PahiloPost

Jun 2, 2025 | २० जेठ २०८२

  • समितिले निलम्बित प्रधानन्यायाधीश जबराको सम्पत्ति विवरण माग्यो, त्यसपछि पूरक प्रश्न सोध्ने तयारी

    समितिले निलम्बित प्रधानन्यायाधीश जबराको सम्पत्ति विवरण माग्यो, त्यसपछि पूरक प्रश्न सोध्ने तयारी

    काठमाडौं : महाअभियोग सिफारिस समितिले निलम्बित प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबराको सम्पत्ति विवरण माग गरेको छ। आज बसेको बैठकले जबराको सम्पत्ति विवरण उपलब्ध गराउन न्याय परिषद्लाई पत्र पठाएको छ। समितिले आज नै विवरण उपलब्ध गराउन परिषद्लाई जानकारी गराएको हो। आज बिहान बसेको समितिको बैठक भने केही समयको लागि स्थगित भएको छ। प्रतिनिधिसभाको बैठक चलिरहेकाले समितिको बैठक स्थगित भएको हो। प्रतिनिधिसभाको बैठक…

    विस्तृतमा पढ्नुस्

  • सुनको मूल्य तोलामा एक हजार रुपैयाँले घट्यो

    सुनको मूल्य तोलामा एक हजार रुपैयाँले घट्यो

    काठमाडौंः साताको अन्तिम दिन सुन तोलामा एक हजार रुपैयाँले घटेको छ। शुक्रबारका लागि बजार मूल्य प्रतितोला ९१ हजार ५ सय रुपैयाँ निर्धारण भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ। बिहीबार तोलामा ३ सय रुपैयाँले घट्दा कारोबार मूल्य प्रतितोला ९२ हजार ५ सय रुपैयाँ थियो। चाँदीको मूल्य शुक्रबार तोलामा १० रुपैयाँले घटेको छ। प्रतितोला ११ सय ७० रुपैयाँ कायम भएको छ। बिहीबार…

    विस्तृतमा पढ्नुस्

  • काठमाडौंको कात्यानीचोक नजिकैको घरमा जुवा खेलिरहेका १० जना समातिए, दुई लाख रुपैयाँ र १७ बुक तास बरामद

    काठमाडौंको कात्यानीचोक नजिकैको घरमा जुवा खेलिरहेका १० जना समातिए, दुई लाख रुपैयाँ र १७ बुक तास बरामद

    काठमाडौंः प्रहरीले जुवा तास खेलिरहेको अवस्थामा काठमाडौंबाट १० जनालाई पक्राउ गरेको छ। काठमाडौं महानगरपालिका-३१ कात्यानीचोक डेरा गरी बस्ने दोलखा बैतेश्वर गाउँपालिका-५ घर भएकी इन्दिरा तामाङको कोठामा जुवा तास खेलिरहेको अवस्थामा तामाङ समेत १० जनालाई बिहीबार साँझ प्रहरीले पक्राउ गरेको हो। तामाङको कोठामा जुवा खेलिरहेको भन्ने खबर प्राप्त हुनासाथ प्रहरी वृत्त बानेश्वरबाट खटिएको प्रहरीले उनीहरूलाई २ लाख ३४ हजार ९ सय ९०…

    विस्तृतमा पढ्नुस्

  • आमाको हत्या गरेको अभियोगमा २१ वर्षीय छोरा समातिए

    आमाको हत्या गरेको अभियोगमा २१ वर्षीय छोरा समातिए

    काठमाडौंः धुनषामा आमाको हत्या अभियोगमा छोरा पक्राउ परेका छन्। सबैला नगरपालिका-५ मखनाहा बस्ने २१ वर्षीय मनोज खत्वेलाई आमा ३६ वर्षीया सिकिलिया देवी खत्वेको हत्या गरेको अभियोगमा शुक्रबार बिहान प्रहरीले पक्राउ गरेको हो। मनोजले घरायसी विवादमा आमाको टाउकोमा प्रहार गर्दा उनको घटनास्थलमै मृत्यु भएको थियो। घटनाको थप अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएको छ।

    विस्तृतमा पढ्नुस्

  • निलम्बित प्रधानन्यायाधीश जबरालाई बयानमा हस्ताक्षर गराउँदै समिति, पूरक प्रश्न सोध्ने तयारी

    निलम्बित प्रधानन्यायाधीश जबरालाई बयानमा हस्ताक्षर गराउँदै समिति, पूरक प्रश्न सोध्ने तयारी

    काठमाडौं : निलम्बित प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबरालाई पूरक प्रश्न सोध्ने कार्यक्रम साँझसम्मलाई स्थगित भएको छ। आज बिहानको लागि पुनः जबरालाई बोलाएर पूरक प्रश्न सोध्ने कार्यक्रम भए पनि स्थगित भएको हो। साँझ सम्मलाई स्थगित भएको समितिका एक सदस्यले बताए। अहिले जबरालाई सिंहदरबारमा बोलाएर समितिले यसअघि दिएको बयान प्रमाणित गराइरहेको छ। महाअभियोग सिफारिस समितिले निलम्बित प्रधानन्यायाधीश जबरालाई यस अघि नै ४३ वटा मूल…

    विस्तृतमा पढ्नुस्

  • दीपक-दीपाको 'छक्कापञ्जा ४' फागुन १९ गतेबाट प्रदर्शनमा आउने

    दीपक-दीपाको 'छक्कापञ्जा ४' फागुन १९ गतेबाट प्रदर्शनमा आउने

    काठमाडौं : फिल्म ‘छक्कापञ्जा ४’ को प्रदर्शन मिति तय भएको छ। हेमराज बिसी निर्देशित यो फिल्म आगामी फागुन १९ गते रिलिज हुनेछ। कलाकार दीपकराज गिरीले फेसबुकमार्फत फिल्मको रिलिज डेटबारे जानकारी दिएका हुन। यसअघि कात्तिक ४ गते फिल्म आउने चर्चा भएको थियो। फिल्ममा दीपकका साथै दीपाश्री निरौला, बेनिशा हमाल, मलिना जोशी, केदार घिमिरे (माग्रे बुढा),निर शाह, निर्मल शर्मा, राज आचार्यलगायतका कलाकारहरूको अभिनय…

    विस्तृतमा पढ्नुस्

  • नेपाल टेलिकमको इ-सिम आजबाट निःशुल्क वितरण, कुन सेटले सपोर्ट गर्छन् इ-सिम ?

    नेपाल टेलिकमको इ-सिम आजबाट निःशुल्क वितरण, कुन सेटले सपोर्ट गर्छन् इ-सिम ?

    काठमाडौंः नेपाल टेलिकमले आजबाट निःशुल्क ई-सिम वितरण सुरु गरेको छ। ई-सिम सपोर्ट गर्ने मोबाइल सेट भएका ग्राहकहरुले नयाँ प्रविधिको सिम प्रयोग गर्न सक्ने छन्। हाल फिजिकल सिम प्रयोग गरिरहेका कम्पनीका ग्राहकहरुका पोस्टपेड र प्रिपेड सिमलाई निःशुल्क ई-सिममा परिवर्तन गर्न सकिने छ। त्यसैगरी नयाँ पोस्टपेड लिन चाहने ग्राहकलाई हालको बिक्री मूल्यमा ई-सिम उपलब्ध गराइने छ। आजबाट टेलिकमको सुन्धारा कार्यालयबाट वितरण हुँदैछ।…

    विस्तृतमा पढ्नुस्

  • कांग्रेस नेता विजयराज घिमिरेको अन्त्येष्टि आज

    कांग्रेस नेता विजयराज घिमिरेको अन्त्येष्टि आज

    बुटवल : नेपाली कांग्रेस पाल्पाका नेता विजयराज घिमिरेको निधन भएको छ। कांग्रेस केन्द्रीय लेखा समितिका पूर्वसदस्य र पूर्वमहासमिति सदस्यसमेत रहेका ५४ वर्षीय घिमिरेको बिहीवार बेलुकी उपचारका क्रममा काठमाडौंस्थित मेडिसिटि अस्पतालमा निधन भएको हो। घिमिरे २०५६ र २०७४ को आमचुनावमा पाल्पा क्षेत्र नम्बर १ मा कांग्रेसबाट उम्मेदवार थिए। युवा अवस्थाबाटै कांग्रेसको राजनीतिमा सक्रिय घिमिरे चार्टड एकाउन्टेन्टसमेत हुन्। घिमिरेले कांग्रेसको संगठन निर्माण…

    विस्तृतमा पढ्नुस्

  • हत्या अभियोगमा फरार एक जनालाई रेड नोटिस जारी गरिएको दुई सातामा नै विदेशबाट पक्राउ गरेर नेपाल ल्याइयो

    हत्या अभियोगमा फरार एक जनालाई रेड नोटिस जारी गरिएको दुई सातामा नै विदेशबाट पक्राउ गरेर नेपाल ल्याइयो

    काठमाडौंः कर्तव्य ज्यान मुद्दामा ईन्टरपोल मार्फत रेड नोटिस जारी गरिर फरार रहेका एक जनालाई विदेशबाट पक्राउ गरि नेपाल ल्याएको छ। धनुषा धनौजी गाउँपालिका-५ बहुअर्वा बस्ने राजिव कुमार मण्डललाई बिहीबार बिहान प्रहरीले पक्राउ गरेको हो। राजिव कुमार समेतका दुई जनाले २०७८ भदौ २६ गते बिहान ज्यान मार्ने उद्देश्यले धारिलो हतियार तलवार प्रहार गर्दा गम्भीर घाइते भएका धनुषा धनौजी गाउँपालिका-५ बहुअर्वा बस्ने सरोज…

    विस्तृतमा पढ्नुस्

  • भारी वर्षाको असर, पर्खाल भत्कँदा लखनउमा ९ जनाको मृत्यु

    भारी वर्षाको असर, पर्खाल भत्कँदा लखनउमा ९ जनाको मृत्यु

    भारतको लखनउमा भारी वर्षाका कारण निर्माणाधीन एक घरको पर्खाल भत्कँदा तीन बालबालिकासहित ९ जनाको मृत्यु भएको छ। शुक्रवार बिहानको उक्त घटनामा परी दुई जना गम्भीर घाइते भएका छन्। घाइते दुबैलाई अस्पताल लगिएको बताइएको छ। Three children among nine killed as an under construction wall collapses in #Dikusha area in #LucknowCantt #LucknowRain #video pic.twitter.com/NQuizWsvbx — TOI Lucknow News (@TOILucknow) September 16,…

    विस्तृतमा पढ्नुस्

  • जबर्जस्ती करणीमा १३ वर्ष कैद सजाय सुनाएका युवक समातिए

    जबर्जस्ती करणीमा १३ वर्ष कैद सजाय सुनाएका युवक समातिए

    काठमाडौं : जिल्ला प्रहरी कार्यालय मोरङको टोलीले फरार रहेका एक पुरुषलाई नियन्त्रणमा लिएको छ। जबरजस्ती करणी मुद्दामा अदालतले १३ वर्ष कैद सजाय सुनाएका युवकलाई नियन्त्रणमा लिएको हो। मोरङको केराबारी गाउँपालिका वडा नम्बर ५ बस्ने ३१ वर्षीय अशोक कुमार बस्नेतलाई प्रहरीले पक्राउ गरेको हो। इलाका प्रहरी कार्यालय बेलबारीबाट खटिएको प्रहरी टोलीले पक्राउ गरी जिल्ला अदालत मोरङको अनुमतिमा कारागार चलान गरेको छ।

    विस्तृतमा पढ्नुस्

  • डेङ्गीका बिरामीलाई काठमाडौं महानगरको नि:शुल्क एम्बुलेन्स

    डेङ्गीका बिरामीलाई काठमाडौं महानगरको नि:शुल्क एम्बुलेन्स

    काठमाडौं : काठमाडौं महानगरले डेङ्गीका बिरामीलाई निशुल्क एम्बुलेन्स सेवा दिने भएको छ। महानगरका मेयर वालेन्द्र साह बालेनले आफ्नो फेसबुक एकाउन्टबाटबाट यसबारे जानकारी दिएका हुन्। यसका लागि १०२ मा कल गर्न मेयर बालेनले आग्रह गरेका छन्। 'संक्रमित भए वा भएको शंका लागेमा तपाईले ११८० मा कल गरेर स्वास्थ्यकर्मीहरुबाट नै परामर्श पाउन सक्नु हुनेछ। त्यस्तै आवश्यक भएमा १०३ मा कल गरेर महानगरको…

    विस्तृतमा पढ्नुस्

  • सेनामा जागिरको अवसर : २२९ जना अधिकृत क्याडेटको माग

    सेनामा जागिरको अवसर : २२९ जना अधिकृत क्याडेटको माग

    काठमाडौं : नेपाली सेनाले २२९ जना अधिकृत माग गरेको छ। गोरखापत्रमा एक सूचना प्रकाशन गर्दै सेनाले सेनानी पदमा अधिकृत माग गरेको हो। मागअनुसार खुल्लामा ११७, महिलामा २२, आदिवासी जनजातिमा ३०, मधेसीमा २८, दलितमा १४, पिछडिएको क्षेत्रमा ७ र नेपाली सेनाका परिवारका लागि ११ जना कोटा छुट्याइएको छ। अधिकृतका लागि प्रमाणपत्र तह उर्तीणका लागि १८ वर्ष पुरा भई २१ वर्ष ननाघेको…

    विस्तृतमा पढ्नुस्

  • टुकुचा खोतलेकोमा बाबुरामले गरे बालेनको प्रशंसा, फुटपाथबारे भने दिए यस्तो सुझाव

    टुकुचा खोतलेकोमा बाबुरामले गरे बालेनको प्रशंसा, फुटपाथबारे भने दिए यस्तो सुझाव

    काठमाडौं : बिहीवार महानगरले जय नेपाल हलबाट टुकुचा खोज्ने अभियान शुरु गर्‍यो। महानगरले बिहीवार डोजर लगाएर हलको परिसरमा खोतलेको थियो। र टुकुचा खोला भेटियो पनि। काठमाडौं महानगरका प्रमुख वालेन्द्र साह (बालेन) को यो अभियानलाई पूर्वप्रधानमन्त्री डा बाबुराम भट्टराईले खुलेर प्रशंसा गरेका छन्। शुक्रवार बिहान सामाजिक सञ्जाल ट्वीटरमा यसबारे बाबुरामले ट्वीट गरेका छन्। 'काठमाडौं मनपालाई व्यवस्थित गर्ने, मृतप्रायः बनेका नदीलाई पुनर्जीवन…

    विस्तृतमा पढ्नुस्

  • यस्तो छ शुक्रवार दिनभरको मौसम विश्लेषण : भारी वर्षाको सम्भावना

    यस्तो छ शुक्रवार दिनभरको मौसम विश्लेषण : भारी वर्षाको सम्भावना

    काठमाडौं : भदौको अन्तिम हप्ता लागे पनि देशका विभिन्न स्थानमा हल्कादेखि भारी वर्षा जारी छ। हाल मनसुनको न्यून चापीय रेखा पश्चिमी भू-भागमा सरदर स्थानमा र पूर्वी भू-भागमा सरदर स्थानभन्दा उत्तरमा अवस्थित रहेको जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाले जनायो। साथै भारतको उत्तर प्रदेशको आसपासमा न्यून चापीय क्षेत्र पनि अवस्थित रहेको महाशाखाले जनाएको छ। अहिले बिहान देशभर सामान्यतया बदली …

    विस्तृतमा पढ्नुस्

  • प्रतिनिधि सभाको बैठक बस्दै

    प्रतिनिधि सभाको बैठक बस्दै

    काठमाडौं : प्रतिनिधि सभाको बैठक आज बस्दै छ। बिहीवार बस्ने भनिएको प्रतिनिधिसभा बैठक आजका लागि सरेको हो। संसद् बैठक बिहीवार अपराह्न १ बजेका लागि बोलाइएको थियो। सभामुख अग्निप्रसाद सापकोटाले प्रतिनिधिसभा नियमावली, २०७५ को नियम ६ को उपनियम (३) बमोजिम बैठक बस्ने दिन र समय परिवर्तन गरेको सङ्घीय संसद् सचिवालयले जनाएको छ। बैठक बिहान ११ बजे शुरु हुने प्रतिनिधिसभाका सचिव गोपालनाथ…

    विस्तृतमा पढ्नुस्

  • साफ महिला च्याम्पियनसिपको दुबै सेमिफाइनल आज, नेपालको मैदानमा भारतले ब्यहोर्ला 'ब्याक टू ब्याक' पराजय?

    साफ महिला च्याम्पियनसिपको दुबै सेमिफाइनल आज, नेपालको मैदानमा भारतले ब्यहोर्ला 'ब्याक टू ब्याक' पराजय?

    काठमाडौं : साफ महिला च्याम्पियनसिप अन्तर्गतको दुबै सेमिफाइनल खेल आज शुक्रवार हुँदैछन्। पहिलो खेलमा बंगलादेश र भुटान र दोस्रो खेलमा नेपाल र भारत प्रतिस्पर्धा गर्दैछन्। बंगलादेशले समूह चरणमा 'ए' बाट शत प्रतिशत जित निकाल्दै समूह विजेता बनेको थियो। अर्कोतर्फ समूह 'बी' नेपाली टोलीसँग पराजय र श्रीलंकासँग जित निकालेको भुटानी टोली समूह उपविजेता बन्दै पहिलो पटक साफको सेमिफाइनलसम्मको यात्रा तय गरेको…

    विस्तृतमा पढ्नुस्

  • चिनियाँ किसानलाई धान भित्र्याउने चटारो

    चिनियाँ किसानलाई धान भित्र्याउने चटारो

    चीनका विभिन्न प्रान्तमा किसानहरुलाई अहिले धान भित्र्याउने चटारो छ। हुवसियन सहरको योयाङ र मियो अटोनोमस काउन्टीका किसानहरु बुधवार धान भित्र्याउन व्यस्त देखिन्थे। चोङकिङको यो क्षेत्र धान उत्पादनमा प्रख्यात रहेको सिन्ह्वाले जनाएको छ।

    विस्तृतमा पढ्नुस्

  • कृत्रिम गुलियो पदार्थ राखिएका खानेकुराले बढाउँछ हृदय रोगको जोखिम

    कृत्रिम गुलियो पदार्थ राखिएका खानेकुराले बढाउँछ हृदय रोगको जोखिम

    कृत्रिम गुलियो पदार्थ (आर्टिफिसियल स्विटनर)को सेवन हृदय रोगको बढ्दो जोखिमसँग जोडिएको पाइएको छ। अनुसन्धानकर्ताका अनुसार कृत्रिम गुलियो पदार्थ ‘चिनीको स्वस्थ र सुरक्षित विकल्प मानिनु हुँदैन’। ‘एडेड सुगर’को हानिकारक प्रभावहरू धेरै दीर्घ रोगहरूसँग जोडिएको कुरा स्थापित भएको लामो समय भइसकेको छ। यद्यपि, खाद्य कम्पनीहरूले विश्वव्यापी रूपमा लाखौँ मानिसहरूले दैनिक उपभोग गर्ने खाना र पेय पदार्थहरूमा कृत्रिम गुलियो प्रयोग गर्ने गरेका छन्।…

    विस्तृतमा पढ्नुस्

  • सुन्नुस साइली मोरीलाई..., पढ्नुस् गीतको मीठो कथा

    सुन्नुस साइली मोरीलाई..., पढ्नुस् गीतको मीठो कथा

    काठमाडौं : कुनै समय संगीतको माध्यमबाट चेतना फैलाउँदै हिँडेका कवि मञ्जुलले २०२४ सालमा प्रकाशित गरेको गीतलाई नेपथ्य ब्याण्डले आजबाट आफ्नो आधिकारिक यु ट्युब च्यानलमार्फत् सार्वजनिक गरेको छ। ‘लेकैको लालीगुराँस, काली काली केशलाई साइँली मोरीलाई पाखैको चिसो बतास, डाली डाली फूललाई साइँली मोरीलाई’ यिनै शब्द रचना गर्दा मञ्जुल केवल १९ वर्षका थिए। त्यसको निकैपछि मात्र यसले पुस्तकमा ठाउँ पाएको हो। त्यही शब्दलाई नेपथ्य ब्याण्डका मुख्य…

    विस्तृतमा पढ्नुस्


@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell