सप्तरी : नेपाल ल्याउँदै गरेको २ बोरा कोरेक्स सहित भारतीय नागरिक र उनका सहयगी नेपाली नागरकि पक्राउ परेका छन् । जिल्ला प्रहरी कार्यालय सप्तरीले भारत सुपौलका शिवनन्दन पोदार रसप्तरी हनुमाननगरका जावेद मियालाई पक्राउ गरेको हो। एसपी दिवस लोहनीका अनुसार उनीहरुको साथबाट ३ सय बोतल कोरेक्स फेला परेको छ। सप्तरी हनुमाननगर बजारमा दक्षिण पुर्व कोशी पलारको बाटो हुदै अबैध रुपमा लागू औषध ओसारपसार…
काठमाडौं : गत पुस २९ गते नागार्जुन नगरपलिका-४ बाफल पुल नजिक चक्रपथ सडकमा मृत फेला परेका युवराज घिमिरेको हत्यारालाई प्रहरीले पक्राउ गरेको छ। खोटाङ सन्टेल-३ घर भई काठमाडौं बस्ने २४ वर्षका घिमिरेको हत्या गरिएको अवस्थामा फेला परेका थिए। सो घटनामा संलग्न भएको आरोपमा गोरखा चनौदी घर भई जैसीदेवल बस्ने पवन कार्की, सर्लाही नयाँरोड घर भई डल्लु बस्ने रोशन परियार,…
काठमाडौः त्रिभूवन विश्वविद्यालयले स्वतन्त्र विद्यार्थी यूनियन चुनावमा उम्मेदवार लागि तोकेको उमेर हद नेपाल विद्यार्थी संघले अस्विकार गरेको छ। आगामी फागुन १४ गते तोकिएको निर्वाचनका लागि विश्वविद्यालयले उमेर हद २८ वर्ष ताेकेको थियो। निर्वाचनको मिति तोकेको २ सातापछि सत्ताधारी दल नेपाली कांङ्ग्रेसको भातृ संस्था विरोधमा उत्रिएको हो। बुधबार पत्रकार सम्मेलननै गरेर संघले उमेर हद तोक्ने काम त्रिविवि सभाको २०६९ सालमा गरेको निर्णय विपरित भएको…
ललितपुर : साझा प्रकाशनले आगामी दुई वर्षका लागि २६ बुँदे नयाँ कार्ययोजना सार्वजनिक गरेको छ। संस्थाको केन्द्रीय कार्यालय पुल्चोकमा पत्रकार सम्मेलन गरी अध्यक्ष एवं महाप्रबन्धक डोलिन्द्रप्रसाद शर्माले 'एक पटक एक काम : साझा प्रकाशन' नारासहित दुईवर्षे कार्ययोजना सार्वजनिक गरेका हुन्। सरकारबाट प्राप्त ३० करोड संस्थाको वर्तमान आर्थिक सङ्कट समाधानका लागि हुने भएकाले थप सहयोग ल्याउन पहल गर्ने समेत…
काठमाडौं : नेकपा (एमाले) का उपाध्यक्ष भीमबहादुर रावलले सानो सङ्ख्यामा रहेको मधेसी मोर्चाले रोक्न खोज्दैमा चुनाव रोक्न नहुने बताएका छन्। रिपोर्टर्स क्लब नेपालमा आयोजना गरेको साक्षात्कारमा रावलले संविधान संशोधन नभई हुँदैन भन्ने सानो संख्यामा रहेको मोर्चालाई नमस्कार गरेर बसे सरकारको औचित्य समाप्त हुने बताए। 'संविधानसभाको दोस्रो निर्वाचनमा मोहन वैद्यहरु निर्वाचनमा नजाँदा नजाँदै चुनाव रोकिएन, अहिले आएर दुईचार जना मधेसका…
काठमाडौँ : उच्च अदालतमा नियुक्त भएका ८० न्यायाधीशले पद तथा गोपनीयताको शपथ लिएका छन्। सर्वोच्च अदालतमा आयोजित विशेष समारोहमा उनीहरुलाई सम्बन्धित उच्च अदालतका मुख्य न्यायाधीशले पद तथा गोपनीयताको सपथ गराएका हुन्। समारोहमा विराटनगर उच्च अदालतका मुख्य न्यायाधीश तेजबहादुर केसी, जनकपुरका उच्च अदालतका मुख्य न्यायाधीश सुरेन्द्रवीर बस्नेत, पाटन उच्च अदालका मुख्य न्यायाधीश टङ्कबहादुर मोक्तान, पाटन उच्च अदातलका मुख्य न्यायाधीश पुरुषोत्तम भण्डारी,…
किशोर दहाल माओवादी ‘जनयुद्ध’का धेरै पक्षहरु आम जानकारीमा आइसकेका छन्। शान्ति प्रक्रियामा अवतरणसँगै उसलाई जोडेर धेरै आख्यान, गैरआख्यान लेखिए, सिनेमा बनाइए। अनेक कोणबाट तथ्यहरु खोतलिए। तर, जनयुद्धकालमा हतियार, विस्फोटक पदार्थ, सञ्चार उपकरण तथा अन्य बन्दोबस्तीको उपलब्धताको प्रक्रिया र स्रोतको यथार्थ कथा भने आमजानकारीमा छैन। तिनै सामग्रीको आपूर्तिको मुख्य जिम्मेवारी लिएर कुशलतापूर्वक भूमिका निर्वाह गरेका भक्तिप्रसाद पाण्डे ‘चाचा’को आत्मकथा ‘चाचा’ प्रकाशित…
काठमाडौं : चिसो मौसमसँगै दरवारमार्गको शौन्दर्य पनि खुम्चिएको छ। हरियाली छिमलिएको छ। फुङ्ग छ अहिले दरवारमार्ग । हेर्नुस् १० तस्विर ।
मेलिसा डोमे २० वर्षकी मात्र थिइन्। नर्स हुने सपना बुन्दै स्थानीय एक अस्पतालमा काम गर्दै गरेकी उनी एक युवकको प्रेममा थिइन्। दुबैको सम्बन्ध राम्रो थियो । तर अचानक एक दिन उनको प्रेमी उनको लागि काल समान बनेर आए। एक विवादमा उनले प्रहरी बोलाएर प्रेमीलाई पक्राउ गराएकी थिइन्। त्यसकै बदला लिन उनको प्रेमीले उनलाई लगातार चक्कुले हानिरहे जसबाट उनलाई ३२ वटा…
काठमाडौँ । नेपाल शिक्षक महासङ्घले शिक्षकले राजनीतिक दलको सदस्य हुन नपाउने कानुनी व्यवस्था हटाउन माग गरेको छ । शिक्षामन्त्री धनीराम पौडेलसँग आज शिक्षा मन्त्रालयमा ज्ञापनपत्र बुझाउँदै महासङ्घले शिक्षकलाई राजनीतिक दलको सदस्यता लिएमा अवकाश दिने र शिक्षा विभागबाट सोझै शिक्षकको सरुवा गर्न सक्ने जस्ता प्रावधान शिक्षा नियमावलीमा नल्याउन आग्रह पनि गरेको छ । विगतमा सहमति भएका पेसागत हितका विषय सम्बोधन गर्न…
बर्दिया : घरमा बोलाएर बलत्कार गरेको आरोपमा २७ वर्षिय युवक पक्राउ परेका छन्। प्रहरीले बर्दिया पाताभारका सञ्जय चौधरीलाई पक्राउ गरेको हो। प्रहरीका अनुसार उनले १६ वर्षिय युवतीलाई आफ्नो घरमा बोलाएर बलत्कार गरेको उजुरी आएपछि अनुसन्धानका लागि पक्राउ गरिएको हो। युवतीलाई स्वास्थ्य परिक्षणका लागि पठाएको र आरोपीलाई अनुसन्धानका लागि हिरासतमा राखिएको जिल्ला प्रहरी कार्यालय बर्दियाले जानकारी दिएको छ।
काठमाडौं : पुतलीसडकमा रहेको मेलोडी डान्सबारका २ जना कर्मचारीले रेष्टुरेन्टमा आगो लगाएर फरार भएका छन्। पुतलीसडकमा रहेके डाउन टाउन सुपर मार्केटको पहिलो तलामा रहेके डान्सबारमा सोही रेष्टुरेण्टमा काम गर्ने दिपक र अजयले आगो लगाइदिएका थिए। प्रहरीका अनुसार उनीहरुले रेष्टुरेण्टको पर्दामा आगो लगाउँदा रेष्टुरेण्ट पुरै जलेर ६ लाखको क्षति भएको छ। स्थानियवासी र प्रहरीले आगो नियन्त्रणमा लिएका थिए। प्रहरीले अजय र दिपकको…
काठमाडौं : नेपाल प्रहरी र नेपाली सेना दोस्रो रुस्लान कप क्रिकेट प्रतियोगिताको फाइनलमा पुगेको छ। प्रहरीले सेमिफाइनलमा बुटवलको न्यु होराइजनलाई र सेनाले धनगढीको एसपिएलाई हराएको हो। प्रहरीले ७ विकेटले न्यु होराइजनलाई हराएर फाइनलमा प्रवेश गरेको हो भने सेना ७० रनले एसपिएलाई हराएको हो। पहिलो सेमिफाइनलमा न्यु होराइजनले २० ओभरमा ८२ रन बनाएको थियो। होराइजनका लागि कृष्ण कार्कीले सबैभन्दा…
काठमाडौँ : प्रधानमन्त्री पुष्पकमल दाहाल‘प्रचण्ड’ले नेपालको जलविद्युत् क्षेत्रमा लगानीका लागि अन्तर्राष्ट्रिय समुदायलाई आग्रह गरेका छन्। संयुक्त अरब इमिरेटस् (युएइ)को अबुधाबीमा जारी ‘वल्र्ड फ्युचर इनर्जी समिट, २०१७’(विश्व भविष्य ऊर्जा शिखर सम्मेलन) लाई विशेष वक्ताका रुपमा सम्बोधन गर्दै उनले नेपाल सरकारले जलविद्युत् क्षेत्रको विकासमा अल्पकालीन, मध्यकालीन र दीर्घकालीन लक्ष्यका साथ काम गरिरहेकाले लगानीको वातावरण तयार भएको बताएका थिए। प्नधानमन्त्रीको निजी सचिवालयले दिएको…
काठमाडौँ : बाह्रौँ ढोरपाटन डबल लिग महिला भलिबल प्रतियोगिताको पहिलो लिगको खेल सकिदा रिड मोडल कलेजले अग्रता बनाएको छ । स्वयम्भू ठूलो भ¥याङस्थित रिड मोडल कलेजले गोङबु नयाँ बसपार्कको भलिबल ग्राउण्डमा भएका दुवै खेलमा सफलता हात पार्दै नौ खेलबाट २७ अङ्क जोडेको छ । आफ्नो अपराजित यात्रालाई कायम राख्दै रिड मोडलले नेपाल आर्मी र आयोजक ढोरपाटन स्पोर्टस् क्लबलाई समान ३–०…
मेक्सिकोको एक क्लवमा भएको गाेलाबारीमा ५ जनाकाे ज्यान गएको छ। मेक्सिकोको किटाना रु राज्यमा आयोजित साँगीतिक कार्यक्रममा भएको अाक्रमणमा ५ जनाको मृत्यु भएको र १५ जना घाइते भएको विविसिहिन्दीले जनाएको छ। अन्धाधुन्द गोली प्रहारमा मारिनेमा क्यानाडेली र कोलम्बियन नागरिक छन् । ब्लु पेरेन्ट क्लवमा आयोजित विपिएम म्युजिक फेस्टिवलकाक्रममा गोली चलेकफ थियो। क्लविभत्र रहेका ब्यक्तिविच केही विषयमा विवाद शुरु भएपछि गोली…
धनुषा : सत्यनिरुपण तथा मेलमिलाप आयोगको प्रादेशिकस्तरीय कार्यालय जनकपुरमा स्थापना हुने भएको छ। जनकपुरमा आयोजित एक कार्यक्रमबीच सत्यनिरुपण तथा मेलमिलाप आयोगका सदस्य लीला उदासी खनालले द्वन्द्वकालीन समयको घटनाको उजुरीका आधारमा छानबिन गरी छिटोभन्दा छिटो पीडित पक्षलाई न्याय दिलाउने उद्देश्यले प्रादेशिकस्तरको सम्पर्क कार्यालय स्थापना गर्न अन्तिम तयारीमा लागेको बताए। सदस्य खनालले भने ‘केन्द्रीय कार्यालयसरह नै सम्पर्क कार्यालयमा पनि शक्ति हस्तान्तरण गरिनेछ…
खोटाङ : बाँझेच्यानडाँडा–२ बस्ने महेश गुरुङको घरमा आगलागी हुँदा करिब रु सात लाखभन्दा बढीको क्षति भएको छ। सोलारको तारबाट सोमबार दिउँसो ३ बजेतिर अचानक आगलागी हुँदा गुरुङको नगद रु १५ हजार, एक तोला सुन, घर तथा घरभित्र भएको सम्पूर्ण सामानसमेत जल्दा करिब रु सात लाखभन्दा बढीको क्षति भएको हो। घरमा कोही नभएको समयमा अचानक लागेको आगो स्थानीयवासीको सहयोगमा नियन्त्रणमा लिइएको…
काठमाडौं : नयाँ शक्ति पार्टी नेपालले न्याय परिषद्ले उच्च अदालतका न्यायाधीश नियुक्त गर्ने न्याय परिषद्को सिफारिस सच्याउन आग्रह गरेको छ। पार्टीको कानुन, न्याय तथा मानवअधिकार विभागले आज विज्ञप्तिमार्फत न्यायाधीश नियुक्ति प्रक्रियाले संविधान, कानुन तथा न्यायपालिकाप्रतिको जनताको आस्था र विश्वासमा गम्भीर चुनौतीको स्थिति सिर्जना भएको जनाउँदै ‘कानुन मन्त्रीको अभिव्यक्ति, दुई सदस्यको अनुपस्थिति र स्वयम् बारको प्रतिनिधित्व गर्ने सदस्यको सार्वजनिक अभिव्यक्तिले न्यायाधीश…
काठमाडौँ : विद्यालयको लापरबाहीका कारण २२ जना विद्यार्थीहरु एसएलसीे ग्रेडिङ परीक्षा दिनबाट बञ्चित भएको घटनाबारे शिक्षा क्षेत्रमा कार्यरत राष्ट्रिय तथा अन्तर्राष्ट्रिय गैरसरकारी संस्थाको सञ्जाल शिक्षाका लागि राष्ट्रिय अभियान (एनसिई) नेपालले चिन्ता प्रकट गरेको छ। निर्धारित समयमा विद्यालयले राजस्वको रकम बैंक खातामा जम्मा नगरेकाले बाग्लुङ जिल्लाको ज्ञानेन्द्र माध्यमिक विद्यालयका विद्यार्थीलाई परीक्षा दिन नसक्ने अवस्था सिर्जना भएकोमा यस्ता किसिमका विद्यालय वा शिक्षकको…