PahiloPost

Apr 25, 2025 | १२ बैशाख २०८२

  • निर्वाचनमा आउनसक्ने चुनौतीलाई सामना गर्न महानिरीक्षक सिंहको निर्देशन

    निर्वाचनमा आउनसक्ने चुनौतीलाई सामना गर्न महानिरीक्षक सिंहको निर्देशन

    काठमाडौं : प्रहरी महानिरीक्षक धिरजप्रताप सिंहले निर्वाचनका समयमा आउनसक्ने सुरक्षा चुनौतीलाई सामना गर्न तयार रहन मातहतका निकायलाई निर्देशन दिएका छन्। सोमबार साँझ प्रदेश प्रहरी प्रमुख, प्रदेश तालिम केन्द्र, जिल्ला प्रहरी प्रमुख र गणका प्रमुखलाई भर्चुअल माध्यामबाट सम्बोधन गर्दै उनले निर्वाचन सुरक्षामा कुनै द्धिविधा हुन नदिन निर्देशन दिएका हुन्। 'हालसम्म निर्वाचन सुरक्षासम्बन्धी भएको तयारी र निर्वाचन अनुकूल वातावरण बनाउने गरी भएका प्रयास सकारात्मक…

    विस्तृतमा पढ्नुस्

  • प्रचण्ड र रवि लामिछानेलाई निर्वाचन आयोगले सोध्यो स्पष्टीकरण, यस्तो छ कारण

    प्रचण्ड र रवि लामिछानेलाई निर्वाचन आयोगले सोध्यो स्पष्टीकरण, यस्तो छ कारण

    काठमाडौंः निर्वाचन आयोगले नेकपा (माओवादी केन्द्र) का अध्यक्ष एवं गोरखा २ का प्रतिनिधि सभा सदस्यका उम्मेदवार पुष्पकमल दाहाल ‘प्रचण्ड’ र राष्ट्रिय स्वतन्त्र पार्टीका अध्यक्ष एवं प्रतिनिधि सभा सदस्यका चितवन २ का उम्मेदवार रवि लामिछानेलाई स्ष्टीकरण सोधेको छ।  निर्वाचन प्रचारप्रसारका क्रममा टोपी प्रयोग गरेको सम्बन्धमा आयोगले दुबै उम्मेदवारलाई स्पष्टीकरण सोधेको हो। आयोगले सोही पार्टीका उपाध्यक्ष नारायणकाजी श्रेष्ठलाई पनि स्पष्टीकरण सोधेको हो।…

    विस्तृतमा पढ्नुस्

  • 'नो नट अगेन' भन्न नपाइने हो भनेर कलाकारले सोधेपछि प्रमुख आयुक्त थपलियाले भने : नो नेभर अगेन पनि भन्न पाइन्छ

    'नो नट अगेन' भन्न नपाइने हो भनेर कलाकारले सोधेपछि प्रमुख आयुक्त थपलियाले भने : नो नेभर अगेन पनि भन्न पाइन्छ

    काठमाडौं : ठमेलस्थित होटल एल्फ्टमा आज छुटटै माहोल थियो। ‘म जिम्मेवार मतदाता’ लेखिएको सेल्फी पोइन्टमा फोटो खिच्नेको बाक्लो भिड थियो। नेपाली कलाकारहरु निर्वाचनका बारेमा छलफलका लागि भेला भएका थिए। सेल्फी प्वाइन्टमा मात्रै नभई उनीहरु हातमा प्लेकार्ड समातेर फोटो खिच्न तम्सिरहेका थिए। प्लेकार्डमा ‘मेरो मत मेरो भविष्य’, ‘नेपालको लोकतन्त्र तपाईंको हातमा’, ‘तपाईंको मत महत्त्वपुर्ण छ’ र ‘जाउँ मतदान गर्न’ जस्ता नाराहरु लेखिएको…

    विस्तृतमा पढ्नुस्

  • रवि लामिछानेबाट पाएको त्यो 'अल अफ सडन' धोका जसले उमेश श्रेष्ठलाई विकट भूगोलमा लगातार खटिन बनायो बाध्य

    रवि लामिछानेबाट पाएको त्यो 'अल अफ सडन' धोका जसले उमेश श्रेष्ठलाई विकट भूगोलमा लगातार खटिन बनायो बाध्य

    सविन ढकाल/प्रकाश भण्डारी - 'चण्डीभञ्ज्याङमा छु। निक्कै विकट रहेछ। आज भेट्न सम्भव होला जस्तो भएन।' पहिलो पटक निर्वाचन क्षेत्रको घुमाइका क्रममा उमेश श्रेष्ठ चितवनको दुर्गम भेगतिर पुगेका रहेछन्। न गतिलो बाटो। न विकासका कुनै बलिया पूर्वाधार। उनले पहिलो पटक तिनै दृश्यहरु देखिरहेका थिए जुन सायदकै कल्पना गरेका थिए। चितवन क्षेत्र नम्बर २ मा प्रत्यक्ष तर्फबाट उम्मेदवार भएपछि उमेश चितवनको पहाडी बेल्टतिर…

    विस्तृतमा पढ्नुस्

  • मोरङ ५ (ख) बाट प्रदेशसभा उम्मेदवार अमृत अर्याल अस्पताल भर्ना

    मोरङ ५ (ख) बाट प्रदेशसभा उम्मेदवार अमृत अर्याल अस्पताल भर्ना

    विराटनगर : मोरङ क्षेत्र नम्बर ५ (ख) बाट प्रदेशसभाका लागि नेपाली कांग्रेसका उम्मेदवार अमृत अर्याल अस्वस्थ भएका छन्। सोमबार बिहान आफ्नो निर्वाचन क्षेत्रमा पर्ने विराटनगर १५ बाट जहदा गाउँपालिकामा घरदैलो कार्यक्रममा जान लाग्दा अचानक उनको नाकबाट रक्तस्राव भएको थियो। अर्याल लामो समयदेखि उच्च रक्तचापका बिरामी हुन्। अर्यालको सचिवालयका अनुसार रक्तस्राव भएपछि उनलाई तत्काल विराटनगर ल्याएर विराट अस्पतालमा भर्ना गरिएको छ।…

    विस्तृतमा पढ्नुस्

  • ज्वाइन्ट फेमिलिको नयाँ गीत : नेताजी देशको लागि केही गर्ने कि ?

    ज्वाइन्ट फेमिलिको नयाँ गीत : नेताजी देशको लागि केही गर्ने कि ?

    काठमाडौं : ज्वाइन्ट फेमिलि इन्टरनेश्नलले 'नेता जी -२ ' गीत सार्वजनिक गरेको छ। यो ब्यान्डले ९ वर्षअघि 'नेताजी' गीत सार्वजनिक गरिएको थियो। ९ वर्षपछि निर्वाचन संघारमा रहँदा देशमा महामारीले ल्याएको संकटसँगै बाढी, पहिरोको पीडा र राज्यको वेवास्तालाई व्यङ्ग्य गर्नै नयाँ गीत ल्याइएको छ। गीतमा 'नेताजी' हरुलाई देशको लागि केही गर्ने कि भन्दै प्रश्न गरिएको छ।

    विस्तृतमा पढ्नुस्

  • संयुक्त निर्वाचन संचालन केन्द्रको शुभारम्भ, सुरक्षित मतदान र विश्वसिलो मतपरिणाम आयोगको लक्ष्य

    संयुक्त निर्वाचन संचालन केन्द्रको शुभारम्भ, सुरक्षित मतदान र विश्वसिलो मतपरिणाम आयोगको लक्ष्य

    काठमाडौं : प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले निर्वाचन आयोग सुरक्षित मतदान, सुरक्षित मतगणना र विश्वसिलो मतपरिणामको लक्ष्यका साथ निर्वाचनको सम्पूर्ण तयारीमा जुटेको बताएका छन्। मंसिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनका लागि निर्वाचन आयोगमा आजदेखि सुरु भएको संयुक्त निर्वाचन संचालन केन्द्र (जेइओसी) को शुभारम्भ गर्दै थपलियाले निर्वाचनको तयारीका क्रममा सामग्री र जनशक्ति व्यवस्थापन, सुरक्षा प्रबन्ध र अनुगमनको मिहिन…

    विस्तृतमा पढ्नुस्

  • अमेरिकामा ‘मिड टर्म’ निर्वाचन : डेमोक्रेट बाइडेनले तोड्लान दोस्रो विश्वयुद्धपछिको ट्रेन्ड?

    अमेरिकामा ‘मिड टर्म’ निर्वाचन : डेमोक्रेट बाइडेनले तोड्लान दोस्रो विश्वयुद्धपछिको ट्रेन्ड?

    नोभेम्बर ८ मा अमेरिकामा संसदीय निर्वाचन हुँदैछ। अमेरिकी मतदाताहरुले ‘कंग्रेस’अन्तर्गत हाउस अफ रिप्रिजेन्टेटिभ (तल्लो सदन) को ४३५ सिट र माथिल्लो सदन सिनेटसिटका लागि मतदान गर्नेछन्। सन् २०२० मा अमेरिकामा राष्ट्रपति निर्वाचन भएको थियो। नयाँ राष्ट्रपतिको लागि निर्वाचन हुनु आधा समयअघि संसदीय निर्वाचन हुने भएकाले अमेरिकामा यसलाई ‘मिड टर्म इलेक्सन’ पनि भनिन्छ। राजनीतिक पण्डितहरु ‘मिड टर्म’ निर्वाचनलाई राष्ट्रपतिले चलाइरहेको सरकारको ‘जनमत…

    विस्तृतमा पढ्नुस्

  • मकवानपुरमा चुनावको विरोधमा भित्तेलेखनमा उत्रियो विप्लव, प्रहरी भन्छ : कारवाही गर्छौं

    मकवानपुरमा चुनावको विरोधमा भित्तेलेखनमा उत्रियो विप्लव, प्रहरी भन्छ : कारवाही गर्छौं

    हेटौंडा : मकवानपुर प्रहरीले निर्वाचनलाई प्रभावित बनाउने कुनै पनि क्रियाकलापविरुद्ध कारवाहीमा उत्रने जनाएको छ। मकवानपुरमा नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी (नेकपा)ले मंसिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेश सभा निर्वाचनको विरोधमा भित्तेलेखन सुरु गरेको छ। मकवानपुरका विभिन्न पालिकाहरूमा भित्तेलेखन अभियान सुरु गरेपछि प्रहरीले कारवाही गर्ने चेतावनी दिएको हो। यद्यपि, भित्तेलेखनबारे प्रहरीसम्म कुनै जानकारी आइपुगेको छैन। जिल्ला प्रहरी कार्यलय…

    विस्तृतमा पढ्नुस्

  • प्रधानमन्त्री कप क्रिकेट : कर्णालीले सुदूरपश्चिमलाई दियो १५१ रनको लक्ष्य

    प्रधानमन्त्री कप क्रिकेट : कर्णालीले सुदूरपश्चिमलाई दियो १५१ रनको लक्ष्य

    काठमाडौं : राजधानीमा जारी प्रधानमन्त्री राष्ट्रिय क्रिकेट कप प्रतियोगितामा कर्णाली प्रदेशले सुदूरपश्चिम प्रदेशलाई जितको लागि १५१ रनको लक्ष्य दिएको छ। मूलपानी क्रिकेट मैदानमा आज भएको खेलमा टस हारेर पहिले ब्याटिङको निम्तो पाएको कर्णाली प्रदेशले ३८ दशमलव १ ओभरमा सबै विकेट गुमाउँदै १५० रनको योगफल बनायो। कर्णाली प्रदेशका लागि अर्जुन घर्तीले सर्वाधिक ७० रनको योगदान दिए। ९६ बल खेलेका उनले पाँच…

    विस्तृतमा पढ्नुस्

  • जनतालाई ठूला सपना देखाउने पक्षमा छैन : रामचन्द्र पौडेल

    जनतालाई ठूला सपना देखाउने पक्षमा छैन : रामचन्द्र पौडेल

    काठमाडौं : नेपाली कांग्रेसका वरिष्ठ नेता एवं तनहुँ क्षेत्र नं १ का प्रतिनिधिसभा सदस्य उम्मेदवार रामचन्द्र पौडेलले विकासको काम गर्ने इच्छाशक्तिसहित आफू चुनावमा होमिएको बताएका छन्। तनहुँको बन्दीपुर गाउँपालिकास्थित झारगाउँमा आज आयोजित कोणसभामा पौडेलले उम्मेदवार बन्न मात्र नभई काम गर्ने दृढ सङ्कल्प बोकेर आएको बताएका हुन्। 'देशलाई अहिले सुशासन चाहिएको छ, सुशासन कायम गरेपछि विकास सम्भव छ। अहिलेको गठबन्धन नेपाललाई सुशासन दिनका…

    विस्तृतमा पढ्नुस्

  • काठमाडौं-१ का मतदाताले सरकारको नम्बर वान म्यान बनेको हेर्न चाहेका छन् : प्रकाशमान सिंह

    काठमाडौं-१ का मतदाताले सरकारको नम्बर वान म्यान बनेको हेर्न चाहेका छन् : प्रकाशमान सिंह

    काठमाडौं : नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले काठमाडौं क्षेत्र नं. १ का मतदाताले आफूलाई सरकारको नम्बर वान बनेको हेर्न चाहेको बताएका छन्। सोमबार काठमाडौं महानगरपालिकाको वडा नं. २९ को घरदैलो कार्यक्रममा उनले भने, ‘यो क्षेत्रका जनताले मलाई सरकारको नम्बर वान म्यान बनेको हेर्ने चाहना छ भनेका छन्।’  जनताको चाहना पूरा गर्न आफू प्रयासरत रहेको पनि उनले बताए। आफूले क्षेत्र नं. १…

    विस्तृतमा पढ्नुस्

  • 'ड्रइङ रुम'मा ह्विस्की खाएर नेतालाई गाली गर्दैमा देश सुध्रिन्न, मैदानमा उत्रिनुपर्छ' [विनोद चौधरीसँग अन्तर्वार्ता]

    'ड्रइङ रुम'मा ह्विस्की खाएर नेतालाई गाली गर्दैमा देश सुध्रिन्न, मैदानमा उत्रिनुपर्छ'  [विनोद चौधरीसँग अन्तर्वार्ता]

    व्यावसायिक विरासतबाट विश्राम लिँदै यतिखेर विनोद चौधरी घरदैलोमा भेटिन्छन्। पश्चिम नवलपरासीका बस्तीबस्तीमा उनी जसरी हिँडिरहेका छन् - लाग्छ व्यवसायी होइन, नेता नै मैदानमा छ। फोब्सको डलर अर्बपतिको सूचीमा रहेका नेपालका एकमात्र धनाड्यको चुनाव यात्रा कसरी चलिरहेको छ भन्ने हामीले यसअघि प्रस्तुत गरिसकेका छौं (पढ्न यहाँ क्लिक गर्नुस्)। व्यावसायिक साम्राज्य हाँकिरहेका उनमा राजनीतिको मोहले डेरा जमाइसकेको छ। भन्न त उनी प्रारब्धले…

    विस्तृतमा पढ्नुस्

  • गठबन्धनमा सहभागी हुनु बाध्यता, मधेशलाई न्याय दिलाउँछौं : महन्थ ठाकुर

    गठबन्धनमा सहभागी हुनु बाध्यता, मधेशलाई न्याय दिलाउँछौं : महन्थ ठाकुर

    काठमाडौं : लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)का अध्यक्ष महन्थ ठाकुरले मंसिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा विभिन्न पार्टीसँग गठबन्धन गर्नु आफ्नो पार्टीको बाध्यता रहेको बताएका छन्। महोत्तरी सदरमुकाम जलेश्वरमा आसन्न प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचन घोषणापत्रको सार्वजनिक गर्दै उनले मधेशी जनतालाई थप अधिकार सम्पन्न बनाउनका लागि विभिन्न ठूला दलसँग निर्वाचनमा सहकार्य गरेको बताए। ठाकुरले मधेश आन्दोलनका क्रममा उठेमा आवाजलाई…

    विस्तृतमा पढ्नुस्

  • रुपन्देहीको देवदहमा एक दम्पती मृत फेला

    रुपन्देहीको देवदहमा एक दम्पती मृत फेला

    बुटवल : रुपन्देहीको देवदहमा एक दम्पती घरभित्रै मृत अवस्थामा फेला परेका छन्। देवदह नगरपालिका-५ पाल्पाली टोलमा सोमवार बिहान आफ्नै घरको कोठामा श्रीमान-श्रीमती मृत अवस्थामा फेला परेका हुन्। कोठाभित्र चुकुल लागेको अवस्थामा ३६ वर्षीय बोलिन्द्र जोल्मी मगर र उनकी श्रीमती ३२ वर्षीया हेमकला जोल्मी मगर मृत अवस्थामा फेला परेको इलाका प्रहरी कार्यालयका प्रहरी नायव उपरीक्षक ठगबहादुर केसीले जानकारी दिए। श्रीमतीको शव…

    विस्तृतमा पढ्नुस्

  • तान्जानियामा विमान दुर्घटना हुँदा १९ जनाको मृत्यु, ल्यान्डिङ गर्न खोज्दा लेक भिक्टोरियामा खस्यो

    तान्जानियामा विमान दुर्घटना हुँदा १९ जनाको मृत्यु, ल्यान्डिङ गर्न खोज्दा लेक भिक्टोरियामा खस्यो

    काठमाडौं : तान्जानियामा विमान दुर्घटना हुँदा १९ जनाको मृत्यु भएको छ। खराब मौसमका कारण आइतवार प्रिसिजन एयरको विमान लेक भिक्टोरीमा खसेको थियो। तान्जानियाका प्रधानमन्त्री कस्सिम मजलिवाका अनुसार खराब मौसमबिच विमान ल्यान्डिङ गर्ने प्रयास हुँदा दुर्घटना भएको हो। दुर्घटना लगत्तै उद्धार टोली खटिएको थियो। त्यसक्रममा २६ जनाको उद्धार गरिएको स्थानीय संचारमाध्यमले उल्लेख गरेका छन्। दर ए सलामबाट उडेको सो विमान बुकोबा जाँदै…

    विस्तृतमा पढ्नुस्

  • ८० अर्ब डलर गुमाएपछि फेसबुकको मूल कम्पनी मेटाले गर्‍यो हजारौँ रोजगारी कटौतीको तयारी

    ८० अर्ब डलर गुमाएपछि फेसबुकको मूल कम्पनी मेटाले गर्‍यो हजारौँ रोजगारी कटौतीको तयारी

    फेसबुकको मूल कम्पनी मेटाले हजारौँ रोजगारी कटौती गर्ने तयारी गरिरहेको बताइएको छ। गत महिना विश्वव्यापी आर्थिक मन्दीको बिचमा मेटाले ८० अर्ब डलर आफ्नो बजार मूल्य गुमाएपछि रोजगारी कटौती गर्ने तयारी गरिरहेको हो। रोजगार कटौतीको घोषणा बुधवार गरिने आइतवार वाल स्ट्रीट जर्नलको रिपोर्टमा उल्लेख छ। यसबाट विश्वव्यापी रूपमा मेटाका ८७ हजार कर्मचारीमध्ये हजारौं प्रभावित हुने अपेक्षा गरिएको छ। मेटाले उक्त रिपोर्टको…

    विस्तृतमा पढ्नुस्

  • आज पहाडी भेगमा हल्का वर्षाको सम्भावना

    आज पहाडी भेगमा हल्का वर्षाको सम्भावना

    काठमाडौं : आज बिहान देशमा पश्चिमी वायुको सामान्य प्रभाव रहेको छ। उक्त मौसमी प्रणालीको प्रभावले बदली हुनका साथै हल्का वर्षाको सम्भावना रहेको जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। महाशाखाका मौसमविद् मञ्जु बासीले देशभर सामान्य बदली र पहाडी भेगका केही स्थानमा हल्का वर्षाको सम्भावना रहेको बताएकी हुन्। उनका अनुसार अहिले देशका पहाडी भू-भागमा आंशिकदेखि सामान्य बदली छ। राजधानी काठमाडौंमा…

    विस्तृतमा पढ्नुस्

  • अरुको नक्कल गर्ने ह्यान्डलहरू स्थायी रूपमा ‘सस्पेन्ड’ गर्दै ट्वीटर

    अरुको नक्कल गर्ने ह्यान्डलहरू स्थायी रूपमा ‘सस्पेन्ड’ गर्दै ट्वीटर

    ट्वीटरका सीईओ इलोन मस्कले अरुको नाममा बनाइएका कुनै पनि नक्कली ह्यान्डलहरू ‘स्थायी रूपमा सस्पेन्ड’ गरिने बताएका छन्। स्पष्ट रूपमा ‘प्यारोडी’ भनेर निर्दिष्ट नगरी अरुको नाममा बनाइएका कुनै पनि नक्कली ह्यान्डलहरू हटाइने उनले बताए। ‘पहिले हामीले सस्पेन्सन हुनुअघि चेतावनी दिन्थ्यौँ, तर अब हामीले व्यापक प्रमाणीकरण ल्याएसँगै, कुनै चेतावनी दिइनेछैन,’ उनले आइतवार ट्वीटमा भनेका छन्। कुनै पनि तवरमा नाम परिवर्तन गरे प्रयोगकर्ताले…

    विस्तृतमा पढ्नुस्

  • सलाहको सानदार प्रदर्शनमा टोटेनहममाथि लिभरपुलको जित, म्यानचेस्टर युनाइटेड एस्टोन भिल्लासँग पराजित

    सलाहको सानदार प्रदर्शनमा टोटेनहममाथि लिभरपुलको जित, म्यानचेस्टर युनाइटेड एस्टोन भिल्लासँग पराजित

    इङ्ग्लिस प्रिमियर लिग अन्तर्गत गएराति सम्पन्न खेलमा टोटेनहम हट्स्पर लिभरपुलसँग पराजित भएको छ। टोटेनहमको घरेलु मैदानमा सम्पन्न खेलमा लिभरपुल १-२ गोलअन्तरले विजयी भएको हो। खेलको ११ औं मिनेटमै डार्विन नुनेजको पास मोहम्मद सलाहले गोल गर्दा लिभरपुलले अग्रता बनाएको थियो। लिभरपुलको दोस्रो गोल पनि मोहम्मद सलाहले नै ४० औं मिनेटमा गरे। पहिलो हाफमा दुई गोलले पछि परेको टोटेनहमका लागि ७० औं…

    विस्तृतमा पढ्नुस्


@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell