PahiloPost

Apr 25, 2025 | १२ बैशाख २०८२

  • ३ सय ५ रनको लक्ष्य दिएको पुलिसलाई हराउँदै आर्मी फाइनलमा

    ३ सय ५ रनको लक्ष्य दिएको पुलिसलाई हराउँदै आर्मी फाइनलमा

    काठमाडौं: विभागीय टोली त्रिभुवन आर्मी क्लब प्रधानमन्त्री कप राष्ट्रिय क्रिकेट प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ। शुक्रवार कीर्तिपुरस्थित टीयू क्रिकेट मैदानमा सम्पन्न दोस्रो सेमिफाइनल खेलमा नेपाल पुलिस क्लबलाई २ विकेटले हराउँदै आर्मी फाइनलमा प्रवेश गरेको हो। टस हारेर ब्याटिङमा उत्रिएको पुलिसले आर्मीलाई ३०५ रनको लक्ष्य प्रस्तुत गरेको थियो। दीपेन्द्रसिंह ऐरीको सानदार शतकीय पारिको सहायतामा नेपाल पुलिस क्लबले निर्धारित ५० ओभरमा ४…

    विस्तृतमा पढ्नुस्

  • भन्सार छलि गरेर ल्याएको सवारीसहित दुई जना समातिए

    भन्सार छलि गरेर ल्याएको सवारीसहित दुई जना समातिए

    काठमाडौः भन्सार छलि चोरी पैठारी गरी ल्याएको दुई वटा सवारी साधन ‍सहित भक्तपुर सूर्यविनायक नगरपालिका-९ पलासे ठेगाना भएका २६ वर्षीय रविन ओझालाई बिहीबार साँझ प्रहरीले पक्राउ गरेको छ। काठमाण्डौं उपत्यकाको विभिन्न स्थानहरुमा भन्सार छलि चोरी पैठारी गरी ल्याएका सवारी साधन बिक्रि गर्ने उद्देश्यले राखिएको छ भन्ने सूचनाको आधारमा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय मिनभवनबाट खटिएको प्रहरीले सोही नगरपालिका-९ पलासेबाट टोएटा…

    विस्तृतमा पढ्नुस्

  • नेपथ्यले ल्यायो ‘भट्भटे’

    नेपथ्यले ल्यायो ‘भट्भटे’

    काठमाडौं : संगीतले सबैखाले मनस्थितिलाई सिर्जनाबाट अभिब्यक्त गरेको हुन्छ। मोटरसाइकल हाँकिरहेको अवस्थालाई ‘रोड ट्रिप रक’ भन्दै पश्चिमाहरुले धेरै गीत दिएका छन्। नेपाली लोकरक ब्याण्ड नेपथ्यले पनि यसै परिवेशमा गीत सार्वजनिक गरेको छ– ‘भटटट भटटट भट्भटे आयो बाटो छोड् छोड् छोड्’ धुनबाट एउटा बेग्लै स्वाद र संवादको यो नयाँ प्रस्तुतीसँगै नेपथ्यको एउटा नयाँ श्रृंखलाको पनि सुरुवात भएको छ। तीन दसक पुरानो…

    विस्तृतमा पढ्नुस्

  • ओलीका कारण संविधान धरापमा परेपछि गठबन्धन : प्रचण्ड

    ओलीका कारण संविधान धरापमा परेपछि गठबन्धन : प्रचण्ड

    काठमाडौं : नेकपा माओवादी केन्द्रका अध्यक्ष तथा गोरखा क्षेत्र नं २ का प्रतिनिधिसभा सदस्य पदका उमेदवार पुष्पकमल दाहाल ‘प्रचण्ड’ले संविधान लोकतन्त्र विरोधिहरुबाट धरापमा परेपछि संविधान पक्षधरहरु एकै ठाउमा उभिएको बताएका छन्। आफ्नो निर्वाचन क्षेत्रका मतदातासँग भोट माग्न दुई दिनदेखि गोरखामा रहेका उनले सिरानचोक गाउँपालिकाको नयाँसाँघुमा आयोजित चुनावी कोणसभालाई सम्बोधन गर्दै संविधानको रक्षाका लागि वर्तमान वामलोकतान्त्रिक गठबन्धन बनाउनु परेको बताएका हुन्। उनले…

    विस्तृतमा पढ्नुस्

  • राजीव गान्धीको हत्यामा दोषी ठहर ६ जनालाई रिहा गर्न भारतको सर्वोच्च अदालतले दियो आदेश

    राजीव गान्धीको हत्यामा दोषी ठहर ६ जनालाई रिहा गर्न भारतको सर्वोच्च अदालतले दियो आदेश

    भारतको सर्वोच्च अदालतले राजीव गान्धीको हत्यामा दोषी ठहर भएका ६ जनालाई रिहा गर्न आदेश दिएको छ। नलिनी श्रीहरण र आरपी रविचन्द्रनसहित जन्मकैदको सजाय पाँच ६ जनालाई रिहा गर्न आदेश दिइएको हो। भारतका पूर्व प्रधानमन्त्री राजीव गान्धीको सन् १९९१ मे २१ मा तमिलनाडुमा आत्मघाती विस्फोट गरेर हत्या गरिएको थियो। श्रीलंकाली तमिल विद्रोही एलटीटीइको संलग्नता रहेको सो विस्फोटमा गान्धीसँगै अरुको पनि मृत्यु…

    विस्तृतमा पढ्नुस्

  • उत्तराखण्डमा रामदेवको कम्पनीले उत्पादन गर्ने पाँचवटा औषधिमाथि लाग्यो प्रतिबन्ध

    उत्तराखण्डमा रामदेवको कम्पनीले उत्पादन गर्ने पाँचवटा औषधिमाथि लाग्यो प्रतिबन्ध

    भारतको उत्तराखण्ड सरकारले बाबा रामदेवको कम्पनीद्वारा उत्पादित औषधिमा प्रतिबन्ध लगाएको छ। उत्तराखण्डको अथोरिटी अफ आयुर्वेदिक एन्ड युनानी सर्भिसेसले पतंजलीको औषधि बनाउने दिव्य फार्मेसीको पाँचवटा औषधी उत्पादन रोक्न आदेश दिएको हो। फार्मेसीबाट उत्पादित हुने दिव्य मधुग्रिट, दिव्य आइग्रिट गोल्ड, दिव्य थाइरोग्रिट, दिव्य बिपिग्रिट र दिव्य लिपिडोमको उत्पादनमा रोक लगाउन निर्देशन दिइएको हो। मिडियामा ती औषधिबारे 'भ्रामक विज्ञापन' दिएको आरोप लागेपछि यो…

    विस्तृतमा पढ्नुस्

  • सी र बाइडेनबिच वार्तामा ताइवान मुख्य एजेन्डा बन्ने

    सी र बाइडेनबिच वार्तामा ताइवान मुख्य एजेन्डा बन्ने

    चिनियाँ राष्ट्रपति सी जिनपिङ र अमेरिकी राष्ट्रपति वो बाइडेनबिच अर्को हप्ता वार्ता हुने भएको छ। सन् २०२० मा राष्ट्रपति बनेपछि यो नै सीसँग बाइडेनको पहिलो प्रत्यक्ष वार्ता हुनेछ। जी-२० सम्मेलनका क्रममा बाइडेन र सी भेट्न लागेका हुन्। दुई देशबिचको बिग्रिरहँदा दुई नेताबिचको भेटलाई महत्वका साथ हेरिएको छ। यो भेटका क्रममा ताइवान मुख्य एजेन्डा हुने अन्तर्राष्ट्रिय संचारमाध्यमहरुले उल्लेख गरेका छन्। बाइडेनले…

    विस्तृतमा पढ्नुस्

  • घरदैलोमा प्रकाशमान सँगसँगै बाबुराम, गठबन्धन नै विजयी हुने दाबी

    घरदैलोमा प्रकाशमान सँगसँगै बाबुराम, गठबन्धन नै विजयी हुने दाबी

    काठमाडौं : नेपाल समाजवादी पार्टीका अध्यक्ष डा बाबुराम भट्टराईले संविधानको रक्षाका लागि गठबन्धनलाई बलियो बनाउनुपर्ने बताएक छन्। लोकतान्त्रिक वाम गठबन्धनबाट काठमाडौं क्षेत्र नं १ का उम्मेदवार प्रकाशमान सिंहसँगै घरदैलो कार्यक्रममा सहभागी भएका भट्टराईले संविधानको रक्षा र देश विकासका लागि गठबन्धनका उम्मेदवारको जित आवश्यक रहेको बताएका हुन्। 'देश विकासका लागि सही र सक्षम नेता गठबन्धनभित्र हुनुहुन्छ, संविधान र मुलुकको विकासका लागि…

    विस्तृतमा पढ्नुस्

  • घरदैलोमा प्रकाशमान सँगसँगै बाबुराम, गठबन्धन नै विजयी हुने दाबी

    घरदैलोमा प्रकाशमान सँगसँगै बाबुराम, गठबन्धन नै विजयी हुने दाबी

    काठमाडौं : नेपाल समाजवादी पार्टीका अध्यक्ष डा बाबुराम भट्टराईले संविधानको रक्षाका लागि गठबन्धनलाई बलियो बनाउनुपर्ने बताएक छन्। लोकतान्त्रिक वाम गठबन्धनबाट काठमाडौं क्षेत्र नं १ का उम्मेदवार प्रकाशमान सिंहसँगै घरदैलो कार्यक्रममा सहभागी भएका भट्टराईले संविधानको रक्षा र देश विकासका लागि गठबन्धनका उम्मेदवारको जित आवश्यक रहेको बताएका हुन्। 'देश विकासका लागि सही र सक्षम नेता गठबन्धनभित्र हुनुहुन्छ, संविधान र मुलुकको विकासका लागि…

    विस्तृतमा पढ्नुस्

  • दीपेन्द्रको सानदार शतकीय पारिको सहायतामा आर्मीलाई ३ सय ५ रनको लक्ष्य

    दीपेन्द्रको सानदार शतकीय पारिको सहायतामा आर्मीलाई ३ सय ५ रनको लक्ष्य

    काठमाडौं: दीपेन्द्रसिंह ऐरीको सानदार शतकीय पारिको सहायतामा नेपाल पुलिस क्लबले त्रिभुवन आर्मी क्लबलाई ३०५ रनको लक्ष्य प्रस्तुत गरेको छ। कीर्तिपुरस्थित टीयू क्रिकेट मैदानमा जारी दोस्रो सेमिफाइनल खेलमा टस हारेर ब्याटिङमा उत्रिएको पुलिसका लागि ऐरीले सर्वाधिक १ सय ४० रन बनाए। उनले १२५ बलमा ५ छक्का र ११ चौकाको सहायतामा सानदार पारि खेलेका हुन्। जारी प्रतियोगितामा ऐरीको यो दोस्रो शतक हो। त्यस्तै आरिफ…

    विस्तृतमा पढ्नुस्

  • स्याङ्जामा चितुवाको आक्रमणबाट तीनजना घाइते

    स्याङ्जामा चितुवाको आक्रमणबाट तीनजना घाइते

    काठमाडौं : चितुवाको आक्रमणबाट स्याङ्जामा तीन जना घाइते भएका छन्। वालिङ नगरपालिका-१४ कफ्लेटीमा चितुवाको आक्रमणबाट आज बिहान ९ः१५ बजेको समयमा दुई महिला र एक पुरुष घाइते भएका हुन्। वालिङ-१४ का वडाअध्यक्ष बोधराज कुँवरका अनुसार वालिङ-१२ का किसान न्यौपाने, वालिङ-१४ की तुलसा पराजुली र लक्ष्मी पराजुली घाइते भएका हुन्। कफ्लेटीस्थित खेतमा काम गरिरहेको अवस्थामा न्यौपानेलाई घाइते बनाएर भागेको चितुवा स्थानीय चण्डीप्रसाद…

    विस्तृतमा पढ्नुस्

  • अमेरिकाबाट नेपाल ल्याइएको १० किलो गाँजासहित दुई जना समातिए

    अमेरिकाबाट नेपाल ल्याइएको १० किलो गाँजासहित दुई जना समातिए

    काठमाडौं : अमेरिकाबाट नेपाल ल्याइएको १० किलो गाँजासहित दुई व्यक्तिलाई प्रहरीले पक्राउ गरेको छ। त्रिभुवन अन्तर्राष्ट्रिय भन्सार कार्यालयमा बच्चाहरूको सोफा र वाटर डिस्पेन्सरको पार्सलमा लुकाइकाछिपाइ ल्याएको अवस्थामा उक्त १० किलो तीन सय ग्राम लागुऔषध गाँजा बरामद गरिएको प्रहरीको लागुऔषध नियन्त्रण ब्यूरोले जनाएको छ। ब्यूरोका प्रवक्ता प्रहरी उपरीक्षक योगेन्द्रकुमार खड्काका अनुसार विमानस्थलमा उक्त पार्सल लिन आउने सल्यानका ४३ वर्षीय वीरबहादुर बुढाथोकी र…

    विस्तृतमा पढ्नुस्

  • प्रदेशको यात्रापछि प्रतिनिधिसभाको खुड्किलोमा विराजभक्त, के काठमाडौं ८ मा निकाल्लान् जित? (अन्तर्वार्ता)

    प्रदेशको यात्रापछि प्रतिनिधिसभाको खुड्किलोमा विराजभक्त, के काठमाडौं ८ मा निकाल्लान् जित? (अन्तर्वार्ता)

    २०७६ सालको असारमा गुठी विधेयक विरुद्ध आन्दोलन चलिरहँदा विराजभक्त श्रेष्ठ हेटौंडामा थिए। आन्दोलनको नेतृत्व गर्नेहरुलाई 'ब्याक स्पोर्ट' गरिरहेका उनलाई काठमाडौंमै बस्न दबाब थियो। तर, काठमाडौंको आवाज प्रदेश संसदमा पुर्‍याउनुपर्छ भन्दै हेटौंडा लागेका थिए। माइतीघरमा विरोधसभा भइरहँदा उनी भने वाग्मती प्रदेशसभा बैठकमा एक्लै उभिए र गुठी विधेयक खारेजीको मुद्दालाई उठाए। त्यसबेला विवेकशील साझाबाट प्रदेशसभा सदस्य रहेका उनी काठमाडौंका 'कोर' क्षेत्रमा घण्टा…

    विस्तृतमा पढ्नुस्

  • रौतहटमा नक्कली नोटसहित ६ जना समातिए

    रौतहटमा नक्कली नोटसहित ६ जना समातिए

    काठमाडौं : रौतहटमा प्रहरीले नक्कली नोटसहित ६ जनालाई पक्राउ गरेको छ। रौतहटको मौलापुर नगरपालिका-८ सोनरनिया र बाराको कचोर्वा जाने बाटोबाट नेपाली एक हजार रूपैयाँ दरको ८७ थान नक्कली नोटसहित ६ जनालाई पक्राउ गरेको हो। पक्राउ पर्नेहरुमा बारा आदर्श कोतवाल गाउँपालिका-६ बस्ने २५ वर्षीय सोनु कुमार कुश्वाहासहित ४ जना पुरुष र २ जना महिला गरी ६ जनालाई बिहीवार साँझ प्रहरीले पक्राउ गरेको…

    विस्तृतमा पढ्नुस्

  • गोरखाबाट आर्थिक क्रान्तिको सुरुवात हुन्छ : प्रचण्ड

    गोरखाबाट आर्थिक क्रान्तिको सुरुवात हुन्छ : प्रचण्ड

    काठमाडौं : नेकपा माओवादी केन्द्रका अध्यक्ष तथा गोरखा क्षेत्र नं २ बाट प्रतिनिधिसभा सदस्य उम्मेदवार पुष्पकमल दाहाल प्रचण्डले बाँकी जीवन आर्थिक समृद्धिका समर्पित गर्ने बताएका छन्। चुनावी प्रचार–प्रसारका क्रममा आज बिहान सिरानचोक गाउँपालिकाको जौबारीमा आयोजित चुनावी सभालाई सम्बोधन गर्दै उनले परिवर्तनलाई संस्थागत गर्न आर्थिक क्रान्ति आवश्यक रहेको बताएका हुन्। 'मेरो बाँकी जीवन विकास र समृद्धिका लागि खर्च गर्नेछु', उनले भने,…

    विस्तृतमा पढ्नुस्

  • बब्लु टी स्टलमा ‘नो भोट भन्दै’ जंगिए युवक : निर्वाचन प्रणाली नै ठीक भएन

    बब्लु टी स्टलमा ‘नो भोट भन्दै’ जंगिए युवक : निर्वाचन प्रणाली नै ठीक भएन

    नेत्र तामाङ/राधेश्याम पटेल- वीरगंज : पर्साको वीरगंज महानगरपालिका वडा नम्बर १० मा रहेको आदर्शनगर रोडमा बिहीवार बिहान हल्का घाम लाग्दै थियो। सवा ८ बजे सडकको एकपट्टि लहरै मोटरसाइकल पार्किङ। त्यसको ठीक अगाडि पाक्दै गरेको चियाको उड्दै गरेको बाफ। माथि रातो बोर्डमा लेखिएको छ - बब्लु टी स्टाल। हरियो बोर्डमा पनि चिनाइएको छ टी स्टललाई। चिया पिउन मानिसहरु झुत्तिरहेका छन्। मट्कामा…

    विस्तृतमा पढ्नुस्

  • यसकारण टी२० विश्वकप ट्रफी बाँड्न बाध्य हुन सक्छन् पाकिस्तान र इङ्ग्ल्यान्ड

    यसकारण टी२० विश्वकप ट्रफी बाँड्न बाध्य हुन सक्छन् पाकिस्तान र इङ्ग्ल्यान्ड

    आइसीसी पुरुष टी२० विश्वकप फाइलन आइतवारको लागि तय भएको छ। फाइनलमा पाकिस्तान र इङ्ग्ल्यान्ड भिड्दैछन्। तर, फाइनल खेल हुन लागेको मेलबर्नको आइतवारको मौसम पूर्वानुमान भने राम्रो छैन। मेलबर्नमा आइतवार खराब मौसमको पूर्वानुमान गरिएसँगै इङ्ग्ल्यान्ड र पाकिस्तानबिचको फाइनल खेल ‘वास आउट’ हुने खतरा बढेको छ। यदि सो खेल ‘वास आउट’ भएमा दुवै फाइनालिस्टले टी२० विश्वकपको उपाधि संयुक्त रुपमा जित्ने सम्भावना बढेको…

    विस्तृतमा पढ्नुस्

  • कार्डिजलाई हराएको रियल मड्रिड बार्सिलोनासँग २ अंकले पछाडि

    कार्डिजलाई हराएको रियल मड्रिड बार्सिलोनासँग २ अंकले पछाडि

    स्पेनिस ला लिगा अन्तर्गत गएराति सम्पन्न खेलमा रियल मड्रिडले कार्डिजलाई हराएको छ। रियलले घरेलु मैदान सान्टिआगो बर्नेबेउमा सम्पन्न खेलमा कार्डिजमाथि २-१ गोलको जित निकालेको हो। खेलको ४० औं मिनेटमा इडर मिलिटाओले टोनी क्रुसको पासमा गोल गर्दै खेलमा अग्रता बनाएका थिए। दोस्रो गोल टोनी क्रुसले ७० औं मिनेटमा थप्दा कार्डिजका लागि लुकास पेरेजले ८१ औं मिनेटमा सान्त्वना गोल गरेका थिए। जितसँगै मड्रिडले…

    विस्तृतमा पढ्नुस्

  • फ्राइडे रिलिज : रामसेतु र वाकन्डा फरेभरसँगै नेपालमा छायाङ्कन गरिएको ‘उचाइ’ प्रदर्शनमा

    फ्राइडे रिलिज : रामसेतु र वाकन्डा फरेभरसँगै नेपालमा छायाङ्कन गरिएको ‘उचाइ’ प्रदर्शनमा

    काठमाडौं : आज शुक्रवार नेपाली सिनेमाहलमा तीन विदेशी फिल्महरु प्रदर्शनमा आएका छन्। बलिउडतर्फ ‘उचाइ’ र ‘रामसेतु’ तथा हलिउड फिल्म ‘ब्ल्याक प्यान्थर: वाकन्डा फरेभर’ रिलिज भएका हुन्। नेपालमा छायाङ्कन गरिएको बलिउड फिल्म ‘उचाइ’लाई ट्राभलर्स क्रिउ फिल्मस्ले नेपालमा ल्याएको हो। बलिउड फिल्म भएपनि यो फिल्मले नेपाललाई विश्वमाझ चिनाउने अपेक्षा गरिएको छ। सुरज वर्जत्य निर्देशित यस फिल्मले निकै मिल्ने साथीहरूको मित्रताको कथालाई समेटेको…

    विस्तृतमा पढ्नुस्

  • प्रतिनिधि सभा र प्रदेश सभाका सबै क्षेत्रमा पुग्यो मतपत्र

    प्रतिनिधि सभा र प्रदेश सभाका सबै क्षेत्रमा पुग्यो मतपत्र

    काठमाडौंः आसन्न निर्वाचनका लागि सबै निर्वाचन क्षेत्रमा मपतत्र पुर्‍याइएको छ। बुधबार राजधानीका विभिन्न निर्वाचन क्षेत्रमा मतपत्र पुर्‍याएसँगै देशभरका प्रतिनिधि सभातर्फ १६५ तथा प्रदेश सभातर्फ ३३० वटै क्षेत्रमा मतपत्र ढुवानी सम्पन्न भएको निर्वाचन आयोगले जनाएको छ। निर्वाचन आयोगले यसअघि तय गरेको कार्यतालिका अगावै मतपत्र छपाइ तथा ढुवानी सम्पन्न गरेको हो।

    विस्तृतमा पढ्नुस्


@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell