PahiloPost

Jan 10, 2025 | २६ पुष २०८१

  • किर्गिस्तान जाने भलिबल टोलीलाई बिदाई

    किर्गिस्तान जाने भलिबल टोलीलाई बिदाई

    काठमाडौँ: किर्गिस्तानको राजधानी बिस्केकमा आयोजना हुने काभा नेशन्स भलिबल लिगमा प्रतिस्पर्धा गर्न जाने पुरुष भलिबल टोलीलाई आज एक कार्यक्रमविच राष्ट्रिय खेलकुद परिषद्का सदस्य सचिव टंकलाल घिसिङ्गले विदाइ गरेका छन्। नेपाली टोली शुक्रवार किर्गिस्तान जाने कार्यक्रम रहेको छ। बिस्केक जाने टोलीमा खेलाडीहरुमा भिम बहादुर गाहा, लोकेन्द्र राज गिरी, हेमन्त बहादुर मल्ल, रविन चन्द, टेक राज अवस्थी, मान बहादुर श्रेष्ठ, धन बहादुर भट्ट…

    विस्तृतमा पढ्नुस्

  • विश्वकप छनोट अघि वार्मअफ खेलमा नेपालले ओमनलाई हरायो

    विश्वकप छनोट अघि वार्मअफ खेलमा नेपालले ओमनलाई हरायो

    काठमाडौँ: विश्वकप छनोट खेल्न जिम्बावे पुगेको नेपाली टोलीले प्रतियोगिता अघि 'वार्मअफ' म्याचमा नेपालले ओमनलाई हराएको छ। जिम्बावेको हरारेस्थित हरारे स्पोर्टस् क्लबमा सम्पन्न खेलमा नेपालले ओमनलाई दुई विकेटले हराएको हो। टस जितेर ब्याटिङमा उत्रिएको ओमनले ४९.२ ओभरमा सबै विकेट गुमाउँदै २६७ रन बनाएको हो। पावर प्लेमा नेपाली बलरले शीर्ष क्रमको ओमानी ब्याट्सम्यानलाई दबावमा राखे पनि कप्तान जेसन मक्सुदले धैर्यतापूर्ण खेल खेल्दै…

    विस्तृतमा पढ्नुस्

  • मैत्रीपूर्ण खेलमा नेपाल फिलिपिन्ससँग पराजित

    मैत्रीपूर्ण खेलमा नेपाल फिलिपिन्ससँग पराजित

    काठमाडौं : नेपाली राष्ट्रिय फुटबल टोली फिलिपिन्ससँग पराजित भएको छ। फिलिपिन्सको मनिलास्थित रिजाल मेमोरियल स्टेडियममा सम्पन्न मैत्रीपूर्ण खेलमा नेपाल १-० गोलअन्तरले पराजित भएको हो। साफ च्याम्पियनसिपको तयारीमा रहेको नेपाल मैत्रीपूर्ण खेल खेल्न फिलिपिन्स पुगेको थियो। प्रतिस्पर्धात्मक खेलको पहिलो हाफ गोलरहित बराबरीमा रोकिएको थियो। खेलको तेस्रो मिनेटमा पुजन उपरकोटीको बलमा अञ्जन बिस्टको हेडर फिलिपिन्सको गोलकिपरले राम्रो बचाउ गरेका थिए। त्यस्तै आयुस घलानले…

    विस्तृतमा पढ्नुस्

  • मक्सुदले शतकीय इन्निङ्स खेल्दा सम्हालियो धर्मराएको ओमनको ब्याटिङ, बलिङमा सोमपाल एक्लैले लिए पाँच विकेट

    मक्सुदले शतकीय इन्निङ्स खेल्दा सम्हालियो धर्मराएको ओमनको ब्याटिङ, बलिङमा सोमपाल एक्लैले लिए पाँच विकेट

    काठमाडौं : विश्वकप छनोटको वार्मअप म्याचमा ओमनले नेपाललाई २ सय ६८ रनको चुनौती प्रस्तुत गरेको छ। जिम्बावेको हरारे स्पोर्ट्स क्लबमा टस जितेर ब्याटिङमा उत्रिएको ओमनले ४९.२ ओभरमा सबै विकेट गुमाउँदै २६७ रन बनाएको हो। पावर प्लेमा नेपाली बलरले शीर्ष क्रमको ओमानी ब्याट्सम्यानलाई दबावमा राखे पनि कप्तान जेसन मक्सुदले धैर्यतापूर्ण खेल खेल्दै शतकीय इन्निङ्स खेल्दै टोलीलाई राम्रो योगफलतर्फ डोहोर्‍याए। शीर्ष क्रममा कश्यप…

    विस्तृतमा पढ्नुस्

  • लुम्बिनीका तीन जिल्लामा भोलि सार्वजनिक बिदा

    लुम्बिनीका तीन जिल्लामा भोलि सार्वजनिक बिदा

    बुटवल : लुम्बिनी प्रदेशका तीन जिल्लामा भोलि (शुक्रबार) सार्वजनिक बिदा दिइएको छ। प्रदेश सरकार, मन्त्रिपरिषदको २०८० जेठ ३२ गतेको निर्णयानुसार भुम्या पर्वको अवसरमा शुक्रबार रोल्पा, रुकुम (पूर्व) र दाङमा सार्वजनिक बिदा दिइएको आन्तरिक मामिला, कानून तथा सहकारी मन्त्रालयका सचिव लालबाबु कवारीले जानकारी दिए। हरेक वर्ष असारको पहिलो साता मनाइने भुम्या पर्वमा मगर समुदायले पुर्ख्यौली पुजापाठ र मौलिक कला संस्कृति प्रस्तुत गर्ने…

    विस्तृतमा पढ्नुस्

  • फिलिपिन्सविरुद्धको खेलमा डेब्यू गर्दै लाकेन र विमल, मैत्रीपूर्ण खेल यसरी हेर्न सकिने

    फिलिपिन्सविरुद्धको खेलमा डेब्यू गर्दै लाकेन र विमल, मैत्रीपूर्ण खेल यसरी हेर्न सकिने

    काठमाडौं : साफ च्याम्पियनसिपको तयारीमा मैत्रीपूर्ण खेल खेल्न नेपाली फुटबल टोली फिलिपिन्स पुगेको छ। पौने ५ बजे मनिलास्थित रिजाल मेमोरियल स्टेडियममा सुरु हुने खेलमा सुरुवाती ११ मा नेपाली टोलीबाट दुई जना खेलाडीले डेब्यु गर्दैछन्। लाकेन लिम्बू र विमल पाण्डेले पहिलोपटक राष्ट्रिय टोलीबाट प्रतिस्पर्धामा उत्रन लागेका हुन्। लिम्बूले शहीद स्मारक ए डिभिजनल लिगमा थ्री स्टार क्लबबाट प्रभावशाली प्रदर्शन गरेका थिए। त्यस्तै पाण्डेले त्रिभुवन…

    विस्तृतमा पढ्नुस्

  • कांग्रेस नेता निधि र इजरायली राजदूत खनानबीच भेटघाट

    कांग्रेस नेता निधि र इजरायली राजदूत खनानबीच भेटघाट

    काठमाडौं : नेपाली कांग्रेसका नेता विमलेन्द्र निधि र नेपालका लागि इजरायली राजदूत खनान गोदेरबीच भेटघाट भएको छ। निधि निवास नयाँ बानेश्वरमा बिहिवार बिहान भएको भेटमा नेपाल इजरायलबीचको पारस्परिक सम्बन्ध र सहकार्यका बिषयमा कुराकानी भएको थियो। बिपी कोइरालाको पालादेखि रहेको दुई देशबीचको सम्बन्धका बारेमा नेता निधि र राजदूत खनानले चर्चा गर्दै खुसी व्यक्त गरेका थिए। संसदको अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिका…

    विस्तृतमा पढ्नुस्

  • आईसीसी पुरुष क्रिकेट विश्वकप छनोट नेट टिभीको मोबाइल एप र वेबसाइटमा नि:शुल्क हेर्न पाइने

    आईसीसी पुरुष क्रिकेट विश्वकप छनोट नेट टिभीको मोबाइल एप र वेबसाइटमा नि:शुल्क हेर्न पाइने

    काठमाडौं: आईसीसी पुरुष क्रिकेट विश्वकप छनोट नेट टिभीको मोबाइल एप र वेबसाइटमा नि:शुल्क हेर्न पाइने भएको छ। यो प्रतियोगितामा सहभागी हुन नेपाल जिम्बावेमा छ। जोहरा इन्टरनेशनल प्रालिले नेपालको भू-भाग भित्र जिम्बावेमा आगामी जुन १८ देखि जुलाई ९ सम्म हुने आइसीसी पुरुष विश्वकप छनोट प्रतियोगिताको डिजिटल स्ट्रिमिङका लागि अधिकार पाएको छ। स्टार इन्डिया प्रालिमार्फत आधिकारिक सब इजाजतपत्रदाता जोहरा इन्टरनेशनलले नेपालको अग्रणी मनोरञ्जन…

    विस्तृतमा पढ्नुस्

  • नेपाल सुपर लिग मंसिर ९ गतेबाट, ए डिभिजन लिगले तान्न नसकेको दर्शक फर्काउला रंगशालामा?

    नेपाल सुपर लिग मंसिर ९ गतेबाट, ए डिभिजन लिगले तान्न नसकेको दर्शक फर्काउला रंगशालामा?

    काठमाडौ‌ : यही महिना शहीद स्मारक 'ए' डिभिजन लिग सम्पन्न भयो। 'बी' डिभिजनबाट च्याम्पियन बन्दै 'ए' डिभिजनमा उक्लिएको चर्च ब्वाइज युनाइटेडले शीर्ष डिभिजनको उपाधि पनि चुम्यो। ललितपुरको एन्फा कम्प्लेक्स र च्यासल मैदान तथा काठमाडौंको दशरथ रंगशालामा लिगका खेलहरु हुँदा देखिएको साझा दृष्य थियो : खाली रंगशाला। लिग भरमा कुनै पनि खेलमा रंगशालामा भरी दर्शकको उपस्थिति थिएन। यसैबीचमा नेपाल सुपर लिग…

    विस्तृतमा पढ्नुस्

  • इमर्जिङ टिम्स एसिया कप : वर्षाका कारण नेपाल र भारतबिचको खेल रद्द

    इमर्जिङ टिम्स एसिया कप : वर्षाका कारण नेपाल र भारतबिचको खेल रद्द

    काठमाडौं : एसीसी इमर्जिङ टिम्स एसिया कप अन्तर्गतको समूह ‘ए’को खेलमा नेपाल र भारत ‘ए’बिचको खेल रद्द भएको छ। हङकङको मङकङस्थित मिसन रोड ग्राउन्डमा वर्षाका कारण टस नै हुन नसक्दा खेल रद्द भएको हो। बिहीवार नै समूह ‘ए’को पहिलो खेलमा पनि वर्षाका कारण पाकिस्तान र घरेलु टोली हङकङले अंक बाँडेका थिए। योसँगै नेपाल रहेको समूह ‘ए’मा समान ३ अंक जोडेर…

    विस्तृतमा पढ्नुस्

  • ओमनले टस जितेर ब्याटिङ रोज्यो, नेपाल बलिङमा

    ओमनले टस जितेर ब्याटिङ रोज्यो, नेपाल बलिङमा

    काठमाडौँ: विश्वकप छनोटको तयारीमा रहेको नेपाली राष्ट्रिय क्रिकेट टोलीले वार्मअफ म्याचमा टस हारेर फिल्डिङ गर्ने भएको छ। जिम्बावेको हरारेस्थित हरारे स्पोर्टस् क्लबको मैदानमा ओमनले टस जितेर ब्याटिङ रोजेको हो। अभ्यास खेलमा नेपालको प्रदर्शन राम्रो हुन सकिरहेको छैन। दक्षिण अफ्रिकामा भएको पहिलो अभ्यास खेलमा नेपालले स्कटल्याण्डसँग पराजय ब्यहोरेको थियो भने दोस्रो खेलमा नेदरल्याण्ड्ससँग हार ब्यहोरेको थियो। त्यस्तै, जिम्बावे पुगेको नेपालले चिर…

    विस्तृतमा पढ्नुस्

  • ‘वानएक्स-बेट’ प्रकरण : कलाकार ‘बल्छी धुर्बे’सहित ८ जना पक्राउ, विज्ञापन खेल्ने अन्य कलाकार पनि प्रहरीको निगरानीमा

    ‘वानएक्स-बेट’ प्रकरण : कलाकार ‘बल्छी धुर्बे’सहित ८ जना पक्राउ, विज्ञापन खेल्ने अन्य कलाकार पनि प्रहरीको निगरानीमा

    काठमाडौं : कलाकार मरिचमान श्रेष्ठ ‘बल्छी धुर्बे’लाई प्रहरीले सोधपुछको नियन्त्रणमा लिएको छ।  काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले उनलाई बोलाएको हो। ‘वानएक्स-बेट’मा विज्ञापन गरेको आधारमा उनलाई के हो भनेर सोधपुछ गर्न बोलाएको प्रहरीले जानकारी दिएको छ। उनीसँगै थप ८ जनालाई नियन्त्रणमा लिइएको हो। त्यस्तै वानएक्स बेटको विज्ञापन गर्ने अन्य कलाकार माथि पनि प्रहरीले अनुसन्धान थालेको बताएको छ। त्यसो त केहीले कलाकारको…

    विस्तृतमा पढ्नुस्

  • प्रधानमन्त्री कार्यालयमै सूचना लिन सकस !

    प्रधानमन्त्री कार्यालयमै सूचना लिन सकस !

    श्रीराम पौडेल - नेपालमा सूचनाको हक सम्बन्धी कानुन कार्यान्वयन भएको डेढ दशक भइसक्दा पनि सूचनामा नागरिकको पहुँच सीमित छ भने सूचना प्रवाहमा सार्वजनिक संस्थाका अधिकारीहरुको मनस्थिति अझै संकुचित छ। यस आलेखमा सूचना दिन सकस मान्ने कर्मचारीको मनोविज्ञान र सूचना लिन चाहने सर्वसाधारण नागरिकका सम्भावित झन्झटलाई अनुभवजन्य विधि अनुरुप चर्चा गरिएको छ। विद्यावारिधि शोधको क्रममा सूचनाको वर्गीकरणसम्बन्धी दस्तावेज खोज्न सिंहदरबार नै…

    विस्तृतमा पढ्नुस्

  • फिलिपन्समा भूकम्प, नेपाली फुटबल टोली सुरक्षित

    फिलिपन्समा भूकम्प, नेपाली फुटबल टोली सुरक्षित

    काठमाडौं : नेपाली राष्ट्रिय फुटबल टोली हाल फिलिपिन्समा छ। फिलिपिन्सको राष्ट्रिय टोलीसँग साफ च्याम्पियनसिपको तयारीका लागि मैत्रीपूर्ण खेल खेल्न नेपाल त्यहाँ पुगेको हो।  फिलिपिन्समा आजै भूकम्प गएको छ। समाचार संस्था रोयटर्सका अनुसार ६.३ म्याग्निट्युडको भूकम्प गएको छ। फिलिपिन्सको ओरियन्टल मिनडोरो प्रान्तको पुर्टो जलेरालाई केन्द्रविन्दु बनाएर भूकम्प गएको हो। नेपाली टोली भने मनिलामा रहेको छ। त्यहाँ भूकम्पको कम्पन महसुस भएको समाचार संस्थाहरुले उल्लेख…

    विस्तृतमा पढ्नुस्

  • बैकुण्ठ अर्याल मुख्य सचिवमा नियुक्त, शंकरदास बैरागी बने राष्ट्रिय सुरक्षा परिषदको सल्लाहकार

    बैकुण्ठ अर्याल मुख्य सचिवमा नियुक्त, शंकरदास बैरागी बने राष्ट्रिय सुरक्षा परिषदको सल्लाहकार

    काठमाडौं : बिहीबार बिहान बसेको मन्त्रीपरिषद्‍ बैठकले मुख्य सचिवमा डा. बैकुण्ठ अर्याललाई नियुक्त गरेको छ। मुख्य सचिव शंकरदास बैरागीको स्थानमा अर्याललाई मुख्य सचिवमा नियुक्त गरिएको हो। मुख्य सचिव नियुक्त भएका अर्याल केही दिनमा सचिवबाट अवकाश पाउँदै थिए। बैरागीलाई भने राष्ट्रिय सुरक्षा परिषदको सल्लाहकारमा नियुक्त गरिएको छ। प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सिंहदरबारमा बैरागीलाई शपथ ग्रहण समेत गराइसकेका छन्।  

    विस्तृतमा पढ्नुस्

  • ग्रीसमा आप्रवासी सवार डुंगा दुर्घटना : ७९ जनाको मृत्यु, सयौं अझै बेपत्ता

    ग्रीसमा आप्रवासी सवार डुंगा दुर्घटना : ७९ जनाको मृत्यु, सयौं अझै बेपत्ता

    ग्रीसमा आप्रवासी सवार डुंगा दुर्घटना भएको छ। पूर्वी ग्रीसको तटीय क्षेत्रमा भएको सो दुर्घटनामा ७९ जनाको मृत्यु भएको छ।  उद्धार टोलीले एक सयजना भन्दा बढी आप्रवासीलाई उद्धार गरेको छ। डुंगामा अझै सयौं आप्रवासी रहेको अनुमान गरिएको छ। उद्धार गरिएकाहरुले डुंगामा ५०० देखि ७०० जना रहेको बताएका छन्। उद्धार र खोजी कार्य अझै जारी छ। जोखिमबिच ग्रीस हुँदै आप्रवासीहरु युरोपका विभिन्न…

    विस्तृतमा पढ्नुस्

  • प्रधान न्यायाधीशमा सिफारिस कार्कीको कार्ययोजना प्रस्तुत, भोलि प्रश्नोत्तर हुने

    प्रधान न्यायाधीशमा सिफारिस कार्कीको कार्ययोजना प्रस्तुत, भोलि प्रश्नोत्तर हुने

    काठमाडौं : संवैधानिक परिषद्ले वैशाख २५ गते प्रधान न्यायाधीश सिफारिस गरेका कायममुकायम प्रधान न्यायाधीश हरिकृष्ण कार्कीविरुद्ध परेको उजुरीको सम्बन्धमा संसदीय सुनुवाई समितिमा आजको लागि सुनुवाई सकिएको छ। सुनुवाईका क्रममा कार्कीले आज आफ्नो कुरा राख्नुका साथै कार्ययोजना पनि प्रस्तुत गरेका थिए। सुनुवाई शुक्रवार बिहान ८ बजे सुरु हुनेछ। शुक्रवारको सुनुवाईमा उजुरीबारे प्रश्नोत्तर हुने बताइएको छ। प्रधान न्यायाधीशमा सिफारिस कार्कीविरुद्ध उजुरी दिनेको…

    विस्तृतमा पढ्नुस्

  • एलपीएलको अक्सनमा सन्दीप ‘अनसोल्ड’

    एलपीएलको अक्सनमा सन्दीप ‘अनसोल्ड’

    क्रिकेटर सन्दीप लामिछाने लङ्का प्रिमियर लिग (एलपीएल)मा ‘अनसोल्ड’ भएका छन्। हिजोको अक्सनमा विदेशी खेलाडीको सूचीमा उनलाई बेस प्राइस ३० हजार डलरबाट बोली लगाइएको थियो। तर, कुनै पनि टिमले उनलाई लिन चाहेनन्। लामिछानेमाथि किशोरी बलात्कारको मुद्दा चलिरहेको छ। क्रिकेट एसोसिएसन अफ नेपाल (क्यान) उनको प्रतिरक्षमा उत्रिँदै आएको छ भने उनको केसमा अदालत पनि ‘लिवरल’ देखिएको छ। २० लाख रुपैयाँ धरौटीमा उनी…

    विस्तृतमा पढ्नुस्

  • इमर्जिङ टिम्स एसिया कप : नेपालले आज भारत ‘ए’सँग प्रतिस्पर्धा गर्दै

    इमर्जिङ टिम्स एसिया कप : नेपालले आज भारत ‘ए’सँग प्रतिस्पर्धा गर्दै

    काठमाडौं : महिला इमर्जिङ टिम्स एसिया कपमा नेपालले आज भारत ‘ए’सँग प्रतिस्पर्धा गर्दैछ। हङकङको मङककस्थित मिसन रोड स्टेडियममा मध्याह्न सवा ११ बजे खेल सुरु हुनेछ। पहिलो खेलमा पाकिस्तानसँग पराजय ब्यहोरेको नेपाल दोस्रो खेलबाट पहिलो जित निकाल्ने लक्ष्यमा हुनेछ भने भारत जितको शृङखलालाई निरन्तरता दिने लक्ष्यमा हुनेछ। भारतले आफ्नो पहिलो खेलमा हङकङलाई ९ विकेटले हराएको थियो। हङकङबाट पाएको ३५ रनको लक्ष्य…

    विस्तृतमा पढ्नुस्

  • गर्मी बढेपछि महभिर झरनाले लोभ्यायो पर्यटकको मन

    गर्मी बढेपछि महभिर झरनाले लोभ्यायो पर्यटकको मन

    भोजपुर : देशभर तापक्रम बढेसँगै जनजीवन प्रभावित बनेको छ। तापक्रम बढेसँगै भोजपुरको टेम्केमैयुङ गाउँपालिकास्थित महभिर झरनामा पर्यटकको घुइँचो लागेको छ। पर्यटकहरु गर्मी छल्न यहाँ आउने गरेका छन्। झरनाबाट झरेको पानीको फोहोराले पर्यटकको मन लोभ्याउँछ। दैनिक सयौँको सङ्ख्यामा आन्तरिक पर्यटक यहाँ रमाइलो गर्न पुग्ने गरेका छन्। टेम्केमैयुङ-४ नागीमा रहेको यो झरना ६० मिटर लामो छ। भिरमौरी बस्ने भएकाले यो झरनाको नाम…

    विस्तृतमा पढ्नुस्


@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell