PahiloPost

Feb 27, 2025 | १५ फागुन २०८१

  • ​संसदमा सुवास नेम्वाङ र रमेश लेखकको यसरी चल्यो दोहोरी

    ​संसदमा सुवास नेम्वाङ र रमेश लेखकको यसरी चल्यो दोहोरी

    काठमाडौँ :  अविश्वास प्रस्तावको छलफल गर्न संसदमा भएको छलफलमा प्रधानमन्त्री निर्वाचनको व्यवस्था रहेको र नरहेकोबारे कानुन व्यवसायीसमेत रहेका दुई सांसद सुवास नेम्वाङ रमेश लेखकबीच दोहोरी चलेको छ।  संविधानसभाका पूर्व अध्यक्षसमेत रहेका सुवास नेम्वाङ अहिले नेकपा एमालेको संसदीय दलका उपनेता छन्। उनले जानी जानी संविधानमा नयाँ प्रधानमन्त्री निर्वाचनको व्यवस्था नराखिएको तथ्य निर्विवाद रहेको शुक्रबारको छलफलमा बताए।  तर त्यसमा विवाद भोलिपल्टकै बैठकमा…

    विस्तृतमा पढ्नुस्

  • ​सातौं राष्ट्रिय खेलकुदमा ३२ खेल समावेश

    ​सातौं राष्ट्रिय खेलकुदमा ३२ खेल समावेश

    काठमाडौं : नयाँ मिति निर्धारण भइसकेको सातौं राष्ट्रिय खेलकुदमा ३२ खेल समावेश हुने भएको छ। सातौं राष्ट्रिय खेलकुद कार्यकारी समितिको बिहीबार सातदोबाटोमा बसेको बैठकले उक्त निर्णय गरेको हो। समितिका अध्यक्ष एवं राष्ट्रिय खेलकुद परिषद् (राखेप) का सदस्य–सचिव केशवकुमार विष्टको अध्यक्षतामा बसेको बैठकले यसअघि सातौं राष्ट्रियअन्तर्गत शारीरिक सुगठन, पौडी र ट्रायथलन सम्पन्न भइसकेकाले ३२ खेल मात्र समावेश गर्ने निर्णय गरेको राखेपका प्रेस…

    विस्तृतमा पढ्नुस्

  • २३ वर्षीया पत्नीलाई हम्मरले हानेर मार्नेविरुद्ध आफन्तको जुलस

    भक्तपुर : भक्तपुरको सल्लाघारीस्थित घरमा आफ्नै २३ वर्षीया श्रीमती दीपा कार्कीको टाउकोमा हम्मरले हानेर हत्या गरेको आरोपमा पक्राउ परेका २५ वर्षीय विजय कार्कीलाई सर्वस्वसहित जन्मकैदको माग गर्दै आफन्तले प्रहरी वृत्त जगाते घेराउ गरेका छन्।   भक्तपुरको छालिङमा पुरानो घर भई हाल सूर्यविनायक नगरपालिका–४ सल्लाघारीस्थित आफ्नै घरमा बस्दै आएका कार्कीले प्रेम विवाह गरेकी श्रीमती कार्कीको गत असार २९ गते दिउँसो हत्या…

    विस्तृतमा पढ्नुस्

  • ​युलेन लोपेटेगी स्पेनको नयाँ फुटबल प्रशिक्षक

    ​युलेन लोपेटेगी स्पेनको नयाँ फुटबल प्रशिक्षक

    पोर्चुगिज क्लब एफसी पोर्टोका पूर्व प्रशिक्षक युलेन लोपेटगी स्पेनको फुटबल प्रशिक्षकमा नियुक्त भएका छन्। स्पानिस फुटबल एसोसियसन आरएफइएफले बिहीबार आफ्नो अफिसियल वेबसाइटमा स्टेटमेन्ट जारी गर्दै यसको पुष्टि गरेको हो। ला रोजा टीमको नयाँ प्रशिक्षक बनेपछि लोपेटगीले यस अवसरलाई महत्वपूर्ण जिम्मेवारीको रुपमा लिएको बताएका छन्। स्पेन र स्पानिस क्लब बार्सिलोनाका पूर्व खेलाडी समेत रहेको लोपेटेगीले अब भिन्सेन्ट डेल बोस्कको स्थान लिनेछन्।…

    विस्तृतमा पढ्नुस्

  • स्पष्टिकरणका लागि लोकमानसहित अख्तियारका सबै आयुक्तलाई संसदीय समितिले आइतबार डाक्यो

    स्पष्टिकरणका लागि लोकमानसहित अख्तियारका सबै आयुक्तलाई संसदीय समितिले आइतबार डाक्यो

    काठमाडौँ : संसदको सुशासन तथा अनुगमन समितिले अख्तियार अनुसन्धान दुरुपयोग आयोगका प्रमुख आयुक्त लोकमानसिंह कार्की सहित आयुक्तहरुलाई स्पष्टिकरणका लागि बोलाएको छ।  काठमाडौँ विश्वविद्यालय चिकित्साशास्त्र तर्फ स्नातकोत्तर कार्यक्रमको प्रवेश परिक्षामा अख्तियारको संलग्नताबारे समितिले स्पष्ट पार्न आइतबारका लागि बोलाउने निर्णय गरेको हो।  'हामीले प्रमुख आयुक्तसहित आयुक्तहरु सबैलाई बोलाएका हौँ', समितिका सदस्य अमनलाल मोदीले पहिलोपोस्टसित भने, 'काठमाडौँ विश्वविद्यालयको परिक्षा मात्र नभई गोविन्द केसीले…

    विस्तृतमा पढ्नुस्

  • चीनमा बाढी आउँदा देउवाको चासो

    काठमाडौं : नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले चीनमा केही दिनदेखि परेको अविरल वर्षाले पुर्‍याएको धनजनको क्षतिले आफूलाई दु:खी बनाएको बताएका छन्। प्राकृतिक विपतमा प्रभावितहरुको उद्धार र राहत वितरणमा चिनियाँ सरकारले गरेको प्रयास सह्रानीय रहेको भन्दै उनले व्यक्तिगत र पार्टीको तर्फबाट चिनियाँ सरकार र चिनियाँ जनताप्रति सहानुभूति प्रकट गरेका हुन्।   बाढीमा परी निधन भएका र शोकाकुलप्रति समवेदना प्रकट गरेका छन्।

    विस्तृतमा पढ्नुस्

  • हेर्नुस् लगातारको झरीले जलमग्न नेपालगञ्ज

    हेर्नुस् लगातारको झरीले जलमग्न नेपालगञ्ज

    कृष्ण ओली- नेपालगञ्ज : हिजो रातिदेखि परिरहेको अविरल वर्षाका कारण नेपालगन्जका विभिन्न भागहरु डुवानमा परेका छन्। नेपालगञ्ज - सुर्खेत रोडका अधिकांश घर, कार्यालय, बैंक, बित्तीय संस्था, पसल, निजी फर्म डुबानमा परेका छन्। लगातार परेको वर्षाका कारण नेपालगञ्जका तीन सय बढी घर डुबानमा परेको जिल्ला प्रहरी कार्यालय बाँकेले जानकारी दिएको छ। नेपालगन्ज उप–महानगरपालिकामा विभिन्न स्थानमा निकास थुनिँदा नगर क्षेत्र जलमग्न भएको…

    विस्तृतमा पढ्नुस्

  • ​अब नेपालमा प्रसारण हुने विदेशी टेलिभिजनमा विज्ञापन रोक्ने सरकारको तयारी

    ​अब नेपालमा प्रसारण हुने विदेशी टेलिभिजनमा विज्ञापन रोक्ने सरकारको तयारी

    काठमाडौँ : नेपालमा प्रसारण हुने विदेशी टेलिभिजनहरुमा अब विज्ञापन नआउने नीति सरकारले स्वीकृत गरेको छ। सरकारले आम सञ्चार नीति पारित गरेसँगै क्लिन फिड नीति समेत स्वीकृत गरेको हो।   यो नीति लागू भएमा नेपालमा प्रसारण हुने विदेशी टेलिभिजनहरुले अब विदेशी विज्ञापन देखाउन पाउने छैनन्। नीति कहिलेदेखि लागू हुने भन्ने बारे व्यवस्था हुन बाँकी छ।  आमसञ्चार नीतिमा क्लिन फिड सम्बन्धि व्यवस्था गरिएको…

    विस्तृतमा पढ्नुस्

  • पौडेललाई नै अगाडि राखेर उनको प्रस्ताव अस्वीकार गर्ने कांग्रेस माओवादी र मोर्चाको निर्णय

    पौडेललाई नै अगाडि राखेर उनको प्रस्ताव अस्वीकार गर्ने कांग्रेस माओवादी र मोर्चाको निर्णय

    काठमाडौँ : कांग्रेस, माओवादी केन्द्र र मधेसी मोर्चाको संयुक्त बैठकले प्रधानमन्त्रीविरुद्धको अविश्वास प्रस्ताव एक नम्बर कार्यसूचीमा राखेर संसद बैठक अघि बढाउने निर्णय  गरेको छ। नेपाली कांग्रेस संसदीय दलको कार्यालय सिंहदरवारमा बसेको बैठकले कांग्रेस नेता रामचन्द्र पौडेललाई नै अगाडि राखेर उनले हिजो शीर्ष नेताको बैठकमा प्रस्तुत गरेको चार बुँदे प्याकेजमा सहमतिको प्रस्तावलाई अस्वीकार गर्दै अविश्वासको प्रस्ताव अघि बढाउने निर्णय गरेको हो।  …

    विस्तृतमा पढ्नुस्

  • २९ जना सवार भारतीय सैन्य विमान वेपत्ता

    २९ जना सवार भारतीय सैन्य विमान वेपत्ता

    नयाँ दिल्ली : भारतीय बायु सेनाको विमान २९ जनासहित वंगालको खाडीमाथिबाट सम्पर्कविहीन भएको छ। आँधीका कारण विमान सम्पर्कविहीन हुन पुगेको समाचारमा जनाइएको छ। भारतीय वायु सेनाको एएन-३२ विमान चेन्नईको तम्बरामबाट उडेको थियो। पोर्ट ब्लेरका लागि उडेको विमान बिहान ८:४५ बजेबाट राडरको कनेक्सन बाहिर पुगेको थियो। पोर्ट ब्लेरमा ११:३० मा विमान अवतरण हुनुपर्ने थियो। भारतको जल सेना र वायु सेनाले संयुक्त…

    विस्तृतमा पढ्नुस्

  • नेविसंघका नेता कुन्दन काफ्लेको अनशन बस्ने चेतावनी

    नेविसंघका नेता कुन्दन काफ्लेको अनशन बस्ने चेतावनी

    काठमाडौ‌ं : नेपाली कांग्रेसको भातृ संगठन नेपाल विद्यार्थी संघको विधिवत महाधिवेशन सुनिश्चित गर्न माग गर्दै पूर्व कोषाध्यक्ष कुन्दनराज काफ्ले नेतृत्वको समूहले आन्दोलन घोषणा गरेको छ।   महाधिवेशनको मिति नजिकिँदै जाँदा अपारदर्शी ढंगबाट प्रतिनिधि चयन गरिएको तथा गैरविद्यार्थीहरुलाई प्राथमिकता दिएको भन्दै ‘विधिवत महाधिवेशन पक्षधर विद्यार्थी अभियान’ सुरु गरिएको हो। विद्यार्थीहरुले २४ घण्टाभित्र प्रतिनिधि छनोट विवाद नसुल्झाए पार्टी कार्यांलय सानेपामा अनशन बस्ने…

    विस्तृतमा पढ्नुस्

  • युरेनियम भेटिएको प्रचार गरेको तीन सातापछि बल्ल सेनालाई सुरक्षाको जिम्मा दिने निर्णय

    काठमाडौँ :  उपल्लो मुस्ताङको लोमान्थाङमा उच्च गुणस्तरको युरेनियम भेटिएको प्रचार गरेको तीन सातापछि बल्ल सरकारले सेनालाई सो क्षेत्रको सुरक्षा दिने निर्णय गरेको छ। परमाणु हतियार बनाउनसमेत प्रयोग हुने युरेनियम जस्तो संवेदनशील वस्तुको खानी फेला परेको विषयलाई प्रचार गरेको भन्दै विज्ञहरुले आलोचना गरेका थिए।      सरकारी टोलीले उपल्लो मुस्ताङको लोमान्थाङ क्षेत्रमा २०७०/७१ सालमा गरिएको प्रारम्भिक अन्वेषणबाट पत्ता लागेको युरेनियमको अध्ययनमा…

    विस्तृतमा पढ्नुस्

  • दुई बजे बोलाइएको संसद बैठक अझै बस्न सकेन, शीर्ष नेताको बैठकमा प्रम ओली अनुपस्थित

    दुई बजे बोलाइएको संसद बैठक अझै बस्न सकेन, शीर्ष नेताको बैठकमा प्रम ओली अनुपस्थित

    काठमाडौँ : दिउँसो २ बजेका लागि बोलाइएको संसद बैठक ३ बजे यो समाचार तयार पार्दासम्म बस्न सकेको छैन। संसद बैठक अघि डाकिएको प्रमुख दलका शीर्ष नेताको बैठकमा प्रधानमन्त्री केपी ओली अझै उपस्थित भएका छैनन्।  शीर्ष नेताको बैठकमा एमालेको तर्फबाट संसदीय दलका उपनेता तथा पूर्व सभामुख सुवासचन्द्र नेम्वाङ उपस्थित छन्।  हिजो बसेको शीर्ष नेताको बैठक नेपाली कांग्रेसका नेता रामचन्द्र पौडेलको चार…

    विस्तृतमा पढ्नुस्

  • ओलीलाई पछ्याउँदै मोदीले भने - घरघरमा पाइपबाट ग्यास!

    ओलीलाई पछ्याउँदै मोदीले भने - घरघरमा पाइपबाट ग्यास!

    काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओलीले चरम ग्यास अभाव भोगिरहँदा हसाउँदै भनेका थिए- अब ग्यास काँधमा बोक्नु पर्दैन। घर घरमा पाइपबाट ग्यास पुर्‍याइनेछ। धारो खोलेजस्तै गरी ग्यास बाल्न पाउनेछन्। ओलीले ग्यासबारे बताउँदा धेरैले उनलाई उडाए। सामाजिक सञ्जालमा उनको अभिव्यक्ति व्यङ्ग्यको विषय बन्यो। किनकि त्यतिखेर भारतले लगाएको नाकाबन्दीले ग्यासको चरम अभाव थियो। अहिले ग्यासको अभाव छैन। त्यसैले घर-घरमा पाइप पुर्‍याउने ओलीको…

    विस्तृतमा पढ्नुस्

  • ​बजेट रणनीतिमा एमाले सफल, के अब संसद अधिवेशन अन्त्यको बाटो रोज्ला?

    ​बजेट रणनीतिमा एमाले सफल, के अब संसद अधिवेशन अन्त्यको बाटो रोज्ला?

    काठमाडौं : बजेट आश्रित विधेयक पहिला कि अविश्वास प्रस्ताव पहिला भन्ने १० दिनदेखि सत्तापक्ष र प्रतिपक्षबीच भएको विवादमा अन्ततः एमाले सफल भएको छ। आज दिउँसो बसेको शीर्ष नेताको बैठकले बजेट आश्रित तीन विधेयकको पहिले टुङ्गो लगाएपछि बल्ल अविश्वास प्रस्ताव पेश गर्ने गरी सहमति गरेको हो। तत्कालीन सत्तारुढ दल नेकपा माओवादी केन्द्रले आफू प्रतिपक्षमा रहेको भन्दै विधेयकको विपक्षमा मतदान गर्ने भएपछि…

    विस्तृतमा पढ्नुस्

  • ​बजेट आश्रित विधेयकहरु फेल हुँदा के हुन्छ? पूर्व मुख्य सचिव डा. विमल कोइराला यसो भन्छन्

    काठमाडौं : सरकारको बजेटसँग सम्बन्धित तीन वटा विधेयक संसदमा फेल हुने भएको छ। माओवादी केन्द्रले सत्ता छाडेर बाहिरिँदा विपक्षमा बहुमत सभासद् भएकाले बजेटमा आश्रित तीन वटा विधेयक फेल करिब निश्चित भएको हो।   यो घट्ना नेपालका लागि पहिलो हो। आश्रित विधेयक फेल हुँदा के हुन्छ? सरकारका पूर्व मुख्य सचिव डा. विमल कोइराला भन्छन्, ‘बजेट नै फेल हुने होइन, आश्रित विधेयक…

    विस्तृतमा पढ्नुस्

  • कमजोर तयारीबीच शनिबारदेखि सुरु हुँदैछ महिला राष्ट्रिय क्रिकेट प्रतियोगिता

    कमजोर तयारीबीच शनिबारदेखि सुरु हुँदैछ महिला राष्ट्रिय क्रिकेट प्रतियोगिता

    काठमाडौं : कमजोर तयारीका बीच महिला राष्ट्रिय क्रिकेट प्रतियोगिता शनिबारदेखि कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा सुरु हुँदैछ। आइसीसी महिला विश्वकप एसियाली छनोट २०१६ को लागि राष्ट्रिय खेलकुद परिषद् राखेपले महिला राष्ट्रिय क्रिकेट छनोट प्रतियोगिता २०७३ आयोजना गर्न लागेको हो। क्रिकेटको सर्वोच्च संस्था क्यानलाई आइसीसीले निलम्वन गरेपछि राखेपले महिला क्रिकेटको छनोट प्रतियोगिता गर्न लागेको छ। तर करिब २ वर्षपछि हुन लागेको महिला…

    विस्तृतमा पढ्नुस्

  • लर्डसमा खेलेको नेपाली क्रिकेट टोली स्वेदश फिर्ता

    लर्डसमा खेलेको नेपाली क्रिकेट टोली स्वेदश फिर्ता

    काठमाडौं : क्रिकेटको मक्का मानिने बेलायतको लर्डसमा खेलेको नेपाली राष्ट्रिय क्रिकेट टोली शुक्रबार स्वदेश फर्केको छ। एक हप्ता भन्दा बढी समय बेलायत भ्रमण गरेको नेपाली टोलीले विश्वकै पुरानो क्रिकेट क्लब मेरिलेबोन क्रिकेट क्लब एमसीसीलाई लर्डसमा ४१ रनले पराजित गर्दै इतिहास रचेको थियो। नेपालको बेलायतसँग कुटनीतिक सम्बन्ध २ सय वर्ष पुरा भएको अवसरमा नेपाली क्रिकेट टोली विश्वकै पुरानो क्रिकेट क्लबसँग लर्डसमा…

    विस्तृतमा पढ्नुस्

  • ओली सरकारलाई नैतिक स‌ंकट : बजेटसँग सम्बन्धित तीन विधेयक संसदबाट अस्वीकृत

    ओली सरकारलाई नैतिक स‌ंकट : बजेटसँग सम्बन्धित तीन विधेयक संसदबाट अस्वीकृत

    काठमाडौं : बजेटसँग सम्बन्धित तीन वटा विधेयक संसदले अस्वीकृत गरेको छ। संसदको शुक्रबार बसेको बैठकले विनियोजन विधेयकसँग सम्बन्धित तीन विधेयक आर्थिक विधेयक २०७३, राष्ट्र ऋण उठाउने विधेयक २०७३ र ऋण तथा जमानत एक्काइसौँ संशोधन विधेयक २०७३ बहुमतले अस्वीकृत गरेको हो। सरकारमा सहभागी माओवादी केन्द्र बाहिरिएसँगै प्रधानमन्त्री केपी ‌ओलीको सरकार अल्पमतमा परेपछि यी विधेयक संसद्बाट पारित हुन नसकेको हो।  नेपाली कांग्रेस…

    विस्तृतमा पढ्नुस्

  • ​प्रधानमन्त्री ओलीविरुद्ध प्रचण्डका १० आरोप

    ​प्रधानमन्त्री ओलीविरुद्ध प्रचण्डका १० आरोप

    काठमाडौँ : आफैँले प्रस्ताव गरेर गत वर्षको असोज २४ गते प्रधानमन्त्री निर्वाचित गराएका केपी शर्मा ओलीविरुद्ध शुक्रबार अविश्वासको प्रस्ताव राख्दै नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले गम्भीर आरोपहरु लगाए। एक घण्टा संसदमा आफ्ना धारणा राखेका प्रचण्डले भद्र सहमतिबाटै गडबड सुरु भएको बताए। के हुन् प्रधानमन्त्री ओलीविरुद्ध प्रचण्डका आरोप? १)    माओवादीलाई उपयोग गर्ने, भर्‍याङ बनाउने प्रधानमन्त्री ओलीसँग भएका वाचा कबोलहरु उहाँले बिर्सदैँ…

    विस्तृतमा पढ्नुस्


@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell