PahiloPost

Apr 25, 2025 | १२ बैशाख २०८२

  • भुवन केसीलाई निर्वाचन आयोगले सोध्यो स्पष्टीकरण

    भुवन केसीलाई निर्वाचन आयोगले सोध्यो स्पष्टीकरण

    काठमाडौंः निर्वाचन आयोगले चलचित्र विकास वोर्डका अध्यक्ष भुवन केसीलाई आचारसंहिता उल्लङ्घनमा स्पष्टीकरण सोधेको छ। प्रतिनिधि सभामा नेपाली कांग्रेसका उम्मेदवार विनोद चौधरीको प्रचारप्रसारमा सहभागी भएको भन्दै आयोगले स्पष्टीकरण सोधेको हो। चौधरीको प्रचारमा अध्यक्ष केसी सहभागी भएको सार्वजनिक भएपछि आयोगले बिहीबार स्पष्टीकरण सोधेको हो।

    विस्तृतमा पढ्नुस्

  • ह्याट्रिक जितका लागि ललितपुरमा खटिरहेकी पम्फा: भोट देलान् कि नदेलान् भन्ने सम्मको भाव बुझ्न सक्छु

    ह्याट्रिक जितका लागि ललितपुरमा खटिरहेकी पम्फा: भोट देलान् कि नदेलान् भन्ने सम्मको भाव बुझ्न सक्छु

    ललितपुरमा रहेको मन्त्री क्वाटर मंगलबार सुनसान थियो। मंसिर ४ गते हुने प्रदेश तथा प्रतिनिधि सभाको निर्वाचनका लागि मन्त्रीहरू आ-आफ्नो निर्वाचन क्षेत्रमा गएपछि अधिकांश क्वाटर खाली छन्। तर ऊर्जा जलस्रोत तथा सिँचाइमन्त्री पम्फा भुसालको हकमा त्यो लागू भएन। क्वाटरमै भेटका लागि भ्याइ-नभ्याई छ। उनी ललितपुर-३ बाट प्रतिनिधि सभाको उम्मेदवार भएकाले क्वाटर छाडेर जान परेन। बिहान र साँझ उनको घरदैलो छ। दिउँसो…

    विस्तृतमा पढ्नुस्

  • माघ २० गतेबाट प्रदर्शन हुँदैछ पुष्प र वर्षा अभिनित फिल्म ‘मनसँग मन’

    माघ २० गतेबाट प्रदर्शन हुँदैछ पुष्प र वर्षा अभिनित फिल्म ‘मनसँग मन’

    काठमाडौं : फिल्म ‘मनसँग मन’को प्रदर्शन मिति तय भएको छ। भारतमा रिलिज भइसकेको यो फिल्म नेपालमा माघ २० गतेबाट प्रदर्शन हुने पक्का भएको हो। कैलाश राईद्वारा निर्देशित यस फिल्मका निर्माता अरुण तामाङ हुन्। फिल्ममा पुष्प खड्का, वर्षा सिवाकोटी, वुद्धि तामाङ, महेन्द्र बगदास, चाँदनी प्रधानको अभिनय छ। सौरभ इन्टरटेन्मेन्ट र बलाली इन्टरटेन्मेन्टको ब्यानरमा निर्माण यस फिल्ममा पल शाह र पूजा शर्माको पनि विशेष…

    विस्तृतमा पढ्नुस्

  • भारतलाई १० विकेटले हराउँदै इङ्ग्ल्याण्ड फाइनलमा, उपाधिका लागि पाकिस्तानसँग भिड्ने

    भारतलाई १० विकेटले हराउँदै इङ्ग्ल्याण्ड फाइनलमा, उपाधिका लागि पाकिस्तानसँग भिड्ने

    टी २० विश्वकप अन्तर्गत आज सम्पन्न दोस्रो सेमिफाइनल खेलमा भारतलाई हराउँदै इङ्ग्ल्याण्डले फाइनलमा स्थान सुरक्षित गरेको छ। अस्ट्रेलियाको एडिलेड स्टेडियममा सम्पन्न खेलमा भारतलाई १० विकेटको फराकिलो अन्तरले हराउँदै इङ्ग्ल्याण्डले फाइनलसमा स्थान सुरक्षित गरेको हो। टस हारेर ब्याटिङमा उत्रिएको भारतले निर्धारित २० ओभरमा ६ विकेट गुमाउँदै १६८ रन बनाएको थियो। जवाफी ब्याटिङमा उत्रिएको इङ्ग्ल्याण्डले एलेक्स हेल्सको अविजित ८६ र कप्तान जोस…

    विस्तृतमा पढ्नुस्

  • फिल्म ‘कबड्डी ४’ शुक्रवारबाट सिनेमाघर एपमा रिलिज हुने

    फिल्म ‘कबड्डी ४’ शुक्रवारबाट सिनेमाघर एपमा रिलिज हुने

    काठमाडौं : रामबाबु गुरुङ निर्देशित फिल्म ‘कबड्डी ४’को अब डिजिटल प्लेटफर्ममा प्रिमियर हुने भएको छ। नेपाली फिल्म इतिहासमा सर्वाधिक ग्रस कलेक्सनको रेकर्ड बनाउन सफल यो फिल्म भोलिबाट ओटीटी प्लेटफर्म ‘सिनेमाघर एप’ मा रिलिज हुन लागेको हो। यो फिल्म सिनेमाघर एपमा विज्ञापनरहित हेर्न सःशुल्क र विज्ञापनसहित हेर्न निःशुल्क दुवै तरिकाले पाइनेछ। निर्देशक गुरुङले हलमा हेर्न छुटाएका दर्शकका लागि लक्षित हेरेर फिल्मलाई…

    विस्तृतमा पढ्नुस्

  • पाण्ड्याको बिस्फोटक ब्याटिङ, इङ्ग्ल्याण्डलाई १ सय ६९ रनको लक्ष्य

    पाण्ड्याको बिस्फोटक ब्याटिङ, इङ्ग्ल्याण्डलाई १ सय ६९ रनको लक्ष्य

    टी २० विश्वकप अन्तर्गत आज जारी सेमिफाइनल खेलमा भारतले इङ्ग्ल्याण्डलाई १ सय ६९ रनको लक्ष्य प्रस्तुत गरेको छ। एडिलेड स्टेडियममा टस हारेर ब्याटिङमा उत्रिएको भारतले निर्धारित २० ओभरमा ६ विकेट गुमाउँदै १६८ रन बनाएको हो। भारतका लागि बिस्फोटक ब्याटिङ गरेका हार्दिक पाण्ड्याले ३३ बलमा ५ छक्का र ४ चौकाको सहायतालमा ६३ रन बनाउँदा बिराट कोहलीलले ५० रन बनाए। त्यस्तै कप्तान रोहित…

    विस्तृतमा पढ्नुस्

  • चुनावको मुखमा नेपाल र पाकिस्तानबिच मैत्रीपूर्ण फुटबल : टिकट शुल्क ५ सय देखि ५ हजारसम्म, एक जनालाई विश्वकप हेर्न जाने अफर!

    चुनावको मुखमा नेपाल र पाकिस्तानबिच मैत्रीपूर्ण फुटबल : टिकट शुल्क ५ सय देखि ५ हजारसम्म, एक जनालाई विश्वकप हेर्न जाने अफर!

    काठमाडौं : नेपाली राष्ट्रिय फुटबल टोलीले कात्तिक ३० गते पाकिस्तानसँग मैत्रीपूर्ण खेल खेल्दैछ। अखिल नेपाल फुटबल संघ (एन्फा)का अनुसार खेल दशरथ रंगशालामा साँझ ५ बजे सुरु हुनेछ। विश्व फुटबलको सर्बोच्च निकाय फिफाको प्रतिबन्धबाट केही महिना अघि मात्र फुकुवा भएको पाकिस्तानी टोली २७ गते काठमाडौं आइपुग्ने छ। पाकिस्तानी टोलीलाई ह्यात प्यालेस होटलमा राख्ने एन्फाको तयारी छ। खेलका लागि ४८ लाख ६५…

    विस्तृतमा पढ्नुस्

  • मधेश प्रदेशलाई हराउँदै एपीएफ प्रधानमन्त्री कपको फाइनलमा

    मधेश प्रदेशलाई हराउँदै एपीएफ प्रधानमन्त्री कपको फाइनलमा

    काठमाडौं: प्रधानमन्त्री कप क्रिकेटमा विभागीय टोली एपीएफ फाइनल प्रवेश गरेको छ। आज सम्पन्न पहिलो सेमिफाइनल खेलमा मधेश प्रदेशमाथि ७ विकेटको फराकिलो जित निकाल्दै एपीएफ फाइनल प्रवेश गरेको हो। टस हारेर ब्याटिङमा उत्रिएको मधेशले कमजोर ब्याटिङ गर्दै ३१ ओभरमा सबै विकेट गुमाएर १२२ रन बनाएको थियो। मधेशका लागि रुपेश सिंहले सर्वाधिक अविजित ३६ रन बनाउँदा सन्तोष कार्कीले २० रन, इमरन शेखले…

    विस्तृतमा पढ्नुस्

  • करुवाले हानेर श्रीमतीको हत्या गरेको अभियोगमा एक युवक समातिए

    करुवाले हानेर श्रीमतीको हत्या गरेको अभियोगमा एक युवक समातिए

    काठमाडौं : श्रीमतीको हत्या गरेको अभियोगमा प्रहरीले झापामा एक युवकलाई नियन्त्रणमा लिएको छ। २६ वर्षीया सपना गोरडको हत्या गरेको अभियोगमा बुद्धशान्ति गाउँपालिका-१ बुधबारे बजारस्थित सुन पसल संचालन गरी बस्ने भारत घर भएका ३२ वर्षीय रघुनाथ मारुती गोरडलाई बिहीवार बिहान प्रहरीले पक्राउ गरेको हो। उनीहरूबिचको सामान्य वादविवादमा रघुनाथले पानी खाने करुवाले टाउकोमा प्रहार गर्दा सपनाको घटनास्थलमै मृत्यु भएको भन्ने खबर प्राप्त हुनासाथ…

    विस्तृतमा पढ्नुस्

  • रिलिज अघि नै अल्लु अर्जुनको ‘पुष्पा २’ ले तोड्यो ‘आरआरआर’को रेकर्ड !

    रिलिज अघि नै अल्लु अर्जुनको ‘पुष्पा २’ ले तोड्यो ‘आरआरआर’को रेकर्ड !

    दक्षिण भारतीय फिल्म ‘पुष्पा द राइज’ को सिक्वेल ‘पुष्पा द रुल’ लाई लिएर फ्यानहरु उत्साहित छन्। यसैबिच, अल्लू अर्जुन र रश्मिका मन्डनाको मुख्य भूमिका रहेको ‘पुष्पा द रुल’ को विदेश थिएटर राइट्सलाई लिएर नयाँ खबर बाहिरिएको छ। निर्माताहरुले पुष्पाको सिक्वेलको विदेशी थिएटर राइट्स बिक्रीका लागि मंहगो मूल्य तोकेका छन्। फिल्मका निर्माताले विदेशी अधिकार सुरक्षित गर्न ८० करोड भारतीय रुपैयाँभन्दा बढी रकम तोकेको…

    विस्तृतमा पढ्नुस्

  • नेपालमा विश्वकप फुटबलको प्रत्यक्ष प्रशारण हेर्न पाउने नपाउने अन्योलता

    नेपालमा विश्वकप फुटबलको प्रत्यक्ष प्रशारण हेर्न पाउने नपाउने अन्योलता

    काठमाडौं : मंसिर ४ गतेबाट सुरु हुने फिफा विश्वकप २०२२ नेपाली दर्शकले नेपालमा हेर्न पाउने वा नपाउने भन्ने दुविधा बढेर गएको छ। हिमालयन टेलिभिजनमा खेलको प्रत्यक्ष प्रशारण हेर्ने व्यवस्था मिलाइए पनि सर्वोच्च अदालतमा विश्वकप प्रशारणमा रोक गर्न निवेदन परेपछि खेलको प्रत्यक्ष प्रशारण अन्योलमा परेको हो। प्रत्यक्ष प्रसारणसम्बन्धमा अदालतले अन्तरिम आदेश दिएको छ। अदालतलका न्यायाधीश प्रकाशमान सिंह राउतको इजलासले विश्वकप प्रशारण यथास्थितिमा…

    विस्तृतमा पढ्नुस्

  • ‘पासो’ मंसिर १६ गतेबाट प्रदर्शन हुने

    ‘पासो’ मंसिर १६ गतेबाट प्रदर्शन हुने

    काठमाडौं : रिस्ता बस्नेतको मुख्य भूमिका रहेको फिल्म ‘पासो’ को प्रदर्शन मिति तय भएको छ। बी.आर इन्टरटेन्मेन्टको ब्यानरमा निर्माण भएको यो फिल्म आगामी मंसिर १६ गतेबाट प्रदर्शन हुनेछ। आर बी पुनको लेखन तथा निर्देशनमा तयार भएको यो चलचित्रलाई भगवान भुजेलले निर्माण गरेका हुन्। थ्रिलर जनरामा निर्माण भएको यो फिल्मले दुई मिल्ने साथीलाई एक अज्ञात अपराधिक समुहले अपहरण गरेपछि उनीहरुले बाँच्नका लागि…

    विस्तृतमा पढ्नुस्

  • भारतमा 'एक देश एक चुनाव' बारे बहस, आयोग भन्छ : तयार छौं

    भारतमा 'एक देश एक चुनाव' बारे बहस, आयोग भन्छ : तयार छौं

    भारतमा संसदीय र विधानसभा निर्वाचन एकै मितिमा हुँदैन। राज्यहरुको निर्वाचन फरकफरक समयमा हुने गर्छ। लोकसभा निर्वाचनसँगै केही राज्यका निर्वाचन भने हुने गरेका छन्। तर, अहिले भारतमा लोकसभा र विधानसभा निर्वाचन एकसाथ गर्नुपर्ने आवाज पनि उठ्न थालेको छ। भारतका मुख्य चुनाव आयुक्त राजीव कुमारले देशभर एकसाथ निर्वाचन गर्न आयोग तयार भएको बताएका छन्। तर, उनले यसका लागि संसदहरुले फैलसा गर्नुपर्ने बताएका…

    विस्तृतमा पढ्नुस्

  • पाकिस्तानसँग फाइनलमा भारतलाई भिड्न नदिने इङ्ग्ल्याण्डको चाहना होला पूरा?

    पाकिस्तानसँग फाइनलमा भारतलाई भिड्न नदिने इङ्ग्ल्याण्डको चाहना होला पूरा?

    काठमाडौं : यसपटकको टी २० विश्वकपमा निकै उलटफेर देखियो। जसले यो प्रतियोगितालाई थप रोमञ्चक बनाउँदै लगेको छ। समूह चरणमा दुई खेलमा पराजयबाट सुरु गर्दै लगभग प्रतियोगिताबाट बाहिरिएको पाकिस्तानले बुधवार न्युजिल्याण्डलाई हराउँदै फाइनलमा स्थान सुरक्षित गर्‍यो। समूह चरणका केही खेलले आईसीसीले हेभिवेट र एसोसिएट भनेर छुट्याउँदै आएको मानकमा चुनौती आए। अर्थात पाकिस्तान जिम्बावेसँग हार्‍यो, इङ्ग्यल्याण्ड आयरल्याण्डसँग, जिम्वावे र दक्षिण अफ्रिका नेदरल्याण्ड्ससँग। पहिलो सेमिफाइनलमा समूह १…

    विस्तृतमा पढ्नुस्

  • कतारस्थित दूतावासले नेपाली समुदायलाई भन्यो : फिफा विश्वकपलाई सफल बनाउन सहयोग गर्नुस्

    कतारस्थित दूतावासले नेपाली समुदायलाई भन्यो : फिफा विश्वकपलाई सफल बनाउन सहयोग गर्नुस्

    काठमाडौं : कतारको दोहास्थित नेपाली दूतावासले फिफा विश्वकप प्रतियोगितालाई सफल बनाउन त्यहाँ बस्दै आएका नेपाली समुदायलाई आग्रह गरेको छ। दूतावासले कतारमा क्रियाशील नेपाली समुदाय तथा संघसंस्थाले सम्पादन गर्नुपर्ने कार्यक्रम सम्भव भएसम्म स्थगित गरि इमान्दारिता, नैतिकता, कर्तव्यपरायणता र उच्च मर्यादासहित विश्वकप सफल बनाउन आग्रह गरेको हो। विश्वकप प्रतियोगिता भएका कारण विश्वको ध्यान कतारको दोहातर्फ केन्द्रित भएको जनाउँदै कतारका लागि नेपाली राजदूत डा…

    विस्तृतमा पढ्नुस्

  • राष्ट्रपति भण्डारीद्वारा ‘वुमन पोलिटिकल ट्रेलब्लेजर अवार्ड’ ग्रहण

    राष्ट्रपति भण्डारीद्वारा ‘वुमन पोलिटिकल ट्रेलब्लेजर अवार्ड’ ग्रहण

    काठमाडौं : राष्ट्रपति विद्यादेवी भण्डारीले आइसल्याण्डमा महिला राजनीतिक नेतृत्व मञ्चद्वारा प्रदान गरिने ‘वुमन पोलिटिकल ट्रेलब्लेजर अवार्ड’ ग्रहण गरेकी छिन्। विश्वका महिला राजनीतिज्ञको सञ्जाल ‘वुमन पोलिटिकल लिडर्स्’ (डब्लुपिएल) को कार्यक्रममा सहभागी हुन आइसल्यान्ड पुगेकी भण्डारीले मञ्चले प्रदान गरेको सो अवार्ड ग्रहण गरेकी हुन्। भण्डारीलाई ‘वुमन पोलिटिकल लिडर्स्’ (डब्लुपिएल)का संस्थापक एवं अध्यक्ष सिल्भाना कोच मेहरिनले अवार्ड प्रदान गरेकी थिइन्। भण्डारी  बुधबार मध्याह्न महिला राजनीतिक…

    विस्तृतमा पढ्नुस्

  • किन भइरहेको छ काठमाडौंमा ट्राफिक जाम ?

    किन भइरहेको छ काठमाडौंमा ट्राफिक जाम ?

    काठमाडौं : तपाईंले केही दिनदेखि काठमाडौं उपत्यकाभित्र ट्राफिक जाम बढेको महसुस गर्नु भएको छ? तिहारपछि एकाएक ट्राफिक जाम देखिएको छ उपत्यकामा। तिहारपछि बिदामा बन्द भएका कार्यालय र विद्यालयहरू समेत संचालनमा आएकाले पनि काठमाडौं उपत्यकाभित्र ट्राफिक जाम बढेको ट्राफिक प्रहरीको दाबी रहेको छ। चुनावमा धेरै मानिस भोट हाल्न र नेता तथा कार्यकर्ताहरू काठमाडौं बाहिर गएको आंकलन गरिएको छ। तर पनि काठमाडौंमा ट्राफिक जाम…

    विस्तृतमा पढ्नुस्

  • बाजुरामा ४.१ म्याग्नेच्युडको भूकम्प, खप्तड छेडेदह केन्द्रविन्दु

    बाजुरामा ४.१ म्याग्नेच्युडको भूकम्प, खप्तड छेडेदह केन्द्रविन्दु

    काठमाडौं : बाजुरामा आज पनि फेरि भूकम्प गएको छ। राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार आज बिहान ५ बजेर १३ मिनेटमा ४.१ म्यग्नेच्युडको भूकम्प गएको हो। भूकम्पको केन्द्रविन्दु खप्तड छेडेदह गाउँपालिकामा रहेको थियो। हिजो बिहान पनि बाजुरामा भूकम्प गएको थियो। बुधवार बिहानै ३ बजेर ५८ मिनेटमा ३.९ म्यग्नेच्यूडको भूकम्प गएको थियो। डोटीलाई केन्द्रविन्दु बनाएर गएको भूकम्पपछि बाजुरामा पना भूकम्प…

    विस्तृतमा पढ्नुस्

  • चर्चित ठेकेदार विक्रम पाण्डेसँग एकाएक उम्मेदवार बनेका डाक्टर भोजराज कसरी भिड्दैछन्?  

    चर्चित ठेकेदार विक्रम पाण्डेसँग एकाएक उम्मेदवार बनेका डाक्टर भोजराज कसरी भिड्दैछन्?  

    नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड चितवनबाट गोरखा लागेपछि डाक्टर भोजराज अधिकारीका लागि अप्रत्यासित रुपमा चुनावी मैदान खुला भयो चितवन-३ मा। चुनाव लड्न प्रचण्डले चितवनमा घरै बनाएका थिए। तर, अन्तिममा नेपाल समाजवादी पार्टी (नेसपा)का अध्यक्ष डाक्टर बाबुराम भट्टराईले ‘वाकओभर’ गरे गोरखा-२ मा। चितवनमै चुनाव जित्नसक्ने विश्लेषणका बाबजुद प्रचण्ड गोरखा लागे। चितवनभन्दा गोरखा चुनावी जितका लागि सहज हुने माओवादीको विश्लेषण…

    विस्तृतमा पढ्नुस्

  • एमालेले सुदूरपश्चिममा संघतर्फ १० र प्रदेशमा ३० सिट जित्ने इन्चार्ज भट्टको दाबी

    एमालेले सुदूरपश्चिममा संघतर्फ १० र प्रदेशमा ३० सिट जित्ने इन्चार्ज भट्टको दाबी

    कैलालीः नेकपा (एमाले) का केन्द्रीय सचिव तथा सुदूरपश्चिम इन्चार्ज लेखराज भट्टले अगामी निर्वाचनमा एमालेले सुदूरपश्चिममा बहुमत ल्याउने दाबी गरेका छन्। बुधबार धनगढीमा एमाले सुदूरपश्चिमको चुनावी प्रतिबद्धता पत्र सार्वजनिक गर्न आयोजित कार्यक्रममा भट्टले यस्तो बताएका हुन्। उनले प्रतिनिधि सभामा १६ तथा प्रदेश सभामा ३२ निर्वाचन क्षेत्र रहेको सुदूरपश्चिमबाट एमाले एक्लैले प्रदेशमा ३० र प्रतिनिधि सभामा १० सिट जित्ने दाबी गरेका हुन्।…

    विस्तृतमा पढ्नुस्


@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell