PahiloPost

Mar 19, 2025 | ५ चैत्र २०८१

  • ​करिम बेन्जामा च्याम्पियन्स लिगमा ५० गोल गर्ने छैटौं खेलाडी, अरु कोको?

    ​करिम बेन्जामा च्याम्पियन्स लिगमा ५० गोल गर्ने छैटौं खेलाडी, अरु कोको?

    रियल मड्रिडका फ्रान्सेली फरवार्ड करिम बेन्जामा युरोपियन च्याम्पियन्स लिगमा ५० गोल गर्ने छैटौं खेलाडी बनेका छन्। सर्बाधिक गोलकर्ताको सूचीमा रहेका क्रिस्टियानो रोनाल्डो र लियोनल मेसीबीच कसले सय गोल पहिले गर्ने भन्ने होडबाजी चलिरहेका बेला बेन्जामा ५० गोलको आँकडा छोएका हुन्। बुधबार राति भएका समूह चरणको अन्तिम खेलमा बोरुसिया डर्टमण्ड विरुद्ध २ गोल गर्दै बेन्जामाले ५० गोल पूरा गरेका हुन्। उनले…

    विस्तृतमा पढ्नुस्

  • रोकिराखेको बसमा स्कुटर ठोक्किँदा भक्तपुरमा एक युवकको ज्यान गयो

    भक्तपुर : पार्क गरेर राखिएको बा३क ३७८१ नम्बरको बसमा स्कुटर ठोक्किँदा चालकको मृत्यु भएको छ।   भक्तपुर नगरपालिका–१५ स्थित कालोपाटीमा आज बा ७९प १७६ नम्बरको स्कुटर बसमा ठोक्किएको थियो। सो दुर्घटनामा स्कुटर चालक रामेछाप हिलदेवी–१ घर भई भक्तपुरको ताथली बस्दै आएका २२ वर्षीय सूर्य योञ्जनले ज्यान गुमाए।   त्यसैगरी, आजै भक्तपुरबाट काठमाडौँतर्फ तीव्र गतिमा जाँदै गरेको बा२ख ६२८७ नंको बस…

    विस्तृतमा पढ्नुस्

  • देउवाले भने– 'पास फेल जे हुन्छ, सदनमा हुन्छ'

    काठमाडौँ : नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले संसदमा दर्ता भएको संविधान संशोधन प्रस्ताव फिर्ता नहुने दाबी गरेका छन्।   सभामुख ओनसरी घर्तीसँगको भेटमा उनले संसदमा अगाडि बढिसकेको प्रक्रिया नरोक्न पनि आग्रह गरे। 'पास फेल जे हुन्छ सदनमा हुन्छ,' उनले भने।   सभामुख घर्तीले पनि संसदको अवरोध सहमतिका साथ हटाउन देउवासामु आग्रह गरेकी थिइन्। संविधान संशोधन प्रस्ताव संसदमा दर्ता भएयता प्रमुख…

    विस्तृतमा पढ्नुस्

  • म्यानमारमा सरकारी बल र विद्रोहीबीचको झडप हुँदा ११ जनाको मृत्यु

    म्यानमारमा सरकारी बल र विद्रोहीबीचको झडप हुँदा ११ जनाको मृत्यु

    याङगोन (म्यानमार) : म्यानमारमा सुरक्षाबल र सशस्त्र विद्रोहीबीच सुरु भएको झडपको कारण यस महिनामा मात्र कम्तीमा ११ व्यक्तिको मृत्यु भएको छ। यस विद्रोहको कारण म्यानमारका विदेश मन्त्री तथा प्रजातान्त्रीक नेत्री आङ सान सुकीद्वारा जारी शान्तिको प्रयासमा धक्का पुग्ने भएको छ।   उत्तरी राज्य शानमा गत नोभेम्बरको अन्त्यबाट सुरु भएको द्वन्द्वको कारण हजारौ स्थानीय बासिन्दा विस्थापित भएका छन्। विस्थापित हुने अधिकांश…

    विस्तृतमा पढ्नुस्

  • राष्ट्रपति पार्कविरुद्धको महाअभियोग प्रस्ताव पारित नभए प्रतिपक्षी दलका सांसदले संयुक्त राजीनामा दिने

    राष्ट्रपति पार्कविरुद्धको महाअभियोग प्रस्ताव पारित नभए प्रतिपक्षी दलका सांसदले संयुक्त राजीनामा दिने

    सोल : दक्षिण कोरियाकी राष्ट्रपति पार्क गेउन हाइविरुद्धको महाअभियोग प्रस्ताव पारित नभएमा यहाँको राष्ट्रिय सभाको सबभन्दा ठूलो प्रतिपक्षी दलका सबै सांसदहरुले राजिनामा दिने भएका छन्।   राष्ट्रिय सभाको सबभन्दा ठूलो प्रतिपक्षी दल–मिन्जु पार्टीका संसदिय नेता (फ्लोर लिडर) ऊ साङ्गहोले राष्ट्रपतिविरुद्ध लगाइएको महाअभियोग प्रस्ताव संसदबाट पारित नभएमा आफ्ना पार्टीका सबै सांसदहरुलाई राजिनामा दिनका लागि बाध्यात्मक आदेश (ह्विप) जारी भएको जानकारी दिए।…

    विस्तृतमा पढ्नुस्

  • प्रम प्रचण्ड भन्छन्- ‘प्रस्तावमा ओलीजीकै हस्ताक्षर छ, हामी राष्ट्रघाती भए उहाँ कसरी राष्ट्रवादी?

    प्रम प्रचण्ड भन्छन्- ‘प्रस्तावमा ओलीजीकै हस्ताक्षर छ, हामी राष्ट्रघाती भए उहाँ कसरी राष्ट्रवादी?

    धनगढी : प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले संविधान संशोधन प्रस्तावलाई लिएर नेकपा एमालेले सरकारले राष्ट्रघात गरेको भनेर आरोप लगाउने गरेकोमा आपत्ति जनाएका छन्।   आफूले कांग्रेस–एमालेले ल्याएको विगतको प्रस्ताव अनुसार नै पहाड र तराईलाई छुट्याएको प्रधानमन्त्री प्रचण्डको भनाइ छ। ‘५ नम्बर प्रदेशमा पहाडी जिल्ला पहाडमै राख्ने र तराईको जिल्ला तराईमै राख्ने प्रस्ताव कांग्रेस एमालेकै थियो। ६–७ पानाको त्यस प्रस्तावमा केपी ओलीजीले…

    विस्तृतमा पढ्नुस्

  • ​छनोट भएर पनि थ्री स्टारले किन खेल्न नपाउने भयो एएफसी कप प्लेअफ? यस्तो छ कारण एएफसीको पत्रसहित

    ​छनोट भएर पनि थ्री स्टारले किन खेल्न नपाउने भयो एएफसी कप प्लेअफ? यस्तो छ कारण एएफसीको पत्रसहित

    काठमाडौं : गत अगस्टमा नेपाली लिग च्याम्पियन थ्री स्टार क्लब मंगोलियामा भएको एएफसी कप प्लेअफ क्वालिफायर्सको विजेता बन्दै एएफसी कप प्लेअफमा छनोट भएपछि नेपाली फुटबलकै लागि खुशीको दिन बनेको थियो।  तर अहिले थ्री स्टारले एएफसी कप प्लेअफ प्रतियोगिता खेल्न नपाउने भएको छ। नेपाली फुटबलको सर्वोच्च निकाय एन्फाको लापरवाहीका कारण थ्रीस्टारले उक्त अवसर गुमाएको हो। एएफसीले विहिबार एएफसी कप प्लेअफ खेल्ने…

    विस्तृतमा पढ्नुस्

  • संसद गतिरोध खुलाउने प्रयास असफल : सत्ताधारी–प्रतिपक्षी आ–आफ्नै अडानमा, सभामुख अलमलमा

    संसद गतिरोध खुलाउने प्रयास असफल : सत्ताधारी–प्रतिपक्षी आ–आफ्नै अडानमा, सभामुख अलमलमा

    काठमाडौं : सभामुख ओनसरी घर्तीले विहीबार प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका अध्यक्ष केपी ओली र सत्ताधारी दल नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवासँग छुट्टाछुट्टै भेट गरिन् । दुबै दलका नेतासँग भेट्नुको उदेश्य थियो सहमतीमा संसदमा जारी अवरोध हटाउने उपायको खोजी । दुबै दलका नेतासँगको भेटले अवरोध हटाउने उपाय सुझाउनुको साटो आ–आफ्नो अडानमा टसमस नभएपछी सभामुख आफैं अलमलमा परिन् । सभामुख घर्तीले…

    विस्तृतमा पढ्नुस्

  • सुदुर, मध्य र पश्मिाञ्चलबाट बक्सिङ खेलाडी छनोट

    पोखरा : पूर्वाञ्चलमा आयोजना हुने सातौँ राष्ट्रिय खेलकुदका प्रतियोगिताका लागी तिन विकास क्षेत्रबाट बक्सिङ खेलाडी छनोट भएका छन्। प्रतियोगितालागी पाँचै विकास क्षेत्रका छनोट खेल पोखरा रगंशालामा गरिएको छ।  छनोट प्रतियोगिताअन्र्तगत विहिबार भएको फाइनल पश्चात पश्चिमाञ्चलबाट ४९ केजी तौल समुहमा विष्णु गौतम(कास्की), ५२ केजी तौल समुहमा चिरञ्जिवी राना(पाल्पा), ५६ केजी तौल समुहमा दिनेश बानियाँ(कास्की), ६० केजी तौलमा सविन गुरुङ(कास्की), ६९ केजीमा…

    विस्तृतमा पढ्नुस्

  • 'सेतो सुर्य'को नेपाल प्रिमियरसँगै किम्फ फिल्म महोत्सव सुरु

    'सेतो सुर्य'को नेपाल प्रिमियरसँगै किम्फ फिल्म महोत्सव सुरु

    काठमाडौँ: दिपक रौनियार निर्देशित फिल्म 'सेतो सुर्य'को नेपाल प्रिमियरसँगै १४ ‌औँ ‘काठमाण्डु इन्टरनेसनल माउन्टेन फिल्म फेस्टिवल–२०१६ किम्फ विहिबारबाट सुरु भएको छ। सूचना तथा सञ्चारमन्त्री सुरेन्द्रकुमार कार्कीले विहिबार एक समारोहबीच महोत्सवको उद्घाटन गरे। 'सेतो सूर्य'को प्रिमियर प्रतिष्ठित भेनिस अन्तर्राष्ट्रिय चलचित्र महोत्सवमा भएको थियो भने टोरन्टो अन्तर्राष्ट्रिय फिल्म महोत्सव र बुसान अन्तर्राष्ट्रिय फिल्म महोत्सव कोरियामा पनि प्रदर्शन गरिसकेको छ। ८८ मिनेट लामो…

    विस्तृतमा पढ्नुस्

  • एमालेले ३६ सालको राजनीतिक गल्ती दोहोर्याउँदै छ : यादव

    एमालेले ३६ सालको राजनीतिक गल्ती दोहोर्याउँदै छ : यादव

    काठमाडौ : नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा सांसद् महेन्द्र यादवले नेकपा एमालेले २०३६ सालमा जस्तै राजनीतिक गल्ती दोहोर्याउन लागेको आक्षेप लगाएका छन् । एमालेले राष्ट्रियताको नारा चर्काएर राष्ट्रियतालाई नै कमजोर पारिरहेको दावी गर्दै उनले 'संविधान संशोधनमा अवरोध गरेर एमालेले ३६ सालको जनमत संग्रहमा पहेलोमा रंगमा भोट हाले झै फेरी गल्ति दोहोर्‍याउन लागेको" बताएका हुन्। ०३६ सालमा कांग्रेसलाई कमजोर बनाउन एमालेले…

    विस्तृतमा पढ्नुस्

  • गृह र प्रहरी नेतृत्वबीच कुरा नमिल्दा प्रहरीको सरुवा–बढुवा प्रभावित

    गृह र प्रहरी नेतृत्वबीच कुरा नमिल्दा प्रहरीको सरुवा–बढुवा प्रभावित

    काठमाडौं : नेपाल प्रहरीको जनपद र प्राविधिकतर्फ ४ डिआइजीको पद रिक्त भए पनि बढुवा सिफारिस समितिले प्राविधिकतर्फको रिक्त ३ पदमा मात्रै बढुवाको सिफारिस गरेको छ। जनपदतर्फको बढुवामा विवाद बढेपछि त्यताको सिफारिस थाती राखेर प्राविधिकतर्फको मात्रै बढुवा सिफारिस गरेको हो। त्रिभुवन विमानस्थलको प्रमुख हुँदा यात्रुसँग आइफोन लगायतका सामाग्री घुस लिएको अभियोगमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले डिआइजी गोपाल भण्डारीलाई निलम्बन गरेपछि जनपदतर्फको…

    विस्तृतमा पढ्नुस्

  • ​युसिएल : नेपोली र वेनफिका नकआउट राउण्डमा, किभसँग हारेपछि बेसिकटास बाहिरियो

    ​युसिएल : नेपोली र वेनफिका नकआउट राउण्डमा, किभसँग हारेपछि बेसिकटास बाहिरियो

    इटालियन क्लब नेपोली र पोर्चुगिज क्लब वेनफिका युरोपको प्रतिष्ठित क्लब फुटबल प्रतियोगिता युरोपियन च्याम्पियन्स लिगको नकआउट चरणमा प्रवेश गरेका छन्।  समूह बी अन्तर्गत डाइनामो किभले ९ खेलाडीमा रहेको टर्कीस क्लब बेसिकटासलाई ६-० ले हराएपछि नेपोलीसँग हारेको वेनफिका पनि अन्तिम १६ मा प्रवेश गर्न सफल भएको हो।  वेनफिकालाई २-१ ले पराजित गरेको नेपोली  ११ अंक जोड्दै समूह बी को विजेता बनेको…

    विस्तृतमा पढ्नुस्

  • ​युसिएल : एथ्लेटिको विरुद्ध वायर्नको बदला, आर्सनलको जितमा पेरेजको ह्याट्रिक

    ​युसिएल : एथ्लेटिको विरुद्ध वायर्नको बदला, आर्सनलको जितमा पेरेजको ह्याट्रिक

    युरोपियन च्याम्पियन्स लिग युसिएलमा जर्मन क्लब वायर्न म्युनिखले स्पानिस क्लब एथ्लेटिको मड्रिडसँग बदला लिँदै जित हात पारेको छ।  घरेलु मैदानमा भएको खेलमा रोवर्ट लेवान्डास्कीको निर्णायक गोलको मद्वतमा वायर्नले एथ्लेटिकोलाई १-० ले पराजित गरेको हो।  लेवान्डास्कीले २८ औं मिनेटमा गोल गरेका थिए। समूह डी को अघिल्लो खेलमा एथ्लेटिकोले वायर्नलाई १-० ले नै हराएको थियो। हारका बाबजुत पनि १५ अंक जोडेको एथ्लेटिको…

    विस्तृतमा पढ्नुस्

  • ​युसिएल : बार्सिलोनाको जितमा अर्दा तुरानको ह्याट्रिक, समूहमा चरणमा २० गोल गर्ने कीर्तिमान बराबर

    ​युसिएल : बार्सिलोनाको जितमा अर्दा तुरानको ह्याट्रिक, समूहमा चरणमा २० गोल गर्ने कीर्तिमान बराबर

    युरोपियन च्याम्पियन्स लिग अन्तर्गत समूह चरणको अन्तिम खेलमा स्पानिस क्लब बार्सिलोनाले जर्मन क्लब बोरुसिया मोन्चेनग्लाडबाकलाई ४-० ले पराजित गरेको छ। बार्सिलोनाको शानदार जितमा टर्कीस खेलाडी अर्दा तुरानले ह्याट्रिक गरे। तुरानले १७ मिनेटको अन्तरमा ह्याट्रिक पुरा गरेका थिए। यस्तै मोन्चेनग्लाडबाकसँग ४ गोल गरेसँगै बार्सिलोनाले च्याम्पियन्स लिगको समूह चरणमा २० गोल गर्ने कीर्तिमान पनि बराबरी गरेको छ। यसअघि बार्सिलोनाले नै सन् २०११/१२…

    विस्तृतमा पढ्नुस्

  • शुल्क बढी लिने मेडिकल कलेजविरुद्ध आन्दोलन गर्ने नेविसंघको निर्णय

    शुल्क बढी लिने मेडिकल कलेजविरुद्ध आन्दोलन गर्ने नेविसंघको निर्णय

    काठमाडौं : नेपाल विद्यार्थी संघले तोकेभन्दा बढि रकम लिने मेडिकल कलेजबाट शुल्क फिर्ता गराउने आन्दोलन गर्ने निर्णय गरेको छ । संघले केन्द्रीय बैठकबाटै मापदण्डविपरित शुल्क लिने मेडिकल कलेजविरुद्ध आन्दोलन गर्ने निर्णय गरेको हो । बैठकले तोकिएको भन्दा बढी शुल्क लिने मेडिकल कलेजबाट शूल्क फिर्ता गराउन आन्दोलन गर्ने निर्णय गरे पनि उसले प्रारम्भमा सरकारी निकायको ध्यानाकर्षण गराउने र कलेज सञ्चालकहरुसँग छलफल…

    विस्तृतमा पढ्नुस्

  • संसदमै रहेका दललाई सय रुपैयाँ जरिवाना, तमलोपासहित ८२ दल कारवाहीमा

    संसदमै रहेका दललाई सय रुपैयाँ जरिवाना, तमलोपासहित ८२ दल कारवाहीमा

    काठमाडौँ : व्यवस्थापिका संसदमै रहेका पार्टीले आयव्यय विवरण नबुझाउँदा जरिवाना तिर्न परेको छ। आफ्नो वित्तीय विवरण नबुझाउने दल ८२ वटा रहेका छन्। निर्वाचन आयोगले सय रुपैयाँ जरिवाना सहित ३५ दिनभित्र आयव्यय बुझाउन ती दलहरुलाई सूचना मार्फत् सचेत गराएको छ। आयोगले वार्षिक प्रतिवेदन, चित्तबुझ्दो भनाइ तथा आय व्ययको विवरण नबुझाएका दलहरुको सूची प्रकाशित गरेको हो।   यसरी सचेत गराइएका दलहरुमा केही संसदभित्रै…

    विस्तृतमा पढ्नुस्

  • इरानका लागि जासुसी गरेको अभियोगमा साउदी अदालतले दियो १५ जनालाई मृत्युदण्ड

    रियाद (साउदी अरब) : साउदी अरबको एक अदालतले इरानका लागि जासुसी गरेको आरोपमा  १५ जना साउदी नागरिकलाई मङ्गलबार मृत्युदण्डको सजाय सुनाएको छ।   सन् २०१३ मा इरानका लागि साउदी अरबमा रही गोप्य जानकारी दिएको आरोपमा पक्राउ परेका ३२ जना अभियुक्तमाथिको मुद्दामा सुनुवाई गर्दै १५ जनामाथि मृत्युदण्डको सजाय सुनाएको हो।   त्यसैगरी अदालतले पक्राउ ३२ जनामध्ये १५ जनालाई छ महिना देखि…

    विस्तृतमा पढ्नुस्

  • फिल्मको नाम टुङ्गो नहुँदै सार्वजनिक भयो 'गाँजाबाजा'को गीत

    फिल्मको नाम टुङ्गो नहुँदै सार्वजनिक भयो 'गाँजाबाजा'को गीत

    काठमाडौँ : नामको विवाद टुङ्गिनु अघि फिल्म 'गाँजाबाजा'ले पहिलो गीत सार्वजनिक गरेको छ। फिल्मको नाम चलचित्र विकास बोर्डले दर्ताका लागि अस्वीकार गरेपछि चलचित्रको निर्माण पक्ष कानुनी प्रक्रियामा छ। तर नाम टुङ्गिनु अघि नै गीत भने सार्वजनिक गरेको हो। 'ट्रिपिंग अन अ ह्याप्पी मुड' बोलको गीत युट्युब मार्फत् निर्माण पक्षले सार्वजनिक गरेको हो। अङ्ग्रेजी शब्दहरुको प्रयोग भएको गीतमा निख र जताको…

    विस्तृतमा पढ्नुस्

  • संविधान संशोधन प्रस्ताव पारित हुन्छ : निधि

    संविधान संशोधन प्रस्ताव पारित हुन्छ : निधि

    चितवन : उपप्रधान एवम् गृहमन्त्री विमलेन्द्र निधिले सरकारले संसद्मा दर्ता गराएको संविधान संशोधन प्रस्ताव दुई तिहाइ मतबाट पारित हुने विश्वास व्यक्त  गरेका छन्। नेपाल प्रेस युनियन चितवन शाखाले आज यहाँ आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रममा उनले भने – 'संविधान संशोधन प्रस्तावको पक्षमा मधेसी मोर्चा आइसकेकोले मतदानमा सहभागी हुन्छ।'   संशोधन प्रस्ताव पारित नभए के हुन्छ भन्ने पत्रकारको प्रश्नमा उपप्रधानमन्त्री निधिले…

    विस्तृतमा पढ्नुस्


@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell