PahiloPost

Mar 1, 2025 | १७ फागुन २०८१

  • २ खर्ब ५० अर्बको बुढीगण्डकी आयोजनाबारे स्थानीयको ६ सरोकार

     २ खर्ब ५० अर्बको  बुढीगण्डकी आयोजनाबारे स्थानीयको ६ सरोकार

    काठमाडौँ : उर्जामन्त्री जनार्दन शर्मालाई बुढीगण्डकी जलविद्युत आयोजना डुबान क्षेत्रका वासिन्दाहरुले तत्काल आयोजना अगाडि बढाउन आग्रह गरेका छन्। बुढीगण्डकी जलविद्युत आयोजना राष्ट्रिय सरोकार समितिका संयोजक हरेराम ढकाल लगायतले आयोजना अगाडिको ढिलासुस्तीमा चासो व्यक्त गरेका हुन्। यी हुन् स्थानियको ६ सरोकार     १.  सरकारले चालु आर्थिक वर्षको बजेटमा बुढीगण्डकी जलविद्युत आयोजनाको  मुआब्जा निर्धारण, स्थानीय वासिन्दाको पुनर्वास र पुनर्स्थापनाका लागि अधिकारसम्पन्न…

    विस्तृतमा पढ्नुस्

  • 'संविधान दिवस' तीन दिन मनाइने, प्रधानमन्त्रीको अध्यक्षतामा बनाइयो मूल समारोह समिति

    'संविधान दिवस' तीन दिन मनाइने, प्रधानमन्त्रीको अध्यक्षतामा बनाइयो मूल समारोह समिति

    काठमाडौं : संविधानसभाबाट सङ्घीय गणतन्त्र नेपालको संविधान जारी भएको स्मरण गर्दै आगामी असोज २ देखि ४ गतेसम्म संविधान दिवस भव्य रुपमा मनाइने भएको छ।    प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको अध्यक्षतामा आज बसेको संविधान दिवस मूल समारोह समितिले यस्तो निर्णय गरेको हो।   बैठकले प्रधानन्यायधिश, सभामुखसहित उपप्रधानमन्त्री, मन्त्री, संवैधानिक निकायका प्रमुख, राज्यका प्रमुख निकायका पदाधिकारी, राजनीतिक दल, जनसमुदाय र संघसंस्थाका प्रतिनिधि…

    विस्तृतमा पढ्नुस्

  • गाडी किन्ने सोचमा हुनुहुन्छ? मासिक किस्ता १७ हजार तिरे चढ्न सक्नुहुन्छ गाडी

    गाडी किन्ने सोचमा हुनुहुन्छ? मासिक किस्ता १७ हजार तिरे चढ्न सक्नुहुन्छ गाडी

    काठमाडौं : तपाई बाइक छाडेर गाडी किन्ने योजनामा हुनुहुन्छ?  बाइकबाट गाडी किन्ने योजनामा रहेकालार्इ लक्षित गर्दे विभिन्न गाडीका नेपालका अधिकृत बिक्रेताहरुले सस्ता गाडी ल्याएका छन्। बैंकहरुले पनि नाडा अटो शोलाई लक्षित गरेर ब्याज दर घटाएका छन्। सेवा शुल्क पनि कम गरेका छन्। बैंकहरुले कर्जा दिने प्रकृयालाई समेत सरलीकृत गर्दै गाडीको मूल्यको ९० प्रतिशतसम्म ऋण दिने स्किम ल्याएका छन्। बैंकहरुले ल्याएका…

    विस्तृतमा पढ्नुस्

  • स्थानीय निकायको चुनाव हुनै सक्दैन : कमल थापा

    स्थानीय निकायको चुनाव हुनै सक्दैन : कमल थापा

    राजविराज (सप्तरी) : राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालका अध्यक्ष कमल थापाले स्थानीय निकायको निर्वाचन हुन नसक्ने दाबी गरेका छन्।   राजविराजमा आज आयोजित पत्रकार सम्मेलनमा बोल्दै उनले पूर्व सरकारले मङ्सिरमा स्थानीय निकायको चुनाव घोषणा गरे पनि वर्तमान सरकारले चैतमा स्थानीय निकायको निर्वाचन हुन्छ भनेर अन्योलमा पारेको आरोप लगाए।   आउँदो चैतमा समेत स्थानीय निकायको चुनाव नभए २०७४ को मङ्सिरमा तीनतीन वटा…

    विस्तृतमा पढ्नुस्

  • एसएलसी स्तरवृद्धिको नतिजा सार्वजनिक : ६७ हजार ३३ सफल, ४० को नतिजा स्थगित

    एसएलसी स्तरवृद्धिको नतिजा सार्वजनिक : ६७ हजार ३३ सफल, ४० को नतिजा स्थगित

    भक्तपुर : परीक्षा नियन्त्रण कार्यालय सानोठिमी भक्तपुरले आज साँझ प्रवेशिका (एसएलसी) पूरक अर्थात् स्तरवृद्धि परीक्षाको नतिजा सार्वजनिक गरेको छ।   कार्यालयमा बसेको बोर्ड बैठकको निर्णयानुसार नतिजा सार्वजनिक गर्दै परीक्षा नियन्त्रक कृष्णप्रसाद काप्रीले ६७ हजार ३३ जना परीक्षार्थीको स्तरवृद्धि भएको जानकारी दिए। ४० जनाको नतिजा भने स्थगित गरिएको छ।   परीक्षामा ३१ हजार ३६५ जना छात्र र ३५ हजार ७०८ जना…

    विस्तृतमा पढ्नुस्

  • जिम्मेवारी नपाएका नेता-कार्यकर्ताले कांग्रेस नेतृत्वलाई दबाब दिने

    जिम्मेवारी नपाएका नेता-कार्यकर्ताले कांग्रेस नेतृत्वलाई दबाब दिने

    काठमाडौं : पार्टी तथा संगठनमा जिम्मेवारी नपाएका कांग्रेस नेता-कार्यकर्ताहरुले दबाब अभियान थालेका छन्।   नेपाल विद्यार्थी संघबाट जिम्मेवारीमुक्त भएका तथा तरुण दल, महिला संघ र पार्टीभित्रै जिम्मेवारी नपाएका नेता-कार्यकर्ताहरुको भेलाले आज दबाब अभियानको घोषणा गरेको हो। पार्टी नेतृत्वलाई क्षमता र क्रियाशीलताको आधारमा जिम्मेवार दिनका लागि पनि यो समूहले दबाब दिनेछ।   नेविसंघका पूर्व उपाध्यक्ष ऋषिकेश जंग शाहको संयोजनमा गठन भएको…

    विस्तृतमा पढ्नुस्

  • काभ्रेको गोल्डेनपिक स्कुलले जित्यो डण्डीबियो प्रतियोगिताको उपाधि

    काभ्रेको गोल्डेनपिक स्कुलले जित्यो डण्डीबियो प्रतियोगिताको उपाधि

    काठमाडौं : काभ्रेको गोल्डेनपिक स्कुलले दोस्रो उपत्यकाव्यापी उमावि स्तरीय डण्डीबियो प्रतियोगिताको उपाधि जितेको छ।   त्रिपुरेश्वरस्थित आयोजक राष्ट्रिय खेलकुद परिषद् (राखेप) को हातामा बुधबार भएको फाइनलमा गोल्डेनपिकले नाजरथ स्कुल, ललितपुरलाई १९४–१५३ ले पराजित गर्‍यो। गोल्डेनपिकको जितमा विपीन शिवभक्तिले सर्वाधिक ७० अंक योगदान गरे।   तेस्रो स्थानका लागि भएको खेलमा सेन्टिनियल उमावि काठमाडौंले दीपशिखा मावि काभ्रेलाई १७२–१४० अंकले हरायो।   शीर्ष…

    विस्तृतमा पढ्नुस्

  • सकियो स्थानीय तह निर्धारण आयोगको थपिएको म्याद, औपचारिकतामा सीमित भयो तीन दल बैठक

    सकियो स्थानीय तह निर्धारण आयोगको थपिएको म्याद, औपचारिकतामा सीमित भयो तीन दल बैठक

    काठमाडौँ :  स्थानीय तह निर्धारण आयोगलाई स्थानीय तहको क्षेत्र निर्धारण गर्न थपिएको १५ दिनको समय आजदेखि सकिएको छ। तर प्रमुख दलहरुबीच स्थानीय तह निर्धारणबारे कुनै सहमति हुन सकेको छैन। स्थानीय तहको क्षेत्र निर्धारणका लागि साझा धारणा बनाउने सिलसिलामा प्रमुख तीन दलबीच आज भएको छलफल औपचारिकतामा सीमित भएको छ। दुई प्रमुख दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र नेकपा एमालेका अध्यक्ष केपी…

    विस्तृतमा पढ्नुस्

  • चितवनमा स्क्रब टाइफसका बिरामी बढे, एक साताभित्र १७ जनामा संक्रमण

    चितवनमा स्क्रब टाइफसका बिरामी बढे, एक साताभित्र १७ जनामा संक्रमण

    रत्ननगर (चितवन) :  चितवनमा गएको एक सातामा स्क्रब टाइफसका १७ जना नयाँ बिरामी भेटिएका छन्।   ७० जना बिरामीको रगत परीक्षणमा १७ जना नयाँ रोगी भेटिएको जिल्ला जनस्वास्थ्य कार्यालय चितवनले जनाएको छ।   यसअघि भदौ पहिलो सातासम्ममा वैशाखयता १४५ जनामा सङ्क्रमण भएको पाइएको थियो। अहिले १७ जना थपिएसँगै बिरामीको सङ्ख्या १६२ पुगेको छ। जिल्ला जनस्वास्थ्य कार्यालयका प्रमुख मधुसूदन कोइरालाले भदौको…

    विस्तृतमा पढ्नुस्

  • प्रधानमन्त्रीलाई लिखित माग बुझाउँदै पूर्व सांसदहरुले भने- 'हामीलाई पनि सुविधा र मर्यादा चाहियो'

    प्रधानमन्त्रीलाई लिखित माग बुझाउँदै पूर्व सांसदहरुले भने- 'हामीलाई पनि सुविधा र मर्यादा चाहियो'

    काठमाडौं : पूर्व सांसदहरुले आज प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड'सँग भेट गरेका छन्।   पूर्व सांसद मञ्चका अध्यक्ष ओमकारप्रसाद श्रेष्ठको नेतृत्वमा प्रम निवास बालुवाटार पुगेको टोलीले पूर्व सांसदहरुलाई सेवा, सुविधा र मर्यादा दिन लिखित माग बुझाएको थियो।   भेटमा प्रधानमन्त्रीले समाजमा पूर्व सांसदहरुको मर्यादाका विषयमा आफू सकारात्मक भएको बताए। सेवा र सुविधाका विषयमा भने ऐनकै आवश्यकता पर्ने भएकाले यो विषयलाई अन्य पक्षहरुसँगसमेत…

    विस्तृतमा पढ्नुस्

  • १२ वर्षीया बालिका बलात्कार गर्ने २२ वर्षे युवकलाई १६ वर्ष कैद

    १२ वर्षीया बालिका बलात्कार गर्ने २२ वर्षे युवकलाई १६ वर्ष कैद

    इलाम : १२ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा पुर्पक्षका लागि थुनामा रहेका इलाम सुलुबुङ-२ का २२ वर्षीय सुरेन भनिने सुरेन्द्र राईलाई जिल्ला अदालत इलामले १६ वर्ष कैद सजायको फैसला सुनाएको छ।   न्यायाधीश नवराज दाहालको इजलासले बालिकालाई पटक-पटक करणी गरेको ठहर गर्दै मुलुकी ऐन जबरजस्ती करणी महलको १, ३ (२) र ३ (क) नम्बर बमोजिम कसुर गरेको ठहर गर्दै सोही…

    विस्तृतमा पढ्नुस्

  • ​वान डे क्रिकेटमा इंगल्याण्डले बनायो एकै खेलमा सर्वाधिक रन

    ​वान डे क्रिकेटमा इंगल्याण्डले बनायो एकै खेलमा सर्वाधिक रन

    वान डे क्रिकेटको इतिहासमा इंगल्याण्डले एकै खेलमा सर्वाधिक रन बनाउने रेकर्ड आफ्नो नाममा लेखाएको छ। पाकिस्तानविरुद्ध ४४४ रन बनाउँदै इंगल्याण्डले उक्त रेकर्ड कायम गरेको हो। पाकिस्तान विरुद्धको तेस्रो एक दिवसीयमा इंगल्याण्डले टस जितेर पहिले ब्याटिङ गर्‍यो। ४९ ओभरसम्म इंगल्याण्डले ३ विकेट गुमाएर ३३८ रन बनाएको थियो। एकै खेलमा सर्वाधिक रनको रेकर्ड तोड्न इंगल्याण्डलाई अन्तिम ओभरमा ६ रन आवश्यक थियो।  क्रिजमा…

    विस्तृतमा पढ्नुस्

  • लागुऔषध खैरो हिरोइन सहित तीन जना पक्राउ

    काठमाडौं : लागुऔषध नियन्त्रण ब्युरोबाट खटिएको टोलीले लागुऔषध हिरोइनसहित तीन जनालाई पक्राउ गरेको छ।   काठमाडौंको टोखा नगरपालिका- १३ शान्ति चोकबाट लागुऔषध बेच्न लागेको अवस्थामा उनीहरु पक्राउ परेका हुन्। पक्राउ पर्नेहरुमा झापा शानिश्चरे गाविस- ५ घर भएका ३४ वर्षीय याम भन्ने भीमबहादुर निरौला, झापा पथरिया-५ घर भएका ४५ वर्षीय टेकनाथ खतिवडा र इलामको दानाबारी गाविसका ३२ वर्षीय नारायणकुमार गिरी रहेका…

    विस्तृतमा पढ्नुस्

  • विमानस्थल सुधार लगायत परियोजनालाई जापानद्वारा दुई अर्ब अनुदान सहयोग

    विमानस्थल सुधार लगायत परियोजनालाई जापानद्वारा दुई अर्ब अनुदान सहयोग

    काठमाडौं : जापान सरकारले दुई भिन्न परियोजना कार्यान्वयन गर्न नेपाललाई एक अर्ब ८३ करोड २० लाख रुपैयाँ अनुदान सहयोग उपलब्ध गराउने भएको छ।   नेपाल र जापानबीच कूटनीतिक सम्बन्ध स्थापनाको ६०औँ वार्षिकोत्सवको अवसर पारेर जापानले यस्तो सहयोग दिन लागेको हो।   उपप्रधानमन्त्री एवम् अर्थमन्त्री कृष्णबहादुर महरा र द्विपक्षीय दौत्य सम्बन्ध स्थापनाको ६०औँ वार्षिकोत्सव समारोहमा भाग लिन नेपालको तीनदिने औपचारिक भ्रमणमा…

    विस्तृतमा पढ्नुस्

  • ​अदिति बनिन् मिस टिन कलेज

    ​अदिति बनिन् मिस टिन कलेज

    काठमाडौं : मिस टिन कलेज २०१६ को ताज लिटिल एन्जल हात्तिवनमा कक्षा १२ मा अध्ययनरत १७ वर्षीया अदिति तुलाधरले जितेकी छिन्। उनले मिस पर्सनालिटी र बेस्ट स्टाइलिस अवार्ड पनि हात पारिन्। मिस टिन कलेजको ताजसँगै १ लाख ६० हजार बराबरको स्कुटर, ह्वाइट हाउस कलेज बानेश्वरको तर्फबाट छात्रवृत्ति,फेसन सेन्टर भाटभटेनीको तर्फबाट १० हजार बराबरको सारी साथै नेपाल एयर होस्टेज एकेडमीको तर्फबाट…

    विस्तृतमा पढ्नुस्

  • एनभिए महिला तथा पुरुष राष्ट्रिय क्लब भलिबल प्रतियोगिता भदौ २८ देखि

    एनभिए महिला तथा पुरुष राष्ट्रिय क्लब भलिबल प्रतियोगिता भदौ २८ देखि

    काठमाडौं : तेस्रो एनभिए राष्ट्रिय महिला तथा पुरुष क्लब भलिबल च्याम्पियनसिप २०७३ भदौ २८ गतेबाट हुने भएको छ। नेपाल भलिबल संघले बुधबार एक कार्यक्रममको आयोजना गरी च्याम्पियनसिप भदौ २८ देखि असोज ३ गतेसम्म हुने जानकारी गराएको हो। महिला र पुरुषतर्फका सम्पूर्ण खेल त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद्को कबर्डहलमा आयोजना हुनेछ। संघका अनुसार पुरुषतर्फ ११ क्लब र महिलातर्फ १० क्लबले च्याम्पियनसिपमा भाग…

    विस्तृतमा पढ्नुस्

  • खुर्पा खोसेर घाँटीमा प्रहार, हत्या गर्ने भण्डारी प्रहरी नियन्त्रणमा

    गोरखा : गोरखाको हर्मी गाविस- ९ मौवास्वाँराका ६० वर्षीय पीताम्बर नेपालीको खुर्पा प्रहारबाट हत्या भएको छ।   खेत गोडेर फर्किएका नेपालीमाथि आपसी विवादमा हर्मीकै ४९ वर्षीय जितबहादुर भण्डारीले खुर्पा प्रहार गरी हत्या गरेका हुन्। नेपालीकै हातमा रहेको खुर्पा खोसेर उनले घाँटीमा प्रहार गरेका थिए।   स्थानीय रामचन्द्र ढकालको तिलबारीमाथिको गोरेटो बाटोका विषयमा उनीहरुबीच विवाद भएको थियो।   हत्यामा संलग्न भण्डारीलाई…

    विस्तृतमा पढ्नुस्

  • सडकपेटीबाट चार सयको उद्धार, १२५ जना पारिवारिक पुनर्मिलनमा

    रत्ननगर (चितवन) : चितवनको मानवसेवा आश्रमले चार वर्षभित्र सडकपेटीबाट चार सय जनाको उद्धार गरेको छ।   सो अवधिमा उनीहरुमध्ये १२५ जनाको उपचार गराई परिवारमा पुनर्मिलन गराएको आश्रम चितवनकी अभियन्ता रुपा केसीले बताइन्। चितवन, काठमाडौँ र हेटौँडामा रहेको आश्रमले यसरी उद्धार गरी परिवारमा मिलन गराएको हो।    तीन जिल्लामा गरी अहिले १५० जना असहायले सेवा पाइरहेका छन्।   सडकपेटीमा कष्टकर जीवनयापन…

    विस्तृतमा पढ्नुस्

  • ​डण्डीबियो प्रतियोगिता आजदेखि

    काठमाडौं : डण्डीबियोलाई कपर्दीसँगै नेपालको राष्ट्रिय खेल मानिदैंँ आएको छ। तर अहिलेसम्म आधिकारिक रुपमा भने मान्यता पाइसकेको छैन।  डण्डीबियोको प्रतियोगिता पनि खासै भएको पाइँदैन। यसको राष्ट्रिय तथा अन्तर्राष्ट्रिय प्रतियोगिता पनि उल्लेख्य रुपमा हुँदैन।  तर राष्ट्रिय खेलकुद परिषद् (राखेप) ले उच्च मावि स्तरीय डण्डीबियो प्रतियोगिता आयोजना गर्दैछ। राखेपको आयोजनामा दोश्रो उपत्यकाव्यापी उमावि स्तरीय डण्डीबिया प्रतियोगिता मंगलबारदेखि सुरु हुँदैछ। प्रतियोगितामा काठमाडौंबाट ४,…

    विस्तृतमा पढ्नुस्

  • तीन दल बैठकमा संविधान संशोधनलाई लिएर उपप्रम निधि र एमाले उपाध्यक्ष रावलको जुहारी

    तीन दल बैठकमा संविधान संशोधनलाई लिएर उपप्रम निधि र एमाले उपाध्यक्ष रावलको जुहारी

    काठमाडौँ : प्रधानमन्त्रीको आव्हानमा बालुवाटारमा बसेको प्रमुख तीन दलको बैठकमा मंगलबार उपप्रधान तथा गृह मन्त्री विमलेन्द्र निधि र एमले उपाध्यक्ष भीम रावलबीच जुहारी चल्यो। प्रचण्डले स्थानिय तहको पुर्नसंरचना र निर्वाचनको विषयमा छलफलका लागि बोलाएको बैठकमा संविधान संशोधनको विषयले प्रवेश पाएको थियो। 'संविधान संशोधनबारे नेपाल भित्र कुराकानी गर्नुपर्‍यो नि! नेपाल बाहिर गरेर हुन्न' रावलले बैठकमा आफूले राखेको धारणाबारे पहिलोपोस्टसित भने, 'भारतीय…

    विस्तृतमा पढ्नुस्


@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell