PahiloPost

May 26, 2025 | १३ जेठ २०८२

  • ‘कस्तो बन्नुपर्छ कांग्रेसको घोषणापत्र’? सुझाव पठाउन समितिले गर्‍यो अपिल

    ‘कस्तो बन्नुपर्छ कांग्रेसको घोषणापत्र’? सुझाव पठाउन समितिले गर्‍यो अपिल

    काठमाडौंः नेपाली कांग्रेसको घोषणापत्र तयारी समितिले आसन्न प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनको घोषणापत्रबारे सार्वजनिक रुपमा सुझाव आह्वान गरेको छ। समितिले विभिन्न प्रविधिका माध्यमबाट सुझाव पठाउने व्यवस्था गरेको छ। समितिले प्रत्यक्ष संवादका रुपमा सुझाव संकलन सुरु गरेको घोषणापत्र तयारी समितिका सचिव डा. प्रदीप पराजुलीले विज्ञप्ति जारी गर्दै उल्लेख गरेका छन्।  समितिले ह्वाट्सएप, भाइबर तथा इमोमार्फत सुझाव दिन सक्ने व्यवस्था गरेको छ। यस्तै,…

    विस्तृतमा पढ्नुस्

  • डेढ महिनामा लागुऔषध कारोबारमा १४३ जना समातिए, जसमा ५ जना विदेशी

    डेढ महिनामा लागुऔषध कारोबारमा १४३ जना समातिए, जसमा ५ जना विदेशी

    काठमाडौं : नेपाल प्रहरीको लागुऔषध नियन्त्रण ब्युरोको टोलीले डेढ महिना मात्र १ सय ४३ जना मानिसलाई नियन्त्रणमा लिएको छ। आर्थिक वर्ष २०७९/८०को असार १ गतेदेखि भदौ २० गतेसम्म १ सय ४३ जनालाई नियन्त्रणमा लिएको हो। जसमा एक महिला सहित ५ जना विदेशी नागरिक समेत रहेका छन्। सबैभन्दा धेरै काठमाडौंबाट समातिएका छन्। ३५ जना काठमाडौंबाट समातेको ब्युरोले जानकारी दिएको छ। विराटनगरबाट २१…

    विस्तृतमा पढ्नुस्

  • झापामा सवारी दुर्घटना हुँदा दुई जनाको मृत्यु

    झापामा सवारी दुर्घटना हुँदा दुई जनाको मृत्यु

    काठमाडौं : झापाको मेचीनगर नगरपालिकामा शुक्रवार राती मोटरसाइकल एकापसमा जुद्दा दुई जनाको मृत्यु भएको छ। दुर्घटनामा परी एक घाइते भएका छन्। मेची राजमार्गअन्तर्गत मेचीनगर-१२ स्थित पिपलडाँगीमा शुक्रवार राती करिब साढे ११ बजे उत्तरबाट दक्षिणतर्फ आउँदै गरेको प्र १–०१–०१४ र प ३३५० नम्बरको मोटरसाइकल र विपरीत दिशाबाट जाँदै गरेको प्र १–०१–०१४ प २६७८ नम्बरको मोटरसाइकल एकापसमा ठक्कर खाँदा दुवै चालकको मृत्यु भएको झापा…

    विस्तृतमा पढ्नुस्

  • ब्राउन सुगरसहित बुटवलबाट दुई जना पक्राउ

    ब्राउन सुगरसहित बुटवलबाट दुई जना पक्राउ

    बुटवल : लागुऔषध ब्राउन सुगरसहित बुटवलबाट दुई जनालाई प्रहरीले पक्राउ गरेको छ। इलाका प्रहरी कार्यालय बुटवलका प्रमुख डीएसपी ठगबहादुर केसीका अनुसार दाङको गढवा गाउँपालिका-५ का २८ वर्षीय निराजन योगी र बुटवल-११ का २२ वर्षीय आशिष विश्वकर्मालाई प्रहरीले पक्राउ गरेको हो। बुटवल-११ देविनगरस्थित सुवर्ण पथबाट बिहीवार साँझ पक्राउ परेका दुई युवाको साथबाट ३ ग्राम ६१० मिलिग्राम ब्राउन सुगर बरामद भएको डीएसपी…

    विस्तृतमा पढ्नुस्

  • लौरो चिह्नलाई स्वतन्त्रको भनेर प्रचार नगर्न निर्वाचन आयोगको निर्देशन, सोध्यो : पार्टीको उम्मेदवारले स्वतन्त्र भनि प्रचार गर्न मिल्ने हो?

    लौरो चिह्नलाई स्वतन्त्रको भनेर प्रचार नगर्न निर्वाचन आयोगको निर्देशन, सोध्यो : पार्टीको उम्मेदवारले स्वतन्त्र भनि प्रचार गर्न मिल्ने हो?

    काठमाडौं : लौरो चुनाव चिह्न लिएर स्वतन्त्र उम्मेदवार भन्दै प्रचार गर्नेलाई तत्काल प्रचार रोक्न निर्वाचन आयोगले निर्देशन दिएको छ। निर्वाचन आयोगमा लौरो चिह्न हाम्रो नेपाली पार्टीको नाममा दर्ता छ। तर उक्त चिह्न लिएर स्वतन्त्र अभियान भनेर प्रचारप्रसार भइरहेको छ। यसै विषयमा आयोगले लौरोलाई स्वतन्त्र भनेर प्रचार नगर्न निर्देशन दिएको हो।  हाम्रो नेपाली पार्टीका अध्यक्ष अनन्तराज घिमिरेलाई आयोगले स्पष्टिकरण पनि सोधेको हो। घिमिरेले स्वतन्त्र उम्मेदवार भन्दै…

    विस्तृतमा पढ्नुस्

  • युरोपेली संसदीय टोलीले भेट्यो परराष्ट्र मन्त्री, विश्वव्यवस्था प्रवर्द्धनका लागि मिलेर काम गर्ने सहमति

    युरोपेली संसदीय टोलीले भेट्यो परराष्ट्र मन्त्री, विश्वव्यवस्था प्रवर्द्धनका लागि मिलेर काम गर्ने सहमति

    काठमाडौं : युरोपेली संसदीय प्रतिनिधिमण्डलको टोलीले परराष्ट्रमन्त्री डा. नारायण खड्कासँग भेट गरेको छ। दुई दिने नेपाल भ्रमणका लागि बिहीबार काठमाडौं आइपुगेको युरोपेली संसदीय टोलीले शुक्रवार सिंहदरबारस्थित मन्त्रालय पुगेर मन्त्री खड्कासँग भेट गरेको हो।  भेटमा नेपाल र यूरोपियन युनियनका द्विपक्षीय सहकार्यका विविध विषयमा छलफल भएको परराष्ट्र मन्त्रालयले जनाएको छ। पर्यावरण, जलवायु परिवर्तन तथा नवीकरणीय उर्जा, व्यापार तथा लगानी लगायतका क्षेत्रमा साझेदारीका विषयमा…

    विस्तृतमा पढ्नुस्

  • दुर्घटना रोकथाम तथा यातायातको सहज व्यवस्थापनका सहसचिव पोखरेलको संयोजकत्वमा समिति गठन

    दुर्घटना रोकथाम तथा यातायातको सहज व्यवस्थापनका सहसचिव पोखरेलको संयोजकत्वमा समिति गठन

    काठमाडौः सरकारले चाडपर्वको बेलामा दुर्घटना रोकथाम तथा यातायातको सहज व्यवस्थापनका लागि आवश्यक निर्देशन समेत दिनेगरी गृह मन्त्रालयका प्रवक्ता सहसचिव फणिन्द्रमणि पोखरेलको संयोजकत्वमा ६ सदस्यीय समिति बनाएको छ। शुक्रबार बसेको मन्त्रिपरिषद् बैठकमा प्रधानमन्त्री शेरबहादुर देउवाले चाडपर्व नजिकिएका बेलामा भइरहेका सडक दुर्घटना तत्काल न्यूनिकरणका लागि आवश्यक निर्देशन समेत दिन सक्नेगरी समिति बनाउनु पर्ने प्रस्ताव गरेका थिए। प्रधानमन्त्री देउवाले चाडपर्वमा नागरिक सहज तरिकाले…

    विस्तृतमा पढ्नुस्

  • प्रचण्ड सिद्धियोस् भनेर धुप बालेर बसेका छन्, राष्ट्रपति भण्डारीले प्रतिगमनलाई निरन्तरता दिइन् : अध्यक्ष दाहाल

    प्रचण्ड सिद्धियोस् भनेर धुप बालेर बसेका छन्, राष्ट्रपति भण्डारीले प्रतिगमनलाई निरन्तरता दिइन् : अध्यक्ष दाहाल

    काठमाडौं : नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहालले राष्ट्रपति विद्यादेवी भण्डारीले संविधान मिचेको बताएका छन्। शुक्रवार काठमाडौंमा आयोजित अखिल नेपाल किसान महासंघ (क्रान्तिकारी केन्द्र) को तेस्रो राष्ट्रिय भेलालाई सम्बोधन गर्दै दाहालले संविधानको पालक र संरक्षकले नै खुलेआम संविधान मिच्ने काम गरेको बताएका छन्। 'अहिले संविधान खुलेआम मिच्ने, संविधानको पालक र संरक्षकबाट नै जानिबुझि, नजानेर, झुक्किएर भन्ने होइन। जानिबुझि…

    विस्तृतमा पढ्नुस्

  • काठमाडौं महानगरपालिकाका आठवटा वडामा क्षयरोगको निःशुल्क परीक्षण हुने

    काठमाडौं महानगरपालिकाका आठवटा वडामा क्षयरोगको निःशुल्क परीक्षण हुने

    काठमाडौं : काठमाडौं महानगरपालिकाका आठवटा वडामा क्षयरोग जाँच निःशुल्क गरिएको छ। जापान क्षयरोग निवारण संस्थाले जापान नेपाल स्वास्थ्य तथा क्षयरोग अनुसन्धान संस्था र स्थानीय वडा कार्यालयको सहकार्यमा दुईदिने निःशुल्क क्षयरोग स्वास्थ्य शिविर गरेको हो। सो संस्थाले काठमाडौं महानगरपालिकाको वडा नं ६, ७, १०, १५, १६, १८, २६ र ३२ वडामा क्षयरोग जाँच निःशुल्क गरेको हो। जापान क्षयरोग निवारण संस्थाका कार्यक्रम समन्वयकर्ता डिएन…

    विस्तृतमा पढ्नुस्

  • वैशाख १ गतेदेखि बन्दीपुरमा केबलकार संचालनमा आउँदै, आइपिओ पनि खुलाउने

     वैशाख १ गतेदेखि बन्दीपुरमा केबलकार संचालनमा आउँदै, आइपिओ पनि खुलाउने

    काठमाडौं : तनहुँको पर्यटकीय नगरी बन्दीपुरमा निर्माणाधीन केबलकार परियोजनाको काम ७५ प्रतिशत सकिएको छ। पाँचतारे होटलसहित निर्माण भइरहेको परियोजनाको काम हालसम्म ७५ प्रतिशत सकिएको बन्दीपुर केबलकार एण्ड टुरिजम लिमिटेडले जनाएको छ। विसं २०७५ साउनदेखि निर्माण सुरु भएको केबलकार परियोजना विभिन्न कारणले ढिलाइ हुँदै आएको लिमिटेडका अध्यक्ष रामचन्द्र शर्माले बताए। 'दुई वर्ष त कोभिड–१९ र लकडाउनका कारण परियोजनाको काम नराम्ररी प्रभावित…

    विस्तृतमा पढ्नुस्

  • अर्थ मन्त्रालयले बजेटभन्दा बाहिरबाट रकामान्तर गरेको भन्दै निर्वाचन आयोगको आपत्ति, २४ घण्टाभित्र स्पष्टिकरण दिन निर्देशन

    अर्थ मन्त्रालयले बजेटभन्दा बाहिरबाट रकामान्तर गरेको भन्दै निर्वाचन आयोगको आपत्ति, २४ घण्टाभित्र स्पष्टिकरण दिन निर्देशन

    काठमाडौं : निर्वाचन आयोगले अर्थ मन्त्रालयलाई वार्षिक बजेट भन्दा बाहिरको रकमान्तरले निर्वाचनमा प्रतिकुल असर पर्ने बताएको छ। आयोगले विज्ञप्ति जारी गरेर कुन कुन मन्त्रालयमा रकामान्तर गरिएको हो भन्नेबारे २४ घण्टाभित्र स्पष्टिकरण दिन अर्थमन्त्रालयलाई निर्देशन दिएको छ। ‘वार्षिक बजेटभन्दा पृथक हुने गरि अर्थ मन्त्रालयबाट कुन कुन मन्त्रालय र निकायहरुमा के कति रकम कुन कुन योजना तथा कार्यक्रमहरुमा रकमान्तर निकासा र स्रोत सुनिश्चितता…

    विस्तृतमा पढ्नुस्

  • बुद्धि तामाङले अनु थिङसँग गरे विवाह

    बुद्धि तामाङले अनु थिङसँग गरे विवाह

    काठमाडौं : कलाकार बुद्धि तामाङ (हैट) वैवाहिक बन्धनमा बाँधिएका छन। तामाङले मकवानपुरकी अनु थिङसँग विवाह गरेका हुन। भक्तपुरको एक पार्टी प्यालेसमा तामाङ परम्पराअनुसार उनीहरूको विवाह समारोह भइरहेको छ। विवाह समारोहमा दुबैका परिवार, आफन्त र साथीहरूको उपस्थिति छ। तामाङले थिङसँग मागी बिहे गरेका हुन्। थिङ हाल स्नातक अध्ययन गरिरहेको बताइएको छ।  

    विस्तृतमा पढ्नुस्

  • सुनको मूल्यमा एक हजार बढेर पुग्यो प्रतितोला ९२ हजार ८ सय

    सुनको मूल्यमा एक हजार बढेर पुग्यो प्रतितोला ९२ हजार ८ सय

    काठमाडौं : साताको अन्तिम दिन सुनको मूल्य तोलामा एक हजार रुपैयाँले बढेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार शुक्रवारका लागि कारोबार मूल्य प्रतितोला ९२ हजार ८ सय रुपैयाँ भएको छ। बिहीवार ५ सय बढ्दा प्रतितोला ९१ हजार ८ सय रुपैयाँमा कारोबार भएको थियो। चाँदीको मूल्य पनि तोलामा १५ रुपैयाँले बढेको छ। शुक्रवार चाँदी प्रतितोला १२ सय रुपैयाँ भएको छ। निकै पछि…

    विस्तृतमा पढ्नुस्

  • भक्तपुरमा गाडीले किचेर १७ महिने बालकको मृत्यु, चालक प्रहरी नियन्त्रणमा

    भक्तपुरमा गाडीले किचेर १७ महिने बालकको मृत्यु, चालक प्रहरी नियन्त्रणमा

    काठमाडौं : भक्तपुरमा गाडीले किचेर १७ महिनाको बालकको मृत्यु भएको छ। आज बिहान करिब साढे ९ बजे मध्यपुर ठिमी नगरपालिका वडा नम्बर १ लोकन्थली त्रिपुरा सुन्दरी ग्रिल उद्योग अगाडि जिल्ला सिन्धुपाल्चोक त्रिपुरा सुन्दरी गाउँपालिका वडा नम्बर ५ घर भएका केशवलाल श्रेष्ठको छोरा १७ महिनाको सलिन श्रेष्ठको गाडीले किचेर मृत्यु भएको हो। खेल्दा खेल्दै पानी झार्न रोकिराखेको बा ५ ख ७८१७ नम्बरको…

    विस्तृतमा पढ्नुस्

  • नागरिकता विधेयक प्रमाणीकरण गर्न परमादेश माग गरिएको रिटको आज सुनवाइ हुँदै : पेशी न्यायाधीश मनोज कुमार शर्माको इजलासमा

    नागरिकता विधेयक प्रमाणीकरण गर्न परमादेश माग गरिएको रिटको आज सुनवाइ हुँदै : पेशी न्यायाधीश मनोज कुमार शर्माको इजलासमा

    काठमाडौं : राष्ट्रपतिले नेपाल नागरिकता ऐन, २०६३ लाई संशोधन गर्न बनेको विधेयक २०७९ लाई प्रमाणीकरण नगरेपछि सर्वोच्च अदालतमा परेको रिटमा आज सुनवाई हुने भएको छ। न्यायाधीश मनोज कुमार शर्माको इजलासमा बेञ्च तोकिएको छ। अधिवक्ताहरु सागर बराल, सुनिल कुमार यादव, डा.सुनिल रंजन सिंह, देव शर्मा  र शोनु रौनियारले अदालतमा रिट दायर गरेका थिए। प्रतिनिधिसभा र राष्ट्रियसभाले दुई पटक पारित गरेको नेपाल नागरिकता…

    विस्तृतमा पढ्नुस्

  • ‘२ नम्बरी’ को प्रचारका लागि नेपाल आइन् भुटानी अभिनेत्री उगेन छोदेन

    ‘२ नम्बरी’ को प्रचारका लागि नेपाल आइन् भुटानी अभिनेत्री उगेन छोदेन

    काठमाडौं : फिल्म ‘२ नम्बरी’ असोज २१ गतेबाट रिलिज हुँदैछ। दीपेन्द्र लामाको लेखन तथा निर्देशनमा तयार भएको फिल्मको ट्रेलर केही दिनमा रिलिज हुँदैछ। यसैबिच, फिल्मको प्रमोशनका लागि भुटानी अभिनेत्री उगेन छोदेन नेपाल आएकी छिन्। फिल्मको छायांकन सकेर भुटान फर्किएकी उगेन हिजो बिहान नेपाल आइपुगेकी हुन्। यस फिल्ममा उगेनको जोडीको रुपमा अभिनेता दयाहाङ राइले काम गरेका छन्। यस्तै, अभिनेत्री उपासना सिंहको जोडीको रुपमाअभिनेता सौगात…

    विस्तृतमा पढ्नुस्

  • फ्राइडे रिलिज : 'प्रेम गीत ३' को नेपाली भर्सन प्रदर्शनमा, ठूलो पर्दामा फेरि ‘अवतार’

    फ्राइडे रिलिज : 'प्रेम गीत ३' को नेपाली भर्सन प्रदर्शनमा, ठूलो पर्दामा फेरि ‘अवतार’

    काठमाडौं : आज शुक्रवार नेपाली सिनेमा हलमा एक नेपाली र एक विदेशी फिल्म प्रदर्शनमा आएका छन्। नेपाली फिल्मतर्फ ‘प्रेमगीत ३’ र विदेशीतर्फ हलिउड फिल्म ‘अवतार’ पनि रिलिज भएका छन्। फिल्म ‘प्रेमगीत ३’ को नेपाली र हिन्दी भर्सन आजबाट विश्वभरि नै प्रदर्शन भएको छ। नेपालमा भने हिन्दी भर्सन सोमबारबाट मात्रै प्रदर्शन हुनेछ।प्रदीप खड्का र क्रिस्टिना गुरुङको मुख्य भूमिका रहेको यस फिल्ममा स्वर्गीय…

    विस्तृतमा पढ्नुस्

  • चितवनमा भारतीय नम्बर प्लेटको ट्रकभित्र ३ सय केजी गाँजा भेटियो, ट्रक चालक भने फरार

    चितवनमा भारतीय नम्बर प्लेटको ट्रकभित्र ३ सय केजी गाँजा भेटियो, ट्रक चालक भने फरार

    काठमाडौं : चितवनमा भारतीय नम्बरको ट्रकबाट लागुऔषध गाँजा बरामद भएको छ। बिहीवार दिउँसो राप्ती नगरपालिका वडा नम्बर ५ भन्डारा चोकमा जिल्ला प्रहरी कार्यालय चितवनबाट खटिएको प्रहरी टोलीले चेक गर्ने क्रममा ट्रकबाट गाँजा फेला परेको प्रहरीले जानकारी दिएको छ। ट्रकमा तीन सय केजी गाँजा भेटिएको हो। ट्रक चालक भने फरार रहेकाले खोजी भइरहेको छ।

    विस्तृतमा पढ्नुस्

  • अमेरिकी डलरको भाउ ऐतिहासिक उचाइमा, एक डलरको भाउ १२९ रुपैयाँ ६८ पैसा पुग्यो

    अमेरिकी डलरको भाउ ऐतिहासिक उचाइमा, एक डलरको भाउ १२९ रुपैयाँ ६८ पैसा पुग्यो

    काठमाडौं : अमेरिकी डलरको भाउले शुक्रबार फेरि उचाइमा छोएको छ। अन्तर्राष्ट्रिय बजार खुलेलगत्तै बजार उकालो लागेको हो। आज एक डलरको भाउ १२९ रुपैयाँ ६८ पैसा पुगेको छ। यता, युरो भने १२८ रुपैयाँ १६ पैसा पुगेको छ।  डलरको मूल्य बढ्दा विदेशमा काम गर्ने नेपालीले पठाउने पैसा रेमिट्यान्स आयमा वृद्धि हुन्छ। यसबेला रेमिटेन्स पठाउनेले बढी मूल्य पाउँछन्। डलरको वृद्धिले निर्यात व्यापारलाई राहत मिल्ने छ। यसबाट वस्तु…

    विस्तृतमा पढ्नुस्

  • आप्रवासी सवार डुंगा पल्टियो : ३० जनाको मृत्यु, बेपत्ताको खोजीकार्य हुँदै

    आप्रवासी सवार डुंगा पल्टियो : ३० जनाको मृत्यु, बेपत्ताको खोजीकार्य हुँदै

    सिरियाको तटीय क्षेत्रमा आप्रवासी सवार डुंगा पल्टिँदा मृत्यु हुनेको संख्या ३४ पुगेको छ। लेबनानबाट आप्रवासी बोकेर समुन्द्री मार्ग हुँदै युरोप गइरहेको डुंगा दुर्घटना भएको हो। सिरियाको स्वास्थ्य मन्त्रालयले ३४ जनाको मृत्यु भएको र २० जनाको तारातोस्थित बेसल अस्पतालमा उपचार भइरहेको जनाएको छ। डुंगामा १२० देखि १५० जना आप्रवासी रहेकोले मृतकको संख्या बढ्न सक्ने अनुमान गरिएको छ। हाल बेपत्ताहरुको खोजीकार्य जारी…

    विस्तृतमा पढ्नुस्


@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell