PahiloPost

Mar 19, 2025 | ५ चैत्र २०८१

  • दक्षिण कोरियाली राष्ट्रपति पार्कविरुद्धको महाभियोग प्रस्ताव पारित

    दक्षिण कोरियाली राष्ट्रपति पार्कविरुद्धको महाभियोग प्रस्ताव पारित

    दक्षिण कोरियाकी राष्ट्रपति पार्क गेउन हाइविरुद्धको महाभियोग प्रस्ताव पारित भएको छ। कोरियाको राष्ट्रियसभाको बहुमतले पारित भएको बताएको छ। राष्ट्रियसभामा रहेका ३ सय सदस्यमध्ये महाअभियोग प्रस्तावको पक्षमा २३४ भोट परेको थियो। जसमा पार्कका पार्टी साएनुरीका समेत केही सदस्यले भोट दिएको बिबिसीले उल्लेख गरेको छ। महाभियोग प्रस्ताव पारित भएसँगै राष्ट्रपति पार्कको शक्ति अब प्रधानमन्त्री ह्वाङ क्यो हमा सरेको छ। पार्कको सहयोगमा उनका…

    विस्तृतमा पढ्नुस्

  • चिसोमा कठ्यांग्रिँदै भूकम्पपीडित, निमोनियाले थलिए बालबालिका

    मेलम्ची : स्थायी आवास पुनःनिर्माणका लागि सरकारले उपलब्ध गराएको अनुदानले घर बन्न नसक्दा यस वर्ष पनि भूकम्पपीडितले टहारामा चिसो काट्न बाध्य छन्।   आवास निर्माणका लागि सरकारले पहिलो किस्ता स्वरुप उपलब्ध गराएको ५० हजारले घर बनाउन नपुग्ने हुँदा सिन्धुपाल्चोकका अधिकांश भूकम्पपीडित टहारोमा बास बस्दै आएका छन्।   आर्थिक स्थिति बलियो हुनेले सरकारको अनुदानबाहेक आफ्नै खर्च गरेर भए पनि घर बनाएका…

    विस्तृतमा पढ्नुस्

  • ल्यान्डफिल साइट निर्माणबारे क्याबिनेटमा कुरा उठाउँछु : मन्त्री पाण्डे

    ल्यान्डफिल साइट निर्माणबारे क्याबिनेटमा कुरा उठाउँछु : मन्त्री पाण्डे

    काठमाडौँ : सङ्घीय मामिला तथा स्थानीय विकासमन्त्री हितराज पाण्डेले नुवाकोट र धादिङको सीमानास्थित बञ्चरेडाँडामा निर्माणाधीन ‘ल्यान्डफिल साइट’को स्थलगत अवलोकन गरेका छन्।   धादिङको छत्रेदेउराली–९ र नुवाकोटको ओखरपौवा–४ स्थित बन्चरेडाँडामा काठमाडौँ उपत्यकाको फोहरको दीर्घकालीन व्यवस्थापन गर्ने गरी ल्यान्डफिल साइटको निर्माण भइरहेको छ।   अवलोकन क्रममा उनले फोहोरबाट उत्पन्न हुने समस्या समाधान गर्न योजनाबद्ध विकास गर्न आवश्यक रहेकोमा जोड दिएका छन्। ‘योजनाबद्ध…

    विस्तृतमा पढ्नुस्

  • संशोधन विधेयक पास हुने देखेर एमाले आत्तियो : फोरम नेता सुवेदी

    काठमाडौं : संघीय समाजवादी फोरम नेपालका युवा नेता दुर्गामणी सुवेदीले एमालेले सविधान संशोधन विधेयक छेक्ने हैसियत गुमाइसकेको दावी गरेका छन् । संशोधनको विरोधमा एमाले सडकमा जति उर्फे पनि विधेयक पारित हुने दावी गर्दै उनले भने ‘ढुक्क हुनुस्, संशोधन प्रस्ताव पारित हुन्छ ।‘ शुक्रबार काठमाडौंमा आयोजित एक अन्तक्र्रियामा बोल्दै उनले ‘एमालेले सडकमा जस्तो सुकै ताण्डव देखाएपनि संशोधन नरोकिने दावी समेत गरे ।…

    विस्तृतमा पढ्नुस्

  • ऋणमा डुबेको जनकलाई मुख्य मुद्रण कम्पनी बनाउने योजना

    काठमाडौँ : जनक शिक्षा सामग्री केन्द्र लिमिटेडलाई सरकारको मुख्य मुद्रणालय बनाउने व्यावसायिक योजना तयार भएको छ।   केन्द्रको सञ्चालक समितिले जिम्मा दिएअनुसार सञ्चालक सदस्य स्नेह सायमीले तयार गरेको सो योजनामा आधुनिक उपकरण र प्रतिस्पर्धी जनशक्तिसहित मुख्य सरकारी मुद्रण कम्पनी तथा मुद्रणसम्बन्त्री तालिम केन्द्र बनाउने उल्लेख छ।   यसअघि पनि सो केन्द्रलाई सुरक्षित मुद्रणालय बनाउने योजना आएकामा कार्यान्वयन हुन सकेका छैनन्।…

    विस्तृतमा पढ्नुस्

  • महिला साफ च्याम्पियनसिपको लागि नेपाली टोलीको घोषणा

    महिला साफ च्याम्पियनसिपको लागि नेपाली टोलीको घोषणा

    कठमाडौं : यही डिसेम्बरमा भारतमा आयोजना हुने चौथो महिला साफ च्याम्पियनसिपको लागि रेनुका नगरकोटीको कप्तानीमा नेपाली टोलीको घोषणा भएको छ।  शुक्रबार एन्फा कम्प्लेक्स सातदोवाटोमा २० सदस्यीय अन्तिम टोलीको घोषणा गरिएको हो। टोलीम ३ गोलरक्षक, ६ डिफेन्डर, ६ मिडफिल्डर र ५ फरवार्ड रहेका छन्।  कुमार थापाले नेपाली महिला टोलीको मुख्य प्रशिक्षक रहेका छन् भने उनलाई सहयाकमा अस्मिता खवास रहकी छिन्। आगामी…

    विस्तृतमा पढ्नुस्

  • फ्राइडे रिलिज : मल्टिप्लेक्समा सेतो सूर्य, सिंगलमा पार्सल

    फ्राइडे रिलिज : मल्टिप्लेक्समा सेतो सूर्य, सिंगलमा पार्सल

    काठमाडौं: यो शुक्रबारबाट दुई नेपाली फिल्म प्रदर्शनमा आएका छन्। दिपक रौनियार निर्देशित फिल्म ‘सेतो सुर्य’ र रविन श्रेष्ठ निर्देशित ‘पार्सल’ सार्वजनिक भएका हुन्। ‘सेतो सुर्य’ले तत्कालिन जनयुद्ध बेलामा बालबालिकामा परेको मनोवैज्ञानिक असर उनीहरुको नजरबाट त्यो बेलाको परिस्थितिलाई हेर्ने प्रयास गरेको छ। फिल्मले देशमा परिवर्तन आइसक्दा समेत त्यसलाई नस्वीकार्ने सोचको कथा भन्छ, फिल्ममा दयाहाङ राईसंगै दुई बालकलाकार सुमी मल्ल र अमृत…

    विस्तृतमा पढ्नुस्

  • मभन्दा बेटर कोही आउँछ भने मैले छाड्नुपर्छ : रुबिना क्षेत्री, कप्तान नेपाली महिला क्रिकेट टीम

    मभन्दा बेटर कोही आउँछ भने मैले छाड्नुपर्छ : रुबिना क्षेत्री, कप्तान नेपाली महिला क्रिकेट टीम

    काठमाडौं : नोभेम्बर २६ देखि डिसेम्बर ४ सम्म थाइल्याण्डमा भएको महिला एसिया कपमा नेपालले आफूले खेलका ५ वटै गेममा हार बेहोर्‍यो। आफ्नो इनिङको पूरै ओभर कुनैमा पनि खेल्न सकेन नेपालले। सबै खेलमा अलआउट भयो।   प्रदर्शनमा नेपाली टीम कहाँ रह्यो र केमा चुक्यो त?   थाइल्याण्डबाट फर्केपछि नेपाली महिला टीमकी कप्तान रुबिना क्षेत्रीसँग गोविन्दराज नेपालले गरेको कुराकानी।   एसियाकपमा नेपालले सबै…

    विस्तृतमा पढ्नुस्

  • अष्ट्रेलियाद्वारा ३ खेलको सिरिज क्लिनसिप, तेस्रो वान डे मा न्युजिल्याण्ड ११७ रनले पराजित

    अष्ट्रेलियाद्वारा ३ खेलको सिरिज क्लिनसिप, तेस्रो वान डे मा न्युजिल्याण्ड ११७ रनले पराजित

    यसअघि नै सिरिज जितिसकेको अष्ट्रेलियाले तेस्रो वान डे मा न्यूजिल्याण्डलाई ११७ रनले पराजित गर्दै ३ खेलको सिरिज क्लिनसिप गरेको छ। शुक्रबार मेलवर्नमा भएको तेस्रो वान डे मा फरी एकपटक डेविड वार्नर र बलरहरु अष्ट्रेलियाको जितमा नायक रहे।  म्यान अफ दि म्याच वार्नरले सिरिजमा लगातार दोस्रो शतक प्रहार गरेपछि टस जितेर पहिले ब्याटिङ गरेको अष्ट्रेलियाले निर्धारित ५० ओभरमा २६४ रन बनाएको…

    विस्तृतमा पढ्नुस्

  • ​एएफसी सोलिडारिटी कप विजेता प्रत्येक खेलाडीलाई एन्फाले ३ लाख दिने

    ​एएफसी सोलिडारिटी कप विजेता प्रत्येक खेलाडीलाई एन्फाले ३ लाख दिने

    काठमाडौं : नोभेम्वरमा मलेसियामा भएको एएफसी सोलिडारिटी कप फुटबलको उपाधि जितेको नेपाली राष्ट्रिय फुटबल टीमलाई अखिल नेपाल फुटबल संघ एन्फाले नगद पुरस्कार दिने भएको छ।  शुक्रबार एन्फा कम्प्लेक्समा बसेको एन्फाको पदाधिकारी बैठकले विजेता टीमका प्रत्येक खेलाडीलाई ३ लाख प्रदान गर्ने निर्णय गरेको हो। नेपालले मकाउलाई फाइनलमा पराजित गर्दै ६२ वर्ष पछि पहिलो पटक महादेशिय कपको उपाधि जितेको हो।  सोलिडारिटी कपको…

    विस्तृतमा पढ्नुस्

  • आनन्दको 'सुनसानमा' जवानीको कुरा

    आनन्दको 'सुनसानमा' जवानीको कुरा

    काठमाडौं: गायक आनन्द कार्कीको केहि साता अघि सार्वजनिक सोर्हौ एल्बम 'लभ यू फरेभर'का लागि पहिलो भिडियो सार्वजनिक भएको छ। एल्बममा समावेश गजल गीत 'सुनसान' रातको भिडियो यतिबेला युट्युबमा सार्बजनिक भएको छ। युक्त गीतमा आनन्द लाई गायनमा अर्की गायिका संजीवनीले पनि साथ दिएकी छिन्। गीतले जवानीका माया प्रेमका कुरालाई बृद्ध अवस्थामा पुगेका दुई जोडीले सम्झिने प्रयास गरेका छन्। गीतको भिडियोलाई दिपेन्द्र…

    विस्तृतमा पढ्नुस्

  • अभाव, प्रभाव र दवावमा अनुसन्धान गर्न सकिन्न : आइजीपी अर्याल

    अभाव, प्रभाव र दवावमा अनुसन्धान गर्न सकिन्न : आइजीपी अर्याल

    काठमाडौं : प्रहरी महानिरीक्षक उपेन्द्रकान्त अर्यालले अभाव, दवाव र प्रभावमा स्वतन्त्र अनुसन्धान हुन नसक्ने बताएका छन् । ६१ औं अपराध अनुसन्धान दिवसमा आयोजित कार्यक्रममा अर्यालले यी तीनै विषयको प्रभावबाट प्रहरीलाई मुक्त गर्न नागरिक समाजबाट सहयोग हुनुपर्ने बताएका थिए ।  वैज्ञानिक प्रविधि, प्रमाणमुखी अनुसन्धानका लागि प्रविधिको प्रयोग बढाएको बताउँदै उनले अनुसन्धानमा प्रविधि, ज्ञान, सिपमात्र नभई अनुसन्धानमा खटिएका प्रहरी कर्मचारीमा व्यावसायिक  इमान्दारिता र…

    विस्तृतमा पढ्नुस्

  • ​थ्रीस्टारले माग्यो एन्फासँग स्पष्टिकरण, एन्फाले बनायो ३ सदस्यीय छानविन समिती

    ​थ्रीस्टारले माग्यो एन्फासँग स्पष्टिकरण, एन्फाले बनायो ३ सदस्यीय छानविन समिती

    काठमाडौं : एएफसी कप प्लेअफ खेल्नबाट बन्चित भएपछि थ्री स्टार क्लबले अखिल नेपाल फुटबल संघ एन्फासँग स्पष्टिकरण माग गरेको छ। क्लबलले एन्फालाई पत्र पटाउँदै यस विषयमा स्पष्टिकरण माग गरेको हो। गत अगस्टमा मंगोलियामा भएको एएफसी कप प्लेअफ क्वालिफायर्समा विजेता बन्दै प्लेअफमा छनोट भएको थ्री स्टार एन्फालकै लापरवाहीका कारण एएफसी कप प्लेअफ खेल्नबाट बन्चित भएको हो।  एएफसीले पटक पटक पत्र पठाउँदा…

    विस्तृतमा पढ्नुस्

  • टाई मिलाइदिने भन्दै विद्यार्थीलाई याैन दुर्व्यवहार गर्ने लेखापाल जेल पुगे

    टाई मिलाइदिने भन्दै विद्यार्थीलाई याैन दुर्व्यवहार गर्ने लेखापाल जेल पुगे

    ललितपुर : टाई मिलाइदिने भन्दै विद्यार्थीलाई यौन दुर्व्यवहार गरेको आरोपमा पक्राउ परेका ललितपुरको एक विद्यालयका लेखापाल जेल पुगेका छन्। ललितपुरको कनिबहालमा रहेको एक विद्यालयका लेखापाल दीवाकर श्रेष्ठलाई जिल्ला अदालत ललितपुरले पुर्पक्षका लागी जेल पठाउने आदेश दिएको हो । विद्यालयका बालिकाहरुले उनले गोप्य अ‌ंगमा हात लैजाने गरेको बताएपछि अभिभावकहरुले विद्यालयमा जानकारी गराएका थिए । सोही आधारमा महानगरीय प्रहरी परिसर ललितपुरले उनलाई…

    विस्तृतमा पढ्नुस्

  • सातौं राष्ट्रिय खेलकुद : खेलतालिका सार्वजनिक, पूर्वाञ्चलको ६ जिल्लामा २८ खेल हुने, २ खेल राजधानीमा

    सातौं राष्ट्रिय खेलकुद : खेलतालिका सार्वजनिक, पूर्वाञ्चलको ६ जिल्लामा २८ खेल हुने, २ खेल राजधानीमा

    काठमाडौं : पूर्वाञ्चलका विभिन्न ६ जिल्लामा पुस ८ देखि १५ गतेसम्म आयोजना हुने सातौं राष्ट्रिय खेलकुदको शुक्रबार खेलतालिका सार्वजनिक भएको छ। कुल ३० खेल समावेश रहेको बृहत खेलकुद प्रतियोगिताअन्तर्गत स्क्वास र फेन्सिङ भने क्रमशः ललितपुर र काठमाडौंमा खेलाइनेछ।  त्यसबाहेक बाँकी खेलहरु पूर्वाञ्चलको सुनसरी, मोरङ, झापा, धनकुटा, सिरहा र सप्तरीमा हुनेछन्। महिला फुटबल भने पुस २ गतेदेखि नै सुनसरीको दुहवी रंगशालमा…

    विस्तृतमा पढ्नुस्

  • विदेशको नागरिकता छ? नडराउनुस् अब सम्पत्ती हस्तान्तरणमा हुन्न समस्या

    काठमाडौँ : कास्कीका धनबहादुर गुरुङ बेलायती सेनामा जागिरे छन्। उनले नागरिकता समेत बेलायतकै पाइसकेका छन्। उनको नेपालमा पनि सम्पति छ। तर उनले आफ्नो सम्पति छोराछोरीलाई दिन सकेनन्।  नेपालको वर्तमान कानुनमा विदेशी नागरिकले सम्पति हस्तान्तरण गर्न नपाउने प्रावधान छ जसका कारण धनबहादुरले सम्पति बेचबिखन गरे र रकम हुण्डीमार्फत् विदेश पुर्याोए।  अब भने यस्तो समस्या समाधान हुने भएको छ। मुलुकी ऐनको प्रतिस्थापनका…

    विस्तृतमा पढ्नुस्

  • प्रहरीको सरुवामा के को लफडा?

    काठमाडौं : नेपाल प्रहरीको जनपद र प्राविधिकतर्फ ४ डिआइजीको पद रिक्त भए पनि बढुवा सिफारिस समितिले प्राविधिकतर्फको रिक्त ३ पदमा मात्रै बढुवाको सिफारिस गरेको छ। जनपदतर्फको बढुवामा विवाद बढेपछि त्यताको सिफारिस थाती राखेर प्राविधिकतर्फको मात्रै बढुवा सिफारिस गरेको हो। त्रिभुवन विमानस्थलको प्रमुख हुँदा यात्रुसँग आइफोन लगायतका सामाग्री घुस लिएको अभियोगमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले डिआइजी गोपाल भण्डारीलाई निलम्बन गरेपछि जनपदतर्फको एक…

    विस्तृतमा पढ्नुस्

  • महँगो शुल्क लिने मेडिकल कलेज विरुद्ध नेविसंघ

    काठमाडौं : नेपाल विद्यार्थी संघले तोकेभन्दा बढि रकम लिने मेडिकल कलेजबाट शुल्क फिर्ता गराउने आन्दोलन गर्ने निर्णय गरेको छ । संघले केन्द्रीय बैठकबाटै मापदण्डविपरित शुल्क लिने मेडिकल कलेजविरुद्ध आन्दोलन गर्ने निर्णय गरेको हो । बैठकले तोकिएको भन्दा बढी शुल्क लिने मेडिकल कलेजबाट शूल्क फिर्ता गराउन आन्दोलन गर्ने निर्णय गरे पनि उसले प्रारम्भमा सरकारी निकायको ध्यानाकर्षण गराउने र कलेज सञ्चालकहरुसँग छलफल गर्ने…

    विस्तृतमा पढ्नुस्

  • चार युवाले समाते अजिङ्गर, बुझाइयो वन कार्यालयलाई

    कावासोती : नवलपरासीको देउराली–६ डिही झ्यालवासमा अजिङ्गर फेला परेको छ।   आज बिहान गाउँमा फेला परेको करिब ६ किलोग्रामको अजिङ्गरलाई महाभारत जैविक विविधता संरक्षण समाजको रोहवरमा सेक्टर वन कार्यालय, कावासोतीमा बुझाइएको छ।   स्थानीय युवा धनबहादुर राना सहित चार जना युवाको समूहले अजिङ्गरलाई नियन्त्रणमा लिएको थियो। जङ्गलमा छोड्दा चोरी–निकासी हुन सक्ने डरले उनीहरुले वन कार्यालयमा उक्त अजिङ्गर बुझाएका हुन्।रासस

    विस्तृतमा पढ्नुस्

  • ट्रयाक्टरले ठक्कर दिँदा महिलाको मृत्यु

    गौशाला : महोत्तरीको धिरापुर गाविसमा ट्र्याक्टरको ठक्करबाट एक महिलाको मृत्यु भएको छ। मृत्यु हुनेमा मटिहानी–५ बस्ने प्रगास यादवकी पत्नी ४२ वर्षीया पुकारीदेवी यादव छिन्   धिरापुरबाट मटिहानीको विग्ही नदीमा माटो लिन जाँदै गरेको ज १ त २३०९ नंको ट्र्याक्टरले धिरापुर–९ स्थित बाटोमा पछाडिबाट उनलाई ठक्कर दिएको थियो। गम्भीर घाइते भएकी उनको उपचारका लागि भारत विहारको मधवापुर सहरमा लैजाँदै गर्दा बाटोमै…

    विस्तृतमा पढ्नुस्


@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell