PahiloPost

Feb 27, 2025 | १५ फागुन २०८१

  • ​बक्स अफिस : आमिरको धुम ३ लाई भेट्टाउँदै सलमानको सुल्तान

    ​बक्स अफिस : आमिरको धुम ३ लाई भेट्टाउँदै सलमानको सुल्तान

    यशराज फिल्मले बक्स अफिसमा सबैभन्दा धेरै कमाउने आफ्नो सूचीलाई थप बलियो बनाउँदैछ। बक्स अफिस कलेक्सनमा आमिर खानको धुम ३ ले रेकर्ड बनाएको थियो। धुम ३ ले २ सय ८४ करोड रुपैयाँ कलेक्सनल गरेको छ। त्यसलाई सलमानको सुल्तानले पछ्याउनेक्रम जारी छ। अहिलेसम्म सुल्तानले २ सय ७१ करोड कलेक्सन गरिसकेको छ। अलि अब्बास जाफिरको निर्देशनमा बनेको सुल्तान अझै सिनेमा हलमा चलिरहेको छ…

    विस्तृतमा पढ्नुस्

  • अविश्वास प्रस्तावअघि बजेटका विधेयक अगाडि नबढे एमालेले संसद अवरुद्ध गर्ने

    अविश्वास प्रस्तावअघि बजेटका विधेयक अगाडि नबढे एमालेले संसद अवरुद्ध गर्ने

    काठमाडौँ : नेकपा एमालेले संसदको भोलिको बैठकमा बजेटका आश्रित विधेयकहरु अगाडि नबढाए संसद अवरोध गर्ने भएको छ।   २९ गतेको कार्यसूचीमा रहेको विषय सरकारलाई कुनै जानकारी बिना हटाइएको छ। ‘त्यो कार्यसूची नआए हामी सदनमा शालिनता पूर्वक उभिन्छौँ’, एमाले सचेतक गोकूल घर्तीले पहिलोपोस्टसित भने। एमाले संसदीय दलको बैठकमा प्रधानमन्त्री ओलीले राजनीतिक अवस्थाबारे र सुवास नेम्वाङले संवैधानिक र नियमावलीका प्रावधानबारे सांसदहरुलाई जानकारी…

    विस्तृतमा पढ्नुस्

  • यी हुन् फुटबल र फुटसलका ५ मुख्य फरक

    यी हुन् फुटबल र फुटसलका ५ मुख्य फरक

    फुटबल र फुटसल सुन्दा उस्तै जस्तो लाग्छ। फुटबल अधिकांशले जानेको, बुझेको भएर पनि होला यसबारे धेरैलाई जानकारी हुन्छ। विश्वकै सबैभन्दा चर्चित खेल। विश्वकप देखि, युरोकप, कोपा अमेरिका, एसिया कप, अफ्रिकन अप अफ नेसन्स, युरोपियन च्याम्पियन्स लिग, प्रिमियर लिग ला लिगा आदी फुटबलका चर्चित टुर्नामेन्ट हरु हुन्। फुटबल आउटडोर गेम हो। फुटसल पनि फुटबलकै सानो रुप हो। फुटसलमा पनि फुटबलमा जस्तै…

    विस्तृतमा पढ्नुस्

  • म्याराडोना भन्छन् : म अर्जेन्टिनाको लागि निशुल्क प्रशिक्षक बन्न तयार छु

     म्याराडोना भन्छन् : म अर्जेन्टिनाको लागि निशुल्क प्रशिक्षक बन्न तयार छु

    अर्जेन्टाइन लेजेण्ड फुटबल खेलाडी तथा पुर्व प्रशिक्षक समेत रहेका डिएगो अर्माण्डो म्याराडोनाले आफू फेरि अर्जेन्टिनी राष्ट्रिय टोलीको प्रशिक्षकको रुपमा फर्कन आतुर रहेको बताएका छन्। साथै म्याराडोनाले बिना पारिश्रमिक नै काम गर्ने उल्लेख गरेका छन्। 'म बिना पारिश्रमिक राष्ट्रिय टीमको प्रशिक्षण गर्नेछु। धेरै मानिसले मलाई मँहगो प्रशिक्षकको रुपमा हेरेका छन्। बट ह्वाट अबाउट माउरिन्हो? एन्सेलोट्टी अर सिमोनी ? मलाई थाहा छैन…

    विस्तृतमा पढ्नुस्

  • ​अविश्वासको प्रस्तावको पक्षमा दृढताका साथ लाग्ने कांग्रेसको निर्णय

    ​अविश्वासको प्रस्तावको पक्षमा दृढताका साथ लाग्ने कांग्रेसको निर्णय

    काठमाडौँ : नेपाली कांग्रेसको संसदीय कार्यसमितिको बैठकले अविश्वासको प्रस्तावमा दृढताका साथ लाग्ने निर्णय गरेको छ।   संसदीय दलको कार्यालयमा बसेको बैठकले माओवादी केन्द्रको प्रस्ताव र कांग्रेस सहित मधेस केन्द्रित १३ दलको समर्थन रहेको प्रस्तावको पक्षमा लाग्न सांसदहरुलाई निर्देशन समेत दिएको छ। त्यस्तै कांग्रेसले संविधानको धारा २९८ र संसदको कार्यसञ्चालन नियमावलीको दफा ४९ को १४ अनुसार सरकार परिवर्तन हुने कुरामा कुनै…

    विस्तृतमा पढ्नुस्

  • शाहरुख र आलियाको जोडीले मच्चाउला त धमाका?

    शाहरुख र आलियाको जोडीले मच्चाउला त धमाका?

    फरक धारमा इङ्लिस भिङ्लिस फिल्म बनाएर ह्वात्तै चर्चा बटुल्न सफल गौरी सिन्धे आगामी फिल्मका कारण चर्चामा छिन्। सुपरस्टार शाहरुख खान र आलिया भट्टलाई एकै फिल्ममा लिने उनको घोषणाले निक्कै चर्चा पाएको हो। डियर जिन्दगीमा उनले यी दुई कलाकारलाई एकैसाथ पस्किने छिन्। फरक धार देखाउने उनको शैलीले यहाँ अप्रत्यासित रुपमा शाहरुख र आलियालाई जोडेको छ। हालै यो जोडीको एउटा फोटो सार्वजनिक…

    विस्तृतमा पढ्नुस्

  • कांग्रेस केन्द्रीय समिति बैठक जारी, समसामयिक राजनीति र नेविसंघ महाधिवेशनमाथि छलफल

    कांग्रेस केन्द्रीय समिति बैठक जारी, समसामयिक राजनीति र नेविसंघ महाधिवेशनमाथि छलफल

    काठमाडौं : समसामयिक राजनीतिक अवस्थाका विषयमा केन्द्रित नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक जारी छ।   पार्टी कार्यालय सानेपामा बसिरहेको बैठकमा सरकार परिवर्तन र नेतृत्वका विषयमा बहस भइरहेको हो। पार्टीको भ्रातृ संगठन नेपाल विद्यार्थी संघको आसन्न महाधिवेशनको एजेन्डाबारे पनि बैठकमा छलफल हुने बताइएको छ। नेविसंघको ११औं राष्ट्रिय महाधिवेशनको मिति साउन २३ गतेदेखि तोकिइसकिएको छ।

    विस्तृतमा पढ्नुस्

  • ​प्रधानमन्त्रीले सभामुखलाई सोधे- 'किन रोकियो बजेट पास गर्ने कार्यसूची?'

    ​प्रधानमन्त्रीले सभामुखलाई सोधे- 'किन रोकियो बजेट पास गर्ने कार्यसूची?'

    काठमाडौं : आफूमाथि अविश्वासको प्रस्ताव दर्ता गरेका माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र कांग्रेस सभापति शेरबहादुर देउवासँग छलफल गरेको भोलिपल्दै प्रधानमन्त्रीले सभामुखलाई बोलाएर आफ्ना अडान प्रस्तुत गरेका छन्।   बिहान आफ्नै निवास बालुवाटारमा बोलाएर प्रधानमन्त्री केपी शर्मा ओलीले सभामुख ओनसरी घर्तीलाई बजेट पास गर्ने कार्यसूची रोकिएकोमा प्रश्न गरे। 'असार मसान्तसम्म पास गर्नेुपर्ने बजेट विधेयकको कार्यसूची सभामुखले मिचेको' भन्दै उनी…

    विस्तृतमा पढ्नुस्

  • नेपाली क्रिकेट टीम एमसीसीसँग खेल्दै, एनटिभी प्लसमा लाइभ

    नेपाली क्रिकेट टीम एमसीसीसँग खेल्दै, एनटिभी प्लसमा लाइभ

    काठमाडौं : युके टुरमा रहेको नेपाली राष्ट्रिय क्रिकेट टीम यति बेला महत्वपूर्ण घडीको पर्खाइमा छ। ब्रिटेनसँग कूटनीतिक सम्बन्ध २ सय वर्ष पूरा भएको अवसरमा नेपाली क्रिकेट टीमले आज लर्डसमा मेरिलेबोन क्रिकेट क्लब एमसीसीसँग मैत्रीपूर्ण खेल खेल्दैछ।   विश्वका हरेक खेलाडीको चाहना हुन्छ, एकपटक लर्डमा क्रिकेट खेल्ने। नेपाली क्रिकेट खेलाडीलाई पनि यो मौका जुरेको छ। लर्डमालाई क्रिकेटको मक्का समेत भनिन्छ, त्यसैले…

    विस्तृतमा पढ्नुस्

  • कांग्रेस बैठक एक घन्टाका लागि स्थगित, सरकारको विकल्पबारे गरिएको निर्णयको स्वागत

    कांग्रेस बैठक एक घन्टाका लागि स्थगित, सरकारको विकल्पबारे गरिएको निर्णयको स्वागत

    काठमाडौं : समसामयिक राजनीतिक विषयमा केन्द्रित नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक एक घन्टाका लागि स्थगित भएको छ। पार्टी कार्यालय सानेपामा बिहानैदेखि जारी बैठकमा सरकार परिवर्तन र नेतृत्वका विषयमा अहिलेसम्म १५ जना नेताहरुले आफ्नो धारणा राखिसकेका छन्। उनीहरुले सरकारको विकल्पबारे गरिएको निर्णयको स्वागत पनि गरे।   सत्ता परिवर्तनलाई हल्लाको विषय बनाउनुभन्दा पार्टीभित्रको निर्णय नै सही र वैधानिक हुनेमा रामचन्द्र पौडेर पक्षधर…

    विस्तृतमा पढ्नुस्

  • दुई हप्ताको अस्पताल बसाइपछि कांग्रेस महामन्त्री शशांक कोइराला भोलि घर फर्किने

    दुई हप्ताको अस्पताल बसाइपछि कांग्रेस महामन्त्री शशांक कोइराला भोलि घर फर्किने

    काठमाडौं : असार २१ गतेदेखि अस्पतालमा रहेर उपचार गराइरहेका नेपाली कांग्रेसका महामन्त्री डा. शशांक कोइराला भोलि 'डिस्चार्ज' हुँदैछन्।   स्वास्थ्यमा अचानक समस्या देखिएपछि उनलाई चाबहिलमा रहेको ओम अस्पताल लगिएको थियो। पिज्जा खाँदा सर्किएपछि उनको फोक्सोमा इन्फेक्सन समेत हुन पुगेको चिकित्सकहरुले बताएका थिए। उनलाई दुई दिनसम्म भेन्टिलेटरमा राखेर उपचार गराउनुपरेको थियो।   उनका सहयोगी भरत तिवारीका अनुसार अहिले स्वास्थ्यमा पूरै सुधार…

    विस्तृतमा पढ्नुस्

  • गिरानचौर एकीकृत बस्तीमा 'न्यानो स्पर्श', तीन सय कामदारको स्वास्थ्य जाँच

    गिरानचौर एकीकृत बस्तीमा 'न्यानो स्पर्श', तीन सय कामदारको स्वास्थ्य जाँच

    काठमाडौं : सामाजिक र चेतनामूलक काम गर्दै आएको समूह 'न्यानो स्पर्श' सिन्धुपाल्चोकको गिरानचौरस्थित एकीकृत बस्तीमा श्रमदान सँगसँगै स्वास्थ्य शिविर सञ्चालन गरी काठमाडौं फर्किएको छ।   २ डाक्टर, ४ नर्स र २ थप पुरुष स्वास्थ्यकर्मी सहित गिरानचौर पुगेको टोलीले ३ सयभन्दा बढी कामदार तथा गाउँलेले स्वास्थ्य जाँच गरेको थियो। उनीहरुलाई भ्याक्सिन लगाउनुका साथै विभिन्न औषधि समेत वितरण गरिएको समूहकी अध्यक्ष संगीता…

    विस्तृतमा पढ्नुस्

  • कांग्रेस बैठक : अविश्वास प्रस्ताव सफल बनाउने तथा एमालेसहितका दलसँग संवाद बढाउनेमा केन्द्रित

    कांग्रेस बैठक : अविश्वास प्रस्ताव सफल बनाउने तथा एमालेसहितका दलसँग संवाद बढाउनेमा केन्द्रित

    काठमाडौं : समसामयिक राजनीतिक अवस्थाका विषयमा बिहानदेखि छलफलमा जुटेको नेपाली कांग्रसका अधिकांश केन्द्रीय सदस्यले अविश्वासको प्रस्तावलाई सफल बनाउनुपर्नेमा जोड दिएका छन्।   प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्ध माओवादी केन्द्रसहित कांग्रेसले संसदमा अविश्वास प्रस्ताव दर्ता गराइसकेको छ।   सानेपामा जारी बैठकका सभापति शेरबहादुर देउवाले वर्तमान राजनीतिक परिस्थितिका बारेमा जानकारी गराएका थिए। सदस्यहरुले भने अविश्वास प्रस्तावलाई प्रभावकारी रुपमा सफल पार्ने तथा भावी सरकार…

    विस्तृतमा पढ्नुस्

  • ​संविधानबाहिर जाँदैनौं, हाउसले गर्ने सबै निर्णय मान्य हुनेछ : अर्थमन्त्री विष्णु पौडेल

    ​संविधानबाहिर जाँदैनौं, हाउसले गर्ने सबै निर्णय मान्य हुनेछ : अर्थमन्त्री विष्णु पौडेल

    काठमाडौँ : नेकपा एमालेका उपमहासचिव समेत रहेका अर्थमन्त्री विष्णु पौडेलले संसदबाट हुने फैसला आफ्नो पार्टी र सरकारलाइ मान्य हुने बताएका छन्। अर्थ मन्त्रालयमा आयोजितमा पत्रकार सम्मेलनमा पौडेलले भने, 'लोकतान्त्रिक शक्ति भएकाले संसदले गर्ने सबै किसिमका फैसला हाम्रा लागि मान्य छन्।‘ उनले संविधान बनाउने शक्ति भएकाले आफ्नो पार्टी र सरकार संविधानभन्दा बाहिर नजाने बताए। ‘संविधानभन्दा बाहिर हामी जाँदैनौं,' उनले भने, ‘हाउसले गरेको…

    विस्तृतमा पढ्नुस्

  • नेपालले ​एमसीसीलाई दियो २ सय १८ रनको लक्ष्य

    नेपालले ​एमसीसीलाई दियो २ सय १८ रनको लक्ष्य

    लर्ड्स क्रिकेट मैदान भइरहेको खेलमा नेपालले मेरिलेबोन क्रिकेट क्लब एमसीसीलाई २ सय १८ रनको चुनौती पेश गरेको छ। टस जितेर पहिले ब्याटिङ गरेको नेपालले पुरै ५० ओभर खेल्दै ८ विकेट गुमाएर २ सय १७ रन बनाएको हो।  नेपालको लागि ज्ञानेन्द्र मल्लले सर्वाधिक ३९ रन बनाए। कप्तान पारस खड्काले ३०, शरद भेषवाकरले २७, सागर पुनले २६, राजु रिजालले २४ र सोमपाल…

    विस्तृतमा पढ्नुस्

  • ​एमाले निर्णय – संसदीय परम्परा अनुसार अविश्वासको प्रस्तावको सामना गर्ने

    ​एमाले निर्णय – संसदीय परम्परा अनुसार अविश्वासको प्रस्तावको सामना गर्ने

    काठमाडौँ : नेकपा एमालेले आफ्नो पार्टीका अध्यक्षको नेतृत्वमा रहेको सरकारविरुद्ध संसदमा अविश्वासको प्रस्ताव दर्ता भइसकेकाले प्रधानमन्त्रीले राजीनामा दिनुको ‌औचित्य नभएको निष्कर्ष निकालेको छ। प्रधानमन्त्रीको निवास बालुवाटारमा बसेको बैठकले अविश्वासको प्रस्तावविरुद्ध संसदीय सबै परम्पराको आधारमा सामना गर्ने समेत निर्णय लिएको छ। एमाले स्थायी समितिको निर्णयमा भनिएको छ – ‘सरकारका विरुद्ध व्यवस्थापिका संसदमा दर्ता भएको अविश्वासको प्रस्तावलाई संसदीय परम्परा तथा संवैधानिक प्रावधानका…

    विस्तृतमा पढ्नुस्

  • काठमाडौंमा ट्याक्सी, चितवन र तनहुँमा ट्रकमाथि आगजनी, बन्दको सास्ती कायमै

    काठमाडौंमा ट्याक्सी, चितवन र तनहुँमा ट्रकमाथि आगजनी, बन्दको सास्ती कायमै

    काठमाडौं : नेकपा (माओवादी) नेत्रविक्रम चन्द समूहले आयोजना गरेको नेपाल बन्दका कारण आज मुलुकभरको जनजीवनमा प्रभाव देखिएको छ।   बिहानै सबेरैदेखि बन्दकर्ताहरुले केही गाडीमा आगजनी समेत गरेका छन्। बन्दको अवज्ञा गरेको भन्दै राजधानीमा दुई वटा ट्याक्सीमा आगजनी गरिएको छ। बिहान पौने ४ बजे नयाँबानेश्वरमा बा १ ज ५१६२ नम्बरको र सामाखुसीमा बा १२ ज २८६ नम्बरको ट्याक्सीमाथि बन्दकर्ताले आगजनी गरेका…

    विस्तृतमा पढ्नुस्

  • ​रेलले भ्यानलाई ठक्कर दिँदा सात विद्यार्थीको मृत्यु

    ​रेलले भ्यानलाई ठक्कर दिँदा सात विद्यार्थीको मृत्यु

    नयाँ दिल्ली : भारतको उत्तर प्रदेशमा सोमबार रेलले एक विद्यालयको भ्यानलाई ठक्कँर दिँदा कम्तीमा सात जनाको मृत्यु भएको उत्तर प्रदेशका एक उच्च प्रहरी अधिकारीले बताएका छन्।   बादोही जिल्लाको महेन्दीपुर क्षेत्रमा एउटा निजी विद्यालयका विद्यार्थी लिएर विद्यालय तर्फ गइरहेको भ्यानलाई बिहान करिब ८ बजेको समयमा ठक्कर दिँदा घाइते बनेका सात विद्यार्थीको अस्पताल पुग्नु अगावै मृत्यु भएको  थियो।   घटनामा घाइते…

    विस्तृतमा पढ्नुस्

  • 'लोकप्रियताको उत्कर्षमा पुगेपछि सरकार परिवर्तन भएको इतिहास छ'

    'लोकप्रियताको उत्कर्षमा पुगेपछि सरकार परिवर्तन भएको इतिहास छ'

    विद्यार्थी राजनीतिबाट उदाएका शंकर पोखरेल नेकपा एमाले स्थायी समितिका सदस्य हुन्। दाङ क्षेत्र नम्बर ४ बाट संविधानसभा निर्वाचनमा उम्मेदवार भएका उनी कांग्रेस उम्मेदवारबाट पराजित भएका कारण संसदभित्र भने छैनन्। ओली सरकारको पक्षमा आफ्ना सटीक विचार उनी सामाजिक सञ्जालबाट समेत राखिरहने गर्छन्। पहिलोपोस्टका सरोज काफ्ले र मनोज सत्यालले अविश्वास प्रस्ताव दर्तापछि मुलुकमा देखिएको राजनीतिक परिस्थिति र त्यसमा एमालेको धारणाबारे प्रश्न गरेका…

    विस्तृतमा पढ्नुस्

  • पिकअपको ठक्करबाट बालिकाको मृत्यु, मोटरसाइकलले हान्दा दुई जना घाइते

    राजविराज : पूर्व–पश्चिम राजमार्ग अन्तर्गत सप्तरीको खोजपुर–८ मा गाडीको ठक्करबाट आज बिहान एक बालिकाको ज्यान गएको छ। पश्चिमबाट पूर्वतर्फ जाँदै गरेको बा२झ ७८४ नम्बरको टाटा पिकअप गाडीको ठक्करबाट सप्तरीको पन्सेरा गाविस–७ निवासी ३ वर्षीया सतोहा खातुनको मृत्यु भएको हो। उनी स्मत मियाँकी छोरी भएको प्रहरीले जनाएको छ।   यस्तै, धनुषामा मोटरसाइकलको ठक्करबाट ड्युटीमा रहेका एक प्रहरी गम्भीर घाइते भएका छन्।  …

    विस्तृतमा पढ्नुस्


@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell