PahiloPost

Mar 1, 2025 | १७ फागुन २०८१

  • नेपाली फिल्ममा सिक्वेलको लहर*

    नेपाली फिल्ममा सिक्वेलको लहर*

    काठमाडौं : नेपाली फिल्म उद्योगमा एकपछि अर्को फिल्मको सिक्वेल घोषणा हुने क्रम बढ्दो छ।   शुक्रबार दुर्गिश फिल्मसले हिट फिल्म 'होस्टल'को तेस्रो सिक्वेल घोषणा गरेको छ। दुर्गिश फिल्मसले आफ्नो कम्पनीमा बनिरहेका तीन फिल्म 'सायद-२', 'लाउरे' र 'उलन म्यारी'पछि 'होस्टल ३' बन्ने बताएको छ।    पोस्ट प्रोडक्सनको काम भइरहेको 'सायद २' दुर्गिश फिल्मको सफल फिल्म 'सायद'को सिक्वेल हो।   'होस्टल'मा एमबिबिएस र…

    विस्तृतमा पढ्नुस्

  • संविधान कार्यान्वयनका लागि ऐन कानुनको निर्माण तीव्र गतिमा भइरहेको छ : कानुनमन्त्री नायक

    संविधान कार्यान्वयनका लागि ऐन कानुनको निर्माण तीव्र गतिमा भइरहेको छ : कानुनमन्त्री नायक

    काठमाडौं : कानुनमन्त्री अजय शंकर नायकले संविधान कार्यान्वयको लागि आवश्यक पर्ने ऐन, कानुनहरु द्रुत गतिमा निर्माण भइरहेको बताएका छन्।   ‘प्राथमिकताका आधारमा अहिले ऐन तथा कानुन धमाधम निर्माण गर्ने काम भइरहेको छ, मैले सम्बन्धित निकायलाई निर्देशन दिइसकेको छु,' उनले भने।   रिपोर्टर्स क्लबमा आयोजित कार्यक्रममा मन्त्री नायकले सरकारको प्रमुख दायित्व नै संविधान कार्यान्वयन गर्नु भएकोले आवश्यक विधेयक बनाउने काम भइरहेको…

    विस्तृतमा पढ्नुस्

  • यमनमा आत्मघाती कार आक्रमण : ६० को मृत्यु, २९ जना घाइते

    यमनमा आत्मघाती कार आक्रमण : ६० को मृत्यु, २९ जना घाइते

    एडेन : यमनको दोस्रो ठूलो सहर एडेनमा अवस्थित एक सैनिक तालिम केन्द्रमा सोमबार भएको आत्मघाती कारबम आक्रमणमा परी कम्तीमा ६० व्यक्तिको मृत्यु भएको छ।   उत्तरी एडेनमा रहेको सो सैनिक तालिम केन्द्रमा सेनामा भर्ना हुनका लागि नयाँ सैनिकको तालिम सुरु भएको अवस्थामा आत्मघाती कार आक्रमण भएको थियो।     आक्रमणमा परी ६० व्यक्तिको मृत्यु हुनुको साथै अन्य २९ जना घाइते…

    विस्तृतमा पढ्नुस्

  • केकीको छोटो फिल्म 'सावित्री' युट्युबमा

    केकीको छोटो फिल्म 'सावित्री' युट्युबमा

    भवानी भिक्षुको कथा 'टाइपिस्ट' लाई आधार मानेर बनेको छोटो फिल्म 'सावित्री' युट्युबबाट सार्वजनिक भएको छ। सन् २०१३ मा बनेको सो फिल्मलाई सुजित बिडारीले निर्देशन गरेका हुन्। फिल्ममा अभिनेत्री केकी अधिकारी मुख्य भूमिकामा रहेकी छिन्। उनले कथा मन परेका कारण छोटो फिल्ममा पनि अभिनय गर्न आफू राजी भएको बताइन्। पहिलोपोस्टसँग कुरा गर्दै उनले भनिन्,'स्क्रिप्ट  र कन्सेप्ट दुबै मन परेर नाईं भन्नै…

    विस्तृतमा पढ्नुस्

  • पूर्वप्रधानमन्त्री विष्टले नइ प्रकाशनलाई दिए १९ लाख रुपैयाँ

    पूर्वप्रधानमन्त्री विष्टले नइ प्रकाशनलाई दिए १९ लाख रुपैयाँ

    काठमाडौं : पूर्वप्रधानमन्त्री कीर्तिनिधि विष्टले नइ प्रकाशनको अक्षयकोश स्थापनार्थ आज १० लाख रुपैयाँ प्रदान गरेका छन्। यसअघि पनि उनले प्रकाशनलाई सोही प्रयोजनका लागि नौ लाख रुपैयाँ प्रदान गरेका थिए। प्रकाशनले विष्टका बुबाआमा चन्द्रनिधि र धनकुमारीका नाउँमा हरेक वर्ष एक लाख राशिको ‘नइ चन्द्रधन पुरस्कार' प्रदान गर्ने भएको छ। यसअघि सो पुरस्कारको राशि ५० हजार रुपैयाँ थियो।   १० वर्षअघि स्थापित सो…

    विस्तृतमा पढ्नुस्

  • यस्ती भइन् सलमानकी फस्ट लभ

    यस्ती भइन् सलमानकी फस्ट लभ

    बलिउडकी राम्री हिरोइनमा गनिने सोमी अलीले सन् १९९० को दशकमा ९ ठूला फिल्ममा काम गरिन्। उनका धेरैजसो फिल्म बिग बजेटका थिए तर धेरै मानिसको स्मृतिमा रहेनन् ती फिल्म। आन्दोलन, यार गद्दार, अन्त र आओ प्यार करे फिल्महरु त्यही सूचीमा रहे। सञ्जय दत्त, ‌ओम पुरी, सुनिल सेट्टी र सैफअलिजस्ता स्थापित हिरोहरुको अपोजिटमा रहेकी उनी सलमान खानसँग प्रेममा थिइन्। सलमान खानको पहिलो…

    विस्तृतमा पढ्नुस्

  • रासफोर्डले इन्जुरी टाइममा गोल गरेपछि म्यानचेष्टर युनाइटेड विजयी, लेस्टरको पहिलो जित

    रासफोर्डले इन्जुरी टाइममा गोल गरेपछि म्यानचेष्टर युनाइटेड विजयी, लेस्टरको पहिलो जित

    प्रिमियर लिगमा शनिबार भएको तेस्रो चरणका खेलहरुमा ठुला क्लबहरु विजयी भएका छन्। जसमा जोसे माउरिन्होको म्यानचेष्टर युनाइटेडले जित हात पार्न अन्तिम समयसम्म कुर्नुपर्यो।  सब्सिच्युट खेलाडी मार्कोस रासफोर्डले इन्जुरी टाइमको तेस्रो मिनेटमा गोल गरेपछि म्यानचेष्टर युनाइटेडले हल सिटीलाई १-० ले हरायो। रासफोर्ड ७१ औं मिनेटमा हुवाँ माटाको स्थानमा मैदान प्रवेश गरेका हुन्। जितसँगै रेड डेभिल्सले नयाँ सिजनको तीन वटै खेलमा शतप्रतिशत…

    विस्तृतमा पढ्नुस्

  • ​ला लिगा : रियल मड्रिडको लगातार दोस्रो जित, एथ्लेटिकोको दोस्रो बराबरी, भ्यालेन्सिया पराजित

    ​ला लिगा : रियल मड्रिडको लगातार दोस्रो जित, एथ्लेटिकोको दोस्रो बराबरी, भ्यालेन्सिया पराजित

    स्पानिस ला लिगा सान्तानडरको दोस्रो चरणमा रियल मड्रिडले कठिन जित हात पार्दा सहरी प्रतिद्वन्दी एथ्लेटिको मड्रिडले लागतार दोस्रो बराबरी खेलेको छ। रियलले गएराती घरेलु मैदानमा भएको प्रतिस्पर्धात्मक खेलमा सेल्टाभिगोलाई २-१ ले हरायो। तीन वटै गोल दोस्रो हाफमा सम्भव भएको खेलको ६० औं मिनेटमा मल्भारो मोराटोले गोल गर्दै रियललाई पहिले अग्रता दिलाए। त्यसको ७ मिनेटपछि नै  सेल्टाका फावियन ओरेलानाले गोल गर्दै खेल…

    विस्तृतमा पढ्नुस्

  • ​बारपाकलाई पर्यटकीय केन्द्र बनाउन पहल गर्छु : प्रधानमन्त्री

    ​बारपाकलाई पर्यटकीय केन्द्र बनाउन पहल गर्छु : प्रधानमन्त्री

    काठमाडौं : प्रधानमन्त्री पुष्पकमल दाहालले २०७२ वैशाख १२ गतेको भूकम्पको केन्द्रविन्दु गोरखाको बारपाकलाई विश्वकै आकर्षक पर्यटकीयस्थल बनाउन पहल गरिने बताएका छन्।  बारपाकका भूकम्प प्रभावितको प्रतिनिधिमण्डलसँग आज बिहान प्रधानमन्त्री निवास बालुवाटारमा भेटघाट गर्दै प्रधानमन्त्री दाहालले  भने 'ऐतिहासिक गाउँ बारपाकको एकीकृत योजनाका साथ पुनःनिर्माण गर्नुपर्छ, भूकम्पको केन्द्रविन्दु बनेको वारपाकलाई विश्वले चिनेको छ, यसलाई संसारकै आकर्षक पर्यटकीय केन्द्र बनाउन पहल गर्नेछु'। गोरखाका सांसदद्वय कृष्ण…

    विस्तृतमा पढ्नुस्

  • काठमाडौ-४ का नेताको मन्त्री गगनलाई सुझाव - अब देशभरका जनताका समस्या समाधानमा लाग

    काठमाडौ-४ का नेताको मन्त्री गगनलाई सुझाव - अब देशभरका जनताका समस्या समाधानमा लाग

    काठमाडौँ : कांग्रेसभित्रै विद्रोहीको छवि बनाएका कांग्रेस नेता गगन थापा गत शुक्रबार स्वास्थ्य मन्त्री नियुक्त भए। काठमाडौ क्षेत्र नम्बर-४ मा पर्ने बुढानिलकण्ठ नगर समितिले लगत्तै उनको सम्मानमा कार्यक्रम राख्यो। कार्यक्रममा उनलाई भनियो, 'पहिले विकास मन्त्रालय नभएर मन्त्री भएकोमा खुशी लागेको थिएन, तर जनताका समस्या समाधानमा केन्द्रीि मन्त्रालय भएकाले अहिले खुशी नै छौँ।'   बुढानिलकण्ठका नगर सभापति गणेश कोइरालाले स्थानीय विकास प्राथमिक…

    विस्तृतमा पढ्नुस्

  • ​थ्री अन थ्री बास्केटबल प्रतियोगिता मंगलबारदेखि, च्याम्पियनलाई १ लाख पुरस्कार

    ​थ्री अन थ्री बास्केटबल प्रतियोगिता मंगलबारदेखि, च्याम्पियनलाई १ लाख पुरस्कार

    काठमाडौं : तेस्रो थ्रीअनथ्री नेबा प्रेसिडेन्ट कप बास्केटबल प्रतियोगिता मंगलबारदेखि हुने भएको छ। त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिष्द्को कबर्डहलमा हुने प्रतियोगितामा पुरुष र महिला दुवै क्याटेगोरीमा खेलाइनेछ।  पेरिविङ्कल सर्भिसले आयोजना गर्ने प्रतियोगितामा पुरुषतर्फ २४ र महिलातर्फ १६ टीमको सहभागिता हुने आयोजकले बताएको छ।  पुरुषतर्फको विजेताले नगद १ लाख प्राप्त गर्नेछन् भने फस्ट अनरअफले ५० हजार तथा सेकेण्ड रनरअफले २५ हजार पाउनेछन् यस्तै…

    विस्तृतमा पढ्नुस्

  • ​अन्तिम एकदिवसिय क्रिकेटमा दिल्सानले बनाए ४२ रन

    ​अन्तिम एकदिवसिय क्रिकेटमा दिल्सानले बनाए ४२ रन

    श्रीलंकन क्रिकेटर तिलकरत्ने दिल्सानले करिअरको अन्तिम एकदिवसिय क्रिकेटमा ४२ रन बनाउँदै बिदा लिएका छन्। अष्ट्रेलिया विरुद्धको तेस्रो एकदिवसिय खेलअघि नै सन्यासको घोषणा गरेका दिल्सानको लागि उक्त खेल विशेष रह्यो। ६५ बल खेलेको उनले ५ चौका समेत प्रहार गरे। श्रीलंकन टोलीका लागि अन्तिम एकदिवसिय खेल खेल्न राङगिरी दाम्बुला इन्टरनेशनल स्टेडियममा प्रवेश गर्दा उनलाई अन्य खेलाडीहरुले ब्याट उठाए सम्मान गरे। सन् २०१३ मै…

    विस्तृतमा पढ्नुस्

  • खाना पकाउने ग्यासमा प्रति सिलिन्डर ५० रुपैयाँ छुट दिने निर्णय, अरु के-केमा छुट?

    खाना पकाउने ग्यासमा प्रति सिलिन्डर ५० रुपैयाँ छुट दिने निर्णय, अरु के-केमा छुट?

    काठमाडौँ : खाना पकाउने ग्यासमा अब प्रति सिलिन्डर ५० रुपैयाँ छुट पाइने भएको छ। आइतबार आपूर्ति मन्त्रालयमा आपूर्ति मन्त्री दीपक बोहोराको अध्यक्षतामा आपूर्ति मन्त्रालयमा बसेको बैठकले यस्तो निर्णय गरेको हो।  अहिले ग्यास प्रति सिलिन्डर १३ सय ७५ रुपैयाँ पर्छ।  ग्याससँगै दलहन, चामल, घ्यु, तेल, नून, चिनी, पनीरमा पनि सहुलियत दर पाइनेछ। तर यसका लागि सुपथ मूल्य पसलमा जानु पर्नेछ।  यस्तो…

    विस्तृतमा पढ्नुस्

  • आरुघाटमा अध्यापन गरेको सम्झिए प्रधानमन्त्रीले

    आरुघाटमा अध्यापन गरेको सम्झिए प्रधानमन्त्रीले

    काठमाडौं : प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आरुघाट बसाइको सम्झना गरेका छन्।   आरुघाटबासीको सामूहिक बधाई तथा शुभकामना ग्रहण गर्दै आज प्रधानमन्त्रीले आरुघाटको बसाइ निकै पवित्र, आत्मीय र ऊर्जापूर्ण भएको बताए। ‘२३/२४ वर्षको उमेरमा आरुघाटमा अढाई/तीन वर्ष अध्यापन गरेँ। त्यो बसाइ मेरो राजनीतिक जीवनमा सधैं उर्जाको स्रोत बनिरह्यो,' उनले सम्झिए, 'जीवनमा जुनकुनै उतारचढावमा पनि तपाईंहरुसँग बिताएका दिन कहिल्यै विस्मृतिमा गएनन्।’ प्रचण्‍डले…

    विस्तृतमा पढ्नुस्

  • 'उमेर पुग्यो बैंस चढ्यो, कति बसौं माइत'

    'उमेर पुग्यो बैंस चढ्यो, कति बसौं माइत'

    इटहरी : पूर्वेली गायिका सुनिता कटवालले यस वर्ष पनि तीज गीतको म्युजिक भिडियो बजारमा ल्याएकी छन्।   इटहरीलाई कर्मथलो बनाँउदै आएकी उनले यो तीज लक्षित आफ्नै शब्द र स्वरमा 'उमेर पुग्यो बैंस चढ्यो कति बसौं माइत, यो साल त शिवजी जुराइदेउन साइत' बोलको तीज ल्याएकी हुन्।   लोक भाकाको उक्त गीतमा बलराम समालको संगीत रहेको छ। अघिल्लो वर्ष पनि दर्शकस्रोताबाट…

    विस्तृतमा पढ्नुस्

  • 'श्रीमानसँग किन हिँडेको?' भन्दै छुरा हान्दा युवतीको मृत्यु, श्रीमान् घाइते

    दमक : आफ्नो श्रीमानको साथमा हिँडेको भन्दै छुरा प्रहार गर्दा एक युवतीको मृत्यु भएको छ।   'मेरो श्रीमानसँग किन हिँडेको' भन्दै झापाको तोपगाछीस्थित केर्खामा रिता लिम्बुले ती युवतीमाथि गएराति छुरा हानेकी थिइन्। घाइते उनको दमकस्थित लाइफलाइन अस्पतालमा उपचारक्रममा आज बिहान मृत्यु भएको हो। मृत्यु हुनेमा तोपगाछी-७ केर्खाकी २४ वर्षीया सुनिता राई रहेकी छिन्।   रिताले श्रीमानसहित ती युवतीमाथि अन्धाधुन्ध छुरा प्रहार…

    विस्तृतमा पढ्नुस्

  • बढी भाडा माग्नासाथ खबर गर्नुस्, तुरुन्त कारबाही हुन्छ : ट्राफिक प्रहरी

    बढी भाडा माग्नासाथ खबर गर्नुस्, तुरुन्त कारबाही हुन्छ : ट्राफिक प्रहरी

      सञ्चिता घिमिरे ललितपुर : ठेचोकी सम्झना महर्जनले तीन किलोमिटरभन्दा कम दुरीमा माइक्रोबस चढ्दा समेत १० रुपैयाँ तिर्दै आएकी छिन्। सरकारले पछिल्लो पटक लागू गरेको भाडादर अनुसार सार्वजनिक सवारीमा विद्यार्थी छुट सहित न्युनतम भाडा आठ रुपैयाँ तोकिएको छ। सार्वजनिक सवारीले भने विद्यार्थीसँग न्युनतम १० रुपैयाँ लिँदै आएका छन्।    हरिसिद्धिका सन्तोष केसी न्युनतम रु १३ तोकिएको भए पनि आफूले दैनिक…

    विस्तृतमा पढ्नुस्

  • प्रधानमन्त्रीसामु पूर्व गोर्खा सैनिकहरुको गुनासो- 'बेलायत सरकारले विभेद गर्‍यो'

    प्रधानमन्त्रीसामु पूर्व गोर्खा सैनिकहरुको गुनासो- 'बेलायत सरकारले विभेद गर्‍यो'

    काठमाडौं : बेलायती सेनाका पूर्व गोर्खा सैनिकहरुले आफूहरुमाथि बेलायत सरकारले विभेद गरेको गुनासो गरेका छन्।   पूर्व सैनिकको टोलीले आज प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड'सँग भेट गरी बेलायत सरकारसँग वार्ता गर्न र समस्या समाधानमा पहल गरिदिन आग्रह गरेको छ।   टोलीमा सहभागीहरुले २५ वर्षदेखि आफूहरु बेलायत सरकारसँग वार्तामा बसे पनि समस्या जहीँको तहीँ रहेको गुनासो गरेका थिए।   ‘बेलायती सैनिकको एकै स्तरको…

    विस्तृतमा पढ्नुस्

  • जर्मन बुण्डेसलिगा : लेवान्डोस्कीको ह्याट्रिक, वायर्नले वेडर ब्रेमनलाई ६-० ले हरायो

    जर्मन बुण्डेसलिगा : लेवान्डोस्कीको ह्याट्रिक, वायर्नले वेडर ब्रेमनलाई ६-० ले हरायो

    जर्मन बुण्डेसलिगा सिजनको पहिलो खेलमै रोवर्ट लेवान्डोस्कीले ह्याट्रिक गरेका छन्। उनैको ह्याट्रिक मद्दतले उद्घाटन खेलमा वायर्न म्युनिखले वेडर ब्रेमनलाई ६-० को फराकिलो अन्तरले पराजित गरेको छ।   घरेलु मैदान एलिएन्ज एरेनामा भएको खेलको नवौं मिनेटमै जाभी अलोन्सोले भलीमार्फत गोल गर्दै वार्यनलाई अग्रता दिलाए। त्यसको चार मिनेटपछि लेवान्डोस्कीले पहिलो गोल गरे।   पहिलो हाफमा २ गोलको अग्रता बनाएको वायर्नले दोस्रो हाफमा…

    विस्तृतमा पढ्नुस्

  • चितवनको शक्तिखोरलाई औद्योगिक नगरी बनाउन प्रधानमन्त्री सकारात्मक

    चितवनको शक्तिखोरलाई औद्योगिक नगरी बनाउन प्रधानमन्त्री सकारात्मक

    रमेश लम्साल काठमाडौं : चितवनका उद्योगी तथा व्यवसायीले जिल्लाको शक्तिखोरलाई औद्योगिक नगरीको रुपमा विकास गर्न प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई आग्रह गरेका छन्।    चितवन उद्योग सङ्घका प्रतिनिधिले आज प्रधानमन्त्री निवास बालुवाटारमा गरेको भेटवार्ताका क्रममा शक्तिखोरमा औद्योगिक क्षेत्र स्थापना गर्न र त्यसको लागि आवश्यक पहल गरिदिन प्रधानमन्त्रीलाई आग्रह गरेका हुन्।    शक्तिखोरमा हाल दुई हजार पाँच सय बिघा जग्गा रहेको भन्दै…

    विस्तृतमा पढ्नुस्


@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell