PahiloPost

May 14, 2024 | १ जेठ २०८१

  • ​फेरि आयो डा. केसीको विज्ञप्ति बम : सरकारलाई लगाए गम्भीर ७ आरोप

    ​फेरि आयो डा. केसीको विज्ञप्ति बम : सरकारलाई लगाए गम्भीर ७ आरोप

    काठमाडौं : नेपालको चिकित्सा शिक्षा सुधार्ने आन्दोलनमा होमिएका डा. गोविन्द केसीले चोर बाटोबाट नयाँ निजी मेडिकल कलेजहरुलाई सम्बन्धन दिने प्रयास भइरहेको भन्दै सत्याग्रहको चेतावनी दिएका छन्। उनले सरकारले गरेको विभिन्न सम्झौता र सुधार अभियानको प्रतिकूल हुने गरी विभिन्न गतिविधि गरिरहेको र पछिल्लो सम्झौताका बुँदाहरु कार्यान्वयनमा आलटाल गरिरहेको दाबी गरेका छन्। डा. केसीले बुधबार विज्ञप्ति निकालेर  मेडिकल शिक्षा क्षेत्रमा सुधारका लागि आइओएमलाई…

    विस्तृतमा पढ्नुस्

  • चौथो राष्ट्रिय खुल्ला महिला भलिबलको उपाधिका लागि आयोजक एपीएफ र न्यु डायमण्ड भिड्ने

    चौथो राष्ट्रिय खुल्ला महिला भलिबलको उपाधिका लागि आयोजक एपीएफ र न्यु डायमण्ड भिड्ने

    काठमाडौं : आयोजक एपीएफ र न्यु डायमण्ड एकेडेमी ‘सशस्त्र प्रहरी महानिरीक्षक चौथो राष्ट्रिय खुल्ला महिला भलिबल प्रतियोगिता-२०७३’ को फाइनलमा भिड्ने भएका छन्। बुधबार सम्पन्न सेमिफाइनलमा एपीएफले पश्चिमाञ्चल भलिबल संघलाई ३-० र न्यु डायमण्डले नेपाल पुलिस क्लबलाई ३-१ को सेटमा पराजित गर्दै फाइनल भिडन्त पक्का गरेका हुन्। सशस्त्र प्रहरी बल प्रधान कार्यालय हल्चोकस्थित भलिबल कोर्टमा भएको खेलमा एपीएफले पश्चिमाञ्चललाई २५-१४, २५-१०…

    विस्तृतमा पढ्नुस्

  • ​नेपाली क्रिकेटमा बाघ र स्यालको नयाँ किस्सा

    ​नेपाली क्रिकेटमा बाघ र स्यालको नयाँ किस्सा

    काठमाडौं : नेपाली क्रिकेट र विवाद। यदी सेरेफोरोमा  रन्थनिइरहेको छ नेपाल क्रिकेट संघ क्यान। विवाद समाधान नहुँदा संघ आफै आइसिसिको निलम्बनमा छ। संघसँग जोडिएका एक पछि अर्को अधिकारीले गम्भिर आरोप लगाएर विवादको आगो निभ्न दिएका छैनन्। कार्यशैली र आर्थिक पारदर्शितामा प्रश्न उठाउँदै तत्कालिन सिइओ भावना घिमिरे क्यानबाट अलग भएकि थिइन्। पछिल्लो समय क्यान विवाद सुस्ताएको थियो। क्यानको चिफ अपरेटिङ अफिसर…

    विस्तृतमा पढ्नुस्

  • अमेरिकी वैज्ञानिकको निष्कर्ष : खाली पेटमा लिची खाए ज्यान जान सक्छ

    अमेरिकी वैज्ञानिकको निष्कर्ष : खाली पेटमा लिची खाए ज्यान जान सक्छ

    विहारको मुजफ्फरपुरमा बितेका दुई दशकमा अज्ञात रोगका कारण सयौँ बालबालिकाको मृत्यु भएको थियो। भारत र अमेरिकाका वैज्ञानिकहरुले उक्त रोगबारे खोजविन गर्दा नयाँ तथ्य पत्ता लगाएका छन्।  चमकीको नामबाट प्रख्यात यो रोग प्रत्येक वर्ष मे तथा जुनमा देखा पर्ने गर्दछ। यस रोगबाट हालसम्म थुप्रै बालबालिकाको मृत्यु भएको पाइएको छ।  सन् २०१४ मा ३९० बालबालिकालाई यही रोगले समातेपछि अस्पतालमा भर्ना गरिएको थियो। जसमध्ये १२२…

    विस्तृतमा पढ्नुस्

  • हङकङसँगको मैत्रिपुर्ण तेक्वान्दोमा नेपाली राष्ट्रिय टोली हावी

    हङकङसँगको मैत्रिपुर्ण तेक्वान्दोमा नेपाली राष्ट्रिय टोली हावी

    काठमाडौं : हङकङसँगको मैत्रिपुर्ण खेलमा नेपाली राष्ट्रिय तेक्वान्दो खेलाडीले वर्चस्व कायम गरेका छन्।   कोटेश्वरस्थीत कोटेश्वर तेक्वान्दो डोजाङ एण्ड फिटनेश क्लबमा बुधबार भएको मैत्रिपुर्ण तेक्वान्दो खेलमा नेपालले ६ तौल समुहमा स्वर्ण जित्न सफल भयो।   नेपाल तेक्वान्दो संघको आयोजनामा भएको खेलअन्तर्गत महिलाको ४९–५३ केजी तौल समुहमा नेपाली निमा गुरुङले स्वर्ण, हङकङकी सो युइन तिनले रजत तथा रेश्मा थापा र ताङ…

    विस्तृतमा पढ्नुस्

  • मिस नेपाल पिसमा छानिए २२ सुन्दरी

    मिस नेपाल पिसमा छानिए २२ सुन्दरी

    काठमाडौं: ‘मिस नेपाल पिस’का लागि २२ सुन्दरी छानिएका छन्। बुधबार काठमाडौंमा प्रतियोगिताको पहिलो चरण आयोजना भएको थियो। क्यान्सर सम्बन्धि जनचेतनामुलक संदेश प्रवाहलाई मूल विषय बनाएको पहिलो चरणको अडिसनमा सय बढि नर्स र नर्सिङ कलेजमा अध्यायनरत युवती सहभागी थिए। ति मध्ये २२ प्रतियोगी अन्तिम प्रतिस्पर्धाका लागि छनौट भएका हुन्। डा. लोचन कार्की, डा.सन्ध्या चापागाई, डा. सुजिता हिराचन, दुर्गा श्रेष्ठ, अभिनेता मोडल निरज…

    विस्तृतमा पढ्नुस्

  • जनसम्पर्क समिति अमेरिकाका पदाधिकारी एक बर्ष पछि एउटै मञ्चमा

    जनसम्पर्क समिति अमेरिकाका पदाधिकारी एक बर्ष पछि एउटै मञ्चमा

    न्युयोर्क : एकले अर्को समुहको अस्तित्व अस्वीकार गर्दै आएका नेपाली काग्रेसको प्रवासी भातृ संगठन जनसम्पर्क समिति अमेरिकाका पदाधिकारी एक बर्ष पछि एउटै मञ्चमा आएका छन्। काग्रेसका पूर्व सभापति तथा पूर्व प्रधानमन्त्री शुशिल कोइरालाको प्रथम स्मृति सभामा दुबै समुह एकै मञ्चमा आएका हुन्। नेपाल डे परेड, काग्रेस महाधिवेशन प्रतिनिधि छनौट र भुकम्प पिडितका लागि उठाइएको राहत रकमलाई लिएर  अध्यक्ष आनन्द विष्ट र…

    विस्तृतमा पढ्नुस्

  • अमेरिकामा सोनाम ल्होसार: हेर्नोस् ७ फोटोमा

    अमेरिकामा सोनाम ल्होसार: हेर्नोस् ७ फोटोमा

    अमेरिकामा बस्ने तामाङ समुदायले सोनाम ल्होसार धुमधामले मनाए। एकै थलोमा भेला भएर आफ्नै पोसाक लगाए,आफ्नै खाना खाए अनी आफ्नै संगीतमा कम्मर मर्काए। सोनाम ल्होसारको रमझम हेर्नुस ७ फोटोमा।

    विस्तृतमा पढ्नुस्

  • पोखरामा चारदिने नेपाल साहित्य महोत्सवको समापन

    पोखरामा चारदिने नेपाल साहित्य महोत्सवको समापन

    पोखरा : विभिन्न साहित्यिक छलफल, चिन्तन, अन्तरक्रिया, सांगीतिक प्रस्तुति, कविता वाचनसहित चारदिने नेपाल साहित्य महोत्सव पोखरामा सोमबार सकिएको छ। फेवाताल किनारमा अवस्थित नेपाल पर्यटन बोर्डको प्रांगणमा महोत्सव माघ १४ गते सुरु भएको थियो। महोत्सवको अन्तिम दिन पहिलो सत्रमा कलाकारहरु मदनकृष्ण श्रेष्ठ र हरिवंश आचार्यले आफ्ना आरोह अवरोहहरु सम्पादक गुणराज लुइँटेलसँग बाँडे। यसपछिको सत्रमा लेखकहरु बुद्धिसागर र अमर न्यौपानेले आफूले कृतिहरुमा…

    विस्तृतमा पढ्नुस्

  • परियार र मिजार हत्या घटनाको छानबिन अघि बढिसक्यो : प्रधानमन्त्री

    परियार र मिजार हत्या घटनाको छानबिन अघि बढिसक्यो : प्रधानमन्त्री

    काठमाडौं : प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सरकार दलित समुदायका समस्या समाधानप्रति कटिबद्ध भएर लागेको बताएका छन्।   मंगलबार बिहान प्रधानमन्त्री निवास बालुवाटारमा राष्ट्रिय दलित मुक्ति मोर्चाका प्रतिनिधि मण्डलसँगको भेटमा प्रधानमन्त्रीले लक्ष्मी परियार र अजित मिजारको घटनामा संलग्नहरुमाथि कारबाहीका लागि छानविन प्रक्रिया अघि बढेको जानकारी पनि गराए।   तिलक परिवारको नेतृत्वमा आएको प्रतिनिधि मण्डलले लक्ष्मी परियार र अजित मिजारका हत्याराहरुमाथि कारवाही,…

    विस्तृतमा पढ्नुस्

  • ​ट्रम्पले हटाए महान्यायाधिवक्ता, आप्रवासी नीतिमा असहयोग गरेको आरोप

    ​ट्रम्पले हटाए महान्यायाधिवक्ता, आप्रवासी नीतिमा असहयोग गरेको आरोप

    एजेन्सी : अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आफ्नो कार्यकारी आदेशको विरोध गर्ने महान्यायाधिवक्ता साली यट्सलाई पदबाट बर्खास्त गरेका छन्। महान्यायाधिवक्ता यट्सले ट्रम्पको शरणार्थीलाई अमेरिका प्रवेश बन्द गर्ने कार्यकारी निर्णयको कानुनी आधारमा प्रश्न उठाएकी थिइन्। यट्सले आफु मातहतको न्याय विभागलाई कार्यकारी आदेश नमान्न निर्देशन दिएकी थिइन्। उनी पूर्वराष्ट्रपति बाराक ओवामाको कार्यकालमा नियुक्त भएकी हुन्। ह्वाइटहाउसले एक स्टेटेमन्टमा यट्सलाई हटाएको जनाएको छ। साथै…

    विस्तृतमा पढ्नुस्

  • 'रईस'ले रच्यो इतिहास, १०० करोड छुने २०१७ को पहिलो फिल्म

    'रईस'ले रच्यो इतिहास, १०० करोड छुने २०१७ को पहिलो फिल्म

    साहरुख खान अभिनित फिल्म 'रईस'ले बक्स अफिसमा निकै कमाइ गर्दैछ। 'रईस' विकएन्डमा पहिलो सानदार कमाइ गरेर १०० करोड क्लवमा समावेश हुने २०१७ को पहिलो फिल्म बनेको छ। यस फिल्मले चार दिनमा ७५ करोडको आँकडा पार गरेको छ। योसँगै रिलिज भएको ऋतिक रोशनको फिल्म 'काबिल'ले पनि राम्रो कमाई गरिरहेको छ।   'रईस'मा साहरूख खानसित माहिरा खान र नवाजुद्दीन सिद्दीकी मुख्य भूमिकामा…

    विस्तृतमा पढ्नुस्

  • एक सयभन्दा बढी नयाँ कुष्ठरोगी फेला, बाँके सबैभन्दा धेरै कुष्ठरोगी भएको जिल्ला

    गुलरिया (बर्दिया) : कुष्ठरोग निवारण अभियानअन्तर्गत् यही माघ १० गतेदेखि हालसम्म जिल्लामा एक सय जना कुष्ठरोगी फेला परेका छन्।   कुष्ठरोग निवारणका लागि सञ्चालित अभियानअन्तर्गत् बर्दियामा सोमबारसम्म एक सय २० नयाँ कुष्ठरोगी फेला परेकामा २७ जनामा एमबी र ९० जनामा पिबी प्रकार देखिएको जिल्ला स्वास्थ्य कार्यालयले जनाएको छ। तीन जनाको भने विस्तृत रुपमा जाँच गर्न बाँकी रहेको बताइएको छ। तीमध्ये…

    विस्तृतमा पढ्नुस्

  • अनुप बिक्रम शाही फिल्म 'निसाफ'मा

    अनुप बिक्रम शाही फिल्म 'निसाफ'मा

    काठमाडौं: फिल्म 'किङ'को व्यवसायिक सफलतासँगै कलाकार अनुप बिक्रम शाही नयाँ फिल्ममा अनुबन्धित भएका छन्।  विवेक सापकोटाको निर्देशनमा चलचित्र ‘निसाफ’मा उनको मुख्य भूमिका रहने भएको हो। अपराधिक घटना र प्रेमकथा माथी फिल्म निर्माण हुन लागेको निर्देशक सापकोटाले जानकारी दिए। सुपरियल फिल्मस्को ब्यानरमा बन्ने ‘निसाफ’ एस जंग रानाले निर्माण गर्न लागेका हुन्। अनुप बिक्रम शाहीसँगै सरोज खनाल, धुर्व कोइराला,  यादव बैरागी, भरत…

    विस्तृतमा पढ्नुस्

  • बारामा बस र ट्रक जुध्यो, ११ जना घाइते

    बारा : बाराको अमलेखगन्ज-८ मा आज रात्रिबस र ट्रक ठोक्किँदा ११ जना घाइते भएका छन्।   काठमाडौंबाट सर्लाही जाँदै गरेको ना ५ ख ६५९८ नम्बरको रात्रिबस र विपरीत दिशाबाट आउँदै गरेको ना ५ ख ८३०३ नम्बरको ट्रक आज बिहान आपसमा ठोक्किएका थिए। दुर्घटनामा बसमा सवार ८ जना र ट्रकमा सवार ३ जना घाइते भएका हुन्।   घाइते सबैको तराई सिमरा…

    विस्तृतमा पढ्नुस्

  • मध्यपश्चिमाञ्चलमा सवारी दुर्घटनामा परी छ महिनामा सयभन्दा बढीको मृत्यु

    खजुरा (बाँके) : मध्यपश्चिमाञ्चलमा सवारी दुर्घटनामा परी गत छ महिनामा एक सय १६ जनाको मृत्यु भएको छ। मध्यपश्चिमाञ्चल क्षेत्रीय ट्राफिक प्रहरी कार्यालय कोहलपुरको पछिल्लो तथ्याङ्कअनुसार सवारी दुर्घटनामा परी दुई सय ३० जना घाइते भएका छन्। आव २०७२/७३ को साउनमा नौ, भदौमा सात, असोजमा २३, कात्तिकमा २२, मङ्सिरमा २५ र पुसमा २० जनाको सडक दुर्घटनामा परी मृत्यु भएको क्षेत्रीय ट्राफिक प्रहरी…

    विस्तृतमा पढ्नुस्

  • चाँडो राजदूत नियुक्ति गर्न संसदीय समितिको निर्देशन, परराष्ट्रमन्त्री भन्छन्- 'अब प्रक्रिया बढ्छ'

    चाँडो राजदूत नियुक्ति गर्न संसदीय समितिको निर्देशन, परराष्ट्रमन्त्री भन्छन्- 'अब प्रक्रिया बढ्छ'

    काठमाडौं : संसद्को अन्तर्राष्ट्रिय सम्बन्ध तथा श्रम समितिले विभिन्न देशमा रिक्त रहेका राजदूत नियुक्त गर्नका लागि सरकारलाई निर्देशन दिएको छ।   समितिको आजको बैठकले कतिपय अवैतनिक वाणिज्यदूत निष्क्रिय रहेको र कतिपय स्थानमा लामो समयसम्म रहेकाले नियामावली अनुसार पदपूर्ति गर्न र परिवर्तन गर्न पनि निर्देशन दिएको हो। समितिका सभापति प्रभु साहले लामो समयदेखि राजदूत रिक्त हुँदा ती देशमा नेपालको कूटनीतिक भूमिका…

    विस्तृतमा पढ्नुस्

  • संसदीय समितिको बैठकमा सभापतिलाई महिला सांसदले 'हामीलाई त के हेर्नुहुन्थ्यो र' भनेपछि हाँसो

    काठमाडौं : संसद्को अन्तर्राष्ट्रिय सम्बन्ध तथा श्रम समितिको आजको बैठकमा  विभिन्न देशमा रिक्त रहेका राजदूत नियुक्तिबारे छलफल चल्यो। समितिले तत्काल ती देशमा राजदूत पठाउन सरकारलाई निर्देशन पनि दियो।   बैठकमा उपस्थित भएका परराष्ट्रमन्त्री डा. प्रकाशशरण महतले नियुक्तिका लागि आफू निकै हतारिएको र अब चाँडै प्रक्रिया थाल्ने प्रतिबद्धता पनि जनाए। सहभागी समितिका सांसदहरुको प्रश्नमा मन्त्रीले जवाफ दिइरहेका थिए। यति नै बेला…

    विस्तृतमा पढ्नुस्

  • अनुदान सम्झौता भएका ९३ प्रतिशत भूकम्पपीडितले पाए पहिलो किस्ताको रकम

    अनुदान सम्झौता भएका ९३ प्रतिशत भूकम्पपीडितले पाए पहिलो किस्ताको रकम

    काठमाडौं : ०७२ बैसाखको भूकम्पबाट क्षति भई सरकारसँग अनुदान सम्झौता भएकामध्ये ९३ प्रतिशतले पहिलो किस्ताको रकम पाएका छन्। राष्ट्रिय पुनर्निर्माण प्रधिकरणले निजी घर पुनर्निर्माणका लागि अनुदान सम्झौता भएका ५ लाख ५० हजार २ सय ४१ मध्ये ५ लाख १० हजार १ सय ३० परिवारले पहिलो किस्ताको ५० हजार रुपैयाँ प्राप्त गरेको जनाएको हो।   प्राधिकरणका अनुसार सबैभन्दा बढी मानवीय क्षति…

    विस्तृतमा पढ्नुस्

  • ​प्रधानमन्त्री प्रचण्ड आउने कार्यक्रममा माओवादी युवाको विरोध, हेर्नुस् भिडियो र फोटो

    ​प्रधानमन्त्री प्रचण्ड आउने कार्यक्रममा माओवादी युवाको विरोध, हेर्नुस् भिडियो र फोटो

    काठमाडौँ :  माओवादीका सात युवा घटकबीच आज भएको एकता बैठकको उद्घाटन गर्ने कार्यक्रम थियो तीनकुनेस्थित ताज ब्याङ्क्वेटमा। प्रमुख अतिथि थिए प्रधानमन्त्री तथा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’। वाइसिएल नेपाल, क्रान्तिकारी युवा लिग, क्रान्तिकारी युवा विङ्ग, युवा जन सुरक्षा बल नेपाल, युवा गौरवशाली नेपाल, राष्ट्रिय जनस्वयंसेवक (विद्रोही) र अखिल नेपाल युवा युनियनको एकता प्रक्रियामा सम्मानजनक प्रतिनिधित्व नभएको भन्दै एक…

    विस्तृतमा पढ्नुस्


@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell