PahiloPost

Jun 9, 2025 | २७ जेठ २०८२

  • बयान दिन निलम्बित प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर पुगे सिंहदरबार

    बयान दिन निलम्बित प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर पुगे सिंहदरबार

    काठमाडौं :  निलम्बित प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबरा बयानको लागि सिंहदरबार पुगेका छन्। महाअभियोग सिफारिस समितिले निलम्बित प्रधानन्यायाधीश जबरालाई एक साताअघि बयानको लागि बोलाउने निर्णय गरेको थियो। त्यसैको लागि बुधवार सिंहदरबारमा बसेको समितिको बैठकमा जवाफ दिन उनी सिंहदरबार पुगेका हुन्।११ जना महाअभियोग छलफल समिति गठन भएको थियो। समितिमा एकबाल मियाँ, कल्याणी कुमारी खड्का, कृष्णभक्त पोखरेल, प्रमोद शाह, मीनबहादुर विश्वकर्मा, यशोदा गुरुङ…

    विस्तृतमा पढ्नुस्

  • झापामा हात्तीको आक्रमणबाट एक जनाको मृत्यु

    झापामा हात्तीको आक्रमणबाट एक जनाको मृत्यु

    काठमाडौंः झापामा हात्तीको आक्रमणबाट एक जनाको मृत्यु भएको छ। झापा बाह्रदशी गाउँपालिका वडा नम्बर १ बस्ने ८० वर्षीय देबीबहादुर अधिकारीको मृत्यु भएको हो। मनकामना सामुदायिक बनामा हात्तीले आक्रमण गर्दा घाइते देबीबहादुरको उपचारको लागि धरानतर्फ लैजाँदै गर्दा बाटोमा नै मृत्यु भएको प्रहरीले जानकारी दिएको छ। घटनामा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय झापाका डिएसी बसन्त पाठकले जानकारी दिए।  

    विस्तृतमा पढ्नुस्

  • तीजको नाच हेर्ने क्रममा ग्याङ फाइट हुँदा एक युवकको मृत्यु

    तीजको नाच हेर्ने क्रममा ग्याङ फाइट हुँदा एक युवकको मृत्यु

    कर्णालीः सुर्खेतको वीरेन्द्रनगर नगरपालिका–१० बामेखोला पटानटोलमा दुई समूहबीचको झडपमा एकजनाको मृत्यु भएको छ। तीजको नाच हेर्ने क्रममा मङ्गलबार राति युवाहरूबीच झडप हुँदा स्थानीय २४ वर्षीय रोशन जिसीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रहरी नायब उपरीक्षक सुरज कार्कीले जानकारी दिए। घटनाको प्रहरीले अनुसन्धान अघि बढाएको छ। “स्थानीयसँग सोधपुछ गर्दा दुई समूहबीच झडप हुँदा जिसीको मृत्यु भएको बुझिन आएको छ, अनुसन्धान…

    विस्तृतमा पढ्नुस्

  • सत्ता गठबन्धनलाई सिट बाँडफाँटमै सकस, आज लाग्ला त टुंगो?

    सत्ता गठबन्धनलाई सिट बाँडफाँटमै सकस, आज लाग्ला त टुंगो?

    काठमाडौं : प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचन मंसिर ४ का लागि तोकिएको छ। निर्वाचनमा सत्तारुढ दल नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, एकीकृत समाजवादी, जसपा र जनमोर्चा तालमेल गरी जाँदैछ। तर निर्वाचनमा जाँदा कसलाई कति सिट भन्नेबारेमा अझै टुंगो लाग्न सकेको छैन। प्रतिनिधिसभाका १ सय ६५ तथा प्रदेशसभाका ३ सय ३० सिटका लागि गठबन्धनले टिकटको विषय मिलाउन साउन २० गते…

    विस्तृतमा पढ्नुस्

  • सोभियत संघका अन्तिम नेता मिखाइल गोर्बाचेभको निधन

    सोभियत संघका अन्तिम नेता मिखाइल गोर्बाचेभको निधन

    पूर्व सोभियत संघका अन्तिम नेता मिखाइल गोर्बाचेभको निधन भएको छ। लामो समयदेखि बिरामी रहेका ९१ वर्षीय गोर्बाचेभको मस्कोस्थित सेन्ट्रल क्लिनकल अस्पतालमा निधन भएको हो। गोर्बाचेभको मिर्गौलासम्बन्धी समस्याबाट ग्रसित रहेका थिए। सन् १९८५ मा सोभियत संघका राष्ट्रपति बनेका उनले देशमा कैयान् सुधार ल्याएको बताइन्छ। उनले सुधार ल्याएपछि भने सोभियत संघ विघटन भएको थियो। अनेकन प्रयासका बाबजुत एकता कायम हुन सकेन र…

    विस्तृतमा पढ्नुस्

  • चेल्सी साउथह्याम्टनसँग पराजित

    चेल्सी साउथह्याम्टनसँग पराजित

    इङ्ग्लिस प्रिमियर लिग अन्तर्गत गएराति सम्पन्न खेलमा चेल्सी पराजित भएको छ। सेन्ट म्यारी स्टेडियममा सम्पन्न खेलमा चेल्सी घरेलु टोली साउथह्याम्टनसँग २-१ गोलअन्तरले पराजित भएको हो। खेलको २३ औं मिनेटमा रहीम स्ट्रलिङको गोलमा चेल्सीले अग्रता बनाएको थियो। तर, २८ औं मिनेटमा घरेलु टोलीका रोमियो लाभियाले गोल गर्दै खेल बराबरीमा ल्याए। त्यस्तै पहिलो हाफको इन्ज्युरी समयमा एडम आर्मस्ट्रङले गोल थप्दा साउथह्याम्टनले पहिलो…

    विस्तृतमा पढ्नुस्

  • मौसम पूर्वानुमान : वाग्मती र गण्डकी प्रदेशका केही स्थानमा भारी वर्षाको सम्भावना

    मौसम पूर्वानुमान : वाग्मती र गण्डकी प्रदेशका केही स्थानमा भारी वर्षाको सम्भावना

    काठमाडौं : हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानभन्दा केही उत्तरतर्फ रहेकोले देशभर सामान्यदेखि पूर्णतया बदली रही गण्डकी प्रदेशका केही तथा प्रदेश १, मधेश, वाग्मती र लुम्बिनी प्रदेशहरुका थोरै स्थानहरुमा र बाँकी प्रदेशहरुका एक-दुई स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ। जल तथा मौसम विभागको मौसम पूर्वानुमान महाशाखाका अनुसार दिउँसो देशभर आंशिकदेखि सामान्य बदली रहनेछ। प्रदेश नं १ र लुम्बिनी प्रदेशहरुका…

    विस्तृतमा पढ्नुस्

  • आयात प्रतिबन्ध असोज २८ गतेसम्म निरन्तर, ६ वस्तुको प्रतिबन्ध हट्यो

    आयात प्रतिबन्ध असोज २८ गतेसम्म निरन्तर, ६ वस्तुको प्रतिबन्ध हट्यो

    काठमाडौंः गत वैशाख १३ गतेदेखि लगाइएको १० वस्तुको आयात प्रतिबन्धलाई सरकारले निरन्तरता दिए पनि केहीमा हेरफेर गरेको छ। सरकारले गाडी, मोटरसाइकल, मोबाइल र मदिराको आयातमा लगाएको प्रतिबन्धलाई निरन्तरता दिने निर्णय गरेको छ। असोज २८ गतेसम्म चार वस्तुहरुको आयातमा प्रतिबन्ध लगाइएको छ। कुरकुरे, लेज, चुरोट, टीभी, हिरा, तास र खेलौनाको आयात भने खुलाएको छ। सोमबार बसेको मन्त्रिपरिषद्ले धेरै रकम बाहिरिने खालका वस्तुको…

    विस्तृतमा पढ्नुस्

  • केन्यामाथि सानदार जित निकाल्दै नेपाललाई सिरिज

    केन्यामाथि सानदार जित निकाल्दै नेपाललाई सिरिज

    काठमाडौं: नेपाल र केन्याबिचको टी २० सिरिजको अन्तिम खेलमा केन्यामाथि सानदार जित निकाल्दै नेपालले पाँच खेलको टी २० सिरिज जितेको छ। केन्याको नैबेरीस्थित जिमखान क्रिकेट मैदानमा आज सम्पन्न खेलमा ३१ रनले जित निकालेसँगै नेपालले सिरिज ३-२ ले जितेको हो। आज सम्पन्न खेलमा टस जितेर ब्याटिङमा उत्रिएको नेपालले केन्याललाई १७६ रनको विशाल लक्ष्य प्रस्तुत गरेको थियो। ज्ञानेन्द्र मल्लको अर्धशतकको सहायतामा नेपालले…

    विस्तृतमा पढ्नुस्

  • थप २५७ जनामा कोरोना संक्रमण पुष्टि, सक्रिय संक्रमितको संख्या ३ हजार १४६

    थप २५७ जनामा कोरोना संक्रमण पुष्टि, सक्रिय संक्रमितको संख्या ३ हजार १४६

    काठमाडौं : पछिल्लो २४ घण्टामा थप २ सय ५७ जनामा कोभिड-१९ संक्रमण पुष्टि भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दिएको जानकारी अनुसार ३ हजार ९२१ जनामा परीक्षण गर्दा २ सय ५७ जनामा संक्रमण देखिएको हो। १ हजार ४५८ पीसीआर परीक्षण गरिएकोमध्ये १४३ जनामा र २ हजार ४६३ एन्टीजेन परीक्षण गरिएकोमा ११४ जनामा संक्रमण देखिएको हो। त्यस्तै, सोही अवधिमा २ सय…

    विस्तृतमा पढ्नुस्

  • पाकिस्तानमा बाढीको कहर : देशको ३३ प्रतिशत भूभाग डुबानमा हुँदा सरकार कुर्दै विस्थापित

    पाकिस्तानमा बाढीको कहर : देशको ३३ प्रतिशत भूभाग डुबानमा हुँदा सरकार कुर्दै विस्थापित

    पाकिस्तानमा दशकयताकै सबैभन्दा ठूलो बाढीका कारण देशको करिब ३३ प्रतिशत भूभाग डुबानमा परेको त्यहाँका जलवायुमन्त्रीले बताएका छन्। अचानकको विनाशकारी बाढीले सडक, घर तथा बालीनाली बगाएको छ। जसकारण पाकिस्तानमा भयाभहको अवस्था सिर्जना भएको बीबीसीले उल्लेख गरेको छ। ‘यो महासागर जस्तो बनेको छ, पानी बाहिर फाल्न कुनै सुख्खा जमिन छैन’, अकल्पनीय अनुपातको संकटको संज्ञा दिँदै जलवायुमन्त्री शेरी रहमानले भनिन्। जुनदेखि मनसुन सुरु…

    विस्तृतमा पढ्नुस्

  • मल्लको अर्धशतकमा केन्यालाई विशाल लक्ष्य

    मल्लको अर्धशतकमा केन्यालाई विशाल लक्ष्य

    काठमाडौं: नेपाल र केन्याबिचको टी २० सिरिजको अन्तिम खेलमा नेपालले केन्याललाई १७६ रनको विशाल लक्ष्य प्रस्तुत गरेको छ। टस जितेर ब्याटिङमा उत्रिएको नेपालले निर्धारित २० ओभरमा ७ विकेट गुमाउँदै १७५ रन बनाएको हो। नेपालका लागि सानदार सुरुवात दिलाएका ओपनर ज्ञानेन्द्र मल्लले अर्धशतकीय पारि खेल्दै सर्वाधिक ५९ रन बनाउँदा अर्का ओपनर अर्जुन साउदले २९ रन बनाए। त्यस्तै दीपेन्द्र सिंह ऐरीले २२…

    विस्तृतमा पढ्नुस्

  • रातो पहिरनमा सजिएर नेपाली सेलिब्रेटीहरूले मनाए तीज

    रातो पहिरनमा सजिएर नेपाली सेलिब्रेटीहरूले मनाए तीज

    काठमाडौं: आज हरितालिका तीज। नेपाली अभिनेत्री र गायिकाहरूले महादेवको पूजा गरेर व्रत बस्दै हरितालिका तीज मनाएका छन्। अभिनेत्री केकी अधिकारीले बिहेपछि पहिलो तीज मनाएकी छिन्। रातो सारी लगाएको फोटो फेसबुकमा पोस्ट गर्दै उनले तीजको शुभकामना दिएकी छिन्। रातो सारी र सिन्दुरमा केकी निकै खुलेकी छिन्। त्यसैगरि, गायिका इन्दिरा जोशीले व्रत बसेर बिहेपछिको पहिलो तीज मनाएकी छिन्। रातो सारीको फोटोहरू सामाजिक सञ्जालमा…

    विस्तृतमा पढ्नुस्

  • डिजिटल नेपाल परियोजनाको लागि सरकारले १७ अर्ब ऋण लिने, यस्ता छन् मन्त्रिपरिषद्का निर्णय

    डिजिटल नेपाल परियोजनाको लागि सरकारले १७ अर्ब ऋण लिने, यस्ता छन् मन्त्रिपरिषद्का निर्णय

    काठमाडौं : सरकारले विश्व बैंक समूहको अन्तर्राष्ट्रिय विकास संस्थाबाट डिजिटल नेपाल एक्सलरेसन परियोजनाको लागि १७ अर्ब रुपैयाँ बराबरको सहुलियत ऋण लिने भएको छ। सोमवार बसेको मन्त्रिपरिषद् बैठकको निर्णय मंगलवार सार्वजनिक गर्दै सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्र बहादुर कार्कीले सहुलियतपूर्ण ऋण स्वीकार गर्ने निर्णय गरेको बताए। बैठकले आर्थिक वर्ष २०७९/०८० का लागि उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयअन्तर्गतका आयोजनाहरुका लागि राजपत्राङ्कित स्तरका…

    विस्तृतमा पढ्नुस्

  • हलमा शो वितरणमा विभेद भएको भन्दै 'द सिक्रेट अफ राधा' को प्रदर्शन रोक्ने निर्णय

    हलमा शो वितरणमा विभेद भएको भन्दै 'द सिक्रेट अफ राधा' को प्रदर्शन रोक्ने निर्णय

    काठमाडौं : सुवर्ण थापा निर्देशित ‘द सिक्रेट अफ राधा’ को प्रदर्शन रोकिने भएको छ। हलले शो नदिएको भन्दै गत शुक्रवारदेखि रिलिज भएको यस फिल्मको प्रदर्शन रोक्ने निर्णय गरिएको हो। हलले शो बाँडफाँटमा विभेद गरेकोले प्रदर्शन रोक्ने निर्णय गर्न बाध्य भएको निर्देशक थापाले जानकारी दिए। ‘हामीलाई सुरुदेखि शोमा विभेद गरियो। तीजको छेकोमा पनि हामीले शो पाएनौं। फिल्मलाई नेपालभरि जम्मा १५ शो मात्रै…

    विस्तृतमा पढ्नुस्

  • अब रत्नपार्कमा गर्न सकिन्छ विद्युतीय गाडी ‘फास्ट चार्ज’, प्रतिघण्टा कति लाग्छ शूल्क ?

    अब रत्नपार्कमा गर्न सकिन्छ विद्युतीय गाडी ‘फास्ट चार्ज’, प्रतिघण्टा कति लाग्छ शूल्क ?

    काठमाडौं : नेपाल विद्युत प्राधिकरणले विद्युतीय सवारीसाधनका लागि फास्ट चार्जिङ स्टेसन संचालनमा ल्याएको छ। मंगलबार ऊर्जा जलस्रोत तथा सिंचाई मन्त्री पम्फा भुसालले प्राधिकरणको केन्द्रिय कार्यालय रत्नपार्कमा चार्जिङ स्टेसनको उद्घाटन गरेकी हुन्। यो चार्जिङ स्टेसनमा ६० किलोवाटका दुईवटा डिसी र २२ किलोवाटको ‘एसी गन’ रहेका छन्। १२० किलोवाट डिसीसम्म पनि सिंगल डिसी गनले गाडीहरु चार्ज गर्न सकिन्छ। यहाँ २६ वटा ठूला…

    विस्तृतमा पढ्नुस्

  • बेलायतमा कमनवेल्थ खेल्न पुगेका दुई खेलाडी खेल नखेली घुम्न हिँडे, बंगलादेशी संघले गर्‍यो निलम्बन

    बेलायतमा कमनवेल्थ खेल्न पुगेका दुई खेलाडी खेल नखेली घुम्न हिँडे, बंगलादेशी संघले गर्‍यो निलम्बन

    कमनवेल्थ गेम्स खेल्न बेलायत पुगेका दुई खेलाडी खेल 'बंक' गरेर घुम्न निस्किए पछि प्रतिबन्धमा परेका छन्। बंगलादेशका टेबलटेनिसका खेलाडी सोनम सुल्तना सोमा र सदीया अख्तर मोउ कमनवेल्थ गेम्समा आफ्नो खेल चलिरहँदा आफन्त भेट्न गएको भन्दै निलम्बनमा परेका हुन्। उनीहरुलाई बंगलादेश टेबलटेनिस संघले घरेलु तथा अन्तर्राष्ट्रिय प्रतियोगिताबाट निलम्बन गर्ने निर्णय गरेको छ। 'अगस्ट ५ मा भएको खेलमा वाकओभर दिएर देशको छविलाई…

    विस्तृतमा पढ्नुस्

  • झापामा १४ वर्षीय किशोरीलाई करणी गरेको अभियोगमा एक पुरुष समातिए

    झापामा १४ वर्षीय किशोरीलाई करणी गरेको अभियोगमा एक पुरुष समातिए

    काठमाडौः १४ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा एक पुरुष पक्राउ परेका छन्। झापा हल्दिबारी गाउँपालिका-३ बस्ने ४७ वर्षीय चित्र बहादुर गुरूङलाई सोमबार दिउँसो प्रहरीले पक्राउ गरेको हो। चित्र बहादुरले ती बालिकालाई आइतबार बेलुकी जबरजस्ती करणी गरेको भन्ने खबर प्राप्त हुनासाथ जिल्ला प्रहरी कार्यालय झापाबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो।  घटनाको थप अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएको छ।

    विस्तृतमा पढ्नुस्

  • नेपाल प्रहरी र सशस्त्र प्रहरीका महानिरीक्षक सिंह र अर्याल अमेरिका प्रस्थान

    नेपाल प्रहरी र सशस्त्र प्रहरीका महानिरीक्षक सिंह र अर्याल अमेरिका प्रस्थान

    काठमाडौं : नेपाल प्रहरीका महानिरीक्षक धीरजप्रताप सिंह र सशस्त्र प्रहरीका महानिरीक्षक राजु अर्याल अमेरिकातर्फ प्रस्थान गरेका छन्। बुधबारदेखि सुरु हुने तेस्रो संयुक्त राष्ट्रसंघका प्रहरी प्रमुखको सम्मेलनमा सहभागी हुन दुवैजना गए राति न्युयोर्क प्रस्थान गरेका हुन्। सिंह र अर्यालसँगै प्रहरी उपरीक्षक सविन प्रधान र सशस्त्र प्रहरी निरीक्षक केदारप्रसाद सापकोटा पनि त्यसतर्फ प्रस्थान गरेका छन्। उक्त सम्मेलन तीन दिनसम्म चल्ने छ। प्रहरी…

    विस्तृतमा पढ्नुस्

  • 'मेरो गाउँ ज्यामिरे’ गीत 'ऐना झ्यालको पुतली' मा समावेश

    'मेरो गाउँ ज्यामिरे’ गीत 'ऐना झ्यालको पुतली' मा समावेश

    काठमाडौं : फिल्म ‘ऐना झ्यालको पुतली’मा समावेश 'मेरो गाउँ ज्यामिरे’ गरिएको बाल गीत सार्वजनिक भएको छ। आगामी भदौ २४ मा प्रदर्शन हुने फिल्मको गीत बालबालिकाको विषयमा रहेर तयार गरिएको छ। रामबाबु सुवेदीको शब्द रहेको गीतमा रामेश श्रेष्ठको संगीत रहेको छ। गीतमा टेम्दो छिरिङ,अङ्गमु लामा र स्वर्णिम स्कुलका विद्यार्थीहरूले आवाज सुन्न सकिन्छ। यो गीत सुवेदीले २०४० सालमा रचना गरेका थिए। २०४२ सालमा रामेश श्रेष्ठले…

    विस्तृतमा पढ्नुस्


@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell