PahiloPost

Feb 27, 2025 | १५ फागुन २०८१

  • ​बिहीबार अविश्वासको प्रस्ताव सदनमा पेश गर्न नदिने एमाले तयारी

    ​बिहीबार अविश्वासको प्रस्ताव सदनमा पेश गर्न नदिने एमाले तयारी

    काठमाडौँ : सभामुख ओनसरी घर्तीले बजेटका आश्रित विधेयक संसदमा टेबल नगरी अविश्वासको प्रस्ताव अगाडि बढाउन लागेकोमा सरकारको नेतृत्व गरिरहेको दल नेकपा एमालेले विरोध गर्ने भएको छ।  एमालेले आउँदो ६ गते सदनमा प्रधानमन्त्री केपी शर्मा ओली विरुद्धको अविश्वासको प्रस्ताव पेश गर्न नदिने गरी सदनमा प्रस्तुत हुने तयारी गरेको हो।  एमालेका एक नेताले पहिलोपोस्टसितको कुराकानीमा भने – ‘६ गते नै सदनमा अविश्वासको…

    विस्तृतमा पढ्नुस्

  • यस्तो छ, फुटबलका जादुगर रोनाल्डिन्होको फुटसल स्किल

    यस्तो छ, फुटबलका जादुगर रोनाल्डिन्होको फुटसल स्किल

    रोनाल्डिन्हो नामै सुन्नेबित्तिकै सन् २००२ को विश्वकप क्वाटरफाइनलमा इंगल्याण्डविरुद्ध गरेको गोल सबैको मानसपटलमा आइहाल्छ। २२ वर्षको उमेरमै उनले फ्रिकिक मार्फत शानदार गोल गर्दै ब्राजिललाई २–१ को जित दिलाएका थिए।   माइकल ओवेनले गोल गरेपछि पछि परेको ब्राजिलका लागि रिभाल्डोले गरेको पहिलो गोलमा समेत रोनाल्डिन्होले सहयोग गरेका थिए। कोरिया र जापानमा भएको विश्वकप अन्तत: ब्राजिलले नै जित्यो। त्यसपछि पनि उनले ब्राजिलका…

    विस्तृतमा पढ्नुस्

  • टर्कीको 'सैनिक कू' नियन्त्रणमा लिइएको राष्ट्रपतिको दाबी

    टर्कीको 'सैनिक कू' नियन्त्रणमा लिइएको राष्ट्रपतिको दाबी

    टर्कीका राष्ट्रपति रिसेप ताइप एर्डोगनले टर्कीमा लगाइएको भनिएको सैनिक कू नियन्त्रणमा लिएर विफल बनाइएको बताएका छन्।   एक सैनिक समूहले इस्तानबुल र अंकरा कब्जा गर्दै सत्ता हातमा लिने प्रयास गरेको थियो। गएराति सुरु भएको सो घटनामा अहिलेसम्म ९० जना मारिएका छन्। १५ सय सैनिकहरुलाई नियन्त्रणमा लिइएको सरकारी अधिकारीहरुले जनाएका छन्। घटनामा एक हजारभन्दा बढी घाइते भएका छन्।   प्रधानमन्त्री बिनाली…

    विस्तृतमा पढ्नुस्

  • कांग्रेस नेता पौडेलको चेतावनी- 'शासकीय संरचना भत्काए मुलुक ठूलो दुर्घटनामा'

    कांग्रेस नेता पौडेलको चेतावनी- 'शासकीय संरचना भत्काए मुलुक ठूलो दुर्घटनामा'

    काठमाडौं : नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले मुलुकको वर्तमान शासकीय संरचना भत्काए मुलुक ठूलो दुर्घटनामा पर्ने चेतावनी दिएका छन्।   आज राजधानीमा नेपाली कांग्रेसका स्वर्गीय नेता चक्रमान डंगोल स्मृति प्रतिष्ठानले गरेको कार्यक्रममा बोल्दै पौडेलले यस्तो चेतावनी दिएका हुन्। प्रजातान्त्रिक परिपाटीमा सरकार परिर्वतन सामान्य भएको भन्दै उनले नेकपा एमालेलाई संविधान कार्यान्वयनमा सहयोग गर्न आह्वान समेत गरे।   दलहरु सत्ताको मोहलाई…

    विस्तृतमा पढ्नुस्

  • जिका भाइरसका कारण टेनिस स्टार मिलोस राअोनिक र सिमोना हालेपले रियो ओलम्पिक नखेल्ने

    जिका भाइरसका कारण टेनिस स्टार मिलोस राअोनिक र सिमोना हालेपले रियो ओलम्पिक नखेल्ने

    ब्राजिलमा रियो ओलम्पिक सुरु हुन करिब तीन साता बाँकी छ। खेलकुदको महाकुम्भ ओलम्पिकमा भाग लिने र मेडल जित्ने सबै खेलाडीको चाहना हुन्छ। तर अहिले केही खेलाडी जिका भाइरस संक्रमणका कारण ओलम्पिक नखेल्ने घोषणा गर्दैछन्।   यस्तो घोषणा गर्ने पछिल्ला खेलाडी हुन्, टेनिसस्टारद्वय मिलोन राओनिक र सिमोना हालेप।   गत साता मात्र विम्बलडन ओपनको फाइनलमा एण्डी मुरेसँग पराजित हुँदै उपविजेता बनेका…

    विस्तृतमा पढ्नुस्

  • शीर्ष नेता विज्ञसँगको छलफलमा व्यस्त भएपछि माओवादी केन्द्रको बैठक स्थगित

    काठमाडौं : नेकपा माओवादी केन्द्रको आजको बैठक स्थगित भएको छ। समसामयिक राजनीतिक अवस्थाका बारेमा छलफल गर्न डाकिएको केन्द्रीय  कार्यालयको बैठक स्थगित भएको हो। पार्टीका नेताहरु अन्य राजनीतिक गतिविधिमा व्यस्त भएकाले बैठक स्थगित गरिएको माओवादी केन्द्रकी नेतृ पम्फा भुषालले बताइन्। 'आज पार्टीका केही शीर्ष नेताहरु अहिलेको परिस्थितिलाई लिएर विज्ञहरुसँग छलफमा हुनुहुन्छ,' उनले भनिन्, 'त्यसैले बैठक स्थगित गरेका हौ। अब कहिले बस्नेबारे…

    विस्तृतमा पढ्नुस्

  • कर्मचारी कटौती गर्दै साझा प्रकाशन, २२ कर्मचारीले पाए अवकाश

      कर्मचारी कटौती गर्दै साझा प्रकाशन, २२ कर्मचारीले पाए अवकाश

    काठमाडौं : पछिल्लो समय करोडौं आर्थिक भार खेप्दै आएको साझा प्रकाशनले उच्च तहमा कार्यरत २२ कर्मचारीलाई अवकाश दिएको छ।   संशोधित कर्मचारी नियमावली बमोजिम माथिल्लो तहका पुराना २२ कर्मचारीलाई शुक्रबार अवकाश दिइएको साझाका अध्यक्ष तथा महाप्रबन्धक डोलिन्द्रप्रसाद शर्माले जानकारी दिए। साझामा १९४ जना कर्मचारीको दरबन्दी छ। अवकाश पाउने सबैले २० वर्षे सेवा पूरा गरिसकेका छन्। अधिकृतस्तर भन्दा माथिल्लो तहमा भने…

    विस्तृतमा पढ्नुस्

  • 'झर्ला र खाऊँला भन्नेहरु हो, मर्ला र खाऊँला भन्नेहरु हो, केसी गल्ने छैनन्…'

    'झर्ला र खाऊँला भन्नेहरु हो, मर्ला र खाऊँला भन्नेहरु हो, केसी गल्ने छैनन्…'

    काठमाडौं : सात दिनदेखि आमरण अनसनमा बसिरहेका प्राडा गोविन्द केसीको समर्थनमा आज राजधानीमा युवाहरुले प्रदर्शन गरेका छन्। प्रदर्शनमा सहभागीले 'आइएम विथ जिकेसी', 'माथेमा प्रतिवेदन कार्यान्वयन गर', 'शैक्षिक क्षेत्रमा राजनीतिक हस्तक्षेप अन्त्य गर' लगायतका प्लेकार्ड बोकेका थिए। सडकमा सुतेर समेत उनीहरुले व्यंगात्मक शैलीमा चेकअप गरे। कतिपय भने 'आइएम पागल' भन्दै व्यंगात्मक प्रचार सामग्रीसहित प्रदर्शनमा सहभागी भएका थिए। 'झर्ला र खाऊँला भन्नेहरु…

    विस्तृतमा पढ्नुस्

  • उपियाँको निबन्ध लेखाउने शिक्षकलाई तनावै तनाव

    उपियाँको निबन्ध लेखाउने शिक्षकलाई तनावै तनाव

    काठमाडौं : काठमाडौंमा एक शिक्षक उपियाँको निबन्ध लेखाउँदै छन् र थुप्रै विद्यार्थी त्यही निबन्ध लेख्ने कोसिस गरिरहेका छन्। एक अबोध बालकले दुई सय शब्द पुर्‍याउनका लागि हरेक निबन्धमा उपियाँको निबन्धकै सहयोग लिन पुग्छ। यो निबन्ध लेख्ने क्रम भने अब सकिँदैछ। काठमाडौं मल सुनधारास्थित नाटकघर 'थिएटर मल'मा शिक्षक र विद्यार्थीहरु ‘उपियाँको निबन्ध’लाई प्रस्तुत गरिरहेका छन्। यो नाटकको अन्तिम साताको मञ्चन भइरहेको छ।…

    विस्तृतमा पढ्नुस्

  • मिस्टर नेपाल गणेश अग्रवाल मिस्टर वर्ल्डको र्‍याम्पमा सहभागी हुँदै

    मिस्टर नेपाल गणेश अग्रवाल मिस्टर वर्ल्डको र्‍याम्पमा सहभागी हुँदै

    काठमाडौं : 'मिस्टर नेपाल २०१६’ का विजेता गणेश अग्रवाल मिस्टर वर्ल्डको र्‍याम्पमा सहभागी हुने भएका छन्। मिस्टर नेपाल आयोजक संस्था एक्सपोज नेपालका अध्यक्ष दिनेश शाहीले उनलाई बिदाइ गरे।   जुलाई १९ बाट इंगल्याण्डको साउडपोर्टमा आयोजना हुने मिस्टर वर्ल्ड २०१६ मा  नेपालको प्रतिनिधित्व गर्दै अग्रवाल त्यसतर्फ गएका हुन्। १६ प्रतियोगीलाई पछि पार्दै ‘मिस्टर नेपाल २०१६’ का विजेता बनेका अग्रवालले जापान, अमेरिका ,…

    विस्तृतमा पढ्नुस्

  • सर्वोच्चमा प्रस्तावित दुई न्यायाधीशमाथिको संसदीय सुनुवाइ स्थगित

    सर्वोच्चमा प्रस्तावित दुई न्यायाधीशमाथिको संसदीय सुनुवाइ स्थगित

    काठमाडौं : भोलि हुने भनिएको दुई न्यायाधीशको संसदीय सुनुवाइ स्थगित भएको छ। सर्वोच्च अदालतको न्यायाधीशका लागि प्रस्तावित दीपककुमार कार्की र केदारप्रसाद चालिसेमाथिको संसदीय सुनुवाइको कार्यसूची भोलि तोकिएको थियो। आज एक सूचना प्रकाशित गर्दै बैठक स्थगित गरिएको जानकारी गराइएको हो। अर्को सूचना नभएसम्मका लागि सुनुवाइको कार्यक्रम स्थगित गरिएको व्यवस्थापिका संसदको संसदीय सुनुवाइ विशेष समितिले जनाएको छ।

    विस्तृतमा पढ्नुस्

  • फ्रान्समा ट्रक ठोक्काएर गरिएको हमलामा ८० को मृत्यु

    फ्रान्समा ट्रक ठोक्काएर गरिएको हमलामा ८० को मृत्यु

    फ्रान्स : फ्रान्सको राष्ट्रिय दिवस बास्टिल मनाइरहेका बेला भिडमा ट्रक ठोक्काउँदा ८० जना मारिएका छन्। दक्षिणी सहर नीसमा भएको सो हमलामा बन्दुकधारी आतंकवादी संलग्न रहेको बताइएको छ। घटनामा ५० जना घाइते भएका र १८ जनाको अवस्था गम्भीर छ। बास्टिल फ्रान्सको राष्ट्रिय दिवस पनि हो। त्यहाँ मानिसहरु आतिसबाजी पड्काएर रमाइरहेका थिए। भिडमा सुनियोजित रुपमा ठोक्काइएको सो ठूलो लरी ट्रकभित्र बन्दुक, ग्रिनेड…

    विस्तृतमा पढ्नुस्

  • युके टुर : टी ट्वान्टी खेलमा नेपालद्वारा इन्डियन जिमखाना क्लब पराजित

    युके टुर : टी ट्वान्टी खेलमा नेपालद्वारा इन्डियन जिमखाना क्लब पराजित

    काठमाडौं : युके टुरमा रहेको नेपाली राष्ट्रिय क्रिकेट टोलीले इन्डियन जिमखाना क्लब विरुद्धको टी ट्वान्टी खेलमा जित हात पारेको छ।   जिमखानाकै घरेलु मैदानमा भएको खेलमा नेपालले इन्डियन जिमखानलाई २० रनले पराजित गरेको हो।   १६२ रनको लक्ष्य पछ्याएको जिमखाना टोलीलाई १२० रनमा रोक्दै नेपालले युके टुरमा लगातार दोस्रो जित हासिल गरेको हो।   टस हारेर पहिले ब्याटिङ गरेको नेपालले…

    विस्तृतमा पढ्नुस्

  • सालकको खपटा सहित दुई जना पक्राउ

    सालकको खपटा सहित दुई जना पक्राउ

    काठमाडौं : सालकको खपटा सहित दुई जना पक्राउ परेका छन्। संरक्षित वन्यजन्तुको सूचीमा रहेकको सालकको खपटाको अवैध ओसारपसार गर्दै आएका दुई जनालाई प्रहरीले बिहीबार पक्राउ गरेको हो। ​ सिन्धुपाल्चोक भीमटार-५ का ३३ वर्षीय प्रकाश दनुवार र सोही गाविस वार्ड नम्बर ७ का २९ वर्षीय अर्जुन दनुवार रहेका छन्। उनीहरुलाई कागेश्‍वरी मनोहरा नगरपालिका-१२ बाट केन्द्रीय अनुसन्धान ब्युरोको टोलीले नियन्त्रणमा लिएको हो।…

    विस्तृतमा पढ्नुस्

  • बजेटका बाँकी विधेयक पारित नहुँदा के फरक पर्छ?

    बजेटका बाँकी विधेयक पारित नहुँदा के फरक पर्छ?

    काठमाडौं : जेठ १५ गते संसदमा प्रस्तुत बजेट बहस र छलफलपछि पारित हुने अन्तिम चरणमा थियो। तर यही बेला सरकार परिवर्तनको खेल सुरु भयो।   संसदको ध्यान बजेटबाट सरकार परिवर्तनमा पुग्यो। बजेटसम्बन्धित संसदमा पेश भएका चार विधेयकमध्ये एउटा विनियोजन विधेयक पारित भइसकेको छ।   आजै मात्र नेकपा माओवादी केन्द्रले बजेटसँग आश्रित विधेयकहरु पास गर्न नदिने निर्णय गरिसकेको छ। अविश्वासको प्रस्ताव…

    विस्तृतमा पढ्नुस्

  • ‘झुल्केको घाम’मा झुल्किइन् रीमा विश्वकर्मा

    ‘झुल्केको घाम’मा झुल्किइन् रीमा विश्वकर्मा

    काठमाडौं : विवाहपछि फिल्म क्षेत्रबाट टाढिने अभिनेत्रीहरु धेरै छन्। एनआरएनसँग विवाह गरेर विदेशमै बस्नेहरुहरु पनि नभएका होइनन्। तर, अभिनेत्री रीमा विश्वकर्माको जीवनमा भने त्यसो भएन। बेलायतमा बस्दै आएका प्रेमीसँग वैवाहिक सम्बन्ध गाँसे पनि उनि नेपाली कला क्षेत्रमै समय दिँदै आएकी छिन्। म्युजिक भिडियोमा उनको व्यस्तता बढिरहेको छ।   यति बेला रीमा गायक अशोक मुकारुङको ‘झुल्केको घाम’ बोलको गीतमा देखा परेकी…

    विस्तृतमा पढ्नुस्

  • मन्त्रिपरिषद् बैठक : भवानी र राजेशकाजी लगानी बोर्ड सदस्य नियुक्त, गुगल ब्वाइलाई १ करोड

    काठमाडौँ : सरकारले लगानी बोर्डको सदस्यमा भवानी राणा र राजेशकाजी श्रेष्ठलाई नियुक्त गरेको छ। शुक्रबार बिहान बसेको मन्त्रिपरिषद्को बैठकले गुगल ब्वाइका नामले पनि चिनिने आदित्य दाहाल प्रतिष्ठानका लागि १ करोड रुपैयाँ सहयोग गर्ने निर्णय गरेको छ।  त्यसैगरी धरहरा बनाउनका लागि गोश्वारा हुलाकको जग्गा थप गर्ने निर्णय पनि सरकारले गरेको छ।  आजको बैठकले गैर नेपाली भएर पनि नेपालको नागरिकता लिएको ठहर…

    विस्तृतमा पढ्नुस्

  • इन्टरनेटमा चर्चित बन्दै पोकमोन गो, थाहा पाउनुस् कसरी खेल्ने?

    इन्टरनेटमा चर्चित बन्दै पोकमोन गो, थाहा पाउनुस् कसरी खेल्ने?

    काठमाडौं : इन्टरनेटमा आजकल पोकमोन गो अहिले निकै चर्चित बनेको छ। सामाजिक सञ्जाल फेसबुक होस् या ट्वीटर जताततै यही गेमको बारेमा चर्चा छ।   पोकम्यान गो एक अंगमेटेड रिएलिटी एप हो। यो गेम एप फोनको जिपिएस र क्यामेरामा प्रयोग गर्न सकिन्छ। कार्टुस सिरिजका फ्यानहरुका लागि पोकम्यान कुनै नौलो नाम होइन। स्मार्टफोन र आइओएस डिभाइसमा पोकम्यान गेम खेल्न सकिन्छ।   सन्…

    विस्तृतमा पढ्नुस्

  • अत्यधिक खोजीको सूचीमा सन्नी लियोन र सलमान

    अत्यधिक खोजीको सूचीमा सन्नी लियोन र सलमान

    काठमाडौं : १० वर्षयता इन्डियन अनलाइनमा अत्यधिक खोजिएका सेलिब्रिटीमा बलिउड स्टार सलमान खान र सन्नी लियोनको नाम अगाडि देखिएको छ।   सर्च इन्जिनमा सबैभन्दा धेरै पटक यी दुई बलिउड कलाकार खोजिएको तथ्य गुगलले सार्वजनिक गरेको हो।   सलमानपछि शाहरुख खान र अक्षय कुमार पनि खोजीको सूचीमा अगाडि रहेको हिन्दुस्तान टाइम्सले जनाएको छ। त्यस्तै अभिनेता अमिताभ बच्चन चौथो र रजनिकान्त पाँचौ…

    विस्तृतमा पढ्नुस्

  • खुलामञ्चमा गठबन्धनको ३९ दिन, शीर्ष नेतासहित ४१ जना अनसनमा

    खुलामञ्चमा गठबन्धनको ३९ दिन, शीर्ष नेतासहित ४१ जना अनसनमा

    काठमाडौं : संघीय गठबन्धनको ३९ दिने रिले अनसनको अन्तिम दिन आज गठबन्धनका शीर्ष नेताहरू नै अनसन बसेका छन्।   संयुक्त मधेसी लोकतान्त्रिक मोर्चा सम्मिलित २९ दल र समूहको गठबन्धनले गत जेठ २५ गतेदेखि खुलामञ्चमा १२ घन्टे रिले अनसन थालेको थियो। गठबन्धनको तेस्रो चरणको आन्दोलन अन्तर्गतको रिले अनसन आज सकिने भएको छ।   घोषित संविधानप्रति असन्तुष्टि राख्दै आएको गठबन्धनले गत जेठ…

    विस्तृतमा पढ्नुस्


@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell