रत्ननगर : चितवन जिल्लाकै उत्कृष्ट पुस्तकालय मध्येमा पर्ने भरतपुरस्थित रामेश्वर पुस्तकालय तथा वाचनालयमा ई–लाइब्रेरी स्थापना भएको छ। नेपाल जर्नी अमेरिकाको रु तीन लाख २० हजारको आर्थिक तथा नेपाल पुस्तकालय फाउन्डेसनको प्राविधिक सहयोगमा यहाँ विद्युतीय पुस्तकालय स्थापना गरिएको हो। उक्त संस्थाको सहयोगमा १० वटा सुविधायुक्त कम्प्युटर राखेर ई–लाइब्रेरी सञ्चालन गरिएको पुस्तकालयका सचिव बालकृष्ण थपलियाले जानकारी दिए। सोमबारदेखि सञ्चालनमा आएको…
सरिता पौडेल चितवन : निर्माणाधीन अवस्थामा रहेको नारायणगढ-मुग्लिन सडकखण्ड ४१ ठाउँ पहिरोको जोखिममा रहेको छ। यो सडकको ११ ठाउँमा भने अत्यधिक पहिरो खस्ने गरेकोमा १० ठाउँमा भने डेढ महिनायता पहिरो खसेको छैन। मुग्लिनबाट ४ किमी नारायणगढतर्फ चोर खोला बाहेकका ठाउँमा पहिरो खस्न रोकिएको प्रहरीले जनाएको छ। नारायणगढ–मुग्लिन सडकखण्डमा दसैंको यात्रा सहज बनाउन तीन हप्तायता सरकारी र निजी क्षेत्र…
काठमाडौं : बिपी राजमार्गलाई निश्चित समूहले पेवाको रुपमा कब्जामा लिएर सवारी साधन सञ्चालन गर्न खोजेको भन्दै यातायात व्यवसायीले विरोध जनाएका छन्। उच्च गुणस्तरको सडक निर्माण भए पनि आम जनताको पहुँचभन्दा बाहिर राखेर निश्चित समूहले एकाधिकारपूर्ण रुपमा सडक कब्जामा लिएको उनीहरुको आरोप छ। भौतिक, पूर्वाधार तथा यातायात मन्त्रालयले विस्तृत अध्ययन गरी २६ सिट भएका सवारी साधन सञ्चालन गर्न मिल्ने प्रतिवेदन…
काठमाडौं : सरकारले सहरको सौन्दर्य बिगार्ने विद्युत्का तार र पोललाई क्रमशः भूमिगत गर्ने तयारी गरेको छ। सहरको सौन्दर्य घटेको, दुर्घटनाको जोखिम बढेको तथा हावाहुरीका कारण पोल ढल्दा त्यसले समस्या खडा गरेको भन्दै विद्युत्का पोललाई विस्थापन गरी भूमिगत संरचना निर्माण गर्न लागेको ऊर्जा मन्त्रालयले जनाएको छ। मन्त्रालयले पहिलो चरणमा काठमाडौं, ललितपुर र भक्तपुरमा पोललाई विस्थापन गर्ने तयारी गरेको छ। मन्त्रालयले…
काठमाडौं : स्वास्थ्य मन्त्री गगनकुमार थापाले आमरण अनसनमा रहेका डा. गोविन्द केसीलाई अधिकांश माग पूरा हुने प्रक्रियामा रहेको भन्दै अनसन फिर्ता आग्रह गरेका छन्। स्वास्थ्य मन्त्रालयमा भएको पत्रकार भेटघाटमा मन्त्री थापाले आफूले मन्त्रालय सम्हालेपछि ४० दिनको अवधिमा गरेका कामका बारेमा जानकारी दिँदै केसीलाई अनसत तोड्न आग्रह गरे। 'डा केसीले उठान गर्नुभएका माग पूरा गर्नुपर्छ भन्ने व्यक्ति हुँ, यसअघिका अनशनमा मैले…
काठमाडौं : २०७४ वैशाख १ गते तीन नेपाली चलचित्रको भिडन्त हुने भएको छ। दीपेन्द्र लामा निर्देशित 'घामपानी', दीपेन्द्र के खनाल निर्देशित 'लभ लभ लभ' र सुशिल पोखरेल निर्देशित 'राधे' एकै साथ प्रदर्शनमा आउने भएका हुन्। दयाहाङ राई र केकी अधिकारीको मुख्य भूमिका रहेको फिल्म घामपानी वैशाख १ गते, दयाहाङ राईको जन्मदिन पारेर सार्वजनिक गर्न लागेको निर्देशक लामाले बताए। फिल्मको सिन्धुलीमा…
बलिउडको बहुप्रतिक्षित सिक्बेल बाहुबली : दी कन्क्लुजन स्क्रिनमा आउनुअघि समाचारमा भने निरन्तर आइरहेको छ। कटप्पाले किन हत्या गरे त भन्ने सस्पेन्समा टुंगिएको फिल्ममा अब के होला भन्ने कौतुहलता धेरैमा छ। भलालदेवको भूमिकामा रहेका राना दुग्गुवती शरीरलाई बलियो देखाउन जुटिरहेका छन्। एसएस राजमौली निर्देशित फिल्म बाहुबली दी विगिनिङ सन् २०१५ को सबैभन्दा शक्तिशाली फिल्म बनेको थियो। सामाजिक सञ्जाल ट्विटरमा दुग्गुवतीले आफ्नो फोटो सेयर…
सन् २०१६/१७ का लागि टाइम्स हाइयर एजुकेसन वर्ल्ड युनिभर्सिटी र्या ङ्किङको शीर्ष स्थान लिएको छ अक्सफोर्ड युनिभर्सिटीले। यो र्याङ्किङमा गैर अमेरिकी युनिभर्सिटीले शीर्ष स्थान लिएको यो पहिलो पटक हो। लगातार ६ वर्ष शीर्ष स्थानमा रहेको क्यालिफोर्निया इन्स्टिच्युट अफ टेक्नोलोजीलाई दोस्रोमा झार्दै अक्सफोर्ड १ नम्बरमा पुगेको हो। क्यालिफोर्निया दोस्रो स्थानमा झर्यो। शीर्ष १० युनिभर्सिटीभित्र ११ वटा युनिभर्सिटी अटाएका छन्। ३ बेलायती र…
काठमाडौं : नेपाल र बंगलादेशका केन्द्रीय बैंकबीच सुपरिवेक्षकीय सुचना आदनप्रदान गर्ने सम्झौता भएको छ । दुई देशबीच सुपरिवेक्षणका क्षेत्रमा सम्बन्ध र सहयोऊ विस्ता गर्नेसमेत सहमति भएको छ । पछिल्लो पटक गत चैत ८ गते पनि चीनसँग यस्तो सम्झौता भएको थियो । प्रधानमन्त्रीको भ्रमणका बेला भएको सम्झौताका कारण त्यसले निकै चर्चा कमाएको थियो । त्यस बेला दुई देशका प्रधानमन्त्रीको उपस्थितिमा…
सन् २००५ मे १ तारिकमा अर्जेन्टाइन स्टार लियोनल मेसीले बार्सिलोनाका लागि पहिलो गोल गरे। घरेलु मैदान क्याम्प नोउमा अल्बासेटे विरुद्ध बार्साका लागि डेब्यु गोल गर्दा मेसीलाई पास मिलाइदिने उनै रोनाल्डिन्हो थिए। रोनाल्डिन्होले र मेसीले त्यसपछि बार्सिलोनामा करिब ४ वर्ष सँगै खेले। आज भन्दा ११ वर्षअघि बार्सिालेनाका लागि पहिलो गोल गरेका मेसीले त्यसपछि धेरै रेकर्ड तोडिसकेका छन् भने ला लिगाको अलटाइम…
काठमाडौं : आमरण अनसनको नवौं चरणमा रहेका प्राडा गोविन्द केसीको समर्थनमा त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल (टिचिङ) का रेजिडेन्ट चिकित्सकहरुले मंगलबारदेखि आन्दोलन सुरु गरेका छन्। आजैदेखि आकस्मिक सेवा र शल्यक्रियाबाहेक कुनै पनि पठनपाठनको कार्यमा सहभागी नहुने चिकित्सकहरुले जनाएका छन्। नेशनल रेजिडेन्ट डक्टर्स एसोसिएशनले विज्ञप्ति जारी गर्दै केसीका मागप्रति सम्बन्धित पक्षले चासो नदेखाएकाले विरोधका कार्यक्रम सार्वजनिक गर्नुपरेको जनाएको छ। पटकपटक आमरण अनसन…
काठमाडौं : व्यवस्थापिका संसदको मंगलबारको बैठकमा सांसद रामअयोधी प्रसाद यादवले दुखेसो पोखे। उनको दुखेसोको कारण थियो- घरभाडा। 'पत्रपत्रिकामा सांसदहरुको तलब बढेको भनेर समाचार आयो। तर तलब बढेन' भन्दै उनले समाचारले मर्का परेको सुनाए। 'त्यही समाचार पढेर होला। घरबेटीले घरभाडा नै ह्वात्तै बढाइदिए,' उनले भने। सांसदहरुको सेवासुविधा २० वर्ष देखि पुनरावलोकन नभएको समेत उनको गुनासो थियो।
काठमाडौं : खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले दसैंको समयमा पनि अनुगमनलाई निरन्तरता दिने भएको छ। दसैंको बेला खाद्यान्नमा हुने मिसावट, अखाद्य वस्तु बिक्री गर्ने प्रवृत्ति झन् बढी हुने भएकोले अनुगमनलाई निरन्तरता दिन लागेको विभागले जनाएको छ। विभागले चाडपर्वमा विशेष अनुगमन गर्न पाँच वटा टोली बनाएको समेत जनाएको छ। टोलीमा जिल्ला प्रशासन, उपभोक्तावादी संगठन र पत्रकार रहेका छन्।…
काठमाडौं : सरकारले राष्ट्रिय गौरवको आयोजनाका रुपमा रहेको बूढीगण्डकी जलविद्युत् आयोजनामा स्थानीय प्रभावितले समेत लगानी गर्न पाउने व्यवस्था गर्न लागेको छ। बहुउद्देश्यीय र ठूलो लगानीको आयोजना भएकाले तत्काल प्रतिफल नआउने भएकाले स्थानीय प्रभावितलाई सहभागी गराउने वा नगराउने भन्ने बारेमा अन्यौल रहेको बेला सरकारले स्थानीयवासीको लगानीको हक कायमै रहेको जनाएको हो। ऊर्जामन्त्री जनार्दन शर्माले बूढीगण्डकी लगानीका हिसाबले महङ्गो आयोजना भएकाले सरकार…
काठमाडौं : काठमाडौंको खिचापोखरीमा छ- पूजा स्वीट्स। शोकेसभरि सजाएर राखिएका मिठाई हेर्दै खाऊँखाऊँ लाग्छ। झलक्क हेर्ने जो केहीको मुख रसाउन बेर लाग्दैन। तर बाहिर देखिएका सबै कुरा राम्रा हुँदैनन् भन्ने कुरालाई यो पसलले पनि भरखरै पुष्टि गरेको छ। हेर्दा खाऊँखाऊँ लाग्ने मिठाई बनाउने ठाउँ भने यति दुर्गन्धित छ, लाग्छ यहाँ कुनै ढल गन्हाइरहेछ। खाद्य प्रविधि तथा गुण नियन्त्रण…
काठमाडौं : एनसेलले चाडपर्वको अवसरमा सस्तो दरमा इन्टरनेट प्रयोग गर्न सकिने डे डेटा प्याक योजना ल्याएको छ। यो योजनाअनुसार बिहान ५ बजेदेखि साँझ ५ बजे सम्मको समयमा करबाहेक १३ पैसा प्रतिएमबी सम्ममा डेटा प्रयोग गर्न सकिने कम्पनीले जनाएको छ। आजदेखि लागू भएको योजना १५ दिनसम्म सञ्चालन हुनेछ। ग्राहकले आफ्नो आवश्यकताअनुसार एक सय एमबीको दैनिक, पाँच सय एमबीको साप्ताहिक…
मस्को (रसिया) : रसियाली राष्ट्रपति भ्लादिमिर पुटिनले अक्टोबर १० मा टर्कीको भ्रमण गरी राष्ट्रपति रेसेप तैयप एर्डोगानसँग टर्कीलगायत यस क्षेत्रका मुलुकको सुरक्षा चासो, आर्थिक विकास र सामुदायिक सद्भावका लागि छलफल गर्ने भएका छन्। इन्टर फ्याक्स न्युज एजेन्सीले क्रेमलिनलाई उद्धृत गर्दै भनेको छ, 'पुटिनको टर्की भ्रमणका क्रममा विश्व ऊर्जा सम्मेलन तथा द्विपक्षीय भेटघाटका बारेमा दुई नेताले अक्टोबर १० मा उक्त…
धुन्चे (रसुवा) : पासाङ ल्हामु राजमार्गअन्तर्गत राम्चेखण्डको भीरमा एउटा मालवाहक कन्टेनर ट्रक बिग्रिएपछि यातायात ठप्प भएको छ। सडक खुलाउनका लागि नेपाल प्रहरी, जिल्ला ट्राफिक प्रहरीलगायत सुरक्षा निकाय प्रयासरत छन्। पासाङ ल्हामु राजमार्गको अवरोध हटाउन बसेको डोजर अपरेटर नहुँदा गएरातिदेखि अवरुद्ध सडक खुल्न सकेको छैन। रसुवा प्रहरी, कालिकाथान चौकीका प्रहरी इन्चार्जसहित प्रहरी परिचालन गरिएको जिल्ला प्रहरी रसुवाले जनाएको छ ।…
काठमाडौं : नवौं चरणको अनसनमा रहेका डा. गोविन्द केसीका प्रतिनिधि र शिक्षामन्त्री धनिराम पौडेलबीच गएराति भेटवार्ता भएको छ। केसीका प्रतिनिधिसँग शिक्षामन्त्री पौडेलले भेट गरेका थिए। राति अबेरसम्म मन्त्री निवास हरिहरभवन पुल्चोकमा सो भेट भएको हो। केसीले उठाउँदै आएका माग सम्बोधन तथा अनसन तोड्ने विषयमा सकारात्मक छलफल भएको मन्त्री पौडेलका प्रेस संयोजक जनार्दन पोखरेल बताएका छन्। चिकित्सा शिक्षा सुधारको माग गर्दै १० दिनदेखि…
पाँचथर : पाँचथरको सदरमुकाम फिदिममा पूर्वगृहमन्त्री स्व पद्मसुन्दर लावतीको सालिक तथा पार्क निर्माण गर्न थालिएको छ। धेरै पटक विभिन्न मन्त्री तथा २५ पटक पाँचथर जिल्लाबाट सांसद बनिसकेका लावतीको फिदिम बजारस्थित आहालगैरीमा सुन्दर पार्कसँगै सालिक निर्माण गर्न थालिएको हो। सालिक निर्माण समितिका संयोजक लोकेन्द्र आलेमगरका अनुसार पूर्वमन्त्री लावतीको गृह गाविस यासोकमा समेत बनाइसकिएको र सदरमुकाम फिदिममा पनि बनाइएको हो। अहिले…