PahiloPost

Jan 9, 2025 | २५ पुष २०८१

  • भारतबाट प्रतिलिटर ८६ पैसाले बढेर आयो पेट्रोलको मूल्य, डिजलमा ३४ पैसा बढ्यो

    भारतबाट प्रतिलिटर ८६ पैसाले बढेर आयो पेट्रोलको मूल्य, डिजलमा ३४ पैसा बढ्यो

    काठमाडौं : भारतबाट पेट्रोल र डिजेलको भाउ बढेर आएको छ। इन्डियन आयल कर्पोरेसन (आइओसी) ले पठाएको पेट्रोलियम पदार्थको नयाँ मूल्य सूचीअनुसार पेट्रोल लिटरमा ८६ पैसा र डिजल लिटरमा ३४ पैसा बढेर आएको हो। भारतले पठाएको नयाँ मूल्य सूची अनुसार नेपाल आयल निगमलाई आगामी १५ दिनमा १ अर्ब ७५ करोड रुपैयाँ नाफा हुनेछ। यसले निगमलाई मासिक ३ अर्ब ५० करोड नाफा हुने…

    विस्तृतमा पढ्नुस्

  • नेपालमा पहिलोपटक भेटियो ‘मंकिपक्स’ सङ्क्रमित, विदेशी महिलामा देखियो भाइरस

    नेपालमा पहिलोपटक भेटियो ‘मंकिपक्स’ सङ्क्रमित, विदेशी महिलामा देखियो भाइरस

    काठमाडौं : नेपालमा पहिलो पटक ‘मंकिपक्स’ भाइरसको सङ्क्रमण देखिएको छ। स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका सहप्रवक्ता डा समिरकुमार अधिकारीले आज विज्ञप्ति जारी गर्दै ‘मंकिपक्स’ भाइरस (एमपक्स) सङ्क्रमण देखिएको जानकारी दिएका हुन्। 'एक ६० वर्षीय विदेशी महिलामा एमपक्ससँग मिल्दोजुल्दो लक्षण देखिएपछि काठमाडौंको अस्पतालमा परीक्षण भइरहेको थियो', उनले जारी गरेको  विज्ञप्तिमा भनिएको छ, 'ती महिलाको शरीरबाट नमूना सङ्कलन गरि राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुमा परीक्षण गर्दा…

    विस्तृतमा पढ्नुस्

  • मधेस प्रदेशले ल्यायो ४४ अर्ब ११ करोडको बजेट, निर्वाचन क्षेत्र विकास कार्यक्रमका लागि २ अर्ब ३५ करोड विनियोजन

    मधेस प्रदेशले ल्यायो ४४ अर्ब ११ करोडको बजेट, निर्वाचन क्षेत्र विकास कार्यक्रमका लागि २ अर्ब ३५ करोड विनियोजन

    जनकपुरधाम : मधेश प्रदेश सरकारले आगामी आर्थिक वर्षका लागि ४४ अर्ब ११ करोड ४६ लाख ३२ हजारको बजेट विनियोजन गरेको छ। शुक्रबार अर्थमन्त्री संजयकुमार यादवले मधेश प्रदेशसभामा प्रस्तुत गरेका वार्षिक आयव्यय विवरणमा चालु तर्फ १८ अर्ब २१ करोड ७६ लाख १४ हजार अर्थात ४१.३० प्रतिशत रकम विनियोजन गरेको बताए। यसैगरी पूँजीगततर्फ २५ अर्ब ६९ करोड ७० लाख १८ हजार अर्थात…

    विस्तृतमा पढ्नुस्

  • पोखरामा ‘नेपाल चीन फ्रेन्डसिप ड्रागन बोटरेस फेस्टिबल’ हुँदै, विजेताले ३० लाख पाउने

    पोखरामा ‘नेपाल चीन फ्रेन्डसिप ड्रागन बोटरेस फेस्टिबल’ हुँदै, विजेताले ३० लाख पाउने

    पोखरा : ‘नेपाल चीन फ्रेन्डसिप ड्रागन बोटरेस फेस्टिबल’को आयोजना पोखरामा हुने भएको छ। असार ८ र ९ गते पोखरा फेवातालमा हुने दक्षिण एसियामौ पहिलोपटक यस किसिमको फेस्टिबल हुन लागेको हो। यस फेस्टिबलमा नेपाल र चीनका गरि १२० जना प्रतियोगितामा सहभागि हुनेछन्। नेपाल पर्यटन बोर्ड, नेपालस्थित चिनियाँ दूतावास र पोखरा महानगरपालिकाको संयुक्त आयोजनामा हुन लागेको फेस्टिबलको तयारी अन्तिम चरणमा पुगेको नेपाल पर्यटन बोर्डले…

    विस्तृतमा पढ्नुस्

  • वाग्मतीको बजेटमा प्रारम्भिक प्रतिक्रिया, नेता थपलिया भन्छन् :  ढुलमुले, छैन गति दिने खालको

    वाग्मतीको बजेटमा प्रारम्भिक प्रतिक्रिया, नेता थपलिया भन्छन् :  ढुलमुले, छैन गति दिने खालको

    हेटौँडा : वाग्मती प्रदेश प्रमुख प्रतिपक्ष दल नेकपा एमाले संसदीय दलका नेता जगन्नाथ थपलियाले वाग्मती प्रदेशको बजेटले प्रदेशको विकास संभव नभएको टिप्पणी गरेका छन्। शुक्रवार सरकराले ल्याएको बजेटको प्रतिक्रिया दिँदै नेता थपलियाले सरकारले ल्याएको बजेट अहिलेसम्मकै सबैभन्दा कमजोर रहेको बताएका छन्। सञ्चारकर्मीहरुसँको कुराकानीमा नेता थपलियाले बजेट ढुलमुले र कुनै गति प्रदान गर्ने खालको नभएको दाबी गरे। बजेटले दिगो विकासका आधारमा…

    विस्तृतमा पढ्नुस्

  • बजेटमा मधेस प्रदेश सरकारको नारा ‘हरेक खेतमा पानी, किसानको आम्दानी’

    बजेटमा मधेस प्रदेश सरकारको नारा ‘हरेक खेतमा पानी, किसानको आम्दानी’

    जनकपुरधाम : मधेस प्रदेश सरकारले प्रदेश सरकारले ‘हरेक खेतमा पानी, किसानको आम्दानी’ नारा प्रस्तुत गरेको छ। यसै नारा अन्तरगत सरकारले कृषिमा विद्युतीकरणको लागि ४० करोड बजेट छुटयाएको छ। अर्थमन्त्री सञ्जयकुमार यादवले अगामी आर्थिक वर्षको बजेटमा सरकारले कृषि मिटरको लागि ४० करोड रकम छुट्याएका हुन्। अगामी आर्थिक वर्षमा ‘एक टोल, एक सामूहिक कृषि उत्पादन’, ‘एक वडा, एक विशेष उत्पादन’ र ‘एक…

    विस्तृतमा पढ्नुस्

  • वाग्मती प्रदेश सभाको अर्को बैठक असार १२ गते

    वाग्मती प्रदेश सभाको अर्को बैठक असार १२ गते

    हेटौंडा : वाग्मती प्रदेश सभाको अर्को बैठक यही असार १२ गते बस्ने भएको छ। प्रदेश सभाका सभामुख भुवनकुमार पाठकले आज अपराह्न बसेको बैठक स्थगित भएको घोषणा गर्दै यसबारे जानकारी गराएको हो। वाग्मती प्रदेश सभाको आज दुई वटा बैठक बसेको थियो। प्रदेश सभाको आज अपराह्न बसेको पहिलो बैठकमा प्रदेशका आर्थिक मामिला तथा योजनामन्त्री बहादुर सिं लामा तामाङले सरकारको तर्फबाट आर्थिक वर्ष…

    विस्तृतमा पढ्नुस्

  • घटेर आयो गण्डकीको बजेट

    घटेर आयो गण्डकीको बजेट

    पोखरा : गण्डकी प्रदेशको बजेट दुई अर्ब घटेर आएको छ। गण्डकीका अर्थमन्त्री जीतबहादुर आलेले शुक्रवार प्रदेश सभामा ३३ अर्ब ४२ करोड ७२ लाख रुपैयाँको बजेट प्रस्तुत गरेका हुन्। सरकारले चालुतर्फ १२ अर्ब १३ करोड ६७ लाख र पुँजीगततर्फत २० अर्ब १९ करोड बजेट ल्याएको छ। चालु आर्थिक वर्षमा गण्डकी प्रदेशको बजेट ३५.९१ अर्ब थियो। बजेटको पूर्णपाठ

    विस्तृतमा पढ्नुस्

  • शरणार्थी प्रकरणमा १६ जना जेल पुग्दा छुटेका को हुन् दुई जना?

    शरणार्थी प्रकरणमा १६ जना जेल पुग्दा छुटेका को हुन् दुई जना?

    काठमाडौं : नक्कली भुटानी शरणार्थी प्रकरणमा टंक गुरुङ १० लाख, लक्ष्मी महर्जनलाई ५ लाख धरौटीमा छुटेका छन्। जिल्ला अदालत काठमाडौंले बाँकी १६ जना प्रतिवादीलाई पुर्पक्षका लागि थुनामा पठाउन आदेश दिएको छ। यस प्रकरणमा ५ लाखमा छुटेकी लक्ष्मी प्रहरी सई हुन्। प्रहरी आस्पतालमा उनी नर्सका रुपमा कार्यरत छिन्। उनका श्रीमानले उनको खाता प्रयोग गरेको खुलेपछि सोधपुछका लागि उनलाई प्रहरीले नियन्त्रणमा लिएको…

    विस्तृतमा पढ्नुस्

  • नक्कली भुटानी शरणार्थी प्रकरण : थुनामा पठाउने आदेश पाएका १६ जनालाई आजै कारागार पुर्‍याउने तयारी

    नक्कली भुटानी शरणार्थी प्रकरण : थुनामा पठाउने आदेश पाएका १६ जनालाई आजै कारागार पुर्‍याउने तयारी

    काठमाडौं : नक्कली भुटानी शरणार्थी प्रकरणमा थुनामा पठाउने आदेश पाएका १६ जनालाई आज नै कारागार पठाउने तयारी भएको छ। उनीहरुलाई केन्द्रीय कारागार र डिल्लीबजार पठाउने तयारी भएको हो। पूर्व मन्त्री तथा हाइप्रोफाइललाई डिल्ली बजार र केहीलाई सुन्धारा कारागरमा राख्ने तयारी भइरहेको हो। हालसम्म उनीहरु परिसर, सिंहदरबार, कालिमाटी प्रहरी वृतमा थिए। शुक्रवार मुद्दाको थुनछेक बहस सकिएपछि न्यायाधीश प्रेमप्रसाद न्यौपानेले आदेश सुनाएका…

    विस्तृतमा पढ्नुस्

  • सर्वोच्च परिसरमा नवनियुक्त प्रधानन्यायाधीशको पर्खाइ

    सर्वोच्च परिसरमा नवनियुक्त प्रधानन्यायाधीशको पर्खाइ

    काठमाडौं : राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष नवनियुक्त प्रधानन्यायाधीश हरिकृष्ण कार्कीले पद तथा गोपनियताको शपथ लिएका छन्। राष्ट्रपति भवन शीतल निवासमा शुक्रवार आयोजित एक समारोहकाबीच प्रधानन्यायाधीश कार्कीले पद तथा गोपनियताको शपथ लिएका हुन्। आजै संसदीय सुनुवाइ समितिबाट नाम अनुमोदन भएपछि कार्कीलाई राष्ट्रपति पौडेलले प्रधानन्यायाधीशमा नियुक्त गरेका थिए। नयाँ प्रधानन्याधीशलाई स्वागत गर्न सर्वोच्च परिसरमा न्यायाधीश र कर्मचारी तयारीमा छन्।

    विस्तृतमा पढ्नुस्

  • लुम्बिनीको बजेट ४० अर्ब ४६ करोड, आर्थिक स्थायित्व कायम गर्ने प्रदेश सरकारको लक्ष्य

    लुम्बिनीको बजेट ४० अर्ब ४६ करोड, आर्थिक स्थायित्व कायम गर्ने प्रदेश सरकारको लक्ष्य

    बुटवल : लुम्बिनी प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८०/८१ को लागि कुल ४० अर्ब ४६ करोड ८९ लाख ५७ हजार रुपैयाँको बजेट ल्याएको छ। चालु आर्थिक वर्षमा ४२ अर्ब ६३ करोड ५७ लाख रुपैयाँको बजेट ल्याएको प्रदेश सरकारले आगामी आर्थिक वर्षको बजेटको आकार २ अर्ब १६ करोड ६७ लाख ४३ हजारले घटाएको छ। शुक्रवार आर्थिक मामिलामन्त्री धनबहादुर मास्कीले चालुतर्फ १३…

    विस्तृतमा पढ्नुस्

  • ८ अर्बले घटेर आयो वाग्मती प्रदेशको बजेट, भौतिक पूर्वाधार मन्त्रालयलाई धेरै रकम

    ८ अर्बले घटेर आयो वाग्मती प्रदेशको बजेट, भौतिक पूर्वाधार मन्त्रालयलाई धेरै रकम

    हेटौंडा : वाग्मती प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८०/०८१ को बजेट प्रस्तुत गरेको छ। शुक्रवार प्रदेश सरकारले आगामी आर्थिक वर्षको लागि ६२ अर्ब ७० करोड ९० लाख रूपैयाँको बजेट ल्याएको हो। चालू आर्थिक वर्षमा ७० अर्ब ९३ करोड ९२ लाख रूपैयाँको बजेट ल्याएको प्रदेश सरकारले आगामी आर्थिक वर्षको बजेटको आकार ८ अर्बले घटाएको छ। आगामी आर्थिक वर्षको बजेटमा कुल विनियोजित…

    विस्तृतमा पढ्नुस्

  • राष्ट्रपति पौडेल समक्ष नवनियुक्त प्रधानन्यायाधीश कार्कीले लिए शपथ

    राष्ट्रपति पौडेल समक्ष नवनियुक्त प्रधानन्यायाधीश कार्कीले लिए शपथ

    काठमाडौं : राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष नवनियुक्त प्रधानन्यायाधीश हरिकृष्ण कार्कीले पद तथा गोपनियताको शपथ लिएका छन्। राष्ट्रपति भवन शीतल निवासमा शुक्रवार आयोजित एक समारोहकाबीच प्रधानन्यायाधीश कार्कीले पद तथा गोपनियताको शपथ लिएका हुन्। उक्त अवसरमा प्रधानमन्त्री पुष्पकमल दाहाल, संवैधानिक अंगका प्रमुखहरू,  न्यायाधीशहरू, नेपाल बार एसोसिएसनका अध्यक्ष, नेपाल सरकारका मुख्यसचिव, उच्च पदस्थ सरकारी अधिकारी तथा सुरक्षाप्रमुखहरुको उपस्थिति थियो। यसअघि आजै संसदीय सुनुवाइ समितिबाट…

    विस्तृतमा पढ्नुस्

  • ‘आदिपुरुष’ को आपत्तिजनक अंश हटाउन सञ्चार मन्त्रालयलाई बालेनको अनुरोधपत्र

    ‘आदिपुरुष’ को आपत्तिजनक अंश हटाउन सञ्चार मन्त्रालयलाई बालेनको अनुरोधपत्र

    काठमाडौं : दक्षिण भारतीय फिल्म ‘आदिपुरुष’ मा समावेश आपत्तिजनक अंश हटाउन पहलको लागि काठमाडौं महानगरका मेयर बालेन्द्र साह 'बालेन'ले सञ्चार तथा सूचना प्रविधि मन्त्रालयलाई पत्र पठाएका छन्। फिल्ममा समावेश ‘जानकी भारतकी छोरी हुन्’ भन्ने आपत्तिजनक अंश फिल्मको मुल भागबाट हटाउन पहल गर्नुपर्ने उनको माग छ। चलचित्र यथावत् प्रदर्शन भएमा नेपालको राष्ट्रियता, सांस्कृतिक एकता र राष्ट्रिय विभुतिमाथि ठाडो प्रहार भई अपूरणीय क्षति हुने…

    विस्तृतमा पढ्नुस्

  • विवाहको एक वर्षपछि सञ्चिताको मृत्यु, शंकास्पद भन्दै श्रीमानसहित ३ जना पक्राउ

    विवाहको एक वर्षपछि सञ्चिताको मृत्यु, शंकास्पद भन्दै श्रीमानसहित ३ जना पक्राउ

    वीरगंज : पर्साको वीरगंज-२२ जगरनाथपुरमा एक जना महिलाको शंकास्पद मृत्यु भएको छ। वीरेन्द्र ठाकुरकी २१ वर्षीया पत्नी सञ्चिताकुमारी ठाकुरको बुधवार बिहान साढे ८ बजे मृत्यु भएको हो। घरको कोठामा पँखामा झुन्डिएको अवस्थामा उनको शव बरामद भएको पर्सा प्रहरीले जनायो। पतिपत्नीबीच मनमुटावका कारण सञ्चिताले आत्महत्या गरेको हुन सक्ने प्रहरीको प्रारम्भिक अनुसन्धानले देखाएको छ। माइती पक्षले भने सञ्चिताका पति वीरेन्द्र ठाकुरले परिवारजनसँग…

    विस्तृतमा पढ्नुस्

  • सिडिओको सरुवा र पदस्थापन : कञ्चनपुरदेखि मकवानपुरसम्म हेरफेर, को कहाँ पुगे?

    सिडिओको सरुवा र पदस्थापन : कञ्चनपुरदेखि मकवानपुरसम्म हेरफेर, को कहाँ पुगे?

    काठमाडौं : गृह मन्त्रालयले केही जिल्लाका प्रमुख जिल्ला अधिकारी (सिडिओ) हरूको सरुवा गरेको छ। सामान्य प्रशासन मन्त्रालयबाट गृह मन्त्रालयमा आएका केही सहसचिव, गृहमै अतिरिक्त समूहमा रहेका उनीहरूलाई पदस्थापन तथा सरुवा गरेको हो। त्यस्तै एउटा जिल्लामा अवधि पुगेकालाई सुगम र दुर्गम हेरेर सरुवा गरिएको छ। गृहमा अतिरिक्त रहेका गोपालकुमार अधिकारीलाई कञ्चनपुरको सिडिओ बनाइएको छ। त्यस्तै गृहको अतिरिक्त समूहमा रहेका शन्तबहादुर सुनुवारलाई रोल्पाको सिडिओ…

    विस्तृतमा पढ्नुस्

  • हरिकृष्ण बने नेपालको ३० औं प्रधानन्यायाधीश, केहीबेरमै शपथ

    हरिकृष्ण बने नेपालको ३० औं प्रधानन्यायाधीश, केहीबेरमै शपथ

    काठमाडौं : प्रधानन्यायाधीशमा हरिकृष्ण कार्की नियुक्त भएका छन्। राष्ट्रपति रामचन्द्र पौडेलले कार्कीलाई प्रधानन्यायाधीशमा नियुक्त गरेका हुन्। संसदीय सुनुवाई समितिले शुक्रवार नै कार्कीलाई प्रधानन्यायाधीशका लागि सर्वसम्मत अनुमोदन गरेको थियो। आजै ५ बजे कार्कीको शपथका लागि तय भएको राष्ट्रपति कार्यालयले जनाएको छ। यसअघि कायम मुकायम प्रधानन्यायाधीशको भूमिकामा रहेका कार्कीलाई संवैधानिक परिषदले वैशाख २५ मा प्रधानन्यायाधीशका लागि सिफारिस गरेको थियो। उनी छोटो कार्यकालयका…

    विस्तृतमा पढ्नुस्

  • उड्डयन प्राधिकरणले बालेनसहित तीन जनासँग माग्यो सात दिने स्पष्टीकरण

    उड्डयन प्राधिकरणले बालेनसहित तीन जनासँग माग्यो सात दिने स्पष्टीकरण

    काठमाडौं : आफ्नो स्वामित्वमा रहेको जग्गामा लगाएको तारबार काटेको भन्दै नागरिक उड्डयन प्राधिकरणले काठमाडौं महानगरपालिकाका मेयर, वडा नम्बर ९ का अध्यक्ष र नगर प्रहरी प्रमुखसँग स्पष्टीकरण मागेको छ। ‘किन कारबाही नगर्ने?’ भनेर प्राधिकरणले तीन जनाको नाममा छुट्टाछुट्टै स्पष्टीकरण सोधेको हो। प्राधिकरणले मेयर बालेन्द्र शाह (बालेन), वडाध्यक्ष रामजी भण्डारी र नगर प्रहरी उपरीक्षक राजुनाथ पाण्डेले जिम्मेवार पदमा बसेर गैरजिम्मेवार काम गरेको…

    विस्तृतमा पढ्नुस्

  • सरोज खनालले निर्देशनमा डेब्यू गरेको फिल्म ‘बगान’ असार २९ बाट प्रदर्शन हुने

    सरोज खनालले निर्देशनमा डेब्यू गरेको फिल्म ‘बगान’ असार २९ बाट प्रदर्शन हुने

    काठमाडौं : फिल्म ‘बगान’को पोस्टरसहित प्रदर्शन मिति सार्वजनिक गरिएको छ। कलाकार सरोज खनालको डेब्यू निर्देशन रहेको यो फिल्म असार २९ गतेबाट रिलिज पक्का भएको हो। यस फिल्ममा सरोजका साथै बसुन्धरा भुसाल, नीर शाह, मिथिला शर्मा, करिश्मा मानन्धर, प्रमिला कार्की, आकाश श्रेष्ठको अभिनय रहेको छ। सुरेश वाग्ले निर्माता रहेको फिल्मको पटकथा निर्देशक खनालले नै लेखेका हुन्। त्यस्तै, कार्यकारी निर्माता भने विनोद मानन्धर…

    विस्तृतमा पढ्नुस्


@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell