PahiloPost

Feb 27, 2025 | १५ फागुन २०८१

  • आफ्नै नेतृत्वमा राष्ट्रिय सरकार बनाउने माओवादी प्रस्ताव कांग्रेसद्वारा ठाडै अस्वीकार

    आफ्नै नेतृत्वमा राष्ट्रिय सरकार बनाउने माओवादी प्रस्ताव कांग्रेसद्वारा ठाडै अस्वीकार

    काठमाडौँ : आफ्नो नेतृत्वमा राष्ट्रिय सहमतिको सरकार गठन गर्ने नेकपा माओवादी केन्द्रको प्रस्ताव नेपाली कांग्रेसले ठाडै अस्वीकार गरेको छ।   माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले कांग्रेस सभापति शेरबहादुर देउवासँग भेट गरी आफ्नो नेतृत्वमा राष्ट्रिय सहमति सरकार गठन गर्न सहयोग गर्न आग्रह गरेका थिए।   भेटमा सहभागी कांग्रेस नेता विमलेन्द्र निधिका अनुसार प्रचण्डले सिधै आफ्नो नेतृत्वमा समर्थन र सहयोग मागेका थिए।  …

    विस्तृतमा पढ्नुस्

  • युरोको अर्को संस्करण १३ देशमा हुने, फाइनल लण्डनको वेम्बलीमा

    युरोको अर्को संस्करण १३ देशमा हुने, फाइनल लण्डनको वेम्बलीमा

    पोर्चुगलले आयोजक फ्रान्सलाई पराजित गर्दै पहिलो पटक युरोकपको उपाधि जितेसँगै १५ औं संस्करणको युरोकप २०१६ औपचारिक रुपमा सकिएको छ।   सन् १९६० बाट सुरु भएको युरोपको महादेशीय फुटबल प्रतियोगिता हरेक चार-चार वर्षमा हुने गर्छ। अहिलेसम्म एक संस्करणको प्रतियोगिता एकै देशले मात्र आयोजना गरेको थियो। तर अबदेखि आयोजनाको संरचना फरक हुने भएको छ।   सन् २०२० मा हुने १६ औं संस्करणको…

    विस्तृतमा पढ्नुस्

  • ​युरो २०१६ फाइनल : कसले जित्ला उपाधि ? पोर्चुगल कि फ्रान्स

    ​युरो २०१६ फाइनल : कसले जित्ला उपाधि ? पोर्चुगल कि फ्रान्स

    प्रतिक्षाको घडी सकिनै लागेको छ। युरोकप २०१६ को फाइनल खेल सोमबार बिहान नेपाली समयअनुसार पौने एक बजे हुँदैछ। उपाधिका लागि आयोजक फ्रान्स र पोर्चुगल बीच प्रतिस्पर्धा हुनेछ। यसअघि आठ पटक युरोकपमा सहभागिता जनाउँदा दुई पटक च्याम्पियन बनेको फ्रान्स तेस्रो पटक उपाधि जित्दै जर्मनी र स्पेनको रेकर्ड बराबरी गर्ने तयारीमा छ। यता दोस्रो पटक फाइनल पुगेको पोर्चुगल पहिलो पटक च्याम्पियन बन्ने…

    विस्तृतमा पढ्नुस्

  • ​अनशन अन्यत्र नसार्ने डाक्टर केसीको प्रण, उनको टीम वार्ता गर्न प्रम निवासतिर

    ​अनशन अन्यत्र नसार्ने डाक्टर केसीको प्रण, उनको टीम वार्ता गर्न प्रम निवासतिर

    काठमाडौं : प्राध्यापक डाक्टर गोविन्द केसीको टीम प्रधानमन्त्री केपी शर्मा ओलीसँग वार्ता गर्न प्रधानमन्त्री निवास बालुवाटार पुगेको छ। आजदेखि आमरण अनशन सुरु गर्ने घोषणा गरेका डाक्टर केसी ओलीसँग वार्ता गर्न भने गएनन्। उनलाई प्रधानमन्त्री केपी ओलीले वार्ता गर्न बोलाएका थिए।   उनलाई अस्पताल प्रशासनले त्रिवि शिक्षण अस्पताल परिसरभित्र अनशन नबस्न चेतावनी दिएको छ भने उनलाई साथ दिने विद्यार्थी डाक्टरहरुलाई कार्वाही…

    विस्तृतमा पढ्नुस्

  • यस्तो छ, फ्रान्स र पोर्चुगलले फाइनल जित्ने ५/५ कारण : विश्लेषक सन्जिव मिश्र

    यस्तो छ, फ्रान्स र पोर्चुगलले फाइनल जित्ने ५/५ कारण : विश्लेषक सन्जिव मिश्र

    युरोकपको उपाधिका लागि आयोजक फ्रान्स र पोर्चुगल बीच फाइनल हुँदैछ। दुवै टोली अपराजित रहँदै फाइनल पुगेका हुन्। फ्रान्स राम्रो प्रदर्शन गरेका कारण नै फाइनल पुगेको हो भने पोर्चुगललाई केही हदसम्म भाग्यले साथ दियो। फ्रान्सले फाइनल पुग्ने क्रममा समूह चरणमा रोमानिया र अल्वानियालाई पराजित गर्यो।  स्विट्जरल्याण्डसँग गोलरहित बराबरी खेलेको फ्रान्सले प्रिक्वाटरफाइनलमा आयरल्याण्ड र क्वाटरफाइनलमा आइसल्याण्डलाई हरायो भने सेमिफाइनलमा जर्मनीमाथि २–० को…

    विस्तृतमा पढ्नुस्

  • ​एण्डी मुरे दोस्रो पटक विम्बलडन च्याम्पियन

    ​एण्डी मुरे दोस्रो पटक विम्बलडन च्याम्पियन

    ब्रिटिस नम्बर वान टेनिस खेलाडी एण्डी मुरेले दोस्रो पटक विम्बलडन ओपन टेनिसको उपाधि जितेका छन्। वर्षको तेस्रो ग्राण्डसलाम अन्तर्गत आइतबार भएको फाइनल खेलमा क्यानडियन खेलाडी मिलोस राओनिकलाई सोझो सेटमा पराजित गर्दै दोस्रो पटक विम्बलडनको च्याम्पियन बनेका हुन्।  समग्रमा भने मुरेले यो तेस्रो ग्राण्डसलाम उपाधि हो। यसअिघ सन् २०१२ मा पहिलो पटक ग्राण्डसलाम उपाधि जित्ने क्रममा युएस ओपनको उपाधि जितेका मुरेले…

    विस्तृतमा पढ्नुस्

  • श्रीमतीलाई अपहरण गर्ने श्रीमानको यस्तो छ कथा, जसले सात महिना बन्धक बनाएका थिए

    श्रीमतीलाई अपहरण गर्ने श्रीमानको यस्तो छ कथा, जसले सात महिना बन्धक बनाएका थिए

    काठमाडौं : आफ्नै श्रीमतीको अपहरण गर्ने एक जनासहित अन्य दुई सहयोगीलाई प्रहरीले पक्राउ गरेको छ।   महानगरीय प्रहरी परिसर ललितपुरको टोलीले उनीहरुलाई पक्राउ गरेको हो।   काठमाडौको सामाखुसी बस्दै आएका ५६ वर्षीय नरेन्द्रराज शर्मा पौडेलसहित अन्य समातिएका हुन्। गत वर्षको मंसिर १४ बजे उनले श्रीमतीलाई नै अपहरण गरी फेथ ड्रग एण्ड अल्कोहल ट्रिटमेन्ट सेन्टरमा बन्धक बनाएका थिए।   बन्धक बनाउन…

    विस्तृतमा पढ्नुस्

  • फ्रान्स र पोर्चुगलबीचको फाइनल खेलाउने यी हुन् इंग्लिस रेफ्री

    फ्रान्स र पोर्चुगलबीचको फाइनल खेलाउने यी हुन् इंग्लिस रेफ्री

    युरोकप २०१६ अन्तर्गत आयोजक फ्रान्स र पोर्चुगलबीचको फाइनल खेल इंग्लिस रेफ्री मार्क क्लाटनेवर्गले खेलाउने भएका छन्। युइएफए रेफ्री कमिटीले सेन्ट डेनिसमा हुने खेल क्लाटेनवर्गले खेलाउने घोषणा गरेको हो।   ४१ वर्षे क्लाटेनवर्गले गत मे मा भएको रियल मड्रिड र एथ्लेटिको मड्रिडबीचको खेल समेत खेलाएका थिए। एकै वर्षमा च्याम्पियन्स लिग र युरोकपको फाइनल खेलाउने उनी दोस्रो रेफ्री बन्ने भएका छन्। यसअघि…

    विस्तृतमा पढ्नुस्

  • युरो २०१६ : अहिलेसम्मका म्यान अफ दि म्याच खेलाडीहरु, को बन्ला सर्वाेत्कृष्ट?

    युरो २०१६ : अहिलेसम्मका म्यान अफ दि म्याच खेलाडीहरु, को बन्ला सर्वाेत्कृष्ट?

    फ्रान्समा चलिरहेको युरोकप २०१६ को ५१ मध्ये ५० खेल सकिसकेका छन्। अब फाइनल खेल मात्र बाँकी छ। उपाधिका लागि आयोजक फ्रान्स र पोर्चुगल आइतबार मध्यरात भिड्नेछन्।   उपाधि कसले जित्ला भन्ने कौतुहलतासँगै प्रतियोगिताको उत्कृष्ट खेलाडी को बन्ला भनेर समेत चर्चा सुरु भएको छ।   फाइनल सकिएसँगै प्रतियोगिताको उत्कृष्ट खेलाडीको पनि घोषणा हुनेछ। उत्कृष्ट हुने गोल्डेन बल प्राप्त गर्नेछन्।   अहिलेसम्मका…

    विस्तृतमा पढ्नुस्

  • प्रशिक्षक बनेको दुई दिनमै मार्सेलोले दिए राजीनामा

     प्रशिक्षक बनेको दुई दिनमै मार्सेलोले दिए राजीनामा

    अर्जेन्टिनाका पूर्व प्रशिक्षक मार्सेलो बिएस्लाले प्रशिक्षक बनेको दुई दिनमै राजीनामा दिएका छन्। इटालियन क्लब लाजियोको प्रशिक्षकमा बुधबार नियुक्त भएका बिएस्लाले दुई दिनपछि नै राजीनामा दिएका हुन्।   ६० वर्षे बिएस्ला गत बुधबार स्टेफानो पिओलीको स्थानमा प्रशिक्षक नियुक्त भएका थिए। पिओलीलाई क्लबले गत अप्रिलमा बर्खास्त गरेको थियो। तर क्लबले बुधबार बिएस्लाले प्रशिक्षक पद छाडेको र अन्य थप जानकारी उपलब्ध नभएको बताएको…

    विस्तृतमा पढ्नुस्

  • रियो ओलम्पिकका लागि अर्जेन्टिनी फुटबल टोलीको घोषणा, कोको परे?

    रियो ओलम्पिकका लागि अर्जेन्टिनी फुटबल टोलीको घोषणा, कोको परे?

    ब्राजिलमा हुने रियो ओलम्पिकका लागि अर्जेन्टिनी फुटबल टोलीको घोषणा भएको छ। मुख्य प्रशिक्षक जेरार्ड मार्टिनोले सन्यास घोषणा गरेको केही दिनपछि अर्जेन्टिनी टोलीको घोषणा भएको हो।   मार्टिनोले सन्यास लिएपछि युलिओ ओलार्तिकोचियाले १८ सदस्यी ओलम्पिक फुटबल टोलीको घोषणा गरेका हुन्। खेल अगस्टमा हुँदैछ।   ओलम्पिक फुटबल टोलीमा २३ वर्षमाथिका ३ खेलाडी राख्न पाउने प्रावधान भए पनि युलियोले घोषणा गरेको टोभिक्टो कुएस्टा मात्र…

    विस्तृतमा पढ्नुस्

  • प्रचण्डको उद्घोष- 'माओवादी आन्दोलन सहरकेन्द्रित भएको छ, अब यो सिद्धिन्न'

    प्रचण्डको उद्घोष- 'माओवादी आन्दोलन सहरकेन्द्रित भएको छ, अब यो सिद्धिन्न'

    काठमाडौं : नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले 'प्रतिक्रियावादीहरुले माओवादी आन्दोलन सिद्धिन्छ भने पनि त्यसो नभएको' बताएका छन्।   अखिल नेपाल ट्रेड युनियन महासंघहरूको राष्ट्रिय एकता सम्मेलन उद्घाटन गर्दै उनले भने, 'अब हुनेवाला पनि छैन र हुन दिनेवाला पनि छैनौं।'   नेपालमा माओवादीले नै ठूलाठूला राजीतिक परिवर्तनको नेतृत्व गरेको पनि उनले दाबी गरे। 'हामीले खासगरी विचारधारात्मक रुपले नयाँ स्कुलको विकास गरेका छौं,'…

    विस्तृतमा पढ्नुस्

  • आपूर्ति मन्त्री भन्छन्- ‘बजार अनुगमन जनयुद्ध जत्तिकै जटिल'

    आपूर्ति मन्त्री भन्छन्- ‘बजार अनुगमन जनयुद्ध जत्तिकै जटिल'

    काठमाडौं : आपूर्ति मन्त्री गणेशमान पुनले बजार अनुगमन नगर्ने कर्मचारीलाई कारबाही गर्ने चेतावनी दिएका छन्। शनिबार राजधानीमा आयोजित कार्यक्रममा बोल्दै उनले देशैभरि बजार अनुगमन कार्यलाई तीव्रता बनाइने घोषणा पनि गरेका हुन्। मन्त्री पुनले बजारमा देखिएको बेथिति, अनुगमन र कारबाही जनयुद्ध लड्नुजत्तिकै जटिल रहेको आफूले महसुस गरेको अनुभव सुनाए। ‘कुनै पनि कामको दुई आयाम हुन्छ। जनयुद्ध जटिल थियो, बजार अनुगमन पनि…

    विस्तृतमा पढ्नुस्

  • स्याङ्जामा दुर्घटना : भीरमा अड्कियो जिप, भाग्यले बाँचे यात्रु

    स्याङ्जामा दुर्घटना : भीरमा अड्कियो जिप, भाग्यले बाँचे यात्रु

    पोखरा : स्याङजाको स्वरेक-३ पहरेभीरमा जिप दुर्घटना हुँदा ५ जना घाइते भएका छन्।   वालिङदेखि स्वरेक हुँदै कालिकाकोट गाविसतर्फ जाँदै गरेको ग १ ज ३९३१ नम्बरको जिप पहरेभीरको कच्ची उकालो सडकबाट पछाडि सर्न गई सो दुर्घटना भएको हो।   दुर्घटनामा स्वरेक-३ टापुकी विमला पंगेनीसहित अन्य ४ जना घाइते भएका हुन्। उनीहरु प्राथामिक उपचारपछि घर फर्किए पनि पंगेनीको भने मनिपाल शिक्षण अस्पताल…

    विस्तृतमा पढ्नुस्

  • बौद्ध धर्मसँग सम्बन्धित शोधपत्र अब पुस्तकमा

    काठमाडौं : २०५७ सालदेखिको अध्ययन र खोजपछि लोपेन दावा साङवो योल्मोपादले बौद्ध दर्शन र शिक्षासम्बन्धी पुस्तक 'तिब्बती बौद्ध परम्परा, यारलुङ वंश र योल्मो' शनिबार सार्वजनिक गरेका छन्।   हिमाली बौद्ध धर्म र यारलुङ वंशसँग सम्बन्धित सो किताब उनले आफ्नो स्नातकोत्तरको शोधपत्रका रुपमा तयार गरेका थिए।   काठमाडौंको बौद्धमा भएको कार्यक्रममा प्रमुख अतिथि लोड्रो रिम्पोछेले पुस्तकको अनावरण गरे। 'आफूले पढेको, खोजेको…

    विस्तृतमा पढ्नुस्

  • थाहा पाउनुस्, युरोकप जित्नेले कति रकम पाउँछन् पुरस्कार?

    थाहा पाउनुस्, युरोकप जित्नेले कति रकम पाउँछन् पुरस्कार?

    फ्रान्समा चलिरहेको १५ औं संस्करणको युरोकप उपाधिका लागि आयोजक फ्रान्स र पोर्चुगलबीच नेपाली समयअनुसार आइतबार मध्यरात प्रतिस्पर्धा हुँदैछ।   विजेताले मेडल, ट्रफीसँगै अर्बौं नगद पुरस्कार समेत प्राप्त गर्नेछन्।   सहभागी संख्या १६ बाट बढाएर २४ पुर्‍याएसँगै युइएफएले यसपटक पुरस्कार रकममा वृद्धि गरेको छ। जसअनुसार च्याम्पियन बन्न टोलीले २७ मिलियन युरो प्राप्त गर्ने अवसर पाउने थियो तर अब फ्रान्स र पोर्चुगल…

    विस्तृतमा पढ्नुस्

  • पत्रकार सूर्यकुमार क्षेत्रीको स्मृतिमा अन्तरमिडिया कप फुटसल साउनमा

    पत्रकार सूर्यकुमार क्षेत्रीको स्मृतिमा अन्तरमिडिया कप फुटसल साउनमा

    काठमाडौं : स्व. पत्रकार सूर्यकुमार क्षेत्री प्रथम राष्ट्रिय अन्तरमिडिया कप २०७३ प्रतियोगिता साउन दोस्रो साता हुने भएको छ। गोलपोष्ट स्पोर्टस एण्ड ट्रेनिङ सेन्टर भैंसेपाटीले शनिबार पत्रकार सम्मेलन गरी प्रतियोगिता आयोजना तयारीबारे जानकारी दिएको हो। सेन्टरका प्रबन्ध निर्देशक केशव थापाका अनुसार प्रतियोगिता साउन १० गतेदेखि १२ गतेसम्म फुटसल मैदान भैंसेपाटीमा हुनेछ। पत्रकार क्षेत्रीका छोराको पढाइका लागि सहयोगार्थ प्रतियोगिता आयोजना गरिएको थापाले…

    विस्तृतमा पढ्नुस्

  • इटहरीमा गरियो निबन्धकार रेशम विरहीको 'देब्रे आँखा'को चिरफार

    इटहरीमा गरियो निबन्धकार रेशम विरहीको 'देब्रे आँखा'को चिरफार

    इटहरी : रेशम विरहीको निबन्धकृति 'देब्रे आँखा'माथि सुनसरीको इटहरीमा परिचर्चा भएको छ।   कवि मनु मञ्जिलले काव्यात्मक मूल्यसँग हरेक विधाको चुली मापन हुने भन्दै यस कृतिमा कवितात्मक भावको सम्मिश्रण प्रचुर मात्रामा भएको बताए।   साहित्यको उच्चतम विन्दु कविता रहेको भन्दै उनले यो विविध विधामा विभाजित भए पनि अन्ततः कविताको स्वाद भएको कृति नै पठनीय र जीवन्त हुने दाबीसमेत गरे। लेखकको कृतिमा…

    विस्तृतमा पढ्नुस्

  • बक्सिङ संघको वार्षिक कार्ययोजना सार्वजनिक, अन्तराष्ट्रियस्तरको प्रतियोगिता गर्ने लक्ष्य

    बक्सिङ संघको वार्षिक कार्ययोजना सार्वजनिक, अन्तराष्ट्रियस्तरको प्रतियोगिता गर्ने लक्ष्य

    काठमाडौं : नेपाल बक्सिङ संघको नयाँ कार्यसमितिले बक्सिङको वार्षिक क्यालेन्डर सार्वजनिक गरेको छ। काठमाडौंमा शनिबार पत्रकार सम्मेलनको आयोजना गरी संघले एक वर्षका लागि १० वटा कार्ययोजना सार्वजनिक गरेको हो। गत जेठ २२ गते भएको चौथो साधारणसभाले राम अवालेको नेतृत्वमा नयाँ कार्यसमिति चयन गरेको थियो। अवाले प्रथम दक्षिण एसियाली खेलमा नेपालको लागि बक्सिङमा रजत जितेका खेलाडी हुन्। उनी नेतृत्वको नयाँ कार्यसमितिले…

    विस्तृतमा पढ्नुस्

  • डाक्टर केसीको अनसन सुरु हुने दिन नै विधेयक मन्त्रिपरिषद जाँदै

    कल्पना पौडेल -   काठमाडौँ : चिकित्सा शिक्षालाई व्यवस्थित गर्न बनेको विधेयक २०७३ मन्त्रिपरिषद्ले आइतबार पारित गर्ने बताइएको छ। विधेयक पारित भएमा डा गोविन्द केसीले उठाएका धेरैजसो माग पूरा हुनेछन्।    चिकित्सा शिक्षा सुधारसम्बन्धी आफूले उठाएका माग सरकारले सम्बोधन नगरेको भन्दै डा गोविन्द केसीले पुनः अनशन बस्ने घोषणा गरेकै दिन उक्त विधेयक मन्त्रिपरिषद्बाट पारित हुन लागेको हो।   डा केसीले…

    विस्तृतमा पढ्नुस्


@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell