PahiloPost

Apr 28, 2024 | १६ बैशाख २०८१

  • तीन तहको निर्वाचन गरे मात्रै प्रजातन्त्र बलियो हुन्छ : सभापति देउवा

    तीन तहको निर्वाचन गरे मात्रै प्रजातन्त्र बलियो हुन्छ : सभापति देउवा

    काठमाडौँ : नेपाली काङ्ग्रेसका सभापति शेरबहादुर देउवाले मुलुकमा तीन तहको निर्वाचन गराइए मात्रै प्रजातन्त्र बलियो हुने बताएका छन्। सभापति देउवाले प्रजातान्त्रिक विचार समाजद्वारा प्रकाशित पुस्तक ‘चिन्तन’को लोकार्पण गर्ने क्रममा सबै दललाई मिलाएर तीन तहको निर्वाचन गराइए मात्र प्रजातन्त्र बलियो हुने धारणा राखेका हुन्। उनले भने, 'सम्पूर्ण देशलाई मिलाउने जिम्मेवारी काङ्ग्रेसको काँधमा रहेको छ।' देउवाले मधेसी दलको भावनालाई समेट्नका लागि संशोधन…

    विस्तृतमा पढ्नुस्

  • फिल्म 'कारखाना' अब जेठमा मात्र

    फिल्म 'कारखाना' अब जेठमा मात्र

    काठमाडौं: फिल्म 'कारखाना' आउँदो जेठमा प्रदर्शन हुने निश्चुत भएको छ। सुशिल श्रेष्ठ र वर्षा शिवाकोटीको मुख्य अभिनय रहेको फिल्म 'कारखाना' यसै वर्ष माघे संक्रान्तीमा प्रदर्शन हुने भनिएको थियो। तर प्राविधिक र किङ, लभ सासा, शब्दजस्ता फिल्मसँग रिलिज मिति जुधेपछि कारखाना प्रदर्शनमा आएन। फिल्म युनिटले अब जेठलाई नै अफिसियल प्रदर्शन मिति तोकेको छ।   फिल्मको पहिलो पोस्टर मार्फत युनिटले रिलिज डेट…

    विस्तृतमा पढ्नुस्

  • ७० देखि १०० प्रतिशत थ्रेसहोल्ड राख्नुस्, आँट छ? ​साना दलले संसदमा गरे विरोध

    ७० देखि १०० प्रतिशत थ्रेसहोल्ड राख्नुस्, आँट छ? ​साना दलले संसदमा गरे विरोध

    काठमाडौँ :  कूल खसेको मत मध्ये निश्‍चित प्रतिशत ल्याउने दललाई मात्र मान्यता दिने गरी निर्वाचन विधेयकमा थ्रेसहोल्डको व्यवस्था गर्न लागेको विरोधमा साना दलले संसदमा आवाज उठाएका छन्।  सांसद रुक्मिनी चौधरीले शत प्रतिशत थ्रेसहोल्ड राख्न चुनौति दिएकी छिन्। उनले सोधिन्, 'संविधानको कुन धारामा उपधारामा थ्रेसहोल्डको व्यवस्था छ ? यसमा सरकारको जवाफ चाहियो ? साना दल ठूला दलका लागि घाडो हो भने किन…

    विस्तृतमा पढ्नुस्

  • अमिताभ बच्चनले दिएको ज्ञान जसलाई शाहरुख बिर्सँदैनन्

    अमिताभ बच्चनले दिएको ज्ञान जसलाई शाहरुख बिर्सँदैनन्

    बलिउड स्टार शाहरुख खानले अभिनेता अमिताभ बच्चनसँग आफूले सिकेको विशेष ज्ञान कहिल्यै नबिर्सने बताएका छन्। एआईबीमा दिएको एक अन्तर्वार्तामा शाहरुखले रमाइलो ढङ्गमा सो ज्ञानको प्रसङ्ग उठाए। आखिर के सिके त बच्चनबाट खानले? एक कार्यक्रममा अमिताभ र शाहरुख एकसाथ प्रस्तुति दिने तयारीमा थिए। ब्याकस्टेजमै रहँदा शाहरुखले अमिताभलाई स्टेजमा जानुअघि ध्यान दिनु पर्ने प्रमुख विषयबारे सोधे। अमिताभको जवाफ रह्यो 'पाइन्टको जीपर'। शाहरुखका…

    विस्तृतमा पढ्नुस्

  • प्रधानमन्त्रीले गरे २२० केभी विद्युत प्रसारण लाइनको उद्घाटन

    प्रधानमन्त्रीले गरे २२० केभी विद्युत प्रसारण लाइनको उद्घाटन

    दोलखा (खिम्ती) : खिम्ती-ढल्केबर २२० केभी विद्युत प्रसारण लाइनको उद्घाटन भएको छ। बिहीबार दोलखाको खिम्तिमा आयोजित औपचारिक समारोहमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले खिम्ती–ढल्केबर २२० केभी प्रसारण लाइनको उद्घाटन गरेका हुन्। प्रसारण लाइनको उद्घाटन गर्ने क्रममा प्रधानमन्त्री प्रचण्डले विद्युतीकरण नै नेपालको विकासको प्रमुख आधारशीला भएको धारणा राख्दै यो आयोजना देश विकासको कोशेढुङ्गा सावित हुने बताए। उनले भने, 'विद्युतीकरण नै नेपालको आर्थिक–सामाजिक विकास…

    विस्तृतमा पढ्नुस्

  • ब्लाइण्ड वर्ल्डकप क्रिकेट : नेपालले दक्षिण अफ्रिकालाई हरायो

    ब्लाइण्ड वर्ल्डकप क्रिकेट : नेपालले दक्षिण अफ्रिकालाई हरायो

    काठमाडौं : भारतमा भइरहेको ब्लाइण्ड टी २० वर्ल्ड कपमा नेपालले पहिलो जित हासिल गरेको छ। यसअघि लगातार दुई खेलमा हार बेहोरेको नेपाल आफ्नो तेस्रो खेलमा दक्षिण अफ्रिकालाई ६ विकेटले पराजित गरेको हो।  दक्षिण अफ्रिकाले दिएको १४७ रनको लक्ष्य नेपालले १७.३ ओभरमा ४ विकेट गुमाएर पुरा गर्‌यो।  दिल्लीस्थित डिडिएमा नेपालले टस जितेर फिल्डिङ गर्ने निर्णय गरेपछि पहिले ब्याटिङ गरेको दक्षिण अफ्रिकाले…

    विस्तृतमा पढ्नुस्

  • 'बाहुबली द कनक्लुजन'ले रिलिज अघि कमायो ५०० करोड

    'बाहुबली द कनक्लुजन'ले रिलिज अघि कमायो ५०० करोड

    फिल्म बाहुबलीको बहुप्रतिक्षित सिक्वेल बाहुबली द कनक्लुजनले रिलिज अघिनै पाँच सय करोडको व्यवसाय गरेको छ। हिन्दी भाषामा डब भएको मध्य बाहुबली द बिगिनिङ्स सय करोड क्लबमा नाम लेखाउने पहिलो साउथ इन्डियन फिल्म हो।   बाहुबली दुई टेलिगु, तामिल, हिन्दी र मलायलम गरी चार भाषामा सार्वजनिक हुँदैछ। इन्डियाका लागि कारण जौहरको धर्म प्रोडक्शनलाई बाहुबली दुईको थ्रियटिकल राइट्स एक सय बिस करोडमा…

    विस्तृतमा पढ्नुस्

  • स्वतन्त्र मधेस अभियानका संयोजक सिके राउत जनकपुरमा समातिए

    स्वतन्त्र मधेस अभियानका संयोजक सिके राउत जनकपुरमा समातिए

    काठमाडौं : स्वतन्त्र मधेस अभियानका संयोजक सिके राउतलाई प्रहरीले पक्राउ गरेको छ।   जिल्ला प्रहरी कार्यलय धनुषाले राउतलाई जनकपुरस्थित उनकै कोठाबाट पक्राउ गरेको हो। इलाका प्रहरी कार्यालय लाहानले पक्राउ पूर्जी पठाएकाले राउतलाई पक्राउ गरिएको धनुषा जिल्ला प्रहरी कार्यलयका प्रमुख एसपी लालमणि आर्चायले बताए। पक्राउ गरेका राउतलाई लाहान नै बुझाइएको छ।   इप्रका लाहानका प्रमुख डिएसपी राजकुमार केसीले राज्यविरुद्धको अपराधमा मुद्दा…

    विस्तृतमा पढ्नुस्

  • काठमाडौं इन्टरनेशनल गेरुगे एण्ड पुम्से तेक्वान्दो च्याम्पियनसिप माघ २७ देखि, ८ देशका खेलाडीले खेल्ने

    काठमाडौं इन्टरनेशनल गेरुगे एण्ड पुम्से तेक्वान्दो च्याम्पियनसिप माघ २७ देखि, ८ देशका खेलाडीले खेल्ने

    काठमाडौं : ८ देशका खेलाडीहरुको सहभागिता रहने प्रथम इन्टरनेशनल गेरुगे एण्ड पुम्से तेक्वान्दो च्याम्पियनसिप माघ २७ देखि हुने भएको छ।  युनाइेटड तेक्वान्दो डोजाङको आयोजनामा तीनदिनसम्म चल्ने प्रतियोगिताका खेलहरु  दशरथ रंगशालास्थित कभर्ड हलमा आयोजना हुनेछ। च्याम्पियनसिपमा नेपाल लगायत भारत, भुटान, बंगलादेश, मलेसिया, इन्डोनेसिया, सिंगापुर र दक्षिण कोरियाका खेलाडीहरुको सहभागिता रहने आयोजनाका संयोजक नोर्बु लामाले जानकारी दिए। आयोजकका अनुसार करिब ५ सय…

    विस्तृतमा पढ्नुस्

  • राष्ट्रिय बहिरा क्रिकेटमा काठमाडौं र मोरङको जित, सेमिफाइनल समिकरण पुरा

    काठमाडौं : आठौं राष्ट्रिय बहिरा क्रिकेट प्रतियोगिताअन्तर्गत विहिबार तेस्रो दिनको खेल समाप्तीपछि सेमिफाइनल समिकरण पुरा भएको छ। विहिबिार भएको समूह चरणको खेलमा काठमाडौं र मोरङ विजयी भए। काठमाडौंले कास्कीलाई ४ विकेटले तथा मोरङले झापालाई ८१ रनले पराजित गर्‌यो। यस सँगै समूह ए बाट दुवै खेल जितेको मोरुङ समूह विजेता तथा एक खेल जितेको बाँके उपविजेता बनेका छ। समूह बी बाट दुवै…

    विस्तृतमा पढ्नुस्

  • आयोजक एपीएफलाई हराउँदै न्यु डायमन्ड च्याम्पियन, प्रतिभा मोस्ट भ्यालुएबल प्लेअर

    आयोजक एपीएफलाई हराउँदै न्यु डायमन्ड च्याम्पियन, प्रतिभा मोस्ट भ्यालुएबल प्लेअर

    काठमाडौं : आयोजक सशस्त्र प्रहरी बलको एपीएफलाई हराउँदै न्यु डायमण्ड एकेडेमीले चौथो सशस्त्र प्रहरी महानिरीक्षक राष्ट्रिय खुला महिला भलिबल प्रतियोगिताको उपाधि जितेको छ। सशस्त्र प्रहरीको मुख्यालय हलचोकमा विहिबार भएको रोमाञ्चक फाइनलमा एपीएफलाई ३–२ को सेटमा पराजित गर्दै  नयु डायमण्डले उपाधि चुमेको हो। अत्यन्त प्रतिस्पर्धात्मक खेलको पहिलो सेट घरेलु टोली एपीएफले २५–१५ ले जित्यो। पहिलो सेट गुमाएपनि न्युडायमण्डले दोस्रो र तेस्रो…

    विस्तृतमा पढ्नुस्

  • 'आरन'मा राजन मुकारुङ र विप्लव ढकालका कविताको 'पाइन'

    'आरन'मा राजन मुकारुङ र विप्लव ढकालका कविताको 'पाइन'

    काठमाडौं : सधैं नाटक हेर्ने दर्शकले खचाखच हुने अनामनगरको मण्डला थिएटर बिहीबार दिउँसो पनि खचाखच नै थियो। तर, नाटकका लागि होइन कविता सुन्न।   काव्यप्रेमी दर्शक-स्रोताको आकर्षण थिए, वैचारिक-सांस्कृतिक लेखनमा स्थापित कविद्वय राजन मुकारुङ र विप्लव ढकाल।   'म खासै कविता लेख्ने मान्छे त होइन' भन्दै सुरुमै उभिएका मुकारुङले फटाफट सात वटा कविता सुनाए। अमिलो मन नगर्नु प्रिये मैले रातो…

    विस्तृतमा पढ्नुस्

  • झापा गोल्डकप : एनआरटीमाथी सहज जितका साथ मनाङ सेमिफाइनलमा, निराजनको दुई गोल

    झापा गोल्डकप :  एनआरटीमाथी सहज जितका साथ मनाङ सेमिफाइनलमा, निराजनको दुई गोल

    झापा : मनाङ मर्स्याङदी क्लब झापामा जारी दोस्रो झापा गोल्डकपको सेमिफाइनलमा प्रवेश गरेको छ। विहिबार सम्पन्न खेलमा एनआरटीलाई ४-० ले पराजित गर्दै मनाङ अन्तिम चारमा पुगेको हो। मनाङको जितमा निराजन मल्ले २ गोल गरे भने सुशिल लामा र ओलावाले आफिजले १/१ गोल गरे। मनाङले अब फाइनल प्रवेशका लागि नेपाल आर्मीसँग प्रतिस्पर्धा गर्नेछ। नियमित कप्तान अनिल गुरुङ बिनै मनाङ एनआरटी विरुद्व मैदान…

    विस्तृतमा पढ्नुस्

  • कृष्णमहोन स्मृती खुल्ला ब्याडमिन्टन : दिदीभाइ नङशलदेवी र रत्नजीत तामाङ च्याम्पियन

    कृष्णमहोन स्मृती खुल्ला ब्याडमिन्टन : दिदीभाइ नङशलदेवी र  रत्नजीत तामाङ च्याम्पियन

    काठमाडौं : त्रिभुवन आर्मी क्लबका दिदीभाइ नङशलदेवी र रत्नजित तामाङ ‘१३ औं राष्ट्रव्यापी कृष्णमहोन स्मृती खुल्ला ब्याडमिन्टन प्रतियोगिता–२०७३’ एकलतर्फ च्याम्पियन बनेका छन्। विहिबार सम्मपन्न पुरुष एकलको फाइनल खेलमा रत्नजीत तामाङले आफ्नै क्लबका  नविन श्रेष्ठलाई २१–१७, २१–९ ले पराजित गरि उपाधि जितेका हुन्। महिला एकलतर्फको फाइनल खेलमा नङशलदेवीले सशस्त्र प्रहरी बलको एपीएफकी शिक्षा श्रेष्ठलाई २१–१७, २१–१७ ले पराजित गरि उपाधि हात…

    विस्तृतमा पढ्नुस्

  • एउटा ट्विट गर्दा यसरी फसे कपिल शर्मा, अदालतमा मुद्दाको तयारी

    एउटा ट्विट गर्दा यसरी फसे कपिल शर्मा, अदालतमा मुद्दाको तयारी

    भारतीय कमेडी किङ कपिल शर्माले गत वर्ष भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई ट्विट गर्दै मुम्बई महानगरपालिकाका एक अधिकारीले उनीसँग घुस मागेको दाबी गरे। उनी यत्तिमै रोकिएनन्। उनले मोदीले अगाडि बढाएको 'अच्छे दिन' लाई समेत उडाउँदै व्यङ्ग्य गरे। भारतीय टेलिभिजन इन्डष्ट्रिका स्ट्यान्डअप कमेडी किङ्ग शर्माको ट्विटको असर नपर्ने कुरै भएन। तत्काल मुम्बईका मुख्यमन्त्री देवेन्द्र फडणवीसले घूस माग्ने अधिकारीको नाम सार्वजनिक गर्न आग्रह…

    विस्तृतमा पढ्नुस्

  • मन्त्रिपरिषद्ले निर्वाचन मिति तोकेन, निर्वाचनको तयारी गर्न आयोगलाई आग्रह

    मन्त्रिपरिषद्ले निर्वाचन मिति तोकेन, निर्वाचनको तयारी गर्न आयोगलाई आग्रह

    काठमाडौं : मन्त्रीपरिषद् बैठकले निर्वाचन सम्बन्धी सबै कानुन पारित भएकाले निर्वाचको तयारी गर्न निर्वाचन आयोगलाई लिखित आग्रह गर्ने निर्णय गरेको छ। बैठकले स्थानीयतहको निर्वाचन मिति तोक्ने आंकलन गरिए पनि बैठकमा मिति तोक्ने विषयमा कुनै निर्णय गरेन। सरकारका प्रवक्ता सञ्चारमन्त्री सुरेन्द्र कार्कीका अनुसार निर्वाचनका लागी आवश्य सबै कानुन पारित भइसकेकाले निर्वाचनको तयारीका लागि आवश्यक काम गर्न आयोगलाई लिखित रुपमा आग्रह गर्ने…

    विस्तृतमा पढ्नुस्

  • अत्याधुनिक उपकरण सिटी स्क्यान जिएसआईबाट उपचार सुरु

    काठमाडौँ : मानव शरीरका जुनसुकै अङ्गको तस्बिर खिचेर उपचारमा सघाउने अत्याधुनिक उपकरण कम्युटराइज्ड टोमोग्राफी जेमस्टोन स्पेक्ट्रल इमेजिङ (सिटी स्क्यान जिएसआई) बाट नेपालमै सेवा प्रवाह थालिएको छ। नवीनतम् प्रविधियुक्त उक्त उपकरणले मुटु र रक्तनलीलाई प्रष्टसँग देखाउने भएकाले मानवमा हुनसक्ने मुटु रोगको उत्कृष्ट उपचारमा यसको प्रयोग हुने गरेको सम्बद्ध चिकित्सकहरूले बताएका छन्। रोटरी फाउण्डेशनको सहयोगमा जमलस्थित ग्रान्डी सिटी हस्पिटलको मणिहर्ष डाइग्नोष्टिक सेन्टरले…

    विस्तृतमा पढ्नुस्

  • सिमरा गोल्डकप : आयोजक नव जनजागृती उद्घाटन खेलमै पराजित, सरस्वती युथ क्लब क्वाटरफाइनलमा

    सिमरा : आयोजक नव जनगागृती युवा क्लब आठौं सिमरा गोल्डकपको पहिलो चरणबाटै बाहिरिएको छ। विहिबार भएको उद्घाटन खेलमा काठमाडौंको सरस्वती युथ कलबसँग २-० ले पराजित भएपछि आयोजक प्रतियोगिताबाट बाहिरिएको हो। सिमरा रंगशालमा भएको खेलमा राष्ट्रिय टोलीबाट खेलिसकेका गोलरक्षक विशाल श्रेष्ठ, अनन्त तामाङस्ता खेलाडीलाई खेलाएपनि नव जनगजागृतीले तयसको प्रभाव देखाउन सकेन।  जितसँगै सरस्वती युथ क्वाटरफाइनलमा प्रवेश गरेको छ। सरस्वतीले अब क्वाटरफाइनलमा…

    विस्तृतमा पढ्नुस्

  • इच्छामृत्युबारे निर्णय गर्न सर्वोच्चले बोलायो एमिकस क्युरी

    इच्छामृत्युबारे निर्णय गर्न सर्वोच्चले बोलायो एमिकस क्युरी

    काठमाडौं : आफैं मृत्युवरण गर्न पाउने कानुनी अधिकार माग्दै २ वर्ष अगाडि परेको रिटमा सम्बोधन गर्दै सर्वोच्चले विस्तृत छलफलका लागि एमिकस क्युरी बोलाउने निर्णय गरेको छ। अधिवक्ता उत्तमप्रसाद रिमालले करिब दुई वर्षअघि दायर गरेको रिट निवेदनबारे सुनुवाई गर्दै इच्छामृत्युको कानुनी अधिकारका विषयमा छलफलका लागि न्यायाधीश गोपाल पराजुली र चोलेन्द्रशम्शेर जबराको संयुक्त इजलासले ‘एमिकस क्युरी’ बोलाउने निर्णय गरेको हो ।  सो…

    विस्तृतमा पढ्नुस्

  • ​ट्रम्पको बाटोमा कुवेत : ५ मुस्लिम देशका नागरिकमाथी लाग्यो प्रतिबन्ध

    ​ट्रम्पको बाटोमा कुवेत : ५ मुस्लिम देशका नागरिकमाथी लाग्यो प्रतिबन्ध

    सात मुस्लिम देशका नागरिकलाई अमेरिकाको भिषामा कडाई गर्ने अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको निर्णयको आलोचना भइरहेकोबेला कुवेतले पाँच मुस्लिम देशका नागरिकलाई भिषामा कडाई गर्ने निर्णय गरेको छ। कुवेतले पाकिस्तान सहित ५ देशका नागरिकलाई कुवेतको भिषा नदिने निर्णय गरेको छ। उसले भिषा नदिने निर्णय गरेको देशमा अमेरिकाले समेत प्रतिबन्ध नलगाएको पाकिस्तान समेत परेको छ। इकोनोमिकटाइम्सका अनुसार कुवेलतले पाकिस्तानसहित सिरिया,इराक, अफगानिस्तान र इरानका…

    विस्तृतमा पढ्नुस्


@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell