PahiloPost

Mar 18, 2025 | ४ चैत्र २०८१

  • एमालेको निर्णय : सडक र संसदको आन्दोलन थप सशक्त बनाउने, सरकार र सत्तापक्षको कडा विरोध

    एमालेको निर्णय : सडक र संसदको आन्दोलन थप सशक्त बनाउने, सरकार र सत्तापक्षको कडा विरोध

    काठमाडौँ : प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले सरकार र सत्तापक्षीय नेताहरुको व्यवहारको विरोध जनाएको छ। अध्यक्ष केपी ओलीको बालकोटस्थित निवासमा सोमबार बसेको स्थायी समिति बैठकले ‘सरकारको नेतृत्वमा रहेका दलका कतिपय नेताहरु र सत्तापक्षीय दलहरुसहित सरकारका कतिपय पक्षबाट आएका अभिव्यक्ति तथा व्यवहारप्रति बैठकले विरोध' जनाएको हो। आइतबार राष्ट्रपतिको आयोजनामा भएको छलफलमा एमाले अध्यक्ष केपी शर्मा ओलीलाई कांग्रेस सभापति शेरबहादुर देउवाले 'मिस्टर…

    विस्तृतमा पढ्नुस्

  • भारतीय दूतावास घेर्दा एमालेको चर्का नारा : हेर्नुस् भिडियो र फोटो

    भारतीय दूतावास घेर्दा एमालेको चर्का नारा : हेर्नुस् भिडियो र फोटो

    काठमाडौँ : नेपालको आन्तरिक राजनीतिक मामिलामा हस्तक्षेप गरेको भन्दै प्रमुख प्रतिपक्षी दल नेकपा एमालेको भ्रातृ संगठन युवा संघ, अखिलसहित संयुक्त युवा विद्यार्थी आन्दोलनले सोमबार बिहान लैनचौरस्थित भारतीय दूतावास घेराउ गरे। दूतावास घेराउ गर्न पुगेका युवा संघका कार्यकर्ता र प्रहरीबीच केही बेर घम्साघम्सी समेत भयो। ​प्रहरीले उनीहरुलाई दूतावास गेटअगाडि पुग्नबाट रोकेको थियो। उनीहरुले बोकेको कालो ब्यानरमा 'भारतीय विस्तारवाद' र 'भारतीय राजदूत…

    विस्तृतमा पढ्नुस्

  • कोरिया पठाउँछु भन्दै ५४ लाख ठग्ने ट्राभल्स सञ्चालक पक्राउ

    कोरिया पठाउँछु भन्दै ५४ लाख ठग्ने ट्राभल्स सञ्चालक पक्राउ

    काठमाडौं :जापान ट्रान्जिट बनाएर रोजगारीका लागी दक्षिण कोरिया लैजाने आवरणमा ५४ लाख ठगी गरेको आरोपमा ट्राभल्स एजेन्सी सञ्चालक लाक्पा तेम्बा शेर्पा पक्राउ परेका छन्। साङ्गे शेर्पा सहित ४ जनालाई दक्षिण कोरियामा आकर्षक तलवको सुविधा भएको कम्पनीमा काम लगाईदिने भन्दै ४६ लाख लिएर जापान पू¥याई पुनः ८ लाख लिएर अपलत्र पारेको आरोपमा महानगरीय प्रहरी अपराध महाशाखाले उनलाई सोमबार पक्राउ गरेको हो…

    विस्तृतमा पढ्नुस्

  • डलर बोकेर दिल्ली हिँडेका अमेरिकी नागरिक पक्राउ

    डलर बोकेर दिल्ली हिँडेका अमेरिकी नागरिक पक्राउ

    काठमाडौं: २० हजार अमेरिकी डलर बोकेर दिल्ली हिँडेका अमेरिकी नागरिक त्रिभुवन विमानस्थलमा पक्राउ परेका छन् । विदेशी मुद्रा लुकाएर लैजाने प्रयास गरेको भन्दै विमानस्थलको प्रहरीले टेसबुम तेनजिन दोर्जीलाई पक्राउ गरेको हो । विमानस्थल प्रहरीका अनुसार नेपाल एयरलाइन्सको उडानद्वारा दिल्ली जान विमानस्थल पुगेका उनको साथबाट २० हजार २ सय ४० अमेरिकी डलर र ३६ हजार भारतीय रुपैंया फेला परेपछी पक्राउ गरिएको…

    विस्तृतमा पढ्नुस्

  • जासुसी उपकरणबाट एटिएम पिन चोर्ने रोमानियाली जेल गए

    जासुसी उपकरणबाट एटिएम पिन चोर्ने रोमानियाली जेल गए

    काठमाडौं : जासुसी उपकरणसहित नेपाल आएर नेपाली बैंकको एटिएमबुथबाट एटिएम पिन नम्बर र एटिएम डाटा चोरी गरी रकम निकाल्ने ३ रोमानियन नागरिक पूर्पक्षका लागी जेल चलान भएका छन् । प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोले गोप्य क्यामरा, लगायतका जासुसी उपकरणसहित पक्राउ गरेको घिता हुजुम,इसोफ मोक्राउ र एलेक्स क्रिष्टियनलाई उच्च अदालत पाटनको बाणिज्य इजलासले सोमबार पूर्पक्षका लागी थुनामा राख्ने आदेश दिएको हो ।…

    विस्तृतमा पढ्नुस्

  • प्रधानमन्त्री सुटबुटमै पेरिसडाँडाको चीसो भूइँमा बस्न बाध्य, हेर्नुस् फोटोहरु

    प्रधानमन्त्री सुटबुटमै पेरिसडाँडाको चीसो भूइँमा बस्न बाध्य, हेर्नुस् फोटोहरु

    प्रधानमन्त्री पुष्पकमल दाहाल 'प्रचण्ड' सोमबार आफ्नै पार्टी कार्यालयमा सुटबुट र टाइ अनि टोपी लगाएर औपचारिक पहिरनमा उपस्थित भएका थिए। तर उनलाई पेरिसडाँडास्थित कार्यालय परिसरको चीसो भूइँमा बस्न बाध्य हुनुपर्ने स्थिति आइलाग्यो। बाराको निजगढबाट राजधानी काठमाडौँ  जोड्ने द्रुतमार्ग (फास्ट ट्रयाक) र  निजगढको दोस्रो अन्तर्राष्ट्रिय विमानस्थल तत्काल निर्माण सुरु गर्न फास्ट ट्रयाक, एयरपोर्ट निर्माण संघर्ष समितिले ज्ञापन पत्र बुझाएपछि प्रधानमन्त्रीलाई पनि आफूसँगै…

    विस्तृतमा पढ्नुस्

  • नेविसंघमा उमेर हद विवाद : देउवा अलमलमा, पौडेल विपक्ष, सिटौला पक्षमा

    नेविसंघमा उमेर हद विवाद : देउवा अलमलमा, पौडेल विपक्ष, सिटौला पक्षमा

    काठमाडौं : नेपाल विद्यार्थी संघभित्र स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचनमा उमेर हद लागु गर्ने कि नगर्ने भन्ने विवाद चर्किएको छ । पार्टी केन्द्रीय कार्यालय सानेपामा सोमबार शुरु भएको संघको केन्द्रीय समितिको बैठकमा स्ववियु निर्वाचनको उम्मेदवारको उमेरहदको विषयले प्रवेश पाएको हो ।  माओवादी केन्द्र निकट अखिल क्रान्तिकारीको प्रस्तावमा त्रिभुवन विश्वविद्यालयले स्ववियु निर्वाचनमा उमेर हद तोक्ने विषयमा विद्यार्थी संगठनसँग छलफलपछी उमेर हद तोक्ने…

    विस्तृतमा पढ्नुस्

  • प्रधानमन्त्री प्रचन्डप्रति उपेन्द्रको आक्रोश : 'उनी कम्युनिस्ट हैन कमाउनिस्ट हुन्’

    प्रधानमन्त्री प्रचन्डप्रति उपेन्द्रको आक्रोश : 'उनी कम्युनिस्ट हैन कमाउनिस्ट हुन्’

    कलैया : संघीय समाजवादी फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवले मधेसमा दुई प्रदेश र पूर्ण समानुपातिक समावेशिताको ग्यारेन्टी नभएसम्म संविधान स्वीकार नगर्ने चेतावनी दिएका छन्। सरकारले संविधान संशोधनको विधेयक दर्ता गरेदेखि नै विपक्षमा उभिएका यादवले बाराको गंजभवानिपुरमा आयोजित कार्यक्रममा संशोधन प्रस्ताव अधुरो रहेको भन्दै व्यापक संशोधन हुनुपर्ने बताए। ‘पूर्ण मधेशमा दुई प्रदेश र पूर्ण समानुपातिक समावेशिताको ग्यारेन्टी नभएसम्म संविधान अधुरो छ,…

    विस्तृतमा पढ्नुस्

  • ​राष्ट्रपति भवनमा मधेसी नेताले भने - आज मधेसी गुमाउनु होला, एकदिन मधेस नै गुमाउनुपर्ला

    ​राष्ट्रपति भवनमा मधेसी नेताले भने - आज मधेसी गुमाउनु होला, एकदिन मधेस नै गुमाउनुपर्ला

    काठमाडौँ : राष्ट्रपति विद्यादेवी भण्डारीले आइतबार पछिल्लो राजनीतिक अवस्थाकाबारेमा छलफल गर्न बोलाउनुभएको सर्वदलीय बैठकमा राजनीतिक दलहरुले आआफ्नै अडान दोहोर्‍याएका छन्।  राष्ट्रपति भवन शीतल निवासमा आज भएको चार घन्टा लामो छलफलमा सत्ता पक्ष, प्रतिपक्ष र आन्दोलनरत पक्षका दलले आफ्नै अडान दोहोर्‍याएको बैठकमा सहभागी नेताले बताएका छन्।  संविधान संशोधनको प्रस्ताव व्यवस्थापिका संसद्मा दर्ता भएपछिको पछिल्लो राजनीतिक अवस्थाका बारेमा बुझ्न र अवगत हुन…

    विस्तृतमा पढ्नुस्

  • ​एसीसी यु १९ एसिया कपका लागि सन्दीपको कप्तानीमा १५ सदस्यीय नेपाली टोली घोषणा

    ​एसीसी यु १९ एसिया कपका लागि सन्दीपको कप्तानीमा १५ सदस्यीय नेपाली टोली घोषणा

    काठमाडौं  : श्रीलंकामा हुने एसीसी यु १० क्रिकेट प्रतियोगिताको लागि १५ सदस्यीय नेपाली टोली घोषणा भएको छ। सन्दीप लामिछानेको कप्तनीमा टोलीको घोषणा भएको हो।  यस्तै ४ सदस्यीय वैकल्पिक खेलाडीको समेत घोषणा भएके छ। देशभरीबाट ट्यालेन्ट हण्ट मार्फत छनोट गरिएको ५२ खेलाडीबाट अन्तिम टोलीको छनोट गरिएको हो। आइसीसी एसियाली क्षेत्रका क्रिकेट विकास अफिसर वेनकाटाउथी राजु, सिनियर टीमका प्रशिक्षक जगत टमाटा र…

    विस्तृतमा पढ्नुस्

  • सिरियामा हवाइ आक्रमणबाट ४६ को मृत्यु, रसियाको हात हुन सक्छ : ह्युमन राइट्स

    सिरियामा हवाइ आक्रमणबाट ४६ को मृत्यु, रसियाको हात हुन सक्छ : ह्युमन राइट्स

    बेरुत (लेवनान) : सिरियाको उत्तरपश्चिमी प्रान्त इदलिबमा भएको हवाई आक्रमणमा कम्तीमा ४६ जना सिरियाली नागरिकको मृत्यु भएको छ।   बेलायतस्थित सिरियाली मानवअधिकारवादी संस्था सिरियन अब्जर्भेटरी फर ह्युमन राइट्सले घटनामा रसियाली पक्षको हात रहेको हुन सक्ने जनाएको छ।   इदलिबका विभिन्न तीन स्थानमा भएका हवाई हमलामा अधिकांश सर्वसाधारणको मृत्यु भएको हो।एएफपी 

    विस्तृतमा पढ्नुस्

  • ​बर्नमाउथले अन्तिम १६ मिनेटमा ३ गोल गरेपछि लिभरपुल पराजित, म्यान युनाइटेड बराबरीमा रोकियो

    ​बर्नमाउथले अन्तिम १६ मिनेटमा ३ गोल गरेपछि लिभरपुल पराजित, म्यान युनाइटेड बराबरीमा रोकियो

    एएफसी बर्नमाउथले उत्कृष्ट पुनरागमन गर्दै अन्तिम १६ मिनेटको अन्तरमा ३ गोल फर्काएपछि लिभरपुल बर्नमाउथसँग ४-३ ले पराजित भएको छ। बर्नमाउथको घरेलु मैदान भाइटलिटी स्टेडियममा लिभरपुलले पहिलो हाफमै २ गोल गर्दै आरामदायी अग्रता बनाएको तियो। तर दोस्रो हाफमा खेल फेरियो। लिभरपुलले एक गोल मात्र थप्न सक्दा बर्नमाउथले ४ गोल फर्कायो।  २० औं मिनेटमा साडियो माने र २२ औं मिनेटमा डिभोग ओरिगीले गोल गर्दै…

    विस्तृतमा पढ्नुस्

  • न्युजिल्याण्डका प्रधानमन्त्रीले गरे अकस्मात् राजीनामाको घोषणा

    न्युजिल्याण्डका प्रधानमन्त्रीले गरे अकस्मात् राजीनामाको घोषणा

    ८ वर्षदेखि न्यूजिल्याण्डको प्रधानमन्त्री रहेका जोन कीले राजीनामा दिने घोषणा गरेका छन्। उनी 'मैले अहिलेसम्म गरेका सबैभन्दा कठिन निर्णय' भावुक बन्दै कीले भने, 'मलाई थाहा छैन अब म के गर्छु'। नेशनल पार्टीले नयाँ प्रधानमन्त्री चयन नगरेसम्म उपप्रधानमन्त्री विल इंग्लिसले कार्यवाहक प्रधानमन्त्रीको पद समाल्ने छन्। न्यूजिल्याण्ड हेराल्ड रिपोर्टका अनुसार पपुलर लिडर समेत रहेका कीले श्रीमती ब्रोनाघको आग्रहमा राजीनामा दिएका हुन्। सन्…

    विस्तृतमा पढ्नुस्

  • महालक्ष्मीस्थानमा भएको ५८ लाख डकैती ‘परिचित’बाटै

    महालक्ष्मीस्थानमा भएको ५८ लाख डकैती ‘परिचित’बाटै

    ललितपुर : ललितपुरको महालक्ष्मीस्थानमा भएको ५८ लाख डकैतीको घटनामा परिचितनै संलग्न रहेको प्रहरीले निष्कर्ष निकालेको छ। शनिबार बिहान जर्नबहादुर राईको डेरामा भएको डकैतीमा ४४ तोला सुन र ३४ लाख रुपैंया लुटिएको थियो। घर किन्न बैना गरेर पास गर्न पैसा ल्याएकै दिन घरमा डकैती हुनु, डकैतीमा संलग्न समूहले राई उनको ज्वाई जितेन्द्रलाल श्रेष्ठको कोठा बाहेक अन्य कोठाका दराज नखोतल्नु जस्ता घटनाक्रमले…

    विस्तृतमा पढ्नुस्

  • कपिलवस्तु सदरमुकाम तौलिहवा निषेधित क्षेत्र, ५ जनाभन्दा बढी भेला हुन नपाइने

    कपिलवस्तु सदरमुकाम तौलिहवा निषेधित क्षेत्र, ५ जनाभन्दा बढी भेला हुन नपाइने

    कपिलवस्तु : जिल्ला प्रशासन कार्यालय कपिलवस्तुले सदरमुकाम तौलिहवामा आज बिहानदेखि निषेधित क्षेत्र घोषणा गरेको छ। सरकारले संविधान संशोधन विधेयक दर्ता गराएसँगै विभिन्न ठाउँमा भइरहेको प्रदर्शनलाई मध्यनगर गर्दै शान्ति सुरक्षा कायम गर्न निषेधित क्षेत्र तोकिएको प्रशासनको भनाइ छ। जिल्ला प्रशासन कार्यलय चोकदेखि पूर्वमा वाणिज्य बैंकसम्म, उत्तरमा कृषि विकास बैंक हुँदै महिता चोकसम्म,  दक्षिणमा आन्दोलन चोकसम्म, पश्चिममा गौढी हुँदै उत्तरमा भिच्छु चोकसम्मको तीन…

    विस्तृतमा पढ्नुस्

  • गोदामघरमा लागेको आगोमा परेका ३३ को शव भेटियो, मृत्यु हुनेको संख्या अझै माथि जाने

    गोदामघरमा लागेको आगोमा परेका ३३ को शव भेटियो, मृत्यु हुनेको संख्या अझै माथि जाने

    गए राति लागेको आगलागीमा परेको क्यालिफोर्नियाको अकल्यान्डको एक गोदामबाट उद्दारकर्ताहरुले १७ वर्ष र त्यो भन्दा पनि कम उमेरका सहित ३३ जनाको शव फेला पारेका छन्। गोदामघरमा स्टुडियो रहेको र त्यहाँ डान्स पार्टी चलिरहेको अवस्थामा आगलागी भएको सरकारी अधिकारीले जानकारी दिएका छन्। अलेमेडा काउन्टीका सर्जेन्ट रे केल्लीले मृत्यु हुनेको संख्या अझै माथि पुग्न सक्ने 'चेतावनी' दिएका छन्। अकल्यान्डमा यो अहिलेसम्मकै भयानक…

    विस्तृतमा पढ्नुस्

  • ‘किपर होस् किरणजस्तो, खेलाडी होस् सुजल जस्तो’

    ‘किपर होस् किरणजस्तो, खेलाडी होस् सुजल जस्तो’

    धनकुटा : मलेसियामा सम्पन्न प्रथम एएफसी सोलिडारिटी कप फुटबलमा नेपाललाई उपाधि दिलाउन उत्कृष्ट खेल प्रदर्शन गरेका सुजल श्रेष्ठ र किरण चेम्जोङलाई गृह जिल्ला धनकुटामा नागरिक अभिनन्दन गरिएको छ। राष्ट्रिय टोलीका गोलरक्षक चेम्जोङ र निर्णायक गोलकर्ता खेलाडी श्रेष्ठको सम्मानमा जिल्लाबासीका तर्फबाट अइतबार अभिनन्दन गरिएको हो। किरण, सुजल बृहत् नागरिक अभिनन्दन समारोह मूल आयोजक समितिले दुवै खेलाडीलाई नगद ७५/७५ हजार पनि प्रदान…

    विस्तृतमा पढ्नुस्

  • ओलीले भने- ‘घाँटी निमोठ्न खोज्ने, निमोठ्यो है भन्न नमिल्ने?’

    ओलीले भने- ‘घाँटी निमोठ्न खोज्ने, निमोठ्यो है भन्न नमिल्ने?’

    काठमाडौँ : नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आइतबार साँझ सम्पादक र पत्रकारहरुसँग पछिल्लो राजनीतिक घटनाक्रमबारे बिफ्रिङ गर्दै पार्टीको अडान स्पष्ट गरेका छन्।   राजधानीको एक होटलमा साँझ डिनर मिटिङ गरेका ओलीले संविधान संशोधन दर्ता पछि राख्दै आएको मौनता तोडेका हुन्।   के भने त ओलीले बैठकमा? गोरखापत्र दैनिकका अनुसार ओलीले बैठकमा संविधान संशोधन प्रस्ताव संसदमा छलफल योग्य नै नभएको…

    विस्तृतमा पढ्नुस्

  • शाहरुखको सेटमा सलमानको भिजिट!

    शाहरुखको सेटमा सलमानको भिजिट!

    बलिउडमा सलमान खान र शाहरुख खानबीच धेरैजसो तनावको अवस्था रहेको रिपोर्ट आउने गर्छ। तर पछिल्लो समय यसबारे सकारात्मक खबर पनि आउन थालेका छन्। क्यामराका फ्रेममा सलमान र शाहरुखलाई कैद गर्नु फोटो पत्रकारहरुका लागि अविस्मरणीय हुने गर्छ। बलिउडमा भाइका रुपमा चिनिएका सलमानले शाहरुखको सेटमा तत्काल पुगे जसलाई मिडियाले अप्रत्यासित भनेका छन्। शाहरुखको फिल्म रहिसको सेटमा पुगेका थिए सलमान। सलमान र शाहरुख…

    विस्तृतमा पढ्नुस्

  • ​प्रिमियर लिग : वेष्टहमलाई ५-१ ले हराउँदै आर्सनल दोस्रो स्थानमा, सान्चेजको ह्याट्रिक

    ​प्रिमियर लिग : वेष्टहमलाई ५-१ ले हराउँदै आर्सनल दोस्रो स्थानमा, सान्चेजको ह्याट्रिक

    आर्सनल प्रिमियर लिगको अंक तालिकामा दोस्रो स्थानमा उक्लेको छ। एलेक्सिस सान्चेजको ह्याट्रिक मद्वतमा वेष्टहम युनाइटेडलाई ५-१ ले पराजित गर्दै आर्सनल दोस्रो स्थानमा उकलेको हो। वेष्टहमको मैदानमा भएको खेलमा सान्चेजले १४ मिनेटको अन्तरमा ह्याट्रिक पुरा गरेका हुन्। सान्चेजले ७२ औं, ८० औं र ८६ औं मिनेटमा गोल गरेका थिए। यसअघि २४ औं मिनेटमा मेसुट ओजिलले गोल गर्दै आर्सनललाई अग्रता दिलाएका थिए।…

    विस्तृतमा पढ्नुस्


@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell