकिनेछ। त्यस्तै नेपाल टेलिकमको १६०२ मा डायल गरी वा ४९४९ मा एसएमएस गरेर पनि थाहा पाउन सकिने परीक्षा नियन्त्रण कार्यालयले जनाएको छ।रासस
काठमाडौं : भारतमा भइरहेको ब्लाइण्ड वर्ल्ड कप टी २० क्रिकेटको पहिलो खेलमा नेपाल अष्ट्रेलियासँग १० विकेटले पराजित भएको छ। दिल्लीको अ्वाराकास्थित डिडिएको मैदानमा भएको खेलमा नेपालले दिएको १४४ रनको लक्ष्य अष्ट्रेलियाले १२.४ ओभरमा कुनै विकेट नगुमाई पूरा गरेको हो। खेलमा टस जितेर पहिले ब्याटिङ गरेको नेपालले पूरै २० ओभर खेल्दै ८ विकेट गुमाएर १४३ रन बनाएको थियो। नेपालले सर्वाधिक ३८…
काठमाडौँ : अब स्थानीय तहमा कार्यकाल सकिनुभन्दा दुई महिना अघि अनिवार्य रुपमा निर्वाचन गर्नुपर्ने कानुनी व्यवस्था हुने भएको छ। स्थानीय तह निर्वाचन सम्बन्धी मूल विधेयकमा यस्तो प्रावधान नभए पनि उपसमितिमा एमाले सांसदहरुले राखेको संशोधनमा सहमति भएको उपसमिति सदस्य रेखा शर्माले जानकारी दिइन्। बुधबार समितिको बैठकमा संशोधनसहितको विधेयक पेश हुनेछ। छलफल पछि समितिले पारित गर्ने र संभवतः भोलिकै संसद बैठकमा यो…
काठमाडौं : आयोजक एपीएफ तथा नेपाल पुलिस क्लब ‘सशस्त्र प्रहरी महानिरीक्षक चौथो राष्ट्रिय खुल्ला महिला भलिबल प्रतियोगिता–२०७३’ को सेमिफाइनलमा प्रवेश गरेको छन्। एपीएफ समूह ए को विजेता तथा पुलिस समूह बी को विजेता बन्दै अन्तिम चारमा पुगेका हुन्। हलचोकस्थित एपीएफको भलिबल कोर्टमा भएको खेलमा पुलिस मंगलबार दोहोरो सफलता निकाल्दै समूह बी को बिजेता बन्यो। पहिलो खेलमा आर्मीलाई २५–२०, २५–१४ र…
काठमाडौं : ‘नवौं सहवीर स्मृती खुल्ला लनटेनिस प्रतियोगिता–२०७३’ मा पुरुष एकलतर्फ काठमाडौका समरक्षक बहादुर बज्राचार्य र महिलातर्फ मायांका राणाले उपाधि जितेका छन् । सशस्त्र प्रहरी बल केन्द्रीय खेलकुद समितिको आयोजनामा यही माघ १३ गतेदेखि संचालित प्रतियोगिताको मंगलबार सम्पन्न फाइनल खेलमा बज्राचार्यले ए.आई.ए.का कुमार अधिकारीलाई ७–५, ७–६ ले पराजित गरे। यसैगरी महिला एकलतर्फको फाइनल खेलमा ललितपुरका मायांका राणाले पोखराकी गंगा शर्मालाई…
बलिउडमा एक्सन हिरोको रुपमा जम्दै गरेका टाइगर श्राफले अर्की बलिउड अभिनेत्री श्रद्धा कपुरसँग आफुले विवाह गर्न चाहेको बताएका छन्। करण जोहरको कार्यक्रम कफि विथ करनमा उनले श्रद्धासँग आफु स्कुले जीवनदेखीनै एकतर्फी प्रेममा रहेको राज खुलाउँदै उनीसँग विवाह गर्न चाहेको बताएका हुन्। टाइगर र श्रद्धाले बागी फिल्ममा संगै अभिनय गरेका थिए। टाइगर र अर्की अभिनेत्री दिशा पटानीको सम्बन्धलाई लिएर बलिउडमा गसिपले…
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले मुस्लिमको प्रभाव भएको सात देशका नागरिकलाई अमेरिका प्रवेशमा प्रतिबन्ध लगाउने निर्णय गरे लगत्तै पाकिस्तानले हाफिज सइदलाई हाउसएरेष्टमा राखेको छ। जमात उद दावा नाम अतिवादी संगठनका प्रमुख रहेका उनीमाथी भारतमा भएका ठुला आतंकवादी घटनाको दोषी मानिन्छ। मुख्यगरी सन् २००८ मा भारतको मुम्बइमा १६४ जनाको ज्यान जानेगरी भएको आतंकवादी आक्रमणको योजनाकार सइदनै भएको भारतीयपक्षले दावी गर्दै आएको छ। सिएनएनका…
काठमाडौं : सोमबार शेयर बजारमा पहिरो चले सरहको गिरावट आएको छ। बैंक तथा वित्तिय संस्थामा बचतको ब्याजदर बृद्धि प्रभावकारी हुँदै जाँदा त्यसको असर बजारमा देखिएको हो। त्यस बाहेक बजार घट्दै जाँदा शेयर धितोमा ऋण लिनेलाई मार्जिन कल जाने क्रम पनि तिब्र भएको छ। ब्याजदर र मार्जिन कलको दबावमा लगानीकर्ताले धमाधम बिक्री आदेश दिएको एक ब्रोकरले जानकारी दिए। सोमबार नेप्से परिसूचक १३०९.७०…
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले सुरक्षालाई कारण देखाउँदै मुस्लिम बाहुल इराक, सिरिया, लिबिया, सोमालिया, सुडान यमनगरी ७ देशका नागरिकलाई अमेरिका प्रवेशमा रोक लगाउने निर्णय गरेपछि विश्वभरनै त्यसको आलोचना भइरहेको छ । अमेरिका भित्र पनि उनको निर्णयको स्वागत भएन। आलोचना बढेपछि ट्रम्पले ट्विट गर्दै' सधै तेस्रो विश्वयुद्ध शुरु गर्ने प्रयास गर्नुको साटो आफ्नो उर्जा आइएसआई,अबैध शरणार्थी र सिमा सुरक्षामा लगाउनु' भन्दै सिनेटरलाई आग्रह गरे…