PahiloPost

Mar 18, 2025 | ४ चैत्र २०८१

  • ​सिएएसले खारेज गर्‍यो ब्लाटरको अपिल, ६ वर्षे प्रतिबन्ध कायमै

    ​सिएएसले खारेज गर्‍यो ब्लाटरको अपिल, ६ वर्षे प्रतिबन्ध कायमै

    विश्व फुटबलको सर्वोच्च निकाय फिफाका पूर्व अध्यक्ष जोसेफ सेप ब्लाटरमाथि ६ वर्षे प्रतिबन्ध कायमै रहेको छ। कोर्ट अफ अर्बिटेसन फर स्पोर्ट्स सीएएसले सोमबार अपिल खारेज गरेसँगै ब्लाटरको प्रतिबन्ध कायम रहेको हो। ८० वर्षे ब्लाटरलाई फुटबलसम्बन्धी कुनै पनि गतिविधीमा संलग्न हुन नपाउने गरी प्रतिवन्ध लगाइएको थियो।  ब्लाटर स्वयमले पनि प्रतिवन्ध स्वीकार गर्दै अब आफ्नो प्रतिवन्धबाट आफ्नो नाम हटाउने अभियान सकिएको बताए।…

    विस्तृतमा पढ्नुस्

  • बुद्ध जन्मस्थल लुम्बिनीमाथि चीनको चासो

    बुद्ध जन्मस्थल लुम्बिनीमाथि चीनको चासो

    काठमाडौं : चीनमा नेपालको लुम्बिनी लगायतका स्थान समेटेर फिल्म निर्माण भइरहेको छ।   प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँगको भेटमा एक चिनियाँ टोलीले गौतम बुद्धको जन्मस्थल लुम्बिनी लगायत नेपालको ऐतिहासिक विषय समेटेर फिल्म तयार भइरहेको बारे जानकारी गराएको हो।   आज बिहान प्रधानमन्त्री निवास बालुवाटार पुगेको चिनियाँ चित्रकारको टोलीले सो क्रममा चिनियाँ राष्ट्रपति सि जिन पिङले प्रचण्डसँग हात मिलाइरहेको चित्र हस्तान्तरण गरेको…

    विस्तृतमा पढ्नुस्

  • राजनीतिक विश्लेषण : अहिले चलिरहेको खतरनाक राजनीतिको कारण के?

    राजनीतिक विश्लेषण : अहिले चलिरहेको खतरनाक राजनीतिको कारण के?

    झलक सुवेदी- यतिबेलाको राजनीतिमा नेपाली कांग्रेसले आउने चुनाव लक्षित गरेर प्रमुख प्रतिस्पर्धी शक्ति नेकपा एमालेलाई साइजमा राख्नुपर्छ र चुनाव जित्नुपर्छ भन्ने सोचेको छ। चाहे त्यो स्थानीय निर्वाचन होस् वा प्रदेश अथवा केन्द्र। उसले चुनावलाई लक्षित गरेको छ।  कांग्रेसमा एउटा रिअलाइजेशन पनि छ। मधेसमा जुन असन्तुष्टि छ, त्यसलाई हल गरेर जानुपर्ने हुन्छ। किनकि मधेसमा अझै पनि सबैभन्दा ठूलो शक्ति कांग्रेस नै…

    विस्तृतमा पढ्नुस्

  • यस्तो थियो जयललिताको फिल्मी यात्रा

    यस्तो थियो जयललिताको फिल्मी यात्रा

    जयललिता जयरामान १२ वर्षकी थिइन् जब उनले पहिलो पटक १९६० मा स्टेजमा आफ्नो नृत्य प्रस्तुत गरिन्। मयलापुरको एक कार्यक्रममा उनको नाचे हेरेका प्रमुख अतिथि स्टार शिवाजी गणेशानले जयाको आमासँग भने, 'यिनी पछि ठूलो फिल्मस्टार बन्छिन्।'   भयो पनि त्यस्तै। उनले ठीक एक वर्षपछि फिल्ममा बाल कलाकारका रुपमा इन्ट्री गर्न पाइन्। कन्नड फिल्म 'श्री शायला महाथमें' उनको पहिलो फिल्म थियो।  …

    विस्तृतमा पढ्नुस्

  • ​प्रथम बुढानिलकण्ठ माउन्टेनबाइक रेस शनिबार हुने

    ​प्रथम बुढानिलकण्ठ माउन्टेनबाइक रेस शनिबार हुने

    काठमाडौं : पर्यटन खेलकुद रुपान्तरण पखेरुको आयोजनामा बुढानिलकण्ठ नगरपालिकाको पर्यटन विकास गर्ने उद्देश्यले प्रथम बुढानिलकण्ठ माउन्टेनबाइक रेस क्रस कन्ट्री आगामी शनिबार  हुने भएको छ। बुढानिलकण्ठ नगरपालिकासँगको सहकार्यमा हुने उक्त रेस ६.२ किलोमिटर साइकल ट्रयाकमा आयोजना हुनेछ।  ल्याप सिस्टममा हुने रेसमा विभिन्न ६ इभेन्टमा प्रतिस्पर्धा गराइने आयोजक पखेरुले जनाएको छ। जसमा महिला र पुरुष एलिट समूह, महिला र पुरुष जुनियर समूह,…

    विस्तृतमा पढ्नुस्

  • सुदूरपश्चिम खप्तड गोल्डकप फुटबल प्रतियोगिता पुष २१ बाट धनगढीमा हुने

    सुदूरपश्चिम खप्तड गोल्डकप फुटबल प्रतियोगिता पुष २१ बाट धनगढीमा हुने

    काठमाडौं : सुदूरपश्चिम-११ स्पोर्ट्स क्लबको आयोजनामा प्रथम अन्तर्राष्ट्रिय सुदूरपश्चिम खप्तड गोल्डकप फुटबल प्रतियोगिता आगामी पुष २१ गतेदेखि हुने भएको छ। सुदूरपश्चिम-११ स्पोर्ट्स क्लबले मंगलबार राजधानीमा कार्यक्रमको आयोजना गरी प्रतियोगिताको जानकारी गराएको हो।  नेपालका अन्य सबै क्षेत्रमा यस्ता खाले गोल्डकप भइसकेको र सुदूरपश्चिमा अहिलेसम्म नभएका कारण पहिलो पटक प्रतियोगिता आयोजना गर्न अघि सरेको आयोजकका अध्यक्ष सुरेश हमालले बताए।  कैलालीको धनगढी रंगशालमा…

    विस्तृतमा पढ्नुस्

  • म्यानुएल भल्जले राजिनामा दिएपछि बर्नार्ड काजेनुभ फ्रान्सका नयाँ प्रधानमन्त्री नियुक्त

    म्यानुएल भल्जले राजिनामा दिएपछि बर्नार्ड काजेनुभ फ्रान्सका नयाँ प्रधानमन्त्री नियुक्त

    पेरिस : फ्रान्सका राष्ट्रपति फ्राँस्वा अलान्दले मङ्गलबार बर्नार्ड काजेनुभलाई नयाँ प्रधानमन्त्री नियुक्त गरेका छन्। यस अघिका प्रधानमन्त्री म्यानुएल भल्जले आगामी बर्ष हुन गइरहेको राष्ट्रपति निर्वाचनमा उम्मेदवारी दिने निश्चयकासाथ प्रधानमन्त्रीबाट राजिनामा दिएपछि प्रधानमन्त्री पद रिक्त थियो। वर्तमान गृहमन्त्री रेहका बर्नार्ड काजेनुभलाई निवर्तमान प्रधानमन्त्री म्यानुएल भल्जको स्थान लिनेछन्। यससँगै नयाँ प्रधानमन्त्री काजेनुभलाई आगामी जुनमा हुने संसदीय निर्वाचन गराउने मुख्य जिम्मेबारी आएको छ।…

    विस्तृतमा पढ्नुस्

  • दोस्रो वान डे मा न्युजिल्याण्डलाई ११६ रनले हराउँदै अष्ट्रेलियाद्वारा शृंखला कब्जा

    दोस्रो वान डे मा न्युजिल्याण्डलाई ११६ रनले हराउँदै अष्ट्रेलियाद्वारा शृंखला कब्जा

    डेविड वार्नरको शतक तथा बलरहरुको उत्कृष्ट प्रदर्शनको मद्दतमा अष्ट्रेलियाले दोस्रो वान डे क्रिकेटमा न्युजिल्याण्डलाई मंगलबार ११६ रनले पराजित गरेको छ। दोस्रो जितसँगै घरेलु टोली अष्ट्रेलियाले न्युजिल्याण्ड विरुद्धको ३ खेलको श्रृखंला एक खेल बाँकी छँदै जितेको छ। सिड्नीमा भएको पहिलो वान डे अष्ट्रेलियाले ६८ रनले जितेको थियो। क्यानवेरास्थित मानुका ओभलमा ओपनर डेविड वार्नरले यस वर्षको छैटौं शतक प्रहार गरेपछि अष्ट्रेलियाले ५…

    विस्तृतमा पढ्नुस्

  • टर्किसको झोलामा ६ किलो चरेस

    प्रहरीले ६ केजी चरेस सहित एक जना विदेशी नागरिकलाई पक्राउ गरेको छ।  लागुऔषध नियन्त्रण व्यूरोको शाखा कार्यलय त्रिभुवन अन्तराष्ट्रिय विमानस्थल गौचरणबाट खटिएको टोलीले टर्की नागरिक राहदानी नम्वर यु ०२३७३७०५ भएका ४४ बर्षीय ओजुर तानलाई पक्राउ गरेको हो । त्रिभुवन विमानस्थलबाट टर्कीको स्तानवुल जान लागेको अवस्थामा उनी पक्राउ परेका हुन्। पक्राउ परेका ओजुरले सुटकेस पिधमा फल्स बटम बनाई लुकाई छिपाई लैजान…

    विस्तृतमा पढ्नुस्

  • नेपाली सञ्चारमाध्यमका ९५ प्रतिशत समाचारमा पुरुष स्रोत

    नेपाली सञ्चारमाध्यमका ९५ प्रतिशत समाचारमा पुरुष स्रोत

    काठमाडौँ : नेपाली सञ्चारमाध्यममा पुरुष प्रतिनिधित्वको अधिकांश समाचार आउने गरेको एक अध्ययनले देखाएको छ।   क्रियाशील महिला पत्रकार (डब्लुडब्लुजे) ले आज आयोजना गरेको ‘मिडियामा लैङ्गिक सहभागिता’ विषयक गोष्ठीफमा प्रस्तुत गरिएको अध्ययन प्रतिवेदनमा समाचारको स्रोत र प्रत्यक्ष प्रसारणमा समेत पुरुषको प्रतिनिधित्व बढी हुने गरेको उल्लेख छ।   सो अध्ययनका अनुसन्धानकर्ता जेवी विश्वकर्माले सञ्चारमाध्यममा ९५ प्रतिशत पुरुषको प्रतिनिधित्व हुने गरेको पाइएको बताए।…

    विस्तृतमा पढ्नुस्

  • बिएस्सी दोस्रो वर्षको परीक्षाफल प्रकाशित, यहाँबाट नतिजा थाहा पाउनुस्

    बिएस्सी दोस्रो वर्षको परीक्षाफल प्रकाशित, यहाँबाट नतिजा थाहा पाउनुस्

    काठमाडौँ : त्रिवि परीक्षा नियन्त्रण कार्यालय बल्खुले गत असार र साउन महिनामा लिएको विज्ञानतर्फ (तीनवर्षे) बिएस्सी दोस्रो वर्षको परीक्षाको परीक्षाफल आज प्रकाशन भएको छ।   परीक्षाफल www.educationsansar.com, www.edusanjal.com, www.tu.ntc.net.np, www.educationkhabar.com मा हेर्न सकिन्छ। नेपाल टेलिकमको १६०२ मा डायल गरेर प्राप्त निर्देशानुसार र ४९४९ मा एसएमएस गरेर पनि नतिजा थाहा पाउन सकिने कार्यालयले जनाएको छ।

    विस्तृतमा पढ्नुस्

  • भल्जले राष्ट्रपति ताकेपछि फ्रान्समा आए नयाँ प्रधानमन्त्री

    भल्जले राष्ट्रपति ताकेपछि फ्रान्समा आए नयाँ प्रधानमन्त्री

    पेरिस : फ्रान्समा नयाँ प्रधानमन्त्री नियुक्त भएका छन्। आज राष्ट्रपति फ्राँस्वा अलान्दले वर्तमान गृहमन्त्री बर्नार्ड काजेनुभलाई प्रधानमन्त्रीमा नियुक्ति दिएका हुन्।   निवर्तमान प्रधानमन्त्री म्यानुएल भल्जले आगामी वर्ष हुन गइरहेको राष्ट्रपति निर्वाचनमा उम्मेदवारी दिने निश्चयका साथ प्रधानमन्त्रीबाट राजीनामा दिएका थिए। उनको ठाउँमा काजेनुभ नियुक्त भएका हुन्।

    विस्तृतमा पढ्नुस्

  • ​विश्व अपाङ्गता समावेशी सम्मेलन काठमाडौंमा शुरु

    काठमाडौँ : अपाङगता भएका बालबालिका र युवाहरुको शिक्षा प्राप्त गर्ने अधिकार सुनिश्चितका लागि काठमाडौंमा तीन दिने अपाङगता समावेशी सम्मेलन सुरु भएको छ। प्लान इन्टरनेशनलले आयोजना गरेको सम्मेलनको उद्घाटन गर्दै शिक्षामन्त्री धनीराम पौडेलले नेपाल समावेशीता र सहभागितामूलक सिद्धान्तमा आधारित भई समानता र विभेद रहित समाज निर्माणका लागि अघि बढेको बताए। समारोहमा प्लान इन्टरनेशनल नेपालका कन्ट्री डाइरेक्टर स्भेन कोपेन्सले प्लान इन्टरनेशनलले अपाङगता…

    विस्तृतमा पढ्नुस्

  • कराँचीको होटलमा आगो, कम्तिमा ११ को जलेर मृत्यु

    कराँचीको होटलमा आगो, कम्तिमा ११ को जलेर मृत्यु

    पाकिस्तानको एक होटलमा लागेको आगोमा परी तीन महिलासहित कम्तिमा ११ जनाको मृत्यु भएको छ। चार तारे होटलको भुइतलामा रहेको किचेनबाट आगो सल्किएको थियो। कराँचीको शाहरा ए फैसल सहरमा रहेको होटल रिजेन्ट प्लाजामा आगो लागेको थियो। ६ तल्ले होटलमा करिब १ सय गेस्टहरु ट्र्यापमा परेका थिए। तीन घन्टापछि आगलागी नियन्त्रणमा लिइएको थियो। इदी फाउन्डेसनका फैसल इदीले ११ जनाको मृत्यु भएको जानकारी…

    विस्तृतमा पढ्नुस्

  • ​माइकल फेल्प्स दोस्रो पटक 'फिना स्विमर अफ दि इयर' घोषित, महिलातर्फ कटिन्का होस्जुको ह्याट्रिक

    ​माइकल फेल्प्स दोस्रो पटक 'फिना स्विमर अफ दि इयर' घोषित, महिलातर्फ कटिन्का होस्जुको ह्याट्रिक

    अमेरिकी पौडीबाट माइकल फेल्प्स दोस्रो पटक 'फिना स्विमर अफ दि इअर' घोषित भएका छन्।  फिना वर्ल्ड अक्विटिक्स गालामा कीर्तिमानी २३ ओलम्पिक स्वर्ण पदक विजेता फेल्प्स यस वर्षको फिना एथ्लेक्ट अफ दि इअर चुनिएका हुन्। रियोमा भएको ओलम्पिकमा फेल्प्सले ५ स्वर्ण तथा १ रजत जितेका थिए। फेल्प्सले यसअघि सन् २०१४ मा पनि फिना स्विमर अफ दि इअर अवार्ड जितेका थिए। ३१ वर्षे…

    विस्तृतमा पढ्नुस्

  • गोली हानेर भाउजुको हत्या

    दाङ : घरायसी विवादमा विक्रम थापाले आफ्नै भाउजु पूर्णा थापालाई गोली हानेर हत्या गरेका छन्। घोरही–३ का २८ वर्षीय थापाले घरायसी विवादका क्रममा बडरा बस्ने ३० वर्षीया भाउजु पूर्णालाई गोली हानेका थिए। गोली लागेर गम्भीर घाइते भएकी उनलाई तत्काल उपचारका लागि राप्ती उपक्षेत्रीय अस्पताल घोरही लगिएको थियो। उनको उपचारको क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय दाङले जानकारी दिएको छ। घटना…

    विस्तृतमा पढ्नुस्

  • दक्षिण एसियाली फुटसल च्याम्पियनसिपमा नेपाल उपविजेता, श्रीलंका च्याम्पियन

    दक्षिण एसियाली फुटसल च्याम्पियनसिपमा नेपाल उपविजेता, श्रीलंका च्याम्पियन

    काठमाडौँ : नेपाल श्रीलङ्कामा भएको तेस्रो दक्षिण एसियाली फुटसल च्याम्पियनसिपमा उपविजेता बनेको छ। अन्तिम खेलमा आयोजक श्रीलंकासँग पराजित भएपछि नेपालले उपविजेतामा चित्त बुझाउनुपरेको हो। श्रीलंकासँग बराबरी खेलेको भए मात्र पनि नेपाल च्याम्पियन बन्ने थियो। नेपाल श्रीलंका २-१ ले पराजित भएको हो। राउन्ड रोविनको आधारमा भएको प्रतियोगितामा आइतबार भारतलाई ५-० ले हराउँदै नेपालले श्रीलंकासँगको उपाधि भिडन्त पक्का गरेको थियो। दक्षिण एसियाका…

    विस्तृतमा पढ्नुस्

  • रसुवाका पहिरोपीडितसँग दु:ख साट्न पुगे धुर्मुस-सुन्तली

    रसुवाका पहिरोपीडितसँग दु:ख साट्न पुगे धुर्मुस-सुन्तली

    रसुवा : ‘बालमैत्री देश’ निर्माण अभियानमा रहेका हास्य कलाकारद्वय सीताराम कट्टेल (धुर्मुस) र कुञ्जना घिमिरे (सुन्तली) ले रसुवाको हाकु पहिरोबाट पीडित स्थानीयसँग दु:ख साटासाट गरेका छन्।   बालमैत्री फिल्म ‘ज्योति’ प्रदर्शनका लागि रसुवाको धुन्चे पुगेका उनीहरुले हाकु र डाँडागाउँबासीको पहिरो पीडाबारे जानकारी लिए। भेटमा विस्थापित परिवारले भूकम्पपछिको पहिरोबाट ७ सय परिवारभन्दा बढी विस्थापित भएको जानकारी गराए। गुठीको जग्गा भएका कारण…

    विस्तृतमा पढ्नुस्

  • जनमत संग्रहमा भारी मतले पराजित भएपछि इटालीका प्रधानमन्त्रीको राजीनामा

    जनमत संग्रहमा भारी मतले पराजित भएपछि इटालीका प्रधानमन्त्रीको राजीनामा

    इटालियन प्रधानमन्त्री माटिओ रेन्जीले आफ्नो पदबाट राजीनामा दिएका छन्। अहिले लागू भइरहेको संविधानमा सुधारको पक्षमा रहेका उनले जनमत संग्रहमा पराजित भएपछि राजीनामा दिने घोषणा गरेका छन्।   पराजयभन्दा पनि आफूले सन् १९४८ को संविधान संशोधनका लागि जनमत संग्रह चाहेको उनले बताएका छन्। माथिल्लो सदनभन्दा केन्द्रीय सरकारलाई बलियो बनाउनुपर्छ भन्ने पक्षमा उनी थिए।   जनमतमा ६० प्रतिशतभन्दा बढीले उनको विपक्षमा मत…

    विस्तृतमा पढ्नुस्

  • एमालेले 'भारत' को नाम नलिई भन्यो- आन्तरिक मामिलामा हस्तक्षेप नगर

    एमालेले 'भारत' को नाम नलिई भन्यो- आन्तरिक मामिलामा हस्तक्षेप नगर

    काठमाडौँ : प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले नेपालको आन्तरिक मामिला हस्तक्षेप नगर्न छिमेकी मुलुक 'भारत'लाई अपील गरेको छ।  एमालेको युवा र विद्यार्थी भ्रातृ संगठनले भारतीय दूतावास बाहिर चर्का नारासहित हस्तक्षेपको विरोधमा प्रदर्शन गरेकै दिन बसेको स्थायी समिति बैठकले यस्तो अपील गरेको हो।  यद्यपि एमालेले अध्यक्ष केपी शर्मा ओलीको बालकोटस्थित निवासमा बसेको बैठकपछि जारी गरेको विज्ञप्तिमा भारतको नाम उल्लेख नगरी चलाखिपूर्ण…

    विस्तृतमा पढ्नुस्


@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell