PahiloPost

Apr 28, 2024 | १६ बैशाख २०८१

  • ​महोत्सव पारेर नुवाकोटमा गोरु जुधाइयो

    ​महोत्सव पारेर नुवाकोटमा गोरु जुधाइयो

    त्रिशूली :चौथो नुवाकोट महोत्सवमा पारेर आयोजकले गोरु जुधाएका छन्। नुवाकोट उद्योग वाणिज्य सङ्घको आयोजनामा बट्टारमा चलिरहेको चौथो महोत्सवको सातौं दिन महोत्सवमा सहभागी दर्शकलाई देखाउन गोरु जुधाइएको हो। जिल्लाका तारुका र वेत्रावतीमा माघेसङ्क्रान्तिको दिन हरेक वर्ष गोरु जुधाउने परम्परा छ। महोत्सवमा तारुका र वेत्रावतीका दुई हल गोरुले डेढ घन्टा जुधाइएको थियो। तारुकाका धर्मबहादुर श्रेष्ठ र वेत्रावतीका अष्टमान डङ्गोलका गोरुविचको प्रतिस्पर्धामा श्रेष्ठ तथा…

    विस्तृतमा पढ्नुस्

  • ट्विटमा ​ट्रम्पलाई ७ वर्षिय बालिकाको प्रश्न : कहिल्यै २४ घन्टा भोकै बस्नु परेको छ ?

    ट्विटमा ​ट्रम्पलाई ७ वर्षिय बालिकाको प्रश्न : कहिल्यै २४ घन्टा भोकै बस्नु परेको छ ?

    सात मुस्लिम देशका नागरिकलाई अमेरिका प्रवेशमा प्रतिबन्ध लगाउने अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको निर्णयप्रति चित्त दुखाउँदै सिरियाकी एक ७ वर्षिय बालिकाले ट्रम्पलाई प्रश्न सोधेकी छिन्' के तपाई कहिल्यै लगातार २४ घन्टा भोकै बस्नुभएको छ।' ट्रम्पलाई यसरी प्रश्न गर्ने बालिका हुन् सिरिया अलोप्पोकी बाना अलाबेद। उनले आफ्नो ट्विरटर अकाउन्टमा भिडियो राख्दै ट्रम्पको निर्णयप्रति चित्त दुखाउँदै प्रश्न सोधेकी छन्' के कहिल्यै तपाई लगातार…

    विस्तृतमा पढ्नुस्

  • नायब सुब्बामा आवेदन दिने म्याद तीन दिन थपियो : माघ २८ सम्म म्याद

    काठमाडौ : लोकसेवा आयोगले नायब सुब्बा पदमा आवेदन दिने समय बढाएर २८ गतेसम्म पुर्‍याएको छ। सर्भर डाउन भएर आवेदन दिन नसकेकाहरुले आयोगमा पुगेर विरोध गरेपछि आवेदनको म्याद तीन दिन बढाएको हो। आयोगका प्रवक्ता लक्ष्मीविलास कोइरालाका अनुसार अनलाइनमार्फत फाराम भर्ने अत्यधिक उम्मेदवार भएको र फाराम भर्न प्राविधिक समस्या देखिएकाले  माघ २८ गतेसम्म फारम भर्न पाइन्छ। उनले एकै पटक धेरै उम्मेदवारले फाराम…

    विस्तृतमा पढ्नुस्

  • ​श्रीपञ्चमी आज, विद्याकी देवी सरस्वतीको पूजा आराधना गरी मनाइँदै

    ​श्रीपञ्चमी आज, विद्याकी देवी सरस्वतीको पूजा आराधना गरी मनाइँदै

    काठमाडौं : माघ शुक्ल पञ्चमीका दिन मनाइने ‘श्रीपञ्चमी’ पर्व आज विद्याकी देवी सरस्वतीको निष्ठापूर्वक पूजा–आराधना गरी मनाइँदैछ।  चन्द्रमाजस्तो गोरो वर्ण भएकी तथा हातमा वीणा र पुस्तक लिएकी विद्याकी देवी सरस्वतीलाई भक्तजनले भारती, शारदा, हंसवाहिनी, जगन्माता, वागिश्वरी, कौमारी, वरदायिनी, बुद्धिदात्री, ब्रह्मचारिणी, चन्द्रघण्टा र भुवनेश्वरीजस्ता नामले पुकार्छन्।  विद्या र सिर्जनाकी देवी भएकाले विशेषगरी साहित्यकार, कलाकार, पत्रकार, शिक्षक र विद्यार्थी आ–आफ्ना कला–साधनाका वस्तु…

    विस्तृतमा पढ्नुस्

  • ​चितवन रत्ननगरको गंगा प्लाजामा आगलागी, ४० लाख रुपैयाँ बराबरको क्षति

    रत्ननगर : चितवनको रत्ननगरस्थित गङ्गा प्लाजामा गएराति आगलागी हुँदा झन्डै रु ४० लाख बराबरको क्षति भएको छ।  राति ९ बजेर १५ मिनटको समयमा आगलागी हुँदा गङ्गा प्लाजाभित्र रहेको बेबी स्टोर, फेन्सी पसल जलेर नष्ट भएको जिल्ला प्रहरी कार्यालय, चितवनले जनाएको छ। प्रहरीका अनुसार आगो राति १०ः३० बजे पूर्ण नियन्त्रणमा आएको हो।  रत्ननगर–१ सौराहा चोकमा टङ्क लामिछानेले सञ्चालन गरेको बेबी स्टोरसँगै…

    विस्तृतमा पढ्नुस्

  • ​भ्रस्टचारीदेखि बहुबिवाह गर्नेसम्म चुनावमा उम्मेद्वार बन्न नपाउने, को–को बन्न पाउदैनन् उम्मेद्वार?

    ​भ्रस्टचारीदेखि बहुबिवाह गर्नेसम्म चुनावमा उम्मेद्वार बन्न नपाउने, को–को बन्न पाउदैनन् उम्मेद्वार?

    काठमाडौं : संविधानसभा सदस्य निर्वाचन २०७० मा नैतिक पतन देखिने फैजदारी कसुरमा सजाय पाएका व्यक्तिले निर्वाचनमा भाग दिन पाउने वा नपाउने ठूलै बहस चल्यो। भ्रस्टाचारी ठहर भइसकेका र संगठित अपराधमा सजाय पाएकाको हैसियत के रहने भन्ने राजनीतिक बृतदेखि अदालतसम्म बहस भयो। नैतिक पतन देखिने फौजदारी कसुर के–के’लाई मान्ने भन्नेमा पनि सवैका फरक फरक धारणा बने। कारण थियो –दोस्रो संविधानसभा सदस्य…

    विस्तृतमा पढ्नुस्

  • प्रिमियर लिग : कोस्टाले पेनाल्टी चुकाउँदा चेल्सी लिभरपुलसँग बराबरीमा रोकियो, आर्सनल वाटफोर्डसँग पराजित

    प्रिमियर लिग : कोस्टाले पेनाल्टी चुकाउँदा चेल्सी लिभरपुलसँग बराबरीमा रोकियो, आर्सनल वाटफोर्डसँग पराजित

    डिएको कोस्टा पेनाल्टीमा गोल गर्न असफल हुँदा चेल्सी प्रिमियर लिगको खेलमा लिभरपुलसँग बराबरीमा रोकिएको छ। गएराती लिभरपुलको घरेलु मैदान एनफिल्डमा भएको खेलमा चेल्सी १-१ को बराबरीमा रोकियो। दोस्रो स्थानको आर्सनलको पराजय तथा टोटनहमको बराबरीको फाइदा शीर्ष स्थानको चेल्सीले उठाउन सकेन। यसअघि आर्सनल वाटफोर्डसँग घरेलु मैदानमै पराजित भएको थियो भने टोटनहम सण्डरल्याण्डसँग बराबरीमा रोकिएको थियो। एनफिल्डमा डेविड लुइजले २५ औं मिनेटमा…

    विस्तृतमा पढ्नुस्

  • मेलम्चीको पाइप बिस्तार तीव्र, ८० प्रतिशत काम सकियो

    काठमाडौँ : मेलम्ची खानेपानी आयोजनाअन्तर्गत काठमाडौँ उपत्यकामा खानेपानीको पाइप गाड्ने काम तीव्र गतिमा अगाडि बढेको छ।  मेलम्चीको खानेपानी उपत्यकावासीको घरघरमा पुर्याउने जिम्मा पाएको मेलम्ची खानेपानी आयोजना–२ आयोजना कार्यान्वयन निर्देशनालयले दैनिक ५० स्थानमा पाइप विच्छ्याउने काम गरिरहेको छ।  निर्देशनालयका प्रबन्धक नन्दबहादुर खनालले काठमाडौँ उपत्यकाका भित्री सडकमा ६७० किलोमिटर पाइप बिच्छ्याउने भएपनि हालसम्म ५३० किलोमिटर पाइप बिच्छ्याइ सकिएको जानकारी दिए। ‘उनले भने…

    विस्तृतमा पढ्नुस्

  • काँसघारीमा परिणत भयो नगर उद्यान

    बनियानी (झापा) : सरकारले घोषणा गरेको ‘एक नगर, अनेक उद्यान’ कार्यक्रमअन्तर्गत भद्रपुर नगरपालिका–१० मा निर्माण गरिएको नगर उद्यान काँसघारीमा परिणत भएको छ।   डेढ वर्षअघि तारघेरा, फूल तथा वृक्षरोपण गरिए पनि त्यस यता उद्यानको स्याहार सम्भार नगरिँदा उद्यान काँसघारीमा परिणत भएको हो। आर्थिक वर्ष २०७१/७२ मा भद्रपुर नपा र जिल्ला वन कार्यालय झापाले संयुक्त रुपमा नगर उद्यानको घोषणा गरेका थिए।…

    विस्तृतमा पढ्नुस्

  • द्वन्द्वपीडित किसान अनुदान कार्यक्रम सुरु, रोल्पालगायत १० जिल्लामा अनुदान दिइने

    रोल्पा : सशस्त्र द्वन्द्वमा परिवारका सदस्य गुमाएका तथा अङ्गभङ्ग भएका कृषकको जीविकोपार्जनमा सहयोग पुर्‍याउने उद्देश्यका साथ रोल्पालगायत देशका विभिन्न १० जिल्लामा द्वन्द्वपीडित किसान अनुदान कार्यक्रम सुरु भएको छ। हरेक जिल्लामा २२ जना द्वन्द्वपीडित किसान छनोट गरी प्रतिकिसान रु ४० हजारका दरले अनुदान दिनेगरी कार्यक्रम अगाडि बढेको जिल्ला कृषि विकास कार्यालय, रोल्पाका वरिष्ठ कृषि विकास अधिकृत लालकुमार श्रेष्ठले जानकारी दिए।  …

    विस्तृतमा पढ्नुस्

  • इँटाभट्टामा जोखिमपूर्ण काम गरिरहेका दुई बालक घर फर्काइए

    लिबाङ (रोल्पा) : महिला तथा बालबालिका कार्यालयअन्तर्गत रहेको जिल्ला बालकल्याण समिति रोल्पाले काठमाडौँको इँटाभट्टाबाट फर्काइएका दुई बालकलाई मङ्गलबार एक कार्यक्रमकाबीच अभिभावकको जिम्मा लगाएको छ।   काठमाडौँस्थित बालविकास समाजमार्फत उद्धार गरिएका हार्जङ–५, रोल्पाका १४ वर्षीय शङ्कर विक र गैरीगाउँ–५ रोल्पाका १४ वर्षीय दीपक डाँगीलाई अभिभावकको जिम्मा लगाइएको हो।   घरबाट भागेर नाइकेमार्फत काठमाडौँ पुगेका ती दुवै बालक केही महिना पहिलेदेखि इँटाभट्टामा…

    विस्तृतमा पढ्नुस्

  • सार्क कार्यक्रम समितिको ५३ औँ बैठक सुरु

    काठमाडौँ : दक्षिण एसियाली क्षेत्रीय सहयोग सङ्गठन (सार्क) कार्यक्रम समितिको ५३ औँ बैठक आज काठमाडौँमा सुरु भएको छ।   बैठकको नेतृत्व परराष्ट्र मन्त्रालय, क्षेत्रीय सङ्गठन महाशाखा प्रमुख मणिप्रसाद भट्टराईले गरेका छन्।   सार्क अध्यक्षका नाताले नेपालले उक्त समितिको बैठक आयोजना गरेको हो। सार्क सचिवालयको सक्रियतामा भएको उक्त बैठकमा आठवटै सदस्य मुलुकका परराष्ट्र, विदेश/बाह्य मामिला मन्त्रालयमा क्षेत्रीय सङ्गठनको जिम्मेवारी पाएका सहसचिवले…

    विस्तृतमा पढ्नुस्

  • ​संसद् आज पनि बस्दै, स्थानीय तह निर्वाचन विधेयक प्रतिबेदन पेश हुने

    ​संसद् आज पनि बस्दै, स्थानीय तह निर्वाचन विधेयक प्रतिबेदन पेश हुने

    काठमाडौं : व्यवस्थापिका संसदको बैठक आज पनि बस्दैछ। दिनको ३ बजे बस्ने बैठकमा स्थानीय तह निर्वाचनसम्वन्धी विधेयकमाथिको प्रतिवेदन पेश हुँदैछ। राज्य व्यवस्था समितिका सभापति दिलबहादुर घर्तीले समितिको प्रतिबेदनसहितको विधेयक संसदमा पेश गर्नेछन्। मंगलवार समिति अन्तर्गतको उपसमितिले विधेयकमा सहमति गरेको थियो। उपसमितिको निर्णयअनुसार समितिको बुधवार बिहान बस्ने बैठकले प्रतिबेदन पारित गर्नेछ। पारितपछि प्रतिबेदन संसद्मा पेश हुनेछ। समितिले निर्वाचनसम्वन्धी एक बिचराधीन विधेयकमा…

    विस्तृतमा पढ्नुस्

  • साथीको छुरा प्रहारबाट मृत्यु

    रुकुम : रोजगारीको सिलसिलामा मलेसिया गएका एक रुकुमेलीको आफ्नै साथीको छुरा प्रहारबाट मृत्यु भएको छ।   जिल्लाको बाँफीकोट– १ का २४ वर्षीय अनन्त उखिराको आफ्नै साथीले छुरा प्रहार गर्दा मङ्गलबार मृत्यु भएको आफन्तले जानकारी दिएका छन्।   छ महिनादेखि कम्पनीबाट भागेर बाहिर काम गर्दै आएका उखिरालाई एउटै कोठामा बस्ने सल्यानका आफ्नै साथीले छुरा प्रहार गरेको उनका आफन्त बलबहादुर बिकले जानकारी…

    विस्तृतमा पढ्नुस्

  • प्रधानमन्त्रीलाई संविधानविद्को सुझाव ‘आयोगको प्रतिवेदन परिमार्जन गर्न सकिन्छ’

    प्रधानमन्त्रीलाई संविधानविद्को सुझाव ‘आयोगको प्रतिवेदन परिमार्जन गर्न सकिन्छ’

    काठमाडौं : प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले स्थानीय तह पूनर्संरचना आयोगले सरकारलाई बुझाएको प्रतिवेदनबारे संविधानविदहरुसँग परामर्श गरेका छन्। आयोगको प्रतिबेदन परिमार्जनका लागि सत्तारुढ दलहरुबाटै माग आइरहेका बेला प्रधानमन्त्री प्रचण्डले प्रतिबेदन कार्यान्वयनबारे परामर्श गरेका हुन्। सत्तारुढ नेपाली कांग्रेस र प्रधानमन्त्रीकै दल माओवादी केन्द्र प्रतिबेदन परिमार्जनको पक्षमा उभिएको छ। बुधवार बिहान प्रधानमन्त्रीले नेपाल बार एशोसिएशनका अध्यक्ष शेरबहादुर केसी, महान्यायाधिवक्ता रमनकुमार श्रेष्ठसहित दर्जनबढी कानुन…

    विस्तृतमा पढ्नुस्

  • सरस्वती पूजाको दिनलाई राष्ट्रिय पुस्तक दिवस मनाउन माग

    काठमाडौँ : सरस्वती पूजाको दिनलाई राष्ट्रिय पुस्तक दिवसको मान्यता दिन राष्ट्रिय पुस्तक तथा स्टेसनरी व्यवसायी महासङ्घले सरकारसँग माग गरेको छ।   महासङ्घले तीन वर्षदेखि आफ्नै पहलमा आजका दिन राष्ट्रिय पुस्तक दिवस मनाउँदै आए पनि सरकारले मान्यता दिनुपर्ने माग गरेको हो। अन्तर्राष्ट्रिय रुपमा हरेक २३ अक्टोबारमा पुस्तक दिवस मनाइन्छ।   महासङ्घका महासचिव नवनिधि पन्तले आज पूर्वाञ्चलको इटहरीमा भेला आयोजना गरेर दिवस…

    विस्तृतमा पढ्नुस्

  • मुसहर बस्तीका बालबालिकाले गरे अक्षरारम्भ

    मुसहर बस्तीका बालबालिकाले गरे अक्षरारम्भ

    महोत्तरी : महोत्तरीको बर्दिबास २ मा रहेको मुसहर बस्ती यतिखेर चर्चामा छ। कलाकार धुर्मुस सुन्तलीले बनाउँदै गरेको एकीकृत बस्तीका कारण यतिखेर मुसहर बस्तीको मुहार नै फेरिँदै गएको छ। बस्तीमा पक्की घरको जगमात्र होइन अहिले चेतनास्तर पनि विस्तारै माथि उठ्दै गएको छ। मुसहरमा शिक्षा आवश्यक छ भन्ने चेतनासमेत धुर्मुस सुन्तलीले दिएका छन्।  बुधबार श्रीपञ्चमीको अवसरमा ३५ जना मुसहर बालबालिकाले कलम र…

    विस्तृतमा पढ्नुस्

  • बर्दियामा हात्ती आतङ्क, स्थानीयबासी मर्कामा

    गुलरिया (बर्दिया) : बर्दिया राष्ट्रिय निकुन्ज आसपास क्षेत्रका विभिन्न गाविसमा जङ्गली हात्तीले बर्सेनी अन्नबाली र धनजनको नोक्सान गर्न थालेपछि स्थानीयवासी मर्कामा परेका छन्। बर्दिया बबई नगरपालिकाको बलाती, कर्मला, डुर्मेनी, बर्गदा, ठाकुरद्वाराको शिवपुर हात्तीसार र सूर्यपटुवाको कैलासीलगायत निकुन्ज आसपासका विभिन्न गाउँमा जङ्गली हात्ती पसेर बर्सेनी सयौँ बिगाहामा लगाइएको धान, मकै, गहुँ र उखुबाली नोक्सान गर्न तथा घरगोठ भत्काउन थालेपछि स्थानीयवासी मर्कामा…

    विस्तृतमा पढ्नुस्

  • वसन्तरागमा रङ्गिएको नासलचोक : १५ फोटोमा वसन्तश्रवण

    वसन्तरागमा रङ्गिएको नासलचोक : १५ फोटोमा वसन्तश्रवण

    काठमाडौं : वसन्त पञ्चमीका दिन वसन्तपुर डबलीमा पुगेर वसन्त ऋतुको आगमनको स्वागत गर्दै गाइने वसन्तराग सुन्ने परम्परालाई निरन्तरता दिँदै बुधबार राष्ट्रपति विद्यादेवी भण्डारी उपराष्ट्रपति नन्दबहादुर पुन, प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड,गृहमन्त्री बिमलेन्द्र निधि लगायतका विशिष्ट पदाधिकारीले वसन्तराग सुनेका छन्। हनुमानढोकाको नासलचोकमा आयोजित विशेष समारोहमा सहभागीहरुले वसन्तश्रवण गरी टीका र प्रसाद लिएका थिए। हनुमानढोका हेरचाह अड्डाका पुरोहितले  राष्ट्रपति भण्डारी उपराष्ट्रपति पुन, प्रधानमन्त्री  प्रचण्ड लगायतकालाई टीका र प्रसाद दिएपछि…

    विस्तृतमा पढ्नुस्

  • पेस्की लिएको आठ महिनासम्म पनि पुल बन्न सकेन

    जुम्ला : जिल्लाको कुडारी गाविसस्थित कुडारी–ताम्ती–टोप्ला जोड्ने पक्की पुल निर्माणका लागि रु ७० लाख पेस्की लिएको आठ महिनासम्म निर्माण कार्य सुरु भएको छैन।   रु तीन करोड ९६ लाख ८० हजारको लागतमा पुल निर्माणका लागि गत असार ९ गते काठमाडौँस्थित हिराचन अञ्जना जेभीँसँग सम्झौता भए पनि अहिलेसम्म काम सुरु नगरिएको जिल्ला प्राविधिक कार्यालयका सवइञ्जिनियर चूडामणि भट्टले बताए। जेभीले वर्षामा मनसुनी…

    विस्तृतमा पढ्नुस्


@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell