PahiloPost

Mar 19, 2025 | ५ चैत्र २०८१

  • 'प्रेमगीत २' मा दुई करोड लगानी, सुरु भयो छाया‌ंकन

    'प्रेमगीत २' मा दुई करोड लगानी, सुरु भयो छाया‌ंकन

    काठमाडौं: दुई करोडको लगानी रहेको फिल्म प्रेमगीत-२ को छायांकन सोमबारबाट सुरु भएको छ। पशुपती मन्दिरबाट छायंकन सुरु गरिएको फिल्मको काठमाडौं, मुगुको रारा ताल, कपिलवस्तुको लुम्बिनी, थाइल्यान्डको पताया र बैंकक हुँदै नेपाली भाषी बाहुल म्यानमारको रंगुनमा सुट हुने निर्देशन रामशरण पाठकले जानकारी दिएका छन्। फिल्म छायांकन सुरुवातसँगै पाठकले यो फिल्म स्तरिय बनाउनु आफ्नो लागि चुनौती रहेको बताए। 'प्रेमगीत ब्रान्डलाई क्वालिटी बनाउने…

    विस्तृतमा पढ्नुस्

  • एमाले अध्यक्ष ओलीले भने- 'प्रमुख तीन दलका शीर्ष नेताबीच निर्वाचन मिति तोक्ने सहमति भो'

    एमाले अध्यक्ष ओलीले भने- 'प्रमुख तीन दलका शीर्ष नेताबीच निर्वाचन मिति तोक्ने सहमति भो'

    काठमाडौं : प्रमुख तीन दलका नेताबीच तीन तहको निर्वाचन मिति तोक्ने सहमति भएको छ। प्रधानमन्त्री पुष्पकमल दाहाल, कांग्रेस सभापति शेरबहादुर देउवा र एमाले अध्यक्ष केपी शर्मा ओलीबीच प्रधानमन्त्री निवास बालुवाटारमा भएको करिब २ घण्टाको छलफलमा निर्वाचन मिति तोक्ने सहमति भएको एमाले अध्यक्ष ओलीले जानकारी दिए। संसदको गतिरोध र दलहरुबीच बढ्दै गएको दुरी कम गर्न प्रधानमन्त्री प्रचण्डले बैठक डाकेका थिए। छलफल…

    विस्तृतमा पढ्नुस्

  • किराँत समुदायमा चासोक तङ्नामको रौनक, भगवानलाई न्वागी पूजा

    किराँत समुदायमा चासोक तङ्नामको रौनक, भगवानलाई न्वागी पूजा

    पाँचथर : किराँतको महान् पर्व चासोक तङ्नाम अर्थात् न्वागी पूजा जिल्लामा विविध कार्यक्रमको आयोजना गरी मनाइँदैछ।   विशेष गरी पूर्वका विभिन्न भेगमा बसोबास गर्ने लिम्बू, राई, सुनुवार र याक्खा जातिले मङ्सिर पूर्णिमा अर्थात् आजैका दिनमा नयाँ अन्न आफ्ना दिवङ्गत पुर्खा र आआफ्ना आस्थाका भगवान्लाई चढाएर न्वागी पूजा गर्ने चलन छ।   न्वागी पूजा गर्न आज बिहानैदेखि सदरमुकाम फिदिमस्थित सुम्हालुङ मन्दिर,…

    विस्तृतमा पढ्नुस्

  • ‘१० करोड दिन्छौं संघीयताको विरोध नगर् भनेर धम्की आयो’

    ‘१० करोड दिन्छौं संघीयताको विरोध नगर् भनेर धम्की आयो’

    संघीयताको पक्षमा सडकमा नारा लाग्दा चित्रबहादुर केसी ‘नेपालमा संघीयता हुन सक्दैन’ भन्दै विरोध गर्ने एक्ला वृहस्पति थिए। राष्ट्रिय जनमोर्चाका अध्यक्ष केसी संविधान जारी गर्ने सर्तमा संघीयता स्वीकार गरेर अगाडि बढे। सरकारले संविधान संशोधनको प्रस्तावमा सीमाङ्कन हेरफेर गर्ने तयारी गरेपछि भने उनी यति बेला विपक्षमा खडा छन्। नेपालमा संघीयता टिक्दैन र हुँदैन भन्ने धारणामा दृढ केसी प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई छिमेकीले…

    विस्तृतमा पढ्नुस्

  • प्रतियोगितामा खेल्न नपाउने भएपछि थ्री स्टारले माग्यो एन्फासित ६ करोड क्षतिपूर्ति

    प्रतियोगितामा खेल्न नपाउने भएपछि थ्री स्टारले माग्यो एन्फासित ६ करोड क्षतिपूर्ति

    काठमाडौँ : नेपाली फुटबलको सर्वोच्च निकाय एन्फाको लापरवाहीका कारण छनौट भएर पनि थ्रीस्टार क्लबले एएफसी कप प्लेअफ प्रतियोगिता खेल्न नपाएपछि छ करोड क्षतिपूर्ति मागेको छ।  मंगलबार पत्रकार सम्मेलनको आयोजना गर्दै थ्री स्टार क्लबले अहिलेसम्मको खर्च लगानी, ब्रान्ड इमेज, प्लेअफको तयारी खर्च, प्ले अफ जितेमा पाउने रकमको क्षतिपूर्ति सबै गरेर ६ करोड माग गरिएको क्लबका महासचिव सञ्जीव शिल्‍पकारले बताए।  थ्रीस्टारको सहभागिताबारे एएफसीले…

    विस्तृतमा पढ्नुस्

  • मापसे गराएर बलात्कार : २४ वर्षका युवक पक्राउ

    काठमाडौं : मापसे गराएर बलात्कार गरेको आरोपमा २४ वर्षका युवक पक्राउ परेका छन् । १५ वर्षकी किशोरीको बलात्कार गरेको आरोपमा प्रहरीले नयाँ बसपार्कको टिकट काउन्टर काम गर्ने २४ वर्षका ललित पुनलाई पक्राउ गरेको हो । प्रहरीका अनुसार उनले १५ वर्षकी किशोरीलाई मादकपदार्थ खुवाएर टोखा नगरपालिका–१३ गोंगबुस्थित होटल ग्रिन नेपालमा लगेर बलात्कार गरेको उजुरीको आधारमा पक्राउ गरिएको हो । प्रहरीले पुनलाई…

    विस्तृतमा पढ्नुस्

  • भारोत्तोलक दम्पति कमलबहादुर र राजलक्ष्मी कतार प्रस्थान

    भारोत्तोलक दम्पति कमलबहादुर र राजलक्ष्मी कतार प्रस्थान

    काठमाडौं : अन्तर्राष्ट्रिय भारोत्तोलन प्रतियोगितामा सहभागी हुन भारोत्तोलक दम्पति कमलबहादुर अधिकारी र राजलक्ष्मी थापा मंगलबार कतारको दोहा प्रस्थान गरेका छन्। कमलले एसिया कपको पुरुष ८५ केजी तौलसमूहमा प्रतिस्पर्धा गर्नेछन्। उनलेले ८५ केजीमा प्रतिस्पर्धा गर्न लागेको पहिलो पटक हो। यसअघि उनले १० औं दक्षिण एसियाली खेलकुद (साग) मा ६९ केजीमा प्रतिस्पर्धा गर्दै स्वर्ण जितेका थिए। नेपाली भारोत्तोलन खेलाडीले सागमा स्वर्ण जितेको…

    विस्तृतमा पढ्नुस्

  • ​इन्टरनेशनल ब्याडमिन्टन सिरिज : रत्नजित, दिपेश र बिष्णु दोस्रो चरणमा, नेपालका १३ खेलाडी पराजित

    काठमाडौं : नेपाल इन्टरनेशनल ब्याडमिन्टनको पहिलो दिन मंगलबार ३ खेलाडीले मात्र जित हात पार्दा १३ खेलाडी पराजित भएका छन्।  मेन्स सिंगलतर्फ नेपाल नम्वर वन रत्नजित तामाङ, दिपेश धामी र बिष्णु कटवाल मात्र पहिलो चरणमा जित हात पार्दै दोस्रो चरणमा प्रवेश गरे। यसबाहेक मेन्स सिंगलतर्फ ९ खेलाडी पराजित भए भने वुमन्स सिंगतर्फ ४ खेलाडीले हार बेहोरे। हार बेहोरेका सबै खेलाडी पहिलो…

    विस्तृतमा पढ्नुस्

  • लायन्स सेन्टेनियल ओपन गल्फ हुने

    काठमाडौं : लायन्स क्लव अफ दिङला भोजपुरको आयोजनामा ओल्ड दरबार लाइन्स क्लव सेन्टेनियल गल्फ प्रतियोगिता पौष ८ र ९ गते रोयल नेपाल गल्फ क्लबमा हुने भएको छ। स्टेबलफोर्ड थ्री बाई फो ह्याण्डी क्याप फरम्याटमा खेलाइने प्रतियोगितामा एक सय जना खेलाडीको सहभागिता रहने आयोजकले बताएको छ।  एक सय खेलाडीले विभिन्न ६ स्पर्धा पुरुष, महिला, ग्रस, सिनियर, सुपर सिनियर र लायन्सतर्फ प्रतिस्पर्धा…

    विस्तृतमा पढ्नुस्

  • रग्वी सेभन्स : महिलाको उपाधि गोर्खाली क्लबलाई, पुरुषको उपाधिका लागि गोर्खालीले आर्मीसँग भिड्ने

    काठमाडौं : अन्तर क्लबस्तरिय रग्वी सेभेन्सको उपाधि गोखाली रग्वी क्लब कोटेश्वरले जितेको छ। मंगलबार दशरथ रंगशालामा भएको महिलातर्फ गोर्खाली रग्वी क्लबले जितको हो। पहिलोपटक भएको क्लबस्तरिय रग्वीको फाइनलमा गोर्खालीले काठमाडौँ वुमन्स रग्वी क्लबलाई २०—१७ स्कोरले हराउदै उपाधि हात पार्‌यो। काठमाडौँले शुरुआती अग्रता बनाएपनि लय गुमाउँदा उपाधिबाट वन्चित भयो । नेपाल वुमन्स रग्वी क्लब तेस्रो भयो। नेपाल वुमन्स रग्वीले १० स्कोर बनायो। …

    विस्तृतमा पढ्नुस्

  • रेखा थापाको पोलिटिकल 'यू टर्न' : गणतन्त्रबाट राजतन्त्रतिर!

    रेखा थापाको पोलिटिकल 'यू टर्न' : गणतन्त्रबाट राजतन्त्रतिर!

    काठमाडौं : २०७० जेठ ४ गते पेरिसडाँडामा पुष्पकमल दाहाल प्रचण्डबाट 'राजनीतिक टीका' थाप्दै गणतान्त्रिक अजेन्डामा समाहित भएकी नायिका रेखा थापा सोमबार राजतन्त्रको पुन:स्थापनालाई मुद्दा बनाएको राष्ट्रिय प्रजातन्त्र पार्टी प्रवेश गर्दै छिन्। जेठमा माओवादी हेडक्वाटर पेरिसडाँडामा भएको कार्यक्रममा उनलाई प्रचण्डले एमाले नेतृ उर्मिला अर्यालसँगै रातो टीका लगाइदिएर पार्टीमा प्रवेश गराएका थिए। उनै रेखा आज कमल थापाबाट टीका लगाए गणतन्त्रवादीबाट राजतन्त्रवादीमा रुपान्तरण…

    विस्तृतमा पढ्नुस्

  • विद्यार्थीलाई नेता महतको निर्देशन- 'एमाले गतिविधिको काउन्टर गर्नुस्'

    विद्यार्थीलाई नेता महतको निर्देशन- 'एमाले गतिविधिको काउन्टर गर्नुस्'

    काठमाडौं : परराष्ट्रमन्त्री तथा नेपाली कांग्रेसका नेता डा. प्रकाशशरण महतले संविधान संशोधन विधेयक दर्ताको विषयलाई लिएर एमालेले राष्ट्रलाई दुर्घटनातिर लैजान खोजेको आरोप लगाएका छन्।   कांग्रेसको भ्रातृ संगठन नेपाल विद्यार्थी संघले राजधानीको त्रिचन्द्र कलेजमा आज आयोजना गरेको कार्यक्रममा बोल्दै महतले सामाजिक सञ्जालमा समेत एमालेले अतिरञ्जित खबर फैलाएको बताए। ‘एमालेका यस्ता गतिविधिको काउन्टर गर्न म युवा विद्यार्थीहरुलाई आग्रह गर्छु,’ उनले भने।…

    विस्तृतमा पढ्नुस्

  • जब मोटरसाइकल चालक सिंहदरबार अगाडिको सडकमै सुते

    जब मोटरसाइकल चालक सिंहदरबार अगाडिको सडकमै सुते

    काठमाडौँ : सोमबार बिहान महानगरीय ट्राफिक प्रहरी महाशाखा अन्तर्गतका प्रहरी सिंहदरबारको मुख्य गेटअगाडि लेन नियम पालना गराउन खटिएका थिए। उनीहरु लेन नियम पालना नगर्नेहरुलाई कारबाहीका लागि चिट पनि काट्दै थिए।   एक मोटरसाइकल चालक भद्रकालीको बाटो हुँदै माइतीघरतर्फ मोडिन खोजे। तर उनलाई ट्राफिक प्रहरीले रोके। ती प्रहरीले लेन नियम पालना नगरेको भन्दै उनको कागजपत्र मागे। तर उनले आफूले पूर्ण रुपमा…

    विस्तृतमा पढ्नुस्

  • चुनावका विषयमा एमालेसँग सहमति भएको छ : देउवा

    चुनावका विषयमा एमालेसँग सहमति भएको छ : देउवा

    काठमाडौं : नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले मधेस र पहाडी जनतालाई जुटाएर देशलाई विखण्डनतर्फ नलैजान नेकपा एमालेलाई आग्रह गरेका छन्।   आज राजधानीको त्रिचन्द्र कलेजमा नेविसंघले गरेको कार्यक्रममा बौल्दै देउवाले संविधान संशोधनको विषयलाई विवादमा नल्याउन समेत एमालेलाई आग्रह गरे।   निर्धारित समयमा नै तीन वटा चुनाव हुने दाबी गर्दै उनले भने, ‘विश्वभरको नियम नै छ, क्यालेन्डर अनुसार नै चुनाव हुन्छ।‘…

    विस्तृतमा पढ्नुस्

  • सोसलिस्ट पार्टीका सेक्रेटरीले भेटे प्रचण्डलाई, बंगलादेश भ्रमणको निम्तो

    सोसलिस्ट पार्टीका सेक्रेटरीले भेटे प्रचण्डलाई, बंगलादेश भ्रमणको निम्तो

    काठमाडौं : प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग सोसलिस्ट पार्टी अफ बङ्गलादेशका जनरल सेक्रेटरी खालेकुजमन नेतृत्वको प्रतिनिधिमण्डलले शिष्टाचार भेट गरेको छ।   प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा भएको भेटमा प्रधानमन्त्री र खालेकुजमनबीच दुई देशको सम्बन्ध एवं नेकपा माओवादी केन्द्र र सोसलिष्ट पार्टी अफ बंगलादेशबीचको अन्तरपार्टी सम्बन्धका बारेमा छलफल भएको थियो। भेटका अवसरमा प्रधानमन्त्रीले नेपाल परिवर्तनका मुद्दाहरुलाई संस्थागत गर्ने चरणमा रहेको र सरकारले परिवर्तन…

    विस्तृतमा पढ्नुस्

  • आइफोन बनाउने एप्पलले गर्‍यो ‘हावा’मा लगानी

    आइफोन बनाउने एप्पलले गर्‍यो ‘हावा’मा लगानी

    प्रविधि क्षेत्रको ‘राजा’ एप्पलले पछिल्लो समय चीनमा एक अनौठो सम्झौता गरेको छ।   आइफोन बनाउने कम्पनीले चीनको ‘विन्ड ऊर्जा (हावाबाट बिजुली)’ मा लगानीको डिल गरेको हो।   शतप्रतिशत नविकरणीय ऊर्जा प्रयोग गर्ने उद्देश्यअनुरुप विश्वको सबैभन्दा धेरै जनसंख्या भएको देशको विन्ड ऊर्जामा लगानी गरेको कम्पनीले जनाएको छ। एप्पलले चीनको सबैभन्दा ठूलो विन्ड टर्वाइन उत्पादक गोल्डविन्डका तीन सब्सिडरी कम्पनीको ३० प्रतिशत सेयर…

    विस्तृतमा पढ्नुस्

  • ​भारतले ८ वर्षपछि टेष्ट सिरिजमा इंगल्याण्डलाई हरायो, चौथो टेष्टमा भारत इनिङ र ३६ रनले विजयी

    ​भारतले ८ वर्षपछि टेष्ट सिरिजमा इंगल्याण्डलाई हरायो, चौथो टेष्टमा भारत  इनिङ र ३६ रनले विजयी

    विराट कोहलीको दोहोरो शतक र रविचन्द्रन आश्विनको ६ विकेट मद्वतमा चौथो टेष्टमा इंगल्याण्डलाई एक इनिङ र ३६ रनले पराजित गर्दै भारतले ८ वर्षपछि इंगलिस टोली विरुद्ध टेष्ट सिरिज जितेको छ। चौथो टेष्टमा शानदार जित हासिल गरेसँगै भारतले ५ खेलको सिरिज ३-० ले आफ्नो पक्षमा पारेको हो। सन् २००८ यता इंगलयाण्डलारुई टेष्टमा हराउन सकेको थिएन।  मुम्बईमा १८२/६ बाट पाँचौं दिनको खेल…

    विस्तृतमा पढ्नुस्

  • चितवनका चार वटा सामुदायिक वनले पाए हात्ती सफारीको अनुमति

    चितवनका चार वटा सामुदायिक वनले पाए हात्ती सफारीको अनुमति

    रत्ननगर (चितवन) : चितवन राष्ट्रिय निकुञ्जको मध्यवर्ती क्षेत्रअन्तर्गत चार वटा सामुदायिक वनले हात्ती सफारीका लागि अनुमति पाएका छन्।   पर्यटकलाई हात्तीमा चढाएर वन्यजन्तु अवलोकनका लागि सौराहा आसपासमा हात्ती सफारी हुँदै आएकामा अहिले चितवनको पश्चिम क्षेत्रमा समेत सफारीको अनुमति दिइएको हो।   निकुञ्जको बरन्डाभार उपभोक्ता समितिअन्तर्गत बाटुली मध्यवर्ती सामुदायिक वन, दक्षिणकाली मध्यवर्ती सामुदायिक वन, नवज्योति र वनदेवी मध्यवर्ती सामुदायिक वनलाई पनि…

    विस्तृतमा पढ्नुस्

  • रेखा थापामाथि सामाजिक सञ्जालमा दीपकको टिप्पणी- 'फिल्म चेन्ज, हिरो चेन्ज'

    रेखा थापामाथि सामाजिक सञ्जालमा दीपकको टिप्पणी- 'फिल्म चेन्ज, हिरो चेन्ज'

    काठमाडौं : नेपाली फिल्मी क्षेत्रमा स्थापित अभिनेत्री तथा निर्माता/निर्देशक रेखा थापाले औपचारिक रुपमा आजदेखि राजनीतिक यात्रा पनि तय गरेकी छिन्।   कमल थापाको राष्ट्रिय प्रजातन्त्र पार्टीमा प्रवेश गर्दै उनले सदस्यता पनि लिइन्।   दोस्रो संविधानसभाको चुनावअघि तत्कालीन एकीकृत नेकपा माओवादी पार्टी कार्यालयमा आयोजित कार्यक्रममा प्रचण्डबाट टीका लगाएर उनले सो पार्टी प्रवेश गरेकी थिइन्। यस्तै, ‘लालुपाते नुँघ्यो भुइँतिर’ गीतमा प्रचण्डसँगै नाचेको…

    विस्तृतमा पढ्नुस्

  • ओलीको अडान- 'संविधान संशोधन प्रस्ताव फिर्ता लिए सहमति'

    ओलीको अडान- 'संविधान संशोधन प्रस्ताव फिर्ता लिए सहमति'

    नेपालगन्ज : नेकपा एमालेका अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले पहिचानका नाममा जनता अल्मल्याउने र उनीहरुलाई अन्धकारमा राखी राजनीति गर्नेहरुले मुलुक बिगारेको टिप्पणी गरेका छन्।   प्रेस चौतारी, बाँकेले आज आयोजना गरेको पत्रकार सम्मेलनमा उनले वर्गका नाममा पार्टी खोल्ने अनि जातीय राजनीति गरेर नेपाली–नेपालीबीच द्वेष फैलाउने नेताहरुकै कारण मुलुक राजनीतिको भुमरीमा फस्दै गएको बताए।   अब राजनीतिक सहमतिको बाटो के…

    विस्तृतमा पढ्नुस्


@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell