PahiloPost

Mar 1, 2025 | १७ फागुन २०८१

  • प्रिमियर लिगमा आज ८ खेल हुँदै, टोटनहम हट्सपर र लिभरपुलबीच पहिलो खेल

    प्रिमियर लिगमा आज ८ खेल हुँदै, टोटनहम हट्सपर र लिभरपुलबीच पहिलो खेल

    प्रिमियर लिग अन्तर्गत आज तेस्रो चरणका ८ खेल हुँदैछन्। पहिलो खेलमा नेपाली समयअनुसार साँझ सवा ५ बजे टोटनहम हट्सपर र लिभरपुलबीच प्रतिस्पर्धा हुनेछ।   लिभरपुलको लागि नयाँ सिजका यो तेस्रो अवे खेल हो। यसअघि पहिलो खेलमा आर्सनललाई उसैको मैदानमा ४-३ ले पराजित गरेको लिभरपुल दोस्रो खेलमा बर्नलेसँग २-० ले हारेको थियो।   टोटहमको मैदानमा हुने खेल दुवै टोलीका लागि महत्वपूर्ण…

    विस्तृतमा पढ्नुस्

  • प्रिमियर लिग : टोटनहम र लिभरपुलले बराबरी खेले

    प्रिमियर लिग : टोटनहम र लिभरपुलले बराबरी खेले

    प्रिमियर लिग अन्तर्गत तेस्रो चरणको पहिलो खेलमा टोटनहम हट्सपर र लिभुरपुलले बराबरी खेलेका छन्। टाटेनहमको घरेलु मैदानमा भएको खेलमा १-१ को बराबरी खेल्दै दुवै टीमले १/१ अंक बाँडेका हुन्। पहिलो हाफमा एक गोलले पछि परेको टोटनहमले दोस्रो हाफमा बराबरी गोल फर्काउँदै लिभरपुलसँग अंक खोसेको हो। ४३ औं मिनेटमा पेनाल्टीमा जेम्स मिलनरले गोल गर्दै लिभरपुललाई अग्रता दिलाए। तर दोस्रो हाफमा टोटनहमले…

    विस्तृतमा पढ्नुस्

  • ​बेस्ट प्लेअर इन युरोप : क्रिस्टियानो रोनाल्डो

    ​बेस्ट प्लेअर इन युरोप : क्रिस्टियानो रोनाल्डो

    क्रिस्टियानो रोनाल्डो दोस्रो पटक युरोपको उत्कृष्ट खेलाडी बनेका छन्। रियल मड्रिडका सहकर्मी गारेथ बेल र सहरी प्रतिद्वन्दी एथ्लेटिकोका एन्टोनी ग्रिजमनलाई पछि पार्दै रियल मड्रिडका रोनाल्डो २०१६ को उत्कृष्ट घोषित भएका हुन्। युइएफका ५५ सदस्य राष्ट्रका पत्रकारहरुले गरेको भोटको आधारमा सर्वाधिक ४० मत प्राप्त गर्दै रोनाल्डोले रोनाल्डो अवार्ड हात पारे। दोस्रो स्थानमा रहेका ग्रिजमनले ८ तथा तेस्रो स्थानको बेलले ७ मत प्राप्त…

    विस्तृतमा पढ्नुस्

  • युरोपियन च्याम्पियन्स लिगको ड्र सार्वजनिक : बार्सिलोना र म्यानचेष्टर सिटी समूह चरणमै भिड्ने

    युरोपियन च्याम्पियन्स लिगको ड्र सार्वजनिक : बार्सिलोना र म्यानचेष्टर सिटी समूह चरणमै भिड्ने

    युरोपियन क्लब फुटबलको प्रतिष्ठित प्रतियोगिता युरोपियन च्याम्पियन्स लिगको समूह चरणको ड्र सार्वजनिक भएको छ। बिहीबार फ्रान्सको मोनाकोमा भएको भव्य समारोहमा युरोपका उत्कृष्ट ३२ क्लबहरुलाई ८ समूहमा विभाजन गरिएको छ। ड्र अनुसार स्पानिस क्लब बार्सिलोना र इंगलिस क्लब म्यानचेष्टर सिटी समूह चरणमै भिड्ने भएका छन्। समूह सी मा बार्सा र सिटीसँगै जर्मन क्लब बोरुसिया मोन्चेनग्लाडवाख र स्कटिस क्लब सेल्टिक रहेका छन्। यस्तै…

    विस्तृतमा पढ्नुस्

  • आफ्नै आमालाई बारीमा गाड्ने बुद्धिबहादुरले यसरी बुनेका थिए हत्याको तानाबाना

    आफ्नै आमालाई बारीमा गाड्ने बुद्धिबहादुरले यसरी बुनेका थिए हत्याको तानाबाना

    हेमन्त केसी  जाजरकोट : जग्गा नामसारी गर्न नमानेको कारण सक्ला–१, लैखमका बुद्धिबहादुर खत्रीले साउन २२ गते बञ्चरोले हानेर आफ्नै आमाको हत्या गरे।  हत्या गर्नु दुई दिनअघि घर नजिकैको बारीमा खाल्डो खनेर दुई दिनपछि आमाको हत्या गरी लास गाडेको प्रहरीले जनाएको छ। सम्पत्तिको लोभमा बुद्धिबहादुरले ६५ वर्षीया आमा देउमतीको हत्या गरेको अनुसन्धानले देखाएको छ।   बाबुको मृत्युपछि आमाको नाममा रहेको जग्गा…

    विस्तृतमा पढ्नुस्

  • कांग्रेसका १३ मन्त्रीले लिए सपथ

    कांग्रेसका १३ मन्त्रीले लिए सपथ

    काठमाडौं : नेपाली कांग्रेसबाट सरकारमा सहभागी १३ मन्त्रीहरुले आज पद तथा गोपनीयताको सपथ लिएका छन्।   राष्ट्रपति कार्यालय शीतल निवासमा राष्ट्रपति विद्यादेवी भण्डारीले १३ मन्त्रीहरुलाई सपथ ग्रहण गराएकी हुन्।    पुष्पकमल दाहाल 'प्रचण्ड' नेतृत्वको सरकारमा यसअघि नै कांग्रेसबाट विमलेन्द्र निधि र रमेश लेखक सहभागी भइसकेका छन्। पार्टीको आन्तरिक विवादका कारण मन्त्री पठाउन ढिलाइ गरेको कांग्रेसले हिजो बेलुका मात्र सरकारमा प्रतिनिधित्व…

    विस्तृतमा पढ्नुस्

  • त्रिशूली बस दुर्घटनाका घाइतेको तत्काल उद्धार र उपचार गर्न प्रधानमन्त्रीले दिए निर्देशन

    त्रिशूली बस दुर्घटनाका घाइतेको तत्काल उद्धार र उपचार गर्न प्रधानमन्त्रीले दिए निर्देशन

    काठमाडौं : आज बिहान त्रिशूलीमा भएको बस दुर्घटनाका घाइतेको उद्धारका लागि प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड'ले स्थानीय प्रशासनलाई निर्देशन दिएका छन्।    दुर्घटनामा परी निधन भएका नागरिकप्रति दुःख व्यक्त गर्दै उनले घाइतेको तत्काल उद्धार गर्न चितवन प्रशासनलाई निर्देशन दिएका हुन्।   रौतहटको गौरबाट पोखरातर्फ जाँदै गरेको ग१ख ३७०९ नम्बरको बस नारायणग-मुग्लिन सडकखण्डअन्तर्गत चितवनको चण्डीभञ्ज्याङ गाविसको कालीखोलामा दुर्घटनामा परेको थियो। घटनामा २१…

    विस्तृतमा पढ्नुस्

  • पाँच फोटोमा हेर्नुस् शितल निवासमा १३ मन्त्रीको शपथ ग्रहण, सबैले लिए ईश्वरको नाममा शपथ

    पाँच फोटोमा हेर्नुस् शितल निवासमा १३ मन्त्रीको शपथ ग्रहण, सबैले लिए ईश्वरको नाममा शपथ

    काठमाडौं : नेपाली कांग्रेसबाट सरकारमा सहभागी १३ मन्त्रीहरुले आज पद तथा गोपनीयताको सपथ लिएका छन्। राष्ट्रपति कार्यालय शीतल निवासमा राष्ट्रपति विद्यादेवी भण्डारीले १३ मन्त्रीहरुलाई सपथ ग्रहण गराएकी हुन्। सबै मन्त्री कांग्रेसका भएकाले सबैले ईश्वरका नाममा शपथ लिएका हुन्। कम्युनिस्ट मन्त्रीहरुले पनि ईश्वरको नाममा शपथ लिने गर्दैनन्।     पुष्पकमल दाहाल 'प्रचण्ड' नेतृत्वको सरकारमा यसअघि नै कांग्रेसबाट विमलेन्द्र निधि र रमेश लेखक सहभागी…

    विस्तृतमा पढ्नुस्

  • महिला संघकी संस्थापक मंगलादेवीको सम्झना, नेता सिंह भन्छन्- 'लोकतान्त्रिक आन्दोलनमा ठूलो योगदान'

    महिला संघकी संस्थापक मंगलादेवीको सम्झना, नेता सिंह भन्छन्- 'लोकतान्त्रिक आन्दोलनमा ठूलो योगदान'

    काठमाडौं : नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले नेपालको लोकतान्त्रिक आन्दोलनमा मङ्गलादेवीको ठूलो योगदान रहेको बताएका छन्।   नेपाल महिला सङ्घकी संस्थापक नेता मङ्गलादेवी सिंहको २० औं स्मृति दिवसका अवसरमा आज शोभाभगवतीमा रहेको उनको शालिकमा माल्यार्पण गर्दै सिंहले यस्तो बताएका हुन्।   जहानियाँ राणा शासनविरुद्ध मंगलादेवीले खेलेको भूमिका प्रशंसनीय रहेको सिंहले बताए। 'महिलाको हकहितका निम्ति राणाशासक विरुद्ध लड्नु आफैंमा जोखिमपूर्ण काम…

    विस्तृतमा पढ्नुस्

  • रोजर फेडेरर र राफेल नाडालले एकै टीमबाट टेनिस खेल्ने

    रोजर फेडेरर र राफेल नाडालले एकै टीमबाट टेनिस खेल्ने

    गएको एक दशक स्विट्जरल्याण्डका रोजर फेडेरर र स्पेनका राफेल नाडालले टेनिसमा एकछत्र राज गरे। फेडेरर सर्वाधिक १७ पटकको ग्राण्ड्सलाम विजेता हुन् भने नाडालले १४ पटक जितिसकेका छन्।   यी दुई खेलाडीले एकापसमा ३४ पटक भिडे। यी दुई खेलाडीबीच भएको प्रतिस्पर्धाले पनि निकै चर्चा पायो।   तर अब फेडेरर र नाडाल एटै टीमबाट टेनिस खेल्दैछन्।   विश्व टेनिसका दुई हस्तीले अब…

    विस्तृतमा पढ्नुस्

  • फेसबुकलाई प्रयोग गर्न जाने फाइदैफाइदा : विद्यालय सुधारका लागि हप्तामै जम्मा भयो १० लाख

    फेसबुकलाई प्रयोग गर्न जाने फाइदैफाइदा : विद्यालय सुधारका लागि हप्तामै जम्मा भयो १० लाख

    फलेवास (पर्वत) : शैक्षिकस्तर सुधारका लागि फेसबुकबाटै एक हप्तामा १० लाख रुपैयाँभन्दा बढी संकलन भएको छ।   आफूले पढेको विद्यालयको सुधारका लागि पूर्व विद्यार्थीले फेसबुक म्यासेन्जरबाट यो अभियान थालेका हुन्। पर्वतको आर्थर डाँडाखर्कस्थित पञ्चकोसी उच्चमाविका पूर्व विद्यार्थीले यो अभियान चलाइरहेका छन्।   विद्यालयमा अङ्ग्रेजी माध्यमबाट पठनपाठन गराउन र निजी स्रोतमा शिक्षक राख्न पूर्व विद्यार्थी मञ्च गठन गरी फेसबुक म्यासेन्जरबाट सहयोग अभियान…

    विस्तृतमा पढ्नुस्

  • सञ्जय दत्तको बायो-फिल्ममा आमिर खान!

    सञ्जय दत्तको बायो-फिल्ममा आमिर खान!

    काठमाडौं : बलिउड अभिनेता सञ्जय दत्तको जीवनीमाथि फिल्म बन्ने भएको छ।   राजकुमार हिरानीको निर्देशनमा बन्न लागेको बायो-फिल्ममा आमिर खान रणवीर कपुरको पिताको भूमिकामा देखिने खबर सार्वजनिक भएको छ।आमिरलाई सो भूमिकाको लागि अफर गरिए पनि उनले स्वीकार गरिनसकेको भारतीय अनलाइन कोइमोइले जनाएको छ।   आमिरले स्क्रिप्ट र कन्सेप्ट मनपरेको खुलाए पनि रणवीरको पिताको भूमिकामा काम गर्ने/नगर्नेबारे निर्णय दिइसकेका छैनन्।  …

    विस्तृतमा पढ्नुस्

  • नवनियुक्त परराष्ट्रमन्त्री डा. महतले भने- 'रिक्त ठाउँमा छिट्टै राजदूत पठाइनेछ'

    नवनियुक्त परराष्ट्रमन्त्री डा. महतले भने- 'रिक्त ठाउँमा छिट्टै राजदूत पठाइनेछ'

    काठमाडौं : नवनियुक्त परराष्ट्रमन्त्री डा. प्रकाशशरण महतले मन्त्रालय मातहतका सबै कर्मचारीलाई परिणाम देखिने गरी काम गर्न निर्देशन दिएका छन्।   मन्त्रीको शपथ लिइसकेपछि आज मन्त्रालयमा आयोजित पदस्थापन कार्यक्रममा मन्त्री महतले उपलब्ध स्रोत साधनको बढीभन्दा बढी उपयोग गरी काम गर्न निर्देशन दिए।   मन्त्रालय मातहतका सबै कार्यका बारेमा नियमित आफूलाई जानकारी गराउन निर्देशन दिँदै उनले नियुक्त भएर जाने सबै राजदूतलाई स्रोत…

    विस्तृतमा पढ्नुस्

  • हिमालपारिको जिल्ला घुम्दै भारतीय राजदूत

    हिमालपारिको जिल्ला घुम्दै भारतीय राजदूत

    मनाङ : नेपालका लागि भारतीय राजदूत रणजीत राय पाँचदिने भ्रमणका लागि हिमालपारिको जिल्ला मनाङ पुगेका छन्।    भारतीय राजदूतावासको सहयोगमा मनाङमा निर्माण गरिएको ऐतिहासिक गुम्बा तथा विभिन्न सम्पदाको निरीक्षणका क्रममा उनी मनाङ पुगेका हुन्।   हेलिकोप्टरबाट  बिहान १०.४५ बजे उनी माथिल्लो मनाङ पुगेका छन्। राजदूत राय विकट गाविस फू गाउँमा ओर्लने कार्यक्रम भए पनि खराब मौसमका कारण माथिल्लो मनाङमा अवतरण…

    विस्तृतमा पढ्नुस्

  • ​इटालीको भूकम्पमा मर्नेको संख्या २५०

    ​इटालीको भूकम्पमा मर्नेको संख्या २५०

    अमात्रिस :इटालीमा बुधबार बिहान गएको शक्तिशाली भूकम्पमा परी ज्यान जानेको सङ्ख्या २५० पुगेको छ।  उद्दारको कार्य जारी रहेको छ र उद्वारकर्मीहरूका अनुसार अझै पनि कैयौँ व्यक्ति पुरिएर रहेका छन्। सो भूकम्पका कारण सयौँ घर ध्वस्त भएको बताइए तापनि तर धनजनको क्षतिको पूर्ण विवरण आइसकेको छैन।  अमात्रिसमा मात्र २ सयभन्दा बढी व्यक्तिको मृत्यु त्यहाँ मेयर सर्गीओ पिरोजीले बताएका छन्।  इटालीको अमात्रिसको…

    विस्तृतमा पढ्नुस्

  • निःशुल्क टिकट र प्रवेशाज्ञाको विवादबारे अध्ययन थाल्छु : श्रममन्त्री गुरुङ

    निःशुल्क टिकट र प्रवेशाज्ञाको विवादबारे अध्ययन थाल्छु : श्रममन्त्री गुरुङ

    काठमाडौं : नवनियुक्त श्रम तथा रोजगारमन्त्री सूर्यमान गुरुङले मन्त्रालयलाई मर्यादित र व्यवस्थित बनाउनका लागि आफूले सक्दो पहल गर्ने बताएका छन्।    मन्त्रालयमा पद बहालीपछि आयोजित कार्यक्रममा मन्त्री गुरुङले इमान्दारीतापूर्वक काम गर्न कर्मचारीलाई निर्देशन दिँदै त्यसमा आफ्नो सहयोग हुने प्रष्ट पारे।   वैदेशिक रोजगारको क्षेत्रमा निःशुल्क टिकट र प्रवेशाज्ञाको विषय विवादमा रहेको आफूले जानकारी पाएको भन्दै उनले यसबारे अध्ययन गरेर मात्रै…

    विस्तृतमा पढ्नुस्

  • रक्षामन्त्री खाँणले गरे नेपाली सेनाको प्रशंसा

    रक्षामन्त्री खाँणले गरे नेपाली सेनाको प्रशंसा

    काठमाडौं : नवनियुक्त रक्षामन्त्री बालकृष्ण खाँणले राष्ट्रियताको सम्वर्द्धन, नेपाली जनताको स्वतन्त्रता र सुरक्षाका लागि नेपाली सेनाले गौरवशाली भूमिका निर्वाह गर्दै आएको बताएका छन्।   सिंहदरबारस्थित रक्षा मन्त्रालयमा पदबहालीपछि मन्त्रालय र मातहतको नेपाली सेनाको उच्च अधिकारीलाई निर्देशन दिँदै उनले मुलुकको संविधान र कानुन कार्यान्वयनमा पनि नेपाली सेनाबाट महत्वपूर्ण भूमिका निर्वाह हुँदै आएको बताए।   'अन्तर्राष्ट्रिय जनतामा समेत सेनाले नेपाल र नेपाली…

    विस्तृतमा पढ्नुस्

  • सुदूरपश्चिमका लागि विशेष काम गर्छु : पर्यटन मन्त्री शाही

    सुदूरपश्चिमका लागि विशेष काम गर्छु : पर्यटन मन्त्री शाही

    काठमाडौं : नवनियुक्त संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री जीवनबहादुर शाहीले आर्थिक समृद्धिको आधारको रुपमा रहेको पर्यटन क्षेत्रको विकासका लागि पूर्वाधार विकास र हवाई सञ्जाल विस्तार गरिने बताएका छन्।   सिंहदरबारमा आज पद बहालीपछि मन्त्रालय मातहत निकायका कर्मचारीलाई निर्देशन दिँदै शाहीले पारदर्शी ढङ्गले परिणाममुखी काम गर्न आग्रह गरे। उनले पर्यटन प्रवर्द्धनका लागि पूर्वी भेगमा जति गतिविधि छन्, त्यसको तुलनामा पश्चिम…

    विस्तृतमा पढ्नुस्

  • राष्ट्रिय सोतोकान कराते शनिबारबाट, २१ स्वर्णका लागि ३२५ खेलाडी भिड्दै

    काठमाडौं : राष्ट्रिय सोतोकान कराते प्रतियोगिता २०७३ आयोजना हुने भएको छ।   नेपाल सोतोकान कराते संघ र न्युटन हाइस्कलुको संयुक्त आयोजनामा शनिबारदेखि प्रतियोगिता हुन लागेको हो। दुई दिनसम्म चल्ने प्रतियोगितामा विभागीय क्लब त्रिभुवन आर्मी, विभिन्न डोजो एवं विद्यालयहरुबाट खेलाडीको सहभागिता रहनेछ।   प्रतियोगितामा २१ स्वर्ण, २१ रजत र ४२ कास्य पदकका लागि कुल ३२५ खेलाडीले प्रतिस्पर्धा गर्नेछन्। जसमा पुरुषतर्फ २१६…

    विस्तृतमा पढ्नुस्

  • आपूर्ति मन्त्रालयको बजार अनुगमन तीव्र, कारबाहीमा ग्यास उद्योग र सवारीसाधन पनि

    आपूर्ति मन्त्रालयको बजार अनुगमन तीव्र, कारबाहीमा ग्यास उद्योग र सवारीसाधन पनि

    काठमाडौं : चाडपर्व नजिकिँदै गर्दा आपूर्ति मन्त्रालयले बजार अनुगमनलाई तीव्र बनाएको छ। बजारमा म्याद नाघेका अखाद्य वस्तुको बिक्रीवितरण बढेको र कालोबजारीमार्फत मूल्य बढाई उपभोक्तालाई ठग्ने प्रवृत्ति देखिएपछि मन्त्रालयले साउन ३१ गतेदेखि अनुगमनलाई तीव्र बनाएको हो।   विभिन्न खाद्य उद्योग, पसलका साथै मन्त्रालयको विभागीय टोलीले ग्यास उद्योगका र सवारी साधनमा भइरहेको ठगीमाथि पनि अनुगमन गरिरहेको छ।   यसैक्रममा बुधबार आपूर्ति व्यवस्थापन…

    विस्तृतमा पढ्नुस्


@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell