PahiloPost

Feb 27, 2025 | १५ फागुन २०८१

  • कनकमणिको नाममा राजस्वको सार्वजनिक सूचना, पत्नीसहित अविलम्ब उपस्थित हुन निर्देशन

    कनकमणिको नाममा राजस्वको सार्वजनिक सूचना, पत्नीसहित अविलम्ब उपस्थित हुन निर्देशन

    काठमाडौं : 'विदेशी विनिमय सम्बन्धी' छानविन र अनुसन्धानको लागि अबिलम्ब उपस्थित हुन भन्दै राजस्व अनुसन्धान विभागले कनकमणि दीक्षित र उनकी पत्नी शान्ताको नाममा सार्वजनिक सूचना जारी गरेको छ।   पटक-पटक पत्राचार गर्दा र प्रहरी टोली पठाउँदा समेत फेला नपरेको भन्दै विभागले अनिवार्य उपस्थित नभए प्रचलित कानुन बमोजिम कारबाही अघि बढाउने समेत जनाएको छ।   यसअघि सात दिनभित्र उपस्थित हुन पत्र…

    विस्तृतमा पढ्नुस्

  • भारतको ब‌ंगालका मुख्यमन्त्री ममताले मनाइन् भानु जयन्ती

    भारतको ब‌ंगालका मुख्यमन्त्री ममताले मनाइन् भानु जयन्ती

    काठमाडौं : नेपाली भाषाका आदिकवि भानुभक्त आचार्यको जन्मदिवशमा भारतको वंगाल राज्यका मुख्यमन्त्री ममता बेनर्जीले 'जन्म दिवशमा श्रद्धाञ्जलि व्यक्त गरेकी छिन्। असार २९ गते तनहुँको रम्घामा जन्मिएका भानुभक्तले रामायणलाई नेपाली लवजमा उतारेका थिए। उनले प्रयोग गरेको भाषा शैलीले नेपाली साहित्यमा महत्वपूर्ण योगदान पुर्‍याएको छ। कवि भानुक्त नेपालसँग नेपाली भाषा बोलिने सबै स्थानमा लोकप्रिय छन्। पश्चिम वंगालमा उनको पूर्णकदको शालिक समेत स्थापना…

    विस्तृतमा पढ्नुस्

  • प्रधानमन्त्रीले राजीनामा नदिए अविश्वासको प्रस्ताव लैजाने माओवादी निर्णय

    प्रधानमन्त्रीले राजीनामा नदिए अविश्वासको प्रस्ताव लैजाने माओवादी निर्णय

    काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओलीले आज संसदमा राजीनामा नदिए अविश्वासको प्रस्ताव लैजाने नेकपा माओवादी केन्द्रको तयारी छ।   आज बस्ने व्यवस्थापिका संसद बैठकमा माओवादी केन्द्रले प्रधानमन्त्री ओलीको राजीनामा समेत माग्ने भएको छ। आज बिहान बसेको माओवादीका शीर्ष नेताहरुको बैठकले यस्तो निर्णय गरेको हो।   'सरकार नै अल्पमतमा परिसक्यो,' माओवादी केन्द्रकी प्रवक्ता पम्पा भुसालले भनिन्, 'प्रधानमन्त्रीले राजीनामा दिनु जायज र…

    विस्तृतमा पढ्नुस्

  • पौडी खेलाडीद्वय शिरीष र गौरिका रियो ओलम्पिकका लागि छनोट

    पौडी खेलाडीद्वय शिरीष र गौरिका रियो ओलम्पिकका लागि छनोट

    काठमाडौं : आगामी महिना ब्राजिलको रियो द जेनेरियोमा अयोजना हुने रियो ओलम्पिकका लागि नेपाली पौडी खेलाडी शिरीष गुरुङ र गौरिका सिंह छनोट भएका छन्।   पौडीको अन्तर्राष्ट्रिय संस्था फिनाले रसियाको कजान र दुबईमा आयोजना गरेको ओलम्पिक छनोट प्रतियोगितामा सहभागी भई फिना अंकको नजिक रहेको आधारमा गुरुङ र गौरिकालाई रियो ओलम्पिकका लागि छनोट गरिएको सोमबार नेपाल पौडी संघलाई जानकारी गराएको अध्यक्ष…

    विस्तृतमा पढ्नुस्

  • संसद बैठक स्थगित, ३ बजे पुन: बस्ने

    संसद बैठक स्थगित, ३ बजे पुन: बस्ने

    काठमाडौं : आज बिहान ११ बजे बोलाइएको संसद बैठक स्थगित भएको छ।   व्यवस्थापिका संसद बैठकमा आज बजेटसम्बन्धी तीन वटा विधेयक पारित हुने कार्यसूची थियो। राजस्व सम्बन्धीको आर्थिक विधेयक, राष्ट्र ऋण सम्बन्धी विधेयक र ऋण जमानत २१ औं संशोधन विधेयकमाथिको छलफल तोकिएको थियो।   प्रधानमन्त्रीको राजीनामा माग गर्ने निर्णय गरेको माओवादीले अविश्वासको प्रस्ताव दर्ता गर्ने तयारी बैठकमा असर परेको हो।…

    विस्तृतमा पढ्नुस्

  • प्रधानमन्त्रीको राजीनामा कुर्दै माओवादी, तीन बजेसम्म पर्खने

    प्रधानमन्त्रीको राजीनामा कुर्दै माओवादी, तीन बजेसम्म पर्खने

    काठमाडौं : नेकपा माओवादीले प्रधानमन्त्री केपी शर्मा ओलीलाई राजीनामा गर्न ३ बजेसम्मका लागि अल्टिमेटम दिएको छ।   संसद भवनमा बसेको माओवादी संसदीय दलको बैठकले ३ बजेसम्म राजीनामा नआए नेपाली कांग्रेससँग मिलेर अविश्वासको प्रस्ताव दर्ता गराउने निर्णय गरेको हो।   समससीमा पर्खने र प्रधानमन्त्रीबाट राजीनामा नआए कांग्रेससँग मिलेर अविश्वास प्रस्ताव दर्ताको तयारी थालिएको नेता गिरिराजमणि पोखरेलले बताए। 'तर बजेट पारितका लागि…

    विस्तृतमा पढ्नुस्

  • देउवाले भने, 'प्रधानमन्त्री बन्ने कुरा धेरै ढिला भइसक्यो'

    देउवाले भने, 'प्रधानमन्त्री बन्ने कुरा धेरै ढिला भइसक्यो'

    काठमाडौं : नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले आफू प्रधानमन्त्री बन्ने कुरा धेरै ढिला भइसकेको बताएका छन्। केही बेरअघि संसद भवनबाट बाहिरिँदै गर्दा पत्रकारहरुले सोधेको प्रश्नमा उनले संक्षिप्त जवाफ दिँदै यस्तो बताएका हुन्।   'एमालेले प्रधानमन्त्री बन्न प्रस्ताव गरेको हो?' भन्ने जिज्ञासामा उनले भने, 'प्रस्ताव मात्र आएको हो तर धेरै ढिलो भइसक्यो।' माओवादीले समर्थन फिर्ता लिइसकेपछि एमाले सरकार अल्पमतमा परेकाले प्रधानमन्त्रीले राजीनामा…

    विस्तृतमा पढ्नुस्

  • सिंहदरबार पुगेर माओवादी मन्त्रीले दिए संयुक्त राजीनामा

    सिंहदरबार पुगेर माओवादी मन्त्रीले दिए संयुक्त राजीनामा

    काठमाडौं : सरकारबाट फिर्ता भएका नेकपा माओवादी केन्द्रका मन्त्रीहरुले आज सामूहिक राजीनामा दिएका छन्। आज मध्याह्न उनीहरुले प्रधानमन्त्री कार्यालय पुगेर सामूहिक राजीनामा बुझाएका हुन्। बिहान बसेको नेकपा माओवादी केन्द्रको संसदीय दलको बैठकको निर्णय बमोजिम सामूहिक राजीनामा दिएको पूर्वमन्त्री अग्नि सापकोटाले जानकारी दिए। सापकोटाले पहिलोपोस्टसँग सामूहिक राजीनामा पत्र बुझाइसकेको जानकारी गराएका छन्। केपी शर्मा ओलीको नेतृत्वमा गठन भएको सरकारमा माओवादीका तर्फबाट…

    विस्तृतमा पढ्नुस्

  • पेप्सी बोकेको ट्रक उकालोमा लड्दा...

    पेप्सी बोकेको ट्रक उकालोमा लड्दा...

    काठमाडौं : पेप्सी बोकेको ट्रक आज धोबीखोलाबाट सानो गौचरनतिर जाँदा दुर्घटनामा परेको छ। सानो गौचरन जाने उकालोको मोडैमा ट्रक दुर्घटना भएको हो।   ट्रक दुर्घटना हुँदा त्यसमा रहेका बोतलहरु फुटेका थिए भने त्यसले ट्राफिक व्यवस्थापनमा समस्या भएको थियो।  हेर्नुस् फोटा

    विस्तृतमा पढ्नुस्

  • सर्वाधिक कमाइ गर्ने सय सेलिब्रिटीको सूची सार्वजनिक, रोनाल्डो र मेसी शीर्ष १० मा

    सर्वाधिक कमाइ गर्ने सय सेलिब्रिटीको सूची सार्वजनिक, रोनाल्डो र मेसी शीर्ष १० मा

    फोर्ब्स विश्वका सर्वाधिक कमाइ गर्ने सय सेलिब्रिटीको सूची सार्वजनिक गरेको छ। अमेरिकी म्यागजिनले जारी गरेको सूचीको पहिलो स्थानमा गायिका टेलर स्विफ्ट पर्न सफल भएकी छिन्।   अमेरिका गायिका स्विफ्टले १७० मिलियन अमेरिकी डलर कमाएकी छिन्। यस्तै शीर्ष १० को सूचीमा दुई फुटबल स्टार क्रिस्टियानो रोनाल्डो र लियोनल मेसी समेत परेका छन्। रोनाल्डो संयुक्त रुपमा चौथो तथा मेसी आठौं स्थानमा पर्न…

    विस्तृतमा पढ्नुस्

  • नयाँ भूमिकामा टाइगर, 'अ फ्लाइङ ज्याट'मा हेर्नुस् उनको एक्सन

    नयाँ भूमिकामा टाइगर, 'अ फ्लाइङ ज्याट'मा हेर्नुस् उनको एक्सन

    काठमाडौं : एक्सन हिरोको रुपमा चर्चामा आइरहेका टाइगर श्राफ अभिनित फिल्म 'अ फ्लाइङ ज्याट'को ट्रेलर सार्वजनिक भएको छ। टाइगर अनुहारमा मुकुट लगाएर देखापरेका छन्। त्यहाँ उनी आकाशमा उड्छन्। दुस्मनसँग लड्छन्। हेर्दा प्रस्ट हुन्छ- रेमो डिसुजाको निर्देशनमा बनेको सो फिल्म सुपर हिरोको हिरोइक कथा हो। ट्रेलर हेरिरहँदा यसअघि हिट भएको हिरोइक फिल्म क्रिसको झल्को आउँछ।   धेरैले 'अ फ्लाइङ ज्याट'मा क्रिसको…

    विस्तृतमा पढ्नुस्

  • प्रधानमन्त्रीविरुद्ध संसदमा २५४ सांसदद्वारा अविश्वासको प्रस्ताव दर्ता

    प्रधानमन्त्रीविरुद्ध संसदमा २५४ सांसदद्वारा अविश्वासको प्रस्ताव दर्ता

    काठमाडौं :  प्रधानमन्त्री केपी शर्मा ओलीको राजीनामा माग गर्दै आएका नेकपा माओवादी केन्द्र र नेपाली कांग्रेसले अविश्वासको प्रस्ताव दर्ता गराएका छन्।   दिउँसो ३ बजेसम्म प्रधानमन्त्रीबाट राजीनामा नआए संसदमा अविश्वास प्रस्ताव पेश गर्ने ती दलले आज बिहान निर्णय गरेका थिए। उनीहरुलाई संसदमा प्रतिनिधत्व गर्ने नेकपा संयुक्तले पनि साथ दिएको छ। तीन वटा दलका २ सय ५४ सांसदले सो प्रस्तावमा हस्ताक्षर…

    विस्तृतमा पढ्नुस्

  • ट्राफिकको गाडीले ठक्कर दिँदा सात जना घाइते

    काठमाडौं : काठमाडौंको बबरमहलमा ट्राफिकको गाडीले ठक्कर दिँदा सात जना यात्रु घाइते भएका छन्।   आज दिउँसो भएको दुर्घटनामा घाइते भएका केहीको अवस्था भने चिन्ताजनक छ। ठक्कर दिने ट्राफिक भ्यानलाई नियन्त्रणमा लिएर कारबाही थालिएको महानगरीय ट्राफिक प्रहरी महाशाखाका प्रमुख डिआइजी प्रकाश अर्यालले बताए। घाइते ७ जनाको वीर अस्पतालमा उपचार भइरहेको छ।

    विस्तृतमा पढ्नुस्

  • पल्सर स्पोर्टस अवार्डका लागि चार विधाको मनोनयन सार्वजनिक

    पल्सर स्पोर्टस अवार्डका लागि चार विधाको मनोनयन सार्वजनिक

    काठमाडौं : नेपाल खेलकुद पत्रकार मञ्च एनएसजेएफले प्रदान गर्दै आएको पल्सर स्पोर्टस अवार्ड अन्तर्गत चार विधाको शीर्ष पाँच स्थानमा पर्न सफल खेलाडी तथा प्रशिक्षकको मनोनयन सार्वजनिक भएको छ।   मंगलबार मञ्चले सार्वजनिक गरेको मनोनयन सूचीमा मार्सल आर्टस्, फुटबल र क्रिकेटका खेलाडी तथा प्रशिक्षकको वर्चस्व रहेको छ।   वर्षको उत्कृष्ट पुरुष खेलाडीमा फुटबलबाट नवयुग श्रेष्ठ र विकेश कुथु परेका छन्। यस्तै,…

    विस्तृतमा पढ्नुस्

  • भैसी बचाउन खोज्दा उपसभामुखको गाडीको यो हालत!

    भैसी बचाउन खोज्दा उपसभामुखको गाडीको यो हालत!

    काठमाडौं : व्यवस्थापिका संसदका उपसभामुख गंगाप्रसाद यादव चढ्ने बा २ झ १४३८ नम्बरको कार अहिले सिहदरबारको एउटा कुनामा थन्किएको छ। उपसभामुखको कार चढ्नै नमिल्ने गरी कुच्चिएकाले कुना ओगटेर राखिएको हो। गाडीका सबै सीसा फुटेको छ। गाडी कच्याककुचुक अवस्थामा छ। केही दिनअघि मोरङको विराटनगर जाने क्रममा सप्तरीमा यादव चढ्ने गाडी दुर्घटनामा परेको हो। सप्तरी जिल्लाका डिएसपी भीम ढकालका अनुसार सडकमा चलिरहेको…

    विस्तृतमा पढ्नुस्

  • ​मैत्रिपुर्ण महिला भलिबल : नेपाल र भारतको टोलीबिच दुई खेल हुने

    ​मैत्रिपुर्ण महिला भलिबल : नेपाल र भारतको टोलीबिच दुई खेल हुने

    काठमाडौँ : नेपाली राष्ट्रिय महिला भलिबल टोली र भारतको राष्ट्रिय टोलीबीच दुई मैत्रिपुर्ण खेल हुने भएका छ। नेपाल भलिबल संघको आयोजनामा आगामी साउन १३ र १४ नेपालले भारतसँग मैत्रिपूर्ण खेल खेल्न लागेको हो।  नेपाल भलिबल सघंले बुधबार पत्रकार सम्मेलनको आयोजना गरी नेपाल र भारत बीचको खेल त्रिपुरेश्वरस्थीत कभर्डहलमा हुने जानकारी दिएको हो। मैत्रिपुर्ण खेलका लागि लगनखेलस्थित नेपाल आर्मीको कभर्डहलमा १७ सदस्यीय…

    विस्तृतमा पढ्नुस्

  • ​किन बसेन बुधबार संसद बैठक? सभामुखले दिइन् ६ कारण

    ​किन बसेन बुधबार संसद बैठक? सभामुखले दिइन् ६ कारण

    काठमाडौँ : सभामुख ओनसरी घर्तीले बुधबार ११ बजेका लागि डाकेको बैठक दलहरुबीच सहमति आवश्यक रहेको भन्दै ३ बजेका लागि सारिन्। तर ३ बजे पनि बैठक भने बसेन। कार्यसूची आएपनि सभामुखले परामर्श भन्दै समय व्यतित गरिन् र बैठक अगाडि बढेन। किन चलेन त बुधबारको बैठक सभामुख ओनसरी घर्तीले दिइन् छ कारण-   १) दलहरुको बीचमा कुरा नमिलेपछि ११ बजेको सट्टा ३…

    विस्तृतमा पढ्नुस्

  • नेता उपेन्द्र यादवले कड्किँदै भने, ‘राजाले सत्ता छाड्नुपर्छ भनेर कुन संविधानमा लेखिएको थियो?

    नेता उपेन्द्र यादवले कड्किँदै भने, ‘राजाले सत्ता छाड्नुपर्छ भनेर कुन संविधानमा लेखिएको थियो?

    काठमाडौं : संघीय गठबन्धनका संयोजक एवम् संघीय समाजवादी फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवले खिलराज रेग्मीको नेतृत्वमा अन्तरिम मन्त्रिपरिषद बनाइएजसरी नयाँ सरकार गठन गर्न सकिने सुझाव दिएका छन्।   ‘अहिलेको समस्या संवैधानिक नभई राजनीतिक समस्या भएकाले त्यही अनुसार सहमति खोजिनुपर्छ,' राजधानीमा आयोजित साक्षात्कारमा बोल्दै संयोजक यादवले भने, 'खिलराज रेग्मी संविधानको कुन धाराअनुसार अन्तरिम मन्त्रिपरिषदको अध्यक्ष भएका थिए त?'   वर्तमान संविधान…

    विस्तृतमा पढ्नुस्

  • स्वर्गमा रहेकी गंगाजीलाई पृथ्वीमा आउन आह्वान गर्दै गंगामाई जात्रा : हेर्नुस् २० फोटो

    स्वर्गमा रहेकी गंगाजीलाई पृथ्वीमा आउन आह्वान गर्दै गंगामाई जात्रा : हेर्नुस् २० फोटो

    सोमबार अासाढ शुक्ल सप्तमीका दिन पशुपति क्षेत्रमा गंगामाई जात्रा मनाइयो। स्वर्गमा रहेकी जलदेवी गंगाजीलाई पृथ्वीमा आउन आह्वान गर्दै यो जात्रा मनाउने गरिन्छ। यो जात्राका दिन आकाशबाट पानी पर्नै पर्ने जनश्रुति रहँदै आएको छ।   जात्राका क्रममा पशुपति बज्रघरमा रहेको रथमा गंगामाईको मूर्तिलाई राखिन्छ र रथ तान्दै गौशाला, देउपाटन जयबागेश्वरी हुँदै ताम्रेश्वर महादेवलाई परिक्रमा गरी पशुपतिनाथको मूलढोकामा ठोकाई पुनः बज्रघरमा पुगेपछि…

    विस्तृतमा पढ्नुस्

  • पोखरा-दिल्ली बस सेवा सुरु, २४ घन्टे यात्राको भाडा ३५ सय

    पोखरा-दिल्ली बस सेवा सुरु, २४ घन्टे यात्राको भाडा ३५ सय

    पोखरा : पोखराबाट भारतको राजधानी नयाँदिल्लीका लागि बस सेवा सञ्चालनमा आएको छ।   गृहमन्त्री शक्तिबहादुर बस्नेत र नेपालका लागि भारतीय राजदूत रणजीत रायले संयुक्त रुपमा सोमबार बस सेवाको शुभारम्भ गरे। मोर्डन इरा टुर्स एन्ड ट्राभल्सले सञ्चालनमा ल्याएको पोखरा-दिल्ली मैत्री बस सेवा सुरु भएको हो।   ट्राभल्स र भारत सरकारको उत्तरप्रदेश परिवहन निगमले संयुक्त रुपमा बस सेवा सुरु गरेका हुन्।  …

    विस्तृतमा पढ्नुस्


@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell