PahiloPost

Feb 27, 2025 | १५ फागुन २०८१

  • ओली सरकार नढल्ने पाँच कारण!

    ओली सरकार नढल्ने पाँच कारण!

    हास्य कलाकार मनोज गजुरेलले विज्ञहरुसँगको राय र सर्वसाधारणसँगको कुराकानीको आधारमा वर्तमान सरकार नढल्ने रिपोर्टिङ गरेका छन्। उनले प्रधानमन्त्री केपी शर्मा ओलीको सरकार नढल्ने पाँच कारण गजुरियल डट कममा रिपोर्टिङ गरेका हुन्। विभिन्न विज्ञको निचोड भन्दै सरकार कुनैपनि हालतमा नढल्ने कारण उनले दिएका छन्। ‘डाक्टर, इन्जिनियर, भाषाशाष्त्री, ज्योतिषशाष्त्रीहरु सम्मिलित विज्ञ समूहले विभिन्न तर्क प्रस्तुत गर्दै ओली सरकारलाई ढुक्क भएर बस्न सुझाव…

    विस्तृतमा पढ्नुस्

  • कथाकार राजेन्द्र पराजुली भन्छन्- 'मलाई नारायण ढकालदेखि ईर्ष्या लाग्छ'

    कथाकार राजेन्द्र पराजुली भन्छन्- 'मलाई नारायण ढकालदेखि ईर्ष्या लाग्छ'

    काठमाडौं : भरखरै नयाँ कथा संग्रह 'शुक्रराज शास्त्रीको चस्मा' प्रकाशनमा ल्याएका राजेन्द्र पराजुलीले कथा लेखन संकटमा परेको बताएका छन्।न्युरोडस्थित नेपाल-भारत पुस्तकालयमा भएको अन्तरसंवाद कार्यक्रममा उपस्थित भएका उनले नेपाली साहित्यमा पछिल्लो समय कथाका पुस्तक कम आएकाले नै आफूले प्रकाशनको सोच बनाएको प्रस्ट पारे। आफूले 'उडन्ते' कथा नलेख्ने गरेको भन्दै उनले सर्रियालिज्म कथामा विश्वास नभएको तर्क समेत गरे। 'शुक्रराज शास्त्रीको चस्मा' कथामा…

    विस्तृतमा पढ्नुस्

  • सामाजिक सञ्जाल प्रयोग कर्ता सोध्छन् - हामीलाई खोइ करोड?

    सामाजिक सञ्जाल प्रयोग कर्ता सोध्छन् - हामीलाई खोइ करोड?

    काठमाडौँ : गुगल ब्वाइ आदित्य दाहाललाई एक करोड दिने मन्त्रिपरिषद्को निर्णय सामाजिक सञ्जालमा आलोचनाको विषय बनेको छ। प्रधानमन्त्री केपी शर्मा ओलीलाई जोडेर आदित्य दाहाललाई पैसा दिने निर्णय माथि सामाजिक सञ्जालमा टिका टिप्पणी भएका छन्। कतिपयले व्यङ्ग समेत गरेका छन्। अनि कतिपयले भने आफूलाइ पनि रकम दिन माग समेत गरेका छन्।    आज भविष्य वाणी गरेको गुगल ब्वाईले १करोड पाउँछ भने…

    विस्तृतमा पढ्नुस्

  • ३ घण्टा ३३ मिनेट लगाएर बहिनीको किड्नी दाइमा प्रत्यारोपण

    ३ घण्टा ३३ मिनेट लगाएर बहिनीको किड्नी दाइमा प्रत्यारोपण

    काठमाडौँ : नेपालमै पहिलो पटक निजी अस्पतालले मृगौला प्रत्यारोपण गरेको छ। काठमाडौंको ग्राण्डी इन्टरनेशनल हस्पिटलले रविन लामाको मृगौला प्रत्यारोपण सफलतापूर्वक सम्पन्न गरेको हो। एक महिना अघि हात सुन्निने, पिसाब रोकिने समस्या ओम अस्पताल पुगेपछि किड्नी फेल भएको पुष्टि भएको थियो। लगत्तै लामा ग्राण्डीमा उपचारका लागि भर्ना भएका थिए। डाक्टर प्रा. डा. प्रेमराज ज्ञवाली र प्रा.डा. दिव्या सिंहको टोलीले सफल शल्यक्रिया…

    विस्तृतमा पढ्नुस्

  • नयाँ शक्तिको नजरमा सरकार असफल हुनुका ४ कारण

    नयाँ शक्तिको नजरमा सरकार असफल हुनुका ४ कारण

    काठमाडौं : सरकार परिवर्तनको चर्चासँगै नयाँ शक्तिले आफ्नो धारणा सार्वजनिक गर्दै वर्तमान सरकार असफल हुनुका कारण पेस गरेको छ।   सत्तारुढ गठबन्धनभित्रै बेमेल बढ्नुको परिणाम ओली सरकार संकटमा परेको र नयाँ गठबन्धन बने पनि जनताका सरोकार समाधान हुने परपर्दो आधार देखाउन नसकेको नयाँ शक्तिको बुझाइ छ। पार्टीद्वारा जारी विज्ञप्तिमा भनिएको छ, 'मुद्दाकेन्द्रित गठबन्धनभन्दा पनि कुर्सीकेन्द्रित गठबन्धन बन्ने र भत्कने प्रक्रियामा…

    विस्तृतमा पढ्नुस्

  • सहयोग संकलन स्थगित गर्दै धुर्मुस-सुन्तली, जुट्यो ४ करोड ७५ लाख

    सहयोग संकलन स्थगित गर्दै धुर्मुस-सुन्तली, जुट्यो ४ करोड ७५ लाख

    काठमाडौं : गिरानचौर एकीकृत बस्ती निर्माणका लागि उपलब्ध सहयोगले उद्देश्य पूरा गर्न लागेको जनाउँदै आर्थिक सहयोग संकलन स्थगित गर्न लागिएको धुर्मुस-सुन्तली फाउण्डेशनले जनाएको छ।   अनुमानित ५ करोड लागतमा फाउण्डेशनले निर्माण सुरु गरेको परियोजनाका लागि देश तथा विदेशबाट अहिलेसम्म ४ करोड ७५ लाख रुपैयाँ संकलन भइसकेको छ। अब बस्ती निर्माणका लागि मात्र २५ लाख रुपैयाँ आवश्यक छ। सहयोग संकलन गरिरहेका…

    विस्तृतमा पढ्नुस्

  • हेर्नुस् लिक भएको आइफोन ७ का फोटो, मूल्य सूचीसमेत चुहियो

    हेर्नुस् लिक भएको आइफोन ७ का फोटो, मूल्य सूचीसमेत चुहियो

    एप्पलको आगामी उत्पादन आइ फोन सेभेन, आइफोन सेभेन प्लस  र आइ फोन सेभेन प्रो सेप्टेम्बरमा रिलिज हुँदैछ। चाइनाको लोकप्रिय सामाजिक सञ्जाल विबोले तीन मोडलका मोबाइको मूल्यसूचीसहित फोटाहरु सार्वजनिक गरेको छ। विबोले सार्वजनिक गरेअनुसार ३२ जिवीको आइफोन ७ को मूल्य चिनियाँ मुद्रा युआन ५ हजार २ सय ८८ अर्थात् ८४ हजार ६ सय रुपैयाँ पर्न आउँछ। यो नेपाली बजारमा उपलब्ध हुने…

    विस्तृतमा पढ्नुस्

  • नेशनल एक्टिङ कम्पिटिसनका लागि भिडियो पठाउन पाइने

    नेशनल एक्टिङ कम्पिटिसनका लागि भिडियो पठाउन पाइने

    काठमाडौं : कला क्षेत्रमा युवा जमातको बढ्दो आकर्षणलाई सम्बोधन गर्ने र देशमा रहेका नाट्य प्रतिभाहरुलाई मञ्च दिने उद्देश्यले ‘नेशनल एक्टिङ कम्पिटिसन' यसै वर्षदेखि सुरु भयो।   इभेन्ट आयोजना र व्यवस्थापन गर्दै आएको ‘नेक्स्ट मोडल्स नेपाल’ले असार २२ गते आयोजना गरेको राष्ट्रिय नाट्य प्रतिस्पर्धाका लागि पहिलो अडिसनबाट १८ जना प्रतियोगी चयन भए।   प्रतियोगितामा चर्चित अभिनेता दायाहाङ राई, अभिनेत्री ऋचा शर्मा र…

    विस्तृतमा पढ्नुस्

  • एनसेल टावर तोडफोड गर्ने पक्राउ

    एनसेल टावर तोडफोड गर्ने पक्राउ

    रौतहट : एनसेल टावर तोडफोड गरी फरार रहेका एक जनालाई प्रहरीले पक्राउ गरेको छ।   ज्यान मार्ने उद्योग मुद्दा समेत लागेका रौतहट चन्द्रपुर–६ जुडीबेला बस्ने गोपाल जिम्बालाई प्रहरीले पक्राउ गरेको हो। गत जेठ २९ गते चन्द्रपुर–२ गैंडाटारमा रहेको एनसेल टावर तोडफोडमा संलग्न उनलाई प्रहरीले खोजी गरिरहेको थियो। गाउँमै लुकीछिपी बसेको अवस्थामा उनलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ।

    विस्तृतमा पढ्नुस्

  • बेलायतको फ्रि फोरेस्टरविरुद्ध नेपाली क्रिकेट टीमको सहज जित

    बेलायतको फ्रि फोरेस्टरविरुद्ध नेपाली क्रिकेट टीमको सहज जित

    काठमाडौं : विश्वकै पुरोना मेरिलिवन क्रिकेट क्लब एमसीसीसँगको मैत्रीपूर्ण खेलका लागि बेलायत भ्रमणमा रहेको नेपाली क्रिकेट टोलीले पहिलो अभ्यास खेलमा नेपालले सहज जित हात पारेको छ।   बुधबार बेलुका सम्पन्न फ्रि फोरेस्टर विरुद्धको खेलमा नेपाल १ सय २९ रनको फराकिलो अन्तर विजयी भयो।   नेपालले दिएको २ सय ३६ रनको लक्ष्य पछ्याएको फ्रि फोरेस्टर टोली नेपाली बलरहरुको धारिलो बलिङसामु टिक्न सकेन…

    विस्तृतमा पढ्नुस्

  • फिफा वरियतामा नेपाल ६ स्थान तल झर्‍यो, अर्जेन्टिना शीर्ष स्थानमा कायमै

    फिफा वरियतामा नेपाल ६ स्थान तल झर्‍यो, अर्जेन्टिना शीर्ष स्थानमा कायमै

    काठमाडौं : फुटबलको सर्वोच्च निकाय फिफाले जुलाई महिनाको लागि जारी गरेको नयाँ वरियतामा नेपाल ६ स्थान तल झरेको छ। ६ स्थान झरेसँगै नेपाल १८८ औं स्थानमा पुगेको छ। विश्व वरियतामा भने अर्जेन्टिना शीर्ष स्थानमा कायमै छ।   नेपाल दक्षिण एसियाली राष्ट्रहरुमा पाँचौ स्थानमा छ। ६ स्थान सुधार गर्दै अफगानिस्तान १५० औं स्थानमा उक्लेको छ। भने भारत ११ स्थान सुधार गर्दै १५२…

    विस्तृतमा पढ्नुस्

  • ​कांग्रेस र माओवादीले भने- 'ओली सरकार कामचलाउ हैसियतको'

    ​कांग्रेस र माओवादीले भने- 'ओली सरकार कामचलाउ हैसियतको'

    काठमाडौं : नेपाली कांग्रेस र नेकपा माओवादी केन्द्रले केपी शर्मा ओली नेतृत्वको वर्तमान सरकार कामचलाउ हैसियतको मात्र भएको बताएका छन्। दुवै दलका मुख्य सचिवले जारी गरेको संयुक्त वक्तव्यमा १३ वटा दलले अविश्वासको प्रस्ताव दर्ता गरिसकेको अवस्थामा वर्तमान सरकार केवल कामचलाउ सरकारको हैसियतमा मात्र रहेको उल्लेख गरेका छन्। वक्तव्यमा भनिएको छ, ‘वर्तमान सरकारले दैनिक कामकाजका सामान्य कामबाहेक कुनै पनि राष्ट्रिय महत्व राख्ने…

    विस्तृतमा पढ्नुस्

  • प्रधानमन्त्री ओली भन्छन्- 'म नेपाली जनतालाई स्यालुट गर्न चाहन्छु'

    प्रधानमन्त्री ओली भन्छन्- 'म नेपाली जनतालाई स्यालुट गर्न चाहन्छु'

    काठमाडौं : राजधानीमा बिहीबार भएको एक कार्यक्रममा प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाली जनतालाई आफूले स्यालुट गर्न चाहेको बताएका छन्।   'नाकाबन्दीको क्रममा नेपाली जनताले जुन धैर्य र सहनशीलता देखाए, त्यसमा मलाई खुसी लागेको छ,' राष्ट्रिय सुरक्षा नीतिबारेको छलफल कार्यक्रममा उनले भने, 'त्यतिखेर नेपाली जनतामा साँच्चिकै देशभक्ति देखियो। म उनीहरुलाई स्यालुट गर्न चाहन्छु।'   निकै मलिन अनुहारमा देखिएका ओलीले नेपालीमा अन्याय…

    विस्तृतमा पढ्नुस्

  • रियल मड्रिड र बार्सिलोनालाई पछि पार्ने यी हुन्, विश्वका धनी क्लब

    रियल मड्रिड र बार्सिलोनालाई पछि पार्ने यी हुन्, विश्वका धनी क्लब

    विश्वकै धनी क्लबको नाम लिँदा चर्चित फुटबल क्लबहरुको नाम आउँथ्यो। तर यो वर्ष फोर्ब्सले सार्वजनिक गरेको विश्वकै धनी क्लबहरुको सूचीमा फुटबल क्लबको नाम रहेक पनि शीर्ष स्थानमा छैन।   फोर्ब्सले जारी गरेको ५० धनी क्लबको सूचीमा यो पटक अमेरिकी नेशनल फुटबल लिग खेल्ने क्लब डल्लास काउ ब्वाइज शीर्ष स्थानमा रहेको छ। डल्लास काउ ब्वाइजको ब्राण्ड मूल्य ४ बिलियन अमेरिकी डलर…

    विस्तृतमा पढ्नुस्

  • अनस्क्रिन रोमान्समा गायक कमल खत्री

    अनस्क्रिन रोमान्समा गायक कमल खत्री

    काठमाडौं : एक समय धेरैले गुनगुनाउने गीत थियो- 'आत्मामा मेरो आत्मामा…'   स्रोताको मन त जित्यो नै साथै नेपाली गीत-संगीताको बजार विस्तारमा पनि यो गीतले महत्वपूर्ण भूमिका निर्वाह गर्‍यो। गीतसँगै चर्चामा आएका थिए, गायक कमल खत्री। त्यसयता उनले प्राय: प्रेम गीत नै गाए। तर खासै चर्चामा भने आएनन्।   तर अहिले कमलको नयाँ गीतको म्युजिक भिडियो सार्वजनिक भएको छ। ‘म…

    विस्तृतमा पढ्नुस्

  • माओवादी र कांग्रेसलाई ललकार्दै ओलीले भने – फ्री खेलमा जान तयार छौँ

    माओवादी र कांग्रेसलाई ललकार्दै ओलीले भने – फ्री खेलमा जान तयार छौँ

    काठमाडौँ : नेकपा एमालेका अध्यक्षसमेत रहेका प्रधानमन्त्री केपी शर्मा ओलीले नेकपा माओवादी केन्द्रले अन्तर्राष्ट्रिय शक्तिको दबाबमा आएर सरकार छाड्ने निर्णय गरेको बताएका छन्।  एमाले संसदीय दलको बानेश्वरमा बसेको बैठकमा डेढ घण्टा पछिल्लो राजनीतिक अवस्थाबारे बोल्दै ओलीले प्रचण्डले गम्भीर बेइमानी गरेको र धोका दिएको आरोपसमेत लगाए।  ‘प्रचण्डजी मसँग संवाद हुँदा गठबन्धन जोगाउनका लागि मोडालिटी तय गर्ने सहमति बनाएर जानुभएको थियो। भोलिपल्ट…

    विस्तृतमा पढ्नुस्

  • थन्किएको भूकम्पको राहतबारे दिल्ली दूतावासका कर्मचारीबीच विवाद, परराष्ट्रले खटायो सहसचिव

    थन्किएको भूकम्पको राहतबारे दिल्ली दूतावासका कर्मचारीबीच विवाद, परराष्ट्रले  खटायो सहसचिव

    काठमाडौं :  दिल्लीस्थित नेपाली दूतावासमा कुटनीतिक विशिष्ट कर्मचारीमाझ आन्तरिक कलह चर्किएपछि र सार्वजनिक रुपमा थाहा हुने गरी सतहमा विवाद बढेपछि परराष्ट्र मन्त्रालयले स्थितिको बुझबुझारथ गर्न सहसचिवस्तरको वरिष्ठ पदाधिकारीलाई दिल्ली पठाएको छ। दूतावासका कुटनीतिक कर्मचारीहरुको बेमेल स्थितिबारे स्थलगत अध्यन गर्न मन्त्रालयले सहसचिव एवं पाकिस्तानका लागि प्रस्तावित राजदूत सेवा लम्साल अधिकारीलाई मंगलबार दिल्ली पठाएको हो। एक वर्षअघि नेपालमा आएको भूकम्पमा सहयोगस्वरुप आएको…

    विस्तृतमा पढ्नुस्

  • सरकारले सहयोग नगरेको भन्दै साझाले गर्‍यो जग्गा बेच्ने निर्णय

    सरकारले सहयोग नगरेको भन्दै साझाले गर्‍यो जग्गा बेच्ने निर्णय

    काठमाडौं : करोडौं ऋणमा डुबेको साझा प्रकाशनले सरकारबाट सहयोग नपाएको भन्दै आफ्नो चलअचल सम्पत्ति बिक्री गर्ने भएको छ।   संस्थालाई चालू अवस्थामा ४० करोड आवश्यक पर्ने र सो रकम जुटाउन सरकारसँग पटकपटक आग्रह गरे पनि बेवास्ता गरिएकाले यस्तो निर्णय लिइएको साझाका अध्यक्ष तथा महाप्रबन्धक डोलिन्द्रप्रसाद शर्माले बताए। 'पछिल्लो समय असार ८ गते प्रधानमन्त्रीलाई पत्रमार्फत संस्थाको अवस्थाबारे अवगत गराइएको थियो,' शर्माले…

    विस्तृतमा पढ्नुस्

  • जुइनो विमोचनमा विनिता बरालले खोलिन् आफ्नी छोरीको नाम

    जुइनो विमोचनमा विनिता बरालले खोलिन् आफ्नी छोरीको नाम

    ​काठमाडौँ : 'म छोरीको नाम कथा राख्न चाहन्थेँ,' चपली हाइट फिल्मबाट चर्चामा आएकी अविवाहित नायिका विनिता बरालले आफ्नो योजना सुनाए, 'तर पहिलो सन्तान जुइनो बन्न पुग्यो।'  अर्की नायिका ऋचा शर्मालाई पनि कथाले नै तान्यो। दुई नायिकाबीच बिहीबार साँझ पर्यटन बोर्ड परिसरमा राखिएको मञ्चमा कुराकानी हुँदै थियो जसलाई सुन्न साहित्यकारदेखि कलाकारसम्म उपस्थित थिए।  कृषि पृष्ठभूमि बनाएर विनिताले लेखेको उपन्यास जुइनोका एक पात्र…

    विस्तृतमा पढ्नुस्

  • ​ओलीविरुद्धको अविश्वास प्रस्तावमा सात दलको समर्थन

    ​ओलीविरुद्धको अविश्वास प्रस्तावमा सात दलको समर्थन

    काठमाडौँ : प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारविरुद्ध अविश्वासको प्रस्ताव दर्ता गराएको एमाओवादीलाई अन्य छ दलले समर्थन गरेका छन्।  नेकपा माओवादी केन्द्र प्रस्तावक रहेको अविश्वासको प्रस्तावको पक्षमा नेपाली कांग्रेस, नेकपा संयुक्त, दलित जनजाति पार्टी, संघीय समाजवादी फोरम नेपाल, संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्च थरुहट र संघीय सद्भावना पार्टीले समर्थन गरेका छन् ।  सभामुख ओनसरी घर्तीले आज दिउँसो मात्र प्रस्ताव दर्ता भएकाले…

    विस्तृतमा पढ्नुस्


@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell