PahiloPost

Mar 19, 2025 | ५ चैत्र २०८१

  • १८ दिनदेखि आमरण अनशनमा रहेका तिवारीले चारबुँदे सहमतिपछि अनशन तोडे

    सप्तरी : राजविराजस्थित गजेन्द्रनारायण सिंह सगरमाथा अञ्चल अस्पताल सुधारको माग राखी १८  दिनदेखि आमरण अनशनमा बसिरहेका नेपाल सद्भावना पार्टी (गजेन्द्रवादी) का अध्यक्ष विकास तिवारीले आज अनशन तोडेका छन्।   अस्पतालमा उपचार गराइरहेकी १४ महिने बालिका निलम मण्डलले अध्यक्ष तिवारीलाई जुस खुवाएर अनशन तोडाएकी हुन्। स्वास्थ्यमन्त्री गगनकुमार थापाको रोहबरमा मन्त्रालयका प्रमुख जनस्वास्थ्य प्रशासक भोगेन्द्र डोटेल र तिवारीका प्रतिनिधिबीच चार बुँदे सहमति…

    विस्तृतमा पढ्नुस्

  • रानी मुखर्जीले सार्वजनिक गरिन् छोरीको फोटो

    रानी मुखर्जीले सार्वजनिक गरिन् छोरीको फोटो

    बलिउड हिरोइन रानी मुखर्जीले आफ्नी छोरी आदिराको बर्थ डेमा पहिलो पटक फोटो फ्यानहरुसँग सेयर गरेकी छिन्। यसअघि पनि रानीकी छोरीको फोटो भन्दै सोसल मिडियामा फोटो सार्वजनिक भए पनि त्यो गलत रहेको उनी स्वयंले बताएकी थिइन्।  रानीले छोरीको फोटो र मन छुने पत्र पनि आफ्ना पति आदित्य चोपडाको कम्पनी यशराज फिल्म्सको अफिसियल ट्विटर ह्यान्डलबाट गरेकी हुन्।    Rani Mukerji Chopra writes…

    विस्तृतमा पढ्नुस्

  • डायरीको टिपोट बन्यो नियात्रा संग्रह, यायावर जीवाको 'सरसर्ती संसार' सार्वजनिक

    डायरीको टिपोट बन्यो नियात्रा संग्रह, यायावर जीवाको 'सरसर्ती संसार' सार्वजनिक

    काठमाडौं : जीवा लामिछानेको नियात्रा संग्रह ‘सरसर्ती संसार’ आज सार्वजनिक भएको छ। काठमाडौंको रसियन कल्चर सेन्टरमा आयोजित कार्यक्रममा लेखक ध्रुवचन्द्र गौतमले पुस्तकको लोकार्पण गरे। लेखक लामिछाने गैरआवासीय नेपाली संघ (एनआरएन) का पूर्वअध्यक्ष पनि हुन्। पत्रकार देवेन्द्र भट्टराईसँगको अन्तरसंवादमा लेखक लामिछानेले आफूले घुमेका विभिन्न मुलुकमा रहेका नेपालीहरुको अवस्था र त्यहाँको समाज भूगोलबारे लेख्ने प्रयास गरेको बताए।   आफूले लेख्ने क्रममा कुनै…

    विस्तृतमा पढ्नुस्

  • संसदलाई गतिरोधमै छाडेर सभामुख दुबई हिडिन्

    काठमाडौं : संसदमा जारी गतिरोध हटाउन नसकेपछी सभामुख ओनसरी घर्ती विश्वका महिला सभामुखको अन्तराष्ट्रिय सम्मेलनमा भाग लिन दुबई गएकी छिन्। सरकारले संसदमा पेश गरेको संविधान संशोधन प्रस्तावको विरोधनमा नेकपा एमाले विरोधमा उत्रिएपछि मंसिर १५ बाट संसद चल्न सकेको छैन। अन्तराष्ट्रिय सम्मेलनमा सहभागि हुने पाँच सदस्यीय टोलीको नेतृत्व सभामुख घर्तीले गरेकी हुन्। सभामुख घर्तीसंगै नेपाली कांग्रेसकी सांसद सिता गुरुङ, नेकपा एमालेकी…

    विस्तृतमा पढ्नुस्

  • जयाको आवरणले खोतल्यो अन्तरलिंगीको पीडा

    जयाको आवरणले खोतल्यो अन्तरलिंगीको पीडा

    काठमाडौं : अन्तरलिंगीको विषयमाथि लेखिएको जया ओझाको उपन्यास 'आवरण' शनिबार सार्वजनिक भएको छ।   राजधानीको सर्वनाम थिएटरमा भएको कार्यक्रममा भाषाविद् एवं कोशकार वसन्तकुमार शर्म्मा नेपालले पुस्तकको विमोचन गरे।   कार्यक्रममा वक्ता तथा अन्तरलिङ्गी पात्र इशान रेग्मीले अन्तरलिङ्गी समस्यालाई समाज तथा परिवारले बुझ्न नसकिरहेको समयमा लेखक ओझाले पुस्तकमार्फत साहस गरेको भन्दै प्रशंसा गरे।   आफू पहिले छोरीको रुपमा जन्मिए पनि १३…

    विस्तृतमा पढ्नुस्

  • बालीमा सम्बोधन गर्न गएका परराष्ट्रमन्त्री महत आज नेपाल आउँदै

    बालीमा सम्बोधन गर्न गएका परराष्ट्रमन्त्री महत आज नेपाल आउँदै

    काठमाडौं  : परराष्ट्रमन्त्री डा प्रकाशशरण महत इन्डोनेसियाको बालीमा मङ्सिर २३ र २४ गते आयोजित बाली डेमोक्रेसी फोरमको नवौँ सम्मेलनमा सहभागी भई आज साँझ स्वदेश फर्किँदैछन्।   मन्त्री महतले डेमोक्रेसी फोरमको नवौँ सम्मेलनलाई सम्बोधन गरेका थिए। बाली डेमोक्रेसी फोरम एसिया तथा प्रशान्त क्षेत्रमा प्रजातन्त्रको विकास र संवर्द्धन तथा अन्तर्राष्ट्रिय सहयोग र समन्वय अभिवृद्धिका लागि इन्डोनेसिया सरकारको अग्रसरतामा सन् २००८ मा स्थापना…

    विस्तृतमा पढ्नुस्

  • १९ जनाको ज्यान जाने धादिङ बस दुर्घटना : चालक र यात्रु पनि दोषी रहेको आयोगको ठहर

    १९ जनाको ज्यान जाने धादिङ बस दुर्घटना : चालक र यात्रु पनि दोषी रहेको आयोगको ठहर

    काठमाडौं : कानुनी रुपमा अयोग्य चालकले बस चलाउँदा १९ जनाको ज्यान जाने गरी धादिङको मार्पाकमा बस दुर्घटना भएको छानबिन आयोगले निष्कर्ष निकालेको छ। असोज ११ मा धादिङको मार्पाकमा यात्रुबाहक बस सडकबाट खस्दा १९ जनाले ज्यान गुमाएका थिए भने १७ जना घाइते भएका थिए।   सो बसका चालकले हलुका सवारी चलाउने अनुमति पत्र मात्रै पाएका थिए। उनले अनुमति नै नलिई यात्रुवाहक…

    विस्तृतमा पढ्नुस्

  • ​रामेछापमा नमुनादीप कप भलिबल मंगलबारबाट

    ​रामेछापमा नमुनादीप कप भलिबल मंगलबारबाट

    काठमाडौं : रामेछाप जिल्लाकै सर्बाधिक पुरस्कार राशीको भलिबल प्रतियोगिता नमुनादीप कप आगामी मंगलबारबाट सुरु हुने भएको छ। नमुनादीप युवा क्लबको आयोजनामा हुने प्रतियोगिताका खेलहरु रामेछाप सैपु ४ स्थित अरुणोदय मा.बी.को प्रागढमा हुनेछ। शनिबार राजधानीमा पत्रकार सम्मेलनको आयोजना गर्दै संयोजक रजिन बस्नेतल अयोजकले प्रतियोगिताको तयारी अन्तिम चरणमा पुगेको जनाएको छ। उनकाअनुसार प्रतियोगितामा हालसम्म रामेछाप, सिन्धुली, दोलखा र ओखलढुङगाका १६ टोलीले सहभागीता…

    विस्तृतमा पढ्नुस्

  • रियलसँग अंकदुरी कम गर्दै बार्सिलोना, ओसासुना विरुद्धको जितमा मेसीको २ गोल

    रियलसँग अंकदुरी कम गर्दै बार्सिलोना, ओसासुना विरुद्धको जितमा मेसीको २ गोल

    स्पानिस ला लिगा अन्तर्गत शनिबार भएको खेलमा दोस्रो स्थानको बार्सिलोनाले ओसासुनालाई ३-० ले पराजित गरेको छ। जितसँगै बार्सिलोनाले शीर्ष स्थानको रियल मड्रिडसँग अंकदुरी ३ मा झारेको छ। बार्सिलोनाको १५ खेलबाट ३१ अंक भएको छ भने एक खेल कम खेलेको रियल ३४ अंकसहित शीर्ष स्थानमा छ। पहिलो हाफमा घरेलु मैदानमा ओसासुनाले क्याटलाना क्लबलाई गोलरहित बराबरीमा रोकेपनि बार्सिलोनाले तीनै गोल दोस्रो हाफमा…

    विस्तृतमा पढ्नुस्

  • कुहिएको चामल खान बाध्य खोटाङका कैदी

    खोटाङ : जिल्ला कारागार खोटाङका कैदीबन्दी लामो समयदेखि कुहिएको चामल खान बाध्य भएका छन् । नेपाल खाद्य संस्थान, डिपो कार्यालय दिक्तेलबाट खरिद गरेर कैदीबन्दीका लागि लगिएको चामल कुहिएको पाइएको हो।   संस्थानबाट कारागार लगिने चामल विसं २०७१/०७२ मा प्याकिङ गरेको पाइएको छ। 'सडिएर अमिलो भइसकेको चामल खुवाएपछि हामीले सम्बन्धित निकायमा पटकपटक कुरा उठायौँ', एक कैदीले भने, 'हामीप्रति भएको अन्यायको विषयमा…

    विस्तृतमा पढ्नुस्

  • ४ वर्षमा पनि बनेन लिखु खोलाको पुल

    सोलुखुम्बु : सोलुखुम्बुको चौलाखर्क र रामेछापको गुम्देल गाविस जोड्ने लिखुखोलाको पुल निर्माण कार्य चार वर्षमा पनि पूरा हुन सकेको छैन।   विसं २०६९ मा सङ्घीय मामिला तथा स्थानीय विकास मन्त्रालयको स्थानीय पूर्वाधार विकास तथा कृषि सडक विभाग (डोलिडार) र सिरुवा लोकप्रियदेवी कन्स्ट्रक्सनबीच सम्झौता भई काम सुरु भएको पुल निर्माण कार्य हालसम्म पनि पुरा भएको छैन।   सो पुल निर्माण नहुँदा…

    विस्तृतमा पढ्नुस्

  • ३ राष्ट्रिय ​निकुञ्ज र शुक्लाफाँटा वन्यजन्तु आरक्षमा बाघ गणना सुरु

    काठमाडौँ : राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागले तीन राष्ट्रिय निकुञ्ज र वन्यजन्तु आरक्षमा बाघको गणना सुरु गरेको छ। विभागले राष्ट्रिय निकुञ्ज र वन्यजन्तु आरक्ष क्षेत्रको वार्षिक कार्यक्रमअनुसार बाघको गणना सुरु गरेको हो। गणना गरिएकामा बर्दिया राष्ट्रिय निकुञ्ज, बाँके राष्ट्रिय निकुञ्ज र शुक्लाफाँटा वन्यजन्तु आरक्ष रहेको छ।   विभागका सहायक इकोलोजिस्ट ऋषि रानाभाटले बाघको सङ्ख्या वार्षिकरुपमा घट्यो या बढ्यो भन्ने…

    विस्तृतमा पढ्नुस्

  • वैकल्पिक ऊर्जामा एडिबीको सहयोग, सोलारका लागि नेपाललाई दुई अर्ब

    वैकल्पिक ऊर्जामा एडिबीको सहयोग, सोलारका लागि नेपाललाई दुई अर्ब

    काठमाडौं : एसियाली विकास बैंक (एडिबी) ले सोलार ऊर्जा प्रवर्द्धनका लागि नेपाल सरकारलाई २ अर्ब १८ करोड रुपैयाँ (२ करोड अमेरिकी डलर) अनुदान दिने भएको छ। सोलार विद्युतमा व्यावसायिक लगानीका लागि निजी क्षेत्रलाई प्रोत्साहन गर्ने उद्देश्य साथ बैंकले यो रकम दिन लागेको हो।   सन् २०१८ सम्ममा सोलारबाट कम्तीमा २५ मेगावाट बिजुली व्यावसायिक स्केलमा उत्पादन होस् भन्ने बैंकले चाहेको छ।…

    विस्तृतमा पढ्नुस्

  • घरेलु मदिरा पिउँदा कम्बोडियामा १० जनाको मृत्यु, ५० जना अस्पताल भर्ना

    नोमपेन्ह (कम्बोडिया) : भात सडाएर बनाएको घरेलु विषाक्त मदिरा पिउँदा कम्बोडियाको कामपोङ छानाङ प्रान्तको एक गाउँमा १० जना कम्बोडियाली नागरिकको मृत्यु भएको छ। ५० जनाभन्दा बढी मानिसलाई उपचारका लागि अस्पताल भर्ना गरिएको छ।   नोभेम्बरको अन्तिम सातायता १० जनाको मृत्यु भएको र ५० जनाभन्दा बढी मदिरा सेवनबाट बिरामी परेपछि अस्पतालमा भर्ना भएका स्थानीय अस्पतालका निर्देशक सोरिन राभुथीले बताए।   स्थानीय…

    विस्तृतमा पढ्नुस्

  • संविधान संशोधनको विरोधमा संघीय गठबन्धनको बन्द, 'थरुहट'ले दियो साथ

    कैलाली : सङ्घीय गठबन्धन तथा थरूहट थारूवान् सङ्घर्ष समितिले आज कैलाली बन्द गरेको छ।   प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारले ल्याएको संविधान संशोधन प्रस्तावको विरोधमा व्यापार, व्यवसाय, उद्योग, शैक्षिक संस्था, सरकारी तथा गैरसरकारी संस्था तथा यातायात बन्द गरिएको हो।   सङ्घीय गठबन्धन तथा थरूहट, थारूवान् सङ्घर्ष समिति कैलालीका कार्यवाहक अध्यक्ष कृष्णकुमार चौधरीले बन्दको अवज्ञा गरी भएको क्षतिमा स्वयम् व्यवसायी…

    विस्तृतमा पढ्नुस्

  • जङ्गली जनावरले खाएको अवस्थामा फेला पर्‍यो वयस्क पुरुषको शव

    बैतडी : जङ्गली जनावरले आक्रमण गरेको अवस्थामा जिल्लाको तल्लोस्वराडमा एक पुरुषको बेवारिसे शव फेला परेको छ।   मेलौली–८ मा अन्दाजी २५ वर्षीय पुरुषको शव जङ्गली जनावरले शरीरको आधा भाग खाएको अवस्थामा रहेको जिल्ला प्रहरी कार्यालय, बैतडीका प्रहरी प्रवक्ता तथा प्रहरी निरीक्षक सुरेन्द्र बमले बताए।   ‘शरीरको दायाँपट्टिको भाग जङ्गली जनावरले खाएको छ,’ उनले भने, ‘हात, कम्मर, टाउको र खुट्टा जङ्गली…

    विस्तृतमा पढ्नुस्

  • हास्यकलाकार आरपी भट्टराई 'लाजालाम'को निधन

    हास्यकलाकार आरपी भट्टराई 'लाजालाम'को निधन

    काठमाडौं : हास्य कलाकार रुद्रप्रसाद भट्टराई ‘आरपी’को आज बिहान निधन भएको छ। मोरङको विराटनगरस्थित फुपूको घरमा सुतेकै अवस्थामा उनको निधन भएको कलाकार दीपकराज गिरीले पुष्टि गर्दै पहिलोपोस्टलाई जानकारी दिए।   उच्च रक्तचापका बिरामी रहेका भट्टराई बिहीबार बेलुका खाना खाएर सामान्य रुपमा नै सुतेका थिए।   डेढ दशकदेखि कलाकारिता क्षेत्रमा सक्रिय भट्टराई हास्य टेलिचलचित्र तीतोसत्यबाट ‘लाजालाम’ले चिनिँदै आएका थिए। उनले दर्जनौं…

    विस्तृतमा पढ्नुस्

  • उदयपुरमा बस दुर्घटना : तीन जनाको मृत्यु, २९ गम्भीर घाइते

    काठमाडौं : उदयपुरको सिद्धिचरण लोकमार्ग अन्तर्गत कटारी घुर्मी खण्डमा आज भएको बस दुर्घटनामा तीन जनाको मृत्यु भएको छ।   लेखानी-५ भदौरेमा बा ४ ख ३६२० नम्बरको बस दुर्घटना भएको हो। बसमा सवार ४२ जनामध्ये २९ को अवस्था गम्भीर छ। १० जना सामान्य घाइते भएका छन्।   हलेसी महादेवको दर्शन गर्न गएको दर्शनार्थी बोकेको बस फर्कने क्रममा दुर्घटनामा परेको उदयपुर जिल्ला…

    विस्तृतमा पढ्नुस्

  • मिर्गौलापीडित पत्रकार ढकालको निधन

    मिर्गौलापीडित पत्रकार ढकालको निधन

    सुरुङ्गा (झापा) : झापाका वरिष्ठ पत्रकार एवम् पूर्वाञ्चल दैनिकका प्रधान सम्पादक मदन ढकालको ६५ वर्षको उमेरमा बिहीबार राति निधन भएको छ।   मधुमेह र मिर्गौला रोगबाट पीडित ढकालको बिर्तामोडस्थित पूर्ण–टुङ्ग बिर्तासिटी अस्पतालमा उपचारकै क्रममा निधन भएको हो। एक वर्षअघिदेखि मधुमेह र मिर्गौला रोगबाट पीडित बन्नुभएका ढकाललाई गत बुधबार श्वासप्रश्वासमा समस्या देखिएपछि उपचारका लागि अस्पताल लगिएको थियो। २००९ जेठ १९ गते…

    विस्तृतमा पढ्नुस्

  • संशोधन प्रस्ताव दर्ता गराएर सरकारले निहुँ खोजिरहेको छ : सुवास नेम्वाङ

    संशोधन प्रस्ताव दर्ता गराएर सरकारले निहुँ खोजिरहेको छ : सुवास नेम्वाङ

    पथरी (मोरङ) : नेकपा (एमाले) का नेता सुवासचन्द्र नेम्वाङले नेपालको अस्तित्व सङ्कटमा पर्ने कुनै पनि प्रस्ताव स्वीकार्य नहुने बताएका छन्।   आज विराटनगर विमानस्थलमा सञ्चारकर्मीसँग संक्षिप्त कुराकानी गर्दै उनले भने, ‘देशको अस्मितामाथि प्रहार गर्ने खालका कुनै पनि प्रस्ताव एमालेलाई स्वीकार्य हुदैन।‘   एमाले संसदीय दलका उपनेतासमेत रहेका नेम्वाङले संसद्मा अनावश्यक प्रस्ताव दर्ता गराएर सरकारले निहुँ खोज्ने काम मात्र गरेको आरोप…

    विस्तृतमा पढ्नुस्


@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell