काठमाडौं : असार १८ गते व्यपारीलाई धम्काएको र अवैधरुपमा रकम असुली गरेको अभियोगमा प्रक्राउ परेका डन दिपक मनाङे संगठित अपराधको मुद्धाबाट जोगिएका छन्। महानगरीय प्रहरी परिसरले उनलाई संगठित अपराध गरेको प्रस्ताव गरेपनि सरकारी वकिललको कार्यलयले आज काठमाडौ जिल्ला अदालतमा मनाङे विरुद्ध अपहरण तथा शरीर बन्धक उद्योगको मुद्धा दर्ता गराएको छ। परिसरले २ महिनासम्म थुनामा राखि मनाङे विरुद्ध संगठित अपराध विरुद्धको…
काठमाडौं : सवारी साधनको कुम्भ मेला नाडा अटो शो काठमाडौंको भुकृटीमण्डपमा सुरु भएको छ। नेपालमा सवारी साधनको ब्रान्डिङ र बजार विस्तारका लागि उत्कृष्ट प्लेटफर्मको रुपमा रहेको नाडा अटो शोको उद्घाटन उपप्रधान तथा अर्थमन्त्री कृष्णबहादुर महराले गरे। मेलामा विश्वका विभिन्न मुलुकमा उत्पादन भएका सवारी साधन प्रर्दशनीमा राखिएको छ। मेलामा दुर्इ पाँग्रेदेखि चारपाँग्रेसम्मका सवारी साधन र एसोसरिज राखिएका छन्। यो मेलाले व्यापारसँगै…
सरिता पौडेल - चितवन : नेपाल विद्युत् प्राधिकरण, भरतपुर वितरण केन्द्रले विद्युत् महसुल समयमा नबुझाउने ५७ जना ग्राहकको लाइन काटेको छ। ऊर्जा मन्त्रालयले तीन महिनादेखि महसुल नबुझाएका ग्राहकको लाइन काट्न आदेश दिएसँगै भदौ ५ गतेबाट लाइन काट्न थालिएको हो। उनीहरुबाट प्राधिकरणको २२ लाख ३३ हजार ८ सय३ रुपैया उठ्न बाँकी छ। लाइन काटिएका ग्राहकलाई लाइन दिएर सहयोग गर्ने तीन छिमेकीसमेत…
काठमाडौं : पुरानो बसपार्कमा बनाउन लागिएको काठमाडौं टावरको ठेकेदार कम्पनी जलेश्वर स्वछन्द विकोइले काठमाडौं महानगरपालिकालाई ९८ लाख ३३ हजार तीन सय रोयल्टी बुझाएको छ। निर्माण सुरु गर्नुपर्ने मिति गुज्रिसक्दासम्म निर्माणको लागि जिम्मा पाएको कम्पनीले काम सुरु नगरेपछि महानगरले पटकपटक ठेक्का रद्द गर्ने चेतावनी दिएको थियो। ठेक्का रद्द गर्ने चेतावनीपछि कम्पनीले रोयल्टी बापतको रकम तिरेको हो। सम्झौताअनुसार गत वैशाखदेखि…
काठमाडौं : गतवर्षको विनाशकारी भूकम्पपछि मानव बेचबिखन बढेको एक संस्थाको अध्ययनले देखाएको छ। चेलिबेटी बेचबिखनविरुद्धको राष्ट्रिय सञ्जाल (एनएनएजिटी) का अनुसार भारतमा मात्र बर्सेनि १३ हजारभन्दा बढी महिला तथा बालबालिकाको बेचबिखन हुने गरेको छ। अहिले भारतमा कम्तीमा पनि दुई लाख नेपाली महिला तथा बालिका यौन व्यवसायमा संलग्न छन्। एनएनएजिटीका अध्यक्ष भारती सिलवाल गिरी नयाँदिल्ली, हङकङ, तिब्बतमा धेरै चेलिबेटीको बेचबिखन…
काठमाडौं : क्रिकेट प्रतियोगिता खेल्ने नाममा गैरक्रिकेट खेलाडीलाई जापानमा लगी मानव तस्करी गरेको विषय अहिले चर्चामा छ। सात राष्ट्रिय स्तरका खेलाडी गएकोमा अन्य गैरखेलाडी भने फर्केका छैनन्। यस विषयमा छानबिनको लागि विभिन्न पक्षबाट आवाज उठिरहेको छ। क्रिकेटको यही धमिलो चर्चाका बीच राष्ट्रिय टोलीका कप्तान पारस खड्का सहितका खेलाडीलाई अमेरिकामा खेलाउनका लागि पहल भइरहेको छ। नेपाली खेलाडीको प्रदर्शनका लागि 'गो…
काठमाडौं : जापानका विदेश राज्यमन्त्री नोबु किसाइ तीनदिने औपचारिक भ्रमणका लागि आज राति नेपाल आउने भएका छन्। नेपाल र जापानबीच कूटनीतिक सम्बन्ध स्थापना भएको ६०औं वार्षिकोत्सवका अवसरमा भदौ १६ गते यहाँ आयोजना हुने विशेष समारोहमा भाग लिन उनी आउन लागेका हुन्। नेपाल सरकार र यहाँस्थित जापानी राजदूतावासले संयुक्त रुपमा आयोजना गर्ने उक्त समारोहलाई प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र राज्यमन्त्री किसाइले…
काठमाडौं : भदौ २२ गतेदेखि ब्राजिलमा सुरु हुने पारा ओलम्पिकमा नेपालबाट जम्मा दुई खेलाडी सहभागी हुँदैछन्। तर नेपाली टोली भन्ने जम्बो छ। खेलाडी, प्रशिक्षक र पदाधिकारी सहित १६ जनाको जम्बो टोली बुधबार ब्राजिल जाँदैछ। पारा ओलम्पिकमा नेपालबाट पौडीमा लक्ष्मी कुँवर र एथ्लेटिक्समा विक्रमबहादुर रानाले प्रतिस्पर्धा गर्नेछन्। छविलाल चौधरीले रानाको ‘रनर गाइड’का रुपमा काम गर्नेछन्। चार वर्षअघि लण्डनमा भएको…
काठमाडौं : स्वास्थ्य मन्त्री गगनकुमार थापाले एक हप्ताभित्र कार्यतालिका सहितको सयदिने कार्ययोजना पेस गर्न मन्त्रालय मातहतका महाशाखाका प्रमुखलाई निर्देशन दिएका छन्। आज स्वास्थ्य सेवा विभाग टेकुमा विभिन्न महाशाखाका प्रमुखसँग भेट गरी उनले छोटो समयमा स्वास्थ्य क्षेत्रमा उपलब्धिमूलक काम गर्नुपर्ने भएकाले कार्ययोजना पेस गर्न निर्देशन दिए। विभागका महानिर्देशक डा. पुष्पा चौधरीले विभागको गतिविधिका बारेमा मन्त्री थापालाई जानकारी गराएकी थिइन्। जानकारीपछि…
काठमाडौँ : गत वैशाख २८ गते महानगरीय प्रहरी वृत्त बौद्धको हिरासतबाट फर्किएको २४ घण्टा नबित्दै टीकबहादुर राईको मृत्यु भयो। उनको परिवारले मृत्युको कारण हिरासतमा प्रहरीले गरेको कुटपिट भएको आरोप लगाए। सो घटनामा प्रहरीको संलग्नतामामाथि मानव अधिकार आयोग र महानगरीय प्रहरी परिसरले अझै अनुसन्धान गरिरहेको छ। यस्तै घटना अब भयो भने थुनुवालाई प्रहरीले यातना दिएवापत् जरिवाना तिर्नुपर्नेछ। सरकारले मंगलबार संसदमा…
गौशाला : महोत्तरीको धीरापुर गाविसमा विषादी सेवनबाट गएराति एक पुरुषको मृत्यु भएको छ। मृत्यु हुनेमा धीरापुर गाविस-५ बस्ने ६० वर्षीय जीवछ दास रहेको जिल्ला प्रहरी कार्यालय महोत्तरीले जनाएको छ। केही दिनअघि पत्नीको मृत्यु भएपछि एक्लै जीवन बिताउँदै आएका दासले गएराति तरकारी बारीमा हाल्ने नाम नखुलेको विषादी सेवन गरेको बुझिएको प्रहरी उपरीक्षक जनक भट्टराईले बताए। गएराति करिब ९…
आगरा : संस्कृति तथा पर्यटन मन्त्री महेश शर्माले पर्यटक महिलाहरुलाई सुरक्षाका लागि स्कर्ट नलगाउन भनेका छन्। ताज सिटीमा पत्रकारसँग कुरा गर्दै मन्त्री शर्माले, 'उनीहरुकै सुरक्षाका लागि विदेशी महिला पर्यटकले स्कर्टजस्ता छोटा लुगा लगाउनु ठीक छैन… भारतको संस्कृति पश्चिमाभन्दा फरक छ।' उनले महिला पर्यटकलाई राति एक्लै नहिड्नसमेत सुझाव दिए। मन्त्री शर्माले ट्राभल एड्भाइजरी पाम्प्लेटसमा यस्ता जानकारीसमेत राखिने बताए। उनले मथुरा र…
लगातार तीन खेलमा जित हात पार्दै म्यानचेष्टर सिटी प्रिमियर लिगको शीर्ष स्थानमा उक्लेको छ। लिग अन्तर्गत आइतबार भएको खेलमा सिटीले वेष्टहमलाई ३-१ गोल अन्तरले हरायो। नयाँ प्रशिक्षक पेप गोर्डिओलाको नेतृत्वमा सिटीले प्रतिद्वन्द्वी म्यानचेष्टर युनाइटेड र चेल्सीसँगै लिगमा शतप्रति जित हात पारेको छ। घरेलु मैदान एतिहाड स्टेडियममा भएको खेलमा सिटीलाई जित दिलाउन रहिम स्टर्लिङले २ गोल गरे भने फर्नान्डिन्होले…
काठमाडौं : ओखलढुंगाबाट निर्वाचित भएका पूर्व सांसद बालाराज कार्कीको निधनप्रति व्यवस्थापिका संसदमा शोक प्रस्ताव पारित भएको छ। सभामुख ओनसरी घर्तीले शोक प्रस्ताव प्रस्तुत गरेकी थिइन्। व्यवस्थापिका संसदमा उपस्थित सांसदहरुले एक मिनेट मौन धारण गरेका थिए। प्रस्ताव पारितसँगै बैठक ३० मिनेटका लागि स्थगित भएको छ। २०१४ सालमा गोर्खा परिषद सदस्य भई कार्की २०१७ सालमा नेपाली कांग्रेसमा प्रवेश गरेका थिए।…
स्पानिस ला लिगमा बार्सिलोनाले कठिन जित हात पारेको दिन लगातार दोस्रो जित हात पार्दै लस पलमस शीर्ष स्थानमा उक्लेको छ। गएरातिको खेलमा साबिक विजेता बार्सिलोनाले एथ्लेटिक विल्वाओलाई १-० ले पराजित गर्यो। बार्सिलोनाको जितमा इभान राकिटिचले निर्णायक गोल गरे। उनले २१ औं मिनेटमा गरेको गोल नै निर्णायक बन्न पुग्यो। गएराति नै भएको अर्को खेलमा ग्रानाडालाई ५-१ गोल अन्तरले पराजित…
काठमाडौं : शिक्षा ऐन आठौं संशोधनले अस्थायी शिक्षकका समस्या सम्बोधन नगरेको भन्दै अस्थायी शिक्षकका प्रतिनिधिहरुले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको ध्यानाकर्षण गराएका छन्। प्रधानमन्त्री निवासमा पुगेका शिक्षक प्रतिनिधिहरुले अस्थायी शिक्षकलाई औषधि उपचार र उपदानको व्यवस्था गर्न, अस्थायी शिक्षकहरुलाई आन्तरिक प्रतियोगितामा सहभागी हुने व्यवस्था गर्न र शिक्षा ऐन पून संशोधन गरेर आफ्ना माग सम्बोधन गर्न ध्यानाकर्षण गराएका हुन्। भेटमा प्रधानमन्त्रीले यसबारे…
काठमाडौं : अभिनेत्रीद्वय निशा अधिकारी र दिया मास्के समलिंगी जोडीको रुपमा देखिएका छन्। पर्फोमिङ आर्ट क्रियशन प्रालिको अफिसियल युट्युब च्यानलबाट सार्वजनिक 'अन्तिम प्रश्न सोध्न चाहान्छु' गीतमा उनीहरुलाई समलिंगी जोडीको गहिरो प्रेमबीच देख्न सकिन्छ। यो म्युजिक भिडियोमा दिया टाढा हुँदाको समय निशाको तड्पाइ र अन्तिममा दियाको हत्या घटनापछि निशाले पनि मृत्युवरण गरेको दृश्यलाई भिडियोमा देखाइएको छ। यो गीतमा समलिङ्गीहरुको प्रेम…
काठमाडौं : प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र संयुक्त राष्ट्रसंघीय आवासीय संयोजक तथा युएनडिपीका आवासीय प्रतिनिधि भलेरिया जुलिएण्डबीच भेटवार्ता भएको छ। प्रधानमन्त्रीको कार्यालय सिंहदरबारमा आज भएको भेटमा जुलिएण्डले प्रधानमन्त्रीलाई बधाई ज्ञापन गर्दै कार्यकाल सफलताको शुभकामना दिइन्। भेटमा उनले समसामयिक राजनीति र सरकारका योजनाबारे समेत चासो राखेको प्रधानमन्त्री कार्यालयले जनाएको छ। जवाफमा प्रधानमन्त्रीले नेपालको शान्ति प्रक्रियामा संयुक्त राष्ट्रसंघले गरेको सहयोगको…
विष्णुहरि घिमिरे - न्युजर्सी : विदेशमा जन्मिएका नेपाली एकल महिलाका सन्तान नागरिकताविहिन भएको हुँदा त्यस्ता नाबालकहरुलाई नागरिकता तथा ट्राभल डकुमेन्ट प्रदान गर्नका लागि उपयुक्त कानुन निर्माण गर्न नेपाल सरकारसँग अनुरोध लगायत ११ बुँदे घोषणा जारी गर्दै गैर आवासीय नेपाली संघ (एनआरएनए) को दुई दिने सम्मेलन आइतबार साँझ सम्पन्न भएको छ। अमेरिकाको न्युजर्सीमा सम्पन्न सम्मेलनले भिजन ट्वान्टी ट्वान्टी एण्ड वियोण्ड भन्ने…
काठमाडौं : प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले निजगढ-काठमाडौं द्रुत मार्ग (फास्ट ट्रयाक) विदेशी कम्पनीलाई दिने आफ्नो कुनै सोच नभएको उनले प्रस्ट पारेका छन्। फास्ट ट्रयाक विदेशी कम्पनीलाई दिने भन्नेबारे चलाइएका हल्ला पूर्णतः निराधार भएको समेत प्रधानमन्त्री प्रचण्डले स्पष्ट पारे। ‘फास्ट ट्रयाक नेपालले नै बनाउनुपर्छ भन्ने अघिल्लो सरकारको निर्णय मेरै पहलमा भएको हो। त्यति बेला म उच्चस्तरीय राजनीतिक समितिको संयोजक…