PahiloPost

Feb 27, 2025 | १५ फागुन २०८१

  • ​नेविसंघ अधिवेशन सम्पन्न गर्न देउवाले गठन गरे निर्देशक समिति

    ​नेविसंघ अधिवेशन सम्पन्न गर्न देउवाले गठन गरे निर्देशक समिति

    काठमाडौं : कांग्रेस सभापति शेरबहादुर देउवाले नेपाल विद्यार्थी संघको अधिवशेन सम्पन्न गराउन पाँच जना पार्टी केन्द्रीय सदस्य रहेको निर्देशन समिति गठन गरेका छन्।   नेविसंघ महाधिवेशनको १३ दिनअघि देउवाले गठन गरेको निर्देशक समितिमा डा. प्रकाशशरण महतसहित चार जना नेविसंघका पूर्वअध्यक्षलाई सदस्य तोकिएको छ।   महत संयोजक रहेको समिति सदस्यहरुमा पार्टीका केन्द्रीय सदस्य किशोरसिंह राठौर, गोविन्द भट्टराई, गुरुराज घिमिरे र प्रदीप पौडेल…

    विस्तृतमा पढ्नुस्

  • डा. केसीले अब यही विषयलाई लिएर अनसन बस्नु पर्दैन : गगन थापा

    डा. केसीले अब यही विषयलाई लिएर अनसन बस्नु पर्दैन : गगन थापा

    काठमाडौं : नेपाली कांग्रेसका युवा नेता गगन थापाले अब डाक्टर गोविन्द केसीले अहिले कै विषयलाई लिएर अनसन बस्नु नपर्ने बताएका छन्।   आज दिउँसो केसीलाई जुस खुवाउन अनसन स्थल त्रिवि शिक्षण अस्पताल महाराजगन्ज पुगेका नेता थापाले यस्तो बताएका हुन्। 'उहाँले उठाउनुभएको महाभियोगको मागले पनि अब संसदमा प्रवेश पाइसकेको छ,' थापाले भने।   १६ औं दिनसम्म आमरण अनसन बसेका केसीलाई सिन्धुपाल्चोका…

    विस्तृतमा पढ्नुस्

  • अस्ट्रेलियाद्वारा ओलम्पिक भिलेजमा आफ्ना खेलाडी राख्न अस्विकार

    अस्ट्रेलियाद्वारा ओलम्पिक भिलेजमा आफ्ना खेलाडी राख्न अस्विकार

    ब्राजिलमा अगस्ट ५ देखि २१ सम्म ३१ औं समर ओलम्पिक आयोजना हुँदैछ। तर ओलम्पिक सुरु हुनु करिब दुई साताभन्दा कम अवधि रहेको बेला अस्ट्रेलियाले ओलम्पिक भिलेजमा आफ्ना खेलाडीहरुलाई राख्न अस्विकार गरेको छ।   अस्ट्रेलियन टीमका प्रमुख किटी चिलरले स्टेटमेन्ट जारी गर्दै बस्ने ठाउँको व्यवस्था राम्रो नभएको र जताततै समस्या मात्रै रहेको भन्दै आफ्ना खेलाडीहरुलाई ओलम्पिक भिलेजमा नपठाउने बताएकी हुन्।  …

    विस्तृतमा पढ्नुस्

  • वर्षको झन्डै २ अर्बको विदेशी रक्सी पिउँछन् नेपाली

    वर्षको झन्डै २ अर्बको विदेशी रक्सी पिउँछन् नेपाली

    अमर बढुवाल- काठमाडौं : गत वर्ष पौने दुर्इ अर्ब रुपैयाँ बराबरको विदेशी मदिरा नेपाल भित्रिएको छ।  भन्सार विभागका अनुसार गत वर्ष १ अर्ब ८० करोड ७३ लाख रुपैयाँ बराबरको विदेशी मदिरा नेपाल भित्रिएको हो।   स्वदेशमै राम्रा र गुणस्तरीय मदिरा उत्पादन भए पनि विदेशी मदिराको पारखी नघटेको विभागको तथ्यांकले देखाउँछ। विदेशबाट १ करोड २३ लाख लिटर बराबरको विदेशी मदिरा मुलुक…

    विस्तृतमा पढ्नुस्

  • 'लालध्वज'सँग बाबुरामको मोहभंग भएपछि ट्वीटरमा यस्तो टिप्पणी

    'लालध्वज'सँग बाबुरामको मोहभंग भएपछि ट्वीटरमा यस्तो टिप्पणी

    काठमाडौं : नयाँ शक्ति पार्टीका संयोजक डा बाबुराम भट्टराईले आज दिउँसो आफ्नो ट्वीटर अकाउन्टको ह्यान्डल परिवर्तन गरेलगत्तै विभिन्न किसिमका प्रतिक्रिया आउन थालेका छन्। आफ्नो पुरानो भूमिगतकालीन नाम 'लालध्वज' समेत जोडेर यसअघि प्रयोग गर्दै आएको उनको ह्यान्डल परिवर्तन भएको हो। अब उनको ह्यान्डल @brb1954 हुनेछ, यसअघि @brb_laaldhwoj थियो।   ध्यानाकर्षण!!आजदेखि मेरो ट्विटर ह्याण्डल @brb_laaldhwojको सट्टा @brb1954 भएकोछ है!My Twitter Handle changed…

    विस्तृतमा पढ्नुस्

  • ३ शीर्ष नेताको राष्ट्रपतिसँग सवा २ घन्टा छलफल, मिडियासँग नबोली चढे गाडी

    ३ शीर्ष नेताको राष्ट्रपतिसँग सवा २ घन्टा छलफल, मिडियासँग नबोली चढे गाडी

    काठमाडौं : राष्ट्रपति विद्यादेवी भण्डारीले आज प्रमुख राजनीतिक दलका शीर्ष नेतासँग नयाँ सरकार गठनका विषयमा छलफल गरेकी छिन्। राष्ट्रपतिले छलफलका लागि प्रधानमन्त्री केपी शर्मा ओली, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई डाकेकी थिइन्। आजैमात्र राष्ट्रपति भण्डारीले संविधानको वाधा अड्काउ फुकाउन आदेश दिएकी छिन्। प्रधानमन्त्री केपी शर्मा ओलीको नेतृत्वले नयाँ सरकार गठनका लागि संविधानलाई…

    विस्तृतमा पढ्नुस्

  • ३ दलका नेतासँगको भेटपछि ७ दिनमा सहमतीय सरकार बनाउन राष्ट्रपतिको आह्वान

    ३ दलका नेतासँगको भेटपछि ७ दिनमा सहमतीय सरकार बनाउन राष्ट्रपतिको आह्वान

    काठमाडौं : सात दिनभित्र राजनीतिक सहमतिका आधारमा प्रधानमन्त्री चयन गर्न राष्ट्रपति विद्यादेवी भण्डारीले संसदमा प्रतिनिधित्व गर्ने राजनीतिक दलहरुलाई आह्वान गरेकी छिन्। आजै राष्ट्रपति भण्डारीले नयाँ सरकार गठनमा देखिएको संवैधानिक जटिलता फुकाउन बाधा अड्काउ फुकाउने आदेश दिएकी थिइन्। 'नेपालको संविधानको धारा ३०५ बमोजिम जारी भएको बाधा अड्काउ फुकाउने आदेश र सोही संविधानको धारा २९८ को उपधारा (२) बमोजिम सात दिनभित्र राजनीतिक…

    विस्तृतमा पढ्नुस्

  • विप्लवको बन्दमा के के भयो आज?

    विप्लवको बन्दमा के के भयो आज?

    काठमाडौं : नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेकपा माओवादीले सोमबार आह्वान गरेको बन्द गराउँदै हिडेका १ सय ३० बन्दकर्तालाई नियन्त्रणमा लिएको गृह मन्त्रालयले जानकारी गराएको छ। नियन्त्रणमा लिइएका बन्दकर्तामध्ये तोड्फोड् र आगजनीमा संलग्न बाहेक अन्यलाई आवश्यक अनुसन्धानपछि छोडेको छ। बन्दका क्रममा काठमाडौंमा २ ट्याक्सी, चितवनमा एउटा ट्रक र तनहुँमा एक ट्रक बन्दकर्ताले आगजनी गरेका छन्। त्यस्तै ललितपुरमा १ बस र नुवाकोटमा…

    विस्तृतमा पढ्नुस्

  • ​बाढीले लियो ४ को ज्यान, १४ सयको घर डुबान

    काठमाडौं : अविरल पानीका कारण आएको बाढीमा परी देशभर ४ जनाको मृत्यु भएको छ। १ हजार ४ सयभन्दा बढी घर डुवानमा परेको गृह मन्त्रालयले जनाएको छ। लगातारको वर्षाले पश्चिम र मध्य पश्चिम विकास क्षेत्र बढी डुवानमा परेका छन्। लगातार परेका पानीका कारणले नदी तथा खोलामा आएको बाढीका कारण ४ जनाको मृत्यु भएको हो भने २ जना बेपत्ता छन्।  डुवानका कारण…

    विस्तृतमा पढ्नुस्

  • ओली सरकार ढल्दा भारतीय मिडिया भन्छ : भारतका लागि राम्रो

    काठमाडौं : प्रधानमन्त्री पदबाट केपी शर्मा ओलीले राजीनामा दिएपछि त्यसलाई भारतले कसरी लिएको छ त? भारत विरोधी छवी बनाएको ओली सरकार बहिर्गमनलाई भारतीय मिडियाले भने निक्कै सकारात्मक रुपमा लिएका छन्। चीनसँग नाता नजिक्याएको र भारत विरोधी भावना बढाएको भन्दै भारतीय मिडियाले ओलीको राजीनामालाई 'राम्रो' भएको विश्लेषण गरेका छन्। भारतको संस्थापनसँग नजिक रहेको पत्रिका दी टाइम्स अफ इन्डियाको हिन्दी संस्करण नवभारत…

    विस्तृतमा पढ्नुस्

  • किन बाबुरामले त्यागे 'लालध्वज'? सञ्जालमा चल्यो बहस

    काठमाडौं : नयाँ शक्ति पार्टीका संयोजक डा बाबुराम भट्टराईले आज दिउँसो आफ्नो ट्वीटर अकाउन्टको ह्यान्डल परिवर्तन गरेलगत्तै विभिन्न किसिमका प्रतिक्रिया आउन थालेका छन्। आफ्नो पुरानो भूमिगतकालीन नाम 'लालध्वज' समेत जोडेर यसअघि प्रयोग गर्दै आएको उनको ह्यान्डल परिवर्तन भएको हो। अब उनको ह्यान्डल @brb1954 हुनेछ, यसअघि @brb_laaldhwoj थियो।   ध्यानाकर्षण!!आजदेखि मेरो ट्विटर ह्याण्डल @brb_laaldhwojको सट्टा @brb1954 भएकोछ है!My Twitter Handle changed…

    विस्तृतमा पढ्नुस्

  • ​लोकमानलाई निम्त्याउने संसदीय समितिकाे बैठक नै स्थगित

    काठमाडौँ : अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त लोकमानसिंह कार्की सहित आयुक्तहरुलाई स्पष्टिकरणका लागि डाकेको संसदको सुशासन तथा अनगुमन समितिको बैठक स्थगित भएको छ। समितिले शनिबार साँझ मात्र सांसदहरुलाई फोन गरेर बैठक स्थगित भएको जानकारी गराएको थियो। शुक्रबार समितिले काठमाडौँ विश्वविद्यालयमा चिकित्सा शास्त्रको स्नातकोत्तर तहको परीक्षा अख्तियारले नै सञ्चालन गरेको विषयमा स्पष्टिकरणका लागि कार्की सहित आयुक्तहरुलाई बोलाउने निर्णय गरेको थियो।…

    विस्तृतमा पढ्नुस्

  • अमरेशकुमार सिंहविरुद्ध युवा संघको प्रदर्शन

    काठमाडौं : नेपाली कांग्रेसका सांसद अमरेशकुमार सिंहविरुद्ध युवासंघ नेपाल  प्रदर्शनमा उत्रिएको छ।   सिंहले शनिबार संसदमा प्रधानमन्त्री केपी शर्मा ओली 'मानसिक रोगी' भएको आरोप लगाएका थिए। उनको अभिव्यक्तिपछि केही बेर संसदमा हंगामा भएको थियो। सिंहलाई देश निकाला गर्न माग गर्दै शनिबार नयाँबानेश्वरमा प्रदर्शन गरेका संघका कार्यकर्ताले आज पनि प्रदर्शनलाई जारी राख्ने भएका छन्।   प्रधानमन्त्री मानसिक रोगी भनेको पुष्टि गर्न…

    विस्तृतमा पढ्नुस्

  • ​राष्ट्रपति भण्डारी र नेता देउवाबीच भेटमा के भयो कुराकानी?

    काठमाडौँ : राष्ट्रपति विद्यादेवी भण्डारी र नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाबीच आज बिहान समसामयिक राजनीतिक विषयमा भेटवार्ता भएको छ।   राष्ट्रपति भवन शीतल निवासमा भएको सो भेटमा नेता देउवाले मुलुकको पछिल्लो राजनीतिक अवस्थाका बारेमा राष्ट्रपतिलाई जानकारी गराएको देउवाका सहयोगी भानु देउवाले जानकारी दिए।   राष्ट्रपति भण्डारीले आफूबाट विवादमा आउने कुनै पनि काम नहुने स्पष्ट पारेको जनाइएको छ।   प्रधानमन्त्री केपी…

    विस्तृतमा पढ्नुस्

  • सार्वजनिक सवारीमा ठगिनुभयो? ९८५१२९५१०० मा एसएमएस गर्नुस्

    सार्वजनिक सवारीमा ठगिनुभयो? ९८५१२९५१०० मा एसएमएस गर्नुस्

    काठमाडौं : सार्वजनिक सवारी साधनमा आफू ठगिएको वा दुर्व्यवहार भएको महसुस भएमा एसएमएसमार्फत उजुरी गर्न ट्राफिक प्रहरीले अनुरोध गरेको छ।  सार्वजनिक सवारी साधनमा यात्रा गर्दा तोकिएको भन्दा बढी भाडा मागेमा, नियमानुसार पाउने छुट सुविधा नदिएमा, अनाश्यक हैरानी एवं दुर्व्यवहार भोग्नु परेमा, ट्याक्सीहरु मिटरमा जान नमानेमा ९८५१२९५१०० नम्बरमा एसएमएस गर्न सकिन्छ।   पैदलयात्रु सुरक्षा अभियान  पैदलयात्रुको सुरक्षाका लागि महानगरीय ट्राफिक प्रहरी महाशाखाले…

    विस्तृतमा पढ्नुस्

  • ​झिनो हाँगा समातेर उभिने प्रयास नगरौं : सिटौला

    ​झिनो हाँगा समातेर उभिने प्रयास नगरौं : सिटौला

    काठमाडौं : नेपाली कांग्रेसका नेता कृष्णप्रसाद सिटौलाले प्रधानमन्त्री केपी शर्मा ओलीलाई उत्पन्न भएको संवैधानिक जटिलताका विषयमा निकास सहित जवाफ दिन आग्रह गरेका छन्। संसदमा अविश्वासको प्रस्ताव माथिको छलफलको क्रममा सिटौलाले भने – 'प्रधानमन्त्रीज्यूले जवाफ दिँदा निकाससहित दिनुहुन्छ भन्ने मलाइ विश्वास छ। दुई चार दिन पछि हुने त्यही हो। त्यही अभ्यास गर्ने हो जुन पहिला हामीले गर्‍यौं।' 'अहिलेसम्म राजिनामा दिएर प्रधानमन्त्री…

    विस्तृतमा पढ्नुस्

  • ​राष्ट्रपतिको राजनीतिक सक्रियता

    ​राष्ट्रपतिको राजनीतिक सक्रियता

    काठमाडौं : राष्ट्रपति विद्यादेवी भण्डारीले प्रधानमन्त्री पदमुक्त भएपछि नयाँ प्रधानमन्त्री चयनका प्रक्रियाका विषयमा दलहरुसँग राजनीतिक परामर्श गरेकी छिन्। शनिबार साँझ प्रधानमन्त्री केपी शर्मा ओलीसँग छलफल गरेकी भण्डारीले आइतबार बिहान माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड र कांग्रेस सभापति शेरबहादुर देउवासँग परामर्श गरेकी हुन्। 'सभापतिज्यूले वर्तमान राजनीतिक परिस्थितीबारे जानकारी गराउनुभयो,' देउवाका सहयोगी भानु देउवाले पहिलोपोस्टसित भने, 'राष्ट्रपतिज्यूले म विवादमा आउने काम गर्दिन भन्नुभयो।'…

    विस्तृतमा पढ्नुस्

  • राष्ट्रपति परामर्शमा व्यस्त, देउवापछि प्रचण्डसँग छलफल

    राष्ट्रपति परामर्शमा व्यस्त, देउवापछि प्रचण्डसँग छलफल

    काठमाडौं : बदलिँदो राजनीतिक अवस्थाबारे राष्ट्रपति विद्यादेवी भण्डारीले माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालसँग छलफल गरेकी छिन्।   संसदमा पेश भएको अविश्वासको प्रस्ताव र सत्ता परिवर्तन लगायतका विषयमा दुईबीच कुराकानी भएको थियो। सो क्रममा राष्ट्रपतिले अविश्वासको प्रस्ताव लगायतका राजनीतिक घट्नाक्रममाथि चासो राख्दै आफू सहज ढंगले अगाडि बढ्ने कुरामा विश्वस्त रहन आग्रह गरेकी छिन्।   यसअघि राष्ट्रपति भण्डारीले नेपाली कांग्रेसका सभापति शेरबहादुर…

    विस्तृतमा पढ्नुस्

  • दाङमा बस दुर्घटना हुँदा एकको मृत्यु २० यात्रु घाइते

    दाङ :  दाङको लमही नगरपालिका–११ रातोडाँडास्थित लमही-घोराही सडक खण्डमा भएको बस दुर्घटनामा सिसहनिया–६ बस्ने १२ वर्षीय निरज गिरीको ज्यान गएको छ।   रा १ ख ४५५ नम्बरको उक्त बस दुर्घटनामा २० यात्रु घाइते भएका छन्। घाइतेमध्ये गढ़वा–६ बस्ने २६ वर्षीय राजेश चौधरी सहित ११ जनालाई मेडिकल कलेज कोहलपुरमा र अन्य ९ घाइतेलाई उपचारका लागि प्राथमिक स्वास्थ्य केन्द्र लमही लगिएको छ।…

    विस्तृतमा पढ्नुस्

  • ​अख्तियार अघि गोविन्द केसी समर्थकमाथि लाठीचार्ज

    काठमाडौँ : डाक्टर गोविन्द केसीको समर्थन गर्दै प्रदर्शनमा उत्रिएकाहरु माथि टंगाल स्थित अख्तियार दुरुपयोग अनुसन्धान आयोग अगाडि लाठीचार्ज भएको छ। धर्ना दिन पुगेका चिकित्सा शास्त्र अध्ययन संस्थानका विद्यार्थी र केसीका समर्थकहरु माथि प्रहरीले लाठी चार्ज गरेको हो। साथै केही व्यक्तिलाई प्रहरीले नियन्त्रणमा समेत लिएको छ। प्रदर्शनमा सहभागी सुमन आचार्यले दिएको जानकारी अनुसार डा सागर पोखरेल, बद्री अर्याल, विषद दाहाल, मिर्जा सिद्दिकी,…

    विस्तृतमा पढ्नुस्


@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell