काठमाडौं : नेपाली कांग्रेसका नेता रामचन्द्र पौडेलले संविधान संशोधन प्रस्तावविरुद्ध आन्दोलनमा होमिएको प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका नेताले जथाभावी 'राष्ट्रघात' भन्ने शब्द प्रयोग गरेर असभ्य राजनीति गरिरहेको बताएका छन्। जापानको ७ दिने भ्रमण पूरा गरेर फर्किएका उनले त्रिभुवन विमानस्थलमा सञ्चारकर्मीसँग कुरा गर्दै ‘संविधान संशोधन प्रस्ताव एमालेसँगको सहमतिमै ल्याएको दावी समेत गरे।' ‘सीमाङ्कन हेरेफेर गर्दा जनताले दु:ख पाउँछन् भनेको भए कुरा…
जाकार्ता : पश्चिमी इन्डोनेसियाको आचे प्रान्तमा बुधबार आएको शक्तिशाली भूकम्पमा कम्तीमा ४० व्यक्तिको मृत्यु भएको छ। यस भूकम्पमा परी अन्य १९० जना घाइते भएका छन्। भूकम्प ६.४ रिक्टर स्केलको मापन गरिएको र भीषण क्षति भएको इनडोनेसियाली प्रकोप नियन्त्रण निकायका अधिकारीले जानकारी दिएका छन्। शक्तिशाली भूकम्पको कारण सयौं घरहरुलगायत आधारभूत संरचनाहरु ध्वस्त भएको प्रान्तीय प्रकोप नियन्त्रण निकायका सङ्कटकालीन समूहका प्रेस…
बलिउड कलाकार दिलिप कुमार अस्पताल भर्ना भएका छन्। दाहिने खुट्टा सुन्निएको देखेपछी दिलिप कुमारकी श्रीमती साइरा बनोले उनलाई लीलावती हस्पिटल पुर्याएकी हुन्। पर्शनल फिजिसियनहरुबाट उनले उपचार गराएका ९३ वर्षिय दिलिप कुमारको स्वास्थ्यमा केहि सुधार आएको छ। उनले आफ्नो स्वास्थ्य स्थिती बारे जानकारी दिदै सामाजिक संजाल ट्विटरमार्फत सबै शुभेच्छुकलाई धन्यवाद दिए। ट्राजिडी किङका रुपमा परिचित दिलिप १९४४मा ज्वारभाटा फिल्मबाट बलिउडमा काम…
काठमाडौं : नेपाली काँग्रेसका नेता चन्द्र भण्डारीले आफ्नै दलको प्रस्तावमा संसदमा दर्ता भएको संविधान संशोधन प्रस्ताव नेपालस्थित भारतीय दुवातासबाट आएको दावी गरेका छन् । बुधबार रिर्पोटर्स क्लवमा आयोजित कार्यक्रममा बोल्दै उनले ‘लैनचौरको निर्देशनमा आएको संशोधन प्रस्ताव फिर्ता नलिएसम्म आन्दोलन नरोकिने’ बताएका हुन्। ‘इलाम कहाँ रहने भन्ने कुराको फैसला त्यहाँका जनताले गर्ने हो नि, अरुले गर्ने?,’ उनले प्रश्न गरे,‘लैनचौरले गर्ने हो…
रुपन्देही : उद्योग बाणिज्य संघका उपाध्यक्ष कुलप्रसाद गौतमलाई गोली हानेको अरोपमा रुपन्देही सिपवा ५ वस्ने ३५ वर्षीय वीरेन्द्र यादव पक्राउ परेका छन्। जिल्ला प्रहरी कार्यलय रुपन्देहीका प्रमुख एसपी रवीन्द्रबहादुर धानुकका अनुसार उनको साथबाट प्रहरीले कटुवा पेस्तोल र एक राउन्ड गोलीसमेत फेला पारेको छ। धानुकका अनुसार घटनामा संलग्न अर्का एक जना फरार छन्। यादवलाई हिरासतमा राखेर फरारको खोजीमा प्रहरी खटाइएको उनले…
चित्रबाहादुर केसी - हामीले नेपालको नियम कानुन संविधान आफैँले बनाउँदा अवरोध खडा गरियो। कसोकसो झुक्किएर या संयोगवश सबै ठूला दलहरु एक ठाउँमा आए। संविधान ल्याउन नदिने कोशिश र षड्यन्त्र सबै असफल भयो। ठूला पार्टी मिलेर संविधान जारी गरेसँगै मिलेर संविधान कार्यान्वयनमा पनि एक ठाउँ हुने सहमति थियो। तर भत्कियो। त्यो भत्किएसँगै मुलुक नयाँ किसिमले अगाडि बढिरहेको छ। हामी आफैँ सरकार…
इरानमा ६ वर्षका लागि बाह्र फेशन ब्लगर र मोडललाई जेल सजाय तय गरेको डेली मेलले जनाएको छ। वेश्यावृत्ती र नग्नता फैलाएको र त्यसले मुस्लिम संस्कृतीमा असर गरेको आरोपमा मोडलहरुलाई पक्राउ गरिएको हो। इरानको सिराज शहरमा आठ महिला र चार पुरुषलाई फेशन इन्डस्ट्रीमा काम गर्न र विदेश जानका लागि रोक लगाइएको हो। वकिल मोहमद ताराभाटले भने, 'मेरो क्लाइन्टले सजाय स्वीकारेका…
काठमाडौं : नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान विजुक्छेले बदनामीबाट बच्न नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचन्डलाई प्रधानमन्त्री बनाएको दावी गरेका छन् । देउवाले भारतीय इसारामा आफू बदनामीबाट बच्न प्रचण्डलाई प्रधानमन्त्री बनाएर प्रयोग गरेको आरोप लगाउँदै उनले बुधबार संवाद क्लवमा राप्रपा र राप्रपा नेपालबीच एकीकरण हुनुमा समेत भारतको साथ रहेको विष्लेशण गरेका थिए । प्रचन्डप्रति…
काठमाडौं : काठमाडौंको जोरपाटी नयाँबस्तीमा रहेको अर्जुनबहादुर सार्कीक डेरामा जुत्ताको सोलभित्र लुकाएको खैरो हेरोइन प्रहरीले फेला पारेको छ । महानगरीय प्रहरी बृत्त बौद्धको टोलीले सार्कीको छोरीको जुत्ताभित्र लुकाएर राखेको हेरोइन फेला पारेको हो। बृत्तका अधिकारीका अनुसार उनकी छोरी नीता हेरोइन कारोवारी रहेको सूचनाको आधारका उनको कोठामा पुगेको थियो। प्रहरीले उनको जुत्ता हेर्दा त्यसभित्र प्लाष्टिकमा पोको पारेर राखेको ४ वटा प्याकेट फेला…
रेडियो पाकिस्तानले जनाएअनुसार पाकिस्तान इन्टरनेसनल एयरलाइन्सको फ्लाइट पिके-६६१ दुर्घटनामा परेको छ। चित्रलबाट इस्लामावाद आउँदै गर्दा विमान दुर्घटनामा परेको हो। विमानमा ४० जनाभन्दा धेरै यात्रु रहेका थिए। पाकिस्तानको डनन्युजले जनाएअनुसार विमानमा गायक जुनियड जमसाद पनि छन्। डनन्युजले ४० जनाभन्दा बढी यात्रु भने पनि रेडियो पाकिस्तानले भने ४६ यात्रु र चालक टीम भनेको छ। इन्टर सर्भिस पब्लिक रिलेसनले जनाएअनुसार सेनाको हेलिकप्टर सहितको…
नयाँदिल्ली : भारतको दक्षिणी राज्य तामिलनाडूकी मुख्यमन्त्री जयाललिताको हृदयाघातका कारण गएराति ६८ वर्षको उमेरमा निधन भएको छ। हृदयाघातपछि सोमबार बिहान उनको मुटुको शल्यक्रिया गरिए पनि चिकित्सकले बचाउन सकेनन्। चेन्नाइको प्रान्तीय राजधानीमा रहेको अपोलो अस्पतालमा उनको निधन भएको हो। दुई महिनाअघि ज्वरो, शरीरमा पानीको कमी र श्वासप्रश्वासमा समस्याको कारण उनलाई अस्पताल भर्ना गरिएको थियो। राजनीतिमा आउनुअघि उनले १५०…
वीरगन्ज : पर्सा वन्यजन्तु आरक्षमा फेला परेको मृत हात्तीको छावालाई आरक्ष प्रशासनले विधिपूर्वक सद्गत गरेको छ। आरक्षको रामभौरीभाठा, शीतलपुर खोला क्षेत्रमा दुई वर्षको हात्तीको छावा मृत फेला परेको आरक्षका सहायक संरक्षण अधिकृत वीरेन्द्र कँडेलले बताए। आरक्षको गस्ती टोलीले फेला पारेको छावालाई आरक्षका कर्मचारी र सेनाको टोलीले खाल्डो खनी अन्त्येष्टि गरेको हो। ठूलो हात्तीको आक्रमणमा परी घाइते भई सो छावा…
काठमाडौं : प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग युरोपेली युनियनकी राजदूत रिन्चे टिरिन्कले भेट गरेकी छिन्। मंगलबार बिहान प्रधानमन्त्री निवास बालुवाटारमा भएको भेटमा प्रधानमन्त्री र टिरिन्कबीच नेपालको संविधान कार्यान्वयन र शान्ति प्रक्रिया लगायतका विषयमा छलफल भएको थियो। भेटमा प्रधानमन्त्रीले नेपालको शान्ति प्रक्रियाको सफलताका लागि युरोपेली युनियनले खेलेको भूमिका लागि धन्यवाद दिँदै भूकम्पपछिको पुनर्निर्माण एवं विकासका क्षेत्रमा गरेको सहयोगको प्रशंसा गरे। …
काठमाडौं : तरार्इ मधेस सद्भावना पार्टीका वरिष्ठ उपाध्यक्ष अलाउद्दिन अन्सारीले पदबाट राजीनामा दिएका छन्। पार्टी अध्यक्ष महेन्द्रराय यादवलार्इ राजीनामा पत्र लेख्दै उनले तत्काल राजीनामा स्वीकृत गरिदिन आग्रह गरेका छन्। उनले साधरण सदस्य समेत नरहने गरी राजीनामा दिएका हुन्। राजीनामापत्रमा उनले ‘समय अभावका कारण काम गर्न कठिन भएकोले वरिष्ठ उपाध्यक्ष र साधारण सदस्यताबाट समेत राजीनामा दिएको’ उल्लेख गरेका छन्। ‘अध्यक्षसँग…
कोलम्बियामा भएको विमान दुर्घटनामा ब्राजिली टीम चापाकोएन्सको खेलाडीको मृत्यु भएपछि फाइनल नखेले पनि चापाकोएन्सलाई कोपा सुडअमेरिका कपको उपाधि प्रदान गरिएको छ। दक्षिण अमेरिकी फुटबल महासंघ कन्मेबोलले ब्राजिली माथिल्लो डिभिजनको क्लब चापाकोएन्सलाई उक्त उपाधि प्रदान गर्ने घोषणा गरेको हो। CONMEBOL otorga el título de Campeón de la #CopaSudamericana 2016 a Chapecoense: https://t.co/UTgU9ksznz pic.twitter.com/reUCoRUXQu — CONMEBOL.com (@CONMEBOL) December 5, 2016 कोलम्बियामा…
चितवन : चितवनको रत्ननगर नगरपालिका ७ स्थित पूर्वपश्चिम राजमार्गमा ट्रकले ठक्कर दिदाँ एक पैदलयात्रीको मृत्यु भएको छ। ना५ख ७७६५ नम्बरको ट्रकको ठक्करबाट घाइते भएका पर्सा मोटिहानी ५ बस्ने वर्ष ३५ का रामेश्वर मुखिया विनको उपचारको क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ ।
नयाँदिल्ली : भारतको तामिलनाडुकी मुख्यमन्त्री जयललिताको मृत्युको घोषणासँगै तामिलनाडुको सडक अहिले आँसुले भिजेको छ। ६८ वर्षको उमेरमा जयललिताको निधन भएको घोषणासँगै उनका समर्थक र सर्वसाधारण आँसु बगाउँदै सडकमा उत्रिएका छन्। जयललिता तामिलनाडुमा आफ्नो वास्तविक नामभन्दा अम्माको नामले प्रसिद्ध थिइन्। समर्थकहरु उनलाई भगवानका रुपमा मान्छन्। फिल्मी यात्रा होस् या राजनीति, विवादले उनको साथ कहिल्यै छाडेन। उनै जयललिताको निधनमा आखिर तामिलनाडु किन शोकमा…
काठमाडौं: वासुपासा लिखित ‘भैरवसिंह’ नामक ऐतिहासिक उपन्यासमा आधारित फिल्म 'कीर्तिपुर'लाई सेन्सरले रोक लगाएको थियो। ऐतिहासिक पक्ष तथा राजपरिवार सम्बन्धि विषयमा प्रयोग भएको संवाद र दृश्यका कारण फिल्ममा कैंची लगाउन पर्ने भएको हो। सेन्सरले रोकेको एक वर्षपछी फिल्म प्रदर्शनमा आउने भएको छ। केहि दृश्य तथा संवाद सेन्सर गरेर युनिभर्सल सर्टिफिकेट पाएको फिल्म यही वर्ष सार्वजनिक हुने जानकरी निर्माण टिमले दियो। सोमबार (हिजो)…
छैटौं स्थानमा रहेको रियल सोसिडाडाले ला लिगामा सोमबार फराकिलो अन्तरको हार बेहोरेको छ। सोसिडाड रेलिगेशन जोनमा रहेको डेर्पोिटभा ला कुरानासँग ५-१ ले पराजित भएको हो। हारसँगै सोसिडाड अंक तालिकामा अगाडी बढ्ने मौका गुमाएको छ। ला कुरानालाई हराएको भए सोसिडाड एथ्लेटिको मड्रिड र भियारियललाई पछि पार्दै चौथो स्थानमा उक्लने थियो भने बराबरीले पनि सोसिडाडा एक स्थान अगाडी बढ्ने थियो। तर हारसँगै…
काठमाडौं : निजी मेडिकल सञ्चालकहरुले डाक्टर गोविन्द केसीसँग सरकारले गरेको सम्झौताको कडा विरोध गरेका छन्। दुई ब्रोडसिट दैनिकहरु अन्नपूर्ण पोस्ट र नयाँ पत्रिकामा विज्ञप्ति प्रकाशित गर्दै एसोसिएसन अफ प्राइभेट मेडिकल एन्ड डेन्टल कलेजले भनेको छ, ‘एक सत्याग्रहीको बालहठ तथा सत्याग्रहको भरमा सरकारलाई बाध्य पार्न सक्छु भन्ने अहम् पालेको व्यक्तिसँग चिकित्सा शुल्कजस्तो संवेदनशील विषयमा गरेको सम्झौता यस एसोसिएसनलाई कदापी मान्य हुने…