PahiloPost

Apr 25, 2025 | १२ बैशाख २०८२

  • भुटानमाथि नेपालको संघर्षपूर्ण जित

    भुटानमाथि नेपालको संघर्षपूर्ण जित

    काठमाडौं: नेपाली यू १५ राष्ट्रिय फुटबल टोलीले भुटानमाथि संघर्षपूर्ण जित निकालेको छ। साफ महिला यू १५ च्याम्पियनसीप अन्तर्गत बंगलादेशमा आज सम्पन्न खेलमा नेपालले भुटानलाई १-० गोलअन्तरले हराएको हो। जारी प्रतियोगितामा नेपालको यो लगातार तेस्रो जित हो। पहिलो हाफ गोलरहित बराबरीमा रोकिएको खेलमा नेपाललाई जित दिलाउन सेनु परियारले निर्णायक गोल गरिन्। उनले खेलको ४९ औं मिनेटमा गरेको गोलसँगै नेपालले भुटानमाथि लगातार…

    विस्तृतमा पढ्नुस्

  • काठमाडौंको महाराजगञ्जमा सवारी दुर्घटना हुँदा दुई जनाको मृत्यु

    काठमाडौंको महाराजगञ्जमा सवारी दुर्घटना हुँदा दुई जनाको मृत्यु

    काठमाडौः काठमाडौंको नारायण गोपाल चोकमा सवारी दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ। काठमाडौं महानगरपालिका वडा नम्बर ३ नारायण गोपाल चोकबाट करिब ५० मिटर पश्चिमतर्फ वसुन्धरा सडक खण्डमा ट्रक र स्कुटर ठक्कर खाँदा स्कुटरमा सवार दुई जनाको मृत्यु भएको हो। मृत्यु हुनेहरूमा कास्कीका ४७ वर्षीय बेलबहादुर राना र ४१ वर्षीय कल्पना राना मगर रहेका छन्। प्रहरीले दुर्घटनामा भएको ना. ८…

    विस्तृतमा पढ्नुस्

  • दार्चुलामा गर्जेका ओलीलाई देउवा र प्रचण्डको काउन्टर : कालापानी र लिपुलेकलाई नक्सामा उनले मात्रै हालेका होइनन्

    दार्चुलामा गर्जेका ओलीलाई देउवा र प्रचण्डको काउन्टर : कालापानी र लिपुलेकलाई नक्सामा उनले मात्रै हालेका होइनन्

    काठमाडौं : प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले कालापानी, लिम्पियाधुरा र लिपुलेक नेपाली भूमि हो भनेर संसद्ले एक मतले पास गरेको बताएका छन्। आज दार्चुलाको गोकुलेश्वरमा सत्ता गठबन्धनको चुनावी सभालाई सम्बोधन गर्दै प्रधानमन्त्री देउवाले नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले 'चुच्चे नक्सा' आफूले मात्रै पास गरेको जस्तो गरेर झुटा कुरा गरिरहेको आरोप लगाए। 'कांग्रेस, माओवादी केन्द्रलगायतका सबै दल…

    विस्तृतमा पढ्नुस्

  • न्युजिल्याण्डलाई हराउँदै पाकिस्तान विश्वकपको फाइनलमा

    न्युजिल्याण्डलाई हराउँदै पाकिस्तान विश्वकपको फाइनलमा

    टी २० क्रिकेट विश्वकप अन्तर्गत आज सम्पन्न पहिलो सेमिफाइनल खेलमा न्युजिल्याण्डलाई हराउँदै पाकिस्तान फाइनल प्रवेश गरेको छ। अस्ट्रेलियाको सिड्नी क्रिकेट मैदानमा सम्पन्न खेलमा न्युजिल्याण्डलाई ७ विकेटले हराउँदै पाकिस्तानले फाइनलमा स्थान सुरक्षित गरेको हो। टस जितेर ब्याटिङमा उत्रिएको न्युजिल्याण्डले निर्धारित २० ओभरमा ४ विकेट गुमाउँदै १५२ रन बनाएको थियो। जसका लागि ड्रायल मिचेलले सर्वाधिक अविजित ५३ रन बनाउँदा कप्तान केन विलियमसनले ४६…

    विस्तृतमा पढ्नुस्

  • हलिउड अभिनेता पेनले युक्रेनका राष्ट्रपतिलाई दिए आफूले जितेको 'अस्कर अवार्ड'

    हलिउड अभिनेता पेनले युक्रेनका राष्ट्रपतिलाई दिए आफूले जितेको 'अस्कर अवार्ड'

    युक्रेन र रुसबिचको युद्ध जारी छ। यसैबिच, हलिउड स्टार सीन पेनले युक्रेनका राष्ट्रपति भ्लोदिमिर जेलनेस्कीलाई अस्कर अवार्ड उपहार दिएका छन्। उनले युक्रेनलाई जित हासिल गर्नको लागि आफूले जितेका दुई अवार्डमध्ये एउटा उपहार दिएका हुन्। ६२ वर्षीय अभिनेता तथा निर्देशकले जेलेन्स्कीलाई अवार्डलाई मुर्तिको रुपमा लिन आग्रह गरेका थिए। साथे उनले रसियासागको युद्धमा युक्रेन जित्ने आशा व्यक्त गरेका थिए। ‘यो एक प्रतिकात्मक सिल्ली कुरा हो।…

    विस्तृतमा पढ्नुस्

  • २० लाखमा बिक्री भयो फिल्म ‘बद्री बहादुर’ को विदेश राइट्स

    २० लाखमा बिक्री भयो फिल्म ‘बद्री बहादुर’ को विदेश राइट्स

    काठमाडौं : शोभित बस्नेत निर्देशित फिल्म ‘बद्री बहादुर’ को विदेश राइट्स बिक्री भएको छ। बुधबार निर्देशक बस्नेतले पूजा तामाङलाई विदेशको सम्पूर्ण राइट्स बेचेकी हुन्। पूजा तामाङले विदेश राइट्सको लागि नगद २० लाख तिरेर सम्झौता पत्रमा हस्ताक्षर गरेकी छन्। अब विदेशमा सिनेमा प्रदर्शनको अधिकार पूजाको हातमा हुनेछ। अभिनेत्री पूजा शर्मा र अभिनेता सलोन बस्नेत विशेष भूमिका रहेको फिल्ममा जय किसन बस्नेत, छुल्ठिम…

    विस्तृतमा पढ्नुस्

  • कमल थापालाई 'काका' भन्दै खतिवडाको प्रश्न : ओली युवा हुने, विरोध चाहिँ बुढा हुने?

    कमल थापालाई 'काका' भन्दै खतिवडाको प्रश्न : ओली युवा हुने, विरोध चाहिँ बुढा हुने?

    हेटौंडा : नेकपा एकीकृत समाजवादी समाजवादीका स्थायी कमिटी सदस्य विरोध खतिवडाले आसन्न प्रतिनिधिसभा निर्वाचनमा आफ्नो जित सहज हुने बताएका छन्। हेटौंडामा आयोजित एक कार्यक्रममा  मकवानपुर प्रतिनिधिसभा क्षेत्र नम्बर–२ का उम्मेद्वारसमेत रहेको खतिवडाले २०७४ सालको निर्वाचन भन्दा आगामी निर्वाचनमा दोब्बर मतले विजयी हुने दाबी समेत गरेका छन्। ‘अघिल्लोपटक भन्दा यो पटक मलाई चुनाव सहज छ। यो पटक मत म बढी ल्याउँछु…

    विस्तृतमा पढ्नुस्

  • विश्व पौडेल 'नक्कली गफाडी' भएको सुरेन्द्र पाण्डेको आरोप : योजना आयोगले बजेट हाल्दैन भन्ने समेत थाहा रहेनछ (अन्तर्वार्ता)

    विश्व पौडेल 'नक्कली गफाडी' भएको सुरेन्द्र पाण्डेको आरोप : योजना आयोगले बजेट हाल्दैन भन्ने समेत थाहा रहेनछ (अन्तर्वार्ता)

    गत सोमवार चितवनमा घरदैलोका लागि पुगेका पूर्व अर्थमन्त्री तथा नेकपा एमालेका उपाध्यक्ष सुरेन्द्र पाण्डेलाई हामीले पछ्याउँदा उनी पिठुवाको सरस्वती टोलमा रहेको एक घरमा भेटिए। देवकुमारी तिवारीको शोकमा किरिया बसेका छोराहरुसँग समवेदना साट्न पुगेका रहेछन् उनी। पाण्डेले शोकमा रहेका परिवारजनलाई सान्त्वनामात्रै दिएनन् उनले आफ्नो पार्टीको जेष्ठ नागरिकप्रतिको नीति पनि सुनाए। ‘चुनाव लड्न कति गाह्रो हुन्छ देख्‍नु भयो नि तपाईँहरुले!,' चितवन पुगेको…

    विस्तृतमा पढ्नुस्

  • फिल्म ‘द क्रृ’ मा एकसाथ दैखिँदै करिना, कृति र तब्बु

    फिल्म ‘द क्रृ’ मा एकसाथ दैखिँदै करिना, कृति र तब्बु

    बलिउड फिल्म ‘द क्रृ’ मा अभिनेत्री करिना कपूर, कृति सेनन र तब्बु एकसाथ देखिने भएका छिन्। हालै फिल्मकी निर्माता रिया कपुरले सामाजिक सञ्जालमार्फत फिल्मको औपचारिक घोषणा गरेकी हुन्। राजेश कृष्णनको निर्देशन रहेको फिल्मको कथा निधि मेहरा र मेहुल सुरीले लेखेका हुन्। यस फिल्मको छायाङ्कन सन् २०२३ को फेब्रुअरीबाट सुरु हुनेछ। यसअघि करिनाले रिया कपूरको फिल्म ‘वीरे द वेडिङ’ मा काम गरिसकेकी छिन्। ‘द…

    विस्तृतमा पढ्नुस्

  • न्युजिल्यान्डका शक्तिशाली ब्याटरले पाकिस्तानको अविश्वसनीय ‘बलिङ एट्याक’को सामना गर्न सक्लान्?

    न्युजिल्यान्डका शक्तिशाली ब्याटरले पाकिस्तानको अविश्वसनीय ‘बलिङ एट्याक’को सामना गर्न सक्लान्?

    आइसीसी टी-२० विश्वकप क्रिकेटअन्तर्गत आज पहिलो सेमिफाइनल खेल हुँदैछ। जसमा पाकिस्तान र न्युजिल्यान्ड भिड्दैछन्। सिड्नीमा हुने खेलमा टी-२० विश्व वरीयतामा पाँचौँ स्थानमा रहेको न्युजिल्यान्डले तेस्रो स्थानको पाकिस्तानको सामना गर्न लागेको हो। पाकिस्तानले हालसम्म एउटा टी-२० विश्वकप जितेको छ भने न्युजिल्यान्डले खाता खोल्न सकेको छैन। न्युजिल्यान्डले पछिल्ला ५ खेलमा ३ मा जित, एक हार र एक खेल स्थगित भएको थियो। न्युजिल्यान्डले…

    विस्तृतमा पढ्नुस्

  • गायक आशिष सचिन ओएसआर डिजिटलमा वर्षको ३० लाख पारिश्रमिकमा अनुबन्धित

    गायक आशिष सचिन ओएसआर डिजिटलमा वर्षको ३० लाख पारिश्रमिकमा अनुबन्धित

    काठमाडौं : 'दारी फुल्यो वैँशैमा', 'एक कान दुई कान मैदान' लगायतका हिट दिइसकेका गायक आशिष सचिनलाई ओएसआर डिजिटलले अनुबन्धित गरेको छ। एक वर्षको ३० लाख रुपैयाँ दिने गरि आशिषलाई ओएसआरले अनुबन्धित गरेको हो। सम्झौता अनुसार सचिनले १ वर्षसम्म ओएसआर डिजिटलको निर्माण र ब्यानरमा बन्ने विज्ञापनका सामाग्री सहित म्यूजिक भिडियोमा काम गर्नुपर्नेछ। पछिल्लो दिनमा गायक आशिषले लगातार ओएसआर मार्फत आफ्ना म्यूजिक भिडियो बजारमा ल्याइरहेका…

    विस्तृतमा पढ्नुस्

  • ट्वीटर किनेको दुई साता नबित्दै मस्कले बेचे टेस्लाको ४ अर्ब डलर बराबरको सेयर

    ट्वीटर किनेको दुई साता नबित्दै मस्कले बेचे टेस्लाको ४ अर्ब डलर बराबरको सेयर

    टेस्लाका मालिक इलन मस्कले कम्पनीको थप १ करोड ९५ लाख कित्ता सेयर बेचेका छन्। मस्कले  ३ अर्ब ९५ करोड डलर बराबरको उक्त सेयर बेचेको बताइएको छ। विश्वकै धनाढ्य मस्कले ट्‍वीटरको ४४ अर्ब डलर बराबरको डिल सम्पन्न गरेको दुई साता नबित्दै विद्युतीय कार निर्माता कम्पनी टेस्लाको सेयर बेचेका हुन्। मस्कले यसैवर्ष ट्‍वीटर खरिद गर्ने घोषणा गरेसँगै हालसम्म टेस्लाको २० अर्ब डलर बराबरको सेयर…

    विस्तृतमा पढ्नुस्

  • सुदूरपश्चिममा भूकम्पले क्षति भए पनि निर्वाचनका गतिविधि नरोकिने

    सुदूरपश्चिममा भूकम्पले क्षति भए पनि निर्वाचनका गतिविधि नरोकिने

    काठमाडौं : भुकम्पका कारण ६ जनाको मृत्यु भए पनि डोटीमा निर्वाचनका गतिविधि जारी छ। जिल्ला निर्वाचन अधिकृतको कार्यालयले मानवीय क्षतिका कारण निर्वाचनसँग सम्बन्धित काम गर्न कठिनाइ भए पनि चुनावको तयारीका कामहरु भने भइरहेको जानकारी दिएको छ। जिल्लाका प्रमुख निर्वाचन अधिकृत करुणाकर पन्तले चुनाव तोकिएकै समयमा हुने बताए। 'केही अप्ठेरो भएको छ। तर हामीले काम रोकेका छैनौं। निर्वाचन तयारीका कामहरु भइरहेका छन्,' उनले भने।…

    विस्तृतमा पढ्नुस्

  • भूकम्पमा परी घाइते भएकाहरूको तत्काल उद्धार र राहतको व्यवस्था गर्न गृहमन्त्रीको निर्देशन

    भूकम्पमा परी घाइते भएकाहरूको तत्काल उद्धार र राहतको व्यवस्था गर्न गृहमन्त्रीको निर्देशन

    काठमाडौं : गृहमन्त्री बालकृष्ण खाणले गएराति डोटीको पूर्वीचौकी गाँउपालिका वडा नम्बर ३ गैरागाउँमा केन्द्रविन्दु बनाइ गएको भूकम्पमा परी घाइते भएकाहरुको यथाशीघ्र अस्पतालसम्म पर्‍याई उपचारको व्यवस्था गर्न गृह प्रशासन र सुरक्षा निकायलाई निर्देशन दिएका छन्। घाइतेको उपचारका लागि हेलिकोप्टरको व्यवस्था गर्नु पर्ने भएमा तत्काल गर्न पनि गृह प्रशासनलाई निर्देशन दिएका हुन्। गृहसचिव विनोदप्रकाश सिंह, मन्त्रालयका सुरक्षा समन्वय महाशाखा प्रमुख सहसचिव फणिन्द्रमणि पोखरेल र…

    विस्तृतमा पढ्नुस्

  • भूकम्प प्रभावितलाई खाद्यान्न र टेन्ट वितरणका लागि खटियो सेना

    भूकम्प प्रभावितलाई खाद्यान्न र टेन्ट वितरणका लागि खटियो सेना

    काठमाडौं : सुदूरपश्चिम प्रदेशको डोटी जिल्लामा भूकम्पका कारण ६ जनाको मृत्यु भएको छ। जिल्लाको पूर्वीचौकी गाउँपालिका ३ को गैरा गाउँमा ८ घर भत्किएका छन्। हाल गैरागाउँमा नेपाली सेनाको भैरव प्रसाद गणबाट खटिएको टोलीले अन्य सुरक्षा निकाय तथा स्थानीयसँग सहकार्य गरि उद्धार कार्यमा जुटेको छ। उद्धार कार्यको लागि सुर्खेत र धनगढीमा नेपाली सेनाको हेलिकप्टर तयारी अवस्थामा राखिएको छ। साथै, उक्त स्थानमा…

    विस्तृतमा पढ्नुस्

  • सुदूरपश्चिममा लगातार भूकम्पका चार धक्का : खुला स्थानमा स्थानीय, साना परकम्प अझै महसुस

    सुदूरपश्चिममा लगातार भूकम्पका चार धक्का : खुला स्थानमा स्थानीय, साना परकम्प अझै महसुस

    काठमाडौं : मंगलबार रातिदेखि बुधवार बिहानसम्म सुदूरपश्चिम प्रदेशमा चारपटक भूकम्प गएको छ। डोटी जिल्लाको खप्तड क्षेत्रलाई केन्द्रविन्दु बनाएर ३ पटक र बाजुरालाई केन्द्र बनाएर एकपटक भूकम्प गएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले जनाएको छ। डोटी जिल्ला प्रशासन कार्यालयकी प्रशासकीय अधिकृत दीपा जोशीले अहिले पनि भूकम्पका साना परकम्प गइरहेको बताइन्। उनको अनुसार डोटीमा भूकम्पका कारण ६ जनाको मृत्यु भएको छ भने…

    विस्तृतमा पढ्नुस्

  • बाजुरामा पनि भूकम्प, 'केही घरहरु चर्किएका छन्'

    बाजुरामा पनि भूकम्प, 'केही घरहरु चर्किएका छन्'

    काठमाडौं : सुदूरपश्चिम प्रदेशको बाजुरालाई केन्द्रविन्दु बनाएर बुधवार बिहानै ३ बजेर ५८ मिनेटमा ३.९ म्यग्नेच्यूडको भूकम्प गएको छ। डोटीलाई केन्द्रविन्दु बनाएर गएको भूकम्पपछि बाजुरामा पना भूकम्प गएको हो। बाजुरामा भूकम्पका कारण केही घरहरु चर्किएको बाजुराका प्रमुख जिल्ला अधिकारी प्रकाशचन्द्र अधिकारीले जनाए। 'खप्तड छेडेदह गाउँपालिकामा केही घरहरु चर्किएको रिपोर्ट आएका छन्। अरु क्षति भएको सूचना छैन,' उनले भने।

    विस्तृतमा पढ्नुस्

  • डोटीको भूकम्पमा एकै परिवारका ३ जनासहित ६ जनाको मृत्यु, घाइतेको उपचार हुँदै

    डोटीको भूकम्पमा एकै परिवारका ३ जनासहित ६ जनाको मृत्यु, घाइतेको उपचार हुँदै

    कैलाली : डोटीको भूकम्पमा ६ जनाको मृत्यु भएको छ भने ५ जना घाइते भएका छन्। बुधवार राति २ बजेर १२ मिनेटमा गएको भूकम्पले जिल्लाको पूर्वीचौकी गाउँपालिका ३ को गैरा गाउँमा ८ घर भत्किएका छन्। भूकम्पमा परी गैरा गाउँका पदम बोहराको घर भत्किँदा उनकी श्रीमती भगवतीदेवी बोहरा, उनका छोरा ७ वर्षीय हर्क बोहरा, उनकै छोरी १४ वर्षीय सिता बोहराको मृत्यु भएको…

    विस्तृतमा पढ्नुस्

  • ब्रेमेनविरुद्ध बायर्न हाबी, मानेको चोटका कारण ६-१ को जित पर्‍यो छायामा

    ब्रेमेनविरुद्ध बायर्न हाबी, मानेको चोटका कारण ६-१ को जित पर्‍यो छायामा

    जर्मन बुन्डेसलिगाअन्तर्गत गएराति भएको खेलमा बायर्न म्युनिखले वेर्डर ब्रेमेनलाई पराजित गर्‍यो। तर, ६-१ को जित साडियो मानेको चोटका कारण छायामा पर्‍यो। जितसँगै बायर्नले बुन्डेसलिगाको शीर्ष स्थानमा चार अंकको अग्रता बनाएको छ। घुँडाको चोटका कारण १५औँ मिनेटमै घाइते भएपछि मानेलाई उपचारको लागि पठाइएको थियो भने उनको स्थानमा लिरोय साने मैदान छिरेका थिए। मानेले सेनेगलको लागि २०२२ को कतार विश्वकपमा नेदरल्यान्ड्सविरुद्ध आफ्नो…

    विस्तृतमा पढ्नुस्

  • प्यूठानमा जिप दुर्घटना हुँदा तीन जनाको मृत्यु, १२ जना घाइते

    प्यूठानमा जिप दुर्घटना हुँदा तीन जनाको मृत्यु, १२ जना घाइते

    बुटवल : प्युठानमा जिप दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ भने १२ जना घाइते भएका छन्। जिल्ला प्रहरी कार्यालय प्युठानका सूचना अधिकारी सुशील थापा मगरका अनुसार दुर्घटनामा ४६ वर्षीय खुमन थापा, ४२ वर्षीया जुनकी थापा र सोही ठाउँकै ५२ वर्षीया महिमा घर्तीको घटनास्थलमै मृत्यु भएको छ। प्युठान नगरपालिका ५ खैराबाट पूर्णगाउँतर्फ जाँदै गरेको लु १ ज ३७०७ नम्बरको जिप…

    विस्तृतमा पढ्नुस्


@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell