PahiloPost

Mar 19, 2025 | ५ चैत्र २०८१

  • मुम्बईमा खस्यो हेलिकप्टर

    मुम्बईमा खस्यो हेलिकप्टर

    मुम्बईमा भएको हेलिकप्टर दुर्घटनामा परी ४ जना घाइते भएका छन्। मुम्बई गुडगाउँको आरिय कोलोनीमा दुर्घटना भएको हो। क्याप्टेन पीके मिश्र र क्याप्टेन देवेन्द्र सिंह घाइते हुने चार मध्ये दुई हुन्। पाइलटले एयर ट्राफिक कन्ट्रोललाई प्राविधिक समस्या देखिएको जानकारी गराएका थिए। जुहु विमानस्थलबाट उडेको हेलिकप्टर नराम्ररी ध्वस्त भएको छ। 

    विस्तृतमा पढ्नुस्

  • विश्वका यी १० विश्वविद्यालय जहाँ स्नातक गर्दा काम फालाफाल

    विश्वका यी १० विश्वविद्यालय जहाँ स्नातक गर्दा काम फालाफाल

    विश्वविद्यालय अध्ययन गरेपछि तपाईँको चासो पक्कै पनि सम्भावित रोजगारी हुने गर्छ। आफूले पाएको सर्टिफिकेट र पढेको विषयलाई लिएर तपाईँले रोजगारीको पहल गर्नु स्वभाविक पनि हो। तर, तपाईँको रोजगारीका लागि तपाईँ पढेको विश्वविद्यालयले कति पहल गर्छ त? दी ग्लोबल युनिभर्सिटी इम्प्लोएविलिटी सूची २०१६ सार्वजनिक भएको छ जसले सबैभन्दा बढी रोजगारी मिल्ने सम्भावना भएका अध्ययन केन्द्रबारे जानकारी दिन्छ। टाइम्स हाइयर एजुकेसनले यो…

    विस्तृतमा पढ्नुस्

  • ​संसद गतिरोध हटाउन ओली-देउवाबीच ४५ मिनेट छलफल, के भयो कुराकानी ?

    ​संसद गतिरोध हटाउन ओली-देउवाबीच ४५ मिनेट छलफल, के भयो कुराकानी ?

    काठमाडौँ : नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीबीच ४५ मिनेट लामो छलफल भएको छ। एमाले संसदीय दलको कार्यालयमा दुई नेताबीच संसदको गतिरोध र निर्वाचनका विषयमा छलफल भएको हो। ओलीसँगको भेटमा देउवाले संसदको गतिरोधका कारण निर्वाचन सम्बन्धि महत्वपूर्ण कानुनहरु अगाडि बढ्न नसकेको उल्लेख गर्दै अवरोध नगर्न आग्रह गरेका थिए। बैठकपछि देउवाले ओली पनि संसदमा निर्वाचन…

    विस्तृतमा पढ्नुस्

  • यस्ता छन् मन्त्रिपरिषद्का ९ निर्णय

    यस्ता छन् मन्त्रिपरिषद्का ९ निर्णय

    काठमाडौँ : सरकारले आफ्ना मन्त्रिहरुको सम्पत्ति विवरण सार्वजनिक गर्ने भएको छ। मन्त्रिपरिषद्को बसेको बैठकले सम्पति विवरण सार्वजनिक गर्ने निर्णय गरेको हो। सामान्यतया मन्त्रीहरूले प्रधानमन्त्री कार्यालयको वेवसाइट मार्फत आफ्नो सम्पत्ती विवरण सपथ लिएको एक महिना भित्र सार्वजनिक गर्ने गरेका थिए। तर प्रचण्ड नेतृत्वको सरकारका मन्त्रीहरुको सम्पति विवरण गोप्य राखेको थियो । 'मन्त्रिहरुको प्राप्त सम्पति विवरण सार्वजनिक गरिने भएको छ', बैठकपछि सरकारका…

    विस्तृतमा पढ्नुस्

  • ​सितोरियो कराते वर्ल्ड कपमा नेपाललाई दुई स्वर्ण

    ​सितोरियो कराते वर्ल्ड कपमा नेपाललाई दुई स्वर्ण

    हंगेरीमा आइतबार सम्पन्न ओपन सितोरियो कराते वर्ल्ड  कपमा नेपाली खेलाडीले २ स्वर्णसहित ४ पदक जितेका छन्। पुरुषको ८० केजीमा जनकसिंह खड्का र महिलाको ६० केजीमा मालिका थापाले नेपाललाई स्वर्ण दिलाए ।  त्यस्तै पुरुष ६५ केजीमा विजय लामा र महिला ५० केजीमा अनु अधिकारीले रजत जिते।  नेपाल टोलीको नेतृत्व रामकृष्ण श्रेष्ठ (बोस) ले गरेका थिए।

    विस्तृतमा पढ्नुस्

  • प्रिमियर लिग : कोस्टाको निर्णायक गोलमा चेल्सी फेरी शीर्ष स्थानमा

    प्रिमियर लिग : कोस्टाको निर्णायक गोलमा चेल्सी फेरी शीर्ष स्थानमा

    डिएगो कोस्टाले गरेको एक मात्र गोलको मद्वतमा चेल्सी वेष्टब्रोमिच अल्विओनलाई १-० ले पराजित गर्दै प्रिमियर लिगको अंक तालिकामा शीर्ष स्थानमा उक्लेको छ। आइतबार घरेलु मैदानमा भएको खेलमा चेल्सीलाई ३ अंक दिलाउन कोस्टाले दोस्रो हाफमा निर्णायक गोल गरे। उनले सेस फाब्रेगासले उपलब्ध गराएको बलमा वेष्टब्रोमका गारेथ म्याकुउलीलाई छलाउँदै ७६ औं मिनेटमा गोल गरेका हुन्।   यस सिजन प्रिमियर लिगमा चेल्सीको यो लगातार…

    विस्तृतमा पढ्नुस्

  • वसन्तपुरमा नक्कली पेस्तोलको आतंक

    वसन्तपुरमा नक्कली पेस्तोलको आतंक

    ​​काठमाडौं :नक्कली पेस्तोल देखाएर धम्क्याउँदै पैसा असुल्न सक्रिय रहेको भन्दै प्रहरीले दुई जनालाई पक्राउ गरेको छ। महानगरीय प्रहरी वृत्त जनसेवाले वारेन लामा र आकाश सुनामलाई नक्कली पेस्तोल र गोलीसहित पक्राउ गरेको हो। उनीहरुले वसन्तपुर क्षेत्रमा सर्वसाधारणलाई पेस्तोल देखाएर धम्क्याउँदै पैसा असुलेको प्रहरीको दावी छ। प्रहरीले उनीहरुको साथबाट नक्कली पेस्तोल, नक्कली पेस्तोलको प्लाष्टिकको गोली ६ वटा , ३ सय ४० अमेरिकी…

    विस्तृतमा पढ्नुस्

  • काँग्रेस-एमाले नेताको लगानी रहेको केवलकारको भवन स्थानीयले भत्काए

    काँग्रेस-एमाले नेताको लगानी रहेको केवलकारको भवन स्थानीयले भत्काए

    दोलखा :नेपाली काँग्रेस र एमालेका नेताको लगानीमा कालिञ्चोक भगवती मन्दिर जान बनिरहेको केबुलकारको भवन स्थानीयले भत्काएका छन्। अनुमति नै नलिई वन क्षेत्रभित्र केबुलकारके संरचना बनाएको भन्दै उनीहरुले भवन भत्काइदिएका छन् भने जिल्ला वन कार्यालय दोलखाले भवन बनाउन रोक लगाएको छ। कालिञ्चोक दर्शन प्रालिले वन अतिक्रमण गरेर भवन बनाएको भन्दै स्थानियले कालिञ्चोक गाविसको कुरीमा निर्माण हुँदैगरेको केबुलकार कम्पनीका भवन भत्काइदिएका छन्…

    विस्तृतमा पढ्नुस्

  • ​कार्ल्सबर्ग गल्फको उपाधि पेमा शेर्पालाई

    काठमाडौं : कार्ल्सबर्ग गल्फ २०१६ को उपाधि पेमा शेर्पाले जितेका छन्। गोकर्ण फरेस्ट गल्फ रिसोर्ट कार्ल्सबर्गले आयोजना गरेको वर्षको अन्तिम प्रतियोगितामा देशका उदयमान एक सय गल्फरहरुको सहभागिता रहेको थियो। पेमाले ८ ह्याण्डीक्याप खेल्दै ३७ अंक बटुल्दै उपाधि जितेका हुन्। उनीभन्दा एक अंकले पछि परेको रिटायर्ड एसएसपी राजेन्द्र श्रेष्ठ उपविजेता बने।  रिटायर्ड मेजर जनरल महेश विक्रम शाहीले ६० वर्षभन्दा माथीको सिनियरतर्फको उपाधि जिते।…

    विस्तृतमा पढ्नुस्

  • ​बुण्डेसलिगा : यस सिजन होफेनहेइमको आठौं बराबरी, अपराजित यात्रा कायमै

    ​बुण्डेसलिगा : यस सिजन होफेनहेइमको आठौं बराबरी, अपराजित यात्रा कायमै

    होफेनहेइमले जर्मन बुण्डेसलिगमा यस सिजनको आठौं बराबरी खेलेको छ। शुक्रबार भएको एक मात्र खेलमा होफेनहेइम एनट्रयाक्ट फ्रान्कफर्टसँग गोलरहित बराबरीमा रोकिएको छ। ८३ औं मिनेटमा टिमोथी चान्डलरले सिधै रातो कार्ड बेहोरेपछि फ्रान्कफर्टले अन्तिम ७ मिनेट १० खेलाडीमा रहेर खेलेको थियो। त्यसको फाइदामा पनि होफेनहेइमले गोल गर्न भने सकेन। यस सिजन होफेनहेइम सबैभन्दा बढी खेल बराबरी गर्ने टीम समेत हो। धेरै खेल…

    विस्तृतमा पढ्नुस्

  • चिसो बढेसँगै पर्साका सबै विद्यालय एक साताका लागि बन्द

    पर्सा : बढ्दो चिसोका कारण जनजीवन प्रभावित भएपछि पर्सामा रहेका सबै विद्यालय आजदेखि बन्द भएका छन्।   पर्साका प्रमुख जिल्ला अधिकारी केशवराज घिमिरेको अध्यक्षतामा शुक्रबार बसेको दैवी प्रकोप व्यवस्थापन समिति पर्साको बैठकले एक साताका लागि जिल्लाका सबै विद्यालय बन्द गर्न निर्णय गरेको हो।   लगातार छ दिनदेखिको शीतलहर र त्यसबाट बढ्दै गएको चिसोबाट बालबालिका बिरामी हुन थालेपछि एक साताका लागि…

    विस्तृतमा पढ्नुस्

  • ​९२ वर्षीय वृद्धले आफ्नो सुरक्षा भत्ता बाटो बनाउन खर्चिए

    सोलुखुम्बु : चौलाखर्क–८ सोलुखुम्बुका ९२ वर्षीय भीमबहादुर बस्नेतले सामाजिक सुरक्षा भत्ताबापत पाएको रकमबाट गाउँमा पाँच किलोमिटर गोरेटो बाटो मर्मत तथा सरसफाइ गराएका छन्।   बस्नेतले गत वर्ष प्राप्त गरेका एक वर्षको सामाजिक सुरक्षा भत्ताबापतको रकम १२ हजार खर्च गरेर खाजाको व्यवस्था गरी स्थानीय युवामार्फत बाटो मर्मत तथा सरसफाइ गरेका हुन्।   स्थानीय मानबहादुर बस्नेतका अनुसार वृद्धले खाजाको व्यवस्था गर्छु तिमीहरु…

    विस्तृतमा पढ्नुस्

  • ​संशोधन प्रस्ताव फिर्ता हुँदैन : नेता सापकोटा

    चितवन : नेकपा माओवादी केन्द्रका स्थायी कमिटी सदस्य अग्निप्रसाद सापकोटाले संविधान संशोधन प्रस्ताव फिर्ता हुन नसक्ने बताएका छन्।   प्रेस सेन्टर चितवनले आज यहाँ आयोजना गरेको पत्रकार सम्मेलनमा उनले मधेसी, आदिवासी, थारुलगायतका मागलाई सम्बोधन गर्दै संविधान संशोधन प्रस्ताव पेस गरिएको हुँदा फिर्ता नहुने बताए।   नेकपा एमालेका अध्यक्ष केपी ओलीसहितको सहमतिमा ती समुदायको माग अनुसार संविधान संशोधन गर्न दिएको प्रतिबद्धता…

    विस्तृतमा पढ्नुस्

  • मस्जिद नजिकै विस्फोट हुँदा इजिप्टमा ६ प्रहरीको मृत्यु

    मस्जिद नजिकै विस्फोट हुँदा इजिप्टमा ६ प्रहरीको मृत्यु

    कायरो (इजिप्ट) : इजिप्टको राजधानी कायरोमा अवस्थित पिरामिडतर्फ जाने सडकमा अवस्थित सुरक्षाजाँच केन्द्रमा भएको विस्फोटनमा परी कम्तीमा ६ जना प्रहरीको मृत्यु भएको छ।   विस्फोटनमा तीन अन्य प्रहरी र तीन सर्वसाधारण घाइते भएका यहाँको सरकारी समाचार संस्था मेना न्युज एजेन्सीले जनाएको छ। घटना अल हराम सडकको एक मस्जिद नजिकै भएको थियो ।   स्रोतका अनुसार दुई विस्फोटक पदार्थलाई रुखमुनि डस्टविनमा…

    विस्तृतमा पढ्नुस्

  • उपन्यास अंश : मेरो अंगको के दोष?

    उपन्यास अंश : मेरो अंगको के दोष?

    जया ‌ओझा नियतिलाई मञ्जुर रहेनछ। मेरो शारीरिक छनोटमा प्रकृतिले चुनौती दिन थाल्यो। कोमल माधुर्यतालाई छिचोलेर स्वर थोत्रो हुन थाल्यो। ओठमाथि नपत्याउँदो तवरले हल्का झुसिला रौँका धर्साहरू देखिन थाले।   ममा आएको परिवर्तन र दाजु भाइमा आएको परिवर्तन उस्तै लाग्थ्यो। उनीहरूलाई हेर्दै आफूलाई हेर्थें। आफैँदेखि रिस उठ्थ्यो। हात भित्तामा ठोक्थेँ। रिसले ओठमाथिको रौँ भुतभुते खरानी लाउँदै उखेल्थेँ। यसले गर्दा अरूसँग बोल्न…

    विस्तृतमा पढ्नुस्

  • राप्रपाको प्रादेशिक बैठक मंसिर अन्तिमदेखि, प्रमुख सचेतकमा गिरी

    काठमाडौँ : राष्ट्रिय प्रजातन्त्र पार्टी संसदीय दलको प्रमुख सचेतकमा दिलनाथ गिरी चयन भएका छन्। पार्टीको शुक्रबारको संसदीय दलको बैठकले दलका सचेतकमा परशुराम तामाङ, सदस्य सचिवमा आनन्ददेवी पन्त तथा कोषाध्यक्षमा दिनेश श्रेष्ठलाई तोकेको छ। राष्ट्रिय प्रजातन्त्र पार्टी नेपाल र राप्रपाबीच एकीकरण भएपछि गिरी पुनःप्रमुख सचेतक बनेका हुन्। यसअघि उनी राप्रपा नेपालको प्रमुख सचेतक नै थिए। यसैगरी बैठकले सातवटै प्रदेशमा मङ्सिरको अन्तिम सातादेखि…

    विस्तृतमा पढ्नुस्

  • संशोधन प्रस्ताव बाह्य इसारामा होइन : प्रकाशमान सिंह

    संशोधन प्रस्ताव बाह्य इसारामा होइन : प्रकाशमान सिंह

    काठमाडौं : नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले संविधान संशोधन प्रस्ताव बाह्य इसारामा आयो भन्नु गलत रहेको बताएका छन्।   राजधानीमा आज भएको कार्यक्रममा बोल्दै सिंहले मधेसी मोर्चा लगायतले उठाएका जायज मागबारे हल्का अभिव्यक्ति दिनुभन्दा जिम्मेवार बन्न प्रमुख दलहरुलाई आग्रह गरे। ‘सरकार संशोधन प्रस्तावमा आवश्यक परिमार्जन गरेर अगाडि बढाउन तयार रहेको अवस्थामा छलफल र सहमतिबाटै जारी राजनीतिक गतिरोध अन्त्य गर्नुपर्छ,’ उनले…

    विस्तृतमा पढ्नुस्

  • दिदीबहिनी सवार साइकललाई ट्रयाक्टरले ठक्कर दियो, बहिनीको मृत्यु, दिदी घाइते

    लहान : पूर्व–पश्चिम राजमार्ग अन्तर्गत सिरहा लहानमा ट्याक्टरले साइकललाई ठक्कर दिँदा आज एक जनाको मृत्यु भएको छ।   मृत्यु हुनेमा सप्तरी हरिपुर– १ की १५ वर्षीया श्यामाकुमारी चौधरी रहेकी छन्। ठक्करबाट मृतककी दिदी १६ वर्षीया बबिताकुमारी गम्भीर घाइते भएकी छिन्।   पश्चिमबाट पूर्वतर्फ आउँदै गरेको स १ त १८०२ नं को ट्याक्टरले दिदीबहिनी सवार साइकललाई लहान नगरपालिका– ११ पडरीयामा पछाडिबाट…

    विस्तृतमा पढ्नुस्

  • बानेश्वरको तरकारी बजारमा डोजर चल्दा घम्साघम्सी, हेर्नुस् १८ फोटोमा

    बानेश्वरको तरकारी बजारमा डोजर चल्दा घम्साघम्सी, हेर्नुस् १८ फोटोमा

    काठमाडौं : अव्यवस्थित तरकारी बजार हटाउन पटक-पटक आग्रह गरे पनि अटेर गरेको भन्दै सरकारले नयाँ बानेश्वरमा रहेको तरबारी बजारमा डोजर चलाएको छ।   व्यवस्थापिक संसद भवनदेखि पूर्वतिर अवस्थित तरकारी बजार हटाउन सुरक्षाकर्मीको बाक्लो उपस्थिति थियो। सो क्रममा लाखौं मूल्य बराबरको तरकारी नष्ट भएको छ।   आफूहरुलाई अन्य ठाउँमा सर्ने व्यवस्था नगरी हटाइएको भन्दै व्यवसायीहरु विरोधमा उत्रिएका थिए। अहिले तरकारी बजार…

    विस्तृतमा पढ्नुस्

  • जन्ती बस र कार जुध्दा चार जनाको मृत्यु, दुलाहा-दुलही जोगिए

    सिमरा (बारा) : बारामा आज बिहान भएको सडक दुर्घटनामा चार जनाको मृत्यु भएको छ।   जन्ती बोकेर वीरगन्जबाट हेटौंडातर्फ गइरहेको ना ६ क ७६५४ नंको बस र हेटौंडाबाट पूर्वतर्फ जाँदै गरेको बा १२ च ८२९० नं.को कार बाराको पथलैया अमलेखगन्ज सडकखण्डको अदाभारमा ठोक्किएका थिए।   मृत्यु हुनेमा कारका चालक खोटाङ मगलटार गाविस– ४ का २३ बर्षिय दीपक थापा आलेमगर, सोही ठाउँका…

    विस्तृतमा पढ्नुस्


@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell