PahiloPost

May 26, 2025 | १३ जेठ २०८२

  • बुटवलको नयाँ बसपार्कमा चाडवाड लक्षित सहायता कक्ष स्थापना

    बुटवलको नयाँ बसपार्कमा चाडवाड लक्षित सहायता कक्ष स्थापना

    बुटवल : बुटवल उपमहानगरपालिकाले चाडवाडलाई ध्यानमा राखेर बुटवलस्थित नयाँ बसपार्कमा सहायता कक्ष स्थापना गरेको छ। चाडवाडको समयमा यात्रुहरु अलपत्र पर्ने, ठगिने, असुरक्षा हुने र स्वास्थ्यसम्बन्धि समस्या हुनसक्ने भएकाले बिहीबारदेखि बसपार्कमा सहायता कक्ष स्थापना गरिएको हो। सहायता कक्षबाट यात्रुहरुले स्वास्थ्य परीक्षण, परामर्श, केही अत्यावश्यक औषधि, मास्कजस्ता सुविधा पाउने शिक्षा तथा जनस्वास्थ्य महाशाखा प्रमुख मित्रमणि खनालले जानकारी दिए। उनका अनुसार बसपार्कमा बुटवल उपमहानगरपालिकाले…

    विस्तृतमा पढ्नुस्

  • एमाले प्रवेश गर्दै पूर्व आइजी खनालले ओलीलाई दिए राजनेताको संज्ञा, 'उहाँको नेतृत्वमा सरकार बने देशले उपलब्धि हासिल गर्छ'

    एमाले प्रवेश गर्दै पूर्व आइजी खनालले ओलीलाई दिए राजनेताको संज्ञा, 'उहाँको नेतृत्वमा सरकार बने देशले उपलब्धि हासिल गर्छ'

    काठमाडौं : नेपाल प्रहरीका पूर्व प्रहरी महानिरीक्षक सर्वेन्द्र खनाल नेकपा एमाले प्रवेश  गरेका छन्।  काठमाडौंको च्यासलमा रहेको एमालेको पार्टी कार्यालयमा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले खादा लगाएर खनाललाई पार्टी प्रवेश गराएका हुन्।। खनाल ढाका टोपीमा सजिएर पार्टी प्रवेशका लागि च्यासल पुगेका थिए। पार्टी प्रवेशपछि खनालले अध्यक्ष ओलीलाई राजनेताको संज्ञा दिंदै ओलीका हरेक कदमहरु सकारात्मक भएकाले आफू पनि देश र जनताको सेवा…

    विस्तृतमा पढ्नुस्

  • पूर्व प्रहरी महानिरीक्षक सर्वेन्द्र खनाल एमालेमा प्रवेश, ओलीले गरे स्वागत

    पूर्व प्रहरी महानिरीक्षक सर्वेन्द्र खनाल एमालेमा प्रवेश, ओलीले गरे स्वागत

    काठमाडौं : नेपाल प्रहरीका पूर्व प्रहरी महानिरीक्षक सर्वेन्द्र खनाल ने‍कपा एमाले प्रवेश गरेका छन्। काठमाडौंको च्यासलमा रहेको एमालेको पार्टी कार्यालयमा अध्यक्ष केपी शर्मा ओलीले उनलाई खादा लगाएर स्वागत गरेका हुन्। खनाल ढाका टोपी दैरा सुरुवालमा सजिएर पार्टी प्रवेशका लागि च्यासल पुगेका थिए। खनाल दुई वर्षअघि समाजवादी पार्टी फुटाउन पूर्वमन्त्रीसमेत रहेका सांसद सुरेन्द्र यादवको राजनीतिक 'अपहरण'मा मुछिएका व्यक्ति हुन्। खनाल एमाले नेता महेश बस्नेत र…

    विस्तृतमा पढ्नुस्

  • काठमाडौं ६ बाट स्वतन्त्र उम्मेदवारी घोषणा गरेका अब्दुस मियाँ एमाले प्रवेश

    काठमाडौं ६ बाट स्वतन्त्र उम्मेदवारी घोषणा गरेका अब्दुस मियाँ एमाले प्रवेश

    काठमाडौं : अब्दुस मियाँ नेकपा एमालेमा प्रवेश गरेका छन्। च्यासलस्थित पार्टी कार्यालयमा आयोजित कार्यक्रममा उनलाई अध्यक्ष केपी शर्मा ओलीले पार्टी प्रवेश गराएका हुन्। यसअघि विवेकशीलमा रहेर राजनीति गरेका अब्दुसले आसन्न प्रतिनिधिसभा निर्वाचनमा स्वतन्त्र उम्मेदवारी घोषणा गरेका थिए। उनले काठमाडौं प्रतिनिधिसभा क्षेत्र ६ बाट उम्मेदवारी दिने घोषणा गरेका थिए।

    विस्तृतमा पढ्नुस्

  • आइजीबाट अवकास पाएको तीन वर्षपछि सर्वेन्द्र खनाल राजनीतिमा : ढाका टोपीमा सजिएर एमालेको पार्टी कार्यालय पुगे

    आइजीबाट अवकास पाएको तीन वर्षपछि सर्वेन्द्र खनाल राजनीतिमा : ढाका टोपीमा सजिएर एमालेको पार्टी कार्यालय पुगे

    काठमाडौं : नेपाल प्रहरीका पूर्व प्रहरी महानिरीक्षक सर्वेन्द्र खनाल ने‍कपा एमाले प्रवेश गर्न काठमाडौंको च्यासलमा रहेको एमालेको पार्टी कार्यालयमा पुगेका छन्। केही समयमा खनाललाई एमाले अध्यक्ष केपी शर्मा ओलीले औपचारिक रुपमा पार्टी प्रवेश गराउने कार्यक्रम रहेको छ। खनाल ढाका टोपी दैरा सुरुवालमा सजिएर पार्टी प्रवेशका लागि च्यासल पुगेका छन्। पार्टीको केन्द्रीय कार्यालय च्यासलमा बिहान ११ बजे पार्टी प्रवेश गराउने कार्यक्रम तय भएको थियो। …

    विस्तृतमा पढ्नुस्

  • सामाजिक सेवाबाट समाजमा रुपान्तरण ल्याउन सकिन्छ : प्रधानमन्त्री

    सामाजिक सेवाबाट समाजमा रुपान्तरण ल्याउन सकिन्छ : प्रधानमन्त्री

    काठमाडौं : प्रधानमन्त्री शेरबहादुर देउवाले नेपालमा सामाजिक सेवाको माध्यमबाट समाजमा ठूलो रुपान्तरण ल्याउन सकिने बताएका छन्। बिहीवार काठमाडौं समाज कल्याण परिषद्ले ४३ औं सामाजिक सेवा दिवसको अवसरमा आायोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै उनले नेपाल जस्तो विकासोन्मुख मुलुकमा सामाजिक सेवाको माध्यमबाट नै ठूलो रुपान्तरण ल्याउन सकिने बताएका हुन्। उनले समाजेसेवामुखी कार्यक्रमले नयाँ पुस्तालाई समाजसेवामा आकिर्षत गर्न प्रेरित गर्ने विश्वास पनि गरेका…

    विस्तृतमा पढ्नुस्

  • श्रीमतीको हत्या गरी श्रीमान फरार, छोरी घाइते : एक दिन अघिमात्रै फर्किएका थिए भारतबाट

    श्रीमतीको हत्या गरी श्रीमान फरार, छोरी घाइते : एक दिन अघिमात्रै फर्किएका थिए भारतबाट

    कैलाली : कैलालीमा श्रीमतीको हत्या गरी श्रीमान् फरार भएका छन्। जिल्लाको गौरीगंगा नगरपालिका वडा नम्बर ५ मा शेरबहादुर नामजाली मगरले श्रीमतीको हत्या तथा छोरीलाई पनि घाइते बनाई फरार भएका हुन्। वडा नम्बर ५ बस्ने शेरबहादुरले आफ्नी श्रीमती ललिता नामजाली मगरको धारिलो हतियार प्रहार गरी हत्या गरेको प्रहरीले जनाएको छ। शेरबहादुर बुधवार मात्रै भारतबाट आएको र बिहीवार बिहान घटना घटाइ फरार…

    विस्तृतमा पढ्नुस्

  • तरलता संकट बढेपछि ४० अर्ब रुपैयाँ बजारमा पठाउँदै राष्ट्र बैंक

    तरलता संकट बढेपछि ४० अर्ब रुपैयाँ बजारमा पठाउँदै राष्ट्र बैंक

    काठमाडौं : बैंकहरु चरम तरलता संकटमा गएपछि राष्ट्र बैंकले बिहीबार ४० अर्ब रुपैयाँ बजारमा प्रवाह गर्ने भएको छ। राष्ट्र बैंकले सोझै खरीद बोलकोबल (आउट राइट पर्चेज) मार्फत प्रणालीमा ४० अर्ब रुपैयाँ पठाउन लागेको हो। राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थासँग भएको ट्रेजरी बिल खरिद गरेर ऋण दिने मौद्रिक औजार आउट राइट पर्चेज हो। बैंक वित्तीय संस्थाले २०७९ पुस मसान्तसम्म भुक्तानी…

    विस्तृतमा पढ्नुस्

  • आयोगले तोक्यो १६५ मुख्य निर्वाचन अधिकृत, दुई दिन अभिमुखीकरण कार्यक्रम, को कहाँ?

    आयोगले तोक्यो १६५ मुख्य निर्वाचन अधिकृत, दुई दिन अभिमुखीकरण कार्यक्रम, को कहाँ?

    काठमाडौं : मंसिर ४ गतेका लागि तोकिएको प्रतिनिधि सभा सदस्य तथा प्रदेश सभा सदस्य निर्वाचनको लागि निर्वाचन आयोगले मुख्य निर्वाचन अधिकृत र निर्वाचन अधिकृत नियुक्त गरेको छ। प्रत्येक जिल्लामा आयोगले एकजना मुख्य निर्वाचन अधिकृत र प्रत्येक निर्वाचन क्षेत्रमा एक जना निर्वाचन अधिकृत नियुक्त गर्ने व्यवस्थाअनुसार आयोगले मिति असोज ११ गतेदेखि लागू हुने गरी न्याय परिषदको सिफारिसमा ७७ जिल्लाका जिल्ला न्यायाधीशलाई सोही…

    विस्तृतमा पढ्नुस्

  • सांसद 'अपहरण'मा ओलीलाई सघाएका सर्वेन्द्र खनाल एमाले प्रवेश गर्दै

    सांसद 'अपहरण'मा ओलीलाई सघाएका सर्वेन्द्र खनाल एमाले प्रवेश गर्दै

    काठमाडौं : नेपाल प्रहरीका पूर्व प्रहरी महानिरीक्षक सर्वेन्द्र खनाल एमाले प्रवेश गर्ने भएका छन्। खनाललाई एमाले अध्यक्ष केपी शर्मा ओलीले बिहीवार स्वागत गर्ने तयारी रहेको छ। पार्टीको केन्द्रीय कार्यालय च्यासलमा बिहान ११ बजे पार्टी प्रवेश गराउने कार्यक्रम रहेको एमालेले जनाएको छ। खनाल दुई वर्षअघि समाजवादी पार्टी फुटाउन पूर्वमन्त्रीसमेत रहेका सांसद सुरेन्द्र यादवको राजनीतिक 'अपहरण'मा मुछिएका व्यक्ति हुन्। खनाल एमाले नेता…

    विस्तृतमा पढ्नुस्

  • बालीमा रोगकीराको प्रकोप रोक्न घरमै यसरी बनाउन सकिन्छ वनस्पतिक विषादी

    बालीमा रोगकीराको प्रकोप रोक्न घरमै यसरी बनाउन सकिन्छ वनस्पतिक विषादी

    चन्द्रप्रसाद अधिकारी- परापूर्वकालबाट मानिसहरु खेती गरेर आफ्नो भोक मेटाउँदै आइरहेका छन्। समयको गतिसँगै मानिसका आवश्यकता र चाहनाहरु बढ्न थाले। एक्लैले सबै आवश्यकता पूरा गर्न नसकेपछि आफूआफू बिच उत्पादित वस्तु साटासाट गरेर खाँचो टार्न थालियो। समय परिवर्तनसँगै पैसाले सरसामान किनबेच गर्ने प्रक्रिया सुरु भयो अनि मानिसहरु पैसा कमाउन अनेक जुक्ति निकाल्न थाले। यसै क्रममा अन्य पेसा व्यवसाय जस्तै बालीबिरुवामा रोग, कीरा,…

    विस्तृतमा पढ्नुस्

  • यस्तो छ आज दिनभरको मौसम पूर्वानुमान

    यस्तो छ आज दिनभरको मौसम पूर्वानुमान

    काठमाडौं : बिहीवार बिहान देशका केही स्थानमा घाम लागे पनि  सुदूरपश्चिम प्रदेश र प्रदेश १ मा सामान्य बदली रहेको छ। बाँकी प्रदेशहरूमा आंशिकदेखि सामान्य बदली रही प्रदेश १, मधेश प्रदेश, गण्डकी र वाग्मती प्रदेशका थोरै स्थानहरुमा हल्कादेखि मध्यम वर्षा भइरहेको जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाले जनायो। हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानभन्दा दक्षिणतिर अवस्थित रहेकोले बिहीवार…

    विस्तृतमा पढ्नुस्

  • समानुपातिकको सुचीबाट आफ्नो छोरी संज्ञाको नाम हटाए रामचन्द्र पौडेलले

    समानुपातिकको सुचीबाट आफ्नो छोरी संज्ञाको नाम हटाए रामचन्द्र पौडेलले

    काठमाडौं : नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले छोरी संज्ञा पोखरेलको नाम समानुपातिकको सुचीबाट हटाएका छन्। संज्ञाको नाम गण्डकी प्रदेशसभा सदस्यका लागि खस आर्य तर्फ पहिलो नम्बरमा सिफारिस भएर आएको थियो। उनको नाम कास्की जिल्लाबाट पनि खस आर्य तर्फ पहिलो नम्बरमा सिफारिस भएको थियो भने गण्डकी प्रदेशले समेत उनको नाम पहिलो नम्बरमा सिफारिस गरेको थियो। तर असोज ३ गते निर्वाचन…

    विस्तृतमा पढ्नुस्

  • राष्ट्र संघीय महासभामा नेपालको फितलो उपस्थिति, द्विपक्षीय तथा बहुपक्षीय फोरममा पनि कमजोर

    राष्ट्र संघीय महासभामा नेपालको फितलो उपस्थिति, द्विपक्षीय तथा बहुपक्षीय फोरममा पनि कमजोर

    काठमाडौं: राष्ट्र संघको महासभामा सधैं उच्चस्तरीय सहभागिता गराउँदै आएको नेपालले यसपटक भने फितलो उपस्थिति जनाएको छ। राष्ट्र संघको ७७औं महासभामा नेपालको तर्फबाट परराष्ट्र सचिव भरतराज पौड्यालको नेतृत्वमा नेपाली टोली सहभागी भएको छ। परराष्ट्र मन्त्रालयका अनुसार सचिव पौड्यालले नेपालको तर्फबाट महासभामा सम्बोधन गर्ने कार्यक्रम रहेको छ। गत साता परराष्ट्र मन्त्रालयले आयोजना गरेको नियमित पत्रकार सम्मेलनमा प्रवक्ता सेवा लम्सालले महासभामा सहभागी हुन नेपालको…

    विस्तृतमा पढ्नुस्

  • कपनको राम मन्दिर नजिकै आगलागी

    कपनको राम मन्दिर नजिकै आगलागी

    काठमाडौं कपनको राम मन्दिर नजिकै आगलागी भएको छ। केही समय अघिबाट सुरु भएको आगलागी नियन्त्रणको प्रयास भइरहेको प्रहरीले जनाएको छ। आगो नियन्त्रणका लागि काठमाडौं र ललितपुरका दलमक परिचालन गरिएको छ। बुधबार दिउँसो ललितपुरको धोबीघाटमा रहेको कागज गोदाममा पनि आगलागी भएको थियो। आगलातीमा तीन जना घाइते भएका थिए।

    विस्तृतमा पढ्नुस्

  • पूर्वराज्यमन्त्री सञ्जय साहलाई जन्मकैदको सजाय गर्ने फैसला उच्च अदालतले गर्‍यो सदर

    पूर्वराज्यमन्त्री सञ्जय साहलाई जन्मकैदको सजाय गर्ने फैसला उच्च अदालतले गर्‍यो सदर

    जनकपुरधामः सञ्चार उद्यमी अरुण सिंघानिया हत्या मुद्दामा पूर्व्राज्यमन्त्री संजय साह (टकला) लाई भएको जन्‍मकैदको फैसला उच्च अदालतले सदर गरेको छ। जिल्ला अदालत धनुषाको फैसलालाई उच्च अदालत जनकपुरले सदर गरेको छ।  न्यायाधीश प्रमोदकुमार वैद्य श्रेष्ठ र डालकुमार खडकाको संयुक्त इजलासले जिल्ला अदालतको फैसला सदर गरेको हो। सिंघानियाको २०६६ फागुन १७ गते होलीको दिन जनकपुरधामको शिवचोकमा गोली हानी हत्या गरिएको थियो। साहलाई…

    विस्तृतमा पढ्नुस्

  • 'प्रेम गीत ३' को हिन्दी भर्सनलाई नेपालमा विदेशी फिल्मको मान्यता, विश्वभरका १२ सय पर्दामा एकसाथ प्रदर्शन हुँदै

    'प्रेम गीत ३' को हिन्दी भर्सनलाई नेपालमा विदेशी फिल्मको मान्यता, विश्वभरका १२ सय पर्दामा एकसाथ प्रदर्शन हुँदै

    काठमाडौं : ‘प्रेमगीत ३’ को हिन्दी भर्सनलाई चलचित्र विकास बोर्डले विदेशी फिल्मको मान्यता दिएको छ। वितरकले नियमानुसार कागजपत्र पेश गरेपछि बोर्ड अध्यक्ष भुवन केसीले सेन्सरका लागि सिफारिस गरेका हुन्। भारतबाट भन्सार शुल्कसहित ल्याएको कागजपत्र पेश गरेपछि बोर्डले चलचित्र जाँचका लागि अनुमति दिएको वितरक मनोज राठीले बताए। अब विदेशी फिल्म सरह १५ प्रतिशत चलचित्र विकास शुल्क तिरेर प्रेमगीत ३ को हिन्दी…

    विस्तृतमा पढ्नुस्

  • नागरिकता विधेयक रोक्न माग गरेको रिट सर्वोच्चद्वारा खारेज, प्रमाणीकरण मागेर पुनः अर्को पेश

    नागरिकता विधेयक रोक्न माग गरेको रिट सर्वोच्चद्वारा खारेज, प्रमाणीकरण मागेर पुनः अर्को पेश

    काठमाडौंः नागरिकता विधेयकको प्रमाणीकरण प्रक्रिया रोक्न माग गर्दै दायर रिट सर्वोच्च अदालतले खारेज गरेको छ। न्यायाधीश अनिलकुमार सिन्हाको एकल इजलासले रिट खारेज गरेको हो। विधेयक प्रमाणीकरण रोक्न माग गर्दै वरिष्ठ अधिवक्ता डा. सुरेन्द्र भण्डारीले रिट दर्ता गरेका थिए। मागदाबी गरेका विषय अनुसारको काम गर्ने अवधिक सकिएको भन्दै अदालतले रिट खारेज गरेको हो।  संवैधानिक सीमा अनुसार मंगलबारसम्म राष्ट्रपति विद्यादेवी भण्डारीले नेपाल…

    विस्तृतमा पढ्नुस्

  • अबैध रुपमा विदेशबाट ल्याएको सुन सहित विमानस्थलबाट तीन जना समातिए

    अबैध रुपमा विदेशबाट ल्याएको सुन सहित विमानस्थलबाट तीन जना समातिए

    काठमाडौः काठमाडौं महानगरपालिका-९ त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट अवैध रुपमा ल्याउँदै गरेको सुन सहित प्रहरीले तीन जनालाई पक्राउ गरेको छ। १ सय ग्राम सुन सहित ती जनालाई बुधबार दिउँसो प्रहरीले पक्राउ गरेको हो। पक्राउ पर्नेहरुमा मोरङ सुन्दर हरैचा नगरपालिका-९ घर भएका २४ वर्षीय हिमाल पौडेल, सुर्खेत बिरेन्द्रनगर नगरपालिका-१ घर भएका १९ वर्षीय कविन्द्र विश्वकर्मा र कालिकोट पलाता गाउँपालिका-७ घर भएका २५ वर्षीय…

    विस्तृतमा पढ्नुस्

  • आफ्नै खर्चमा काठमाडौंका लागि निस्किए अनसनरत डा गोविन्द केसी

    आफ्नै खर्चमा काठमाडौंका लागि निस्किए अनसनरत डा गोविन्द केसी

    कैलाली : धनगढीमा अनसनरत डा. गोविन्द केसी काठमाडौंका लागि निस्किएका छन्। उनलाई प्रशासनको पहलमा हिजै नेपाली सेनाको स्काई ट्रक मार्फत काठमाडौं लैजाने प्रयास गरिएको थियो । तर उनले सरकारी खर्चमा नजाने भन्दै अस्वीकार गरेपछि हिजो स्काइ ट्रक रित्तै फर्किनुपरेको थियो। आज भने चिकित्सकहरूको आग्रह पछि उनी काठमाडौं जान तयार भएका हुन्। उनलाई श्री एयरलाइन्सको जहाज मार्फत काठमाडौं लगिएको हो । केसी आफ्नै खर्चमा काठमाडौं गएका सेती प्रादेशिक…

    विस्तृतमा पढ्नुस्


@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell