PahiloPost

Feb 27, 2025 | १५ फागुन २०८१

  • जीवनको एक कालखण्डमा कम्युनिस्ट हुने र अर्को कालखण्डमा अन्तै लागेर मर्ने धेरै छन् : प्रचण्ड

    जीवनको एक कालखण्डमा कम्युनिस्ट हुने र अर्को कालखण्डमा अन्तै लागेर मर्ने धेरै छन् : प्रचण्ड

    काठमाडौं : नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले संविधानको प्रभावकारी कार्यान्वयन आजको प्रमुख कार्यभार रहेको भन्दै पुनःनिर्माण र शान्ति प्रक्रियाका बाँकी कार्यभार पूरा गर्न नयाँ बन्ने सरकार लागिपर्ने बताएका छन्।   नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का संस्थापक सदस्य नरबहादुर कर्माचार्यको तेस्रो स्मृति दिवसका अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले संविधान निर्माण प्रक्रियादेखि असन्तुष्टि जनाउँदै आएका मधेसकेन्द्रित दल, आदिवासी जनजाति र…

    विस्तृतमा पढ्नुस्

  • के प्रधानमन्त्रीले मतदानअघि नै संसदमा सम्बोधन गर्दै राजीनामा दिँदैछन्? राजीनामा दिए के होला?

    के प्रधानमन्त्रीले मतदानअघि नै संसदमा सम्बोधन गर्दै राजीनामा दिँदैछन्? राजीनामा दिए के होला?

    काठमाडौँ : प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्ध ल्याइएको अविश्वास प्रस्तावबारे छलफल आइतबार जारी छ। सभामुख ओनसरी घर्तीले बिहान ११ बजेदेखि सुरु भएको बैठक दिउँसो ४:४५ सम्मका लागि स्थगित गरेकी छिन्।  ४:४५ मा बैठक सुरु भएपछि पुनः छलफल जारी रहनेछ। अर्को बैठकमा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा बोल्ने तयारी छ। छलफल सकिएपछि सभामुखले छलफलमा उठेका प्रश्नको जवाफ दिन प्रधानमन्त्री ओलीलाई समय दिनेछन्।…

    विस्तृतमा पढ्नुस्

  • कांग्रेस नेता पौडेल भन्छन्- 'प्रधानमन्त्रीबाट हटे पनि संविधान कार्यान्वयनबाट पन्छिन मिल्दैन'

    कांग्रेस नेता पौडेल भन्छन्- 'प्रधानमन्त्रीबाट हटे पनि संविधान कार्यान्वयनबाट पन्छिन मिल्दैन'

    काठमाडौं : नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले सम्मानजनक बहिर्गमनका लागि आफूले राखेको चारबुँदे सहमतिको खाका दुवै पक्षले स्वीकार नगरेको भन्दै त्यसले भविष्यमा पछुताउनुपर्ने बताएका छन्।   'राष्ट्रिय सहमति सत्ताका लागि होइन राष्ट्रिय आवश्यकता पूरा गर्नका लागि हुनु पर्छ,' उनले भने, 'मैले विगतदेखि भन्दै आएको हुँ। संविधान कार्यान्वय प्राथमिक हो सत्ता हैन।' संसदमा जारी अविश्वासको प्रस्तावमाथिको छलफलमा आफ्नो धारणा राख्दै…

    विस्तृतमा पढ्नुस्

  • बाधा अड्काउ फुकाउका लागि प्रधानमन्त्रीद्वारा राष्ट्रपतिसमक्ष सिफारिस

    बाधा अड्काउ फुकाउका लागि प्रधानमन्त्रीद्वारा राष्ट्रपतिसमक्ष सिफारिस

    काठमाडौं : बदलिँदो राजनीतिक घटनाक्रमअनुसार प्रधानमन्त्री केपी शर्मा ओलीले संविधानमा रहेको अस्पष्टता फुकाउन आफैंले पहल थालेका छन्।   नयाँ सरकार गठनका लागि सहज परिस्थिति सिर्जना गर्न प्रधानमन्त्रीले बाधा अड्काउ फुकाउका लागि राष्ट्रपतिसमक्षम सिफारिस गरेका हुन्। प्रधानमन्त्री आफैंले राष्ट्रपति समक्ष औपचारिक सिफारिस गरेपछि नयाँ सरकार गठनका लागि प्रक्रिया स्वत: सहज हुनेछ।   'उहाँले पहिलेदेखि नै केही छ भने भन्नुस् भन्दै आउनुभएको…

    विस्तृतमा पढ्नुस्

  • ​महिला राष्ट्रिय क्रिकेट प्रतियोगिता : लगातार दोस्रो जितपछि एपिएफ फाइनलमा

    ​महिला राष्ट्रिय क्रिकेट प्रतियोगिता : लगातार दोस्रो जितपछि एपिएफ फाइनलमा

    काठमाडौं : शसस्त्र प्रहरीको एपिएफ लगातार दोस्रो जित हात पार्दै राष्ट्रिय महिला क्रिकेट प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ। अगस्टमा हुने एसियाली महिला विश्वकप छनोटका लागि भएको प्रतियोगिताको समूह चरणको दोस्रो खेलमा एपिएफले मध्यपश्चिमाञ्चल विकास क्षेत्रलाई ९ विकेटले पराजित गर्यो। यसअघि शनिबार भएको समूह ए को पहिलो खेलमा एपिएफले मध्यमाञ्ललाई पराजित गरेको थियो। विभागिय क्लब एपिएफले अब उपाधिका लागि समूह बी को…

    विस्तृतमा पढ्नुस्

  • अख्तियार घेर्न जाँदा पक्राउ परेका डा. केसी समर्थकले पनि हिरासतमै थाले अनसन

    अख्तियार घेर्न जाँदा पक्राउ परेका डा. केसी समर्थकले पनि हिरासतमै थाले अनसन

    काठमाडौँ : अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टंगालस्थित कार्यालय घेराउमा जाँदा पक्राउ परेका  डा. गोविन्द केसी समर्थक चिकित्सक र विद्यार्थीले हिरासत स्थलमै अनसन थालेका छन्।  १५ दिनदेखि आमरण अनसनमा रहेका डा. गोविन्द केसीको एउटा माग अख्तियार प्रमुख लोकमान सिं‌ह कार्कीलाई संसदले महाभियोग लगाउनु पर्ने रहेको छ।    प्रहरीले बिना कारण पक्राउ गरेको भन्दै स्पष्ट जवाफको माग गर्दै उनीहरुले रिले अनसन शुरु…

    विस्तृतमा पढ्नुस्

  • अदालतको फैसलापछि फरार अभियुक्त दुई वर्षपछि पक्राउ

    अदालतको फैसलापछि फरार अभियुक्त दुई वर्षपछि पक्राउ

    काठमाडौं : २०७० कात्तिक १८ गते दिउँसो ४ बजे गोविन्द श्रेष्ठ काठमाडौंको कपनमा मिनी ट्रक चलाइरहेका थिए। त्यही क्रममा ११ वर्षीय सरिना कालिकोटेलाई ट्रकले ठक्कर दियो। गम्भीर घाइते भएकी सरिनाको उपचार क्रममै मृत्यु भयो।   प्रहरी नियन्त्रणपछि अनुसन्धानमा रहेका चालक २० वर्षीय श्रेष्ठको सवारी चालक अनुमतिपत्र लाइसेन्स नै नभएको पुष्टि भयो। मृतकका पिता टंक कालिकोटेले छोरी गुमाएपछि चालक श्रेष्ठविरुद्ध जिल्ला…

    विस्तृतमा पढ्नुस्

  • ‘हरिया चुरा’ छमछमाउँदै पूर्णकला

    ‘हरिया चुरा’ छमछमाउँदै पूर्णकला

    काठमाडौं : गायिका पूर्णकला बिसी र गायक गोपाल नेपालको स्वर रहेको तीज गीत ‘हरिया चुरा’ सार्वजनिक भएको छ। हिन्दु महिलाहरुको महान् चाड तीजलाई सेरोफेरोमा राखेर गीत निकाल्ने लहरसँगै यी दुई तीज गीत एक साताभित्र सार्वजनिक भएका हुन्। सार्वजनिक गीतहरुमा ‘हरिया चुरा’मा र ‘दिदीको पाउ ढोग’ रहेको छ।   दुवै गीतमा रश्मि तामाङ र नरेश जोगीले अभिनय गरेका छन्। ‘दिदीको पाउ…

    विस्तृतमा पढ्नुस्

  • संसदमा सम्बोधन गर्दै प्रधानमन्त्रीले भने- 'सरकारविरुद्ध सडेन अट्याक भयो'

    संसदमा सम्बोधन गर्दै प्रधानमन्त्रीले भने- 'सरकारविरुद्ध सडेन अट्याक भयो'

    काठमाडौं :  संसदमा पेश भएको अविश्वासको प्रस्तावमाथिको छलफलपछि अहिले प्रधानमन्त्रीले केपी शर्मा ओलीले जवाफ दिइरहेका छन्।   संसदमा भइरहेको उनको सम्बोधानको सार : सरकारका विरुद्ध वा मेरा विरुद्धको अविश्वासको प्रस्तावमा सरकारको अर्थात् मेरो धारणा राख्न आएको छु। आवधिक निर्वाचन लोकतान्त्रिक प्रणाली नै हुन्। संसदीय प्रणालीको विपक्षमा रहेकाहरुले पनि यही संसदीय अभ्यास गर्नुभएको छ। संविधानका विषयमा विरोध जनाएर विरोधमा रहेकाहरु पनि यही…

    विस्तृतमा पढ्नुस्

  • रियो ओलम्पिक खेल्ने नेपाली खेलाडीलाई चिनियाँ कम्पनीको उपहार

    रियो ओलम्पिक खेल्ने नेपाली खेलाडीलाई चिनियाँ कम्पनीको उपहार

    काठमाडौं : ब्राजिलको रियो दि जेनेरियोमा अगस्ट ५ देखि २१ सम्म हुने समर ओलम्पिकमा सहभागी हुने नेपाली टिमलाई चीनको टिएनटी इन्टरनेसनल कम्पनीले उपहार प्रदान गरेको छ। सो कम्पनीले तोम्बुला ब्रान्डको ट्रयाकसुट र ब्याग नेपाली टिमका प्रत्येक खेलाडी तथा प्रशिक्षकलाई उपहार स्वरुप हस्तान्तरण गरेको हो।   नेपालमा तोम्बुला ब्रान्ड ल्याउने तयारीमा रहेको कम्पनीका सिइओ स्टेवार्ड चेओङले बताए। नेपाल ओलम्पिक कमिटीका अध्यक्ष…

    विस्तृतमा पढ्नुस्

  • प्रधानमन्त्री केपी शर्मा ओलीले दिए राजीनामा

    प्रधानमन्त्री केपी शर्मा ओलीले दिए राजीनामा

    काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो पदबाट राजीनामा दिएका छन्। व्यवस्थापिका संसद बैठकमा भरखरै सम्बोधनका क्रममा उनले राष्ट्रपति विद्यादेवी भण्डारी समक्ष राजीनामा बुझाएको बताएका हुन्। 'मैले केही समयअघि राष्ट्रपतिलाई भेटेको छु। आश्रित विधेयकहरु फेल भएपछि मेरो समर्थनमा मत प्राप्त नहुने देखेर राष्ट्रपतिसमक्ष राजीनामा दिइसकेको हुँ,' उनले भने, 'मैले पदबाट राजीनामा दिइसकेको कुरा सम्मानित सदन समक्ष जानकारी गराउँछु।'

    विस्तृतमा पढ्नुस्

  • प्रधानमन्त्री ओलीले राजीनामा दिँदा के भने? पढ्नुस् ओली सम्बोधनको लिखित अंश

    प्रधानमन्त्री ओलीले राजीनामा दिँदा के भने? पढ्नुस् ओली सम्बोधनको लिखित अंश

    काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओलीले संसदलाई सम्बोधन गर्दै राजीनामा दिएका छन्। सम्बोधनपूर्व नै राष्ट्रपति विद्यादेवी भण्डारीलाई राजीनामा दिएका ओलीको राजीनामा उनको संसदको सम्बोधन सकिएलगत्तै राष्ट्रपति कार्यालयले सार्वजनिक गरेको थियो। के थियो ‌ओलीको सम्बोधनमा? ओलीको सम्बोधनमध्ये लिखित अंश यस्तो छ -   सभामुख महोदय! १. सरकारविरुद्ध प्रस्तुत भएको अविश्वास प्रस्ताव र यस क्रममा उठेका विभिन्न प्रश्नहरूका सम्बन्धमा सरकारको धारणा स्पष्ट पार्न…

    विस्तृतमा पढ्नुस्

  • अविश्वास प्रस्तावबारे आज र भोलि संसदमा छलफल, आज माधव नेपालले धारणा राख्ने

    अविश्वास प्रस्तावबारे आज र भोलि संसदमा छलफल, आज माधव नेपालले धारणा राख्ने

    काठमाडौँ : प्रधानमन्त्री केपी ओलीविरुद्ध नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड' ले हिजो राखेको अविश्वास प्रस्तावबारे व्यवस्थापिका संसदमा आज र भोलि छलफल हुँदैछ।  सभामुख ओनसरी घर्तीले यसअघि साउन ६, ७ र ८ गते छलफलको मिति तोकेकी भए पनि एमालेले बजेटसँग सम्बन्धित तीन वटा विधेयक पहिला प्रस्तुत हुनुपर्ने अन्यथा सदन चल्न नदिने अडान राखेपछि साउन ६ गते बैठक बस्न सकेको…

    विस्तृतमा पढ्नुस्

  • ​अविश्वास प्रस्तावको छलफलमा ओलीको नाम उच्चारणै गरेनन् माधव नेपालले

    ​अविश्वास प्रस्तावको छलफलमा ओलीको नाम उच्चारणै गरेनन् माधव नेपालले

    काठमाडौँ : संसदमा अघि बढेको अविश्वास प्रस्तावको छलफलमा सहभागी भएका एमाले वरिष्ठ नेता र पूर्व प्रधानमन्त्री माधव नेपालले उनले प्रधानमन्त्री केपी ओलीको नाम एक पटक पनि उच्चारण समेत गरेनन्। बरु कुटनीतिक रुपमा ओली गुट हावी भएको भन्दै आलोचना गर्न भ्याए। उनले संसदमा राखेको विचारका केही अंश •    मुलुकलाई सहमतिको यात्रा चाहिएको छ। प्रधानमन्त्रीको यो म्युजिकल चेयर चलिरहन्छ। यसमा रमाइरहने हो…

    विस्तृतमा पढ्नुस्

  • औषधि पसल नै बेच्छन् अवैध लागुऔषध, ५ पसलमाथि कारबाही

    औषधि पसल नै बेच्छन् अवैध लागुऔषध, ५ पसलमाथि कारबाही

    काठमाडौं : राजधानीका केही ‍औषधि पसलले अवैध लागुऔषध समेत बिक्री गर्ने गरेको तथ्य खुलेको छ।   लागुऔषध नियन्त्रण ब्युरोले गरेको अनुगमनका क्रममा काठमाडौंमा सञ्चालित केही औषधि पसलले अवैध लागुऔषध बिक्री गर्दै आएको खुलेको हो।   अवैध लागुऔषध ओपिडोल, ट्रेमाडोल स्पास्मो, ट्राफलास, क्लोनोजेम्पा लगायतका ट्याबलेट बिक्री गर्नेहरुमा शेरावली पोलिक्लिनक, बागेश्वरी फर्मा, जोशी फार्मेसी, रेशनल मेडिकल स्टोर, रुपन्देही ड्रग हाउस रहेका छन्।…

    विस्तृतमा पढ्नुस्

  • ​कीर्तिपुरको धक्कापछि गोरखामा ४.१ को परकम्प

    ​कीर्तिपुरको धक्कापछि गोरखामा ४.१ को परकम्प

    काठमाडौं : कीर्तिपुरलाई केन्द्रबिन्दु बनाएर परकम्प आएको एक दिन नबित्दै गोरखाको अश्राङ गाविस आसपास केन्द्रबिन्दु बनाएर आज ४.१ रिक्टर स्केलको परकम्प गएको छ।   बिहान ११ बजेर ५९ मिनेटमा सो परकम्प गएको खानी तथा भूगर्भ विभाग, राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ ।   शुक्रबार काठमाडौंको कीर्तिपुर केन्द्रबिन्दु बनाएर ३.७ रिक्टरको परकम्प गएको थियो। पछिल्लोपटक भने असार २२ गते दोलखामा…

    विस्तृतमा पढ्नुस्

  • निर्वाचित भएको तीन महिना नपुग्दै नेपाली लेखक संघका अध्यक्ष लम्सालको राजीनामा

    निर्वाचित भएको तीन महिना नपुग्दै नेपाली लेखक संघका अध्यक्ष लम्सालको राजीनामा

    काठमाडौं : नेपाली लेखक संघका अध्यक्ष डा. नवराज लम्सालले आफ्नो पदबाट राजीनामा दिएका छन्।   राष्ट्रिय महाधिवेशनका दस्तावेजहरु पटकपटक माग गर्दा पनि 'निवर्तमान कार्यसमितिबाट वर्तमान कार्यसमितिलाई प्राप्त नभएको'मा असन्तुष्टि जनाउँदै उनले शुक्रबार राजीनामा दिएका हुन्।   आफू निर्वाचित राष्ट्रिय महाधिवेशनका दस्तावेज नै नहुनु र तिनैका आधारमा गरिने वैधानिक प्रक्रिया अवरुद्ध हुनुले संस्थामा मात्र नभई आफैंमा पनि नैतिक अवरोध आएको लम्सालको…

    विस्तृतमा पढ्नुस्

  • संघर्ष सिकाउन खर्बपति बाबुले छोरालाई बनाए मजदुर, सात हजार भारुमा एक महिना बिताउन आदेश

    संघर्ष सिकाउन खर्बपति बाबुले छोरालाई बनाए मजदुर, सात हजार भारुमा एक महिना बिताउन आदेश

    कोच्ची (भारत) : सावजी ढोलकीया गुजरातको सुरतमा हिराको व्यापार गर्छन्। उनको कम्पनी हरे कृष्णा डायमण्ड एक्सपोर्ट ६० अर्ब भारु (एक खर्ब नेपाली रुपैयाँ) को कम्पनी हो। यसको कारोबार ७१ देशमा फैलिएको छ।   सावजीले चाहने हो भने विश्वको सबै सुविधा छोरालाई दिन सक्छन्। तर उनी निकै फरक खालका छन्।   सावजीले आफ्ना २१ वर्षका छोरा द्रव्य ढोलकीयालाई एक महिना साधारण…

    विस्तृतमा पढ्नुस्

  • ​क्रिकेटमा निलम्बनले अन्तर्राष्ट्रिय क्षेत्रमा हामी कलंकित भएका छौँ

    ​क्रिकेटमा निलम्बनले अन्तर्राष्ट्रिय क्षेत्रमा हामी कलंकित भएका छौँ

    केशवकुमार विष्ट, सदस्य सचिव, राखेप  क्रिकेटको सफलतालाई निरन्तरता दिन र नेपाली क्रिकेटमा थप उचाई हासिल गर्न महिला राष्ट्रिय क्रिकेट प्रतियोगिता आयोजना गर्दैछौं। केही समय अघि सीमित व्यक्तिको भोगविलासका निम्ति, रमाइलोका निम्ति खेलाडीहरुमाथि बज्रपात भयो। अत्यन्त ठूलो घात गरियो निजी स्वार्थका निम्ति। क्रिकेटको नेतृत्व सँधैभरी लिइरहेकाहरुको निम्ति के कसरी छलछाम गरेर हुन्छ क्रिकेटमा बसिरहने दुस्प्रयास गरियो, त्यसैले उत्पन्न्न गरेको परिणाम आज…

    विस्तृतमा पढ्नुस्

  • महिला राष्ट्रिय क्रिकेट प्रतियोगिता : एपिएफ र पूर्वाञ्चलको विजयी सुरुवात

    महिला राष्ट्रिय क्रिकेट प्रतियोगिता : एपिएफ र पूर्वाञ्चलको विजयी सुरुवात

    काठमाडौं : महिला राष्ट्रिय क्रिकेट प्रतियोगितामा विभागीय टोली सशस्त्र एपिएफ र पूर्वाञ्चल विकास क्षेत्रले विजयी सुरुवात गरेका छन्।   शनिबारबाट कीर्तिपुरस्थित त्रिवि मैदानमा सुरु भएको प्रतियोगितामा एपिएफले मध्माञ्चल विकास क्षेत्रलाई ८ विकेट पराजित गर्‍यो। यस्तै दोस्रो खेलमा पूर्वाञ्चलले पश्चिमाञ्चललाई ९ विकेटले हरायो।   टी ट्वान्टी फर्म्याटमा खेलाइको प्रतियोगिताको उद्घाटन खेलमा एपिएफले मध्यमाञ्चलले दिएको ४० रनको लक्ष्य ८ दशमलव १ ओभरमा…

    विस्तृतमा पढ्नुस्


@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell