काठमाडौं : नेपाली क्रिकेट टोली केन्यासँग खेल्न पठाउनुको पछाडि नेपाल क्रिकेट संघको केही कारणहरु थिए। जसमध्ये एउटा बलियो कारण थियो वरीयता सुधार्ने। नेपाली टिमले कमजोर वरीयता रहेको केन्यासँगको सिरिजमा सहज जित निकाल्दै वरीयतामाथि लैजाने विश्वकपका लागि बाटो खोल्ने क्यानको योजना थियो। तर, यो सिरिज नेपालले सोचेजस्तो 'सहज' भइरहेको छैन। सुरुवाती चार खेल खेल्दा नेपालले दुई खेल गुमाइसकेको छ। पछिल्लो खेलमा त लज्जास्पद…
इराकमा मुकतडा अल सदर समर्थित सिया समुदाय र सुरक्षाकर्मीबिच झडप हुँदा १५ जनाको मृत्यु भएको छ। राजधानी बगदादमा भएको हिंस्रक झडपका क्रममा ३५० जनाभन्दा धेरै व्यक्ति घाइते भएका छन्। मुकतडाका समर्थक राष्ट्रपति निवास प्रवेश गर्न खोजेपछि प्रहरीले रोकेको थियो। मुकतडाले राजनीतिबाट संन्यास घोषणा गरेपछि उनका समर्थक सडकमा ओर्लिएका थिए। धेरैजसो झडप सरकारी कार्यालय र दूतावास रहेको सुरक्षित क्षेत्र मानिने ‘ग्रीन…
काठमाडौंः भारतीय धनाढ्य गौतम अडानी विश्वको तेस्रो धनी व्यक्ति बनेका छन्। पहिलोपटक कुनै एसियाली व्यक्ति ब्लूमबर्ग बिलिनियर्स इन्डेक्सको शीर्ष तीनमा परेको यो नै पहिलोपटक हो। भारतीय मुकेश अम्बानी र चिनियाँ ज्याक मा पनि यो स्थानमा पुग्न सकेका छैनन्। एक खर्ब ३४ अर्ब अमेरिकी डलर सम्पत्ति रहेको अडानीले फ्रान्सका बर्नार्ड अर्नल्टलाई उछिन्दै अब अमेरिकी इलन मस्क र जेफ बेजोसभन्दा पछि छन्। ६०…
काठमाडौः चर्चित तेक्वान्दो खेलाडी एवं ग्राण्ड मास्टर राजकुमार राई अभिनित एक्सन चलचित्र ‘सोल अफ द कमाण्डो’को बेलायतमा प्रिमियर गरिएको छ। बेलायतको अल्डसर्टस्थित प्रिसेन्स हलमा शनिबार रेड कार्पेटसहित भव्य समारोह गरी चलचित्रको प्रिमियर शो गरिएको हो। विदेशी चलचित्रकर्मीहरुको समेत सहभागिता रहेको कार्यक्रममा नेपाली सिने जगतका लोकप्रिय कलाकारहरुको पनि उपस्थिति थियो। प्रिमियर शोमा सहभागी अधिकांश दर्शकहरुले चलचित्र अत्यन्तै राम्रो बनेको प्रतिक्रिया दिए।…
काठमाडौं : काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयले ट्राफिक नियमको उल्लङ्घन गर्ने ३ हजार १ सय १६ जनालाई कारबाही गरेको छ। उपत्यका ट्राफिक प्रहरी कार्यालयले काठमाडौँको विभिन्न स्थानमा सोमबार गरेको जाँचका क्रममा ती सवारी चालक कारबाहीमा परेको हुन्। कार्यालयका अनुसार कारबाहीम पर्नेमा मादक पदार्थ सेवन गरी सवारी चलाउने १ सय ७६, लेन मिचेर सवारी चलाउने एक सय १७, रातो बत्तीको पालना…
बलिउड अभिनेता एवं फिल्म समीक्षक कमाल रासिद खान पक्राउ परेका छन्। दुई वर्ष पहिलेको मुद्दामा उनलाई मुम्बई प्रहरीले पक्राउ गरेको हो। सन् २०२० को एक विवादित ट्वीटको विषयलाई लिएर उनलाई पक्राउ गरेको भारतीय सञ्चार माध्यमले जनाएको छ। खानलाई मुम्बई विमानस्थलबाट पक्राउ गरेको हो। उनलाई मंगलवार नै बोरीबली अदालतमा पेश गर्ने तयारी रहेको छ। Maharashtra | Kamal Rashid Khan arrested…
काठमाडौं : नेपाल विद्यार्थी संघका निवर्तमान महामन्त्री दीपक भट्टराई तनहुँबाट प्रदेश सभामा प्रत्यक्ष निर्वाचन लड्ने भएका छन्। उनले प्रदेशसभा सदस्यबाट चुनाव लड्न पार्टीको क्षेत्रीय समिति समक्ष आवेदनसमेत बुझाएका छन्। उनले तनहुँ निर्वाचन क्षेत्र नम्बर १ मा दुवै प्रदेशमा उमेदवार हुने दाबी पेश गरेका हुन्। भट्टराई नेविसंघको महामन्त्री, महाधिवेशन प्रतिनिधिको हैसियतमा लगनशील र इमान्दार रहेको भन्दै उनको उम्मेदवारीलाई स्वभाविक रुपमा समेत लिइएको…
काठमाडौं : राष्ट्रपति विद्यादेवी भण्डारीले हरितालिका (तीज) पर्वले सामाजिक, सांस्कृतिक एकता तथा पारिवारिक सम्बन्धहरू थप सुमधुर बनाउन योगदान गर्ने विश्वास व्यक्त गरेकी छिन्। हरितालिका (तीज) को अवसरमा शुभकामना सन्देश दिँदै राष्ट्रपति भण्डारीले तीज पर्वले समाजका हरेक क्षेत्रमा महिलाको समान पहुँचलाई अझ सशक्तरूपमा अघि बढाउँदै सामाजिक, सांस्कृतिक एकता तथा पारिवारिक सम्बन्धहरू थप सुमधुर बनाउन योगदान गर्ने विश्वास व्यक्त गरेकी हुन्। राष्ट्रपति…
काठमाडौंः नेपाली कांग्रेसले आसन्न प्रदेश र प्रतिनिधिसभा सदस्य निर्वाचनमा उम्मेदवार सिफारिस गर्दा आर्थिक लेनदेन नगर्न मातहतका कार्यसमितिलाई परिपत्र गरेको छ। कतिपय जिल्लाहरुमा रकम लेनदेनको जानकारी प्राप्त भएको भन्दै परिपत्र गरिएको हो। मुख्य सचिव कृष्णप्रसाद पौडेलले सोमबार मातहतका सबै कार्यसमितिलाई परिपत्र गरेका हुन्। पौडेलले सबै प्रदेशका प्रदेश कार्यसमिति, जिल्ला सभापति, प्रतिनिधि सभाको क्षेत्रीय कार्यसमिति तथा प्रदेश सभा क्षेत्रीय कार्यसमितिका नाममा परिपत्र…
काठमाडौँः अनधिकृत रुपमा अन्य उद्योगको ब्रान्ड राखेर चामल प्याकेजिङ तथा बिक्री गर्ने एक उद्योगलाई सिल गरिएको छ। प्रहरी र खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागको टोलीले ललितपुर महानगरपालिका ३ सुन्दरीघाटमा रहेको सेन्चुरी फुड प्याकेजिङ एण्ड प्रोसेसिङ उद्योग सिल गरेको हो। भारतबाट चामल आयात गरी अनधिकृत रुपमा विभिन्न ब्रान्डको लेबल राखेर चामल बिक्री गरेको आरोपमा उद्योग सिल गरिएको हो। टोलीले उद्योगका सञ्चालक…
काठमाडौं: नेपाल र केन्याबीच जारी टी २० सिरिजको चौथो खेलमा नेपाल केन्यासँग पराजित भएको छ। केन्याको नैरोबीस्थित जिमखाना क्लब ग्राउण्डमा सम्पन्न खेलमा नेपाल घरेलु टोलीसँग ७ रनले पराजित भएको हो। टस जितेर ब्याटिङमा उत्रिएको केन्याले निर्धारित २० ओभरमा सबै विकेट गुमाउँदै १०१ रन बनाएको थियो। जवाफी ब्याटिङमा उत्रिएको नेपाल ९४ रनमा समेटियो। सुरुवाती ब्याटिङ गरेको केन्याका लागि ओपनर कोलिन्स ओबुयाले…
काठमाडौं: पछिल्लो समय डेंगीका बिरामी बढ्दै गएका छन्। परीक्षण गरिएकामध्ये ७० प्रतिशतमा डेंगी देखिएको टेकु अस्पतालका सूचना अधिकृत नवराज गौतमले बताए। अहिले अस्पतालमा भर्ना भएका २७ जनामध्ये ४ जनाको अवस्था जटिल रहेको उनले जानकारी दिए। उनका अनुसार डेंगीका लक्षण लिएर ओपीडीमा आउनेहरुको संख्या दैनिक ६० पुगेको छ। गत महिना १९० जना भर्ना डेंगीका बिरामी अस्पताल भर्ना भएका थिए। भदौ महिना…
काठमाडौं : आगामी प्रतिनिधिसभा सदस्य निर्वाचनमा समानुपातिक निर्वाचन प्रणालीतर्फ भाग लिनका लागि ७६ वटा दलबाट ६८ वटा निवेदन परेका छन्। निर्वाचन आयोगले आज एक विज्ञप्ति जारी गर्दै सो जानकारी दिएको हो। त्यसैगरी, प्रदेशसभा सदस्यको समानुपातिक निर्वाचन प्रणालीतर्फ प्रदेश नम्बर १ मा विभिन्न ६३ वटा दलबाट ५५ वटा निवेदन, मधेश प्रदेशमा ६७ वटा दलबाट ५९ वटा निवेदन, वाग्मती प्रदेशमा ६६ वटा…
काठमाडौं: नेपाल र केन्याबीच जारी टी २० सिरिजको चौथो खेलमा केन्याले नेपाललाई १०२ रनको लक्ष्य दिएको छ। केन्याको नैरोबीस्थित जिमखाना क्लब ग्राउण्डमा जारी खेलमा टस जितेर ब्याटिङमा उत्रिएको केन्याले निर्धारित २० ओभरमा सबै विकेट गुमाउँदै १०१ रन बनाएको हो। सुरुबाटै केन्याका ब्याट्सम्यान क्रिजमा टिक्न संघर्ष गरेका थिए। केन्याका लागि ओपनर कोलिन्स ओबुयाले २० रन बनाउँदा लुकास ओलुओचले सर्वाधिक ३३ रन…
काठमाडौं : मन्त्री र मेयरले चुनावमा प्रचार गर्न नपाउने भएका छन्। मंसिर ४ गते हुने प्रदेश तथा प्रतिनिधिसभाको निर्वाचनमा मन्त्री र मेयरले प्रचारप्रसार गर्न नपाउने भएका हुन्। निर्वाचन आयोगले तयार पारेको निर्वाचन आचारसंहिता २०७९ मा संघ र प्रदेशका मन्त्री र स्थानीय कार्यपालिकाका पदाधिकारीले पक्ष विपक्षमा प्रचार गर्न नपाउने उल्लेख छ। ‘कुनै राजनीतिक दल वा उम्मेदवारले पक्ष वा विपक्षमा प्रचारप्रसार गर्न…
बुटवल : रूपन्देही प्रहरीले स्रोत नखुलेको करिब साढे २४ लाख रूपैयाँसहित एक जना युवकलाई पक्राउ गरेको छ। रूपन्देहीको सिद्धार्थनगर नगरपलिका-१ बाट स्रोत नखुलेको मोटो रकमसहित बुटवल उपमहानगरपालिका-८ का २८ वर्षीय सन्दीप शाक्यलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रहरी नायव उपरीक्षक (डीएसपी) श्याम अर्यालले जानकारी दिए। अवैध रकम ओसारपसार हुँदै गरेको सूचना पाएपछि प्रहरीले जाँच गर्दा शाक्यको साथबाट २४ लाख…
काठमाडौं : पछिल्लो २४ घण्टामा थप २ सय २६ जनामा कोभिड-१९ संक्रमण पुष्टि भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दिएको जानकारी अनुसार ४ हजार ११ जनामा परीक्षण गर्दा २ सय २६ जनामा संक्रमण देखिएको हो। १ हजार ५२५ पीसीआर परीक्षण गरिएकोमध्ये १४५ जनामा र २ हजार ४८६ एन्टीजेन परीक्षण गरिएकोमा ८१ जनामा संक्रमण देखिएको हो। त्यस्तै, सोही अवधिमा २ सय…
काठमाडौंः अदालतको अवहेलना मुद्दामा सर्वोच्च अदालतले काठमाडौं महानगरपालिका मेयरसँग लिखित जवाफ माग गरेको छ। आज न्यायधीश हरिकृष्ण कार्कीको इजलासले मेयर बालेन शाहलाई सात दिनभित्र लिखित जवाफ पेस गर्ने आदेश गरेको छ। नर्भिक इन्टरनेशनल अस्पतालको संरचना साउन ३० गतेसम्म नभत्काउन सर्वोच्च अदालतले जारी गरेको अन्तरिम आदेशमा काठमाडौं महानगरका मेयर बालेन्द्र शाह (बालेन) ले आपत्ति जनाएका थिए। न्यायाधीश मनोजकुमार शर्माको इजलासले अस्पतालको संरचना नभत्काउन…
काठमाडौं : नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड'ले माओवादी आन्दोलन र माओवादी पार्टीलाई 'ह्युमिलियट' (अपमानित) गर्ने प्रयास भइरहेको आरोप लगाएका छन्। काठमाडौंमा आयोजित कार्यक्रममा उनले माओवादी आन्दोलनलाई सिद्ध्याउनका लागि पत्रपत्रिकादेखि 'सोसल मिडिया'सम्म प्रचार गरिएकोसमेत आरोप लगाए। उनले यस विषयलाई चिर्न पार्टीका कार्यकर्ताहरु भिड्नुपर्नेसमेत बताए। 'विचार गर्नुहोला। चुनावमा यो कुरा चर्को उठ्नेवाला छ। तपाईँहरु फिल्डमा लड्नुपर्नेछ,' उनले भने। उनले पछिल्लो घटना…
काठमाडौँ: आगामी प्रदेश र प्रतिनिधिसभाको निर्वाचनको लागि १ लाख १५ हजार म्यादी प्रहरी परिचालन हुनेको भएको छ। अर्थ मन्त्रालयले १ लाख १५ हजार म्यादी प्रहरी भर्ना गर्न स्वकृति दिएको छ। त्यही अनुसार प्रहरीले १ लाख १५ हजार म्यादी प्रहरी भर्ना गर्ने तयारी गरेको छ। मङ्सिर ४ गते दुवै तहको निर्वाचन हुँदै छ। यसअघिको स्थानियतहको निर्वाचनमा १ लाख म्यादी प्रहरी भर्ना…