PahiloPost

Jun 2, 2025 | २० जेठ २०८२

  • वर्ल्ड ट्रेडको होर्डिङ बोर्ड तत्काल नहट्ने, महानगरको अभियानमा अदालत बाधक

    वर्ल्ड ट्रेडको होर्डिङ बोर्ड तत्काल नहट्ने, महानगरको अभियानमा अदालत बाधक

    काठमाडौंः उच्च अदालत पाटनले त्रिपुरेश्वरस्थित वल्र्ड टे«ड सेन्टरको डिजिटल होर्डिङ बोर्ड यथास्थितिमा राख्न अन्तरिम आदेश जारी गरेको छ। निवेदक स्वयमले आफैले निकालेको अवस्थामा बाहेक तत्काललाई निवेदनको अन्तिम टुंगो नलागेसम्म यथास्थितिमा राख्न अदालतले आदेश जारी गरेको हो।  न्यायाधीशद्वय ध्रुवराज नन्द र महेन्द्रनाथ उपाध्यायको संयुक्त इजलासले आदेश जारी गरेको हो।  आदेशमा भनिएको छ, ‘निवेदकको लगानी परेको निजको स्वामित्व रहेको विज्ञापनसम्बन्धी सामाग्री प्रसारण…

    विस्तृतमा पढ्नुस्

  • लालपूर्जा वितरण रोक्न भूमि आयोगलाई निर्देशन, सरकारी कोषबाट हुने वैदेशिक भ्रमण रोकियो

    लालपूर्जा वितरण रोक्न भूमि आयोगलाई निर्देशन, सरकारी कोषबाट हुने वैदेशिक भ्रमण रोकियो

    काठमाडौंः निर्वाचन आयोगले भूमिहीनहरुलाई लालपूर्जा वितरणमा रोक लगाएको छ। निर्वाचनको स्वच्छता र निष्पक्षता विपरीत हुने भन्दै आयोगले निर्देशन दिएको हो। आयोगले जग्गा वितरणको निवेदन लिने, नापजाँच गर्ने, निस्सा तथा पूर्जा दिने कार्य नगर्न निर्देशन दिएको हो।  सम्पूर्ण कार्यक्रम स्थगन गरी सोको जानकारी दुई दिनभित्र आयोगलाई गराउन पनि निर्देशनमा भनिएको छ।  यस्तै, नेपाल सरकारको व्यायभार पर्नेगरि हुने सम्पूर्ण वैदेशिक भ्रमण स्वीकृत…

    विस्तृतमा पढ्नुस्

  • तार्केश्वरको खाद्य गोदाममा वाणिज्यको छापा, म्याद गुज्रिएका २१ लाख बराबरको सामाग्री नष्ट

    तार्केश्वरको खाद्य गोदाममा वाणिज्यको छापा, म्याद गुज्रिएका २१ लाख बराबरको सामाग्री नष्ट

    काठमाडौंः काठमाडौंको तार्केश्वर नगरपालिका ४ स्थित एक खाद्य गोदाम वाणिज्य विभागले छापा मारेको छ। छापा मार्दा म्याद गुज्रिएका खाद्य तथा कस्मेटिक सामान फेला पारेको छ। गोदाममा म्याद गुज्रिएका खाद्य सामाग्री पाइएको वाणिज्य विभागका महानिर्देशक महेश भट्टराईले जानकारी दिए। दैनिक बजार अनुगमन क्रममा म्याद गुज्रिएको सामाग्री स्टोर गरेको फेला परेको विभागको दाबी छ। यसरी स्टोर गरेर राखिएको सामाग्री बजारमा पुग्न सक्ने…

    विस्तृतमा पढ्नुस्

  • थप १२६ जनामा कोभिड-१९ संक्रमण पुष्टि, सक्रिय संक्रमितको संख्या २ हजार १२९

    थप १२६ जनामा कोभिड-१९ संक्रमण पुष्टि, सक्रिय संक्रमितको संख्या २ हजार १२९

    काठमाडौं : पछिल्लो २४ घण्टामा थप १ सय २६ जनामा कोभिड-१९ संक्रमण पुष्टि भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दिएको जानकारी अनुसार ३ हजार ७९० जनामा परीक्षण गर्दा १ सय २६ जनामा संक्रमण देखिएको हो। १ हजार ६७४ पीसीआर परीक्षण गरिएकोमध्ये ७५ जनामा र २ हजार ११६ एन्टीजेन परीक्षण गरिएकोमा ५१ जनामा संक्रमण देखिएको हो। त्यस्तै, सोही अवधिमा १३७ जना…

    विस्तृतमा पढ्नुस्

  • स्वीडेनकी प्रधानमन्त्रीले दिइन् राजीनामा

    स्वीडेनकी प्रधानमन्त्रीले दिइन् राजीनामा

    स्वीडेनकी प्रधानमन्त्री माग्दालेना एन्डरसनले राजीनामा दिएकी छन्। उनले नेतृत्व गरेको गठबन्धन आइतवार सम्पन्न निर्वाचनमा पराजित भएपछि उनले राजीनामा दिएकी हुन्। उनको मध्य-वामपन्थी गठबन्धन झिनो मतान्तरले दक्षिणपन्थी गठबन्धनसँग पराजित भएको छ। ९९ प्रतिशत मतगणना भइसक्दा प्रधानमन्त्री नेतृत्वको गठबन्धनले १७३ सिटमा जित हात पारेको छ भने दक्षिणपन्थी गठबन्धनले १७६ सिटमा जित हात पारेको बीबीसीले जनाएको छ। अब दक्षिणपन्थी गठबन्धनका तर्फबाट मोडरेट पार्टीका नेता…

    विस्तृतमा पढ्नुस्

  • चुनावी मैदानमा रेखा : यस्ता छन् उनले स्थानीयसँग गरेका ५ बाचा

    चुनावी मैदानमा रेखा : यस्ता छन् उनले स्थानीयसँग गरेका ५ बाचा

    काठमाडौं : आगामी मंसिर ४ गते हुने प्रतिनिधि सभाको निर्वाचनका लागि अभिनेत्री तथा राष्ट्रिय प्रजातन्त्र पार्टीकी नेतृ रेखा थापा उम्मेदवार सिफारिस भएकी छिन्। गृहजिल्ला मोरङ-३ बाट नाम सिफारिस भएसँगै रेखालाई चुनाव लागिसकेको छ। उनी यतिबेला चुनावी तयारीका लागि मोरङमै छिन्। उनले वडा स्तरमा गएर कार्यकर्ता भेट्ने र उनीहरुलाई निर्देशन दिने काम गरिरहेकी छन्। उनले आफू जनताको घरदैलोमा जान बाँकी रहेको बताउँदै भनिन्, ‘यतिबेला…

    विस्तृतमा पढ्नुस्

  • भारतीय सेनाको भर्ती योजना 'अग्निपथ' बारे निर्णय चुनावपछि मात्र : परराष्ट्र मन्त्रालय

    भारतीय सेनाको भर्ती योजना 'अग्निपथ' बारे निर्णय चुनावपछि मात्र : परराष्ट्र मन्त्रालय

    काठमाडौं : सरकारले भारतीय सेनाको सैन्य भर्ती योजना 'अग्निपथ'बारे चुनावपछि मात्र निर्णय गर्ने भएको छ। परराष्ट्र मन्त्रालयले यस योजनामा सहभागी हुने वा नहुने भन्ने विषयमा चुनावपछि बन्ने सरकारले मात्र निर्णय गर्ने स्पष्ट पारेको हो।  बिहीबार नियमित पत्रकार सम्मेलनमा परराष्ट्र मन्त्रालयकी प्रवक्ता सेवा लम्सालले अग्निपथ योजनाबारे तत्काल निर्णय हुने सम्भावना नभएको बताएकी हुन्। उनले अग्निपथमा सहभागी हुने वा नहुने बारे राष्ट्रिय सहमति…

    विस्तृतमा पढ्नुस्

  • दशैँ आयो, नयाँ नोट लिन घुँइचो लाग्यो

    दशैँ आयो, नयाँ नोट लिन घुँइचो लाग्यो

    काठमाडौं : नेपाल राष्ट्र बैंकले दशैँका लागि नयाँ नोट सटही गर्न सुरु गरेको छ। राष्ट्र बैंकले काठमाडौं कार्यालयका साथै आफ्नो प्रादेशिक कार्यालयमार्फत बुधवारबाट नयाँ नोट सटही सुरु गरेको हो। राष्ट्र बैंकले अन्य बैंक तथा वित्तीय संस्थाहरुलाई पनि दुई साता अगाडि नै नयाँ नोट उपलब्ध गराइसकेको छ। बैंक तथा वित्तीय संस्थाहरुले भने आफ्नो अनुकूलतामा नयाँ नोट सटही गर्ने छन्। राष्ट्र बैंकले…

    विस्तृतमा पढ्नुस्

  • वाग्मती नदी किनारका अव्यवस्थित बस्तीहरुको दीर्घकालीन समस्या समाधान गर्न लागिरहेको छु : सिंह

    वाग्मती नदी किनारका अव्यवस्थित बस्तीहरुको दीर्घकालीन समस्या समाधान गर्न लागिरहेको छु : सिंह

    काठमाडौं : नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले वाग्मती नदी किनारका अव्यवस्थित बस्तीहरुको दीर्घकालीन समस्या समाधान गर्न आफू लागिपरेको बताएका छन्। बिहीवार काठमाडौंमा आयोजित सरोकारवाला निकायसँगको छलफल कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन्। नेता सिंहले काठमाडौं जिल्ला भूमि आयोगले थालनी गरेका कामलाई तदारुकताका साथ अघि बढाउन सहयोग गर्नुपर्ने बताएका छ। वाग्मती नदीको किनारका बस्तीहरुको आक्रोश रहेको भन्दै त्यहाँका समस्याको समाधान…

    विस्तृतमा पढ्नुस्

  • चार पूर्व प्रधानन्यायाधीश महाभियोग सिफारिस समितिको बैठकमा नजाने

    चार पूर्व प्रधानन्यायाधीश महाभियोग सिफारिस समितिको बैठकमा नजाने

    काठमाडौं : निलम्बित प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबराले बयानका क्रममा नाम लिएका चार पूर्वप्रधानन्यायाधीशले महाभियोग सिफारिस समितिको बैठकमा नजाने निर्णय गरेका छन्। पूर्वप्रधानन्यायाधीशहरु मीनबहादुर रायमाझी, अनुपराज शर्मा, कल्याण श्रेष्ठ र सुशीला कार्कीले पदीय मर्यादा र स्वतन्त्र न्यायपालिकाको अवधारणालाई आत्मसात् गर्दै बैठकमा नजाने निर्णय गरेका हुन्। 'हामीले आपसमा बसेर नजाने निर्णय गर्‍यौं, हामीले दिनुपर्ने सुझाव पहिला नै दिइसकेको छौं', पूर्वप्रधानन्यायाधीश रायमाझीले भने, 'पदीय…

    विस्तृतमा पढ्नुस्

  • म्यादी प्रहरीमा युवाको आकर्षण : आवेदन दिन बिहानैदेखि प्रहरी कार्यालयमा लाइन

    म्यादी प्रहरीमा युवाको आकर्षण : आवेदन दिन बिहानैदेखि प्रहरी कार्यालयमा लाइन

    काठमाडौं : आजबाट म्यादी प्रहरीको लागि आवेदन दिन सकिने भएपछि प्रहरी कार्यालयमा युवाहरुको भीड लागेको छ। जिल्ला प्रहरी परिसर काठमाडौं, टेकुमा बिहानैदेखि युवाहरु लाइन बसेर फारम भरिरहेका छन्। नेपाल प्रहरी प्रधान कार्यालयले १ लाख १५ हजार म्यादी प्रहरीका लागि आवेदन खुलाएको छ। मंसिर ४ गते हुने प्रदेश र प्रतिनिधि सभा चुनाव सुरक्षाका लागि आवेदन खुलाएको हो। १८ वर्ष पूरा भई ५४…

    विस्तृतमा पढ्नुस्

  • एक अर्बभन्दा बढी लागतमा बन्दैछ मधेश प्रदेशकै पहिलो चिडियाखाना, सरकारले दियो स्वीकृति

    एक अर्बभन्दा बढी लागतमा बन्दैछ मधेश प्रदेशकै पहिलो चिडियाखाना, सरकारले दियो स्वीकृति

    वीरगंज : नेपाल सरकारले वीरगंजको वडा नं ३१ चोर्नीको रामवनमा चिडियाखाना बनाउने निर्णय गरेको छ। गत सोमबार बसेको मन्त्रिपरिषद्को बैठकले वन तथा वातावरणमन्त्री प्रदीप यादवले गरेको प्रस्तावलाई पारित गरेसँगै वीरगंजमा मधेश प्रदेशकै पहिलो प्राकृतिक चिडियाखाना स्थापना हुने बाटो खुलेको हो। वनमन्त्री यादवले मधेश प्रदेशमा 'परापर्यटन' बढाउन र भारतीय पर्यटकलाई अकर्षित गर्न चिडियाखाना आवश्यक रहेको बताएका छन्। उक्त चिडियाखाना एक अर्ब…

    विस्तृतमा पढ्नुस्

  • मिटरब्याज प्रकरण : आर्थिक हैसियतभन्दा धेरै व्यक्तिलाई ऋण दिनेलाई सम्पत्ति शुद्धीकरणमा अनुसन्धान गर्न सिफारिस

    मिटरब्याज प्रकरण : आर्थिक हैसियतभन्दा धेरै व्यक्तिलाई ऋण दिनेलाई सम्पत्ति शुद्धीकरणमा अनुसन्धान गर्न सिफारिस

    काठमाडौं : मिटरब्याजी अपराध नियन्त्रणका लागि सिफारिस गर्न गठित कार्यदलले बुझाएको प्रतिवेदन अनुसार मिटरब्याजमा ऋण दिनेको सम्पत्ति शुद्धीकरणमा समेत अनुसन्धान गर्न सिफारिस गरेको छ। भदौ २७ गते समितिले गृहमन्त्री बालकृष्ण खाणलाई प्रतिवेदन बुझाएको थियो। कार्यदलका संयोजक भीष्मकुमार भुसालले गृहमन्त्री बालकृष्ण खाणलाई सोमवार प्रतिवेदन बुझाएको हो। २०७९ साउन २७ गतेको मन्त्रीस्तरीय निर्णयबाट समिति गठन भएको थियो। प्रतिवेदनमा मिटरब्याजीलाई नियन्त्रण र अनुसन्धानको दायरमा…

    विस्तृतमा पढ्नुस्

  • ‘के घर के डेरा’ को टिजर सार्वजनिक

    ‘के घर के डेरा’ को टिजर सार्वजनिक

    काठमाडौं : दीपेन्द्र के खनाल निर्देशित फिल्म ‘के घर के डेरा’ को टिजर सार्वजनिक भएको छ। आगामी कात्तिक ४ गते प्रदर्शन हुने फिल्मको टिजरले काठमाडौंमा घर हुने र डेरामा बस्नेको कथालाई देखाएको छ। काठमाडौंमा घर हुनेले लुकाउन खोजेको र डेरामा बस्नेले घर किन्न गरेको संघर्षलाई टिजरले समेटेको छ। फिल्मको सम्पूर्ण छायाङ्कन काठमाडौं उपत्यकामा गरिएको थियो। कमेडी तथा सोसल जनरामा बनेको…

    विस्तृतमा पढ्नुस्

  • सुनको मूल्य तेस्रो दिन पनि घट्यो, अब तोलाको ९२ हजार ८ सय रुपैयाँ

    सुनको मूल्य तेस्रो दिन पनि घट्यो, अब तोलाको ९२ हजार ८ सय रुपैयाँ

    काठमाडौं : तीन दिनदेखि सुनको मूल्य क्रमिक घट्न थालेको छ। बिहीवार सुन तोलामा ३ सय रुपैयाँले घटेर प्रतितोला ९२ हजार ५ सय रुपैयाँ निर्धारण भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ। बुधवार तोलामा ७ सय रुपैयाँले घटेर सुन  प्रतितोला ९२ हजार ८ सय रुपैयाँमा कारोबार भएको थियो। चाँदीको मूल्य बिहीवार तोलामा ५ रुपैयाँले बढेको छ। चाँदी प्रतितोला एक हजार एक सय…

    विस्तृतमा पढ्नुस्

  • ‘अग्निपथ’ योजनामा सहभागी नभए नेपालले पाउँदै आएको कोटा अरुलाई नै दिइनेछ : भारतीय सेना प्रमुख

    ‘अग्निपथ’ योजनामा सहभागी नभए नेपालले पाउँदै आएको कोटा अरुलाई नै दिइनेछ : भारतीय सेना प्रमुख

    काठमाडौं : भारतीय सेनाका प्रमुख मनोज पाण्डेले नेपाल यसपटक ‘अग्निपथ’ योजनामा सहभागी नभए अरुलाई नै सो कोटा दिइने बताएका छन्। भारत सरकारले सेनामा भइरहेको खर्च घटाउन र सेनाको आधुनिकीकरण गर्न भन्दै ल्याएको अग्निपथ योजनामा नेपाल सरकार अहिले सहमत भएको छैन। भारतले गोर्खा भर्ती अग्निपथ योजना अन्तर्गत नै हुनुपर्ने बताइसक्दा नेपालले भने आधिकारिक धारणा राखेको छैन। नेपालले हाललाई गोर्खा भर्ती रोक्नमा आग्रह…

    विस्तृतमा पढ्नुस्

  • आयुष्मान र राकुल अभिनित फिल्म ‘डाक्टर जी’ १४ अक्टोबरमा रिलिज हुने

    आयुष्मान र राकुल अभिनित फिल्म ‘डाक्टर जी’ १४ अक्टोबरमा रिलिज हुने

    आयुष्मान खुराना अभिनित फिल्म ‘डाक्टर जी’को प्रदर्शन मिति तय भएको छ। यो फिल्म आगामी १४ अक्टोबर २०२२ मा रिलिज हुने भारतीय मिडियाले उल्लेख गरेका छन्। यस फिल्ममा आयुष्मान डाक्टरको भूमिकामा देखिनेछन्। अनुभूति कश्यपले निर्देशन गरेको यो फिल्मको कथा समित सक्सेना, विशाल वाघ र सौरभले लेखेका हुन्। कमेडी जनराको यस फिल्मदे मेडिकल व्यवसायको कथा बोल्नेछ। फिल्ममा आयुष्मानको जोडीको रुपमा अभिनेत्री राकुल प्रीत…

    विस्तृतमा पढ्नुस्

  • नयाँ मोबाइल किन्दै हुनुहुन्छ? अब 'एमडीएमएस' प्रणालीमा दर्ता नभए चल्दैन मोबाइल सेट

    नयाँ मोबाइल किन्दै हुनुहुन्छ? अब 'एमडीएमएस' प्रणालीमा दर्ता नभए चल्दैन मोबाइल सेट

    काठमाडौं : चार वर्षको लामो प्रयासपछि मोबाइल सेटहरुमा मोबाइल डिभाइस म्यानेजमेन्ट सिस्टम (एमडिएमएस) सुरु भएको छ। आजदेखि नेपाल दूरसंचार प्राधिकरणले 'एमडिएमएस' प्रणाली सुरु गरेको हो। नेपालमा चोरी पैठारी तथा अवैध रुपमा भित्रिने मोबाइल सेटहरुको आयात रोक्ने उद्देश्यका साथ प्राधिकरणले यो प्रणाली कार्यान्वयमा ल्याएको हो। यस प्रणाली अनुसार अबदेखि नेपालमा भित्रिने सबै मोबाइल अनिवार्य दर्ता गर्नुपर्नेछ। यदि दर्ता नभएको खण्डमा ती मोबाइल सेट नेपालमा…

    विस्तृतमा पढ्नुस्

  • माओवादी `रिभाइभ´ हुने प्रचण्डको दाबी : जनता देशको चाबी हामीलाई दिन चाहन्छन्

    माओवादी `रिभाइभ´ हुने प्रचण्डको दाबी : जनता देशको चाबी हामीलाई दिन चाहन्छन्

    काठमाडौं : नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले स्थानीय तह निर्वाचनमार्फत जनताले देशको चाबी माओवादीलाई दिएको बताएका छन्। पोस्टबहादुर बोगटीको स्मृति सभालाई सम्बोधन गर्दै प्रचण्डले तेस्रो भएर पनि माओवादी निर्णायक भएको बताए। 'हामी तेस्रो हुदाँहुदै पनि निर्णायका भएका छौं। स्थानीय तह निर्वाचनमार्फत जनताले चाबी हामीलाई दिएका छन्,' प्रचण्डले भने।  माओवादी पार्टी कमजोर हुँदा उपलब्धि उल्ट्याउने प्रयास हुन सक्ने उनले बताए। उनले माओवादी…

    विस्तृतमा पढ्नुस्

  • स्वदेश फर्किए चिनियाँ जनकांग्रेसका अध्यक्ष लि, सभामुख सापकोटाले गरे बिदाई

    स्वदेश फर्किए चिनियाँ जनकांग्रेसका अध्यक्ष लि, सभामुख सापकोटाले गरे बिदाई

    काठमाडौं : सभामुख अग्निप्रसाद सापकोटाको मैत्रीपूर्ण निमन्त्रणामा नेपालको चार दिने भ्रमणमा आएका चीनको राष्ट्रिय जनकङ्ग्रेस स्थायी समितिका अध्यक्ष लि चान्शु स्वदेश फर्किएका छन्। लिलाई सभामुख अग्निप्रसाद सापकोटाले आज बिहान ८:५० बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थालमा बिदाई गरे।   बुधबार मात्रै लिले राष्ट्रपति विद्यादेवी भण्डारीसँग शिष्टाचार भेटवार्ता गरेका थिए। राष्ट्रपतिको कार्यालयमा भएको प्रतिनिधिमण्डलस्तरीय भेटवार्तामा दुई देशबीच द्विपक्षीय आपसीहितका विविध विषयमा कुराकानी भएको थियो।…

    विस्तृतमा पढ्नुस्


@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell